PHOTO FIRIMMA (Child Version) Official Song | Suprim Malla Thakuri, Shishir Bhandari, Ashim Bhandari
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- PHOTO FIRIMMA (Child Version) Teaser | Suprime Malla Thakuri, Shishir Bhandari, Ashim Bhandari, Ashma Giri, Rinex Basnet, Deependra Sonam, Shraddha Gautam | New Nepali Song 2022/2078
Photo Firimma Kahile Millan Kahile Bichhod Maya Pirimma | Charkiyeko Aaina Sari Phutyo Hamro Maya | Timile Sas Pherda Matrai | Daiba Kasam Jhuto Maya | Timrai Yaad Ma Tolauchhu | Timrai Yaadma Tolauxu timrai yaadma runchhu | Timrai Yadma Tolauchhu, Timrai Yadma Runchhu | Kun Daiba Le Jodidiyo Hamro Chokho | Timrai Matra Aauchha Malai
Special Thanks
Pratap Das (Male Version Singer)
Rachana Rimal (Female Version Singer)
Song
Photo Firimma
Child Version
Vocal
Suprime Malla Thakuri
Guest Vocal
Dinesh Gautam
Lyrics/ Music
Shishir Bhandari
Arrange\Background Score
Kushal Singh
Mix|Master
Sajan Shah
Studio
A Plus
Recordist
Naresh Bbc
Kushal Thapa
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Guitar
Sanjeev Baraili
Artists
Ashim Bhandari
Shishir Bhandari
Ashma Giri
Rinex Basnet
Dipendra Sonam
Shraddha Gautam
MUA
Mahi Singh
Photography
Bikal Shrestha
Camera
Gyanendra Sharma Humagain
Edit
Dinson Shah
Post Production
Icatch Studio
Associate Director
Santosh Rajbahak
Story/Screenplay/Direction
Shishir Bhandari
Copyright- Shishir Bhandari Entertainment
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nayanayanewsnepal #shishirbhandari #photofirimma #childversion #suprimmallathakuri #ashimbhandari #kundaibalejodidiyo #pir #prakashsaput
आमा बुवाको झगडाले एउटा बच्चामा कस्तो असर पर्छ ? यो कथाबाट धेरैले सन्देश लिन सकुन ।
सुप्रिम मल्ल ठकुरी बाबुको आवाज र अशिम भण्डारी बाबुको अभिनय रहेको गीत 'फोटो फिरिममा Child Version' हजुरलाई कस्तो लाग्यो ? सबैले शेयर गरेर हौसला दिनुहोला है ।
Off The Top🤟❣❣💕🥰
Wow
दाइ मत जहिल्यै नि हजुरकाे कामलाई सियर गरेकाे हुन्छु the capital khabar लक्ष्मण अधिकारी सर सङ्ग लिएकाे हु मैले म माेहन सिह बिष्ट दाजु।
Superb wow 💥💥💥💘💘♥️♥️
Ek dumai ramro sathi... Shishir bhandari le j Pani garcha tyo aafai dimaond banxa ani supreme brother ko aawaj ma ek dumai out of this world bro. Keep it up and best wishes !!
आह ❤ कति धेरै मिहिनत २ बजे सबै हेरेर share पनि गर्नेछु। आगामी दिनहरुमा अझै राम्रो राम्रो कामहरु देख्न पाइयोस बधाई Shishir Bhandari Dada साथै सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना सबैले माया गरिदिनुहोला ...
th-cam.com/channels/T41kkbn7QnsW7VPVOFuGpg.html
@@Sukabir_Vlogs th-cam.com/video/7uloDbZmT34/w-d-xo.html
आहा! सांच्चै नै मिठो अनि भाबुक, यो मन नै चसक्कै बनायो Child Version पनि अति नै राम्रो बनेको रहेछ। टिमको सबैजनामा बधाई तथा शुभकामना🙏 बाबुलाई सफल जिवनको शुभकामना, शिशिर सरमा धेरै धेरै धन्यवाद यति मिठो बिषय कथाबस्तु समेट्नुभएकोमा। मनै छोयो🥺🙏
Ho ni dai
Woo really heart touching song 💞💞 💗❣️
Such a really heart touching song love it 💖💖💖
Daju aba hjur ko euta sad song chaio hjur bata yeti nei farmais cha daju
😭😭😭😭
कथा र यो भिडियो हेरेपछि आशु आउने को को हुनुहुन्छ मलाई त रुवायो यो गीतले 😥😥😥😥😥love you all ❤❤❤❤❤
✋😢😢
MH ni xu
😢😢
Ma pni xu hoii😢
सारै मिठो सबै सुनेको थिय तर यो सबै भन्दा राम्रो।
सुप्रीम मल्ल ठकुरी जस्को आवाजले करोडौको मन जितेको छ।असिम बाबू शिशिर भण्डारी लगायत सबैको अभिनयमा रहेको गित फोटो फिरिममाको बेग्र प्रतिक्षामा को को हुनुहुन्छ ।सबैले शेयर गरौ।😍😍😍
आँखाबाट आँसु नै खस्यो ।धेरै राम्रो छ भिडियो ।सफलताको कामना फोटो फिरिममा सम्पुर्ण टिमलाइ ।
साह्रै मन छुने कथा😥. सुन्दर भिडियो। समाजिक चेतनामूलक अनि उत्कृष्ट❤️
Akdami ramro song video act 😘😘😘😘
My tear not stop first to last song super song
Mali pani sarii man paryo yo vedeo kati bhela akha haru bata aasu 😥😥jharyoo tha nei vayena soo yakdam ramroo xa god luck🙏🙏
अति भाबुकतामा दुबई दियो गीतले सन्देसमुलक पनि छ धन्यबाद एति राम्रो प्रस्तुतिमा
मन छुने कथा रेछ हेरेर आखा बाट आँसु नै आयो।।good luck all..
Trending.1 मा पुगोस फिल्ल्म हेरेको जस्तो भयो 👍👍👍👍❤❤❤❤❤❤❤❤आखा रसायो लास्ट मा 😭😭😭😭
बधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाइ।
कति मिठो गीत आगामी दिन को लागि सुपृम बाबू लाई धेरै धेरै शुभकामना छ।😊😊😊😊😍😍
Dharmendar dai derai miss gari raxu
अरु भर्सन भन्दा पनि सुप्रीम मल्ल बाबुको आवाजमा ज्यादै राम्रो बनेको छ गीत । सुप्रीम मल्ल बाबुको लगायत सबैको सफलताको कानमा ।
अति नै मार्मिक अनि सन्देशमुलक गित ।सम्पूर्ण तिमलाइ बधाई 🌹🌹
अहिले सम्मका सबै version उत्कृष्ठ छन । अब ७० कटेकाको version सुन्न यो मन कुरिरहेछ
धेरै पछि मन छुने गित सुन्न पाईयो खुशी छु मत तपाई नि
The Voice kids बाट नै टप लाग्ने बाबु सुप्रीम मल्ल ठकुरी र त्यस माथी गरिब दुखि का भगवान सिसिर सर संग को गित करोड क्लब मा पुगोस सुभकामना
Best of luck supreme Babu
आहा कति मिठो गित हो शिशिर दाई हजुर हरू सबै टिमलाई धेरैधेरै बधाई तथा सफलताको शुभकामना छ ल
th-cam.com/video/7uloDbZmT34/w-d-xo.html.....
सुप्रीम बाबुको आवाजमानि सुन्न पाइयो सुनमा सुगन्ध थपियो..अग्रीम शुभकामना तथा बधाई यो गितलाई चाढै करोड क्लबमा प्रवेश गरोस्🧡
Omg what a heart touching emotional video Shishir Dai 🥺💖🙏🔥
निकै भाबुक बनायो शिशिर दाजु 😢😘😘धेरै सुभकामना yo child version pani trending mai jaaos😘😍
Namaste ma ashim bhandari. Yo geet ko child artist, hajur le geet lai dinu bhayeko maya le ma Dherai khushi chhu, mero acting lai ni sabaile ramro bhannu bhayeko x, jhanai khushi bhaye , geet sabaile share gardinu hai, malai jhanai khushi lagx. ma aaru geet ma ni acting garxu. Mero maya kahile namarnu hai🥲
मैले सेर गर्देको छु है है बाबू ।
Best of.luck babu aru video ma.act garna ko lagi
अब आउने दिनहरुमानी सबैको मन्मुटुमा बस्न सफल हुनु सुभकामना असिम बाबु
Heart touching act ashim ❤️❤️❤️go ahead never give up 🥰🥰🥰
Ok babu keep up the good work n bless u lot’s of love ❤️
मलाई मन पर्ने सुपरिम को आवाज आज सुन्न पाहियो❤️
बेबहारिक कुराको यतार्थ झल्काउने भिडियो हेरेर खुसि लाग्यो
Very nice song
dami xa man xoyako aashu jarxa jasle heneni babuko abinaya ramro xa
th-cam.com/video/7uloDbZmT34/w-d-xo.html.
😍😍😎
अन्तिम पाट हेर्दा आँसु झरेको पत्तै पाएन 😥😥 धेरै राम्रो जित अनि अभिनय 🙏🙏🙏
बाबा आमा बिना हाम्रो कुनै अर्थ हुदैन न त हाम्रो कुनै अस्तित्व नै हुन्छ तर यो कथाको जस्तो आमा बाबा पर्यो भने हुनु र नहुनु मा केही फरक रहन्दैन 😭😭
भिडियो हेर्दाहेर्दै कतिखेर आँसु आयो पत्तो नै भएन😭😭साह्रै राम्रो शिक्षा दिने बेजोड अभिनय 😍😍😍
my favorite suprim malla thakuri best singer all the best your song babu
Best one ever shishir dai yo video herera aakha bata aasu nai ayo best concept ever... congaratulation ajahi yestai ramro ramro video haru herna pau hamiley best of luck for your upcoming future shishir dai ❤️❤️❤️
शुभकामना सुप्रिम मल्ल ठकुरी सांगीतिक यात्राको लागी !अझै लागमी दिनमा राम्रो गदै जानु
सारै मिठो गीत सम्पुर्ण टिमलाइ बधाई शुभकामना
सुप्रिम बाबु र अशिम बाबु लाई धेरै धेरै बधाई
र सबै टिमलाई शुभकामना 🙏🙏🙏🙏🙏
मुटु छुने गीत फोटो फिरीम । चाइल्ड भर्सन । Best of luck। All team
Best wishes ❤️ Babu सुप्रीम🥰❤️❤️❤️🙏
Wow जस्तो बाउ उस्तै असीम बाबु अनि सुप्रीम को स्वर शिशिर दाइको त बचै बाट फ्यान हार्दिक बधाई तथा अझै उन्नतिको कामना दाई चाबहिल। बाट
गीत त सुनैकै हो ,भिडियोको पटकथा निर्माण धेरै राम्रो छ ,सिसिर दाइ बधाइ ,असिम भतिजलाइ नि सुभकामना ,सुपृम त सुपृम नै हो 🙏❤️
मलाई सारै भाबुक बनायो यो गितले अती राम्रो छ अझै यस्तै खालको गित हेर्न र सुन्न पाइयोस्
बधाई तथा सुभकामना सम्पुर्ण team लाई आगामी दिनमा अझै राम्रो प्रस्तुति देख्न पाइयोस ♥️
आहा बधाइ छ शिसिर सर सुप्रीम बाबु लगायत सबै फोटो फिरिम मा टिम लाइ। मलाइ त धेरै राम्रो लाग्यो अनि हजुर लाइ नि? मन परेमा सबैले शेयर गर्दिनु होला हस🙏❤️
अशिम भन्डारी बाबुको अभिनयले भावुक नै बनायो साच्चै नै सारै राम्रो। सुप्रीम बाबू धेरै राम्रो स्वरको धनि😘
आहा कति राम्रो प्रस्तुति धेरै राम्रो छ 💐
सारै मन छोयो 😥😥 heart touching 💓☘️song and all टीम लाई सुभकामना 💓💓😥big fan शिशिर दाई
Same
th-cam.com/video/7uloDbZmT34/w-d-xo.html
सम्पुर्ण टिमलाई सफलताको सुभकामना अनि सुप्रीम बाबुलाई उज्ज्वल भविस्यको मिठो कामना🙏🙏🙏
बा भर्जन र आमा भर्जन पनि आवस् सर
आफ्नो सन्तानले हेला गरेको घरेलु तथा पारिवारिक कहानिमा शुभकामना छ
भिडियो हेर्दै गर्दा कतिखेर आँसु झरेछ यादै भएन 😘एकदमै राम्रो छ अभिनय सङ्गै गीत पनि
kati ramro🥰🥰🥰
❤️❤️❤️😍🥰
Yes sister sarahi ramro xa hjr
❤❤❤
असिम बाबु को जिवन्त अभिनय अनि सुप्रीम बाबू को आवाज धेरै राम्रो छ। शुभकामना शिशिर दाजु ❤️
Ritu grg yes ekdam ramro
@@sagarpuri7536man rayo
@@sukumayatamang1041 yesss
th-cam.com/video/7uloDbZmT34/w-d-xo.html
अरु फाेटाे फिरिम मा गित हरु ले पनि मेराे मन रुकाे भियाे तर अझ याे शुप्रिम भाइ काे अभिनय ले मेराे आशु थाम्नै सकिन धेरै धेरै शुभकामना हजुर हरु लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
फेरि पनि सानो अनुभाब आएको महशुस भयो पहिले यस्तै थियो!अनुभाबको दोस्रो रुप 🤘🤞
यो गाना सुनेर मेरोत आँखा रसायो
सुप्रीम बाबुको मीठो आबाजमा असिम बाबुको उत्कृष्ट अभिनय सहितको उत्कृष्ट गित बनेको रहेछ🤘🤘🤘सम्पुर्णमा सफलताको सुभकामना🎉🎉🎈🎈🎈🎊🎊🎊
th-cam.com/video/7uloDbZmT34/w-d-xo.html
शिशिर दाइ हजुर हरु को गीत ले रुन आयो म लाई बधाई छ सम्पुर्ण टिम लाई।।🙏🙏❤️❤️
Ashu roknai sakina😪😭😭 best performance congratulations all of the team🎉🎉❤️❤️
एकदमै राम्रो छ आँसु रोक्नै सकिएन 😥
सुप्रीम मल्लको वेदना भरीएको सुमधुर स्वर निकाल्ने खुबीले झनै सुनमा सुगन्ध थपिएको छ । जे होस शिशिर भण्डारी जस्ता एक कुसल सर्जकले स्वरको पहिचान गरेकै हुन् ।
मलाई मन पर्ने voice suprim Babu all the best miss you,
अन्तिममा सारै रुवाउनु भयो शिशिर जि एकदम राम्रो छ 😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अाम बुवा को झगडा ले बच्चा लाई कति असार पर्छ भनी शबैलाई जनचेतना को गित अनि मीठो सोर को धनी भाइ शिशिर जि लाई हार्दिक बदाइ छ
धेरै मिठाे गीत ❤
सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
Suprim malla babu God bless you 🙏❤lots of love 💘❤💕💗💖♥💘❤💕💗💖♥💘❤
कसम आँसु नै आयो😢😢
अत्यन्तै मिठो स्वर सुप्रीम भाईको💕
कस्तो राम्रो अभिनय बाबुको Woww💕
सफलताको शुभकामना दुबै बाबुलाई🙏🙏💕
heart touching story❤️❤️kasam aashu roknai sakina😥😥😥😥😥
Khoi mnxeharu geet sunera pni ashu nai ayo vandinxa yl🤣
धेरै राम्रो छ सबै टिम लाई बधाई छ सुपृम को आवज ले राजुु लामा को याद अयो love you राजु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
In nepali music and film industry there was so many legends . On those legends shishir da is one legend.lots of love..
th-cam.com/video/7uloDbZmT34/w-d-xo.html.....
यो गितले पछिल्लो समयमा समाजमा हुँदै आएको एक समस्यको बारेमा सबैलाई सचेत गराएको छ । धन्यवाद छ यो गित बनाउने टिमलाई ।
Best wishes to whole team❤️❤️❤️geet ekdam ramro xa..Ashim ko act and supreme bhai ko voice❤️❤️❤️..
सानो एउटा गल्तिले आफनो सन्तानहरु प्रति कति ठुलो असर पर्छ त्यसैले यस्तै कुराहरूले डर लाग्छ मलाइ पनि एउटा सन्देश मुलक गित अनि भिडियो रहेको छ सायद धेरै पटक हेरे मैले मन एकदमै भक्कानिएर आयो 😭🥲
भिडियो को पाट ले साच्चिकै रोय म त अब अब आउने दिन मा हजुर संग काम गर्न पाऊँ महिले न सोचेको भन्दा राम्रो कन्सेप छ आहा मन छोयो 🥰😍😢
This made me cry😭❤child version on suprim's voice soo cute & Ashim's acting just amazing🔥🔥❤❤
·Suprim Vai Always Best🥰💌🇳🇵
देरै राम्रो छ
बधाई छ सबै जाना लाई 🥀🇳🇵❤️💗💑🥀🇳🇵❤️💗🥀💗🇳🇵❤️🇳🇵❤️💗💗🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
मुटु नै छोरो आँसु रोकिएन आँखा मा तिल्पिलायो
अग्रिम सुभ कामना सबै टिमलाई 🙏🏻
um k म पनि रोय
शिशिर भण्डारी लाई शिखरमा पुर्याउन सफल भयो हरेक भर्जनको फोटोफिरिममा गित ले। मन छोयो।।
आहाँ कति मिठ्ठो 👌 सम्पुर्ण टिमलाइ सफलताको शुभकामना । ❤️
अरे यार के गरेको यस्तो आँसु नै आयो 😥😥😥 रोकिएन 😥😥
ma aafai roye 😥😥kasto katakka man khayo..movie hereko feel vayo👌👌❤❤dinesh daju ko yadh aayo 🤔🤔dinesh daju dherai samjhana daju yati ramro geet ma hajur lai pani thau dinu vayeko ma shirshir daju lai pani dherai dherai dhanyabad❤❤👌👌🙏🙏❤❤
छाेराहरुकाे प्रतिभा लाई सलाम छ एउटै दाजु भाइ जस्तै देखिएका छन यी बाबुहरुलाई भिडियाेमा हेरिरहदा मेरा अाफ्नै छाेराहरुकाे याद अायाे याे प्रदेशि जीवन बाबुहरुलाई सफलताकाे शुभकामना 🙏🙏
akha bata asu ako patai vayena dherai ramro katha bastu ani babuko voice best off luck all team👍👍👍👍👍😭😭😭😭😭😭
Babu acting dheree ramro lagyo suorim mala bhai ko awas ma jado chha
th-cam.com/video/7uloDbZmT34/w-d-xo.html
यस्तै राम्रो राम्रो गितहरु सुन्दै जान पाउने विश्वास का साथ शिशिर दाइलाई बधाई अनि सुप्रिम बाबु र असिम बाबुलाई अब आउने दिनमा पनि यस्तै राम्रो स्वरमा सजावट गित सुन्न र सो गितमा अभिनय हेर्न पाइयोस बाबुहरु लाई शुभकामना र धेरै धेरै माया💐💐👏👏🥰🥰
मर्म स्पर्शी त्यसमाथि झनै सुप्रीम भाईको आवाज सुनमा सुगन्ध !
अहिले सम्मकै उत्कृष्ट भर्सन एकदमै मन छोयो सर बधाईछ हजुर लगायत सम्पुर्ण टिमलाई 🌹🌹🌹❤️❤️❤️🙏
😢😢😢😢😢अहिलेको प्राय सबैको बास्तबिक जीवन सङ्ग मेल खाने कहानी 😢😢😢
Dherai Ramro song vidio dherai Ramro banaunu vaxa dherai suva kamana aarko Pani Naya katha ma herna pau
१५ मिनेटको भिडियोले २ घण्टाको राम्रो फिल्म हेरेको आभास गरायो ❤️❤️😭।
Best wishes all team 🙏🙏
th-cam.com/video/7uloDbZmT34/w-d-xo.html
Hora hjr अाभाष नै गरायो त
आजभोली नेपाली समाजमा हुनेगरेको श्रिमान श्रिमतीको झैझगडा को कारणले छोराछोरीलाई कती सम्म अशरपार्छ भन्दै भिडीयो मा देखाउनु भयकोमा 🙏♥️👍 धन्नेबाद छ 🙏👍 सुप्रिम बाबुको आवाज ले मेरो मुटुमा छोयकोछ♥️
सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ ❤️❤️❤️
Badhai xa suprim,dherai maya mero tarfa bata
अहा कति मीठो आवाज अनि अभिनय सबैमा बधाईछ हजुर।।।
फोटो फिरिममा child version साह्रै राम्रो 🤗
कला गला भर्नुहुने सम्पुर्ण कलाकार टिमलाई
सफलताको शुभकामना जय नेपाली संगीत🇳🇵🙏
th-cam.com/video/7uloDbZmT34/w-d-xo.html.
❣️👍️👍️👍️
य्परो बाबू सुप्रीम मल्ला को धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मीठो गित मनै छुयो बधाई छ सबै टिम लाई सफलता को शुभाकामान्❤️❤️❤️❤️
❤️❤️❤️
अब रूमाल चिनाे छ अाउनु पयाे यहि कथाबाट
अति मार्मिक शब्द संगीत रहेको गीतमा स्वर पनि उत्तिकै मिठो सुप्रिम बाबुको स्वर पनि सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप धन्यवाद टक्र्याउन चाहन्छु।।❤️❤️🙏🙏🙏
धेरै राम्रो बाबु असिमको
अभिनय अझै सफलताको
शुभकामना होल unit लाई
साथै सुपृम मल्ल बाबुको आवाज धेरै नै
राम्रो 💝💝अझै आगामी दिनमा प्रगतिको
शुभकामना 💝💝💝🙏🙏
जति मिठो आवाज त्यति नै राम्रो अभिनय 🥰🥰🥰🥰🥰साँच्चै नै अभिनय ले रुवायो 🥺🥺
Congratulations all team🎉💐🥰🥰
Mutu xoyo 😭😭
Me too
कति खेर आसु आयो थानै भएन
अति नै भावुक बनायो यो गितले
अति राम्रो श्वर बाबु सुप्रीम मल्ल को अनि यो कथा ले मन नै छोयो । बधाई छ सम्पूर्ण टीम लाइ ।
अहिले सम्म 17 पटक हेरे यो गित जति हेर्यो तेति रुन आउछ्😭साएद आफ्नै जिवन संग मेल खाएर होला😭😭धेरै धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️🙏
यो गितमा सबै भन्दा जब बाबुले साथि म फस्ट भए भनेर सुनाउदा सिसिर दाइको अनुहारको त्यो खुसि र रियाक्सनले मेरो मन छोयो दुबै बाबु छोराको अभिनय बबाल छ सम्पुर्ण लाइ सुभकामना छ
धेरै राम्रो
रचनाले भन्दा पनि राम्रो गायाै बाबु
अनेकन् बधाई अनि शुभकामना है।💐❤️❤️
Rachana aafno thau ma ramro hunhuncha sano vai suprim aafno thau ma ramro hunuhunxa dui jana sanga compare nagarda ramro
@@barshanepal5224 जी, दुईजना कलाकारले एउटै गीत गाएपछि तुलना गरिनुलाई स्वभाविक मान्नु पर्छ।
एउटै शैलीकाे फरक फरक गीत गाउने कलाकार बिच त तुलना गरिन्छ,हुन्छ।
यहाँ त एउटै गीत दुईजनाले गाएका छन्।अवस्य पनि तुलना हुन्छ,गरिन्छ।
अन्यथा नलिनुहाेला है।
असीमित गलाको खानी सुप्रीम मल्ल भावी दिनमा नेपाली समाज को आधार अनि विश्वसामु नेपाली भनी चिनाउन सक्ने आधार भएको ।धेरै माया अनि सम्मान शिशिर दादा हजुरप्रती आभारी छु ।love from kanchhi aasha khadka
Suprim babuko स्वर सारो मिठो छ भित्र कलेजो छुने😍❣️💞 पछि ठुलो भएसी कस्तो हुन्छ होला ।
आंसु खसेको थाहा नै पाइन😌😌