नकारात्मक सोंच मनमा आउन नदिन के गर्ने । How to think Positive । Dr. Om Murti Anil
ฝัง
- เผยแพร่เมื่อ 26 ส.ค. 2024
- #positivethinking #mentalhealth #drommurtianil #motivation #selfhelp #negativethinking #negativethoughts #nepalimotivationalvideo
In this video, Dr. Om Murti Anil shares tips on how to think positively and stop negative thoughts, using real-life examples to illustrate his points.
What You'll Learn:
1. The Benefits of Positive Thinking: Discover how positive thoughts can improve your life.
2. Real-Life Examples: Hear stories from Dr. Anil's experiences that show the power of a positive mindset.
3. How to Overcome Negative Thoughts: Get practical tips to stop negative thinking patterns.
Like, Comment, and Subscribe!
If you enjoyed this video, please like it, leave a comment, and subscribe to our channel for more content. Hit the bell icon to get notified of new videos!
Follow Dr. Om Murti Anil on :
Facebook: drommurti
Instagram: @drommurti
Twitter: @drommurti
यो भिडियोमा, डा. ओम मुर्ति अनिलले सकारात्मक सोच कसरी गर्न सकिन्छ र नकारात्मक विचारहरू कसरी रोक्न सकिन्छ भन्ने सल्लाहहरू साझा गर्नुभएको छ, उहाँले आफ्ना बास्तविक जीवनका उदाहरणहरू प्रयोग गरी कुरा स्पष्ट पार्नुभएको छ।
के सिक्नुहुनेछ:
सकारात्मक सोचको लाभ: सकारात्मक सोचले कसरी तपाईंको जीवन सुधार्न सक्छ भनेर पत्ता लगाउनुहोस्।
वास्तविक जीवनका उदाहरणहरू: डा. अनिलका अनुभवहरूबाट कहानीहरू सुन्नुहोस् जसले सकारात्मक सोचको शक्ति देखाउँछ।
नकारात्मक विचारहरूलाई कसरी पार गर्नु: नकारात्मक सोच्ने बानीहरू रोक्नका लागि व्यावहारिक सुझावहरू पाउनुहोस्।
यदि तपाईंलाई यो भिडियो मन पर्यो भने, कृपया लाइक गर्नुहोस्, टिप्पणी गर्नुहोस्, र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् थप सामग्रीका लागि। नयाँ भिडियोहरूको सूचनाका लागि घण्टीको आइकन थिच्नुहोस्!
#nepalimotivationalspeech #nepali #nepal #motivation #drommurtianil #life #love #नेपालीमोटिभेसन #नेपालीभनाई #नकारात्मक #सकारात्मकसोचकैसेबदलें
मेरो तर्फबाट सलाम छ तपाईंलाई म तपाइको सम्पुर्ण भिडियो हेरिरहेकाे छु डाक्टर साब यस्तो जनचेतनामुलक भिडियो बनाएर सार्वजनिक गर्नुहुन्छ । र हामीले सिक्ने अवसर प्राप्त भएको छ।
हजुरलाई धन्यवाद भन्ने शब्द नै छैन डाक्टर साव 🙏🙏 म पनि आजभोली यही प्रक्रिया बाट गुज्रिरहेको छु 🙏🙏🌹🌹
म पनि भर्खरै Stone Operation गरेर बसेछु America मा ! हजूरको video ले मलाई निकै आनन्द मिल्यो ! धन्यबाद Dr Shab 🙏❤️
Nice thought.
मेरो सोचलाई परिवर्तन गर्नको लागि धेरधेरै धन्यावाद डाक्टर साहब🙏
मलाइ राम्रो लाग्ने मान्छे हरु मध्ये एक हजुर पनि पर्नु हुन्छ सर 🙏
डा.साप लाइ यो भिडियोको लागि धन्यबाद ज्ञापन गर्नै पर्ने हुन्छ म पनि यस्तै समस्याबाट गुज्रिरहेको छु❤
डा. साव लाइ सुझाव र सकरात्मक जानकारीको लागि धेरै धेरै धन्यवाद ❤
अति राम्रो लाग्यो डा साब👌👌❤️💐🙏
अति सुन्दर लाग्याे डा.साप🙏
महत्वपुर्ण जानकारी डाक्टर साब यो भिडियो बाट प्रेरित भई धेरै ले नकारात्मक सोचाईलाई त्याग्न सक्छन र त्याग्नु पर्छ पनी।
ड्क्टर साब हामि सबैको सम्स्याको सम्बोधन भय जस्तो लाग्यो धन्यवाद हजुरलाई🙏
🙏🙏🙏 राम्रो सोचाइ डक्टरसाहेब
राम्रो कुरा सोचनिय छ सर।
नमस्कार, हजुरको सोच, सल्लाह सुझाव सबै सकारात्मक छ। तपाईँको सोच सधैँ उच्चर होस्
You are the best doctor and person in th world
❤ धेरै राम्राे लाग्याे डाक्टर सर
Motivational Dr Ommurti 🙏🙏🙏
Useful for everyone...
अत्यन्तै महत्त्वपूर्ण जानकारी डाक्टर साब
हजुर को हरेक जानकारी महत्वपूर्ण हुन्छ ।
धेरै राम्रो
धेरै राम लाग्यो डाक्टर साब 🙏🌺❤️
Always shining Dr.sab ❤
सारै राम्रो लाग्यो डाक्टर साब🙏🙏❤👌👌
अति सुन्दर लाग्याे डा. साब
महान बिचार Dr sab❤️🙏
Thank you for your very useful video Dr.Saab🙏💖👌🙌.
thank you so much sir 🙏🙏
You're the great person, Thanks for the health related awareness and advice Doctor Sir.
Praise the Lord 🙏 God Bless you 🙏🙏🙏❤️
Tq❤❤❤ Dr.sap म ह्जुर को vidiyo सधै herxu धेरै कुरा सिक्न पयेको xu ❤❤❤❤❤❤
Motivational video ❤
Katti sarala dr sab
❤❤❤thank you so much sir
फेसबुकमा हेरिरहन्थे । आज युट्युबमा पनि हेरेँ । धेरै राम्रो कुरा ।
धन्यवाद
Dherai ramro lagyo sir yo video Malai ❤❤
To much helpful for cee asprient specially for repeaters thank you so much
अती उत्तम जानकारी 🙏🙏
Sarai ramro video dhanyabat ❤❤
Thank you so much sir for your information 🙏
Blessing voice ,Blessing words Dr Saab ❤🙏
तपाईंले हामिलाई दिएको ज्ञान र समय अतुलनीय छ डा साब्🙏🙏🙏🙏🙏
Great doctor saap keeps on going
Ek dam heart touching thought and information given dr sir salute
Good information Dr. Saab❤🙏
Thank you sir😊
Very good information doctor saab🙏🙏
Wow good lines doctor sab salute you I am big fan 🙏❤️
Thank u sm sir for your kind information🙏🙏
Such a informative and helpful video, keep growing and keep motivating sir. Grateful to your words.
inspiring and motivating video🎊🎉
Great post
Agreed to you view Dr.saheb.
Thanku sir motivational speech sir🙏🙏🙏🙏
...after all mind set is everything dr sab .
Dhanye bat. Dtr sab. Jaruri information jankari dinu vako ma 🙏
So good information 😊
Really appreciable video ! Thank you so much Dr.💐😍😍💐
महत्त्वपूर्ण जानकारि डाक्टर साब
Namaskar devtulya dr.saheb,Hardik naman cha hajur.💐💐🙏🙏🙏🇳🇵❤
डाक्टर साब नमस्कार यस्तै स्वास्थ्य समन्धि जानकरी मुलक भिडियो हरु बनाउनु होला यसले गलत बाटो मा हिडेका हरुलाइ र अरुको बारेमा नकारात्मक सोँच्ने व्यक्तिहरु लाइ पनी यस्ता भिडियो हरुले उनिहरुलाइ पोजिटिप सोँच्ने मदत पुग्छ धन्यवाद❤❤❤❤❤
Ramro lagyo
Namaste d shab hjrko sujab haru ekdham ramro tara sabai nepali haruly estai kura haruma biswash garyera sabailai samman bypahar gardunu bako baye koi pani koi sangha ris hunye thiyena hola sir tara mero manly ta jaihely pojitive nai soccu❤❤
Dr साब, कुनै पनि घटना ,परिस्थिति वा विषयबस्तु ( आमरुपमा सकारात्मक अथवा नकारात्मक ) लाई पुर्ण awareness का साथ `साक्षी भाबले` हेर्न र तत तत विषयबस्तु लाई सधै सकारात्मक रुपले मात्रै हेर्दा कुना चाहिँ उत्तम होला र कुन ले हाम्रो हृदय र मस्तिष्क लाई बढी सान्त खुशी बनाउला ?
र इ दुबै कुराले सत्य, तथ्य र यथार्थलाई त्यही रुपमा नहेरि , नबुझी सधै सकारात्मक रुपमा मात्र लिदा decision-making proces लाई असर पार्ला कि.........
यो बिसयमा मार्गनिर्देशन गर्दिए आभारी हुन्थे 🙏🙏
अप्रिय घटनालाई राम्रो रूपमा लिन असंभव छ । घटनालाई यथारूपमा मस्तिष्क सम्म पूग्न दिनु पर्छ । समीक्षा गर्नु पर्छ । निष्कर्ष केही आउला । तर अंततः मैले त्यासबाट के लियें , त्यो मेरो स्वविवेकमा भर पर्छ । र मैले यदि केही शिक्षा लिए भने त्यो सकारतामक हुने भो र मलाई फ़ाईदा हुने भो । नराम्रो कुराबाट मैले सकारात्मक निचोड़ निकालन पाएँ । अझ मनमा कुरा छ , लेख्न लामो भयो ।
प्रश्न अति सुन्दर लाग्यो 🙏
Thanku so much doctor sab🙏🏻🙏🏻
धेरै धन्यवाद ।
एकदमै सान्दर्भिक भिडियो डाक्टर साब ❤❤❤❤❤
Thank you so much Dr sab hajur ko ramro suggestion ko lagi
Dr saba ❤❤❤
महत्वपूर्ण भिडीयोको लागि धन्यबाद डाक्टर साव
playing at 1.5x speed making it interesting 🎉❤❤
love from Mahottari
Thanks for precious information sir.🙏
Thank you so much Dr Sayab for your advice it was very nice and helpful for mental health ❤️❤️♥️🙏🙏
Thanks for the information❤❤❤🙏💐
Thank you so much dr sab kahela kahe nani haru ko phone na lagda deferent thinking haru la sataauxa
The most excellent
very important information
Good❤
असाध्यै राम्रो डाक्टर साब।
Good motivational dr 🙏🙏🙏🙏
Dr, sab nameskar mero man ma pani badi nakaratmak kura haru badi aauxa tara me aafai yasto sochnu hudina vaner aru tira dimag modxu
Great information
Motivational advise
Super sir.
Nice suggest.
धन्यवाद सर 🙏🙏❤️❤️
Dhanyabad 🙏
Very impressive❤❤
Motivational video
Very good
Very Informative video 🙏🙏♥️
Thank You Sir
Good idea
rammro salla sujhab dr.sab ko
अति सुंदर महत्वपूर्ण जानकारी डाक्टर साब 🙏🙏
Thank you sir ❤🙏
Sir you have said a very good thing thank you very much❤
Namaskar dr Sahab
Video weekly 2/3 chahinxa