सम्पूर्णमा नमस्कार, प्रताप दासको स्वर, मेरो र गीता ढुंगानाको अभिनयमा यहाँहरुले प्रतिक्षा गर्नुभएको गीत "पत्थरको मुटु" सार्वजनिक गरेको छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । let’s support each other thanks, कर्ण दासको आवाजमा यो मार्मिक गीत th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । let’s support each other , thanks, कर्ण दासको आवाजमा यो मार्मिक गीत th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
यो गीतका शब्दहरु अनि स्टोरी हेरेपछी बिजय भाईको प्रेमीका एकपल्ट अबस्य भक्कानिएर रुनेछिन "अनि" भन्नेछिन् मैले यति सुन्दर मनलाई चिन्न सकिन ! साबास मेरो भाइ उत्कृष्ट प्रस्तुती !
म मलेसियाबाट यो तपाईहरुको म्युजिक भिडियोले मेरो मन छोएको छ अत्ती मीठो स्वर अनि भिडियो पनि त्यहि भित्रै सब कुरा समेटिएर बनेको छ त्यसमा सबै टिमलाई हार्दिक बधाई व्यात्त गर्दछु विशेष प्रताप दास दादालाई तपाईंको स्वरलाई सलुट
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत ! कर्ण दासको आवाजमा यो मार्मिक गीत । th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
अतीनै राम्रो गीत शब्द अनि सङीत अनि सोर अनि धोकेवाज प्रेमीका बाट जीन्दगीको पाठ सीकेर जीन्दगीलाई सुन्दर बनाउने पहीलो प्रेमी सायद बीजय हो बदाई तपाईं लाई अझै तपाईको जीवन माथी पुगोस ।।।
पारिवारिक समस्याले वैदेशीक यात्रा लम्बीदा भयो यस्तो हालत ।।। कर्ण दासको आवाजमा यो मार्मिक गीत सुन्नुहोला , धन्यवाद ।।। th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
बिजय जि।मेरो फेसबुकमा।६७०जति साथिछन् अब यो भिडियो सबैको वालमा जाने।छ अनि।साच्चिकै यो गितले नया इतिहास रच्ने।छ हरेक।प्रेममा बियोगान्त हुनेको।सम्झनाको रुपमा रहनेछ💔।पथ्थरको मुटु।💔
साँच्चिकै पथ्थर कै मुटु हुन्छ कसै कसैको😓 वास्तविक जीवन भोगाईमा आधारित मर्मस्पर्शी गीत एकदमै राम्रो लाग्यो,हार्दिक बधाई विजय भाई लगायत सम्पुर्ण कलाकार टिमलाई ♥️♥️साथमा सफलताको शुभकामना पनि
यो गितको शब्दहरू अनि स्टोरी हेरिसके पछि बिजयको प्रेमिका ले एकपल्ट अबस्य भक्कानिएर रूनेछिन “अनि” भन्ने छिन् मैले यति सुन्दर मनलाई चिन्न सकिन । ह्दय स्पर्शी मन छोयो हजुर❤️❤️
यो भिडियोले जहाँ सम्म लाग्छ, युवा पिढिको मन जित्न सफल भएको छ। प्रिय दाजु बिजय पुनलाई आत्मसात सलुट गर्छु र सबै सहकर्मी मित्रहरूलाई पनि नमस्कार। म जुम्लाबाट 😂😂😂😂😂
साथीहरू पिङ जति पछाडी गयो त्यति अगाडि नि आउछ , जे हुन्छ राम्रो लागि हुन्छ , त्यसैले Bijaya Ji को जिन्दगी बदलिदै छ , खुसी लाग्यो मलाई उहालाई सफलता मिल्दा
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । let’s support each other thanks, कर्ण दासको आवाजमा यो मार्मिक गीत th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
"जे काम पनि म गर्छु म गर्छु भनेर हामी मगर मगर भएको रे " विजय पुन मगर कुरा सहि लाग्यो विश्व लिम्बू सरको च्यानलमा हजुरुको अन्तर्वाता हेर र यता यो गीत हेर्न अाको ल विजय पुन सर गीत उत्कृष्ट लाग्यो पुनः पत्थरको मुटु 2 छिट्टै अावस् ल
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत ,कर्ण दासको आवाजमा यो मार्मिक गीत ।। th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
सम्पूर्णमा नमस्कार, प्रताप दासको स्वर, मेरो र गीता ढुंगानाको अभिनयमा यहाँहरुले प्रतिक्षा गर्नुभएको गीत "पत्थरको मुटु" सार्वजनिक गरेको छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
dowenlod garna namilne raix
Wow
दामी रहिछ बिजय सर मेरो त मन नै बहकियो
मार्मिक यार मेरो नि आँसु आयो यार
पत्थरको मुटु 2 पनि लेराउनु होला
यो मर्मस्पर्शी गित गाउन पाउदा अति नै खुसी छु
आशा छ हाम्रो यो सहकार्य लाइ यहाँले मन् पराइदिनु हुनेछ। 😇
😭😭😭😭😭❤️❤️❤️
Best wishes bro man xoyo
Awasya dai hajur ko voice atti sundar
Hjr ko name nai xena vocal ma
best wishes oll tem
प्रताप भाईको आवाजमा यो गीत अनि भिडियो कसम मेरो मन रेट्यो !! 😭😭😭 बिजय भाई एउटा सम्भावना बोकेको कलाकार हो !! हार्दिक बधाई तथा सफलताको शुभकामना 💐💐💐
Ho ramesh dai❣️❣️
Real mai bijaya daai autaa dherai raamro kalaakaar hoxx
Sahi ho bro
Aggred with you
🤗🙏
पाट दुई पनि ल्याउनुपर्छ ,,,,भन्ने कतिजना हुनुहुन्छ यता हाजिर गर्नुहोस् ...👍️😍
Me
yo git rajes payl rai ko voice ma damdar hallauthiyo kin ki yo git sabda low melodi raix lamo sor tanna rajes le sakx any wy prtap das pni tikai x
Vai m rajespyl rai ko koihain but aba arko vag chadai lera au rajes pyl rai lai deu sansar khanxau 100
Me❤️❤️
AGREED WITH YOU
धेरै धेरै धन्यवाद सम्पुर्णमा हजुरहरु को माया र साथ पाएको छु यो माया र साथ लाई सदैब मनमा राखेर अघि बड्ने छु 🙏
Heart touch Vijay dai big fan ❣️❣️
Dada super ❤️❤️❤️
OFF COURSE, WE ARE ALWAYS WITH YOU, SO ALL THE BEST AND GOOD LUCK
Thank you so much dai very nice song love it ❤️😀
बिजय दाइ मैले
यो पथ्थर को मुटु गित
अगभग 200 चोटी हेरीसके
होला सुभकामना छ मेरो दाजु लाइ
बिजय दादाको पंथर को मुटु गित धेरै रामो छ। र पंथर को मुटु -२ चाहिन्छ भन्ने जतिले लाईक गर्नुहोस्। धेरै सपोर्ट छ सुर्खेत बाट बिजय दाई👍👍👌👌♥️♥️🧡🧡💛💛💚💚
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । let’s support each other thanks, कर्ण दासको आवाजमा यो मार्मिक गीत
th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
अथाहा कलाको प्रतिभा लुकेको भाइ रहेछ सवैले support गरौं उसको कलालाई सम्मान गरौं All the best भाइ लाई ✌️👍
पत्थरको मुटु सार्है राम्रो प्रताप दासको सुमधुर स्वरमा आँशु आयो 😭😭😭 सफलताको कामना सम्पूर्ण टिमलाई 💐💐💐
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
th-cam.com/video/KvjQghqYHLI/w-d-xo.html
really heart touching song😭❤️
नमस्ते 🙏
नयाँ गीत " पत्थरको मुटु" कस्तो लाग्यो Comment गर्नु है 😊
अनी Like Share पनि गरिदिनु होला 🥰🥰
Dami👌
😍😍
Ek dam ramro xa Gita ji ❤❤
Nice acting sister
Eakdamai ramro xa di
पत्थरको मुटु' विजय पुनको जिबन कथामा अधारित म्युजिक भिडियो लाई सबैले साथ सपोर्ट गरौँ ।
DAMI XA DAI.😉
♥️♥️
Nice
Tapaiko chanal ma share garnuparyo
पत्थरको मुटु रिलिज कार्यक्रममा धरधरि रोए बिजय पुन बिश्वलिम्वु लाई धन्यवाद दिदै भए भावुक subscribe please 👎👎👎
th-cam.com/video/Bc3SkHoN6x0/w-d-xo.html&feature=share
पत्थरको मुटु 2 पनि चाडै हेर्नी कोको छ
साे नाईस बिजय भाइ 😭😭😭😭
✋
Me ✋✋✋
Agreed
विजय पुन को फ्यान को को हुनुहुन्छ।।।।
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
th-cam.com/video/KvjQghqYHLI/w-d-xo.html
Me ✋✋✋
ma pani xu
Ma pani
Hami yta xam
कसम 25 पटक हेरी सके यो पत्थरको मुटु😭 मन छोयो बिजय को अभिनए दामी सिखर छुनेछ बिजय भाई ले धेरै धेरै शुभकामना 😭😭😭❤️❤️❤️
बिजय दाइको मात्र होइन
बिजय दाइ जस्तो हजारौं मान्छेको जीवन मा मेल खाने गीत
जति हेरेर नअघाउने भिडियो wow💔😭💟💟💟💟🙏
याे गीत को कसरी बयान गरुँ म कुनै सब्द नै छैन लास्टै रोएँ दाई म हजुर को गीत हेरे र मेरै लागि बनेको जस्तो लाग्छ 😭😭😭😭😭
Me to. .😿😿
के नाटकहाे यसताे
कहिले पनि नरुने मान्छे म आज यो गीत ले रुवायो पहिलो एक्स लाई सम्झेर दामी छ विजय दाई
याे गित कराेड कलबमा पुग्नु पर्छ भन्ने जति यता हाॅजिर हुम हाई
🤗
❤️❤️
यो गीत एकपटक हेरेर नभएर हेरेको हेरै गर्न जती यता तीर हाजीर हौ । All the best bijaya sir 👍👍❤
Ma nii hjr
म जतिचोटि हेर्छु उति चोटिआसु मात्र आउछ मेरो त एक्दम राम्रो छ ❤️❤️
Ma ni hjr
🤗😥
"सुन मा सुगंध" भनेकाे सायद यसैलाई भन्छ हाेला, सबै ले अा-अाफ्नाे तर्फबाट धेरै मेहनत गरेकाे देखिन्छ, धेरै राम्राे लाग्यो ।
टिक टक बाट खोज्दै आइपुगे म पत्थर को मुटु गित हेर्न ,धेरै पटक हेरे तर धितै मरेन 👌👌👌👌👌
😥🤗
पत्थरको मुटु Bijaya pun हस्पिटल को सैया मा th-cam.com/video/UIqRqtpr2Uc/w-d-xo.html
Dear BIJAY really u recorded n made a historical moment. Plz go ahead!!!
Heart touching 💕💕
बिजय पुन दादाको Support मा को को हुनुहुन्छ यता हाजिर गर्नु ल...
mho xu
Ma pani choo dharai ramro man chune geet ani sabda video ta jhan ramro
Dharai man choyo sabda gana ani video la ma ta dharai roya dharai nai aati na man choyo sachi kasham
ma pani xu hai
Me
Part 2 चाहियो हाम्लाई😢😢अनि प्रताप दास लाई मन पराउने जति यता ❣️👈️
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । let’s support each other , thanks, कर्ण दासको आवाजमा यो मार्मिक गीत
th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
Ho
agreed with you bro for second part
your Real story le ruwaayo😭😭😭💕💕❤️❤️बिश्वास छ गितले अबस्य पनि सफलता पाउनेछ शुभकामना बिजय जि
Yes 100%
यो गीतका शब्दहरु अनि स्टोरी हेरेपछी बिजय भाईको प्रेमीका एकपल्ट अबस्य भक्कानिएर रुनेछिन "अनि" भन्नेछिन् मैले यति सुन्दर मनलाई चिन्न सकिन ! साबास मेरो भाइ उत्कृष्ट प्रस्तुती !
100%
You are right 100%
बिजय जस्तो नाम छ छ तेस्तै तिम्रो जिन्दगीमा बिजय मिलोस bEST OF luck BRO
धेरैको जिवनसँग मेल खानेछ यस गितले पथरकाे मुटु 2 पनि हेर्न पाम बिजय दादा लगायत सम्पूर्ण टिमलाई शुभकामना 💘❤️💓💞💞💞
यो पथरको मुटु 🎶🎶 धेरैको कथामा आधारित बनेको पहिलो गित हो ?
धन्यवाद दर्शकहरुको मुटुमा बसेको गित
आसु झर्दा पुछ्ने कोहि छैन।
मुटु दुख्दा बुज्ने कोहि छैन्😔😔wow really Heart touching.👌👌👌👌
यो गीत trending one मा ल्याउनुपर्छ भन्ने यता हाजिर हम 🙏🏽🥰
Lop u Vijaya dai and supporter Nabin Oli daii❤️🥰🥰
1k Pani pugdain
@@hffyhhhff2917 1hr Mai 15 k pugeko thiyo😂😛🙏🏽
@@hffyhhhff2917 3 hours ma 48 k puge k kura garx yar.
100k vnna khojya hola
@@mayapun4320 um
Man xoyo 😚
♥️♥️टिका सानु
Wow #mausamacharya plz
Um
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
th-cam.com/video/KvjQghqYHLI/w-d-xo.html
Umm
गित,हाए प्रतापको आवाज...😘
संगीत उस्तै,बिजय भाइ लगायत सम्पूर्ण टिम को मेहनतलाई संमान 🙏
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
th-cam.com/video/KvjQghqYHLI/w-d-xo.html
Tiktok हेरेर यता आउने को को हुनुहुन्छ 😍 Nice song बिजय भाइ 💕
Me
🖐️
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
th-cam.com/video/KvjQghqYHLI/w-d-xo.html
Me
Ma pani ho tiktok ma dekhera like subscribe thokna aako eta
५० पटक भन्दा बढी पटक हेर्दा पनि धित नमर्ने म मात्रै हो कि?
Ma nii xu
Now less than 8 lacs viewers remainings for crore club. CONGRATULATIONS 🎉🎉🎉
जती पटक हेरेपन मनमान्धैन अनी फेरी हेर्न मन लाग़छ all the best all team
साच्चिकै पबित्र माया गर्ने हरुको लागि यथार्थ बनेर आको छ गित बधाई छ सबै जनालाई
आँखामा आँशुको मुहान फुटेर आयो बिजय भाई राम्रो छ । अझै राम्रो गर्नु
Finally 4 million crossed 🙈🙈
Crore ko club ma pugos😢😢
👇
अहिले सम्म धेरै चोटि हेरीयो अब फिमेल भर्जनमा हेर्न र सुन्न पाईयोस तेहि पर्खाईमा छु।😍😍😍😍😍
देखेकै हाम्राहरुको जिन्दगी सङ मेल खाए झै अनुभव भयो । स्वर अति मिठो सङै शब्द र बिजय पुनको अभिनय । आँखा रसायो कसम । अझै प्रगती गर्दै जानू । 😭😭😭
#Shova_Aale Chine jasto lagyo ni hjur lai tw
लामो समय पछी रिलिज भएता अनि हाम्रो प्रतीक्षा को घडी लाई पूरा गर्नु हुने सम्पुर्ण टिमलाई बधाई छ र बकि भाग को प्रतीक्षा गर्ने सबै यता हाजिर हौ त
No any words to express how a beautiful song.
वास्तविक पीडा समेतियको रहेछ यो गित मा ।। साच्चिकै मन छोयो।।
केभनेर कमेन्ट गरौँ र खै स्तब्ध भैयो बधाई छ बिजय अनि प्रताप दास अनि होल टिम्लाई🌷🌷❣️
कुनै शब्द नै भेटिन ब्रो कमेन्ट गर्नलाई सायद पीडा एउटै भएर होला😥😥😥😥सफल्ताले शिखर चुमोस शुभकामना ब्रो👌👌👌👌
Nice yar Vijay pun daily “नून असल हो, तर नूनको स्वाद गयो भने त्यो केले स्वादिलो तुल्याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्तिमा रहो।”
वाह ,,सारै मन छोयो ,,बधाई छ बिजय भाई लगायत सम्पुर्ण टिमलाई
धोका दिने मान्छे.... अहिले सम्म कति रोए होला?...... बिचरी भन्न मन लायो💔💔💔💔💔 ..... हामी रूदा उस्लाई के भयो होला।
कसम मन छुयो।। भाग 2 दुई पनि छिटै सुन्न र हेर्न पाउ । सबै टिमलाई धेरै धेरै बधाई ।।
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
th-cam.com/video/KvjQghqYHLI/w-d-xo.html
Ho banaunu parxa 2 ni
मनसँग जोडिएकोले होला सायद मुटु नै छोयो । ❤️❤️❤️
यो गीतलाई खोजी खोजी पटकपटक हेर्ने जति यता हाजिर हुनुस त 🙏🙏
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । कर्ण दासको आवाजमा यो मार्मिक गीत
th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
🙋🙋🙋🙋
🖐️🖐️🖐️🖐️
Me
Mapani xu mailata aafunu fonko Rig ton yohe sag rakhakoxu hajura🙏🙏🙏🙏
बिजय भाइ काे पथरका मुटु दामि छ अब एउटा नयाँ चलचित्र बनाउनु हाला ।
म मलेसियाबाट यो तपाईहरुको म्युजिक भिडियोले मेरो मन छोएको छ अत्ती मीठो स्वर अनि भिडियो पनि त्यहि भित्रै सब कुरा समेटिएर बनेको छ त्यसमा सबै टिमलाई हार्दिक बधाई व्यात्त गर्दछु विशेष प्रताप दास दादालाई तपाईंको स्वरलाई सलुट
आगामी दिन मा फेरि यस्तै गीत सुन्न पाउने आशा छ! कूनै विगत लाई सम्झेको गीत सुनेर भायनी बधाई सम्पूर्ण टिम प्रति!!
पत्थर को मुटू सायद साचो माया ले यस्तो बनाउछ बिजय सर मेरो पनी यस्तै छ म पनी सारै रोयको छू रात दिन 😭😭😭😭
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत ! कर्ण दासको आवाजमा यो मार्मिक गीत ।
th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
Mero ni yastai Cha..K garnu aasu ni sakera aauuna chadi sakkyo.!😥😥
कति धेरै रुन मन लायाेनि 😭😭😭😭😭😭😭😭😭
@@SurajBishwokarma ho roh
आज बल्ल पत्थरको मुटुले मेरो पुरानो याद दिलायो
धेरै भन्दा धेरै धन्यबाद पत्थरको मुटुको सम्पुर्ण टीम लाई विशेष बिजय पुन लाई 👏👏👌👌
Same पीडा 😓😢😪
100 % सहि हो। i'm agree with you bro.. lots of for whole team,,,🙏🌹
मेरो वास्तविक जीवन सँग मिलेको गित अति नै सुन्दर लाग्यो।
धेरै जसो असफल प्रमी हरुको जीवन मा मेला खान जान्छ होला निकै मार्मिक शब्द मेरो जीवन म पनि आधारित बधाई छ सम्पुर्ण टिम लाइ 🙏❤️❤️
रुनलाइ नै अासु बनेकाे छ रुवाएरजानेलाइ केथा अासु काे मुल्य😓nice song😍
th-cam.com/video/T8NboNSqYR4/w-d-xo.html
आशु रुनुलाई मात्रै होइन ,कहिलेकाहीँ हास्दा नि खास्छ ।😊
कस्सम भाइ तिमिलाई धोका दिने केटी पनि यो भिडियो हेरेर पक्कै रोयो होला। साह्रै राम्रो गित सबै टीमलाई सफलताको शुभकामना।
Yes
कस्तो अाँखै रसाउने गिद बनाउनु भैच पथरको मुटु भाईरल बिजय जिले बधाईछ 💋💓🇳🇵
अतीनै राम्रो गीत शब्द अनि सङीत अनि सोर अनि धोकेवाज प्रेमीका बाट जीन्दगीको पाठ सीकेर जीन्दगीलाई सुन्दर बनाउने पहीलो प्रेमी सायद बीजय हो बदाई तपाईं लाई अझै तपाईको जीवन माथी पुगोस ।।।
पारिवारिक समस्याले वैदेशीक यात्रा लम्बीदा भयो यस्तो हालत ।।। कर्ण दासको आवाजमा यो मार्मिक गीत सुन्नुहोला , धन्यवाद ।।।
th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
सत्य प्रेम कहानिमा अधारित बनाइएको पथरको मुटु सबैले माया गरौ है ❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏
बिजय जि।मेरो फेसबुकमा।६७०जति साथिछन् अब यो भिडियो सबैको वालमा जाने।छ
अनि।साच्चिकै यो गितले नया इतिहास रच्ने।छ
हरेक।प्रेममा बियोगान्त हुनेको।सम्झनाको रुपमा रहनेछ💔।पथ्थरको मुटु।💔
Ajai pargati gardai janu subhakamana xa hjr lai
We are proud that tiktak star none other than Bijay make a historical record in music field.
O rally Sam विजय
হুু জান৷৷৷৷৷৷ জান আমার বইয়েছ কি খারাপ লাগে৷ বলনা কেমন লাগে৷৷ আমি সিল্পি হইতে পারুমনি কওন অয়
सबैको मन छोयो रे, मेरो त कलेजो मा नै पुग्यो नि यो गित 😋❣️
Live herera aako,,,लास्तै मन छोयो ब्रो,,,,,,,भिडियो सारै राम्रो छ ,, good luck 🙏💛💛💕💕💐💐💐
साँच्चिकै पथ्थर कै मुटु हुन्छ कसै कसैको😓 वास्तविक जीवन भोगाईमा आधारित मर्मस्पर्शी गीत एकदमै राम्रो लाग्यो,हार्दिक बधाई विजय भाई लगायत सम्पुर्ण कलाकार टिमलाई ♥️♥️साथमा सफलताको शुभकामना पनि
सबैको जीवन सङगा मिल्खेको छ यो पर्थर को मुटु भने सोङ्ले तपाईंले नि सहि कुरा गर्नु भो 👍️
Gita dhungana my favourite 😍❤
Kati ramro act garxa I just love her performance ♥
यो गितको शब्दहरू अनि स्टोरी हेरिसके पछि बिजयको प्रेमिका ले एकपल्ट अबस्य भक्कानिएर रूनेछिन “अनि” भन्ने छिन् मैले यति सुन्दर मनलाई चिन्न सकिन । ह्दय स्पर्शी मन छोयो हजुर❤️❤️
हजारौको मन जित्न सफल बिजय पुनजिलाइ अग्रिम सुभकमना । keep it up.
एदि जिन्दगिलाइ बुझ्नु छ भने पछाडी हेर्नुस्
अनि जिउनु छ भने अगाडि हेरि बढ्नुस्❤️
बधाई छ मेरो दाई 🙏🙏♥️😘 यो गित ले सफलता हासिल गरोस
धन्यवाद 🙏पथरको मुटु टिम लाई सारै मन छोयो मेरो फेरि 2पार्ट को अपेक्षा गर्छु ।
यो भिडियोले जहाँ सम्म लाग्छ, युवा पिढिको मन जित्न सफल भएको छ। प्रिय दाजु बिजय पुनलाई आत्मसात सलुट गर्छु र सबै सहकर्मी मित्रहरूलाई पनि नमस्कार। म जुम्लाबाट 😂😂😂😂😂
दाजु धेरै कडा आयो मेरो नि पुरानो याद आयो😭😭🙏🙏♥️♥️♥️♥️
बिजया भाइ "हो पत्थरकै मुटु रै छ यार" ठिक छ एकदम राम्रो छ मुटु छोयो 👌👌
Entry to the top 8 back behinding Usko Tw Bihe Vayo Re. CONGRATULATIONS
बिजय पुन दादा को Tiktok बाट आएको
साथीहरू को-को हुनुहुन्छ यता 🤔😘🙏
Ma pani xu hajur
✋✋✋
Ham he
Bijay pun ko gau bata ho ma tw 🖐️🖐️✋✋
Mo
अरे मुटुनै हल्लाउने गित रैछ अभिनय पनि दामि छ तै माथि प्रतापपदास को सोर को के कुरा गर्नु
30 चोटि हेरे,जति बेला पनि हेरौ हेरौ लागी रहने Bijay bro,i have a tear in my eye😭😭🥰🥰🥰
Bijay a versatile personality won in the acting as an model from this music vdo.
मैले मन थाम्न सकिन , जति मीठो आवाज उस्तै राम्रो अभिनय ।।
Wow
Pratap das ko ho k vocal ta
आज फेरि 4 पटक हेर्दा पनि आँसु आयो।।त्यो अन्तिमको सिनले
Tyahi vara sisan langur lai naxoda hai
😥😥
सारै मर्मस्पर्सी गित , thanks bijaya pun vai
K sachi may keti asto hunx r
@@anilcmkhadaofficalpage7991 woo88w,
विजय पुनकाे फ्यान यता हाजिर हुम त।।
🖐️🖐️🖐️
👌🤚🤚
👍️👌❤️
Go further new record we are always here ready to support yr enchanting song.
साच्चिकै प्रतिभाको खानी हाे खानी बिजय भाइ भावी दिनहरूमा सफलताकाे शुभकामना..!!😍
अत्यन्तै समय सन्दर्बीक भन्नु पर्छ , बधाई छ यो गित को सबै जना टिम लाई 👏👏 👏👏♥️👏👌❣️
Jati sunyo uti sunau sunau lagyo man xoyo Aasu rokna Sakina be strong bijaya brother all the best
aile सम 10 चोटी हे री सके यी गीत
मनै छूने गीत ❤️❤️👍👍 बधाई हो सभी टीम को
70 lacs viewers crossed. CONGRATULATIONS. Now 30 lacs viewers remainings for million club.
पक्कै बिजय दाइ को जीबनमा घटना हुनु पर्छ,😢😢म पनि कुनै बेला पागल थिए कसैको लागि 😢
🙋🙋🙋
पक्कै पनि त्यो पथरको मुटुले यो भिडियो हेर्दै होलि
Yes 😰😰😰😰😰
साथीहरू पिङ जति पछाडी गयो त्यति अगाडि नि आउछ , जे हुन्छ राम्रो लागि हुन्छ , त्यसैले Bijaya Ji को जिन्दगी बदलिदै छ , खुसी लाग्यो मलाई उहालाई सफलता मिल्दा
वाह! अत्यन्तै राम्रो र सेन्टी गित हामि माझ आइपुग्दा खुशी लागेको छ। I love this song
अगामी दिनहरुमा रोएर होईन पत्थरको मुटुवालीलाई रुवाएर अगाडी बढ्नु होला शुभकामना छ।
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । let’s support each other thanks, कर्ण दासको आवाजमा यो मार्मिक गीत
th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html
👍
दाइ हजुरको डायलक र गीतको शब्दमा अमुल्य उपहार भेटे मैले😢😢😭😭😭😭😭😭
Hait maan chuyo☺️
Nice song
साच्ची कै मन् रोयो 😭😭,
सफल्ता काे कामना अल टिमलाई
असाध्यै राम्राे छ । शुभकामना !
"जे काम पनि म गर्छु म गर्छु भनेर हामी मगर मगर भएको रे " विजय पुन मगर कुरा सहि लाग्यो
विश्व लिम्बू सरको च्यानलमा हजुरुको अन्तर्वाता हेर र यता यो गीत हेर्न अाको ल विजय पुन सर
गीत उत्कृष्ट लाग्यो पुनः पत्थरको मुटु 2 छिट्टै अावस् ल
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत ,कर्ण दासको आवाजमा यो मार्मिक गीत ।।
th-cam.com/video/7F8aAnyWnxQ/w-d-xo.html