महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन वाचन: सरू गुरागाईँ र मुरारि गुरागाईँ Munamadan Saru Murari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन
    वाचन : Saru Guragain and Murari Guragain
    Munamadan: Saru Guragain and Murari Guragain
    Music: Murari Guragain
    Arranger: Phanindra rai
    Mixing: Suman Khadka
    Video: Murari Guragain
    Featuring: Saru and Murari
    #Ramayana #saruguragain #munamadan

ความคิดเห็น • 190

  • @user-vl4vb2yn4z
    @user-vl4vb2yn4z หลายเดือนก่อน +1

    सत्यम् शिबम् सुन्दरम जय हो माता ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @nirabhattarai9903
    @nirabhattarai9903 3 ปีที่แล้ว +33

    यो खण्डकाव्य वाचन निकै राम्रो छ ।देवकोटाले अब कोही पनि बिदेश जानुनपरोस नेपालको माटोमा नेपाली युवाले पौरख गरोस भन्ने उद्देश्य राखेर रचना गरे तर दुर्भाग्य भनौं झण्डै १०० वर्ष पुरानो यो रचना पनि बिदेशी माटोमा बसेर वाचन गर्नुपर्ने बाध्यता छ हाम्रो ।

    • @sandhyaregmi7267
      @sandhyaregmi7267 3 ปีที่แล้ว

      सबैको

    • @VeNom-xo7ro
      @VeNom-xo7ro 3 ปีที่แล้ว

      महाकवि प्रति हार्दिक श्रद्धासुमन ! हजुरहरूप्रति हार्दिक नमन

    • @deepagiri9153
      @deepagiri9153 23 วันที่ผ่านมา

      ❤❤❤❤❤❤❤❤❤❤

    • @deepagiri9153
      @deepagiri9153 23 วันที่ผ่านมา

      😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว +5

    कति सुन्दर स्वार😍🌺🌹💐

  • @rameshparajuli4580
    @rameshparajuli4580 3 ปีที่แล้ว +3

    महाकविप्रति हार्दिक श्रद्धासुमन !!! अति मीठो वाचन!!!

  • @ganeshkumarsharma570
    @ganeshkumarsharma570 3 ปีที่แล้ว +7

    याे कार्यक्रमले महाकविकाे प्रतिभालाई सयाैं गुणा बढाएकाेछ र सरू मुरारीलाई आदर र स्नेहपूर्ण ढङ्गले विश्वभर चिनायाे । धेरैधेरै........ धन्यवाद र उत्तराेत्तर प्रगतिकाे कामना ।

  • @karnakunwar2148
    @karnakunwar2148 3 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद hjur lai फेरि फेरि sadhai samjhanya xu लक्ष्मी प्रशाद देवकोटा कोमुना मदन लाई

  • @chhandakabita
    @chhandakabita 7 หลายเดือนก่อน

    अहा नमन सुन्दरम्

  • @krishnaprasadgautam2528
    @krishnaprasadgautam2528 3 ปีที่แล้ว +5

    जति सुन्यो सुनौँ लाग्ने,आम नेपालीको मन बोलेको,कलाकारवर्गलाई धन्यवाद!

  • @jamunapaudel9105
    @jamunapaudel9105 3 ปีที่แล้ว +1

    धेरै धेरै सुन्दर याे जाेडीमा ईश्वर कृपा यसरी नै बन्दै जायाेस।🌹🌹🌹🌹🌹

  • @arjunsharmaofficial2742
    @arjunsharmaofficial2742 3 ปีที่แล้ว +6

    सानो छदा पुरै किताब नै पढेको र ति किताब भित्र पढिरहँदा आखामा आएको अदृश्य छबि अझै पनि सम्झना आयो । एकदमै मिठो आवाजमा हजुरहरुले प्रस्तुति दिनु भएको छ ❤️❤️🙏

  • @surendrasigdel1176
    @surendrasigdel1176 3 ปีที่แล้ว +4

    अद्वितीय बाचन ।महाकवि प्रति को सच्चा सम्मान ।श्रोता हरु पनि कृतार्थ भएका छौ।अझै अरु पनि सुन्न पांउ ।

  • @inayat002
    @inayat002 10 หลายเดือนก่อน

    महाकवि अमर रहुन ।❤

  • @subashkharel7584
    @subashkharel7584 3 ปีที่แล้ว +4

    मुनामदनको बांकी अंशहरु पनि यसै आवाज र संगीत मा सुन्न मन लाग्यो। प्रकाशन गर्नुहुन अनुरोध गर्दछौं।
    “”क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुदैन।
    मानिस ठुलो दिलल् हुन्छ, जातले हुदैन।।””

  • @user-youtuber433
    @user-youtuber433 3 ปีที่แล้ว +6

    आहा ! प्रसंशा जति गरेनी कमै लाग्छ शब्द हरु कमै लाग्छन् हजुर हरु को कला र गलाको लागि नतमस्तक बनाउने जति सुने पनि धित नमर्ने सलाम छ हजुरहरु लाई 🙏🙏

  • @milanlamsal6682
    @milanlamsal6682 3 ปีที่แล้ว +1

    गजब अभिनय पनि आफै ,हरेक बिधामा उत्कृष्ट
    शुभकामना

  • @nagendrarijal527
    @nagendrarijal527 3 ปีที่แล้ว +3

    Saru miss को स्वर वाह! 😍❤️❤️❤️🙏🙏

  • @yambaraili7099
    @yambaraili7099 3 ปีที่แล้ว +5

    प्रसंशा गर्ने कुनै शब्द छैन। 'मुनामदन' आफैमा राम्रो कृति त्यसमा पनि हजुरहरु को जादुमय कला र स्वरले यति धेरै राम्रो, कर्णप्रिय, सुमधुर बनाइदियो आहा! हार्दिक बधाई तथा शुभकामना ।

  • @karunalamichhane5067
    @karunalamichhane5067 ปีที่แล้ว

    वाह कति मिठाे मेलाेडि अनि अावाज😍😍😊

  • @durgakarki2081
    @durgakarki2081 10 หลายเดือนก่อน +2

    यति मिठो वाचन!मुनामदनको कविता अनि हजुरको स्वर दुबै सुन्दर र उत्कृष्ठ छ! मलाई चै साचैको मुना र मदन जस्तै लाग्यो!❤️❤️❤️🌹😘😘💖💖💖💖💖👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💐

  • @dreamsubash
    @dreamsubash 3 ปีที่แล้ว +1

    सुन्दा झनै आनन्द आयो। धन्यवाद तथा शुभकामना। आगामि दिनमा पनि अरु धेरै सुन्न पाइयोस्।

  • @samatamanjari5457
    @samatamanjari5457 3 ปีที่แล้ว +11

    महाकवि प्रति हार्दिक श्रद्धा सुमन !! मुनामदन कृति र हजुरहरूको कलालाई हृदय देखि सम्मान ।

  • @onlineearningnepal4057
    @onlineearningnepal4057 3 ปีที่แล้ว +2

    यो सत्कर्मको लागि सुन्दर जोडिलाई साधुवाद !

  • @melakc9620
    @melakc9620 2 ปีที่แล้ว +1

    जवॉनि मा खुबै पढीयो । लय मिलायरै पढथें तर बाबु नानीको सुनदरस्वरले मनमोहक बनाएको छ । यॉहाहरुलाइ हार्दिक धन्यबाद ।

  • @user-so5ge7mn8j
    @user-so5ge7mn8j 2 ปีที่แล้ว

    श्रुतिमाधुर्यपूर्ण सुनेर नअघाइने आनन्ददायी ।

  • @kamalabadan4699
    @kamalabadan4699 3 ปีที่แล้ว +1

    Sarai ramro lagyo aasu jharyo mero

  • @Arjunadhikari438
    @Arjunadhikari438 3 ปีที่แล้ว +1

    यो चाहिँ सुनेर नै छोड्छु म।मुनामदन नामै काफी छ😍😍😍😍

  • @khemrajbhatt9241
    @khemrajbhatt9241 3 ปีที่แล้ว +7

    कक्षा 5 छ्दा जानीनजानी पढेको थिए आज सुमधुर स्वर मा सुन्न पाउँदा सार्है खुसी छु । लक्ष्मी दिवस एवम तिहारको सम्पुर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ।

  • @deepakrana3487
    @deepakrana3487 3 ปีที่แล้ว +2

    सुन्दर !नेपाली साहित्यको मेरुदण्ड महाकविको सम्झना र सम्मान यो महान कामप्रति साधुवाद तापाइहरुलाई।।।

  • @user-bs6ks2nf4z
    @user-bs6ks2nf4z ปีที่แล้ว

    अहा कति मिठो कविता ❤❤

  • @ishworpokharel6935
    @ishworpokharel6935 3 ปีที่แล้ว +1

    अमर कृति , मिठो धन्यवाद

  • @yadavmainali7875
    @yadavmainali7875 3 ปีที่แล้ว +5

    म त धन्यबाद दिन नसक्ने भया है ब्रो सिस किन की बिदेसी भूमी मा येहा हरु जस्तो जोडी सगै रहने अबसर जुताउन मैले सकिन।त्यसै त यहाँ हरुको live सुन्न लगेसि खान बिर्सन्थे। मुनामदन ले त के के गर्न लागो है।मेरो मन छुने मात्र भया त धन्यबाद भन्थें।येस्ले त छुने मात्र काम गरेन--ग्वाम्मै अगालो मरि सक्यो।।सफलताको कामाना !!!!!!~~दक्षिण कोरिया बाट

  • @asmitasiwakoti6392
    @asmitasiwakoti6392 3 ปีที่แล้ว +2

    Wow perfect

  • @uddhavprasadparajuli4902
    @uddhavprasadparajuli4902 3 ปีที่แล้ว +2

    अतिनै मनमोहक गाथा।

  • @narayangautam9190
    @narayangautam9190 2 ปีที่แล้ว

    e jodi sachchai saru murari hun?jay hos,munamadanko jodi jasto xuttinu naparos pravu🙏🙏🙏🙏❤️🎉

  • @indiraaryal7861
    @indiraaryal7861 3 ปีที่แล้ว +1

    अत्यन्त राम्रो रचना र बाचन्को सम्योजन

  • @nanubabu6642
    @nanubabu6642 3 ปีที่แล้ว +4

    Great and Noble deed...... waiting for next part.... Thank you Both....God bless you

  • @ishworpokharel6935
    @ishworpokharel6935 3 ปีที่แล้ว +1

    जति सुने पनि सुनिरहु जस्तो , मिठाे स्वर

  • @bimalian
    @bimalian 3 ปีที่แล้ว +2

    बहूद राम्रो प्रस्तुती ।

  • @JANAKR
    @JANAKR 3 ปีที่แล้ว +3

    सुन्न अनि हेर्न पनि रमाईलाे भयाे, सु्न्दर भिडियाे ।

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 3 ปีที่แล้ว +1

    गुराईंजोढि बेतोढ प्रस्तुति, मन पर्यो

  • @takbahadur6736
    @takbahadur6736 3 ปีที่แล้ว +1

    अाहा दिदी हजुरको अावाजमा सरस्वती ले बाँस गरून् दिदी

  • @angkritkarn6637
    @angkritkarn6637 3 ปีที่แล้ว +1

    वाह वाह
    Aahhaaaaa just waahhh yarrrrrrr

  • @narayanregmi4578
    @narayanregmi4578 3 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद तथा शुभकामना

  • @ashmitaadhikari9111
    @ashmitaadhikari9111 3 ปีที่แล้ว +5

    wow😍
    मुनामदन त्यो पनि हजुरहरुको आवाजमा ❤️❤️
    waiting for next part...

  • @lyohangrai1000
    @lyohangrai1000 3 ปีที่แล้ว +2

    मिठो मिठो मिठो

  • @gopalbaje
    @gopalbaje 3 ปีที่แล้ว +1

    beautiful. Kasto ramro

  • @barshagiri4020
    @barshagiri4020 3 ปีที่แล้ว +2

    heart touching. no words. fabulousand fantastic.

  • @bishnuupadhyay6149
    @bishnuupadhyay6149 3 ปีที่แล้ว +4

    म आफु ६ बर्षको छँदा आफ्नी आमालाई वाचन गरेको र बिचैमा बलिन्द्र आशु झार्दै बाचेको याद दिलाउने यो महान क्रिति हजुरहरुको स्वरमा सजिएको पाउँदा गदगद भएँ। जयहोस , वाचन गर्दै जानुहोला।

  • @dipakkarki4319
    @dipakkarki4319 3 ปีที่แล้ว +7

    Finally the most awaited here comes

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว +1

    हरे बरै बिरह लाग्याे💐🌺🌹😘🙏🙏

  • @omdulal6720
    @omdulal6720 3 ปีที่แล้ว +1

    सार्है मन पर्यो सुनिरहन मन लाग्यो।3 पटक दोहोर्‍याएर सुने मन छोयो।हजुर हरु लाई धेरै धेरै धन्यवाद ।तर आपुरो जस्तो लाग्यो।मदन पर्देस जादा बाटाेमा बिरामि भाकाे कुरा अादि अादि सुन्न मन थियाे।

  • @amalaanitamaharjan239
    @amalaanitamaharjan239 3 ปีที่แล้ว +2

    म पनि यो सुन्ने नै छु। २०७७ सालको तिहार, नेपाल संवत ११४१ र छट पर्वको हार्दिक मंगलमय शुभकामना।

  • @tikathapa5129
    @tikathapa5129 3 ปีที่แล้ว +2

    Wow amazing voice 🙏🌹🌹🌹

  • @jayhanuman6638
    @jayhanuman6638 3 ปีที่แล้ว +1

    अाहा,दामी छ,हजृर

  • @kalpanadhakal9319
    @kalpanadhakal9319 3 ปีที่แล้ว +1

    Kasto ramro voice

  • @reshambastakoti993
    @reshambastakoti993 3 ปีที่แล้ว +4

    अाहा अाहा अाहा,धन्यवाद हजुर हरुलाई,नमस्कार हामी सबैकाे तर्फबाट ।

  • @buddhimanthami3411
    @buddhimanthami3411 5 หลายเดือนก่อน

    एकदमै मन छुने शब्द,आवाज अनि संगित ❤️

  • @gopaladhikari2903
    @gopaladhikari2903 2 ปีที่แล้ว

    महाकबि लक्ष्मी प्रसाद देबकाेटा प्रति हार्दिक श्रद्धा सुमन !!मुनामदन कृति र हजुरहरूकाे कलालाई हिर्दय देखि स- सम्मान छ।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 3 ปีที่แล้ว

    आहा,पुरै सुने, शुभकामना हेटौंडा।

  • @yadhavadhikari6197
    @yadhavadhikari6197 3 ปีที่แล้ว +3

    साह्रै सुन्दर बनेको छ, यहॉहरुको मेहनत र कार्यप्रति नतमस्तक छु। बृहत सफलताको हार्दिक शुभकामना।

  • @krishnabause850
    @krishnabause850 3 ปีที่แล้ว +1

    निक्कै मीठो अावाज ।

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 ปีที่แล้ว +1

    जिव लाछी मधुनी,, !
    nice origin Newari Song,in Newari language . Later, translated in Nepali language by Laxmi Prasad Devkota
    .
    Thank you,,!

  • @daviddell4628
    @daviddell4628 3 ปีที่แล้ว +3

    a warm Well come and congrats and big tribute to MAHAKABI LAXMI PRASAD DEVKOTA AND HOPE THAT MADAN VOTE JANCHAN PAXI KO NEXT RECEITE WILL COME SOON

  • @devidaspandey6387
    @devidaspandey6387 5 หลายเดือนก่อน

    हा हा हा मुनामदन तिम्राे यति मिठो गित सुनौ सुनौ लाग्छ बल्ल भेटियो 🎉🎉🎉🎉🎉🎉 भन्दै जानू सुन्दै जाउला लाइक र कमेन्ट दिदै जाउला🎉🎉🎉🎉🎉👏👏👏

  • @narayansharma1298
    @narayansharma1298 3 ปีที่แล้ว

    Munamadan,ramayana ko sarai ramro samsamayik.chha hajurharu great

  • @teknarayandhakal1391
    @teknarayandhakal1391 3 ปีที่แล้ว +4

    Marvelous video of our favorite text! Salute to the reciters and other teammates!

  • @neerusharma9471
    @neerusharma9471 2 ปีที่แล้ว

    Ankha vari aashu ani jiu vari kanda umriyo mero..

  • @sanatkumarneupane528
    @sanatkumarneupane528 3 ปีที่แล้ว +3

    Waiting, congrats, keep on

  • @user-ishwar19
    @user-ishwar19 10 หลายเดือนก่อน

    Wow amazing

  • @ishworgautam2331
    @ishworgautam2331 3 ปีที่แล้ว +1

    जयहुनुहाेस हजुर।

  • @surendrapant3681
    @surendrapant3681 3 ปีที่แล้ว +1

    Very very thankful to bring in utube. I am from Gorkha district but now live in UK

  • @pujakbaskota8983
    @pujakbaskota8983 3 ปีที่แล้ว +2

    साह्रै मीठो,,,,🌼🌼🌼

  • @harimaya8609
    @harimaya8609 3 ปีที่แล้ว +2

    Keep going nice hearing dee and failover from bhutan

  • @manjubhattarainamaskarrasr7534
    @manjubhattarainamaskarrasr7534 3 ปีที่แล้ว +1

    Wow nice voice saru mam

  • @pritams6858
    @pritams6858 ปีที่แล้ว

    यस्मा गीत को लय कता कता फरक परे जस्तो लाग्यो

  • @shovamaskey1072
    @shovamaskey1072 3 ปีที่แล้ว +5

    Wow, wow!!! can't stop watching. Well sang and well played!!! 👍👍❤️❤️❤️

    • @thapadb3336
      @thapadb3336 ปีที่แล้ว

      अती उत्तम

  • @Kabitapremi1
    @Kabitapremi1 3 ปีที่แล้ว +1

    Very nice, keep going

  • @ghansyamdangi6300
    @ghansyamdangi6300 3 ปีที่แล้ว +1

    Wow🙏🙏🙏

  • @jayantbhatt1_3
    @jayantbhatt1_3 3 ปีที่แล้ว +3

    Awesome ❣️🇳🇵

  • @angkritkarn6637
    @angkritkarn6637 3 ปีที่แล้ว +1

    Kati madhur

  • @sitarambhatta8048
    @sitarambhatta8048 3 ปีที่แล้ว +2

    Mellifluous. Wow.

  • @assammanjit504
    @assammanjit504 3 ปีที่แล้ว +2

    मिठो

  • @dparyal6388
    @dparyal6388 3 ปีที่แล้ว

    Asal karya , sat patra haru bat badhai ...!!

  • @haribharati5390
    @haribharati5390 3 ปีที่แล้ว +1

    NICE SOUND GOOD SARU JI

  • @nanukalu7239
    @nanukalu7239 3 ปีที่แล้ว +1

    Touchy voice

  • @rockychaudhary5180
    @rockychaudhary5180 3 ปีที่แล้ว +2

    So romantic and melody Poet ❣️

  • @diwask.c.8446
    @diwask.c.8446 3 ปีที่แล้ว +1

    plz next part

  • @madhabpaudyal7772
    @madhabpaudyal7772 3 ปีที่แล้ว +1

    जेस्चर (हाउभाउ)अलिकती पुगेनकि जस्तो लाग्यो ।anyway beautiful acting and recitation too!!

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 3 ปีที่แล้ว +1

    राम राम ,।

  • @gopalneupane9715
    @gopalneupane9715 3 ปีที่แล้ว

    आहा !
    शुभकामना

  • @rameshtamang7388
    @rameshtamang7388 ปีที่แล้ว

    School 🏫 मा जब class ९ पढ्दा को याद आयो । ९ class पढ्दा मलाई मन परेको यहि लक्ष्मी प्रसाद देवकोटा द्वारा रचित खण्ड काब्य ' मुना मदन ' नै थियो ।

  • @janakrajawasthi8372
    @janakrajawasthi8372 3 ปีที่แล้ว

    गजब । अद्भुत ।💐💐

  • @shishirnepalEd
    @shishirnepalEd 3 ปีที่แล้ว +3

    Waited eagerly for this😃

  • @KrishnaPaudelPediatrician
    @KrishnaPaudelPediatrician 3 ปีที่แล้ว +2

    नमन🙏🙏🙏

  • @garimaupadhyay9262
    @garimaupadhyay9262 3 ปีที่แล้ว +12

    It's Phenomenal ,Zillionths of Congratulations to this beautiful couples.

  • @kumarichumabelbase7401
    @kumarichumabelbase7401 3 ปีที่แล้ว +2

    चाहिदैन पियारा सुनको बाला - चाही दैन महल छ खरे घर बसौ न यसैमा

  • @kanakkarki2777
    @kanakkarki2777 3 ปีที่แล้ว

    शुभकामना।

  • @aayanaryal6753
    @aayanaryal6753 3 ปีที่แล้ว +1

    Really nice

  • @sambandhagurung2293
    @sambandhagurung2293 ปีที่แล้ว

    माधवप्रसाद घिमिरे ज्युको गौरी शोककाव्य पनि वाचन गर्दिनु न प्लिज ।

  • @sd3084
    @sd3084 3 ปีที่แล้ว +2

    Magical voice❤️❤️