Nepali Christian Movie | स्वर्गको राज्यका मानिसहरू | Be an Honest Man and Testify to God

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ส.ค. 2024
  • Nepali Christian Movie | स्वर्गको राज्यका मानिसहरू | Be an Honest Man and Testify to God
    प्रभू येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)। प्रभु येशूले हामीलाई भन्नुभएको छ कि इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्‌; इमानदार मानिसहरू मात्रै यो राज्यका मानिसहरू हुन सक्छन्। यो चलचित्रले ख्रीष्टियन चेङ्ग नुओको परमेश्वरको कार्यको अनुभव र जीवनमा इमानदार व्यक्ति हुने उनको प्रयासको कथा भन्छ।
    चेङ्ग नुओ एक चिकित्सक थिइन्। परमेश्वरमा विश्‍वास गरेपछि पनि, जब उनी आफ्नै स्वार्थसँग बाझिने र दैनिक जीवनका कुराहरूमा विभिन्न कुराहरूको सामना गर्छिन्, उनी झूट बोल्न र धोका दिन आफूलाई रोक्न सक्दिनन्। परीक्षा र पीडाहरूमा, उनी परमेश्वरको बारेमा गलत धारण बनाउन र परमेश्वरको बारेमा गुनासो पनि गर्छिन्, तर पटक पटक सत्यताको खोजीमार्फत र परमेश्वरका वचनहरूको न्याय र सजाय भोगेपछि, उनी आफ्नो बेइमानी र स्वार्थको मूल कारण झूटो शैतानी प्रकृति हो भनेर बुझ्छिन्। झूट बोल्ने उनको बानी र हृदयमा भएको बेइमानीलाई समाधान गर्न उनी सत्यताको खोजी गर्ने कुरामा केन्द्रित हुन्छिन्। पछि, उनलाई चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले पक्राउ गर्छ र उनले निर्मम यातना सहन्छिन्, झूट बोल्नुअघि उनी मर्न तयार हुन्छिन् र परमेश्वरलाई नकार्न इन्कार गर्छिन्। उनी परमेश्वरका लागि सुन्दर, गुञ्जयमान् गवाही दिन्छिन्। चेङ्ग नुओ बिस्तारै इमानदार व्यक्ति बन्न, र साँचो रूपमा परमेश्वरलाई प्रेम गर्न र उहाँको आज्ञापालन गर्न सक्छिन्। त्यसोभए, उनको कथा वास्तवमा के हो त?
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 7

  • @Ne.TheChurchofAlmightyGod
    @Ne.TheChurchofAlmightyGod  ปีที่แล้ว +3

    के तपाईं प्रभुको पुनरागमनलाई स्वागत गर्न चाहनुहुन्छ? के तपाईं प्रभुसँग भोजमा सहभागी हुने आशा गर्नुहुन्छ? तपाईंलाई स्वागत छ, हामीलाई Messenger मा सम्पर्क गर्नुहोस् अनि चाँडै नै प्रभुलाई ग्रहण गर्न तपाईंलाई सहायता गर्नेछौं। Messenger: shurl.me/messenger-ne

  • @kuntirana487
    @kuntirana487 4 หลายเดือนก่อน

    Amen Amen 🙇‍♀️Almighty God 🙏🏻

  • @roshanpuri6981
    @roshanpuri6981 ปีที่แล้ว

    आमेन

  • @jibanrana3602
    @jibanrana3602 7 หลายเดือนก่อน

    amen

  • @madanpariyar5409
    @madanpariyar5409 ปีที่แล้ว

    Amen

  • @pasangchhanpa6138
    @pasangchhanpa6138 ปีที่แล้ว

    ❤❤

  • @tilakbro1676
    @tilakbro1676 ปีที่แล้ว

    Amen