नकारात्मक विचार कसरी हटाउने ? | How to Remove Negative Thoughts? | Sadhguru Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • मन जुन विशाल सम्भावना हुनुपर्ने थियो, अधिकांश मानिसहरूको लागि त्यो पीडादायक भएको छ । यसको मूल कारण भनेको हामीले मनले कसरी काम गर्छ भनेर कहिल्यै ध्यान दिएका छैनौँ । मनलाई अद्भुत सम्भावनाको रूप्मा अनुभव गर्नको लागि सद्‌गुरु द्वारा सरल प्रक्रिया प्रदान गरिएको छ ।
    #SadhguruNepali #NegativeThoughts
    **********************************************************************
    एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
    सद्‌गुरु नेपाली फेसबुक
    / sadhgurunepali
    सद्‌गुरु नेपाली ब्लग
    isha.sadhguru....

ความคิดเห็น • 37