@@sachinkhadka7847 अघोर भनेको जुन घोर होईन , जुन जटील होईन अर्थात एक सरल व्यवहार हो । पशुपतिनाथको दक्षिण मुखलाई अघोर भनिन्छ जसलाई ज्ञानयुक्त गुरु मुख भनेर पनि मानिन्छ । जति पनि उच्छ कोटीका साधकहरु तिनीहरु सबै अघोर हुन । अघोर कुनै धर्म,जात र सम्प्रदाय होईन यो त एक उच्चतम व्यवहार हो । अघोर मत का प्रतिपादक स्वयं शिव हुन । त्यसपछी भगवान दत्तात्रय , गुरु गोरखनाथ र कीनाराम बाबा ले अघोर मतको प्रचार प्रसार गरेका थिए ।
ल सुरु गरियो भिडीयो हेर्नु जय नेपाल जय गुरु गोरखनाथ 🕉️🙏🇳🇵❤️
Very interesting 🎉🎉🎉
Adbhut! अति अदभूत ग्यान! जय गुरुदेब! गुरुदेब बात दिक्ष्या पार्प्त गर्न के गर्नु पर्छ भन्ने मेरो जिज्ञासा् छ!
I like this guru he is absolutely clear this is the second time I am watching his video
श्री गुरूवे नमः 🙏❤️
@@Bavisu19 🙏🕉
Proud to his Shishya, Jai Gurudeva ❤ Jai Ma 🔱🔱
Guru sanga dherai spiritual vibe rahexa siddha hunuhudo rahexa, sayed hamro ekchoti vet Pani vako thiyo hola.
Gurudev 🙏🙏❤️❤️
गुरुप्रति हार्दिक नमन।
जय होस् गुरुजी
🙏🙏🙏
Jai gurudev.🙏🙏
गुरु जी ,
प्रणाम ,
गुरु ले आफ्नु जीवन काल मा धेरै भन्दा धेरै चेला उत्पादन गरि लोक कल्यान को काम गरिदिनु हुन अनुरोध छ
jay gurudev🙏🙏🙏
Namo sivaye
om nama:shivaya ,jaya hos hos gurudev hjrko jaya jaya hos.🙏🙏🙏🙏🙏🙏🙏🙏
Jaya Shree Krishna ❤
जय मेराे गुरु देब
धन्यवाद
Jay guru dev
Namo narayan Guru dev namam
Kaarak banaune bhanincha raksi lai kriyaa bata. raksi ko sudhataa.
यो कार्यक्रम हप्ताको दुई पटक लिएर आउनु पर्यो सर 🙏🙏
🙏🙏Naman gardchu🙏🙏
🙏 1:08:51 गुरुलाई कहाँ भेट्न सकिन्छ काठमाडौं को ठेगाना पाउन सकिन्छ🙏🙏🙏
Talai Fatah pangini
Vidyanath Upadhyay Bhatt sanga linu paro hajur interview.
Mahes sir Guru lae kasari samparka garne?
❤❤❤❤❤
हाको ठेगाना पाउन म पनि धेरै भट्कियकि छु
Biswa mohani baba ko aasrama kaha hola !
फेरि ल्याउनु पर्यो गुरुलाई!!
अघोर को बारेमा detail information चाहिएमा सम्पर्क गर्नुहोला । युवराज घिमीरेले थोरै मात्रै भन्नू भएको थियो ।
how
अरु श्रींखला पनि बनाउन पर्याे।
अज्जै detail जान्कारी चाहियो
@@sachinkhadka7847 अघोर भनेको जुन घोर होईन , जुन जटील होईन अर्थात एक सरल व्यवहार हो । पशुपतिनाथको दक्षिण मुखलाई अघोर भनिन्छ जसलाई ज्ञानयुक्त गुरु मुख भनेर पनि मानिन्छ । जति पनि उच्छ कोटीका साधकहरु तिनीहरु सबै अघोर हुन । अघोर कुनै धर्म,जात र सम्प्रदाय होईन यो त एक उच्चतम व्यवहार हो । अघोर मत का प्रतिपादक स्वयं शिव हुन । त्यसपछी भगवान दत्तात्रय , गुरु गोरखनाथ र कीनाराम बाबा ले अघोर मतको प्रचार प्रसार गरेका थिए ।
@@mahabhairabimultimedia6158 जानकारी मुलक video , साधनाको अनौठो अनुभब , एस्को फाइदा सहित को video , बनाउन हार्दिक अनुरोध गर्द छु। जय भैरब
भेट्ने उपाय कसरी हो महेश सर
गुरुको सानिध्य पाये पछि, मैले मन्त्र जाप नै नगरि केहि पनि साधना नगरि नै मैले ब्रम्ह ग्यान प्राप्त गरेको छु।
guru ji kata basnu hunxa plz janakari pau ahjur..
बधाइ
How to contact Guruji?
Bikash Development ko kura garnu ni k
Gurulai kasari vetna sakincha?
वाहा को फोन नम्बर पाउन सकिदैन
नारायणदत्त श्रीमाली, जो प्रसिद्ध तान्त्रिक थिए- को बारेमा गुरुको के धारणा छ ?
नारायण श्रीमाली व्यापारी हुन जस्ताे लाग्छ!
🙏🏻🙏🏻🙏🏻🙏🏻🕉️🕉️🕉️🕉️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
😂🙏🙏🙏❤️
Jai Gurudev🙏
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤❤