वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनमा राष्ट्रिय आविष्कार केन्द्रको जोड | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • वीरगञ्जस्थित कृषि औजार कारखाना यतिबेला कृषि औजारहरुको व्यवसायिक उत्पादनको तयारीमा छ । २०५९ सालदेखि बन्द कृषि औजार कारखाना सञ्चालनको जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरु यतिबेला कृषि औजारको व्यवसायिक उत्पादनमा जोडतोडका साथ जुटेका हुन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 201

  • @acharyaji7005
    @acharyaji7005 3 หลายเดือนก่อน +98

    नेपाली कुलाङ्गार नेताहरु पापी हरुले यो धेरै दिन सम्म चलाउन दिने त होइनन्।नेताहरुको बाउ भारतीय ले के आदेश गरिबक्सिने हो गु खान तयार हुनेहुन्। यो बन्द गरेबापत पैसा पाउनेहुन्। भगवानरुपी महावीर पुन ज्यू तपाईँको योगदानको नेपाली जनसमुदाय सदैव ऋणी रहनेछन्। युगौं सम्म जिउनु। तपाईँकै नेतृत्वमा अब बीरगन्जको जुटमील पनि खुलेको देख्न पाउँ ❤

    • @anupkhadka
      @anupkhadka 3 หลายเดือนก่อน +3

      नेतामात्र होइन व्यापारी पनि नेपालकै धनी पार्टीको भवन बनाइदिन्छु भन्दै हिँड्छन्। अरु के कुरा गर्नु। 😢😢

    • @SherbaraiMakpalirai
      @SherbaraiMakpalirai 3 หลายเดือนก่อน +1

      Akdam sahi

    • @rkprime709
      @rkprime709 3 หลายเดือนก่อน +1

      1000000%agree....
      Gu khane neta bahek Aru bhayen deshma 😂😂😂😂

    • @kisangrg2765
      @kisangrg2765 2 หลายเดือนก่อน

      Haina sathiho aba utpadan surubhayesi awiskae kendra mai baneko machine matra line ra bahirako ayatit machine banned garnu parxa

  • @padamkandangwa4126
    @padamkandangwa4126 3 หลายเดือนก่อน +19

    यो हाम्रो गाैरवको विषय हो ।महावीर पुन टिमलाई हार्दिक शुभकामना छ ।हुतिहारा सरकार !

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 3 หลายเดือนก่อน +43

    भोलि कारखानाले उत्पादन थालेर बिक्री गरेको आम्दानीमा आँखा लगाएर कुलमानलाई झैँ गर्नेछ यो माफियाको सरकार त्यसमाथि ओली रहे त पक्का छ।

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 2 หลายเดือนก่อน +3

    यस्मा सबैभन्दा ठूलो भुमिका महाबिर पुन को अपुरणिय योगदान रहेको र उहाँकै अनुयायी र सहयोगी बधाई को पात्र हुनेछन् ।

  • @BhimGurung-uc2ni
    @BhimGurung-uc2ni 3 หลายเดือนก่อน +11

    महाविर पुनलाई सबै नेपालीहरुले सहयोग गरौ।

  • @toprana1164
    @toprana1164 2 หลายเดือนก่อน +3

    धेरै राम्रो काम
    जनताको धेरै साथ सपोर्ट गर्नु पर्ने भो🇳🇵🙏

  • @raiFulahangraiFulahang
    @raiFulahangraiFulahang 3 หลายเดือนก่อน +11

    यो समाचर सुनेपछि सरकार प्रति घृणा लाग्यो, यदि अरु कोइ भएको भए सन्चालन गर्नको सट्टा बन्द गरेर हिडिसक्थे होला।तर महान बैज्ञानिक श्री महाबिर पुण जिउको ज्यानजिलो दिएर लागिपर्नु भएकोले हालसम्म चलेको हो भन्ने अनुमान गर्न सकिन्छ

  • @madhusudan1170
    @madhusudan1170 3 หลายเดือนก่อน +8

    Hats off to real hero and his team of engineers. tapai haru real hero ho desh ko ..naman xa haurharulai

  • @KoshiBarrge
    @KoshiBarrge 3 หลายเดือนก่อน +17

    Salam c mahabir pun lai

  • @shyamrajpyakurelshyamraj2982
    @shyamrajpyakurelshyamraj2982 2 หลายเดือนก่อน +2

    २०४६ देशमा लागेका भयानक परजिविहरुले खान बर्बादपार्न केहि बाकिँ राखेका छैनन् र आउँदा दिनहरुमा तिनिहरुबाट यो देशको अबस्था अझै भयावह हुनेछ ।यस्तो प्रतिकुल अबस्थामा पनि महाविर पुन जस्ता मिहिनति र ईमानदार मानिसहरु लागेका छन् जुन अति नै राम्रो कुरा हो।

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 2 หลายเดือนก่อน +4

    महाबिर पुन जस्ता हिरालाइ चिन्न नसक्ने हाम्रा नेताहरू बाट के आशा गर्नु।। जय महाबिर पुन।।❤❤❤❤

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 22 วันที่ผ่านมา

    धन्न देखेछ कान्तिपुरले यहाँ। खुसी लाग्यो, धन्यवाद कान्तिपुरलाई।

  • @narahariacharya3107
    @narahariacharya3107 หลายเดือนก่อน

    कृषि आैजार कारखाना , बिरगञ्जलाई ब्यूँझाएर पुन: सञ्चालन , ब्यवसायिक उत्पादन ल्याउनकालागि अहोरात्र खट्नुभएका सपूत ब्यक्तित्व डा. महाबीर पुन:ज्यू सहित समस्त सम्बद्ध प्राविधिक समूहलाई हार्दिक नमन , शुभकामना । यथासमयमा अभियानले पूर्णता लिनेछ ।

  • @dipendrasoni9875
    @dipendrasoni9875 3 หลายเดือนก่อน +2

    सलाम छ महाबिर पुन सर लाइ

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 หลายเดือนก่อน +1

    very good .
    great achievement .
    government of Nepal must pay attention to revive this factory and must give financial support .

  • @subashbasnet02
    @subashbasnet02 3 หลายเดือนก่อน +6

    काङ्ग्रेसले यस्ता साना मसिना सामान नेपालले उत्पादन गरेर हुन्छ भनेर बन्द गराउछ है, सबैबाट साथ र सहयोग गर्नुपर्छ!

  • @ashokmagar9948
    @ashokmagar9948 2 หลายเดือนก่อน +1

    महाबिर सर लगाएत सम्पुर्ण टिम मा हार्दिक नमन्🙏🙏🙏🇳🇵🇳🇵

  • @DalTamang-f7m
    @DalTamang-f7m หลายเดือนก่อน

    सलाम छ महाबिर पुन र सबै प्राबिधिक हरु लाई ।

  • @barnabasrai9080
    @barnabasrai9080 หลายเดือนก่อน +1

    I salute, research team.

  • @ishwarpun8693
    @ishwarpun8693 3 หลายเดือนก่อน +2

    Great job Mahabir sir

  • @krishnagadal5873
    @krishnagadal5873 3 หลายเดือนก่อน +1

    सम्पूर्ण टीम लाई हार्दिक बधाई तथा उत्तर उत्तर प्रगतिको कामना 🙏🙏🙏🙏🙏

  • @vidyarajtuladhar918
    @vidyarajtuladhar918 2 หลายเดือนก่อน +1

    तपाईहरुको प्रयास सफल होस्।

  • @Lucaseverest
    @Lucaseverest 3 หลายเดือนก่อน +3

    salute to the ultimate hero .. hats off .

  • @bbjr9406
    @bbjr9406 3 หลายเดือนก่อน +1

    Hats off to these Great Engineers like Er Dev and workers, Mahabir Pun etc.👏👏

  • @anandbk6770
    @anandbk6770 2 หลายเดือนก่อน +1

    नेपाल आमाका धर्तिपुत्र महावीर पुन ज्युलाई सतसत नमन गर्दछौं ।❤❤❤❤❤

  • @buddhathulung5966
    @buddhathulung5966 2 หลายเดือนก่อน +1

    🙏🏼mahabir pun sir lai salut 🌹🌹🌹🌹

  • @rahuladhikari776
    @rahuladhikari776 2 หลายเดือนก่อน +1

    Well done Mahabeer sir.

  • @Rakesh_sah10
    @Rakesh_sah10 3 หลายเดือนก่อน +3

    Hats off to Mahabir pun and his team..

  • @swostikabaram8477
    @swostikabaram8477 2 หลายเดือนก่อน +1

    Mahavir sir lie salute chha

  • @RubiLimbu-w4p
    @RubiLimbu-w4p 18 วันที่ผ่านมา

    Very good Mahabir Pun n his team.go ahead

  • @bhayankarchhetri6583
    @bhayankarchhetri6583 3 หลายเดือนก่อน +13

    हामी सानो सानो योउतुब हरु ले एक अर्कालाई सपोट गरुम ❤❤❤❤

    • @badribhandari2746
      @badribhandari2746 3 หลายเดือนก่อน +1

      Yo kas kas le dubako thiyo tin lai khoji khoji thoknu parxa

    • @guraspuree9178
      @guraspuree9178 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 หลายเดือนก่อน

    बधाई छ यो सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵

  • @anandpun2914
    @anandpun2914 3 หลายเดือนก่อน +1

    Great work! Great guys, Jay Nepal.

  • @damberpoudel6387
    @damberpoudel6387 3 หลายเดือนก่อน +1

    महाबिर पुन दाइलाई अशेष शुभकामना ।
    राम्रसॅग कारखाना चलेपछि कॅाग्रेस एमालेले माडेलाई बेच्न सक्छन् यस्मा होशियार हुनुपर्छ है नत्र भृकुटी कागज कारखाना जस्तै हुन्छ नि!

  • @gourabthapa7581
    @gourabthapa7581 3 หลายเดือนก่อน

    नागरिकबाट संकलित कर कृषि खेती र यातायात पूर्वाधार मा लगानी गर्नुपर्छ अनी देशको जनताले सुख पाउछ ।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 3 หลายเดือนก่อน

    सर्बसधा सलाम छ महाबिर सर लाई

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 3 หลายเดือนก่อน

    महाबिर जि साथै Team लाई सलाम 🙏👍️🇳🇵
    यो उत्पादन भारतिय दलालहरुको आङ्खा नलागोस । सरकारले आर्थिक सहयोग दिनु पर्छ बिकासको लागि।

  • @rabipun3248
    @rabipun3248 3 หลายเดือนก่อน

    Mahabir dai lai hjr ko soch ra parisaram ko lagi dhannyabad xa.

  • @asterchamlingrai7598
    @asterchamlingrai7598 17 วันที่ผ่านมา

    Mahabir pun jindabad best of luck🎉🎉

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 5 วันที่ผ่านมา +1

    गोरखकाली रबर उद्यो , भृकुटी कागज कारखाना लगायतळ का कारखाना यसैगरी संचालन मा ल्याएर युवाहरूलाई रोजगारी दिलाउनु पर्छ , बिदेशमा जानबाट रेक्नु पर्छ ।

  • @Birendramukhiyasection
    @Birendramukhiyasection 3 หลายเดือนก่อน

    Well done engineers sir/mam and mahabir sir🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐

  • @bikashshrestha-oe3bu
    @bikashshrestha-oe3bu 25 วันที่ผ่านมา

    The greate man
    Mahabir pun

  • @yamrajsharma6628
    @yamrajsharma6628 3 หลายเดือนก่อน +1

    4:02 Great man salute

  • @narbahadurgomden6603
    @narbahadurgomden6603 2 หลายเดือนก่อน

    Well done MahaBr sir

  • @padamkandangwa4126
    @padamkandangwa4126 หลายเดือนก่อน

    हार्दिक बधाई छ !!!!

  • @Oxs10059
    @Oxs10059 3 หลายเดือนก่อน

    Bravo kulam sir❤

  • @DonhoMa-v4e
    @DonhoMa-v4e 3 หลายเดือนก่อน +1

    धेरै राम्रो

  • @ganbahadurgurung5546
    @ganbahadurgurung5546 3 หลายเดือนก่อน

    Weldone to all🙏🏼🙏🏼

  • @LadipmaRai-q9p
    @LadipmaRai-q9p 3 หลายเดือนก่อน

    welcome to Mahabir Pun

  • @kalpanabhandari1068
    @kalpanabhandari1068 3 หลายเดือนก่อน

    महावीर पुनलाई सबैले support गरौ

  • @brightburn444
    @brightburn444 หลายเดือนก่อน

    only Respect and Appreciation !

  • @pradiprai-e1f
    @pradiprai-e1f 3 หลายเดือนก่อน +2

    Maha Bir pun 🙏 🇳🇵🙏

  • @sushilalimbu8857
    @sushilalimbu8857 2 หลายเดือนก่อน

    Salam xa mahabir pun lai

  • @paudelharihar3954
    @paudelharihar3954 2 หลายเดือนก่อน

    ❤GOOD

  • @ashokbhusal237
    @ashokbhusal237 3 หลายเดือนก่อน

    Dherai ramro

  • @rakeshshrestha225
    @rakeshshrestha225 3 หลายเดือนก่อน +2

    Jay nepal

  • @bishnuthapamagar8559
    @bishnuthapamagar8559 3 หลายเดือนก่อน

    Congratulations Sir🙏

  • @madhavprasaddevkota292
    @madhavprasaddevkota292 3 หลายเดือนก่อน

    जय होस । ।। नमन ।।

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 2 หลายเดือนก่อน

    कृषि कारखाना लाई एक करोडको रकम अनुदान गर्न नसक्ने सरकारले कसरी अरु कारखाना सन्चालनमा ल्याउन सक्तछ। बेकार को भाषणको वर्षा मात्र गर्ने नेपाली नेताहरु।
    महावीर पुन ले आफै किताब बेचेर करौडौं रकम जम्मा गर्न सफल भएका छन। जनताको ठुलो सहयोग र माया प्राप्त गर्न सफल भएका छन।

  • @shashimahakal8462
    @shashimahakal8462 3 หลายเดือนก่อน +1

    Mahabir pun 🇳🇵🇳🇵🙏🙏🙏

  • @biddrohisaila2794
    @biddrohisaila2794 3 หลายเดือนก่อน

    बल्ल कान्तीपुरको कान पनि खुल्ला भए छ ।

  • @milanrai1634
    @milanrai1634 หลายเดือนก่อน

    Good 🙏🙏🙏🙏

  • @manbhahadursunar3135
    @manbhahadursunar3135 3 หลายเดือนก่อน

    Jaya 🇳🇵🇳🇵nepal

  • @govindamahat7162
    @govindamahat7162 3 หลายเดือนก่อน

    Keep going

  • @hangMagar-y5y
    @hangMagar-y5y 2 หลายเดือนก่อน

    भ्रष्टाचार नेताहरुले राष्ट्रिय अाबिषकार केन्द्रलाइ देश बिकाशकोलागी मरिमेति लाग्ने महान महाबीर लाई अार्थिक सहयोग नगरे पनि गरेरै देखाइ दिनु भयो।

  • @thapagopal4778
    @thapagopal4778 3 หลายเดือนก่อน

    Very good❤❤❤❤

  • @LaxmanBhandari-th4wg
    @LaxmanBhandari-th4wg 3 หลายเดือนก่อน

    Salute mahabir dajuuu

  • @forevermp1530
    @forevermp1530 3 หลายเดือนก่อน

    Salute to Mahibir pun , dhikkar cha nepal sarkar

  • @kkarki9854
    @kkarki9854 2 หลายเดือนก่อน

    Good ❤

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 หลายเดือนก่อน +1

    घर घरमा आवश्यक पर्ने गार्डेन टुल्स पनि छिटै उत्पादन गरेर बजारमा ल्याउनु पर्यो ।

  • @sanjay-zx3km
    @sanjay-zx3km 3 หลายเดือนก่อน

    Good job

  • @premadhikari2190
    @premadhikari2190 3 หลายเดือนก่อน

    Good 👍👍❤❤❤🙏🙏🙏🙏 Jay Nepal 🇳🇵🇳🇵🇳🇵😊

  • @PadamRai-q4v
    @PadamRai-q4v 2 หลายเดือนก่อน

    महाबिर पुन सर🙏

  • @MilanRai-v2b
    @MilanRai-v2b 3 หลายเดือนก่อน

    Good luck

  • @suvamchaudhary256
    @suvamchaudhary256 3 หลายเดือนก่อน

    Dherai ramro k garnu vayo mahabir pun yesta manxe lie baru pm hunu parne

  • @MohanPun-g5o
    @MohanPun-g5o 2 หลายเดือนก่อน

    Sachchai manchhe le paryas garema aweseye safal hunchha,bhanne rastirye avisikar kendra le garera dekhai diyeko chha tara sharkarma vasne haru laj pachayera basi rachha,eni haru desh vikash garna hoina janta ko kar baata utheko rakam baata talab bhatata khane bayek kehi gareko chhainan tara aweskar kendrama din raat na bhani athak prasyas garne ewa vaigyanik haru sabai salam garda,sabai ewa vaigyanik haru ra so sastha ko adhexye lai dhannebad chha.

  • @MuskaanLama-d9b
    @MuskaanLama-d9b 2 หลายเดือนก่อน

    हाम्रो देशमा अको कबाडी हरुलाइ लखेडी, मर्मत गर्नहुने सबै समन पर्ट्पुर्ज लियि पुन सन्चलन गर्नुपर्छ

  • @furniturekistabandihetauda3573
    @furniturekistabandihetauda3573 หลายเดือนก่อน

    आबिस्कार हेर्दा त तेस्तै हो तर दाम सुन्दा चै अलि 😂😂😂
    हो रिन लिनु हुदैन किताब बेचेको पैसा लगायेर धर्म कमाउनु पर्छ।।

  • @senbir0894
    @senbir0894 2 หลายเดือนก่อน

    नेताकार्यकर्ता सबै ब्यपारी हुन भारतिय उद्योगिहरुले नेता वा मन्त्री ज्युहरुलाइ घुस दियो भने ,हुकुमी शासन जस्तो गरेर बिरागन्ज कृषि औजार कारखाना बन्द गर्दिन पनि सक्छन।मलाइ भ्रस्टचारी नेताहरु देखिनै डर लग्छ,कुनै दिन यो कृषि कारखाना सङग पनि पैसा माग्न सक्छ र देन भने ,बन्द गरिदिन सक्छ।

  • @santadarai5646
    @santadarai5646 3 หลายเดือนก่อน

    Jaya Rastiya aabiskar kendra aba aafnai deshma je banxa tyo aujar aru deshbaat niryat garn rokna parxa

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 3 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @randhojlimbu702
    @randhojlimbu702 3 หลายเดือนก่อน +1

    10%मा रिऋ लिनु नेपाल सरकार मुर्दाबाद

  • @johnofficial1983
    @johnofficial1983 3 หลายเดือนก่อน

    यस्ता कुरामा कहाँ लगानी लाउँछ र सरकारले।
    पछि थाहा हुन्छ, देश टाँटपल्टे पछि।

  • @rudramani777
    @rudramani777 3 หลายเดือนก่อน

    👏🏼👏🏼👏🏼👏🏼

  • @sunuwarnepal4944
    @sunuwarnepal4944 3 หลายเดือนก่อน

    Best of luck pun jiu and your team

  • @deeplovek.c8837
    @deeplovek.c8837 3 หลายเดือนก่อน +1

    Support mahabir pun

  • @gauravmagar6447
    @gauravmagar6447 3 หลายเดือนก่อน

    Ramro 😍😍😍

  • @ANGRYgrks
    @ANGRYgrks 2 หลายเดือนก่อน

    👏👏👏👏👏

  • @kedartimalsina6089
    @kedartimalsina6089 2 หลายเดือนก่อน

    desh l;e samman garnu parne ho

  • @bipinbudhathoki7412
    @bipinbudhathoki7412 3 หลายเดือนก่อน

    कान्तिपुर ले यस्तो समाचार नी भेट्छ र भनेको😂😂

  • @rajendra2088
    @rajendra2088 หลายเดือนก่อน

    जय माहान युग पुरुष महावीर सर यो सरकारले हजुर लाई केही सहयोग गर्दैनन् हजुरको आफ्नै बलबुतामा गर्नु पर्ने छ। च्यालेन्ज हजुर लाई गराएर चलाएर देखाउनु होला शुभाकाना छ। नेपाल सरकार विरुद्ध इतिहास मा नाम लेखियोस् हजुर को🙏🙏

  • @SantoshSubba-o2h
    @SantoshSubba-o2h 3 หลายเดือนก่อน

    Good. 😊😊😊🎉🎉🎉Autaa kunai logo wa. Chino .lagaunu..mo. pani yehi kinxu

  • @prashantagiri5091
    @prashantagiri5091 29 วันที่ผ่านมา

    ❤❤

  • @KeshariSuwal-q6t
    @KeshariSuwal-q6t 3 หลายเดือนก่อน

    This will lead to restart Textile industry which carries great importance in Nepal economy and trade balance with India and abroad.

  • @indramukhiya7033
    @indramukhiya7033 3 หลายเดือนก่อน +1

    Nepal ko paisa Nepal mai rahanu paryo❤

  • @GaneshKisan-rw6pf
    @GaneshKisan-rw6pf 3 หลายเดือนก่อน

    Yasta banda vayar raheka mahattopurna udyog haru lai sucharu garna sampurna nepali ko satha ra sahayog ko jaruri cha.

  • @narbahadurgomden6603
    @narbahadurgomden6603 2 หลายเดือนก่อน

    गर्यो र चायो भने हाम्रोदेश नेपालमा पनि हुनेरहेछत यो हाम्रोदेशको मुल पत्रकार हरुले राम्रोगर्नेको समचारछाप्नकिन कन्चुसाँईगरेको होला।

  • @ashishlimbu9571
    @ashishlimbu9571 หลายเดือนก่อน

    👍👍🙏🙏🙏🙏

  • @krishnakhanal73
    @krishnakhanal73 3 หลายเดือนก่อน

    पहाडी भूभाग तिर उस खालको मचिनेरीको आवश्यकता धेरै क्ष अहिले ।

  • @narayanrai1056
    @narayanrai1056 3 หลายเดือนก่อน

    कँग्रेसलाईनै नबेच्नु है मालेहरुलाई बेच्नु