- 409
- 1 102 324
Mero Serofero मेरो सेरोफेरो
Nepal
เข้าร่วมเมื่อ 13 ม.ค. 2017
NPLको नयाँ गन्तव्य : धमाधम बन्दैछ चितवनको रंगशाला🏏Gautam Buddha International Cricket Stadium Update
चितवनको भरतपुर-१५, स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्याराफिट निर्माणको कामले गति लिएको छ। यस्तै रंगशालाको मैदानको काम अघि बढाउन माथिल्लो भागको माटो निकालिएको छ । अब छिट्टै पानी निकासका लागि उच्चस्तरीय प्रविधि जडान गर्ने तयारी छ ।
आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसंगको समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाएको हो । नयाँ सम्झौता अनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको छ ।
रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुई वटा भीआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माणको काम गर्नेछ । धुर्मुुस सुन्तली फाउण्डेशनले यसअघि नै ५ हजार क्षमताको प्याराफिट निर्माण गरि सकेकाले यो काम सकिएपछि रंगशालाको कुल क्षमता १५ हजार पुग्ने छ । गत असार २३ गते ७८ करोड ५० लाखमा ३० महिना भित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मिति भन्दा अगाडि नै काम सक्ने निर्माण कम्पनीको तयारी छ ।
चितवनको रंगशाला निमार्ण पछि नेपालको खेलकुद इतिहासमा अर्को सुनौलो अध्याय सुरु हुने संकेत शुरु हुनेछ । चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग आयोजना हुन सक्ला ? कि महिलाहरुको लिग यहाँ होला ? तपाईंको विचार के छ ? कमेन्ट गर्नु ल ।
थप सन्दिप लामिछाने तयार हुदैँ : Sudip Piya │CAN Chitwan │Cricket stadium in Chitwan│Chitwan Cricket
- th-cam.com/video/eDNyBxdSt9Y/w-d-xo.htmlsi=xJy98aNAq7HIUokF
Annapurna Dairy - The Finest Dairy Product Of Nepal│अन्नपूर्णले जीत दिलाउँछ Nepali Cricket AD
-th-cam.com/video/W2ufKZ00UJc/w-d-xo.htmlsi=4jROPKbdCU82aExq
रंगशालाका मजदुरले पैसा नपाएछि...Gautam Buddha International Cricket Stadium - गौतम बुद्ध रंगशाला
-th-cam.com/video/Dl3QFi7_JyE/w-d-xo.htmlsi=R83XYZJDBPiPpoF4
सहरको रक्सीखान नपाउँने गाउँको कथा, रक्सी ब्रान्डिङ गरिँदै गाउँपालिका│Kodoko Raksi : Brand Form Nepal
- th-cam.com/video/WiiMgn3tV94/w-d-xo.htmlsi=mW1Aes3NQ_hzODT3
अधुरो छ यो बाटो
- th-cam.com/video/F5M7Wiyy9sI/w-d-xo.htmlsi=LLNAkfYJVLhqnrPT
हाम्राे परिवार :
सम्पादक -
संजय ओझा 9744257617
प्रस्तोता -
गोविन्द न्यौपाने 9855085685
लेखा संयोजन -
रेशम तिमल्सिना 9855047581
#NPL#NepaliCricket #GautamBuddhaStadium #ChitwanStadium
#seroferokokatha #bibekpokhrel #podcast #meropodcast #seroferokokatha #chitwan #hernekatha #merokatha #सेराेफेराे #मेराेसेराेफेराे #चितवन #हाम्राेकथा

มุมมอง: 17 158
วีดีโอ
Annapurna Dairy - The Finest Dairy Product Of Nepal│अन्नपूर्णले जीत दिलाउँछ Nepali Cricket AD #NPL
มุมมอง 9314 วันที่ผ่านมา
#Cricket #NPL #ANNAPURNADAIRY किसानले नेतृत्व गरेको दुग्ध सहकारीले बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । यसलाई थप बृहत गर्न हामीले क्रिक्रेटसंग अन्नपुर्णको सामाग्री राखेकाछौँ । जर्सी गाई र होलिस्टेन गाई नेपाल ल्याउन पनि अन्नपुर्ण डेरीको भुमिका छ । नेपालमा पहिलो पटक अन्नपुर्णलेनै किसानले उत्पादन गरेको दुधलाई प्रशोधन र विविधीकरण गरेर बजार लगेको हो। अन्नपूर्णले ०६९ सालदेखि दुध, दही, पनि...
हामीसँग जोडिनुभएका १० हजारभन्दा बढी मनहरूलाई धन्यवाद Youtube Subscriber
มุมมอง 175หลายเดือนก่อน
१०,००० भन्दा बढी मनहरूले हाम्रो यस यात्रा साथ दिनु भएको छ । तपाईंहरूको साथ र माया बिना यो यात्रा सम्भव थिएन। हाम्रा भिडियोहरू मन पराइदिनु भएकोमा हामी अत्यन्तै आभारी छौं। अझै उत्कृष्ट सामग्री ल्याउने वाचा गर्छौं। सधै हामीलाई सल्लाह सुझाव दिनुस् ल । #thankyou #meroserofero #seroferokokatha #bibekpokhrel #podcast #meropodcast #seroferokokatha #chitwan #hernekatha #merokatha #सेराेफेराे #मेराेसेराे...
७५ हजार ऋणबाट सफलताको उडान : सानु कान्छी तामाङ र बाख्रापालनको प्रेरणादायी कथा - Bakhra Palan Nepal
มุมมอง 75Kหลายเดือนก่อน
ब्यबसाय प्रबर्द्धन र सहकार्यका लागि 9855080911 / 9744257617 हाम्रा चर्चित भिडियोहरुः इजरायलबाट फर्केर तरकारी खेती - th-cam.com/video/RHuPW1y5MhA/w-d-xo.htmlsi=SXM5tMiEswtPkTNq दूध बेच्ने कंडेल - th-cam.com/video/Ca0WfkJ2bTw/w-d-xo.htmlsi=UZF28BHuggbUUk0u कलेज पढाउन छोडेर कृषि - th-cam.com/video/zh2uoQOiGtc/w-d-xo.htmlsi=FAsW3hA562pjY2fl कृषिपार्क: बंगुर, माछा, कुखुरा एकै ठाउँमा - th-cam.com/vid...
प्रचण्ड, विप्लवसहितका नेतालाई व्यंग्य│Subodh Gautam│Pushpa Kamal Dahal│Netra Bikram Chand Biplav
มุมมอง 62Kหลายเดือนก่อน
प्रचण्ड, विप्लवसहितका नेतालाई व्यंग्य│Subodh Gautam│Pushpa Kamal Dahal│Netra Bikram Chand Biplav
माओवादीको एकता सम्भव छ? प्रचण्ड र विप्लव एक बनाउने अभिनय prachanda & Biplav Mawobadi- Mero Serofero
มุมมอง 97Kหลายเดือนก่อน
माओवादीको एकता सम्भव छ? प्रचण्ड र विप्लव एक बनाउने अभिनय prachanda & Biplav Mawobadi- Mero Serofero
Danda Pani Neupane Biography नेपाली क्रान्तिका वीर योद्धा दण्डपाणि न्यौपाने - माओवादी
มุมมอง 2.7Kหลายเดือนก่อน
Danda Pani Neupane Biography नेपाली क्रान्तिका वीर योद्धा दण्डपाणि न्यौपाने - माओवादी
शहिद भएको भए धेरै माया पाइन्थ्यो की ?│Deepak Timilsina Sakar│Gandaki Rural Municipality│Gorkha Raksi
มุมมอง 1.4K2 หลายเดือนก่อน
शहिद भएको भए धेरै माया पाइन्थ्यो की ?│Deepak Timilsina Sakar│Gandaki Rural Municipality│Gorkha Raksi
Most Dangerous work - नारायणीको किनारमा बगेका दाउरा बटुल्नेहरु│Job Wood collectors on Narayani River
มุมมอง 3112 หลายเดือนก่อน
Most Dangerous work - नारायणीको किनारमा बगेका दाउरा बटुल्नेहरु│Job Wood collectors on Narayani River
जसले अम्ब्रेला स्ट्रिट स्थापित गरे │ Bishnu Raj Mahato │Janaprathinidhi sanga│Bibek Pokhrel
มุมมอง 4672 หลายเดือนก่อน
जसले अम्ब्रेला स्ट्रिट स्थापित गरे │ Bishnu Raj Mahato │Janaprathinidhi sanga│Bibek Pokhrel
RSP का अहिलेका हामी सबै सांसद ०८४ को निर्वाचनमा उठ्नै पर्छ - Nisha Dangi │Meroserofero│Bibek Pokhrel
มุมมอง 23K3 หลายเดือนก่อน
RSP का अहिलेका हामी सबै सांसद ०८४ को निर्वाचनमा उठ्नै पर्छ - Nisha Dangi │Meroserofero│Bibek Pokhrel
काठमाडौँमा महिनावारी विभेद कर्णालीकाे भन्दा धेरै - Dr. Radha Paudel│MeroPodcast With Bibek Pokhrel
มุมมอง 2.9K3 หลายเดือนก่อน
काठमाडौँमा महिनावारी विभेद कर्णालीकाे भन्दा धेरै - Dr. Radha Paudel│MeroPodcast With Bibek Pokhrel
रंगशालाका मजदुरले पैसा नपाएछि...Gautam Buddha International Cricket Stadium - गौतम बुद्ध रंगशाला
มุมมอง 25K3 หลายเดือนก่อน
रंगशालाका मजदुरले पैसा नपाएछि...Gautam Buddha International Cricket Stadium - गौतम बुद्ध रंगशाला
रेनु रमाईंन मौलिक तीजमा | Renu Dahal | Teejgeet | Maulik teej songs 🫰Mero Serofero 🤘
มุมมอง 9753 หลายเดือนก่อน
रेनु रमाईंन मौलिक तीजमा | Renu Dahal | Teejgeet | Maulik teej songs 🫰Mero Serofero 🤘
‘टिप्स’ • कति GPA मा कुन विश्वविद्यालय राेज्ने? - Mr. Chand│Boston College│MeroSerofero│BibekPokhrel
มุมมอง 5523 หลายเดือนก่อน
‘टिप्स’ • कति GPA मा कुन विश्वविद्यालय राेज्ने? - Mr. Chand│Boston College│MeroSerofero│BibekPokhrel
बेदना-New Teej Song 2081 │ मौलिक तीज गीत Maulik Teej Geet - 2024 │Nepali Superhit Teej Song Serofero
มุมมอง 40K3 หลายเดือนก่อน
बेदना-New Teej Song 2081 │ मौलिक तीज गीत Maulik Teej Geet - 2024 │Nepali Superhit Teej Song Serofero
चितवनमा सम्भावनै सम्भावना देख्छु : Suraj Shiwakoti │Mero Serofero│Hospitality & It Hub Chitwan │BHM
มุมมอง 4064 หลายเดือนก่อน
चितवनमा सम्भावनै सम्भावना देख्छु : Suraj Shiwakoti │Mero Serofero│Hospitality & It Hub Chitwan │BHM
थप सन्दिप लामिछाने तयार हुदैँ : Sudip Piya │CAN Chitwan │Cricket stadium in Chitwan│Chitwan Cricket
มุมมอง 10K4 หลายเดือนก่อน
थप सन्दिप लामिछाने तयार हुदैँ : Sudip Piya │CAN Chitwan │Cricket stadium in Chitwan│Chitwan Cricket
सहरको रक्सीखान नपाउँने गाउँको कथा, रक्सी ब्रान्डिङ गरिँदै गाउँपालिका│Kodoko Raksi : Brand Form Nepal
มุมมอง 28K4 หลายเดือนก่อน
सहरको रक्सीखान नपाउँने गाउँको कथा, रक्सी ब्रान्डिङ गरिँदै गाउँपालिका│Kodoko Raksi : Brand Form Nepal
विद्यार्थीको उत्कृष्ट आविष्कार प्रदर्शनी Project Exhibition Day - Boston International College
มุมมอง 2854 หลายเดือนก่อน
विद्यार्थीको उत्कृष्ट आविष्कार प्रदर्शनी Project Exhibition Day - Boston International College
किसानलाई चटारो, हेर्नुस त रमाइलो Mero Serofero
มุมมอง 1384 หลายเดือนก่อน
किसानलाई चटारो, हेर्नुस त रमाइलो Mero Serofero
महिलाले खेतमा माछा छाेप्ने अनौठोको खेल │Unusual Game: Women Fishing in the Fields│Mero Serofero Fish
มุมมอง 8775 หลายเดือนก่อน
महिलाले खेतमा माछा छाेप्ने अनौठोको खेल │Unusual Game: Women Fishing in the Fields│Mero Serofero Fish
धान खेती गर्दा सरकारकाे सहयोग कसरी लिने ? Agriculture in Nepal - Paddy साना किसान सहकारी
มุมมอง 925 หลายเดือนก่อน
धान खेती गर्दा सरकारकाे सहयोग कसरी लिने ? Agriculture in Nepal - Paddy साना किसान सहकारी
सरकारको सहयोगले चैतेधानको क्षेत्रफल र उत्पादन दुवै बढ्दै | Agriculture in Nepal -Paddy & Maize
มุมมอง 1245 หลายเดือนก่อน
सरकारको सहयोगले चैतेधानको क्षेत्रफल र उत्पादन दुवै बढ्दै | Agriculture in Nepal -Paddy & Maize
...अनि क्याम्पसको ६० हजार छाडेर खरदारको १७ हजार तलब रोजे │Jagannath Aryal │MeroPodcast_Bibek Pokhrel
มุมมอง 8585 หลายเดือนก่อน
...अनि क्याम्पसको ६० हजार छाडेर खरदारको १७ हजार तलब रोजे │Jagannath Aryal │MeroPodcast_Bibek Pokhrel
चित्त नदुखाई ‘नाई’ भन्ने तरिका │Kapil Sharma - Psychologist │MeroPodcast EP_9 With Bibek Pokhrel │
มุมมอง 4745 หลายเดือนก่อน
चित्त नदुखाई ‘नाई’ भन्ने तरिका │Kapil Sharma - Psychologist │MeroPodcast EP_9 With Bibek Pokhrel │
हरायो - Poem │पानी पँधेरो अब छैन धारो │ BishnuBabu Devkota │Suryamani Regmi │ःMero Serofero
มุมมอง 1686 หลายเดือนก่อน
हरायो - Poem │पानी पँधेरो अब छैन धारो │ BishnuBabu Devkota │Suryamani Regmi │ःMero Serofero
राष्ट्रिय छन्द कविता प्रतियोगिता│Top Poets & Poems of Nepal │Chhanda Kabita│नवसाहित्य मञ्जरी Chitwan
มุมมอง 1.3K6 หลายเดือนก่อน
राष्ट्रिय छन्द कविता प्रतियोगिता│Top Poets & Poems of Nepal │Chhanda Kabita│नवसाहित्य मञ्जरी Chitwan
रेणु दिदिले बनाउछिन भन्नेमा म ढुक्क छु । सलाम छ रेणु दिदि लाइ
Khaita manxey nai dekhdaina kati jana le kaam garxa hau😂😂😂
30 mhina ma hoin bro 60 mhinamani hunna holaa
Next Season NPL herna payos
Pauxau khub 30 months ko time rey banaune sunenau vdo ma?
Fapla Stadium- Sudurpaschim Karnali Stadium- Karnali Extratech- Lumbini Pokhara Cricket Ground- Pokhara Mulpani- Ktm Gautam Buddha- Chitwan Degree Ground- Biratnagar TU - Neutral Venue
Degree ground haina baijnath pur ma banirakhethyo stadium
20 jana ho ki jatso lagyo 200 ta kata holan ra
Aba chahi dhurmus suntaliko dream success hudaixa 🎉🎉🎉
हत्तेरी कति सुन्दर देखिने रैछ यार ❤❤😮😮😮😊😊😊😊😊😊😊😊😊😊 खुसिको गद गद 🤗🤗🤗🤗🤗🤗🤗😍😍😍😍
TU, Mulpani,Extratech ra gautam buddha garera char ota stadium huncha jaslai 2-2 ota team lai home diyera double round robin league khelaauda huncha.
ठुलो धुर्मुस सुन्तलीकै डिजाइनमा भन्न पर्यो कि त बनाउने हुँदैन भनाएपछि ठूलो standard र एकदम राम्रो बनाउनुपर्यो बनायो बनायो भन्ने मात्रै होइन
Budget pugnu parenw .k paisa daddy ji le dinu hunx rw
Full details ma next video banaunu
फ्लड् लाइट पनि छिटो बनोस
महान कलाकार धुर्मुस नभएको भए यो सरकारले बनाउने वाला थीएन यो सुरुवात गर्दीएको मा इहासले धुर्मुस लाइ सम्झी रहनेछ
धुर्मुस सुन्तली फाउन्डेसनले तयार पारेको DPR कार्यान्वयन हुनुपर्छ
Xito vaya arkho npl ma sakhawnu pro baru danal garnu pro manxe r kaam pni niet ma pni garnu pro.
मैले पनी अण्डर 19 महिला विश्वकप क्वालिफाइर खेलको एक पछी अर्को सफलता देखेपछी क्रिकेटको फ्यान हुने निश्चय गरेकोछु र यन पि यलको खेलहरु अवलोकन गर्दै आएको छु। यसै क्रममा मैलै त्रि भुवन खेल मैदान वारेमा के भन्न चाहे भने यो खेल मैदानमा रनहरू बटुल्नु भन्दा विकेट बटुल्न सजिलो रहेछ । त्यसैले कुनै पनी खेलले दर्शकहरु माझ राम्रो टारगेट र रनचेज देखाऊन सकेन। त्यसैले टियू मैदान को वाऊण्डरि लाईन 5 मिटर देखी 7 मिटर घटानु पर्छ भनि क्यान वा पारष खडका लाई भन्न चाहन्छु । शिखर धवन र मार्टिन गप्टील जस्तो विश्व विख्यात खेलाडी लाई खेल्न कठीन हुने पिच के वनाएको होला! टी 20 लाई छक्का र चौकाको बर्षा हुने खेल मानिन्छ तर बिरलै यो देख्न पाईन्छ। 101 =105 =130=140 मिलाएर बूझ्नु होला यो पनी टारगेट हो? म त यन पि यलको खेल हरू हेरी सारै बोर भयी सके। फोटोमा देखिने मैदानको लागी यो कुराको सुनुवाइ होस।
International level ko hunu paryo
Kati barsa ma banaune ho,uhii dekhowoti matra ho😂😂😂
Sakene chai khile ho sir haru 😅
बाबुराम खै त ???
धुर्मुस सुन्तलीकै डिजाइनमा जानुपर्यो, त्यो डिजन बबाल थियो।
Tyo design ko 20% pani xaina yesko dpr ..kaam chalau banako xha banauna kai lagi banako jasto
Budget pani Huna paryo. Something is better than nothing. K garne nepal ma estai ho.
Paisa k daddy ji le dinu hunx rw
देश अनुसार भेष हुन्छ,ठुलो कुरा पैसा,धुर्मुसको डिजाईन राम्रो हो तर पैसा पुराउनु गाह्रो छ त्यही भएर अहिले पैसा अनुसार बनाए हुन्छ
@@darshannamastey1683budget 30-40% pani use hunna sab budget freez hunxa bro
Good job Renu Didid
फ्लड लाइट पनि तिब्र गतिमै बनोस र साझ र राती को खेल हरु पनि हेर्न पाइयोस ! शुभकामना ❤
2.5 year 😩
Kasko Flat ma light chayna ho
Flat light ko kampani k hudai cha details aahunu paryo
Jasari ni saknu paryo yo till next NPL
Good
गजब गजब । ल है हेर्दै छु । काठमाडौँ देखि
Man xoyo
माओवाद माओवाद भन्थेउनी देब गुरुङ बर्षमान पुन अनि नारायण कजी श्रेष्ठ । अहिले फ़ेरि आर्को क्षेत्री बोप्लोप आकोछ। अब पनि बुज्दैनौ भने पहिले पनि कहिलेई बुजेका थिएनौ।
Pahadi eriyama chlaun skinx
Right
नमस्कार ,दिद,धेरैधेरै बधाई ,छ
🙏❤️❤️
Paxadiko tyre nai nachahine
Nice but market sulav poisa ma nikalnu paryo
धेरै पछि सुन्न पाउँदा खुशी लागिरहेको जुन राम्रा र गहकिलो छन् साहित्यिक छ्न्द कविता । ✍️❤️🙏
😪😪😪😪😪😪😪मनवाे शक्ति फुट्ने हैन जुट्ने हाे , बादल भ्रस्टचारिकाे पैसामा बिक्याे, बाबुराम सिक्षा काे घमन्ड ले ढले सिक्षा भन्दा खुबि ठुलाे रहुन्छ जुन प्रचन्डमा थियाे तर प्रचन्डकाे खुबिलाई जनताहरुले जय जय गरे तर बाबुराम र बैध्य लाईजलन भयाे अलगिय , नतिजा फुस्सा जनताले चिने का छन प्रचन्ड लाई र बिप्लब लाई , उपरास्ट पति नन्द पुन लाई याे तीन शक्ति ऐकजुट भयपछि मावाेबाद शक्ति सालि बन्न लाई कसैले राेक्न सक्दैन ✊✊✊✊✊✊👏👏👏👏👏👏👏👏
सहि हो कमरेड
Muji jangle jhole 17 hajar mareko berseko xain jantale prachhanda chor
Nepal Maoists have already failed 😅
माथी बुद्धि बराइलिलेभन्नुभयको🎉कुरा सहि हो !तर नेता हरु ले आफुलाइ🎉सुधार्नु पर्यो!नेता हरु लोभ मा फसिसकेकोछ!
Pahad Tira ko lagi upyog hunxa ki ni jankari dinuhola
देखख्दा त राम्रै लाग्याे दाङ मा कहाँ पाईन्छ
सांसदीय व्यवस्था मुर्दाबाद बैज्ञानिक समाजवाद जिन्दावाद।। पार्टी एकता गरेर बैग्यानिक समाजवादको निर्माण चाँडै होस् ❤❤
👍️
Namaste ma dang bats ramro lageyo
Haidrolick huncha???
Khao Badi hun. BABURAM ko thulo aas thiyo tr ptmurkh raheX. Goway.......