तेस्तो राम्रो ठाउँ र प्रकृतिले घेरेको ऐतिहासिक गढी- तर, पछि बनेका नीलो छाना भएका घर हरु पटक्कै सुहाएन - न ऐतिहासिक लाग्ने न त प्रकृति संग मिल्ने! ढुङ्गा, काठ, स्लेट प्रयोग गरेर बनाएको भए राम्रो देखिने, सुहाउने थियो! (टिनकै छाना लाए खरानी रंग अथवा गाढा रातो लगाए अलि सुहाउने थियो)
धेरै पटक हेरे सारै राम्रो लाग्यो। मेरो घर बसाहा 3 हो। 34,35 बर्ष पहिला नै पनि यो चौडन्डीमा घुम्न आउदा अत्यन्तै रमाइलो लाग्थ्यो। झमक भाइ म भन्दा एक ब्याज जुनियर हुनुहुन्छ। उहाँ पढाइमा धेरै अगाडि हुनुहुन्थ्यो र कविता तिर निकै लगनशील हुनुहुन्थ्यो। purvi blues channel प्रति म आभारी छु। धन्यवाद 🙏
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यात्रा वर्णन सहित बिभिन्न रोचक जानकारी सँगै दुर दराजका भौगोलिक, एतिहासिक अनि सांस्कृतिक परम्पराहरुलाई सरल अनि सौम्य कण्ठले जिवन्त बनाई प्रस्तुत गर्ने यो (पूर्वी व्ल्यूज) नै नेपालमा पहिलो च्यानल होला भन्नमा अत्तियुक्ती नहोला।सचिन सर र उहाँको टिमलाई हार्दिक नमन छ ।🇳🇵🙏
मलाई आज बल्ल फुर्सद भयो😊 जति रोचकता ईतिहासको बारेमा पाईन्छ त्यति अन्य कुराहरुमा पाईदैन। चौदण्डिगढीमा पनि सेनवंशिय राजाहरुको दरबार र गढी छ भन्ने कुरा यो भन्दा पहिले स्पष्ट जानकारी थिएन। आज तपाईहरुको मेहनतको फल हामिले पनि चाख्न पाईरहेका छौं यो भन्दा आनन्दको कुरा अरु हुन सक्दैन।❤❤❤❤
हामी नेपाली हरुलाइ समयले हरायको हो या आफ्नो ब्याभार र परिस्थिति ले थाहा भयन तर नेपाल एउटा सुन्दर देश हो जहाँ हिमाल पहाड तराई र चुरे छेत्रले समेटियको देश हो उत्पादन र बजारि करण को राम्रो ब्यबस्थापन गर्नु सकियो भने आम नेपाली दाजुभाइ दिदिबहिनी हरु बिदेशीनु पर्ने थियन होला सम्पुर्ण नेपाल को छेत्रहरु हेर्दा छातिनै चौडा भयर आउँछ i love you मेरो देश नेपाल ❤❤❤❤
Maily hajur ko video nepal visit suru bata nai hernay gareko xu sarai man aanada hunxa bahira baserra aafano gau desh Nepal saba khola nala herna pauda danay xa hajur haru ko team lai. #jainepal🇳🇵🫶
सारै राम्रो ठाउँ नेपाल
सदै हेरिथो आजत आफ्नो गाउँ पनि देख्न पाइयो बिदेश बसेर यसरि आफ्नो गाउँ हेन पाउदा धेरै खुशी लाग्यो ❤❤❤
चाैदण्डिगढि हेरियाे सचिन् शर् लाई धन्येबाद् सुपाढे भन्नेठाउबाट उकालाे लागियाे
आहा कति राम्रो लाग्छ मलाइ त
देश प्रेमी सचीन न्यौपाने सरको टिमलाई धेरै धेरै धन्यवाद शुभयात्रा
रमाइलाे ऐतिहासिक जानकारी सहितकाे यात्रा।शुभकामना ।
अति सुन्दर बयान गर्न सकिदैन सचिन सर हजुरलाई सफलताको शुभकामना ❤❤❤
धन्यबाद सचिन सर र लक्ष्मी सर हाम्रो गाउँ ठाउँ को भिडियो हेर्ने मौका दिनु भयकोमा।
आफू पुगेको ठाउँको भिडियो आउँदा त मनै फुरुङ्ग हुने क्या ❤️💚❤️💚👏
एक ऐतिहासिक स्थल, चौदण्डी ! 😊
पुर्बी ब्लुयुज का सम्पुर्ण टिम लाई हार्दिक आभार सहित धन्यबाद बड्डिमालिका माताले हामी सबैको कल्याण गरुन
धन्यवाद सचेन र लक्ष्मी ज्यु नयाँ श्रृंखलाको लागि हार्दिक नमन !!!
चितवनको पुरानाे सदरमुकाम उपरदाङ गढि पनि यस्तै छ एक पटक भ्रमण गर्नु हाेला।
Ati sundar thauharu herna pauda khusi lagyo thanks purvi blues.😮
तेस्तो राम्रो ठाउँ र प्रकृतिले घेरेको ऐतिहासिक गढी-
तर, पछि बनेका नीलो छाना भएका घर हरु पटक्कै सुहाएन - न ऐतिहासिक लाग्ने न त प्रकृति संग मिल्ने!
ढुङ्गा, काठ, स्लेट प्रयोग गरेर बनाएको भए राम्रो देखिने, सुहाउने थियो!
(टिनकै छाना लाए खरानी रंग अथवा गाढा रातो लगाए अलि सुहाउने थियो)
वाउ nice video र झमक ज्युलाई मेरो नमस्कार 🙏
जानकारी मुलक भिडियो 🙏🙏
ati sunde ghar haru ani tetikai sunder darbar nice vdo vai
धेरै पटक हेरे सारै राम्रो लाग्यो। मेरो घर बसाहा 3 हो। 34,35 बर्ष पहिला नै पनि यो चौडन्डीमा घुम्न आउदा अत्यन्तै रमाइलो लाग्थ्यो। झमक भाइ म भन्दा एक ब्याज जुनियर हुनुहुन्छ। उहाँ पढाइमा धेरै अगाडि हुनुहुन्थ्यो र कविता तिर निकै लगनशील हुनुहुन्थ्यो। purvi blues channel प्रति म आभारी छु। धन्यवाद 🙏
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Purvi Blues साह्रै राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको दृश्यहरु देख्न पाउँदा मनमा खुसी लाग्यो मलाई
अतिनै रमाईलो ठाउ रहेछ उदयपुरको चौधन्डीगडी दरबार क्षेत्र ।बाटो मां सुन्दर स्थान रहेछ ।🇳🇵
नमस्कार दाजु भिडियोको धुन पुरानो राम्रो छ यस भिडियोमा नया रहेछ
सचि न बाबुलाइ म सलाम्टक्राउछु हजुर ले गर्द नेपाल हेर्न पाइएको छ्।
superxa ramro xa dharai dhanabad sachin sir lai...
Mero gau ni loi loi dhaniwad sundar video ko lagi
Aafnai jillako barema video herna pauda sarai khushi lagyo
नयॉ भिडीयोको लागी धन्यबाद सचिन भाई म पोखरा बाटा हेर्दैछु है
कति राम्रो रैच
ज्क्ती हेरे पनि हजुर पुर्बै रमाइलो❤❤❤
यात्रा वर्णन सहित बिभिन्न रोचक जानकारी सँगै दुर दराजका भौगोलिक, एतिहासिक अनि सांस्कृतिक परम्पराहरुलाई सरल अनि सौम्य कण्ठले जिवन्त बनाई प्रस्तुत गर्ने यो (पूर्वी व्ल्यूज) नै नेपालमा पहिलो च्यानल होला भन्नमा अत्तियुक्ती नहोला।सचिन सर र उहाँको टिमलाई हार्दिक नमन छ ।🇳🇵🙏
जुन भिडियाे हेरेयाे त्यहि राम्ा छन् । छुटाउन मन लाग्दै
अति नै सुन्दर ठाउॅं रहेछ👍 ❤
Hamro udayapur! Ekdam ramro Vlog. Aba yaspaxi Udayapur Gadi ra Rauta Mai ko video pani banaunu paryo sir.
पुर्वी ब्लुज टिम को भिडियो कुर्दै थिए .........
❤❤❤❤🇳🇵🇳🇵🙏🙏🙏
भर्खरै कामबाट आए आज बिहिबार सचिन सरको भिडियो हेर्ने दिन पक्कै इन्जोय हुनेछ आज
Dherai ramroo dai mann khushee vayo
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै लोभ्याउने मनै रमाउने रमाइलो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝
मलाई आज बल्ल फुर्सद भयो😊
जति रोचकता ईतिहासको बारेमा पाईन्छ त्यति अन्य कुराहरुमा पाईदैन। चौदण्डिगढीमा पनि सेनवंशिय राजाहरुको दरबार र गढी छ भन्ने कुरा यो भन्दा पहिले स्पष्ट जानकारी थिएन। आज तपाईहरुको मेहनतको फल हामिले पनि चाख्न पाईरहेका छौं यो भन्दा आनन्दको कुरा अरु हुन सक्दैन।❤❤❤❤
सचिन सरलाई धेरै धेरै धन्याबाद हाम्रो उदयपुर जिल्लालाई प्रथामिक्ता राखि अबलोकन गर्दिनु भएकोमा हाम्रो उदयपुरकै दुईटा भिडियो बनाईदिनु भयो।
आज को भिडियो को साउण्ड त कति राम्रो लाग्यो
आज त बिहीबार पो रैछ झण्डै बिर्सेको 😍😍😍
नयाँ भिडियो आउँदा त सारै खुसी लाउछ हो मलाई त सबै नेपाली जन लाई आउँदै गरेको तिहार को सुभकामना
Nice video bro ❤❤❤
सधैं हेर्छु तपाईको भिडियो। यो त मेरो आफ्नै गाउँठाउँको हो। असाध्यै खुसी लाग्यो।❤
Great job 👍👍👍👍👍👍👍👍 keep it.
Thanks for interesting video .
नमस्कार है सचिन सर अनि लक्ष्मी सरलाई🙏🙏 अति नै रोचक अनि मनोरञ्जन ठाउँ❤❤
हामी नेपाली हरुलाइ समयले हरायको हो या आफ्नो ब्याभार र परिस्थिति ले थाहा भयन तर नेपाल एउटा सुन्दर देश हो जहाँ हिमाल पहाड तराई र चुरे छेत्रले समेटियको देश हो उत्पादन र बजारि करण को राम्रो ब्यबस्थापन गर्नु सकियो भने आम नेपाली दाजुभाइ दिदिबहिनी हरु बिदेशीनु पर्ने थियन होला सम्पुर्ण नेपाल को छेत्रहरु हेर्दा छातिनै चौडा भयर आउँछ i love you मेरो देश नेपाल ❤❤❤❤
Udayapur gadi ni jani paryo sir ❤
good job❤
Sarai ramro❤❤
Purvi blues ko niyamit darsak ma (PYARJUNG NEMBANG LIMBU) HONG KONG bata dherai dherai dhanyabad SACHIN G and the team for the jankari mulak video
Wow amazing views nice our country really amazing views thank you sachin and your team
Full package video for students ❤
Very nice video🎥 👍👍
Daju video haru chai malai sarai ramro lag6❤
कति राम्रो ठाउँ हाउ हामी चाहिँ कहिले घुम्नु होला।
regular sabai herne gareko xu
सचिन पनि हाम्रो गाउँ मा खुशी लाग्यो।हाम्रो थाउको पनि भिदियो बनाउनु भएछ
Rochak tathya haruko jaankaari garaona bhayekoma Sachin sir lai dherei dherei sadhubad
Jo jaha basyaxan tyahi ramailo hai.pahile ka ama-buwa ko kura sunda ta hamro janma swarnim-yug ma vayeko jasto anuvab hunx!!!
दामि 👌👌♥️♥️
Good job sir
Very nice Sachin sir ❤❤
म उदयपुर को भए पनि यो ठाउँ मा पुगेको थिइन धन्यवाद सचिन सर लाई जानकारी को लागि ❤️❤️❤️
Maily hajur ko video nepal visit suru bata nai hernay gareko xu sarai man aanada hunxa bahira baserra aafano gau desh Nepal saba khola nala herna pauda danay xa hajur haru ko team lai. #jainepal🇳🇵🫶
Welcome to Udayapur Sachin Sir ❤
Wow hamro Chaudandi gadhi darbar .. loved it❤❤❤
नमस्कार सचीन सर,,,🙏🙏🙏भिडियो आउने प्रतीक्षामा बस्दा बस्दै आँखा नै पाटियो हजुर ❤❤
Watching from biratnagar❤️🎉
Amazing video😮
Wow wow very nice place❤❤❤
धेरै धनयाबाद सचिन सर❤❤❤❤
Dami video
Sen bansa vaneko thakuri Haru hoin Ra
नमस्कार सचिन सर ल इटहरी ,लाल बजार सुपारे सिकारमाडी हुदै चौदण्डिगढी सम्म म पनि सँगै छु है :-चेन्नै बाट
Beautiful historical place.
Sachin sir ❤❤❤❤
Wow nice
❤❤आहा कति शुनदर गाऊ हरु
Sachin sir ko bolne saili Sarai Mann parchha hajur
ल अब सुरु गरियो हेर्न साउदी बाट
जय नेपाल र तपाईंको जय होस 😊😊
Ati sunder 😊😊
❤❤❤watching from Naxalbari Darjeeling ❤❤❤
thank you foryourvideo ❤❤❤❤
Very good
thank you sachin sir.
Ati Sundar 👌 jaya nepal 🙏
jhamak uncal po guide ❤❤❤
Nice sar
हजुर हरु दुबै मा नमस्कार 🙏🙏 हेर्न सुरु गरियो परदेश देखि हाम्रो बाके मा नि छ राम्रो घुम्ने ठाउँ समय मिलाएर जान आग्रह गर्दछु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद दाई हाम्रो ठाउँलाई पनि चिनाई दिनु भएको मा❤🙏🙏
धन्यवाद sir🙏🙏🙏
Love from Sikkim
Thank For Comming My Homtown Sachin Sir and Big Respect❤
big fan dai
सचिन भाई विजय पुर दरबार को पनी video बनाऊनूना.
Ramro choudandi hamro choudandi
Wow❤❤❤❤❤❤
I used to watch your videos daily.
Keep on, bless you to the team.❤️