के मगर राजा मारेर दशैंमा रातो टिका लाउन सुरु गरेका हुन् त ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น • 368

  • @mekhthapa555
    @mekhthapa555 ปีที่แล้ว +11

    यो मैखाउ मैलाउ शुखसयल मै गरु भन्ने तुच्छ सोचले ग्रसित भ्रष्ट गद्द्दारहरुको जमातको कारणले गर्दा देशमा अशान्ति फैलिरहेको छ कुरा सत्य छ र हो हामी यस्ताको बिरुद्द्मा उठनै पर्छ✊✊✊

  • @Rana-Magar7
    @Rana-Magar7 2 ปีที่แล้ว +5

    Ajj याे भेडियो हेरेर धेरै खुशी लाग्यो सर।2/4 सय पुरानो हाम्रो पुर्खा देखि चली आएको दसैं चाड मा जमरा टीका लगाउन बहिस्कार को अभियान चलाउने र जबरजस्ती गर्ने मगरहरू लाई के भन्ने अब??? मगरहरू पछि पर्यो भनेर अरूको देखासिखी गर्ने होइन।आफ्नो background Herne ho कि।आफ्नो धर्म।भाषाको खोजी गर्ने हो।आफै लाई सक्षम बनाउने हो प्रतिस्पर्धा को लागि।अनि पो हुन्छ

  • @bause_kabita
    @bause_kabita 2 ปีที่แล้ว +8

    सन्तुलित एवं सकारात्मक सन्देश दिने सामग्री ।

  • @rudrathapa1637
    @rudrathapa1637 ปีที่แล้ว +8

    अझै धेरै खोज र अनुशन्धानमा निरन्तरता दिदै जानू होला, शुभकामना 🙏🇳🇵

  • @jyotilalrana8375
    @jyotilalrana8375 2 หลายเดือนก่อน +3

    प्रत्येककाे आआफ्नो खोज तर्क राम्रो छ। पाण्डुलिपि(documentations)कसैका पुर्खाले लेखेर छोडेर गएका थिएनन् तसर्थ समाजशास्त्रीय खोज र अनुसन्धान तथ्य र तर्क संगत हुनु परयो न की एक जातिले अर्को जातिको दोष देखाएर पाठक लाइ भ्रमित पार्ने।

  • @ramkrishnapaudel9782
    @ramkrishnapaudel9782 3 ปีที่แล้ว +36

    हाल गोर्खाकाली ,मनकामना,तन्हूंकी छाउदिबराह ,तन्हूंकी धोरबराह ,छिम्केस्वारि, तन्हूं पुर्कोट थानी माईमा समेत मगरहरु पुजारी छन ती पुजारी सबैले रातो अक्षताले देबिको पूजा गरेर सोही रातो टीका आफुले पनि लगाउने र भक्तजनलाई पनि लगाई दिन्छ ।

  • @hskaudinya343
    @hskaudinya343 2 ปีที่แล้ว +5

    ऐतिहासिक तथा तथ्य परक प्रस्तुतिले भ्रम निवारणमा सहयोग पुर्याउला नै बहुत राम्रो लाग्यो, धन्यबाद ।कल्याण होस ॐतत्सत्ॐ।

  • @krishnathapa5760
    @krishnathapa5760 2 ปีที่แล้ว +7

    मगरजातिलाई तेतिखेरा देखि अहिलेसम्म पनि शाेशन र दबाउ याे राज्याका हत्ताकर्रतालेगरिनै रहेकाे अबश्था छ
    गणतन्त्र ले हामी लाई शाेशन बाट बिल्याएन मजबुर्रपर्रदै छ

  • @udmgr7329
    @udmgr7329 3 ปีที่แล้ว +22

    दशैँ बारे संक्षिप्तमा बुझ्नै पर्ने केही कुराहरु:
    दशैँ कुनै `भगवान´को जन्मदिनसँग मात्र जोडिएको अन्य धार्मिक चाड जस्तो होइन। यसको ऐतिहासिक पक्ष पृथक छ।
    दशैँको इतिहास खोज्दै जाने हो भने कृषि युगको प्रारम्भिक चरणसम्म पुग्न सकिन्छ जति बेला कुनै पनि आजको जस्तो संगठित धर्महरुको विकास भैसकेको थिएन। अग्नि पूजा गरेर वा भूमि पूजा गरेर वा प्रकृतिलाई नै मुख्य शक्ति मानेर प्रकृति पुज्ने समय थियो त्यो।
    दशैँमा प्रयोग गरिने अक्षता, दही, जमरा लगायतका कृषिजन्य वस्तुले बालीबाली भित्राउँदा मनाइने उत्सव परम्परातर्फ संकेत गर्छन। कृषि युगको त्यो कठीन समयमा बालीनाली भित्राउनु भनेको कम्तीमा आधा वर्ष भोकै नहुने विषयको सुनिस्चितता हुन्थ्यो र हर्सोउल्लासले मनाइन्थ्यो। यो उत्सव दसौँ दिन देखि महिनौँसम्म चल्थ्यो। हरेक समाजमा यस्ता चाडहरु प्राय सबै भन्दा अनुकुल मौसमहरुमा पर्ने गर्छन। दशैँलाई त झन चैत्रबाट सारेर असोज/कार्तिकमा मान्न थालिएको हो। त्यस पछि चैते दशैँ सानो दशैँ जस्तो भयो।
    प्राय हरेक सभ्यताहरुमा बालीनाली भित्राउने परम्परासँग जोडिएका चाडहरु छन जसलाई विभिन्न धर्महरुको विकास भैसके पछि भिन्न भिन्न प्रकारले आफ्नो धार्मिक मान्यता अनुसार परिभाषित गरिएको पाइन्छ। यस्ता चाडहरुमा कुनै न कुनै तरिकाले अन्नलाई प्रतीकको रूपमा प्रयोग गरिन्छ।
    दक्षिण एसियामा आर्यहरु आउनु भन्दा पहिला देखि नै बालीबाली भित्राउँदा उल्लास मनाउने परम्परा थियो। यहाँ आर्यहरुको सत्ता सम्हाल्न थाले पछि मात्र दशैँमा आर्यहरुले मान्ने देवी दुर्गा, भगवान राम र राक्षस(अनार्य)हरुका किम्बदन्ती र मिथकहरु जोडेर बुझ्न थालिएको हो। त्यस पछि मात्र दशैँ हिन्दुहरुको चाड जस्तो भयो।
    हाम्रो समाजमा पनि दशैँ ईतिहास देखि चल्दै आएको हिन्दुहरुको एउटा मुख्य चाड थियो तर राजा महेन्द्रको पालामा दशैँलाई राष्ट्रिय चाड बनाइयो र दशैँ नमान्ने आदिवासी, जनजातीहरुलाई पनि अनिवार्य मान्नै पर्ने बाध्यकारी नियम ल्याइयो।
    त्यस पछि दशैँ समाजको धार्मिक विविधता मास्नको लागि प्रयोग हुन थाल्यो र दशैँ मानेको प्रमाण स्वरूप हरेक घरको ढोकाको माथि गोबरमा अक्षता टासेर बाहिरबाट नै देखिने गरि सुनिस्चितताको लागि प्रयोग हुन थाल्यो। राज्यले धार्मिक दमनको लागि दशैँलाई प्रयोग गरियो।
    दशैँ मान्ने जति तमाम नेपालीहरुलाई यस चाडको हार्दिक शुभकामना। यो वर्ष अरु वर्ष भन्दा निकै भिन्न भएको हुनाले सावधानी अपनाउन र स्वस्थ तरिकाले दशैँ मनाउन हार्दिक अनुरोध गर्दछु।

    • @kajibaram9621
      @kajibaram9621 2 ปีที่แล้ว

      यति धेरै अन्या त अत्याचार हुन्दा पनि किना मोहन छ हाम्रो समाज अहिले को युवा युवती हरुले पढेलेखेका छ किना बुझ्दैना किना मनाउने हाम्रो अस्तित्व नै मेटाएको छ अब को दर्शन भनेको मोङोल दर्शन हो

    • @taxiridemix2438
      @taxiridemix2438 2 ปีที่แล้ว

      समाज र भाबना लाई जोड़नी comments

    • @d.b.khawas5163
      @d.b.khawas5163 2 ปีที่แล้ว +1

      @@kajibaram9621आफ्नो परम्परा अनि बिराशत केलाँऊने कोशिषमा लागेको राम्रो हुँदा हुँदै पनि कतिपय नचाँहिदो विचलनको रुपमा मंगोल शब्दले यसको प्रयोगकर्ताको सतही आचरण अनि मुद्दा प्रतिको प्रतिबद्धतामा समेत प्रश्न खडा गरेको छ । स्वपहिचानको क्षेत्रमा आफु आफैमा समृद्ध हुँदा हूँदै पनि माल पाएर चाल नपाई मंगोल पहिचान किन खोज्न पर्यो ? हिमाली हौँ भन्दा भइगयो त । मंगोल शब्द भन्दा हिमाली शब्द त अझ गहकिलो छ अथवा छैन भने पनि बनाँउन पो पर्छ अनि बयापक रुपमा स्थापित गर्न सक्न पर्दछ । आफ्नो आमा जिवित हुँदा हुँदै प्रराई आइमाइको काख रोज्ने हरुलाई जान्ने बुझ्नेहरुले त किसी पो गर्छन है ।

    • @Sofyamagarofficial
      @Sofyamagarofficial ปีที่แล้ว

      Yo kuro ekdamai sahi ho yei nai lagxa pahila ko itihas haru 🙏

    • @Sofyamagarofficial
      @Sofyamagarofficial ปีที่แล้ว

      Ho ho

  • @poemsagun
    @poemsagun 2 ปีที่แล้ว +11

    भिडियो पुरै सुनेँ यो जानकारीको लागि धन्यवाद हजुर

    • @magarmuseum
      @magarmuseum  9 หลายเดือนก่อน

      VIDEO HERIDINU VAKO MA DHALING DHALING JILAU

  • @magartul7093
    @magartul7093 4 ปีที่แล้ว +8

    अब इतिहासका सबै पाना पल्टाउन जरुरी छ ।।

  • @manishjargamagar5925
    @manishjargamagar5925 4 ปีที่แล้ว +6

    यो सन्दर्भ सामग्री मात्र। अरु विद्वानहरुको कुरा सुन पढेर मात्र निस्कर्श आउला

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 2 หลายเดือนก่อน +2

    लमजुंगको राजा द्रब्य साह को हो?
    कसरि साह थरको मान्छे त्याह पुग्यो या नामाकरण गरियो यो बुझ्नु जरुरि छ!

  • @narendramagar9682
    @narendramagar9682 หลายเดือนก่อน

    सबै मगर साथिहरुलाइ नमस्ते झोर्ले , म सोलुखुम्बु को मगर ! पैले हामी पनि गन्डक क्षेत्र बाट नै यता आयोको रहेछ ! धेरै साथिहरुको अध्यायन अनुसन्धन बाट लेखिएको लेख्हरु पड्न पाउँदा खुसी नै लाग्यो ँ तर हामी मगरहरु कहिले एक हुन सकिन ? यो साह बंश राजाहरु को थियो भन्ने बारेमा मैले internet बाट विभिन्न कालखण्डमा बिदेशी र नेपाली जस्तै बाबुराम आचार्य ले लेखेको छ साह बंश राजाहरु मगर नै हुन भनेको छ त्यहा गोर्खा लम्जुङ जस्ता मगर गुरुङ्को बोहुल्यला भयको ठाउमा अन्य बहिरोको मान्छे आयर राज्य सन्चालण गर्न सम्भावना थियन र छैन पनि ! त्यो जमानमा मुसलमान धर्मका राज्यहरू धेरै देश्हरुमा थियो पृथ्वीनारायण को पालोमा दिल्ली मा साहाहरु राज्य थियो सोही समयमा त्यहा बोलाए र हाम्रो राजालाइ पनि साह पद दियो त्यस कारण नेपाल को राज्य सत्ता बलियो बनेको इतिहास छ ! र हाम्रो राजाहरुले साह पदवी थर पाय पछि ! मुसलमान त होइन र साह पछि देव थपेर राज्य सत्ता बचाइ राखेको भन्ने छ र ठकुरी पनि नेपाल को थर होइन upgrate गरेको थर वा जात हो वहाहरु मगर नै हुन बाठो जति ठकुरी राणा भयो लाटो जति मगर नै रह्यो British man Dr.hemilton र फ्रान्स को पहिलो एतिहास लेखकहरुले भनेको छ पृथ्वीनारायण राजा मगर नै हो भनेको छ ठकुरी हरु सबै हामी जस्तै देखिन्छ ! राज परिवार मा पुस्तौ देखि अन्य जाती सङ्ग विवाह गर्दै आयो पछि साररीक बनोट फरक हुन्दै आको हो रितिरिवाज सबै हामी सङ्गै मिल्छ ! बिस्तारै बाहुनहरु को प्रवेश बडदै गयो हिन्दुधर्म ले लाद्दै ल्यायो र जातको वर्गीकरण गरियो र क्षेत्री मगर र ठकुरी हरुको बिहा बन्दन हुन छाड्यो र यो सबै सासखरुको खेल हो अहिले आयो र भारतले नेपाल लाई जसरी पनि हिन्दु राज्य बनाउने खेल र हिन्दु बने बाहुन हरु यो देश्को साशक बनी राख्ने र हामी जस्ता जनताहरुलाइ विभिन्न राजनीति मा बिभाजन गरे र जन्मे देखि मरन सम्म दास बनाइ राख्ने ! अब मगर हरु बाहुन बादबाट अलग रहनुपर्छ ! जय मगर राज

  • @junoonthi4841
    @junoonthi4841 2 ปีที่แล้ว +5

    सत्यतथ्य र सकारात्मक विश्लेषण सर!

  • @dashrathgautam1612
    @dashrathgautam1612 2 หลายเดือนก่อน

    अति उत्तम र वैज्ञानिक आधार समेत प्रष्ट लेख सुन्न र बुझ्ने मौकाले समाजमा रहेको भ्रमलाई राम्रो संग चिरफार गरिएको लेखको लागि धन्यवाद । अनि सुन वैदिक सनातनी धर्मलाई हिन्दू भनेर प्रवचन दिएर रकम कसम्याउने लुट चलाउने पंडित भनौंदा र मगर काटिएरको दिन भन्ने डलरे मगरशरूको कान सम्म पुगोस् भनणन चाहेँ ।

  • @gyanrajacharya449
    @gyanrajacharya449 2 หลายเดือนก่อน +3

    आजभन्दा 50 वर्ष पहिले हामीले यानी सबैले सेता अक्षताकेा टीका लगाइन्थियेा तर अहिले कुन मान्छेले नयाँ कुरा निकाल्दैछन त्येा बुझ्न सकियन ।

  • @krishnathapa5760
    @krishnathapa5760 2 ปีที่แล้ว +7

    तपाईकाे अाबज किन धिमि अाश्ते
    भाइ अल्लि चर्रकाे र उच्चाहुनुपराे
    भाइ धन्नेबात👍️🙏☀️🇳🇵

  • @langhalimagar5596
    @langhalimagar5596 3 ปีที่แล้ว +9

    सबै लाफाहरु ले मङ्गोल दर्सन लाई १ पटक पढिदिनु हुन बिनम्र अनुरोध गल्ति भए माफ हजुर।मेझोर ।हाम्रो मगर हरु अब राज्नितिमा बुज्नै पर्ने देखिन्छु है हजुर।जै मुल्बासी हामी आदिबासी होइनौं

  • @padambeerpulamimagar1262
    @padambeerpulamimagar1262 4 ปีที่แล้ว +11

    इतिहासिक यस्ता जानकारीमुलक इतिहासक दस्ताबेजहरु अझ ब्यापक रुपमा प्रस्तुत गर्दै,मगर इतिहासलाई उजगार गर्दै गर्नु होला,...

  • @aadarshagurung3534
    @aadarshagurung3534 2 ปีที่แล้ว +9

    जो ले ज सुकै भने पनि आदिम time मा सबै ले लगाउने टीका भनेको सेतो नै हो पछि colour को अविस्कार भय पछी attractive बनाउनुन color use गरे को हो।। mind it

    • @neptechsensei6542
      @neptechsensei6542 2 ปีที่แล้ว

      Ka bata aayo feri Harka gurung ko bhadwa haha.

    • @johnjones99124
      @johnjones99124 2 ปีที่แล้ว

      paila hindu le ragatko tika lauthyo.

    • @aadarshagurung3534
      @aadarshagurung3534 2 ปีที่แล้ว +2

      @@johnjones99124 ko lay vannyo...baru hami sano huda...gaun maa chandi than...devi deuraali puja gardaa...baru tyo kukhura ko bali ko ragat ra chamal mix garay ra...tika lagu tham..hami hindu hoinam

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 2 หลายเดือนก่อน

      १००% सही जयगोर्खा जयगोर्खा जय गोर्खासॉसकृति जातीयता
      नेपाली नागरिकतानामल् नेपाली नागरिका जोडेको राख्नुस ठीक छ
      तर गोर्खाजातियतानाम मास्ने भूल नगर्नुस नत्र निगाले ले खान्छ

  • @bijayacharya8903
    @bijayacharya8903 ปีที่แล้ว +10

    पृथ्वीनारायण साह मगरको भान्जा हो?ठकुरी हरु पनि मगर नै हो?कुवर हरु पनि मगर हो?के हाम्रो राजा हरु मगर कै बंशज हो?जङ्ग बहादुर को सन्तान को अनुहार हेर्दा मगर मगर जस्तै देख्छु सबैलाइ जान्ने इच्छा छ हजुर।

    • @bikalpaDrisya
      @bikalpaDrisya 2 หลายเดือนก่อน

      मगर बाट नाता गासिएको चाहिँ हो, मगरै हुन भन्न सकिन्न,मैले त

  • @bhagilalmagar4592
    @bhagilalmagar4592 3 ปีที่แล้ว +8

    Thank you so much syam sir

  • @sunitachand8204
    @sunitachand8204 2 ปีที่แล้ว +8

    great history ! universal truth

    • @chandragurung8309
      @chandragurung8309 2 ปีที่แล้ว +1

      Real history chahi Grg raja first 2 nd ma Magar raja mareko ho tesh paxi kramasha aru 22 n24 rajya sarentar garera hamro itihas sahit desh luteko ka hun hawa ma kura nagarna anurodh, dimag bigriyeko hoki Ke ho kohi Magar vanxan hami shaha ko khalak hau vanxan teso vaye Magar haru indian muslim hun ta ki ke boleko yo jpt kunai satte tathya itihas bina yesto kura garaile ta bahun lai matrai maddat pugxa jhuto itihas lekhna hai bidhuwan bhanne sir haru

  • @chandagautam2915
    @chandagautam2915 ปีที่แล้ว +7

    Thank for you before history given🙏🙏❤️🇳🇵❤️

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 2 หลายเดือนก่อน +1

    हामीले मात्र थकुरी मगरका सन्तान हुन भनेर हुंदैन जव उनीहरूले हो हामी भनी स्वयम् स्वीकारोक्ती गर्दैनन्।

    • @prabhuewai9905
      @prabhuewai9905 2 หลายเดือนก่อน +1

      Laaj maanchhan ra swikardainan - tara Gandaki chhetra ko Thakuri haru Magar kai santan hun ( sambhranta Magar ko)
      Dukha ko kura janai laaye pachhi nalaaune aafnai laai hepna thaale!

    • @Chillvibe9
      @Chillvibe9 2 หลายเดือนก่อน +1

      Testo hoina mahodaya…thakuri community bhanney channel hernu…gandak thakuri magar ko Santaan ho….tapai gandaki ko ho bhane tapai ko sathi mitra Holan like khad,sen,shah,shahi,malla tiniharu ma mongoloid feature huncha…. Koi itihaas bid Chan jo India bata Ayera Nepal ko shah lai pani aafu jata bata aako shah lai pani tetai bata aako bhanera khojchan…Tara gandak thakuri ley yo kura bujisakey..

  • @RatnakarAdhikari
    @RatnakarAdhikari 5 หลายเดือนก่อน +2

    हामी पनि 50 वर्ष अगाडि का दशैमा सेता टीका लगाउथ्यौं। अहिले रातो टिकाको चलन बस्यो।

  • @sanjaygurung7549
    @sanjaygurung7549 2 ปีที่แล้ว +4

    Itihas sunera purkha ko dkkha yad aayo mo d.b Rana Magar from Assam India

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt ปีที่แล้ว +5

    मगर ,थकूरी र कठीत क्षेत्री बनाएका खडकाहरु गुरुंगका घलेहरु नजिको सम्वन्ध खोजका विषय हुन सक्छ।

  • @MrGhalemin
    @MrGhalemin ปีที่แล้ว +2

    कहाको इतिहास हो यो मगर शासकको इलाका क्षेत्र पोखरा देखि गोरखपुरसम्म थियो भनेर बिद्वानहरुको खोजअनुसन्धानबाट भन्छ भने लम्जुंग गोरखा धादिंग नुवाकोट रसुवा सम्म घले राजाहरुले राज गरेको क्षेत्र हो जे भने पनि हाम्रै पुर्खाहरुले गरेको हो तर यहा त मगर पुर्खाले राज गरेको पोखरा देखि उता हो र गोरखा पनि भन्दै भ्रमात कुरा बोलिरहेको पाइयो यो सत्य हुनै सक्दैन। घलेहरुको इतिहास नामेट पार्न मगर घले राजा, खट्का राजा भनेर इतिहास बंगाएको मात्रै हो। लिगलिग कोट गोरखा माथिल्लो कोट माजकोट तल्लो कोट सबै घले राजहरुले शासन गरेको क्षेत्र हो जहा बारपाक घले राजा संग सिधै सम्पर्क हुने गर्थ्यो

  • @mahendrarana4408
    @mahendrarana4408 2 ปีที่แล้ว +2

    Ramro khoj talas thank you

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg ปีที่แล้ว +4

    कस्तो मूर्खा हो मगर् हरू हैं 😂
    साहा,साही, राना, राणा, ठकूरी,
    थापा, बस्नेत, खड्का कार्की
    सबै मगर्कै बंन्स हून भन्नेकूरा प्रस्टा छः यीतीहास भू-भाग
    हामी मूर्खा हो
    यीतीहास खोजनू नस्क्नू र
    खओजएरआ समाज्लाई चेतना जगाव ना नस्क्नू दूखत्त बीसया 😭😭🇳🇵👏 धन्यवाद

  • @ManojThapaMagar
    @ManojThapaMagar 3 ปีที่แล้ว +5

    श्याम सर सम्पूर्ण VC बिजेता एक्स आर्मीहरुको biography प्रस्तुत गर्नू पर्यो

  • @user-te1zq9fh4r
    @user-te1zq9fh4r 9 หลายเดือนก่อน

    डा. मिनश्रीस मगरको लेख सहि छ ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 2 หลายเดือนก่อน

    हामी भारतीय गोर्खाहरू दशैलाई गोर्खामहाजातीय संसकृतिकोअंग मान्छौ कुनैशास्त्र बिधिबिधान को हस्तक्षेप हुन नदिई जसले जसरी जे माने पनि।हामीगोर्खाभित्र जो क्रियस्टियन छौं, मुस्लिम वा नास्तिक छन उनीहरूलाई टीका र जमेरा नलाएपनि मेलमिलाप र सद्भाव त्यसरी नैआदानप्रदान पर्छौ जसरी ईद र क्रिसमस मान्छौ। त्यसकोलागि हामीले पन्था बदलिन पर्दैन। कोहीप्रसाद नखाइ पनि केहैन
    छैनचर्च जान सक्छन वाईन नखाइ पनि क्रय नलाए पनि वा गोरू सुंगुर खाउ न खाउ कुनै टाउकोदुखाईछैन छुवाछुत छैन।भारतीय गोर्खा र नेपालीभन्न्हरू( नेपलकैपरम्परामा बाधिएकान्पालीनागरिक
    जस्तो मा फरक छ। )
    हाम्रोजातिनाम भाषानाम गोर्खा तर बिहारी बंगाली लेआफूलाई गोर्खानैन्नि पर्दैन किनकी उसको जातिसत्ताउसकोहो।तर नेपालमा नै तथाकथित बिबिधताकोलाभ उठाएर नेपालीनाम नागरिकतानाम होभनेर जानेर पनि तियहाऑकोमारवाढी बंगाली लाई नेपालीकोअनिडरमा हुनै परिने जस्तो नेपालीनाम ले जित्न् जस्तोसंकीर्णता पाएँ त्यहाऑको सबैकुरा बुंझ्दा।अर्को तिर त्यहाँ मारवाडीकोजातिसत्ता छ तर नेपालमा तगोर्खाजातिनाम मेटिने मूर्खतावश त्यहा हाम्रोजातिकोमहाजातीयता नै छैन।हामिरो भीरतूय गेर्खासमीजमा कार्ड छपाएर बाढेर जातपात बि ना बिया भइराकोछ ब बलिया नैछैन
    डामणिकुमार शर्मा
    मेरो नेपाल भ्रमण को अनुभवबाट
    १६१०२०२४

  • @shivaramrana4140
    @shivaramrana4140 2 ปีที่แล้ว +3

    Good information .

  • @balaramdhungana1684
    @balaramdhungana1684 11 หลายเดือนก่อน +1

    झुठो कुरा हो रातो सब नेपाली लाइ मन परेको हो जय ॐ ओमकार प्रभु जय जय

  • @बेटासतलोकचलो
    @बेटासतलोकचलो หลายเดือนก่อน

    दुर्गा पूजा र तिहार सबैभन्दा बढी मगर हरुले मनाउने गर्छन्। धेरैजसो दुर्गा मन्दिर मा पुजारी मगर नै छन्।

  • @liladharpoudel5267
    @liladharpoudel5267 2 ปีที่แล้ว +7

    तपाईंको यो प्रस्तुति चौपट्टै मन पर्यो!

  • @bhagirathdevkota
    @bhagirathdevkota หลายเดือนก่อน

    Very good.

  • @yammagar123
    @yammagar123 2 ปีที่แล้ว +3

    Very good

  • @MalatiThapa-z7x
    @MalatiThapa-z7x ปีที่แล้ว +1

    GOOD MANGAR NEWS

  • @sushilapun2422
    @sushilapun2422 9 หลายเดือนก่อน +1

    एक दाम सहि हो🌹🙏🙏

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 ปีที่แล้ว

    नेपालमा खड्का मगर लेखी नेपाली नागरिकता लिएको कतै सुनिदैन । एउटै ब्यक्ती कसरी दुई थरको भयो, यो ईतिहास केही सहि भएपनी लिंग नछुट्टिने यो ईतिहास अपुष्ट छ ।

  • @raghunathsilwal1973
    @raghunathsilwal1973 3 หลายเดือนก่อน +1

    जब देखी रंग को विकास भयो,त्यस पछी रंग को टिका लाउने चलन शुरू भयो।

  • @BirBir-u7o
    @BirBir-u7o ปีที่แล้ว +1

    बाहुनको भरियाले मात्रै दशैको टीका लगाओस।

  • @langhalimagar5596
    @langhalimagar5596 3 ปีที่แล้ว +3

    आदिबासि जन्जाती भन्न पनि छोडनुपर्छ है लाफाहरु ।हेपाह शब्द हो इ ।

  • @kailashkumarrai4245
    @kailashkumarrai4245 4 หลายเดือนก่อน +1

    कुरा ठिक छ।

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 2 หลายเดือนก่อน

    यस लेखले मगरहरू विचमा झन भ्रमित गराउने निश्क्षित रह्यो।

    • @juddhabirthapa-vc6xt
      @juddhabirthapa-vc6xt 2 หลายเดือนก่อน

      यसवात गगरहरूलाई झन विभाजित गराउने र विपक्षीहरूका मनोवल उकासिने छ र द्वण्ड उत्पन्न हुने छ।२०५५को अन्ट्रराष्ट्रीय मगर वुद्धीजिवीको सम्मेलनले गरेको निष्कर्षले मगरका धर्म बौध भनि द्विएकोछ।

  • @KamalKumar-er5ku
    @KamalKumar-er5ku 2 หลายเดือนก่อน +1

    म यो जान्न चाहन्छु कि सेन वंश मुकुन्द सेन मगर हुन या अन्य दयागरी जवाफ पाउँ। म भारतीय हुं अनि मगर संग सम्बन्ध छु किन भने सेन वंशी राजा मनी मुकुन्द सेन मगर राजा नै हो भनेर सुनेको हो ।

  • @dbgurung4581
    @dbgurung4581 2 หลายเดือนก่อน

    दुःख को कुरा सबै मगर हरू को एक मत छैन त्यो न भाषा, न संस्कार, देवी- देवता, न त पुजा र आस्था।

    • @devinbhandari832
      @devinbhandari832 หลายเดือนก่อน

      Sachchai ta ke ho vane manavta ekta niji culture ko Aadma duniya Kahan baata Kahan pigyo Tara pni Aaj technology ko jamana ma pni Nepal jat jati ko Aad liyera dhunge yug yani pachhadi kina jadai xa malai ta lagxa Nepali haru bewakuf hunxan vanera kasaile yaniharu ko dimaag ma bhusa varidiyeko xa bhai yahi Satya ho kinaki prithvi narayan Saha navayeko vaye Aaj Nepal ko kunai astitva ni rahane thiyena

  • @indrathapa3955
    @indrathapa3955 2 หลายเดือนก่อน

    हजूर सम्पूर्ण अरू पनी सयते तथ्य जान्कारी दिनू होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻

  • @MixNepaliChannel
    @MixNepaliChannel ปีที่แล้ว +1

    यस्तो लेख कुन किताबमा समेटिएको छ र कता पाइन्छ होला
    कृपया रिप्लाई गर्दिनुहोला ।

  • @namangmagar
    @namangmagar 2 หลายเดือนก่อน

    उहिले देखि अहिलेसम्म मगरहरूलाई शोषण गरेको छ ।

  • @professionalbeautican7579
    @professionalbeautican7579 3 ปีที่แล้ว +13

    म पनि मगरको छोरी हो।मत बिश्वास गर्दिन।सबै जाती मिलेर बसेका नेपाल मा केही नेताहरुले भ्रम फैलाएर जनताहरु लाई लडाइँ आफुले फाइदा लिन हो।राक्षस हरुले पृथ्वीलोग मा मनुष्यलाई दुख दिई कात्ने मार्ने गरेकोले दुर्गा माताले राक्षस हरुको बिनास गरि आफुले खुन खाई रिस शान्त पारेको खुशिमा पो दसैं मनाउन थालेको हो।खास त पहिला दसैं चैत मा हुन्थ्यो।कहिले कुन साल मा मारेको त्यो थाहा हुनुपर्यो नि।

    • @yamkumarshrestha1044
      @yamkumarshrestha1044 2 หลายเดือนก่อน

      काला हिन्दु आर्यब्राह्मणको छोरा सङ बिवाहा भएको होला नि त नत्र सत्य तितै हुन्छ

    • @Akhand_Gorakh
      @Akhand_Gorakh 2 หลายเดือนก่อน

      ​@@yamkumarshrestha1044नेवार श्रेष्ठ थर के हो ? इसाइ,मुसाइ वा अरु के हो? आफ्ना बारेमा पनि आफैलाइ थाहा छैन भने अरुको बारे के बोल्नु।

    • @yamkumarshrestha1044
      @yamkumarshrestha1044 2 หลายเดือนก่อน

      @@Akhand_Gorakh हामी मुलबासी मङ्गोल हौ भ्रममा नपरौ नपारौ यो देश बुद्धको भुमी हि शान्तिको भुमी हो यो केही काला हिन्दु आर्यले आफ्नो स्वार्थका लागि रणभुमी पार्न तत्पर छन

    • @hdhhhs3950
      @hdhhhs3950 หลายเดือนก่อน

      ​@@yamkumarshrestha1044बुद्ध भुमिमा जन्मेको भन्ने जै मुसि भन्ने जातलाइ मङ्गोल भन्दो रहेछ

  • @SantaLama-l7l
    @SantaLama-l7l 2 หลายเดือนก่อน

    खड्का मगर छेत्री सङ्ग क्र्स भयेको होला सायद।

  • @shankharthapa5
    @shankharthapa5 2 ปีที่แล้ว +2

    मूर्ख हरु दसै को गलत प्रचार गरेर धर्म मास्न खोज्ने देस निकाला गर्नु पर्छ

  • @ChitrabudhaMagar-bg7le
    @ChitrabudhaMagar-bg7le ปีที่แล้ว +1

    कुरा सत्यता

  • @jitendrathapa1358
    @jitendrathapa1358 ปีที่แล้ว +2

    घले मगर अनि खडका मगर रे,,वाइहात कुरा

  • @dhanmagar1285
    @dhanmagar1285 2 ปีที่แล้ว +4

    सहि हो

  • @NabindraBudha-w2k
    @NabindraBudha-w2k 8 หลายเดือนก่อน +1

    Sahi kura ho

  • @parladgurung3942
    @parladgurung3942 2 ปีที่แล้ว

    सबैभन्दा पहिलो घले गुरुङ हाेकी मगर हाे भन्ने बझ्नु जरुरी छ।।

    • @takiyamgr4992
      @takiyamgr4992 2 ปีที่แล้ว

      Ghala magar ma pani hunxa

  • @manrajthapamagar65
    @manrajthapamagar65 3 ปีที่แล้ว +35

    मगर राजाहरू मारेर दसैँ मनाएको भन्ने कुरा १०० % सही हो होइन भने दसैं इन्डियाको हिन्दूहरू को दसेरा बात नेपालमा भित्रिएको हो ।हुन सक्छ दसैं हाम्रा बाउ बाजे जिजुबजेले माने होला यसको मतलब यो होइन कि दसैं हाम्रो चाड हो ।

    • @aakashmagar3039
      @aakashmagar3039 2 ปีที่แล้ว +1

      yo true ho sir

    • @biplovdahal170
      @biplovdahal170 2 ปีที่แล้ว +10

      hamro dashai 15 din ko hunxa ra dhoti ko dashera 1 din ko hunxa. mahodaya desh ma jatiya dangaa ra sampradayikata failauna nakhojau. hamile dashai parapurva kal dekhi manaudai aaka hau. kunai jatilai marera hoina. devi bhawani le mahisasur rakshas ko badh garera aasatya mathi satya ko bijaya ko rup ma manaunu thalieko ho. ki ta mahodaya manaraj thapa magar le aafulai dabab mahisasur ko santan ho ma vanera swikar garnu paryo. bideshi ko paisa le pulpuliyera mattiyera desh tukraune sadyantra nagarda hunxa hajur. testai dwesh xa vane gaye hunxa bharat tira desh xadera dhoti ko gulami garna. tara janata lai bhadkaune prayash nagarnu hola.

    • @snipperchannel9233
      @snipperchannel9233 ปีที่แล้ว

      Nepal ko Shah haru Magar ko raja hun ta

    • @Rocket_League4569
      @Rocket_League4569 ปีที่แล้ว +3

      @@snipperchannel9233. Palpa tanahun nuwakot ani purba ka sen raja magar thyo pachi thakuri vako

    • @bijayacharya8903
      @bijayacharya8903 ปีที่แล้ว

      भिडियो मा जवाफ पनि रहेछ सर सुन्नु भो?😊

  • @sitagaihre7627
    @sitagaihre7627 6 หลายเดือนก่อน

    good analysis

  • @purnatulachan5032
    @purnatulachan5032 2 ปีที่แล้ว +2

    दशै मनाउदै आएका थीयौ तर अब नमनाउ भन्ने हामी हिंदू होईनौ भन्नेकुरा थाहा पाउदा पाउदै पनि मान्ने भनेको उल्टो हिंदूलाई अपमानहोला ।बुद्धको भूमिमा जन्मेको हामी मूलवासी बुद्धको सिद्धांतलाई सम्मान गर्नुनै बुद्धधर्म हो मेरोत पुर्खाली धर्म बुद्ध हो हिंदूधर्मलाई हामी सम्मान सत्कार गर्छौ🙏🧘🏻‍♂️🙏जय मंगोल👍

    • @gangaale5641
      @gangaale5641 2 หลายเดือนก่อน

      Jay mangol vanne haru sab Christian ho

  • @BillPurjaPunMagar
    @BillPurjaPunMagar 4 ปีที่แล้ว +2

    yekdam sahi lagyo

  • @Vijayadc1
    @Vijayadc1 2 ปีที่แล้ว +6

    आफ्नो सस्कृति, धर्म र पहिचानको रक्षा गरौं भ्रमको पछी नपरौं

  • @hitthapa735
    @hitthapa735 ปีที่แล้ว

    यसको पक्षधरहरुले अन्यथा नसम्झनु हुनेछ,
    राज्यको एकिकरण को शिलसिलामा एक अर्काको बिच संघर्ष मात्र हैन ससस्त्र संघर्ष भएको पक्कै पनि थियो भन्ने आधार मान्न सकिन्छ।
    त्यस्तो अवस्था मा निस्चित नै एक अर्काको हत्या पक्कै पनि भएको थियो भन्न सकिन्छ।
    सेतो रंगको प्रतिक शान्ति हो, भने,
    रातो रंगको प्रतिक बिजय वा खुसिको हो र हाम्रो पुर्खाले यसै लाई मान्दै आएको परम्परा भन्न सकिन्छ कि!
    तर मगर राजा को रगत मुछेर टिका लगाएको भन्ने कथन एक अति भडकाउ बाद बाट प्रेरित नहोस् भन्ने मनसाय हो।
    किनकि रातो टीका लगाउने प्रचलन देश का महाशक्ति पिठ का मगर पुजारी को हात बाट नै प्रचलन मा आएको भन्ने प्रमाण हरु आजपनि जारी रहेको पाइन्छ।

  • @taralimbu4476
    @taralimbu4476 2 หลายเดือนก่อน

    मगर हरु लाई तेसै बिदेशी उपनिबेश बादी हरु ले तेसै लाटो चार चोटि मा कुरा बुझेर हास्ने भनेको होईन।यो समुदाय लाई मुसा ले बिरालो खेलाएको जस्तो खेलाई रहेको छ। दशै कै दिन मान सिंह खड्का र दलसेर घले लाई मारेको भनेर इतिहास मै पडेको हो हामी ले फेरि शाह हरु कै पक्षमा बोली रहेको छ। र यो सत्य पनि हो । अझै पनि नेपाली सेनामा दशैको बेला सेना हरु लाई हाई अलौट राखिन्छ।

  • @kamalthapa2835
    @kamalthapa2835 3 ปีที่แล้ว +3

    ajhai magarko bisayma janna ra satya kuraharuko history l want to know it.

  • @chandrarolpali6524
    @chandrarolpali6524 3 ปีที่แล้ว +2

    Good

  • @Salute111
    @Salute111 2 ปีที่แล้ว +1

    कवि भनाउँदा भिमनिधि तिवारीले गढबढ गरेकाे छ बीचमा 😵‍💫

  • @rosanthapa33
    @rosanthapa33 2 ปีที่แล้ว

    अब पत्याउनु पर्ने होला होइन ?अलिकती तर्कसंगत गर्नु नि भर्खरै युद्ध गरेर जितेको राज्यको सेनाले भर्खरै अर्को राज्य जित्न सहयोग गर्छ होला नि होइन अनि लिग लिग कोटमा मगरहरुको मात्र प्रतिस्पर्धा हुने ठाउमा ठकुरी वंशका प्रतिनिधि कसरी सामेल भयो ? यी यावत कुरा हरु कहिल्यै पनि चर्चा भएन बकम्फुसे कुरा मात्र गर्या छन सबैले

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg ปีที่แล้ว

    राजा र राज्य राष्ट्रीय खेल बेपार्र भयको देखीन्छ
    के बडामाहाराज पीर्थीबीनारायन साहा
    र ठकूरी साहा बंस बीदेसी हरूको 👈 देश राज्य
    हाम्रो देश या पूर्व पूरूस को खेल नै हो 👈 यीतीहास हेराउ खोज गराउ है 👈
    देश र जनता लाईं भराम्मा नराखम्म है 👈 देश राज्य राष्ट्रीय खेल बेपार्र नगराम्म है 👈👏🇳🇵✍️ मानव 🏵️🌲💕👍

  • @bombahadursaru4842
    @bombahadursaru4842 2 ปีที่แล้ว +1

    Jhorle to all team

  • @himmatghartimagar7300
    @himmatghartimagar7300 10 หลายเดือนก่อน +1

    मगरहरूको इतिहास संरक्षण गरौ।

  • @rozy5987
    @rozy5987 3 ปีที่แล้ว +2

    Thank you so much hamro etihasko barema jankari diyakoma
    khadka magar ko sankyaa katix ahile?kun kun thauma basobas xa khadka magarharuko😍😍

  • @SandhusGurung
    @SandhusGurung 3 หลายเดือนก่อน

    बाहुन को छलकपट भ्रममा परि गुरुङ्ग समुदाय लाइ हतियार को पुजा गर्न लगाऐ अनि द्रब्य शाह ले मगर हरु को सहयोगले सबै पुजा मा राखेका हाथतियारहरु लाइ संकलन गरि डोला मा हालि जम्मा गरे अनि द्रब्य शाहले माझ कोट को गुरुङ्ग घले राजालाइ लिगलिग कोट को डांडा मा लगि टाउको छिनाए र सबै गुरुङ्ग घले हरु लाइ मारे अनि भगाए भन्ने भनाइ हरु पनि छन | तेसैकारण गुरुङ्ग हरु ले फुल्पातिको दिन्मा हतियार को पुजा गर्छ्न र मगर सेनाहरु ले डोला बोकेर लाने चलन सेना मा अझै पनि देख्न सकिन्छ भने गुरुङ्ग घले समुदयले पितृ को पुजा गर्छ्न |

  • @chandrabahadurthapamagar290
    @chandrabahadurthapamagar290 3 ปีที่แล้ว +6

    हिन्दुकरण गर्दै बिजय दशमी राख्नु गलत

  • @matrikadhungel1269
    @matrikadhungel1269 4 หลายเดือนก่อน

    रातो टीका दसैंमा मात्र होइन अरुबेला पूजा यग्यमा पनि लगान्छ करोडौं वर्ष अगीको चलनहो।व्रम्हण खूनको टीका लाउदैनन वरु मर्छन।

  • @Saudimanepalii
    @Saudimanepalii ปีที่แล้ว +1

    मगर को प्रमूख चाड के होला जानकारी हुनेले भन्दिनु

  • @kritan37
    @kritan37 2 หลายเดือนก่อน

    भारतमा नरिवल फल फुल बाटै दशहरा पुजा गर्नु तर नेपालको दशैंमा मारर हान्नु , बिजय उत्सव मनाउदै घरको ढोका मा रगत लागेको हातको छापा लाउनु , यो फरक चाहि के होला ? बुझ्न पाए हुनेथियो

  • @BirbahadurPun-n3s
    @BirbahadurPun-n3s 2 หลายเดือนก่อน

    त्यस्ताका नेपालको प्राय सबै क्षेत्रमा मगरहरुको राज्य थियो र सबै मगर राज्यहरुलाई हडपी मगर राजाहरुको हत्या गरेर मगर राज्यहरुको अन्य गरेको हो अनि तिनै मगर राजाहरुको रगतमा चामल भिजाई निधारमा टिको लगाएको हो भन्ने प्राय सबै मगर बस्तीहरुमा सुनिन्छ के यो सत्य हो त ?

  • @Tekbahadur77
    @Tekbahadur77 หลายเดือนก่อน

    घले गुरुङहरु र घले मगरहरुको कुरा आयो झनै खै के खै के भइयो

  • @neptechsensei6542
    @neptechsensei6542 2 ปีที่แล้ว +2

    Hello sir, magar ko kun thar le sungur khanu hudaina?

    • @DeepakkauchaMgr
      @DeepakkauchaMgr ปีที่แล้ว

      Hami kaucha gharti magar ho hamro ritiriwaja ma sungur chaldaina !

  • @surentamang9962
    @surentamang9962 3 ปีที่แล้ว +3

    All the Love❤

  • @ramitlamichhane7984
    @ramitlamichhane7984 3 ปีที่แล้ว +5

    Jaya magar jaya magarat

  • @theshibshowvt8606
    @theshibshowvt8606 3 ปีที่แล้ว +4

    भनेपछि मगर ले दसैं मान्ने समय दिन मा हत्या हिंसा गरेर रमाइलो पर्व को रुपमा मानिंदैन थियो भने अहिले मगर हरुले किन दशैं लाई महान पर्व भनेर भन्छन्???

  • @simarai7401
    @simarai7401 3 หลายเดือนก่อน

    गुड magar are also geting active as limbu and rai

  • @rupapulami8535
    @rupapulami8535 ปีที่แล้ว +2

    घले राजा को नाम के हो सर भनिदिनुस्न

  • @bhadrarana690
    @bhadrarana690 2 ปีที่แล้ว

    Malai. Ramro lagyo

  • @birendraale3650
    @birendraale3650 2 ปีที่แล้ว +1

    Thx

  • @baddemon2694
    @baddemon2694 6 หลายเดือนก่อน

    हो यो सहि स्ते हो

  • @ArgDONA
    @ArgDONA 3 หลายเดือนก่อน

    रावण मगर हाेईन ब्राम्मण हाे। रामले राबण मारेपछी सत्यकाे बिजय भयाे भनेर दशै काे शुरू भयाे।ईतिहास बुझेर कुरा गर ।

    • @dhanbahadurthapamagar9182
      @dhanbahadurthapamagar9182 2 หลายเดือนก่อน

      सर ले भन्नु भयको धार्मिक हो भने याहा कुरो इतिहास को भै रहेको छ

  • @deeplimbu4469
    @deeplimbu4469 ปีที่แล้ว +2

    दशै हामि आदिबासि मुलवासिकाे हाेईन २२ से २४ से राज्यलाई जब शर्णाथि पृगिबि नारयण शाहले परिजित गरेर बिजय गरे हामि मगर,तामाङ,नेवार,राई,लिम्बु सम्पुर्ण मुलवासिकाे राजाकाे शिर काटियाे तब देखि नेपालमा जबरजस्ति दशै मनाउन लगाईयाे दशै नमान्दा झुन्डाईएकाे ईतिहास छ दशै बहिस्कार गराै हाम्राे सत्य ईतिहास के हाे भनेर खाेज अनुसन्धान गराै साथिहाे नेपालमा १४९५ भन्दा अघि नेपाल भुमिमा ई शर्णाथि बाहुनहरु नेपालमा थिएन तिम्राे,हाम्राे राजाहरुले शरण दिएकाे थियाे बसाेबास गर्नुलाई तर तिनिहरुले जरै गाडे अझै पनि नेपालकाे हरेक क्षेत्रमा बाहुनहरु छन कर्मचारि देखि प्रधानमन्त्रिसम्म बिभिन्न पार्टि खाेलेर अहिले पनि हामिलाई बिभाजन गरिएकाे छ तर अब हामि अहिन्दु मुलवासि नश्लले Mongol बर्ण रहेकाे मुलवासिहरु एकजुट हुन जरुरि छ ✊✊✊

    • @donerastrabadi
      @donerastrabadi 8 หลายเดือนก่อน

      ta limbu rai nepalko hudai haina .. baru magar gurung nepalko ho magar gurung harule rastra banauna maa thulo yogdan xa .. ta mula rai limbu haru sikkim saga milera purbako bijayapur samma gorkhalilai marera kabja gareka thiyau .. paxi feri maga fauj liyara timiharulai nepalbatai lakhetiyako history xa yaad raakh limbu bhai

    • @deeplimbu4469
      @deeplimbu4469 8 หลายเดือนก่อน

      @@donerastrabadi मुजि शर्णाथि के भन्छ🤔😆🤣 अब तिमिहरुकाे पर्दाफास हुदैछ खाते शर्णाथिहरु दिन आउदै छ बस्छाै भनी शान्ति रुपले बस हाेईन भनी त्याे दिन नि आउने छ बस केही समय लाग्छ😙 चेतना खुल्नलाई😎

    • @donerastrabadi
      @donerastrabadi 8 หลายเดือนก่อน

      @@deeplimbu4469 eaa mugi 0.5 precent .. ma jhyakne dherai pyar pyar nabol ta jasto lede limbu ma saga 4 jana kaam garxa. ra tero history sabai thaha xa .. aaukat maa bas .. taugi harulai hamile kehi chalaunai pardaina ta jatha harulai tehiko rai harule nai thik parxa .. ma jhyakne lede haru ahile samma yauta pradeshko name rakhna nasakera rai limbu jhagada garera basiraxa ajha thula kura garxa yaha kasailai dhamkyaune kura nagar ghar na ghat ko bhayara marlas mugi

    • @donerastrabadi
      @donerastrabadi 8 หลายเดือนก่อน

      @@deeplimbu4469 yasta mugi dhai fute le politics garna khojxa .. ta jatha haru ko ho ra. na tero dharma xa na bhasa xa .. na culture xa .. ta jhyakneko bhasa nepalma kati percent le bolxa mugi .. thaha xa .. ta limbu jatha kati percent xas thaha xa .. jo mugilai nepalko barema kehi pani thaha xaina .. samajik sanjalmaa aayo kasailai gali garyo basyo . murkha manab .. k buddi xa tero buddi bhaako bha tero yo halat hudaina thiyo hola

    • @gangaale5641
      @gangaale5641 2 หลายเดือนก่อน +1

      @@donerastrabadibidesi dalal haru dharma bechera j pani bolx nepal ko rai limbu sabai Christian hun bro

  • @arjunghale1456
    @arjunghale1456 2 หลายเดือนก่อน

    घले मगर हैन बनाईयेकाे हाे कासैमा भ्रम नपर्नुहाेस लिग लिग काेट घले हरु मात्रै दाैडियेर राजा हुने चलन पक्का हाे ।

  • @birendrasinjapati9044
    @birendrasinjapati9044 3 ปีที่แล้ว +1

    Kuro ya thikai ho sathi tara yo bharam kahan bats ra kasle fhai layo yes ko Pani ispasta bhye sabai ko manko bharam dur hine thiyo thank u .

  • @gousarirana6308
    @gousarirana6308 ปีที่แล้ว

    Sai ho

  • @nandumalla373
    @nandumalla373 3 ปีที่แล้ว +2

    मगर र ठकुरी को सम्बन्ध के छ ? यो बारे पनि भन्दिनु भए हुन्थ्यो.

    • @langhalimagar5596
      @langhalimagar5596 3 ปีที่แล้ว +2

      मगर गुरुङ्ग र तामाङ्ग बाट जङ्ग बहादुर को पालामा राणा को आदेश माने अनुसार उस्ले खुसी भएर सिधै ठकुरि मा जात बढुवा गर्थे तेसैले हाम्रो तिर को ठकुरिहरु पुरै मगर जस्तै देखिन्छ्न

    • @nandumalla373
      @nandumalla373 3 ปีที่แล้ว +4

      @@langhalimagar5596 Fully agreed. गोर्खाली शाह हरुको पुर्खा पनि मास्की राना मगर भएको बलियो प्रमाण छ

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 3 ปีที่แล้ว

      @@langhalimagar5596 gurung tamang bata haina gandak chhetra ka magar raja ra tyo raja ko afanta lai thakuri banayakp ho teti bela 20-25 hajar thiye aile 25 hajar bata 2 lakh vaisakeka chan vane baki aru karnali ka thakuri tibetian hun bhane karnali dekhi sudur pachim samma ka thakuri magar hainan.

    • @khempurja6331
      @khempurja6331 2 ปีที่แล้ว +2

      हामी मगर समुदायमा मामाको छोरीसग बिहाबारी गर्न मिल्छ अनि सुनेको ठकुरीहरुमा पनि मामाको छोरीसग बिहा चल्छ भने हामी मगर र ठकुरी पहिला एउटै थियौ कुनै कालखण्डमा हामीलाई बिभाजन गरेको हुन सक्छ

    • @nandumalla373
      @nandumalla373 2 ปีที่แล้ว

      @@khempurja6331 हो हिन्दुकरण हुदा केहि ठकुरी मगरमा परिनत भएको भन्ने भनाइ छ।

  • @keshavmagar8397
    @keshavmagar8397 4 ปีที่แล้ว +5

    खोज अनुसन्धान पुरक छैन।दशै मगरहरुको कालो दिन हो।मगरहरुले अन्न बाली भित्राउने बेेला खुशियाली मनाऊन सक्छन।तर दशै मनाएको होईन? किनकी दशै शब्दलेे मगरहरुको कुनै अर्थ लाग्छ।जस्तो लाग्दैन?

    • @bijukhadka-k9l
      @bijukhadka-k9l 3 ปีที่แล้ว +2

      Abaa mgar hru nepali hoina panii vndena

    • @milangagha6376
      @milangagha6376 3 ปีที่แล้ว

      गोरे बहादुर खपाङगी मगर ले पहिलोपटक उठाउनु भएको अवाज हो अनि अफु चाहिँ राजाको हातमा बाट टीका थपे पछि विवाद उठेको थियोे पछि फेरि दशै पहिला झै मनाउन थलियो

    • @Suman-tamang7
      @Suman-tamang7 3 ปีที่แล้ว

      Budha was magar vanepaxi nepalko mulbasinai vayo ni biju chetry...
      Sanatan dhamma budha dhamma
      3500dekhinai vayeko pusti xa.
      Nepal bharatko sabai math mandir haruma budhako murti raheko paiyekoxa

    • @snipperchannel9233
      @snipperchannel9233 2 ปีที่แล้ว

      Prithivi Narayan Shah ko aama panii ta magar naii thiyee