गुरु तत्वज्ञान प्राप्त गरीसकेको मानव हुनाले मष्ट ( महा+इष्ट) देवको बर्णन गरेको मलाइ ठिकलाग्यो ।परब्रह्म शिवको साकाररुप देवादीदेव महादेव नै पर्बतराजाका महानईष्ट देव जवॉई भएकोले वॉहालाइनिम्त्यायर नयाअन्न भोगलगायर अरुले खाने चलन नै कूल (मष्ट) पुजा हो । गुरुजी बाट रॉम्रो ज्ञान दिनुभयो ।नमःॐकार ।
हामि साउद दुधे मस्ट मान्छौ मेरो बाबा दुधे मस्टो का धामी हुनुन्थ्यो जब दुधे मस्टो धामीमा आउंछन तिन अर्थी पहिले नै बताउनु हुन्थ्यो आमा भाउजु र दिदिबहिनी सँग न लाग्नु यो दुधे मस्टो का अर्थी हुन् 52 दलको धनी हु भन्नु हुन्थ्यो सानै उमेर बाट देउता उत्रियका मेरा बाबा मस्टो का धामी हुनुहुन्छ मेरो कुल देवता दुधे मस्टो हुन् बेत्ताल गंगरी र माता भगवती हुन् 🙏🙏🙏
Matma guru ko fon namra pauna ma auta anapad tar mero yosarir lai parmatma le adytma ko jel ma rakhi bakseko cha mo bar masta kul lga yet bivinna kurako bidhi bidhan puruaunu nasaker jelko jelmai chu
masta devata ko aakriti banauu vayexa yesma ma k dharana prakat garnu .... devata ko hath ma shankha ra jamara.... tara ghanta ra chhammar chai chutauunu vayexa ???
🇳🇵🙏😅 परम हंस गुरूले भनिसक्यो धर्म भनेको सनातन , स्वधर्म अर्थात आत्माको धर्म । अर्को शब्दमा कसैलाईं मन , वचन र कर्मले पिडा नदिनु । यो देखी बाहेक सबै धार्मिक पुजा , पाठ र आध्यात्मिक अभ्यास हो । म + अष्ट = मष्ट हो । शरिर अष्टकमल स्वरूप छ। आफु नै मष्ट हो भनि अनुभव गर्नू यि पुजा आजाहरूको गुह्य बिध्ध्या हो । तर , मानिसले नबुझेर तामसिक र राजसिक पुजा पद्धति अपनाई रहेको छ र यस अमुल्य ज्ञान बैज्ञानिक तवरले अध्ययन अनुसन्धान गरे बुद्धु मानिसहरू पनि बुद्ध बन्न सक्छ । बुद्धत्व प्राप्त गर्न सक्छ । ❤️मैत्री मंगलम् 🕊 ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
गुरु तत्वज्ञान प्राप्त गरीसकेको मानव हुनाले मष्ट ( महा+इष्ट) देवको बर्णन गरेको मलाइ ठिकलाग्यो ।परब्रह्म शिवको साकाररुप देवादीदेव महादेव नै पर्बतराजाका महानईष्ट देव जवॉई भएकोले वॉहालाइनिम्त्यायर नयाअन्न भोगलगायर अरुले खाने चलन नै कूल (मष्ट) पुजा हो । गुरुजी बाट रॉम्रो ज्ञान दिनुभयो ।नमःॐकार ।
ॐ जय मष्टो नमोनम
ॐ बार मष्टाय नम.
जयगुरुदेव हरिॐशिव🌷🌷🌷🙏🙏
धन्यवाद गुरु नमस्ते
Dhanya ho Mashta Mandali ❤🎉rahasya ❤(84,64,18)❤🎉❤ Happy Mangalmaya beautiful Shuv Kamana hajur ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Jay khada masta 🙏
जय जय होस।गुरुजि हामि पनि अलि किलियर भइयन। हामि रोकाहा हो स्याङ्जा अर्जुन चौपारी मा हाम्रो मन्दिर छ ।खेै हाम्रो ईतिहास पनि थाह भयन।
Jay guru deev naman ❤❤❤❤
धामी परम्परा मष्टो उत्रिने बक्ने परम्परा के हो नी❤
❤❤❤
जय बार मस्ट कुल देबता❤❤
ॐनमःशिवाय जय कुल मष्ट🙏🙏 🙏हजुर को नम्बर छोडनुहोस मैले धेरै कुराहरू जानु छ। 🙏🙏🙏जय मष्ट हरिॐ नमः
ॐ जय मस्टाे देवता 🙏🙏
जय होस गुरुदेव!जय आदी मष्टा!!
Jay kuldebatako🙏🙏🙏
👍🙏🙏🙏
प्रणाम गुरू बर
Jai mastta devta Jai
Jaya Baara mandali aadimasta 🙏
नरसिंह मस्टाको बारेमा थाहा हुने ले बताइदिनु होला
Jay jay gurudev
Koti koti pranam 🙏🙏💐💐
जय मष्ट
जय माटो देव दिल कुमार छेत्री सेलिबोङ चियाबारी
हामि साउद दुधे मस्ट मान्छौ मेरो बाबा दुधे मस्टो का धामी हुनुन्थ्यो जब दुधे मस्टो धामीमा आउंछन तिन अर्थी पहिले नै बताउनु हुन्थ्यो आमा भाउजु र दिदिबहिनी सँग न लाग्नु यो दुधे मस्टो का अर्थी हुन् 52 दलको धनी हु भन्नु हुन्थ्यो सानै उमेर बाट देउता उत्रियका मेरा बाबा मस्टो का धामी हुनुहुन्छ मेरो कुल देवता दुधे मस्टो हुन् बेत्ताल गंगरी र माता भगवती हुन् 🙏🙏🙏
ॐ 🙏
ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ मष्टाय नमः 🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
ॐ दुधे मष्टाय नमः
जय गुरूदेब हरिॐशिव
Dhanybad guru
Jai dare masta
धेरै खुसी लाग्यो हाम्रो कुल देवता को बारेमा बिस्तृत जानकारी दिनु भयो ।।।अझ धेरै जान्ने रहर छ हाम्रो कुल देवता को बारेमा।।।।।
Acharya haru ko pani Masta hunxa ra sir? Ma pani acharya hu tara hamro Masta vayeko thathiyena ahiley samma.
जय खापर
namo gurudev
Hari Om shiva
प्रभुत्व गुरूदेव तपाईंलाई कसरी भेटन सकिन्छ
paramhansayogsewa.org/ yata hernuhola
Jay Brahmanaya Namah, 🙄
Guru dev
जय खस।जय मष्ट
हामी खड्काहरु १८ भाई मोष्टा मान्छौ यस बारे जाकारी खोजी गरिरहेका छौ तपाईलाई काहा सम्र्पक गर्न सकिन्छ ।
Contact me
कुन खड्का हो हजुर " अनि कहाँ देखी
हजुरकाे नम्बर पाउन मुडुला कार्की काे कुन मस्टहाे कुल , अथवा ईस्ट देव कुनहाे
Afno dhami lai sodnu hola athawa afno ghar ka bujruklai sodnu ho!!
Masta 18 bhai hunna !! Euta hunxa paila 18 bhai madhye euta hunhunxa hola!!
हामी गर्गगाेत्रीय हाैं बाह्रमष्ट अादी मष्ठ कुलदेवता मान्छाै वहाँकाे वारेमा केेहि जानकारी पाउन पाय अाभारी हुुने थियँ ।
तपाईं पुवार खड्का हो र हजुर
पाल्पाली खड्का हाे ।
@@arjunkhadka7635 कुन जील्ला देखि हुनुहुन्छ
Masta sanga devi pani xan
Matma guru ko fon namra pauna ma auta anapad tar mero yosarir lai parmatma le adytma ko jel ma rakhi bakseko cha mo bar masta kul lga yet bivinna kurako bidhi bidhan puruaunu nasaker jelko jelmai chu
9761767522 ma samparka garnuhola
Upamannyu dhakal ko kool ke ho guru ji?
हामी दाहाल १८ भाइ मस्त माइलो मान्छोमयस्को केही उपाय पाउन गुरु
हरी नारायण नि मस्ट को रूप हुनुछ उहाँको रूप मस्ट स्वयम् जल बाटा 18मस्ट उत्पति हुनु भएको आदा माछा को रूप आँदा माछा को रूप लिएर आउनु भएको
Hami Regmi ho Hamro ma masto manninxa kuldevi lai masta barahi bhanxan yo sabda bhramas bhayera ho ki?sacchai nai kuldevi masta barahi hun
संछेप मा भनदा मोस्ट को छोटकारी मा जानकारी पाऊं,,,,
बर्रा मस्सट को जानकारि छ कसै लाई
महिले सबै को भिडियो हेरे आजा बला थाहा भयो मस्ट को बारे मा खुसी लाग्यो हामी ले 18मस्ट 12भाई वरहा भनेर पूजा गर्दछम हामी खुसी लाग्यो
🙏🌹🌷🕉️🇳🇵🙏
Subedi ko masta ko name vandinuna guru g
मुडुला कार्की क्षेत्रि ले कुन मस्ट मानु पर्छ
बार बस्ट
Lakai khadka ko kun masta ra kun debi hun please
Aafno pariwar ko thula-bada lai sodhnu hola
Masto ko kunei aakar hudeina
पराई मष्ट बारे कसैलाई थाहा छ कि
१८ Vai masta ko ko hunta guru
सुनार ले कुन मष्ठ माननु परछ
हामी घति जि सि कुन मस्ट मानुपछ
ब
Ghar ka thulabada laai sodhnu hola
Bara masta debta sanga kul devi Pani can ta bandhu haru
हिन्दु करण गर्नु भएन,है मष्ट भनेको हिन्दु धर्म भन्दा १००% फरक हो
Hahaha अनि मस्ट देवता भनेको चै के क्रीस्चियन ले मान्ने रछ कि बुदीस ले हजुर
सहि@@Surendra-f1u
@@ramkrishnaadhikari6946 म बार बस्ट / आदीबार र बीन्ध्यबासीनी मान्छु अनी तेस्ता हावा कुरा मानीन्छ त 🤩🤩🤔
masta devata ko aakriti banauu vayexa yesma ma k dharana prakat garnu .... devata ko hath ma shankha ra jamara.... tara ghanta ra chhammar chai chutauunu vayexa ???
धेरै काे मत बुझियाे, कुलदेवताकाे मन्दिर बनाइदैन, तपाइकाे मत के हाे ?😊
होइन गुरु कत्ती masta hunxanni
मस्ट धर्म हो भन्छन ।अनि हिन्दु धर्ममा कसरी पर्यो
मष्टा धर्म हैन भगवान शिब हुन ।
🇳🇵🙏😅
परम हंस गुरूले भनिसक्यो धर्म भनेको सनातन , स्वधर्म अर्थात आत्माको धर्म । अर्को शब्दमा कसैलाईं मन , वचन र कर्मले पिडा नदिनु । यो देखी बाहेक सबै धार्मिक पुजा , पाठ र आध्यात्मिक अभ्यास हो । म + अष्ट = मष्ट हो । शरिर अष्टकमल स्वरूप छ। आफु नै मष्ट हो भनि अनुभव गर्नू यि पुजा आजाहरूको गुह्य बिध्ध्या हो । तर , मानिसले नबुझेर तामसिक र राजसिक पुजा पद्धति अपनाई रहेको छ र यस अमुल्य ज्ञान बैज्ञानिक तवरले अध्ययन अनुसन्धान गरे बुद्धु मानिसहरू पनि बुद्ध बन्न सक्छ । बुद्धत्व प्राप्त गर्न सक्छ ।
❤️मैत्री मंगलम् 🕊
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
जय मष्ट
जय मष्टाे जय कुल
होइन गुरु कत्ती masta hunxanni
जय मष्ट देब🙏🙏