PHOTO FIRIMMA | फोटो फिरिममा- RACHANA RIMAL (NEPAL IDOL) SHISHIR BHANDARI | NEW NEPALI SONG 2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024

ความคิดเห็น • 12K

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  4 ปีที่แล้ว +3052

    प्रताप दासको आवाजमा 'फोटो फिरिममा' गीतको भिडियो हेर्नुहोस- th-cam.com/video/Fx-Mfreqg8s/w-d-xo.html
    नमस्ते म शिशिर भण्डारी, मेरो शव्द तथा सँगीत र रचना रिमाल बहिनीको आवाज रहेको गीत फोटो फिरिममा हजुरलाई कस्तो लाग्यो ? कमेन्ट गर्नुहोला है ।

  • @sahayatri1819
    @sahayatri1819 4 ปีที่แล้ว +510

    फोटो फिरिम मा
    कैले मिलन कैले बिछोड
    माया पिरिम मा।
    यो शब्दले झ्याप्पै मन मस्तिष्क मा छुनेहरु
    यता हाजिर हुनुस है।

    • @bimalaaryal1380
      @bimalaaryal1380 4 ปีที่แล้ว +4

      सारै राम्रो बुनु अनि शिशिर भाइ को

    • @lamafhadu8668
      @lamafhadu8668 4 ปีที่แล้ว +3

      Ksm mero lai nai banako gako geet .jasto feel vako xu yo geet suunda ...rat varee sutana sakina ksm 😭😭😭😭😭😭😭

    • @puspapuspa1803
      @puspapuspa1803 4 ปีที่แล้ว +2

      😭😭😭😭

    • @aniltamang9162
      @aniltamang9162 4 ปีที่แล้ว +1

      🖑

    • @deepakdarai5089
      @deepakdarai5089 4 ปีที่แล้ว +2

      Hlo

  • @RachanaRimal
    @RachanaRimal 4 ปีที่แล้ว +3330

    Hajurharuko maya esari nai paairakhu😍
    Plzz sabbaijanale like cmnt ra share garera support gardinuhola😊😊
    Thank u soo much 💓❤

  • @prakashsigdel1
    @prakashsigdel1 4 ปีที่แล้ว +175

    आहा कती मिठो स्वर रचनाको.. साथै शब्दले पनी मन छोयो । मैले ३/४ चोटी सुने यो गीत । रचनाको स्वर मन पराउनुहुने र नेपाल idol wild card को लागी भोट ग़र्ने म मात्र होकि अरु पनी हुनुहुन्छ ?? रचनाको फ़्यान जती यता हाज़िर हुनुपर्यो ।

    • @shreekeshshreekrsh4019
      @shreekeshshreekrsh4019 4 ปีที่แล้ว +1

      Ma Pani garirako xu

    • @karkiarchu9802
      @karkiarchu9802 4 ปีที่แล้ว +1

      Mahile pani grko xu hai

    • @gopalshrestha8669
      @gopalshrestha8669 4 ปีที่แล้ว

      रुन्चीले अझै 1/2 बर्स सिक्नुपर्छ।। अहिलै हौसला नदिनुहोला।रुदै डराउदै गायर अघि बढिदैन

    • @himk6808
      @himk6808 4 ปีที่แล้ว

      हाम्ले नि धेरै गरेका छौ

    • @amritmagar4614
      @amritmagar4614 4 ปีที่แล้ว +3

      Prakash Sigdel maile 11 votes gareko xu rachana lai

  • @pabitrathapa717
    @pabitrathapa717 2 ปีที่แล้ว +28

    आजको सुप्रिम ले गाएको भिडियो हेरे पछि फेरी रचनाले गाएको हेर्न आए म एकदमै राम्रो छ प्रस्तुत सम्पुर्ण टिम लाइ बधाई छ

  • @meghnathbhandari4869
    @meghnathbhandari4869 4 ปีที่แล้ว +107

    शिशिर भण्डारी को शब्द संगीत र रचना रिमाल को अवाज मा सारै मन मा बस्ने गित धन्यवाद ।

  • @dharmadarpanhindi4590
    @dharmadarpanhindi4590 4 ปีที่แล้ว +326

    रचनाको स्वर 💞, शिशिरजीको शब्द तथा अभिनय 💞
    सबैले नेपाल आइडलमा वाइल्ड कार्डबाट रचनालाई ल्याउन भोट गरौं है फटाफट 🙏🙏❣️

    • @samitasubba7568
      @samitasubba7568 3 ปีที่แล้ว

      D

    • @rijwanshah9816
      @rijwanshah9816 2 ปีที่แล้ว

      ❤❤💗💗👌👌👍👍🤝🧑‍🏫👨‍🎓😓😞

  • @munakhan7120
    @munakhan7120 4 ปีที่แล้ว +64

    रचना रिमाल भविष्यको नम्बर वन अर्गानिक गाईका हो धेरै धेरै शुभकामना अनि बधाई छ रचना बुनु 💗💐

  • @RachanaRimal
    @RachanaRimal 3 ปีที่แล้ว +819

    Thank u soo much for 10 million views

    • @Reymonvlogs
      @Reymonvlogs 3 ปีที่แล้ว +5

      💓💓💓

    • @binodpanthee5222
      @binodpanthee5222 3 ปีที่แล้ว +3

      Rachana Rimal congratulation...much more ...be continue...my wish become true..

    • @srijanadotel2018
      @srijanadotel2018 3 ปีที่แล้ว

      Congratulations

    • @srijanadotel2018
      @srijanadotel2018 3 ปีที่แล้ว

      Party khoi ta

    • @srijanadotel2018
      @srijanadotel2018 3 ปีที่แล้ว

      Congratulations to entire team....shisir ji party khoi ta

  • @tivohs9650
    @tivohs9650 4 ปีที่แล้ว +86

    मिठो अर्गानिक स्वरकी धनी राष्टीय बुनु धन्यवाद,अनि शिशिर भण्डारीलाई पनि धन्यवाद।

    • @binamagar9680
      @binamagar9680 4 ปีที่แล้ว +1

      कति मिठो स्वर अनि शब्द दादा साचै अन्तिम को photo मा हुनुहुने दिदी चै को होनि🙈

  • @anushthulungrai
    @anushthulungrai 4 ปีที่แล้ว +144

    अचम्म योत्ति मीठो गित 😲😲 !!!! लौ मैले सुने कै थिन । tik tok मा थाहा पाएर सुन्दैछु 😍😍

    • @anjalithapa1461
      @anjalithapa1461 4 ปีที่แล้ว +3

      tai ta.. ajha auta bachha le ama ko photo lera nidako tiktok here paxi aako ma ta

    • @laxmineupane5186
      @laxmineupane5186 4 ปีที่แล้ว +1

      सारै राम्रो गाना मन नै छुने बधाई छ अर्गानिक गायक कार लाई

    • @umeshchettri4234
      @umeshchettri4234 4 ปีที่แล้ว +1

      कति मिठो स्वोर हो

  • @jeevantamang5287
    @jeevantamang5287 4 ปีที่แล้ว +101

    तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो
    हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो
    यो सब्दले चाई मेरो मनै छोयो ❤️❤️

  • @Kxaofficial
    @Kxaofficial 3 ปีที่แล้ว +94

    Photo firimma 2 herepaxi feri 1 herna aaune hajir garau hai🙏🙏

  • @Dipakpoudel428
    @Dipakpoudel428 4 ปีที่แล้ว +62

    सत्य तथ्य र समाजका यथार्थ घटना लाई ऐना जस्तै उज्यालो पर्ने शिशिर दाई हजुरलाई पनि बधाई को अन्गिन्ति सुभकामना।

  • @suryatamang4875
    @suryatamang4875 4 ปีที่แล้ว +45

    शिशिर सरलाई हार्दिक धन्यवाद अनि आर्गानिक स्वरको धनी रचनाले गाएको यो गित असाध्यै मन पर्यो। रचनालाई आगामी साङ्गितिक यात्राको सफलताको लागी हार्दिक शुभकामना पनि छ।

  • @bimaldulal3000
    @bimaldulal3000 4 ปีที่แล้ว +46

    शिशिर दाइलाइ मान्नै पर्छ मन त पुरै छोयो हजुर अनि गायिका रचना रिमाल को गायकी को त तारिफ गर्ने ठाउ नै छैन अत्ति उत्कृष्ट best of luck😍😍

  • @dibashg6829
    @dibashg6829 3 ปีที่แล้ว +16

    After listening to this song...This song has became my ...Part of daily routine.....❤️❤️❤️❤️❤️
    Tqs a lot for this beautiful song.

  • @BalBahadurRajbanshiOfficial
    @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +53

    मलाई निकै नै मिठो लाग्ने गीत फोटो फिरिम बधाई तथा शुभकामना Sis Rachana Rimal & Sir shishir Bhandari .........

  • @victorthapa9870
    @victorthapa9870 4 ปีที่แล้ว +39

    राम्रो शब्द, संगीत, लय, शिशिर दाई
    अनि सारै राम्रो स्वर रचना रिमाल को
    दुवै जना लाई धन्यवाद यति राम्रो गीत सुन्ने अवसर दिनु भएको मा।

  • @sandhyalimbu2033
    @sandhyalimbu2033 4 ปีที่แล้ว +108

    धेरै मन छुने शब्द रचना गर्नु भयो शिशिर सर हजुरले धेरै धेरै धन्यवाद अझ उन्नति प्रगति को शुभकामना हजुरहरु सबैलाई ❤️

  • @anjanbista8973
    @anjanbista8973 3 ปีที่แล้ว +14

    शब्द हरु ले मन हिर्दय बिधारक बनाई दियौ आदरणीय दाजु शिशिर भण्डारि एवम रचना बहिनि , शब्द हरु अ मर रहने छ्न युगौ युग - धन्यवाद 🙏🙏🙏💐💐🌿🌿🌿

  • @RachanaRimal
    @RachanaRimal 4 ปีที่แล้ว +692

    5 Million views 😍😍
    Thank you so much everyone for ur love and support 💕

    • @Mysterious_saleen
      @Mysterious_saleen 4 ปีที่แล้ว +12

      😊 पहिलोपटक सुनेको गित रचना बहिनी 😊 साह्रै मिठो लाग्यो अनि मन मै बस्यो सधै यस्तै जादुमय स्वरमा गाउनु💕 धेरै धेरै उन्नतिको शुभकामना !!

    • @HariRijal143
      @HariRijal143 4 ปีที่แล้ว +7

      तिम्रो स्वर छ नै यति मीठो । छिट्टै 10 Million पुगोस ।

    • @premikalimbu4938
      @premikalimbu4938 4 ปีที่แล้ว +4

      Rachana chadai 1 corod pugchha

    • @Haribhai270
      @Haribhai270 4 ปีที่แล้ว +4

      what a nice song with beautiful voice

    • @umagautam2201
      @umagautam2201 4 ปีที่แล้ว +3

      Life ma kaele pani hares khanu hunna hai baeni....aaja temro interview pani hereko thye Derry man paryo....ramro voice xa...gardai jau ..vagwan le herxan ni

  • @prithvimandal1483
    @prithvimandal1483 4 ปีที่แล้ว +49

    अभिनय मा कुनै जोडी हुन्थ्यो भने झन् राम्रो हुन्थ्यो होला शिशिर दाय! जे भए पनि राम्रो छ दादा । congratulations! Rachana .

  • @aayushbanjade8993
    @aayushbanjade8993 4 ปีที่แล้ว +102

    मेरो जिन्दगी सङ मेल खायो गित ले
    `Photo firim ma kahile bichod kahile milan maya pirim ma ´ man xoyo song le

  • @tenurijal8997
    @tenurijal8997 3 ปีที่แล้ว +30

    Absolutely beautiful voice Rachana. You are shinning in the Nepali Music industry. Wish you all the best for your future endeavours🥰🙏

  • @Dharma_darpan1
    @Dharma_darpan1 4 ปีที่แล้ว +26

    रचना तिम्रो स्वर , सङ्गीत साधना र मेहेनत देखेर साच्चै धेरै आनन्द महसुस भइरहेको छ , नेपाल आइडल तथा नेपाली सङ्गीत क्षेत्रमा तिमीलाई समर्थन गरेकोमा आफैलाई खुसी लाग्दैछ ।
    यौटा अनुरोध वाइल्ड कार्डबाट रचनालाई नेपाल आइडलमा फेरि ल्याउन सबैले सहयोग गरिदिनुहोला है 💞
    धेरै राम्रो गीतको लागि रचना , शिशिरजी लगायत सबै टिमलाई धेरै धन्यवाद तथा शुभकामना ❣️❣️❣️💐💐💐

  • @srijanapradhan4819
    @srijanapradhan4819 4 ปีที่แล้ว +150

    यो मिठो मार्मिक गितले पनि रचना बहिनीलाई नेपाल आइडलको Wild card intry मा सफल हुन साथ दिन्छ भने जतिले मन खोलेर भोट दिन नभुल्नुस है साथीहरु।

    • @sitarai371
      @sitarai371 4 ปีที่แล้ว

      8 Choti sangal 2 choti gurup ma

  • @rspanta3439
    @rspanta3439 4 ปีที่แล้ว +326

    यो गीत सुनी सक्ने बित्तिकै रचना बहिनीलाई भटाभट भोट गर्नतिर लागौ है

    • @rachana_tamang
      @rachana_tamang 4 ปีที่แล้ว +5

      रचना रिमाललाई भोट गरेर उपाधी पाउने होईन। पाउने भनेको wild card हो। त्यो भन्दा रहेको ४ जना मध्यबाट कसैलाई भोट् गरेर कला र गलाको संमान गर्नुहोला।

    • @ramkrishnapantha8861
      @ramkrishnapantha8861 4 ปีที่แล้ว +1

      @@rachana_tamang Sai kuro🌹🌹🌹maya

    • @rspanta3439
      @rspanta3439 4 ปีที่แล้ว +1

      @@rachana_tamang पहिला भोट गरेर टप - ५ मा पुरयौन अनि कला गला हेरौला

    • @user-nd3od6hp6y
      @user-nd3od6hp6y 4 ปีที่แล้ว +1

      @@rachana_tamang हाम्रो देश नेपाल म गल काल नहेर्दो रहेछ जस्को गल कल हुन्छ तेस्लाई भोट नै नहल्दो रहेछ अरु बाकी माया ले नि बुझ्नु

    • @sujitparajuli5331
      @sujitparajuli5331 4 ปีที่แล้ว +3

      साथी हरु nepal idal मा जति पनि हुनुहुन्छ सबै हीरा हुनुहुन्छ ।हामीले अरु भोईस अर्को नेपाल idl पनि पाउछुम।।।तर रचना बुनु को जस्तो भोईस धेरै कम सुन्न पाँइछ।।।रचना बुनु लाई जोगाउन सबै ले साथ दिम।।।i🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @brand2ashwin
    @brand2ashwin 3 ปีที่แล้ว +4

    Rachana baini.. timilai yo geet ko lagi jati dhanyawad diye pani kum huncha... yo geet mero life ko part nai banisakyo...sadhai ruwaucha tara pani dherai dherai dhanyawad... khusi lagcha timro yo geet hi bhanera..👍👍

  • @Barpaktube
    @Barpaktube 4 ปีที่แล้ว +41

    धेरै राम्रो छ गीत music भिडियो बधाई छ शिशिर sir रचना बहिनी लाई! All the best

  • @surajpandey7757
    @surajpandey7757 4 ปีที่แล้ว +34

    आहा कति राम्रो गीत सिसिर सर मन् नैं छुयो मेरो त सिसिर सर लाई मन् पराउने जातिले यता हाजिर गरम त साथी हरु

  • @srijanajoshi7537
    @srijanajoshi7537 4 ปีที่แล้ว +40

    मन छोयो गीत ले 💖💖💖बैनि को स्वर 👌🏻👌🏻💖💖शिशिर सर को शब्द wow 👌🏻👌🏻💖💖15times हेरिसके feeling emo 😢😭

  • @praveshsubba6447
    @praveshsubba6447 4 ปีที่แล้ว +27

    Simple innocent girl Rachna Rimal voice pani tetikai sweet..

    • @bibilimbu4487
      @bibilimbu4487 3 ปีที่แล้ว

      Yo geetko bayan garnai sakina
      kati mitho swor kati mitho sabda
      Yo geet sune paxi aafai harauxu ma ta
      Atti ramro rachana boini & kati ramro

  • @Dipakpoudel428
    @Dipakpoudel428 4 ปีที่แล้ว +212

    मेरो बेस्ट लाग्ने रचना रिमाल नेपाल आईडल देखि को फ्यान धेरै मन पर्छ रचना रिमाल को स्वर सफलता को लाखौ लाख शुभ कामना रचना तिमिलाई...

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 4 ปีที่แล้ว +59

    अति राम्रो शब्द र स्वर रचनाको बधाई छ सबै टिमलाई 👍️

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 4 ปีที่แล้ว +73

    धेरै राम्रो मन छुने गितको भिडियो रचना बहिनी को स्वर असाध्यै मिठो छ थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु

    • @udiprai4168
      @udiprai4168 4 ปีที่แล้ว +1

      Dami song👍👍👍👍

  • @chandrawateeshrestha3896
    @chandrawateeshrestha3896 4 ปีที่แล้ว +207

    निन्द्राले भन्दैन असजिलो रात
    भोकले भन्दैन बासी भात
    मुर्दले भन्दैन मसानघाट
    प्रेमले भन्दैन जात र भात ।।

  • @shivalimbu3043
    @shivalimbu3043 4 ปีที่แล้ว +35

    🙏ओ माइ गड शिशिर सरलाइ यस्तो मीठो गित रचना र संगित दिनु पनि आउने रछ।अति मिठास छन शब्दहरु ,गायिकी स्वर अति नै म्याच भएको छ👍️👍️👍️👍️

  • @sayangk4988
    @sayangk4988 4 ปีที่แล้ว +83

    𝐇𝐞𝐚𝐫𝐭 𝐓𝐨𝐮𝐜𝐡𝐢𝐧𝐠 𝐒𝐨𝐧𝐠 💔थाहै भएन कति खेर रसाए छन् इ आखाहरू 😢😢

    • @anjanalimboo9894
      @anjanalimboo9894 4 ปีที่แล้ว +2

      😭😭☹️☹️😰😰anta geetla man naii xoyo aafule ghumayeko maanxeyko saraii yaad aaudho reychaa

  • @nischalbohara975
    @nischalbohara975 4 ปีที่แล้ว +29

    आज फेरी 😭
    १४ वर्ष देखिन फोटो फ्रेममा राखि रहेछु ,, आज फेरी अतित बल्झीयर।।😭😭😭
    मन छुने गित🙏धन्यवाद शिशिर भाई

    • @loveyou4975
      @loveyou4975 4 ปีที่แล้ว

      को हौ तेस्तो भाग्यमानी??कतै म त होइन नि😂😁😂

  • @c.branamagar8148
    @c.branamagar8148 3 ปีที่แล้ว +5

    शिशिर भन्डारी जि कति मीठो कम्पोज अनि शब्द ।।बहुप्रतिभाशाली।।।रचना बहिनी।।कोइलिको जस्तो सुरिलो स्वार।।

  • @tilakbahadurtamang3811
    @tilakbahadurtamang3811 4 ปีที่แล้ว +66

    गित राम्रो साेर झन मिठाे शिशिर सरकाे त के कुरा गर्नु उहाँ त माहान हुनुहुन्छ

  • @its_sabbu
    @its_sabbu 4 ปีที่แล้ว +2482

    आर्गानिक रचना रिमाल बैनी को फ्यान कोको हुनुहुन्छ् साथी बनम है🤚🤚🤚❤️❤️❤️❤️💜💜

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 ปีที่แล้ว +605

    सिसिर भन्दारी र रचना रिमाल को fan कति जना छन तेर्दिङ no 1 मा हेर्न मन छन

  • @sauravgamer5043
    @sauravgamer5043 4 ปีที่แล้ว +8

    Rachana Rimal vocal and shishir Bhandari acting is really heart touching.👍👍👍👍💖

  • @rbthapa3249
    @rbthapa3249 4 ปีที่แล้ว +24

    बधाई छ अर्गानिक रचना अनि शिशिर दाइ लाई पनि
    सफलता को शुभकामना
    सबै मिले रचना लाई भोट गरौं है ल

  • @munalnews
    @munalnews 4 ปีที่แล้ว +690

    सबै दर्शक ज्युहरूमा धेरै धेरै धन्यबाद, उच्च सम्मान । अनि मिठ्ठो माया ।।
    यो अपार माया सधैभरी पाइरहु ।।

    • @birkharajpokhrel7066
      @birkharajpokhrel7066 4 ปีที่แล้ว +5

      बैनी मिठो गाउँनु भको छ र गीतको सब्द पनी राम्रो लेख्नु भको रहेछ ।। बैनी अनि बिसेस टिमलाइ बादाई छ

    • @namratakhanaljlz6128
      @namratakhanaljlz6128 4 ปีที่แล้ว +1

      @@birkharajpokhrel7066 yhgfukeoftddrrfttstgf
      Uhjjiooly

    • @khemrajbista2795
      @khemrajbista2795 4 ปีที่แล้ว

      ok

    • @khemrajbista2795
      @khemrajbista2795 4 ปีที่แล้ว +1

      thank you

    • @mineshthapa8759
      @mineshthapa8759 4 ปีที่แล้ว +3

      मेरो जिन्दगी सङ मेल खाने गीत छ बुनु तिम्रो धेरै ठुलो फ्यान हु म अझै राम्रो राम्रो गीत ल्यानु है

  • @babitalimbu3518
    @babitalimbu3518 4 ปีที่แล้ว +95

    म मात्रै होकि अरु पनि रोए यो गीत हेरेर त्यो बिगत लाइ सम्झिन्दै 😭😭😭😭😭 मन छोयो । ठ्याक्कै मेरो बास्तबिक जिन्दगी सङ्ग मेल खायो😭😭 निस्ठुरि स्वाथिको याद दिलायो💔💔💘😭😢😢

    • @sandipnembang8577
      @sandipnembang8577 4 ปีที่แล้ว

      Hehehe

    • @mr_hakkugaming375
      @mr_hakkugaming375 4 ปีที่แล้ว

      ए होर तेसो पो बिचरा बबिता😭

    • @lokeshsubba1779
      @lokeshsubba1779 4 ปีที่แล้ว

      Same to you...I have got same event that as well

    • @alckatmg4671
      @alckatmg4671 4 ปีที่แล้ว

      Same to you sis😭😭

    • @user-bu3nc2bb5m
      @user-bu3nc2bb5m 4 ปีที่แล้ว

      Lop u sis nice voice

  • @mirapokharelsapkota6078
    @mirapokharelsapkota6078 3 ปีที่แล้ว +23

    Lyric = superb
    Voice = excellent
    Music = bravo 👏
    Music video concept = awesome 👏
    Overall/ arrangements evaluated = 100% music alive ever and ever in Nepalese music 🎼 history .

  • @norbu6054
    @norbu6054 4 ปีที่แล้ว +219

    लकडाउन को फुर्सदले गीत सुन्न पाइयो एकदम राम्रो छ मनमै छुयो तर dislike गर्ने जतिलाइ चाहिँ कोरोनले छुओस।।

    • @sujachamling1819
      @sujachamling1819 4 ปีที่แล้ว +2

      😃😃😃hotani hai

    • @bishalnepali6534
      @bishalnepali6534 4 ปีที่แล้ว +3

      Testo vannu hunna ...?? 🙄🙄 That's not good says...........

    • @suminabc2968
      @suminabc2968 4 ปีที่แล้ว +2

      haaaaaa asto Gali wawww

    • @zhenzhenyang4192
      @zhenzhenyang4192 4 ปีที่แล้ว +5

      haha sahi vannu vayo hjr le.kina dislike garnu pagal haru😡😡

    • @buddharajrai7594
      @buddharajrai7594 4 ปีที่แล้ว +2

      Sahi kura ho daju

  • @livingStyle
    @livingStyle 4 ปีที่แล้ว +73

    Who is a real fan of Rachana Rimal and want to see her back on Nepal idol..Watching from the USA

    • @reenakarkey2250
      @reenakarkey2250 4 ปีที่แล้ว

      Living Style Productions 🙋‍♀️🙋‍♀️🙋‍♀️from Qatar

    • @RachanaRimal
      @RachanaRimal 4 ปีที่แล้ว

      Thank u😊

  • @rameshbishwokarma408
    @rameshbishwokarma408 4 ปีที่แล้ว +39

    Organic voice rachana rimal (vote for Rachana)

  • @tilakramchaudhari9085
    @tilakramchaudhari9085 3 ปีที่แล้ว +13

    I am in love with this song and rachanas voice😊😊😍

  • @romansubedi6092
    @romansubedi6092 4 ปีที่แล้ว +32

    राम्रो छ दाजु शिशिर र रचना बैनि
    आगामी दिनहरु भलै रहुन् ❣️

  • @ramkhadka7793
    @ramkhadka7793 4 ปีที่แล้ว +18

    I am big fan of Rachana Rimal because she has lovely💕😍 voice watching from Maldives👌👌❤❤

  • @brighternepal2813
    @brighternepal2813 4 ปีที่แล้ว +18

    अत्यन्तै राम्रो छ अब Male version मा बनाउनुपर्छ ।

  • @Ariashrestha18
    @Ariashrestha18 3 ปีที่แล้ว +9

    जती सुनेपनी अझै सुन्न मन लागिरहने कति मिठो स्वर रचना बोईनी को !!

  • @sandiprai7447
    @sandiprai7447 4 ปีที่แล้ว +55

    याे गित सुन्दै प्लिज 🙏🙏 सबैले अर्गानिक रचना बहिनी लाई भाेट पनि गरौ हैत 👏👏👏👏👏

  • @saphalbosh6752
    @saphalbosh6752 4 ปีที่แล้ว +48

    शिशिर जि लाई मुद्दा हाल्न अदालत धाउन पर्ने भो अरुको जिन्दगीमा मेल खाने गित बनाउने हेप्ने

  • @rudraranabhat3501
    @rudraranabhat3501 4 ปีที่แล้ว +14

    मार्मिक गित, जय शिशिर सर गित एक्दम राम्रो बनेको छ अनि हजुर को अभिनय पनि 🇳🇵

  • @videomatic5217
    @videomatic5217 3 ปีที่แล้ว +8

    Still my fab song🙂i always listen while sleeping 🥺voice and words waw🥺🥺❣️❣️

  • @rampariyar2059
    @rampariyar2059 4 ปีที่แล้ว +30

    She has a awasome voice quality. One day will be like Anju panta

  • @mahendrashahi4274
    @mahendrashahi4274 4 ปีที่แล้ว +50

    अति मिठो मन नै छुने गित ❣️
    i really love this song.🌹

  • @MrVai69
    @MrVai69 4 ปีที่แล้ว +511

    जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँ र उहाँको कोरोनापरिवारलाईले कहिल्यै नछुअओस भगवान 🙏🙏🙏🙏

  • @anjanbista8973
    @anjanbista8973 3 ปีที่แล้ว +3

    शब्द हरु र स्वर एक दम मन्त्र मोहित , हिर्दय बिधारक छ्न आदरणीय दाई शिशिर & रचना बहिनि , # I wiss god bless you brother & small sister . 🙏💐💐🌿🌿⛰⛰

  • @mrgovinda4559
    @mrgovinda4559 4 ปีที่แล้ว +134

    Rachana rimal
    Shisir bhandari
    Daju ko
    Fan yata hajir humta

  • @raazrml7610
    @raazrml7610 4 ปีที่แล้ว +27

    कति मिठाे स्वर कान्छू बधाई छ ❤️❤️

  • @sudeepasharma5871
    @sudeepasharma5871 4 ปีที่แล้ว +29

    You gonna rule over the nepali music industry being female playback singer , God bless you .....

  • @priyankaneupane2237
    @priyankaneupane2237 3 ปีที่แล้ว +7

    Melancholy song, sweet voice, a real acting of Sisir. Thanks to Sisir and entire team for creating such video

  • @bisnubhi8156
    @bisnubhi8156 4 ปีที่แล้ว +37

    एकदम राम्राे छ स्वर र शब्द साँच्चै नै रचना बहिनीकाे स्वर अर्गानिक छ ।

  • @bibhusanbhatta7234
    @bibhusanbhatta7234 4 ปีที่แล้ว +85

    Rachana rimal & shishir bhandri ko fan la yata like garnus😘😘😍😍😍

  • @from2087
    @from2087 4 ปีที่แล้ว +16

    मिठो गित छ् सफलताको कामना
    रचना रिमाल को lovely voice 💝💔

  • @ombasnet8856
    @ombasnet8856 3 ปีที่แล้ว +10

    Congratulations in advance Rachana for this song entering Corore club.

  • @al_mini_vlog99
    @al_mini_vlog99 4 ปีที่แล้ว +136

    रचना रिमाल लाइ सपोट गर्नुहुने एता हाजिर गरुमत कति छौ ।✊✊✊✊

  • @roshantamang1888
    @roshantamang1888 4 ปีที่แล้ว +32

    सब्द अनि संगीत को लागि शिशिर जि लाई धेरै धन्यवाद। रचना रिमाल what amazing voice😯😯😯.

  • @Dikhukpa
    @Dikhukpa 4 ปีที่แล้ว +57

    मलाई नेपाल idol को मन पर्ने singer rachana rimal ho आजको यो गित पनि राम्रो छ रचना रिमाल लाई भोट् गर्नु होला wild card Entre voting khula chha. photo phirimma rachana rimal lai vote garam nepal idolma.

  • @vuzu417
    @vuzu417 3 ปีที่แล้ว +3

    Timrai matra aauxa malai, sadhai vari jhalko...
    Ramayeka sngai ani, royeka ti pal ko😢😥😥😭😭
    This line hits me hard😞😞🙏🙏
    Miss u dear😢😢😢

  • @rupapyakurel8345
    @rupapyakurel8345 4 ปีที่แล้ว +47

    Geet release vayako 1 month vayax maile Khali tiktok ma suneko Ani aafule ni banako thiya but aaja purai sunna paryo vanera suneko kasam aajako dinnai yehi song sundai rudai bitni vo...so heart touching song .

  • @metrosecurityinceif2577
    @metrosecurityinceif2577 4 ปีที่แล้ว +32

    रचना को स्वर सारै राम्रो छ अब नेपाल अाइडल धेरै भन्दा धेरै भोट गरेर जिताउनु पर्छ

  • @kajisiwa317
    @kajisiwa317 4 ปีที่แล้ว +18

    अति राम्रो शिशिर भन्डारी सरकाे लय सब्द साथै रचना बैनीकाे अावाजमा धेरैनै मन पर्याे ।

  • @arunshah7503
    @arunshah7503 2 ปีที่แล้ว +4

    In love with your melodious voice @Rachana ❤️❤️❤️

  • @nirutapaudel5698
    @nirutapaudel5698 4 ปีที่แล้ว +27

    Such a beautiful song i really love this😔 and i miss him so much ❤️😘

  • @radhikaadhikari5776
    @radhikaadhikari5776 4 ปีที่แล้ว +11

    Beautiful lyrics love Rachana’s voice . Congratulations to shisira Bhandari ....

  • @07_pasa
    @07_pasa 4 ปีที่แล้ว +30

    Organic rimal लाई vote गर्नु भो त please सबैले गर्नु होला रिमालको fan जति यता😻❣️😚

  • @sudirsudir9349
    @sudirsudir9349 2 ปีที่แล้ว +1

    Dherei choti suni sake yo songe dherei ramro lagxa kina mero manko kura kaseile sunawudei xa jasto lagxa 🙏🙏🙏🙏🙏 👍👍👍👍👍👍👍👍

  • @upaharrai8254
    @upaharrai8254 4 ปีที่แล้ว +29

    रचना रिमालको मिठो स्वर शब्द संगीत समाजसेवी शिशिर भण्डारी सरको जति सुन्दा पनि सुनिरहुँझै लाग्छ 😍😍😍😍😍😍😍😍

  • @parkirti3678
    @parkirti3678 4 ปีที่แล้ว +187

    राम्रो "मन" त एउटा बहाना मात्र हो हजुर , आज पनि कतिपय सम्बन्धहरु "औकात" र "अनुहार" हेरेर गाँसिन्छ।
    🙏🙏🙏

    • @dipakupadhyay6589
      @dipakupadhyay6589 4 ปีที่แล้ว +4

      man pane herinchha ...tara pahela dhan ani anuhar ..maya vand pane money chha ki nai tyo kata/kti sanga vanne jamana aayo ...

    • @tankbasnet4903
      @tankbasnet4903 4 ปีที่แล้ว +1

      uchcha bichar

    • @Himalayas5416
      @Himalayas5416 4 ปีที่แล้ว +4

      Ramro soch rakhni manxe sadhai sabsiko priya nai hunxa

    • @basantachetry3930
      @basantachetry3930 4 ปีที่แล้ว +2

      Ur right sister

    • @amarsuseli8134
      @amarsuseli8134 4 ปีที่แล้ว +1

      नमस्ते मसगनि जोडीनुहोला है हजुर

  • @hamrosubscribetv7740
    @hamrosubscribetv7740 4 ปีที่แล้ว +228

    आर्गनिक गायिका रचना रिमाल र शिशिर भण्डारिका फ्यान ले मात्र यता हाजिर गर्नुहोस।

  • @hariprdaryal5939
    @hariprdaryal5939 4 ปีที่แล้ว +1

    धेरै पटक हेरिसकें, सुनिसकें यो गीत! रचना को आवाजमा जादू छ। जति सुन्यो त्यति सुन्न मन लाग्छ। सधैं दर्शक श्रोताको मन मुटुमा बस्न सक्नु। उज्ववल भविष्यको कामना रचना।

  • @tilakbahadurtamang3811
    @tilakbahadurtamang3811 4 ปีที่แล้ว +49

    कस्तो गित लेख्नुभएको कस्तो गाइका राेज्नु भएको जति सुनेपनि हेरे पनि मन नभर्ने सुनुसुनु रअाेउ हेरिरहु हेरिरहु लागि रहने

    • @rabinbateman8296
      @rabinbateman8296 4 ปีที่แล้ว +3

      @@smritigurung7445 kasto kura gareko yr dai le K vannuvako bujhana yr ramro sanga padna aaudaina ki K ho

    • @amitaale6459
      @amitaale6459 4 ปีที่แล้ว +1

      sai pahila fully comment padhau

  • @bipankhanal1145
    @bipankhanal1145 4 ปีที่แล้ว +24

    Just amazing voice with rachana..
    Euta song lekheko xu rachana laie dinexu🙏🙏

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 4 ปีที่แล้ว +43

    रचनाको आवाज तेज छ
    ✍️✍️👏👏🙏👍️

  • @manishphuyal336
    @manishphuyal336 ปีที่แล้ว +1

    Lock down, break up ani yo song what a combination ❤️❤️❤️❤️

  • @PathibharaOnlineTV
    @PathibharaOnlineTV 4 ปีที่แล้ว +120

    *फोटो फिरिममा दोरियाएर हेर्ने जति हाजिर हौं*

    • @naresholi7423
      @naresholi7423 4 ปีที่แล้ว

      Hemanta kanccha Rasaily hun yo geet ma sarangi retne

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 ปีที่แล้ว +21

    कति मिठो स्वर कति मीठो शब्दा मनै छोयो

  • @Musicsonggnepal
    @Musicsonggnepal 4 ปีที่แล้ว +30

    एकदम मन पर्यो दादा thsnk you best of luck rachana bunu

  • @manozkhatiwada7497
    @manozkhatiwada7497 4 ปีที่แล้ว +4

    voice quality👌👌beautiful singing by rachana👌🌹💞

  • @sohanmalla6704
    @sohanmalla6704 4 ปีที่แล้ว +37

    Rising STAR Rachana Rimal ...support her and all the best👍

    • @gbjpli3250
      @gbjpli3250 4 ปีที่แล้ว

      That’s correct

  • @prakashmishra8746
    @prakashmishra8746 4 ปีที่แล้ว +12

    Such a beautiful song, many congrats to Shishir Bhandari, Rachana Rimal & the entire team 💐💐💐

  • @bashudevkoirala1862
    @bashudevkoirala1862 4 ปีที่แล้ว +11

    Best song! Thank you Sisir for so heart touching composition. Rachana YOU R THE VOICE QUEEN🎶🎶🎶