रविलाई मुद्दा, गगनलाई फेरि झट्का-प्रमाण खोई? रविलाई दोषी देखाउने टेकियो यस्ता आधार, अब के ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ม.ค. 2025

ความคิดเห็น • 203

  • @necessaryitems2441
    @necessaryitems2441 18 วันที่ผ่านมา +73

    एकदमै सही बिवेचना ...! झूटो जानकारी दिई अफबाह फैलाउने गगनलाई तु. कारबाही हुनुपर्छ ।

    • @BhaktaJirel-o4w
      @BhaktaJirel-o4w 18 วันที่ผ่านมา

      यो बख्रो गगनेलाई सिदै जेल हाल्नु पर्छ।

    • @shantasharma273
      @shantasharma273 18 วันที่ผ่านมา +1

      Thapa kaji lai xodnu hunna aba parman dinxa ki nai

  • @technotech123
    @technotech123 18 วันที่ผ่านมา +60

    रवि ले गर्दा यो देश डुबेजसरी मिडिया ट्रायल नगर १२ भाई ! सिरोहिया, रामेश्वर, ओलि, देऊवा - आर्जु, प्रचण्ड को पनि यसरि नै अनुसन्धान गर अनि बल्ल त्यो न्याय हो ! नभए त्यो रवि माथि प्रतिशोध नै हो हामी जन्ता को नजरमा।

    • @kajiimotovlog8692
      @kajiimotovlog8692 18 วันที่ผ่านมา +1

      Asti sirohiya lai samteko hoena rah timro thulo dai le kina xodex teti khera 😅

    • @technotech123
      @technotech123 18 วันที่ผ่านมา

      @ oli baa ra sere dai huda hudai thunera rakhna sakcha ta?

    • @kajiimotovlog8692
      @kajiimotovlog8692 18 วันที่ผ่านมา +1

      @@technotech123 timlai samet thaha raex yo kura thulo dai lai thaha thiyan raex re😇

    • @technotech123
      @technotech123 18 วันที่ผ่านมา

      Usovaye euta choose garana ta bro ko thik chha Des banaune khalko?

    • @kajiimotovlog8692
      @kajiimotovlog8692 18 วันที่ผ่านมา +1

      @@technotech123 both rejected aba ko aas varosa vaneko balen mai xah balen bahek kasae lai biswas garna sakne abastha xaena yo desh ma

  • @chetranabhat9281
    @chetranabhat9281 18 วันที่ผ่านมา +9

    रवि लामिछाने सत्य छन।आमजनताले बुझेका छन।सब याे षड्यन्त्र हाे जय रबि लामिछाने ज्यु।

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 18 วันที่ผ่านมา +25

    जसरी भए पनि रबि लाई अपराधी बनाउने भयौ

  • @balkrishnakafle4528
    @balkrishnakafle4528 18 วันที่ผ่านมา +24

    मलाई यो पूरा video भरि मा गगन थापालाई अदालतमा प्रमाण दिन लगाउने उस्लाइ प्रमाण सहित अदालत हाजिर हुन लगाउने कुरा मन पर्यो ।। यो देख्न पाइयोस् ।💪💪

    • @bigyanshrestha996
      @bigyanshrestha996 18 วันที่ผ่านมา

      पाइदैन गगन बाख्रा को सेटिङ होला

  • @naresh1599
    @naresh1599 18 วันที่ผ่านมา +23

    राजनीतिक प्रतिशोध बन्द गर,महान रबि लामीछाने जिन्दाबाद 🎉जिन्दाबाद❤ जिन्दाबाद 😅

  • @DigitalTechVideos01
    @DigitalTechVideos01 18 วันที่ผ่านมา +13

    गगन लाई उभियाउने कुरा बिलकुल सही छ ।यस्तै गर्नु पर्छ

  • @ChhetryGyan
    @ChhetryGyan 18 วันที่ผ่านมา +17

    बाख्रा चोरलाई बयानको लागि उभाउने भन्दा खुसी लाग्यो।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 18 วันที่ผ่านมา +15

    अधिबक्ता ज्यू लाइ धन्यबाद

  • @MakkarKarkat
    @MakkarKarkat 18 วันที่ผ่านมา +1

    Waw मधु चौलागाईं जस्तो मान्छे अधिवक्ता हुनुपर्छ ।

  • @indrakarki3654
    @indrakarki3654 18 วันที่ผ่านมา +13

    Jaya rbi♥️♥️🔔🔔🔔🔔🔔🔔

  • @PMVlog-
    @PMVlog- 18 วันที่ผ่านมา +5

    गगन लाई पनि झुट्टा प्रमाण पेश गर्ने कुरादेखि मानहानिकाे पनि मुद्दा चलाउनु पर्छ ।।

  • @devrajRokaya-k2d
    @devrajRokaya-k2d 18 วันที่ผ่านมา +6

    मधू चौलागाई को बिसेसण एकदम सहि छ

  • @TILALKPARIYAR100
    @TILALKPARIYAR100 18 วันที่ผ่านมา +2

    जसरी भए पनि रबि लाई सकाउनको लागि सरकार पछि परेको छ अब जनताले केही गर्ने समय आएको छ

  • @tekrai8393
    @tekrai8393 18 วันที่ผ่านมา +32

    गगन थापाले पनि तोरिको फुल देख्ने भएछ 😂😂😂

  • @akifasrie7993
    @akifasrie7993 18 วันที่ผ่านมา +11

    वकिल को कुरा सहि लाग्यो .

    • @nepal0007
      @nepal0007 18 วันที่ผ่านมา

      okil to rabi ko 10 okil madhdde ho ni bhai

  • @bimalayogi8532
    @bimalayogi8532 18 วันที่ผ่านมา +9

    निकिता भनेको पहिलेनै खानदानिकि छोरि हुन यिनेता जस्तो चप्पल पटकाउदैआयर करोडपति भयको होर हामि जनताको आखा छैनर

  • @bishnushrestha322
    @bishnushrestha322 18 วันที่ผ่านมา +5

    रबि माथी साधिएको प्रतिशोध बन्द न गरे उखाने एन्ड कम्पनी लाई भारी पर्ने छ ८४ मा।

  • @NabinaAle-om2hp
    @NabinaAle-om2hp 18 วันที่ผ่านมา +3

    धन्यवाद गगन थापा ज्यु यति ठूलो ठगी भयको रहेछ यति त थाहा पाउने अबसर दिलाइदिनु भयो

  • @Pawan-26SS
    @Pawan-26SS 18 วันที่ผ่านมา +1

    हामी रबिको साथमा छौ।

  • @sijanshrestha8544
    @sijanshrestha8544 18 วันที่ผ่านมา +2

    14:23 यो चै चित्त बुज्दो कुरो आयो।❤

  • @darbinsunam7607
    @darbinsunam7607 18 วันที่ผ่านมา +7

    सहि कुरा हो अधिवत्ता ज्यु

  • @buddhikharel2165
    @buddhikharel2165 18 วันที่ผ่านมา +9

    बिना कारण २ महिना संसद अबरुद्ध गरेको, यसको मुल्य गगन थापा ले चुकाऊनु पर्दछ ।

  • @gurungyuba
    @gurungyuba 18 วันที่ผ่านมา +5

    सरकार मुख्य ठगलाइ समाउनु भन्दा पनि रबि लामिछानेलाइ कसरी फसाउने भन्ने मात्र देखियो यसमा सम्मानित अदालतले निस्पक्क्ष निर्णय चाहन्छ सबै जनता।

  • @geetatiwari5110
    @geetatiwari5110 18 วันที่ผ่านมา +3

    Rabi dai we are always with you🎉

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 18 วันที่ผ่านมา +2

    Madhu Chaulagai Sir is perfectly Correct.

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 18 วันที่ผ่านมา +2

    रबि आउनु भन्दा पैईला नै जिबी र छबि ले ल्याई सकेका थिए अब न्यायधीश वकील सबै कांग्रेस एमाले को छ

  • @-Rr1990
    @-Rr1990 18 วันที่ผ่านมา +4

    सहकारी ठगीमा प्रमाणीत गर्न सकेन तर सम्पति शुब्दिकरणमा मुद्दा लगाएर दुख गरेको कमाई जफत गरी रविलाई पनि उनिहरु (प्रमुख दलका नेताहरु) जस्तै भ्रष्टचार गर्न प्रेरित गरेको देखीन्छ।

  • @shivamanandhar6506
    @shivamanandhar6506 18 วันที่ผ่านมา +2

    गगनले पनि के गरुन। रवि यति धुर्त होलान भनी सोच्नै सकेनन्।

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 18 วันที่ผ่านมา +4

    एमालेलाई काङ्ग्रेसले सक्दै छ। काङ्ग्रेसलाई जनताले सक्नुपर्छ

  • @rabindradangal2896
    @rabindradangal2896 18 วันที่ผ่านมา

    अब हामि युवाहरूको मात्रै २ वटा बिकल्प छ , कि यो देश सधैंका लागि छाडेर अन्तै सरणार्थी हुने कि हतियार उठाउने ।

  • @sanjugrg3538
    @sanjugrg3538 18 วันที่ผ่านมา +1

    राम्रो बिश्लेसन

  • @janardanpoudel4552
    @janardanpoudel4552 17 วันที่ผ่านมา

    एउटा कुरा राम्रो भो । हरेक राजनीति गर्नेको वैधानिक र अवैधानिक सम्पत्तिको छानविन गर्नु पर्छ ।।

  • @sanjayakhatri-j2u
    @sanjayakhatri-j2u 18 วันที่ผ่านมา +1

    रबि जिन्दाबाद

  • @chetranabhat9281
    @chetranabhat9281 18 วันที่ผ่านมา +4

    एमाले र काङ्ग्रेसी हरुकाे सम्पत्ति छनबिन हुनुपर्छ कि पर्दैन।हिजाे गाउबाट हात्ती छाप चप्ल पडकाएर आएकाकाे ठुलुठुला महल काहा बाट आयाे सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनु पर्छ।।।

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 18 วันที่ผ่านมา +5

    गगनले पर्मान नभैकन ससदमा झुठो बोल्न हुँदैन नैतिकता नभएको नेताहरुले के देशको बिकाश गर्ला चोर नै

  • @ftm1044
    @ftm1044 18 วันที่ผ่านมา +2

    सबै नेता मन्त्री कर्मचारी को सम्पत्ति शुद्धिकरण गरेमा ९०% जेल जान्छन्।

  • @kumarghimire7061
    @kumarghimire7061 18 วันที่ผ่านมา +5

    अब सम्पत्ति शुद्धिकरणको हिसाब लाग्ने भने केपी सेरे लगायतका यी एमाले कांग्रेसको पनि बाँकी रहँदैन। ७०% चोरहरु त सदनमा छन् यी सबै चोरहरुलाई भोलि अब हामी जस्ताले समातेर।

  • @NunaStha
    @NunaStha 18 วันที่ผ่านมา +17

    भर्ष्टचारी काग्रेस एमाले रहदा सम्म
    देश अगाडि बडदैन
    जबसम्म बङलादेश जस्तो आन्दोलन भए
    चोर सरकार 2 दिनमा ढल्छ
    तर नेपाली जनता एकजुट छैन ना मिडिया नै एकजुट छैन
    सिर्फ देशकङाल भएको टुलुटुलु मात्र हेर्छ यस्ता हाम्रा नेपाली जनता
    आफ्नो टाउकोमा रिन बोकाएर हिड

  • @anilsunar1958
    @anilsunar1958 18 วันที่ผ่านมา +2

    जहाँ नीर निकिताको सम्पत्ति को बारेमा कुरा आउँछ तब निकिता ले रबि सङ्ग बिहे गर्नु भन्दा पहिलानै चलचित्र बिकाशबोर्ड को अध्यक्ष हुदानै 50 करोड सार्बजनिक गरेकि हुन त्यो उन्को माइती ले देको दाइजोमा किन जफत किन दाहा केको जफत बक्वास कुरा

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 18 วันที่ผ่านมา +1

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏

  • @Funnyramucreator
    @Funnyramucreator 18 วันที่ผ่านมา +2

    Jaya Rabi 🔔🇳🇵❤

  • @shyamdas8506
    @shyamdas8506 18 วันที่ผ่านมา +4

    जती मुदा छानबीन गरे पनी पीडित ले पैसा पाउदैन जबसम एमाले कांग्रेस को छानबीन गरदैन सबै भन्दा सहकारी ठग इनी हरु हुन

  • @BishalTamang286
    @BishalTamang286 18 วันที่ผ่านมา

    रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔

  • @sutrapandey1204
    @sutrapandey1204 18 วันที่ผ่านมา

    जनता रबि लाइ दोसि मान्नु तयार छैन जे जति गरौ हेरिरहेका छौ

  • @ramshyam7367
    @ramshyam7367 18 วันที่ผ่านมา +1

    Ravi Sir lai turuntai rihai gar 🙏

  • @sujatabasnet4121
    @sujatabasnet4121 18 วันที่ผ่านมา +3

    खाेई जिबि राई

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 18 วันที่ผ่านมา +1

    1oop sahi kura ho yo madhu ji ko salam xa

  • @sudama866
    @sudama866 18 วันที่ผ่านมา +1

    जय रबी 🔔🛎️🔔 जय घंटी 🔔🛎️🔔
    जय नेपाल 🇳🇵

  • @sabinbudhathoki28
    @sabinbudhathoki28 18 วันที่ผ่านมา +4

    अनि खाेई त जि.बी राई भन्या क्या के.पी ओली ले काँ लुकायाे त😠😠😠

  • @baburamsharma7831
    @baburamsharma7831 18 วันที่ผ่านมา +10

    यि एमाले काङ्ग्रेस लाई छानबिन गर्ने समाचार त आउदैन

    • @prakashrai1091
      @prakashrai1091 18 วันที่ผ่านมา +1

      अब रबि ले सरकार चलाउने पालो आयो भने मात्र सम्भव हुन्छ !

  • @kanu123ish
    @kanu123ish 18 วันที่ผ่านมา +2

    Good news ❤

  • @chandrayoutubenepal
    @chandrayoutubenepal 18 วันที่ผ่านมา

    गगन ले झुटा प्रमान छन भनी आरोप लगाएको मा तुरुन्तै मुद्दा दाएर को माग गर्द छम

  • @ShambhuTamang-t8d
    @ShambhuTamang-t8d 18 วันที่ผ่านมา +1

    Turnover माथि पनि कहीँ सम्पत्ति शुध्दिकरण विरुद्ध को मुद्दा लाग्छ? हैट राज्य पनि कति भ्रष्ट भएको हो?

  • @BalParajuli-v8s
    @BalParajuli-v8s 18 วันที่ผ่านมา +1

    Gagane lai court maa lyaaunu parxa, sahi ho

  • @sujatabasnet4121
    @sujatabasnet4121 18 วันที่ผ่านมา +3

    कति लामाे पर्खिनु पर्ने हाे

  • @IshworPrasad-dg4rh
    @IshworPrasad-dg4rh 18 วันที่ผ่านมา +1

    Varaute news

  • @RamBahadurGhale-e1h
    @RamBahadurGhale-e1h 18 วันที่ผ่านมา

    Rabi❤❤❤

  • @mxchannel1
    @mxchannel1 18 วันที่ผ่านมา +1

    जय 🔔 🔔 🔔 🔔 🔔

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 18 วันที่ผ่านมา

    God bless you rabi sar 🇳🇵🔔🙏

  • @shovakhanal7150
    @shovakhanal7150 18 วันที่ผ่านมา +1

    aaj balla khushi vaya m.kinaki gaganelai pani adalat lane vanda.jay rabi jay adalat🙏

  • @TravelWitheMe
    @TravelWitheMe 18 วันที่ผ่านมา +3

    उर्जा मन्त्री चही किन निलम्बन नहुने उहाले त झन झन्डै ७ करोड भन्दा बढि राज्यलाइ कर भनौ भडा वा अन्य जे सुकै नतिर्दा पनि हुदो रहेछनी? हामी जन्ताको पैसा हो त्यो उहालाइ तुरुन्त चान्बिन गर्योस सम्पती शुद्धिकरण गरेर त्यो ७ करोड पैसा असुलउपर गरियोस 😡😡😡😡😡😡

  • @TheCyberSaint
    @TheCyberSaint 18 วันที่ผ่านมา +2

    अब मुद्दा खेप्ने पालो मटनकाजीको।

  • @prayash92
    @prayash92 18 วันที่ผ่านมา +1

    अब गगन को खौर छैन । माछा माछा भ्यागुतो हुन भो ।

  • @umeshrajparajuli4775
    @umeshrajparajuli4775 18 วันที่ผ่านมา

    प्रमाण नभएर नै मुद्दा दायर भएको हो

  • @nepalitube8750
    @nepalitube8750 18 วันที่ผ่านมา +1

    सम्मानित अदालतका न्यायधीश आदेश र पैसामा बिक्छन् या स्वच्छ न्याय दिन्छन् जनताले हेरी रहेका छन भने यहाँ देशको लागी केही गर्छु भन्नेलाई ठाउँ छैन भने सबै सँग मिलेर मिलिमिलि खान्छु भन्नेलाई प्रशस्त ठाउँ भएको सरकारको र आदेशले काम गरेका निकायका कामहरूले देखी सकिएको छ

  • @aryanrai-z5q
    @aryanrai-z5q 18 วันที่ผ่านมา

    रबि छवि जिबि लाई जे उकै गरून् तर पिडितको पैसा फिर्ता देउन

  • @englishfootballfan1730
    @englishfootballfan1730 18 วันที่ผ่านมา

    अब रबिलाई जेल हाल्ने नै भए, सबैलाई आनंद आउने भो.

  • @sahilokarki8886
    @sahilokarki8886 18 วันที่ผ่านมา +3

    मेरो देस मा म बस्दिन अब

    • @TheCyberSaint
      @TheCyberSaint 18 วันที่ผ่านมา

      सहि हो। यो देश बाच्नको लागि मात्र होइन मर्न पनि लायक नछोड्ने भयो कुलङ्गार हरुले।

  • @bigyanshrestha996
    @bigyanshrestha996 18 วันที่ผ่านมา

    गगन सग किन मागेन पोखरा अदालतले प्रमाण हराएको सामसद गगन बाख्रा

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 18 วันที่ผ่านมา +1

    जनप्रतिनिधी लाई संसद निलम्बन गर्ने हो भने कुनै संसद बच्दैनन नि त

  • @Bayambu.K
    @Bayambu.K 18 วันที่ผ่านมา +1

    यी मिडियाहरु रबि सङ्ग डराउछन कि झोलेगिरी गर्न मन पराउछन ? रबिको ठाउँमा अरु पार्टीको नेता भएको भए त यस्तो पक्कै भन्ने थिएन होला

  • @rudrashrestha1915
    @rudrashrestha1915 18 วันที่ผ่านมา

    जसरी भए नि ,दाेषी छ भने कारबाही हुनै पर्छ ,रबि भनेर छाेड्नु पर्ने हाे? रबिकाे ठाउँमा हामी भएकाे भए के हुन्थ्याे? नेपालकाे कानुन कमजाेर भयाे। यस्ताे गरिबले जम्मा गरेकाे रकम खाई दिनेलाई त जन्म कैद हनु पर्ने हाे ।

  • @shibabohora5045
    @shibabohora5045 18 วันที่ผ่านมา +2

    हावा कुरा

  • @LaxmiManandhar-e5t
    @LaxmiManandhar-e5t 18 วันที่ผ่านมา +1

    Kp lekhkdoviko khel ho rabi mathi rabilai nyay hunuparchha

  • @IkendraChemjong
    @IkendraChemjong 18 วันที่ผ่านมา +1

    काम् कुरो एकातिर कुम्लो बोकेर ठीमी तिर! यहाँ ठग्ने, अपराध अनि गगनको नाम लिने?जे र जति सुकै भगवानको ढाकछोप गरे पनि सहकारी कै पैसा हो श्रोत

  • @KatwalPurna
    @KatwalPurna 18 วันที่ผ่านมา +1

    रबिलाइ फसाउन खाेजदा अहिले सम याे देसमा चाेर भरसट हर,ले लुटेकाे पइसा अपस अाउने भयाे त

  • @tilakbahadur8629
    @tilakbahadur8629 18 วันที่ผ่านมา +1

    ४४ जनालाई २/२ अर्ब लगाइ दिए त सक्की गयो नि

  • @sujatabasnet4121
    @sujatabasnet4121 18 วันที่ผ่านมา +5

    तपाईं पनि 12 भाइ हाेकि केहाे

  • @khanalchandra3949
    @khanalchandra3949 18 วันที่ผ่านมา +1

    What about gagan thapa arju dauba Sar Bdr dauba and kp Sharma oli please

  • @BalGurung-l4g
    @BalGurung-l4g 18 วันที่ผ่านมา

    Rajnetee pratee sorat ho yasma adalat batta neya paunu huney chha rabi sir

  • @ChandraRajChand-p4b
    @ChandraRajChand-p4b 18 วันที่ผ่านมา +1

    Galat parbirti failaune gagan lai karbahi hunai parxah

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 18 วันที่ผ่านมา +1

    निष्पाक्षरूपले ओली शेरे आरजू गगन खडका अधिकारी इत्यादी प्रत्येक नेताको संपत्ती छानबीन हुनू परछ.
    प्रम काई ९० दिन भित्र संपत्ती शुद्धीकरण नगरेकोमा र गगन लाई कानूनलाई गुमराह गरेकोमा सजा हुनू परछ

  • @PemaRupesh
    @PemaRupesh 18 วันที่ผ่านมา +1

    सरकारी वकिल भनेको सरकार द्वारा निर्देशित हुन्छ त्यसैले सरकारले जे निर्देशन दिन्छ तेहि अनुरुप काम गर्छ।

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 18 วันที่ผ่านมา +1

    दिपेश पून को पोखरा मा बर्खर बन्दै गरेको लेक साइत को ठुलो बिल्दिङ काहा को पैसा आयो???त्यो सुर्य दर्शन को पैसा हो।

  • @rabinbudhathoki
    @rabinbudhathoki 18 วันที่ผ่านมา

    Adhibakta ko kura thik xa,

  • @dipakc7871
    @dipakc7871 18 วันที่ผ่านมา +1

    Ravi is a voice of young generation dhungiya yug hoina yooo aad gar 12 vaai puraanaa pattaa Saab hunchhan no dought

  • @sunitarai-xp3nw
    @sunitarai-xp3nw 18 วันที่ผ่านมา

    के पी ओली को पनि सम्पति सुधि कारण गनु पर्छ

  • @sudippaudel2655
    @sudippaudel2655 18 วันที่ผ่านมา +1

    Yesko program ma Gagan pic na rakhai show chaldo Raina cha same on you

  • @Da0907-v4s
    @Da0907-v4s 18 วันที่ผ่านมา +1

    I have unsubscribed it.

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 18 วันที่ผ่านมา +1

    Pury oli deuba aru dusmanharu lageka chan nirdos rabi chan 84 ma patasap hune chan

  • @kulthapa61
    @kulthapa61 18 วันที่ผ่านมา +1

    🔔🔔🔔🔔

  • @Gp-vm1qm
    @Gp-vm1qm 18 วันที่ผ่านมา +1

    Gagane wait garr tero DIN aayo aba 🥹🥹

  • @rabinranamagar826
    @rabinranamagar826 18 วันที่ผ่านมา

    सहकारीमा बचत गर्ने बचत कर्तालाई पनि छानबिनको दायरामा ल्याउनु पर्छ किन प्रति ब्याक्ती १० लाख भन्दा माथिको सबै बचत कर्ता लाई कुन केका आधारमा बचत गरीयो पैसा सहकारीमा के छ स्रोत सबै छानबिनको दायरामा ल्याउने अनि १ जना ब्याक्तिको नगरीतामा चार - चार वटा सहकारी खोल्ने अनुमानि कस्ले दियो त्यस्लाई पनि ठोक्नु पर्छ सबकासब चोर हो अब सुन्दा पनि लाजमर्दो ।

  • @bamdevbk9750
    @bamdevbk9750 18 วันที่ผ่านมา +1

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @RajkumarChhatry-ru4bp
    @RajkumarChhatry-ru4bp 18 วันที่ผ่านมา +1

    Samsadma dekhayako parman gaganle adalatma dehkauna sakena bhane aba gaganlai aajiban karabas garnuparxa yo desma kanunxa bhane.

  • @dhawadhawa2067
    @dhawadhawa2067 18 วันที่ผ่านมา +3

    Yo chaor okil rahexa

  • @Mount_evrest
    @Mount_evrest 18 วันที่ผ่านมา +1

    Madhu chaulagai le kharo kuro bolda rexan

  • @Aama-m9q
    @Aama-m9q 18 วันที่ผ่านมา

    ए चोर एशतै गरेर केपीलाई पनी छान बिन गरआरजू दउव सेरबादूर देउवा लाई पनी छान बिन गर सम्पत्ति सूदिकरन गर रबि लाइ मात्रै होइन

  • @SG_Sanwad
    @SG_Sanwad 18 วันที่ผ่านมา +2

    timiharu lai ta khusiko kura vayo hain 12 vai haru.