देश भूगोल मात्र होइन रहेछ, मनभरी नेपाल नै नेपाल छ | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 161

  • @subashkhanal2492
    @subashkhanal2492 ปีที่แล้ว +49

    भारतका बिहारीहरूलाई नागरिकता बाढ्न सक्ने सरकारले यति धेरै नेपाल देशलाई माया गर्ने नेपालीहरूलाई एउटा परिचयको चीनो किन दिन नसकेको होला!😢

  • @mekhgurung
    @mekhgurung ปีที่แล้ว +2

    अहा,कति मिठो विचार र अन्तरक्रिया प्रवासी थाई र म्यानमार(बार्मा) बसी नेपाली मनहरु संगको कुराकानी। जब रगत र भावनाको नता गाँसिएको हुन्छ तब लाग्छ त्यहाँ आफू भन्दा माथि देश 🇳🇵भएको अनुभूति हुन्छ। आशा गारौ उहाँ हरुको समस्या र मनको कुरा नेपाल सरकारले बुझिदिने छ र बुझ्न अवश्यक पनि छ।

  • @rabichhetri1762
    @rabichhetri1762 ปีที่แล้ว +61

    बिदेशमा जन्मेको राईको छोरीले नेपाली हु भन्ने चिनो दिनु भन्छिन्!नेपालमै जन्मेको राईको छोरो हाम्रो पहिचान होइन हाम्रो देश होईन भन्छ,😢😢😢

    • @Everest2142
      @Everest2142 ปีที่แล้ว

      .

    • @gopikunwar5232
      @gopikunwar5232 ปีที่แล้ว +1

      🌹🙏👍 सही कुरा गर्नु भयो।

    • @deepaksingyem3325
      @deepaksingyem3325 ปีที่แล้ว +2

      Desh hoina kasaile vaneko xaina.itihas herne ho vane tpi haru vanda dherai rastrabadi xan . Tpi hRu vanda desh lai dherai maya garxan

    • @mahendrarai5523
      @mahendrarai5523 ปีที่แล้ว +3

      पहिलो वाक्य एकदम सही छ तर दोश्रो वाक्य चाँहि सोह्रै आना झुट लेख्नु भो कृपया यसलाई सच्याउनु हाेला ।

    • @baniyakaji213
      @baniyakaji213 ปีที่แล้ว

      Sahi 👍

  • @unluckybrose490
    @unluckybrose490 ปีที่แล้ว +26

    कार्यक्रमको अन्तिममा सारै भावुक बनाउनु भयो थाईका हाम्रो नेपाली दाजु दिज्युले😢😢। तपाईहरुको देशप्रतिको माया ममतालाई हृदयदेखि सम्मन प्रकट गर्दछु🙏🙏❤️❤️

  • @nirmalarai4321
    @nirmalarai4321 ปีที่แล้ว +13

    कस्तो भावुक पो बनायो यो अन्तवार्ताले❤❤❤❤ देश भनेको साच्चै भूगोल मात्रै होइन रहेछ।। भासाले मात्रै पनि कति आत्मीय लाग्ने।।।कति राम्रो सग बोल्नुभएको दुबै जना अतिथिहरु❤❤🙏🙏

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 ปีที่แล้ว +3

    मातृभुमी भनेको मातृभुमी हो ।जसले देश छोडेर बिदेशमा भौतारिरहेका हुन्छन तिनीहरु लाई मात्र थाहा हुन्छ आफ्नो मातृभुमिको महत्व। दुबै जना अतिथीलाई नमस्ते 🎉🎉🎉🎉टीका सर सलाम

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd ปีที่แล้ว +3

    भनाई सही लाग्यो नेपाली भासीलाई नेपाल मै फर्कने पहल हो र नेपाल सरकारले पहीचान दीयोस उहाँ हरुलाई

  • @santoshbhatt5166
    @santoshbhatt5166 ปีที่แล้ว +14

    नेपाली भाषा सभ्यतालाई विश्वमा फैलाईरहेको सम्पुर्ण नेपालीहरुलाई एकाकार गर्न राज्यले उचित पहल गरोस ।
    विश्वभरी फैलिएका नेपालीजनहरुमा नमन ।

  • @ganeshkhadka5077
    @ganeshkhadka5077 ปีที่แล้ว +8

    उत्कृष्ट कार्यक्रम ।
    उहाँहरुमा स्थाइ रूपमा रहेको नेपालीपन र नेपालको माया प्रती उच्च सम्मान । नेपाली भाशा र संस्कृति प्रतिको उच्च मोह नै काफी छ नेपाली हुनलाइ । उहाँहरूलाई सम्मान छ ।

  • @pralhadbista1467
    @pralhadbista1467 ปีที่แล้ว +1

    धन्य र स्तब्ध भयें टीका सर याे भागले, नेपाली हरुले केही सिक्ने छन् कि नेपाली भयर नबुझ्ने तर गैर अाबाशिय नेपाली काे अाश्था र मायां ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +4

    टिकाराम सरले साह्रै राम्रो काम गर्नुभयो NRNA का बर्तमान अध्यक्ष र पुर्वध्यक्षलाई. बोलाएर बर्मादेखि थाईल्याण्ड सम्मको अबस्था र इतिहासलाई. बिश्वभरिका नेपालीका लागि महत्वपुर्ण जानकारी गराउने काम गर्नुभयो टिकाराम सरलाई. हार्दिक धन्यवाद

  • @thakuribharat9017
    @thakuribharat9017 ปีที่แล้ว

    नेपाल सरकारले थाइल्याण्ड, बर्मामा रहेका नेपालीहरुलाई यथासिघ्र परिचयको रूपमा नेपाली परिचयपत्र वितरण गरोस्। नेपालको नेपालीहरुको तर्फदेखि तपाईंहरूलाई धेरै माया ❤❤

  • @puspakc6777
    @puspakc6777 ปีที่แล้ว +1

    असाध्यै राम्रो कार्यक्रम!!यो कार्यक्रम हेरेर म साच्चैनै भावुक भए !!indian बिहारीलाई नेपाली नागरिकता दिनु भन्दा म्यान्मार, थाइल्यान्ड,फिजि,मलेसियामा भएका नेपालीहरुलाइ नेपाली नागरिकता देउ सरकार !!उहाहरुले नेपाललाई कति धेरै माया गर्नुहुन्छ भन्ने कुरा उहाहरुको बोली बाटै झल्किन्छ!!

  • @chandrapandey1875
    @chandrapandey1875 ปีที่แล้ว +3

    सार्है मायाँ गर्ने रैछन बिदेशमा जन्मेता पनि आफ्नो पुर्ख्यौली देश नेपाल लाई साह्रै मन भावुक हुँदै मन थामेर हेरिसुनी रहें यात्री सर हजूर लाई धरै धरै धन्यबाद ❤️❤️🙏🙏

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 ปีที่แล้ว +4

    टिकाराम जी, तपाईंलाई स्यालुटछ। तपाईं र म भन्दा भावनात्मक रुपमा संच्चा नेपाली चनाउनु भो, क्षेत्री वाहुन मंगोल भन्ने डलरे भंढुवाहरुलाई यो पाठ बनोस्

  • @danbahadurthapa701
    @danbahadurthapa701 ปีที่แล้ว +4

    विश्वभरी का नेपाली एकजुट हुनुपर्छ जय नेपाली

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 ปีที่แล้ว +6

    💐💐😘🇳🇵🙏🙏🙏🇳🇵😘💐💐खुशी लाग्यो 🏔️🏔️ युग😘युग सम्म रहोस् यो सम्बन्ध 🏔️🏔️ उहाँहरुको अनुरोधलाई नेपाल सरकारले सहर्ष स्विकार्नु पर्छ 💐💐साथै असली नेपालित्वको गहिरो मर्म भावना सबैमा जागृत होस् 💐🙏💐
    ( ख्याल राखुन = पछिल्लो समय केही देशमै बस्नेहरू र ठुलो देश पुगेर नागरिक्ता च्यात्ने महासय हरु , नेपाल आमालाई पटकपटक लात हन्ने तेतिलेनि नपुगेर पछि अझै निचोर्ने अपराधीहरु हो 😱...)
    💐💐😘जय माता 🇳🇵😘💐💐

  • @nbthapamagar6422
    @nbthapamagar6422 ปีที่แล้ว +1

    दिदी को कुरा ले रुन मन लाग्यो

  • @विदेशीकान्छो
    @विदेशीकान्छो ปีที่แล้ว

    नेपालका विदेशीको पैसा खाएर संस्कृति संस्कार मेटाउन लागेको समयमा सान्दर्भिक कार्यक्रम बनाउनुभएको मा धन्यबाद र गोरुकाटेर खाने हरुले यसबाट केही सिकुन् जय नेपाल

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 ปีที่แล้ว

    अति उत्तम बिदेशी भुमिमा बसेकाले नेपाल प्रति देखाएको माया तर नेपाल मै भएको नेपाली चाहिँ नेपाल देश नै अस्तित्व धरासाहि बनाउने काॠ गर्दै छ।

  • @rajendraghartichhetri4247
    @rajendraghartichhetri4247 ปีที่แล้ว +2

    पहिचान खोज्नुभएको सबै गैरआवासिय नेपालीहरुलाई हृदयदेखि सम्मान छ । आखिर जहाँगएपनि जहाँभएपनि नेपाली मन हो । हामि नेपाली नागरिकहरुले मात्रै हो आफ्नो भूमिमा भएर पनि आफ्नो भूमीप्रति अपनत्व गर्न नसक्नु अति दु:खद पक्ष हो । पुर्खौली माया ममता भनेको ब्याख्या गर्न नसकिने भावना हो । जय मातृमूमी।

  • @Organic482
    @Organic482 ปีที่แล้ว +2

    टिकाराम जि नमस्ते म हजुर को शुभेच्छुक 🙏 कार्यक्रम नहेरी मन नमान्ने भैसके हुदा हुदा प्रत्येक इपिसोड मा हरेक ज्ञान प्राप्त गरेको अनुभुति हुँदै छ ।🙏

  • @karmarajneuupane2078
    @karmarajneuupane2078 ปีที่แล้ว

    तपाईं काम लाई सम्मान छ tikarm sir

  • @lilabahadruniraula2724
    @lilabahadruniraula2724 ปีที่แล้ว

    टिकाराम सर मार्फत वाहरुको कुरा सुनुवाइ होस् नेपाल प्रति देखाउनु भएको माया धेरै छ ।

  • @shusmanepal
    @shusmanepal ปีที่แล้ว +1

    बर्मामा बिश्व युद्ध हुँदा मेरी हजुरआमा कि ठूली दिदी को बमबारीमा मृत्यु भएको भनेर बुढी हुन्जेल रुइरहनुहुन्थ्यो ।😢

  • @santoshsangam2548
    @santoshsangam2548 ปีที่แล้ว

    आखिर नेपालीपन र नेपालको माया के हो,उहाँबाट बुझ्न सकिन्छ।एउटा भूगोलले मात्र नेपालीपन निर्धारण गर्दैन।हाम्रो नेपालमा हेरोँ।पाटीका नाममा,समुदायको नाममा,धर्मका नाममा लडिरहेका छ्न्।हामी सबै नेपाली हो,र मिलेर बस्नु पर्छ।सबै मिलेर देशबिकास गर्नु पर्छ।टिकाराम यात्री सरलाई मुरि मुरि धन्यवाद।

  • @tarkashreesmagar9767
    @tarkashreesmagar9767 ปีที่แล้ว +2

    आहा! कति मिठो सम्वाद....

  • @ZsangamMagar
    @ZsangamMagar ปีที่แล้ว +1

    नेपाल सर्कारले नेपाल बाहिर भएका नागरिकहरूलाई पुस्ताको विवरण , नेपाली भाषाको आधार, बाबु आमाको आधार, आमा हरूको ३ पुस्ते विवरणको आधारमा परिचय पत्र दिनु पर्छ जसमा संस्कर्ति संस्क्रिति, कला, भआषआ भाषा, आदिको सुनिस्चित्ताको साथै केही सामाजिक ततआ अन्तराष्ट्रीय राजनैतिक भूमिकाको सुनिस्चित्ता गर्यो भने विश्वको नेपाली एक हुन्छ र छरिएको नेपालीलाई एकक्रित गर्न खोज अध्यन गर्नु अति आवस्यक रहेको छ

  • @hiragautam10
    @hiragautam10 ปีที่แล้ว

    नेपाल वाहिरका नेपाली मुलका ले देशलाई अझ बढी पवित्र माया गर्छन जस्तो लाग्छ । नेपाल भित्रका केही नेपाली अनुहार पूर्व पश्चिम उत्तर दक्षिण का ठेकेदारहरुका नोकरका रूपमा काम गरेर रोजी रोटी चलाउन वानी परेका छन् । पैसाको लागि देश र जनतालाई भाड मा गए जा भन्ने छन ।

  • @laxmangc7237
    @laxmangc7237 ปีที่แล้ว +1

    Good

  • @Nepalyoutube343
    @Nepalyoutube343 ปีที่แล้ว +1

    Yahabata haami Nepali le kehi sikne hoki,
    parichaya jaba pyaro lagxa jaba hamro rastriyata,rastra
    Bilin huna tarfa lagxa❤❤

  • @Shibagaaule
    @Shibagaaule ปีที่แล้ว +1

    नेपाली संस्कार संस्कृति लाई यसरी नै फैलाउनु संसार भरि दुवै पाहुना+टीका sir लाई उच्च सम्मान् अन्तिम तिर अली भावुक पनि भइयो खासमा हामि नेपाली त धेरै अगाडि देखी नै आफ्नो पनमा रमाएका रहेछौ तर देश भित्रै यस्तो हुदा झनै भावुक हुनु परेको छ

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 ปีที่แล้ว

    सुखद अन्तरवार्ता, सुन्दर ।

  • @anilbhandari1644
    @anilbhandari1644 ปีที่แล้ว

    पुस्ताै अगाडि देश छाेड्नेले आफ्नो कला सस्कृति यति प्याराे छ, हामी नेपाली झगडा गर्नै व्यस्त छाै।

  • @rupeshkunwar-qf4pg
    @rupeshkunwar-qf4pg ปีที่แล้ว +2

    Really heart touching talk show,salute to them for their awesome sacrifice and dedication to their own original motherland and definitely one day government will listen their voice

  • @pawanbasnet4849
    @pawanbasnet4849 ปีที่แล้ว

    बिहारिको लागि पो नागरिकता बनाईदिन अर्डर गर्दिन मोदि छ त बिचरा यी सच्चा नेपालिका लागि कस्ले बोल्दिने..❤

  • @samshergurung9611
    @samshergurung9611 ปีที่แล้ว +1

    यो समस्य नेपाल् सरकार ले हेर्नुपर्छ

  • @jrmr790
    @jrmr790 ปีที่แล้ว

    कति प्यारा छन् बिदेशमा रहने नेपाली।

  • @ALLMOZ2831
    @ALLMOZ2831 ปีที่แล้ว +1

    बहुत राम्रो कार्यक्रम टिका सर 🎉🎉

  • @chandrakhulal9982
    @chandrakhulal9982 ปีที่แล้ว +1

    पहिचानको खोजीमा नेपाली मुलका विदेशी नागरिक आफ्नै मातृभूमि पितृभूमिमा बसेर आमाबुवाको काखमा खेलेर विदेशीको लहैलहैमा लागेर आफ्नो पहिचान खोज्दैछ नेपाली नसलवाद भनेको केहो उहाँहरुबाट सिक्न जरुरी छ

  • @RajuRatna-qm3su
    @RajuRatna-qm3su ปีที่แล้ว +1

    जो पहिचान बिहिन हुन्छन नि उसलाई था हुन्छ र आफ्नो देस को कत्ती माया हुन्छ भनिर

  • @sundarsingh92
    @sundarsingh92 ปีที่แล้ว +2

    Tikaram sir has been incredible in promoting these kind of things, a very good initiative

  • @amarjogi5211
    @amarjogi5211 ปีที่แล้ว +1

    कस्तो राम्रो कार्यक्रम..कति मिठो बोली दिदी को🎉🎉❤❤

  • @nirman369
    @nirman369 ปีที่แล้ว

    धेरै नै भावुक बनायो सम्वादले।

  • @himalayancraft2129
    @himalayancraft2129 ปีที่แล้ว +5

    Lets unite Nepalese from all over the world!!!

  • @Nepalyoutube343
    @Nepalyoutube343 ปีที่แล้ว

    Dhanyabad tikaram yatriji ,yastai yastai kuraharuka apexya rakhxau haamihari tapaisangaw ❤❤❤

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +1

    लाखौं बिहारीलाई. नागरिकता बिग्रि गर्ने नेपाल सरकारले दोस्रो बिश्वयुध्दताका बिभिन्न कारणले बिभिन्न राष्टमा छहरेर बसुबास गरेर बसेका नेपाली हरुलाई. एउटा परिचय पत्र दिनलाई. किन कुन्जसाय गर्ने ? त्यसैले नेपाल सरकारले तुरुन्तै परिचय पत्र दिनु पर्छ

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 ปีที่แล้ว +1

    तपाई हरू को बसाई र नेपाल को भ्रमण सार्थक र सफल रहोस

  • @sfdadsf
    @sfdadsf ปีที่แล้ว +1

    She gives good vibes❤❤

  • @thakurichannel4825
    @thakurichannel4825 ปีที่แล้ว +1

    Samman xa hajur haru Dubai Jana Lai🙏🙏🙏🎉

  • @narendraghale1659
    @narendraghale1659 ปีที่แล้ว +1

    विश्व युद्धमा नेपालको कहिल्यै प्रतक्ष्य सामेल भएन। तर यसको असर अप्रत्यक्ष रूपमा भने रहिरह्यो।

  • @ShailendraRaj
    @ShailendraRaj ปีที่แล้ว

    गोरु खाएर सामाजिक सन्जालमा राखेर बहादुरी गरेउ भन्ने भांडहरुले हेरुन । संसार भरिका सवै नेपालीमा नमन 🙏🙏🙏

    • @MointainBoY
      @MointainBoY ปีที่แล้ว

      त्येा सब गर्ने गराउने भारु खाएर नुनकेा सेाझेा गर्ने शरनर्थी बाहुनहरु नै हुन

  • @samsherkathayat5138
    @samsherkathayat5138 ปีที่แล้ว

    सारै भाबुक भय आँसु झरेको पतै पायन

  • @dhaulagiri154
    @dhaulagiri154 ปีที่แล้ว +4

    Do not give up my brother and sister until you not succes best of luck ❤️you all where ever you are guys 🙏🙏🙏

  • @sushilghimire6944
    @sushilghimire6944 ปีที่แล้ว +1

    मचै के भन्छुभने नेपाली भासा , नेपाली सस्कृती अपनाउने नेपाल बाटनै बिश्वका विभिन्न देश जस्तै भारत,भुटान,म्यानमार,थाइल्यान्ड,मलेसिया,फिजी, बाङ्लादेश,चीन आदि धेरै देशमा बसोबास गर्ने नेपाली जातिलाई नेपाल सरकारले एउटा कानुन बनाएर नेपाल सङ्ग जोडिन नगरिकता नदिए पनि परिचयपत्र दियोस । ताकी ती सबै नेपाली जाती लाई आफ्नो मातृभुमी,सस्कार सस्कृती, नेपाली भासा र धर्म प्रती एकजुट हुनसकुन । यसरी सरकारले सबै नेपाली समाजलाई बिश्वभरीबाट जोडेर राख्न सके हाम्रो समाज पनि बिस्वमा बलियो समुदाय बन्नेछ ठुलो जनसंख्या सहितको त्यो हाम्रो पावर हुनेछ । नगरिकता दिनु पर्दैन मात्रै समुदाय लाई सरकारले जोडेर अपनत्व लिएर नेपाल र नेपालीसमाजमा जोड्न परिचय चै दिओस । 🙏

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es ปีที่แล้ว

    नेपाल सरकारमा जब सम्म बाहुनले चलाउछ तबसम्म प्रबासी नेपालीको नेपाल प्रतिको माया सदभाब यिनीहरूले बेवास्ता गरिरहन्छन , यो खेदजनक छ .....!

    • @Nepalyoutube343
      @Nepalyoutube343 ปีที่แล้ว

      Yaha Jatma hoinaw junsukai jatibisesh hos chalaune uniharuko niyati KO KURAMA KHOT XA ,K BAHUN LE CHALAYEKO XA VANDAIMA SAMPURNA BRAHAMADHARU KHUSI XAU TA yiniharuko harkatle?😮

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf ปีที่แล้ว

    जय हाेस नमन छ

  • @harikalathapa1490
    @harikalathapa1490 ปีที่แล้ว +1

    sarai ramro yatri ji yestai aru deshama raheka nepali lai puna lyanuhola
    Thailand jada yi nepali raheka bastima gayer basnu parchha

  • @sonampalmo3840
    @sonampalmo3840 ปีที่แล้ว +2

    My best show thank you 🙏🏻

  • @khaisarathapa3142
    @khaisarathapa3142 ปีที่แล้ว +3

    हामीहरू पनि यु के मा छौ पछी नाती नतीना ले नेपाली हो रे बाजे बजै भन्छन होला दुःखु लाग्छ केगर्नी
    गर्नु केही सकीएन नेपाल छोडेर हिडीयो

  • @birkajibasnet3724
    @birkajibasnet3724 ปีที่แล้ว

    Tika jee laai dherai dhanyvad.Itihas maa biswakaa vibhinna bhubhaag ma chharina pugeka Nepali lai euta dhaago maa unne kaam maa yogdan dinu bhaeko ma .Yo eutaa saarhai punya kaarya garnu bhaeko chha.

  • @subashroka8746
    @subashroka8746 ปีที่แล้ว

    जब सम्म नेपालमा बाहुनबाद शत्तामा रहन्छ तब सम्म नेपालीलाई एक हुन दिँदैनन्

  • @lilanathpagenilila
    @lilanathpagenilila ปีที่แล้ว

    सम्पुर्ण नेपाली जात लाई नमस्कार सेवारो फ्याफुल्ला ❤❤❤❤

  • @PreranaKarki-_-
    @PreranaKarki-_- ปีที่แล้ว

    Dhanaybat hajurharulai prabsma baserpani afno pitribhumilai yati dherai prem garnubhayekoma hajursangbata arudesma gayeka prabshi Nepali harule anusaran garna jaruri chha yasto yetihasik sandhervik karyakarm sanchalan garnubhayekoma Tikaram yatrijulai Hardik dhanaybat

  • @gorai9833
    @gorai9833 ปีที่แล้ว

    I’m pretty sure Hajur harulai Nepal Sarkar le recognize nagarena pani hami Janta le atyantai maya garne chau! 🙏🏼 😊 🇳🇵

  • @dibaskhanal4043
    @dibaskhanal4043 ปีที่แล้ว

    थाइल्याण्ड दार्जिलिङ सिक्किमका राई लिम्बु गुरुङहरूले आफुलाई नेपाली भन्न रुचाउँछन् तर यहाँका भने हामी नेपाली होइन हामी मंगोलियन हो भनेर भन्छन्

  • @ghanranamagar664
    @ghanranamagar664 ปีที่แล้ว

    Nisabda vya desh vnda bahira bseka sabai nepali hru yak huna pau vnne naraka sath aboko dinma sabai ko yak sath hun . Jai 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @jrmr790
    @jrmr790 ปีที่แล้ว

    भुटानमा बस्नेहरुसँग पनि कुराकानी गर्नुपर्यो।

  • @himalayapunmagar
    @himalayapunmagar ปีที่แล้ว

    Sunda sarai rmaelo lagyou.. uha haru nepali nai hun there is no any doubt… please Nepal government give them pure identity…❤❤❤ love from Nepal.

  • @rochakonlinetv
    @rochakonlinetv ปีที่แล้ว

    Nepali aauda kheri visa nalagani r sajilo saga Nepalko name chinaune daju bhai aama babu harulai jaya Nepal r sabailai Nepal aauda kheri khusi lago dai r didi laia🇳🇵🇳🇵🇳🇵

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane ปีที่แล้ว

    JYADAI RAMRO BAHAS ❤❤

  • @rpshrestha8843
    @rpshrestha8843 ปีที่แล้ว +2

    Emotive and painful interview ..missing link , that’s what they would like to find and once find they want to be connected,one way or other.

  • @gurungjk7517
    @gurungjk7517 ปีที่แล้ว +2

    Anyway I love " PRABASHI NEPALI " ...!

  • @sirisghale523
    @sirisghale523 ปีที่แล้ว +1

    This interview touched my heart a lot. In fact, NRN citizenship should be given to Nepalis living in Myanmar, Thailand, Bangladesh, Malaysia and Fiji, rather than Nepalis who have taken citizenship of Europe and America.

  • @zepgurung8553
    @zepgurung8553 ปีที่แล้ว

    I need your signature sir hamro one of the finest ani versatile journalist.Tapai ko harek show le naya naya kura siknu pauda dherai avari chu sir…. One of the best Journalists in Nepal 🇳🇵I’m your big fan sir!!!!

  • @bipulthakuri1573
    @bipulthakuri1573 ปีที่แล้ว +1

    राजा को नेपाली पत्रि चिनता ममता शुनदा राजा राजा रहिछन देश र जनता कोमाया राजा लाई मात्र रहिछ

  • @anilmaan1706
    @anilmaan1706 ปีที่แล้ว +1

    नेपाल सरकार ले विदेश मा रहेका नेपाली भाषी लाई एन आर एन परिचय पत्र दिनु उपयुुक्त हाेला कि

  • @lokmanJogi
    @lokmanJogi ปีที่แล้ว +1

    हाम्रो धर्म ससकार छाडेर बिदेसी को धर्म ससकार मा रमाउने हरु ले हेर्न जरुरिछ आफन्तो र आफनो धर्म ससकार केहो बुज्नु को निम्ति विशेष गरि नेपाल भित्रै रहेर पनि इसाइ धर्म मान्ने हरु ले ।

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 ปีที่แล้ว +1

    आजको यो कार्यक्रमले कस्तो भावुक बनायो 😭😭😭

  • @balkrishnaadhikari747
    @balkrishnaadhikari747 ปีที่แล้ว

    Kati dharai Maya xa nepalko bideshiko nagrik vayara Pani sarai vabuk banayo Tara nepalma baseka nepali ak apashma darma r jat haruko namma ladai gariraheka xan

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg ปีที่แล้ว

    Great

  • @nirajkc8418
    @nirajkc8418 ปีที่แล้ว

    Thank you for the information 💐🙏

  • @niranlama4057
    @niranlama4057 ปีที่แล้ว

    Nepal sarkar nakarita dinu parxa abo please yo man ta mero nepali nai ❤Myanmar 🇲🇲 Thailand 🇹🇭

  • @binarai9772
    @binarai9772 ปีที่แล้ว +1

    वासन नाना भोजपुर गएर अफ्नो बाजेहरू खोजनु होस पैला को को लउरे भयो भन्दै सोध्दै कुरा गर्दा भडछ होला बुजनु होस धेरै राम्रो नेपाली बोल्नु हुन्छ पक्का भेटहुन्छ

  • @mallok3425
    @mallok3425 ปีที่แล้ว

    राजसंस्था फर्कियो भने तपाइको माग पुरा हुनसक्छ

  • @dipapun128
    @dipapun128 ปีที่แล้ว

    Dharai dharai ramroo lagyooo 😢

  • @rpbhatt5585
    @rpbhatt5585 ปีที่แล้ว

    Very good programs

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 ปีที่แล้ว

    ❤❤❤❤🙏🙏🙏 love u all

  • @dbchanel541
    @dbchanel541 ปีที่แล้ว +1

    हाम्रो पनि ठुलो बुवा बर्मा मा हुनुहुन्छ रे ठुलो बुवा त बितिसक्नु भयो रे अब उहा को family हुनुहुन्छ होला थाहा छैन कता हुनुहुन्छ name पनि थाहा छैन हाम्रो ठुलो बुवा बित्नु भयो मेरो बुवा बर्मा छोडेर नेपाल आउनु भयो ठुलो बुवा को परिवार आउनु भएन बर्मा मा हुनुहुन्छ भन्ने मात्र थाहा छ देखेको छैन

  • @parshuniroula9380
    @parshuniroula9380 ปีที่แล้ว

    तपाइ हरु लाइ पही चान दिलाउनु अब सारा नेपाली लाग्ने छ ऐले सम्म सायद सर्कार सम्म गहन रूप ले कुरा नपुगेर पनि हुन् सक्छ

  • @subashkhadka8608
    @subashkhadka8608 ปีที่แล้ว

    very good video thank you

  • @binarai9772
    @binarai9772 ปีที่แล้ว +1

    नेपाल सरकार को लुटनेघुस खाने बानिभएको छ यति धेरै नेपाली अरू देशमा रहे छ खोजी गर्नु त स्यल को कथा अईले खोजी खोजी आऊदा पनि वस्ता छैना खोजी गर नेपाल सरकर

    • @rameshparajuli1258
      @rameshparajuli1258 ปีที่แล้ว

      अहिलेको आधुनिक युगले हाम्रा दाजुभाइ र दिदिबहिनी सगको कुराकानी ले हृदयले छोयो ।

  • @chotomitho409
    @chotomitho409 ปีที่แล้ว +1

    Harka sampang lai dekhaunu paryo

  • @BishopD18
    @BishopD18 ปีที่แล้ว

    नेपाली बोल्दैमा नेपाली हुन्छ र ?

  • @shivarajpokhrel1896
    @shivarajpokhrel1896 ปีที่แล้ว

    विदेशमा वस्नेलाई जति नेपालको माया नेपालमै बस्नेलाई भइदिए नेपाल फेरी पनि विश्व शान्ति क्षत्र वन्ने थियो ! Bad credit go to ……..

  • @sandeeppandey6759
    @sandeeppandey6759 ปีที่แล้ว

    kathai nepali ra Nepal ko maya

  • @saritagiri8778
    @saritagiri8778 ปีที่แล้ว

    Bichara ama😢😢❤❤ ab Nepal farkanus Nepal ma Nepal sarkar haro nepali daju vai didi baini lai nagarikta dera afno rakhnu paryo yo didi dai kati saskari vetnu parni hunthyo

  • @ganandrarai9380
    @ganandrarai9380 ปีที่แล้ว +2

    ❤🎉❤ just wow nepal sarkar biharilai nagarikta dine nepali original lai nadine.

  • @sonamghale6170
    @sonamghale6170 ปีที่แล้ว +1

    Hajur harulai jashtai hame Nepal KO man Pani Shara Desh ma chariya ra bashnu hunxa sabai sabai NEPAL haru lai Dharai dharai Maya cha xxa kina ki hame sabai aautai NEPALI KO santan hau... So Ma NEPAL bhatai Nepalii huu anii junsukai Desh ma ranu huna Nepalii manharu lai dharai2 ❤️❤️❤️❤️❤️🌹🇳🇵🇳🇵🇳🇵 xxa Hajur haru sabai lai hame Nepal bhata Nepalii haru lay Pani hamroo katii Pani Nepali junsukai Desh ma junsukai thauma bhaipaniihajur haruko ❤️❤️❤️ huncha sabailai so anyways we 1Nepalese we Love all Nepalii ❤️🇳🇵🇳🇵🇳🇵

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 ปีที่แล้ว +2

    आँखा आँसु भरियौ छैटै दिए हुने हो