जेहोस नेपालमा पनि बन्नथालो खूसिलागो र झापा दमकतिर पनि पाइन्छ अनि किसानलाइ एकमुस्ट खरिद गर्न गारो हुनेभएकोले साना तथा मझौला किसानलाइ लोनमा खरित गर्ने बेवस्था भए अझ राम्रो हुन्थीयो
wow आफ्नो देश मा प्रोडक्ट भएको सामन औजार चलाउने हो नि ❤ आफ्नै देशको प्रथामिक्त दिनु पर्छ । मलाई पनि मन परेउ । यसले डालि हालेर तान्ने क्षमता कति होला 😊 नत्र पाहड तिर लान मन भयो मलाई 😊
यसमा जोत्ने फाली हरु कति सेट पाउछ र ट्रोली जोत्ने 2 किसिम का फाली सहित 9 हस पावर को ट्याक्टर कति मूल्य मा पाउछ अनि यसको डिजल इन्जिन हो कि प्रेटोल इन्जिन हो
तपाईंको कमेन्टको लागि धेरै धन्यवाद! तपाईंको सल्लाह र सुझाव हाम्रो लागि अनमोल छन्। युट्युबमा कुन प्रकारको सामग्रीहरू तपाईंलाई मन पर्छ ? कृपया हामीलाई बताउनुहोस् । हामी तपाईंको वरिपरिका समाचार सामग्रीको बारेमा पनि जान्न इच्छुक छौं। कृपया हामीलाई इमेल गर्नुहोस्: merocomment@gmail.com यदि तपाईं हाम्रो च्यानल मन पराउनुहुन्छ भने, कृपया सस्क्राईभ गर्न नबिर्सिनुहोस् ल। धन्यवाद!
Hami sabai nepali le indian tractar lai bahiskar garera yahi nepali tractar ko pryog garnu parxa ra nirman company le pani tesh ma bhayako kami kamjori ko mulyakan gari India n tractat bhanda pani utkrista banaune prayatna garnu parxa.
खुशी लाग्यो झापा तिर नि ल्याउनु परो सर र यो टेक्टर को सामाग्री बिग्रे झापा मा नै उपलब्ध होस्
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नुहुन्छ ।
नेपाली उत्पादन सफल गराउनै पर्छ । 👏
ट्याक्टर त ठिकै हो सर तर चार चक्का भन्दा पछाडी औजार जोड्ने सिस्टम भए अझै राम्रो हुने थियो खेत को आलि उकाल्नु ओराल्नु सजिलो हुने थियो
बनाउने हरु लाई धन्य बाद। राज्य ले अनुदान दिंदा नेपाली टेक्तर दिने काम गरोस। नेपाली उत्पादन को संरक्षण गरौं।
भिडियो हेर्दिनुभएकोमा धन्यवाद ! हाम्रो अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।
ट्याक्टर त राम्रो छ सर तर चारै चक्का नखोलिकन पछाडि कल्टि लगाएर जोत्न मिल्ने बनाउनु परो सर
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
tyre nakholne bhayo bhane challa nabhaye fail huncha
लगभग सबै जनाको कमेन्ट हेरेर बुझ्दा भिडियो बनाएको जस्तो हुँदैन होला नि काम नै गर्न । काम गर्नेलाइ पो थाहा हुन्छ त कस्तोले गर्छ गर्दैन भनेर ।
Dherai Khushi lagyo nepal ma nai baneko sunda ❤❤❤
नेपाल मै बनेको भन्दा धेरै खुशी लग्यो धेरै धेरै धन्यवाद तपाईं हरु को पुरै तिम लाई
टाएर खोलेर जोत्दा बर्खा मा फस्ने होकि जस्तो लाग्यो।
कृषि अनुदान र किस्तामा हुन्छ हुदैन होला
Atti uttam ani kaam mullyaaa ma dhannyabad
धेरै राम्रो टेक्याटर छ बनाउनु भने राम्रो कुरा हो धन्यवाद
धन्यवाद भिडियो हेर्दिनु भएकोमा । कृषक साथिहरुका लागि हामीले यो सामाग्री तयार गरेका हौं ।
very nice
धन्यवाद !
Great creation keep it up !
चितवन मा नि राखनु परो सर
Licence chalana chahinchha ki ? Tralerko Kati parcha
Yo Tekter morang ,sunsari jilla ma pani dilor rakhi dinu vae dherai kisan haru lai kharid garna sajilo ra dherai janale proyog garne thiyo dhanyabad.
kam xain video ko lagi matra ho yo. Yatiko phali ghumer mato khanxa jasto lagxa ra?
20 hp ले जोत्ने तावा हलो बनाउनु परो झापामा चाइयो 2, 4 पिस
खुसी लागयो अब पिउठान मा नि लिनु परेव 😮😮😮😮😮
खुसीको खबर मेरो सुझाव 15 होस पाबर भय अझै राम्रो हुने थियो
Very nice tractor,.
Very nice
भिडियो हेर्दिनु भएकोमा धन्यवाद !
ढुङ्गा भएको खेतमा जोत्न मिल्छ कि मिल्दैन मलाई जान्न मन लाग्यो ❤
डालालाइ कति पर्छ?
खोइ त न्या भिडियो सर बर्खा साकिन लागो पानी मा जोतेको भिडियो
Dala lai katiparxa trail? jhapa ko kun thauma painxa?
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
Good
Ramro❤❤xa❤❤❤🎉🎉
खुसी लाग्यो नेपालमै बनेको टेक्ट्रर देख्दा यसमा ठुलो टेक्ट्रर जस्तै कल्ती हाइरो पछाडि जोडेरा जोत्न मिल्छ किनाइ यसो जनकरी पाउ सर
सारै राम्रो रैछ थोरैसामान पनि बोक्न मिल्ने जोत्नु पनि मिलने कति kg सामान बोक्नु मिलछ ??
500 kg
Please la haamro Nepal made lai support garam sabai le.
Natra yo pani kun neta le banda gardincha India ko kunai company sanga milera.
Jay nepal 🇳🇵
yasle viralo ukalo ma kam garxaki nai sir
I am farmer , I like this mini tractor.
धन्यवाद हजुर । नया भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला है ।
Dubai herdai xu dherai ramro
Pahad Tira ko lagi upyog hunxa ki ni jankari dinuhola
Hilo khetma jotna sakxaki sakdaina tyo pani dekhaunu paryo.dada dada jotera matrai hoina bhas lagne khetko joteko video dekhau
नेपाली उत्पादन मा राज्य ले कर नलागौस।
राम्रो छ❤❤❤❤❤
भिडियो हेर्दिनुभएकोमा धन्यवाद ! हाम्रो अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।
Good🎉🎉🎉
four wheel bhayako bhaya ramro hune thiyo?
Kista ma painxa ki nai sir
झापा मा कहिले आउछ हजुर यस्तो राम्रो मसिन
very nice
जेहोस नेपालमा पनि बन्नथालो खूसिलागो र झापा दमकतिर पनि पाइन्छ अनि किसानलाइ एकमुस्ट खरिद गर्न गारो हुनेभएकोले साना तथा मझौला किसानलाइ लोनमा खरित गर्ने बेवस्था भए अझ राम्रो हुन्थीयो
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
सुख्खा ठाउँमा मात्र काम गर्ला जस्तो छ त
God ok
यो डिजल बाट चलछ कि पेट्रोल कि इलेक्ट्र्क बाला हो
Nice but market sulav poisa ma nikalnu paryo
Back rotary system banauda ajhai best hunthyo hola.
चक्का नखोली जोत्नमिल्ने बनाउनु पर्यो
हिलो मा जोत्न मिल्छ मिल्दैन होला
❤❤❤
I want this tractor... How much price ...
🎉🎉wow
भिडियो हेर्दिनु भएकोमा धन्यवाद
wow आफ्नो देश मा प्रोडक्ट भएको सामन औजार चलाउने हो नि ❤ आफ्नै देशको प्रथामिक्त दिनु पर्छ । मलाई पनि मन परेउ । यसले डालि हालेर तान्ने क्षमता कति होला 😊 नत्र पाहड तिर लान मन भयो मलाई 😊
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
Kanchan pur ma painxa ki nai
फलाम को चक्का लाई कति पर्छ होला सिर???
बाझो खेत पनि जोतेर देखाको vodio बनाएर हल्नु पर्यो। मेरो जिज्ञाशा है ।
सबै ठिक छ तर एस्को टायर नखोली कल्टी जोड्ने भए अति राम्रो हुने थियो?
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
यो पहाड् तिर हुन्छ कि हुदैन होला जानकारी समान् बोक्न लाई जानकारी पाउन सर
कोसिस राम्रो हो तर चिसो अनि अलि घाँस सफा नगरेको जमिन जोत्न सकिँदैन।पुरै हलोमा बेरेर पाँच पाँच मिनेटमा सफा गरिरहनु पर्छ
यसमा जोत्ने फाली हरु कति सेट पाउछ र ट्रोली जोत्ने 2 किसिम का फाली सहित 9 हस पावर को ट्याक्टर कति मूल्य मा पाउछ अनि यसको डिजल इन्जिन हो कि प्रेटोल इन्जिन हो
ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन
99.9k ♡
Maile bujhna chaheko kuro, 1 hrs ma kati tell khanxa, petrol bata hoki diesel bata ho chalne tarai ko khet ma dhan ropne bela ko hilo ma chalxa????
सुदूरपश्चिम तिर लिनु पर्यो भने कसरी लिने जानकारी सर
Haidrolick huncha???
7Hars powar ko lai kati paisa parxa hola sir
it seems good but not worth like hand tractor, the quality of ploughing seems poor and its not suitable in hilly region.
मलाइनी खुपमनपराे म नवलपुरबाट याे कुन ठाँउमाहाेला
yasko showroom kata kata chh dai
Namaste ma dang bats ramro lageyo
खै साराइ काम देला जस्तो लागेन
तपाईंको कमेन्टको लागि धेरै धन्यवाद!
तपाईंको सल्लाह र सुझाव हाम्रो लागि अनमोल छन्। युट्युबमा कुन प्रकारको सामग्रीहरू तपाईंलाई मन पर्छ ? कृपया हामीलाई बताउनुहोस् ।
हामी तपाईंको वरिपरिका समाचार सामग्रीको बारेमा पनि जान्न इच्छुक छौं। कृपया हामीलाई इमेल गर्नुहोस्: merocomment@gmail.com
यदि तपाईं हाम्रो च्यानल मन पराउनुहुन्छ भने, कृपया सस्क्राईभ गर्न नबिर्सिनुहोस् ल।
धन्यवाद!
Please produce heavy duty grass cutter tractor too
Power tiller Pani banauna paro
Hami sabai nepali le indian tractar lai bahiskar garera yahi nepali tractar ko pryog garnu parxa ra nirman company le pani tesh ma bhayako kami kamjori ko mulyakan gari India n tractat bhanda pani utkrista banaune prayatna garnu parxa.
देखख्दा त राम्रै लाग्याे दाङ मा कहाँ पाईन्छ
Dherai ramro lagyo tara chakaa nakholikana jhotna Milne vhaye aajhai ramro hunithiye
Kun thauma ho hjr
❤️❤️❤️❤️❤️🇳🇵👌
राम्रो लागो पाहदी भेकमा कतिको उपयुक्त होला?
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नु हुन्छ ।
हिमाल मा तेति उपयोग छैन जस्तो छ त्याहा ढुङ्गा धेरै नै हुन्छ। गाउँ म
धान कात्न पनि मिल्ने बनाउन पर्यो
लगातार कति समय सम्म चल्न सक्छ हो यो मेसिन्?
कतै पड्किने त हैन?
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नु हुन्छ ।
Oil chai kati din6 sir
Chitwan kaha pauxa sir
पहाडी भेगमा यसकाे प्रयाेगमा कतिकाे सहजता हाेला।
Tractor ko engine kun company ko hola??
Kun dauma banako ho
नवलपरासीमा पनि चाहिएको छ है सर
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
स्यानो चाउमिन बनाउने मेसिनको ल्याउनु न
Wel Pokhara ma x ki nai sar.
Diesel kati khanxa 1 hour ma Ani Hilo ma jotna milxa ki mildaina hola
Kasari chalaune sikaunusna
Pahadma hunxaki nai sar
Electric bane ramro
कमेन्टको जवाफ नै आउदैन गफ लाउछौ
कृपया स्कृनमा पनि नम्बर छ । 9860105501 यो नम्बरमा फोन गरेर बुझ्नु ल ।
Chakaa nakholi jhotna milne banu paryo sir.
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नु हुन्छ ।
Pahad tira milx ki nai?
भिडियो हेर्दिनुभएकोमा धन्यवाद ! हाम्रो अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।
मलाई पनि चाहियो कहाँ पाउछ?
पाेखरा मा पनि चाईयाे खेत जाेतनुलाई हजुर