क्रान्तिबाट आएका नेता राष्ट्र र गरीब बिमुख भए : जीवन शर्मा , गायक | Rupantaran | ep 21

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
    Website: emountaintv.co...
    Facebook: / mountaintelevision
    Twitter / mountaintvhd
    Instagram / mountaintvofficial
    Hashed Tags:
    #mountaintvhd
    #drsurendrakc
    #jeevansharma
    #rupantaran
    #livenews
    #viralnews
    #trendingnews
    #newsnationlive
    #latestnews
    #mountaintvlive
    ----------------------------------

ความคิดเห็น • 135

  • @GB-ty5do
    @GB-ty5do 4 หลายเดือนก่อน +18

    आजका पाहुना उपयुक्त ब्याक्तीलाई निम्त्याउनु भएकोमा डा. साहेबलाई धन्यवाद

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 4 หลายเดือนก่อน

      jiban Sharma bhaneko kamnist ko gharpaluwa kukur rahixa hinja geetko maddhembata jantako Bern wash garna kukurjasari hideo aaj yesko teska bauko ghirnit kamnist bichar le rastako balatkaar garejasto dekhinxa astabesta dekhda
      Aile yoharami bhukdena yesta kamnist haramibata sachetrahun jasto lagxa Dr KC Pani kamnist kukurnai hoicha yiniharamilai kamnisti bhaneko desbhandapani thulohoicha jasto bebarherda lagxa
      Kailekai yi kamnist le aafna gharka cheliko poisakolagi balatkaar garne wa garauneta gardenan tinko doyecharitra herda sankalagxa kinahola yini yeti ghirnit bhayeka😮😮😮

  • @khadgajitlama6198
    @khadgajitlama6198 4 หลายเดือนก่อน +2

    हार्दिक नमन दुबै आदर्श पुरुषहरुलाई।
    दुष्टहरु त पन्छाए तर ६ महा दुष्टहरु पैदा भए ती मध्ये ३ त जन तथा राष्ट्रघाती कुपुत भएर देश सिक्किमोन्मुख बनाउन मलजल गर्दैछन् ।

  • @basantrawat8936
    @basantrawat8936 4 หลายเดือนก่อน +2

    डा साहेब देशलाई माया गर्ने एउटा जिउँदो ईतिहास सर्जक/गितकार/संगितकार/गायक जीवन शर्मा ज्युको मर्मस्पर्शी भवना देश प्रर्ती माया अनि भावनात्मक कुराले म/हामी जस्ता देश भित्र कुनै रोजगारि अवसर नपायर न्युनतम जिबिको उपार्जन गर्नको लागि पनि कुनै त्यस्तो अवसरको खोजिमा बिदेशियका लाखौ लाख युवाहारुको मनको आवाज बोली दिनु भयको छ। मनलाई भावुक बनायो।युवाहरूको सीप श्रम देशमा नै उपयोग गर्ने दिन आयोस।देश चलाउने लिडर भनाउदाहरुले नि यो सुनुन।हुनत यस्तो कुरा बुझ्ने कुन चाहिँ लिडर छ।र हाम्रो देशमा।
    मनै देखि धन्यवाद टक्र्याउन चाहन्छु ।

  • @ryderhero9223
    @ryderhero9223 4 หลายเดือนก่อน +4

    जन गायक जीवन सर्मा ज्यु लाई निम्त्याएको मा dr साब लाई लाई मुरी मुरी धन्यवाद

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 4 หลายเดือนก่อน +13

    डा साहेब राम्रो काम गरनु शुभकामना आज जीवन शर्मालाई अतिथिको रुपमा देखदा खुसी लागो।

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 4 หลายเดือนก่อน

      jiban Sharma bhaneko kamnist ko gharpaluwa kukur rahixa hinja geetko maddhembata jantako Bern wash garna kukurjasari hideo aaj yesko teska bauko ghirnit kamnist bichar le rastako balatkaar garejasto dekhinxa astabesta dekhda
      Aile yoharami bhukdena yesta kamnist haramibata sachetrahun jasto lagxa Dr KC Pani kamnist kukurnai hoicha yiniharamilai kamnisti bhaneko desbhandapani thulohoicha jasto bebarherda lagxa
      Kailekai yi kamnist le aafna gharka cheliko poisakolagi balatkaar garne wa garauneta gardenan tinko doyecharitra herda sankalagxa kinahola yini yeti ghirnit bhayeka😮😮😮

  • @RameshKarki-je7bn
    @RameshKarki-je7bn 4 หลายเดือนก่อน +1

    डाक्टर साहबलाई धेरै धेरै धन्यवाद छ। हाम्रो गरिबको भावनालाई जीवन शर्मा भनेको हामी गरिबको सान हो आज इन्टरभ्यु सुनेर धेरै खुसी छु म डाक्टर सुरेन्द्र केसीलाई धेरै धेरै धन्यवाद❤❤❤❤❤

  • @krishnashrestha598
    @krishnashrestha598 3 หลายเดือนก่อน

    डा. साहेब ज्युलाई धेरै -२ धन्यबाद। उपयुक्त स्थान पाउनुभएको छ अब जीवनको उतरार्धमा त्यसैबाट मुलुकको निस्वार्थ सेवा गर्नुहुनेछ शुभकामना।🙏🙏👌❤️

  • @narayanprasadkhanal5153
    @narayanprasadkhanal5153 3 หลายเดือนก่อน

    गीत मात्रै होइन बिचार तथा जीवनशैली पनि त्यतिकै सुन्दर छ जीवनजीको, तपाईँका गीतहरु सुनेर हुर्कियो बढियो। सबै रचनाहरु कालजयी छन्। देशका अमूल्य रत्नहरु मध्य तपाईँ एक हो। यस्तो ब्यक्तित्वको देशले सम्मान गर्नुको सट्टा उपेक्षा गर्नु दुखद कुरा हो। संसारभरका सबै नेपालीहरुले यस्ता निधिहरुको कलालाई जीवन्त राख्न यथासक्य कोशिश गरौं।

  • @prakashpun8659
    @prakashpun8659 4 หลายเดือนก่อน +2

    बागलुङको अनि समग्र नेपाल को सान जीवन शर्मा लाई कार्यक्रम मा अनुबन्धन गर्नु भएको मा दुबै लाई प्रण।म 🙏

  • @surajadhikari2640
    @surajadhikari2640 4 หลายเดือนก่อน +2

    जीवन शर्मा ले जीवन मा गरेको सबैभन्दा ठूलो भुल भनेको क्रान्ती गर्ने हरुलाइ पुर्ण बिश्वास गर्नु हो ! क्रान्ति गर्छुभन्ने हरु ले खास क्रान्ती गर्न खोजेका थिएनन , उनिहरु त आफुले खान लाउन नपाएको कुन्ठा लाई क्रान्ती मा परिणत गरेका मात्र हुन ! जब आफुले खान लाउन पाए चुप भए ।।

  • @TNPandey786
    @TNPandey786 4 หลายเดือนก่อน +7

    राम्रो मान्छे ल्याएकोमा धन्यबाद डा. साब

  • @PrakashOli-hd8zi
    @PrakashOli-hd8zi 4 หลายเดือนก่อน +2

    सर्वप्रथम त डा.साहेवलाइ विशेष धन्यवाद दिन चाहान्छु यो अर्थमा कि तपाइँले नेपाली समाज रुपान्तरण को लागी बौद्धिक रुपमा खेल्नु भएको यो निष्पक्ष भूमिकाको लागी।
    तपाईंको अन्तर्वार्ता प्राय म नछुटाइ हेर्ने र सुन्ने गर्छु। समाजलाइ सुचित गर्ने तपाईंको यो योगदान आगामी पुस्ता सम्मले स्मरण गर्ने छ्न।
    जनबादी,क्रान्तिकारी गायक एवं सर्जक जीवन सर्मा सङको आजको अन्तर्वार्ता ज्यादैने उत्कृष्ट लाग्यो।१२ भाइले स्थान नदिएर समाजमा बाट ओझेलमा पर्नु भएका यस्तै विभिन्न क्षेत्रका पाउना हरुलाइ आगामी अन्तर्वार्तामा पनि हेर्न देख्न र उहाँ हरुको बिचार सुन्न पाइयोस्।
    आगामी कार्यक्रमको लागी हार्दिक शुभकामना।

  • @technologyvsspirituality9050
    @technologyvsspirituality9050 4 หลายเดือนก่อน +3

    सिमली छायाँमा बसी सवैभन्दा मन पर्ने गित उहाँकाे , एकदम सरल व्यतित्व। ।।।।

  • @nischaltalawati7596
    @nischaltalawati7596 4 หลายเดือนก่อน +2

    सेवारो !दुवै जना ब्यक्तित्वहरुलाई।हाम्रो भेट नभएको पनि धेरै नै भयो।जीवन दाइ!साच्चिकै हामीले भोकभोकै अान्दोलन गरेको हो नि है?अहिले तिनिहरुले रजाई गर्दै छन....

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 4 หลายเดือนก่อน +3

    यती राम्रो कुरा कानी मा भीऊज कीन कम आउँछ होला सबैले साथ दीउंन

  • @narbahadur4940
    @narbahadur4940 4 หลายเดือนก่อน +2

    ज्ञानेन्द्र साहिलाई पनि बोलाउनु सर 🙏🙏

  • @sudiprawat1185
    @sudiprawat1185 4 หลายเดือนก่อน +2

    डा साब नमस्कार।
    हजुरको कार्यक्रम म सधैं हेर्छु एकदम मन पर्छ। मेरो शुझाब अब एकचोटि हजुरले प्रधानमन्त्रीको नै अन्तरबार्ता लिनु पर्यो किनभने खास रुपान्तरणको सुरुवात जिम्मेवारी लगेको मान्छेबाट होस न🙏

  • @ramthapa2694
    @ramthapa2694 4 หลายเดือนก่อน

    सलाम छ डा साब र जिबन सरलाई

  • @kajisurkheti4021
    @kajisurkheti4021 4 หลายเดือนก่อน

    सलाम छ जिबन सर्मालाइ❤❤❤❤

  • @sanjaybhujel3149
    @sanjaybhujel3149 4 หลายเดือนก่อน

    राम्रो लाग्यो राम्रो काम गरेको मा डा साब

  • @reshamkc180
    @reshamkc180 4 หลายเดือนก่อน +1

    डाक्टर केसीलाई धेरै धेरै धन्नेवाद मेरो मन पर्ने जन गाएकलाई कार्यक्रममा निम्त्याएकोमा 🎉

  • @khimaryal3523
    @khimaryal3523 4 หลายเดือนก่อน

    मलाई मन पर्ने कलाकार दाजु जीवन शर्मा ।

  • @premdevglobal
    @premdevglobal 4 หลายเดือนก่อน

    While I may not support Mr. Sharma's political objectives, I genuinely admire his talent. Here's to hoping your dreams fulfill your inner soul! I love the way you sing your songs; I'm a big fan of your music! And please, be honest now, they never fought the right battles.😭💐🙏🏽

  • @amitpulami9033
    @amitpulami9033 4 หลายเดือนก่อน +3

    कार्यक्रम प्रस्तोता प्राध्यापक डाक्टर सुरेन्द्र केसी ज्यु को कार्यक्रम सारै राम्रो लाग्छ।🙏🌹🇳🇵

  • @ghanendralimbu174
    @ghanendralimbu174 4 หลายเดือนก่อน

    laya praya sabai geet haruka eutai xan Namaskar

  • @gyanpuri655
    @gyanpuri655 4 หลายเดือนก่อน

    अति सालिन राम्रो पाहुनालाई बाेलाउनु भाे डाक्टर साब दुबै लाई नमस्कार

  • @kharelrajan8977
    @kharelrajan8977 4 หลายเดือนก่อน

    Da sab ati khusiko din aaj ni hardik Naman Hajur harulai

  • @Newon1239
    @Newon1239 4 หลายเดือนก่อน

    Jivan sir Dr Sahab jasta sachham bakti euta parda dikhda Khushi ❤❤

  • @DarsanNepal-ub8wq
    @DarsanNepal-ub8wq 4 หลายเดือนก่อน +3

    लोक गायक र जनताको गायक ❤❤

  • @krishnakinara377
    @krishnakinara377 4 หลายเดือนก่อน

    गज्जब लाग्यो अतिथिको छनोट विशेष योग्दान दिएका जन गाएकलाई स्थान दिनुभो निकै राम्रो काम गर्नुभयोकोमा धन्यवाद

  • @JayaAryal50
    @JayaAryal50 4 หลายเดือนก่อน +2

    धन्यवाद डाक्टर साप

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 4 หลายเดือนก่อน

    धेरै राम्रो ब्यक्तिय हो

  • @ishworgurung4900
    @ishworgurung4900 4 หลายเดือนก่อน

    उत्कृष्ट

  • @kshitijraut3861
    @kshitijraut3861 4 หลายเดือนก่อน +1

    Jivan sharma sir is best salut you

  • @ruplaloli370
    @ruplaloli370 4 หลายเดือนก่อน +1

    Dr. Saab, one of the best so thank you sir.❤

  • @umeshpariyar-lx2lw
    @umeshpariyar-lx2lw 4 หลายเดือนก่อน

    जीवन शर्मा लाई अथिती बनाउनुभएकोमा डाक्टर साबलाइ धन्यवाद

  • @dharmakumal
    @dharmakumal 4 หลายเดือนก่อน

    सबै भन्दा मन पर्ने कलाकार निम्त्याउनु भएको मा डाक्टर साब लाई धन्यवाद

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 4 หลายเดือนก่อน

    Great episode ❤

  • @kushangsherpa4217
    @kushangsherpa4217 4 หลายเดือนก่อน +3

    सहि म।न्छे ल।ई ल्याउनु भएछ खुशी लगेउ

  • @NarendraChaulagain-o7s
    @NarendraChaulagain-o7s 4 หลายเดือนก่อน +2

    डाक्टर साब सधै यस्ता पाहुना लाई ल्याउनु होला नचाहिदा चोर खाते नेतालाई नल्याउनु है ।

  • @Baburam-ys3ki
    @Baburam-ys3ki 4 หลายเดือนก่อน +2

    Nice to see ❤❤

  • @girbhadurKc
    @girbhadurKc 4 หลายเดือนก่อน

    Good job sir

  • @gbgmajaya1977
    @gbgmajaya1977 4 หลายเดือนก่อน

    आजको चेतनशील समाज जो निर्माण भयको छ त्यो योगदान इनै जिबन सर्मा हरूको अंहम भुमिका छ।

  • @chandralama8061
    @chandralama8061 4 หลายเดือนก่อน

    दुवै ब्यक्तित्वलाई उच्च सम्मान🙏🏻🙏🏻

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 4 หลายเดือนก่อน

    दुबै लाई धेरै धन्यवाद छ !

  • @jasmandarnal
    @jasmandarnal 4 หลายเดือนก่อน +1

    हाम्रो डाक्टर साहेब कहिलेकाही सामन्ती नाइके भेट्न जादा चित्त दुख्छ। यो पटक चाहिँ जनताको खास प्रतिनिधि भेट्नु भएछ। दुबैलाइ सलाम्✊🙏
    उम्म डाक्टर साहेब! आहुती लाई कहिले बोलाउनु हुन्छ?? लौ न प्लिज झुपडी को आवाज पनि हप्ताको एक दिन सुनाउनुस बिन्ति🙏🙏🙏🙏

  • @sonamdhondup7884
    @sonamdhondup7884 3 หลายเดือนก่อน

    Mahan gayak kai salute 🫡

  • @sumankunwor956
    @sumankunwor956 4 หลายเดือนก่อน

    चित्रे डाका लाई छोडेर राम्रो गर्नु भयो ।❤❤ जीवन सर

  • @sumankunwor956
    @sumankunwor956 4 หลายเดือนก่อน

    ❤❤❤

  • @kdkamalkadariya6086
    @kdkamalkadariya6086 4 หลายเดือนก่อน +1

    Best interview

  • @DalTamang-f7m
    @DalTamang-f7m 4 หลายเดือนก่อน

    जिबन शर्मा जि को महान बिचार प्रति मेरो पुर्न सम्मान छ ।

  • @JayaAryal50
    @JayaAryal50 4 หลายเดือนก่อน +1

    गायक जिबन हजुरलाई सलनम छ

  • @danjargha5037
    @danjargha5037 4 หลายเดือนก่อน

    जन गायक जीवन शर्मा ज्यु लाई सलाम।

  • @durgabahadur2633
    @durgabahadur2633 4 หลายเดือนก่อน

    Nice ❤

  • @nabinsubedi503
    @nabinsubedi503 4 หลายเดือนก่อน

    नेताकार्यकर्ता लीयर आउनु भन्दा उहाँ जस्तै सङ्गीत छेत्रबाट योगदान पुर्याउनुहुने अग्रजहरुलाइ लीयर आउनु हुन अनुरोध छ dr साब

  • @harinepal8893
    @harinepal8893 4 หลายเดือนก่อน

    🙏🙏🙏

  • @naresholi6840
    @naresholi6840 4 หลายเดือนก่อน

    पाहुनाले जाती प्रष्टसँग र यतार्थपरक विश्लेषण गर्नु पर्थ्यो नगरको पाइयो र विचार राख्न डराएको अनुभूति भयो ।

  • @SakuntilaPoudel
    @SakuntilaPoudel 4 หลายเดือนก่อน

    जनवादी गायक जीवन शर्मा जि लाई अाजकाे अथिति रुपमा ल्याउनु भएकोमा हार्दिक धन्यवाद डाक्टर साफ

  • @nandarajrai1665
    @nandarajrai1665 4 หลายเดือนก่อน

    Jiban jee, you are so simple and genuine man

  • @bhojchhetri8753
    @bhojchhetri8753 4 หลายเดือนก่อน +1

    रास्ट्रीय सभा मा लान पर्ने प्रमुख ब्याक्ती हो जीवन शर्मा

  • @BhimMagar-r6c
    @BhimMagar-r6c 4 หลายเดือนก่อน

    Good

  • @chandrakshetri736
    @chandrakshetri736 4 หลายเดือนก่อน

    Dr.saheb.....best programme .

  • @chhabinbohara
    @chhabinbohara 4 หลายเดือนก่อน

    Jiban dai jastai pidit hami pani. Ahileka chor netako k kura garnu!

  • @dipakpaudel9057
    @dipakpaudel9057 4 หลายเดือนก่อน

    त्यो बेलाको म अहिले खाडिमा गैति बेल्चा हान्दै छु😢😢😢

  • @DalTamang-f7m
    @DalTamang-f7m 4 หลายเดือนก่อน

    Jiban sharma ji i love you.

  • @ramrijal2516
    @ramrijal2516 4 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @ramchaudhari2353
    @ramchaudhari2353 4 หลายเดือนก่อน

    त्यति खेरका पात्रहरू फुटबल खेल्नु पर्दथ्यो,तर आफै फुटबल भैदिए भन्ने शब्द एकदम थिक लाग्यो, जीवन सर

  • @Sabinzz14
    @Sabinzz14 4 หลายเดือนก่อน

    राम्रो छ

  • @jayaramjungthapa
    @jayaramjungthapa 4 หลายเดือนก่อน

    Great job 👏 ❤

  • @naraharibhandari6408
    @naraharibhandari6408 4 หลายเดือนก่อน

    यस्तै राष्ट्रिय व्यक्तित्व लाई आमन्त्रण गर्नुहुनेछ।

  • @nareshsing3449
    @nareshsing3449 4 หลายเดือนก่อน

    good luck dr surendre sir.

  • @Kulbb
    @Kulbb 3 หลายเดือนก่อน

    केशर बहादुर बिष्ट वा प्रदिप ज्ञवाली नेक्स्ट एपिसोडमा डक्टर साब😢

  • @prembogati1022
    @prembogati1022 4 หลายเดือนก่อน

    दुबैजनाको हासो सारै रामो् छ।

  • @chandrabahadur.
    @chandrabahadur. 4 หลายเดือนก่อน +1

    म एकदम क्रेजी थिए वाकमेन देखि जापानीज सोनि थ्री पिस रेकर्डिङ सम्म किनेर बजाय तपाईंको #सिमली_छाय_चक्का छ म सित

  • @lalusubedi1484
    @lalusubedi1484 4 หลายเดือนก่อน

    मलाई अति मनपर्ने देशका गितगाउने कलाकार डाक्टर साहबले ल्याउनु भएकोमा धन्नेवाद।

  • @dukhijiwan4991
    @dukhijiwan4991 4 หลายเดือนก่อน

    Aja jiban sharma lai daykhna pahiyoo dherii khusi lagyoo

  • @kiratee5799
    @kiratee5799 4 หลายเดือนก่อน

    Sarai malai man parne janabadi gayek jiaban sarma 🙏🙏🙏

  • @soviet-1225
    @soviet-1225 4 หลายเดือนก่อน

    कतै कसैलाई नराम्रो लाग्छ की?भनेर सोच्दै हिँड्दा समाज कसरी बद्लेला र जीवन जी ?

  • @SHALINNEPAL
    @SHALINNEPAL 4 หลายเดือนก่อน

    डा .सुरेन्द्र के सि साब नमस्कार 🙏

  • @mrigendrashahi5398
    @mrigendrashahi5398 4 หลายเดือนก่อน +1

    जीवन शर्माको जिन्दगी खेर गयो । किनकि यसको योगदानलाई कसले मुल्यांकन गरिदिन्छ र ? यसका कम्युनिस्ट नेताहरू राष्ट्रघाती, गरिबहरुकै टाउकोमा गिर खेल्ने, गरिब नेपाली जनताका प्रधान शत्रुको रुपमा रुपान्तरण भैसके ।

  • @shashipandit1418
    @shashipandit1418 4 หลายเดือนก่อน

    अतिथीमा निम्त्याईएक ब्यक्ति ठिकै हुन तर यिनी स्वार्थी धुर्त फटाहरहेछ त्यति राम्रो गित लेखेर दिने ब्यक्तिको नाम सम्म लिन हिचकिचाहट गर्यो।जो हो सर्जकको श्रृजना मार्न खोज्ने अपरिधी;कार्यक्रम सन्चालकले दोहोर्याएर सोद्धा समेत नाम भनेन।

  • @PremOli-cf8ol
    @PremOli-cf8ol 4 หลายเดือนก่อน

    Both of you, gahana rastra ko❤❤🙏🙏

  • @debendrapanday
    @debendrapanday 4 หลายเดือนก่อน

    Respected ❤❤

  • @prajwolacharya7119
    @prajwolacharya7119 4 หลายเดือนก่อน

    आज ठुलबा लाई देख्न पाइयो❤❤🙏🙏

  • @rakeshgurung4118
    @rakeshgurung4118 4 หลายเดือนก่อน +1

    आजको हाम्रो समाज मतीभ्रष्ट हुनुमा यि र यिनी जस्तै कथित जन-गायकहरुको पनि ठुलो हात छ !!! तिमीहरुमा दुरदृष्टी किन भएन ? ? किन नालायकहरुलाई सत्तामा पुराउनको लागी गीत मन्चन गर्यौ ? ? यस्तो प्रश्न गर्नुपर्‍यो प्रा.डा ज्यु !!! हुन त कार्यक्रम संचालक नै आफुलाई कम्युनिस्टको केटो हु भन्नेमा गर्व गर्छ्न , के नै आशा गर्नु भै गो भो ....आखिर जिवन भन्नुस या सुरेन्द्र, सबै एउटै ड्याङ्गका मुला र सब्जी हुन 😂😂😂😂

    • @keshavbhattrai1402
      @keshavbhattrai1402 หลายเดือนก่อน

      Thikka tero gobar dimakh...ideology, songs vaneko netako lagi rachinx ki janatako lagi??? Teti pani tha xain??...Use jasle pani garna sakx ...kosle use garx vanera ...songs nai nabanaaune??

  • @SujataRanabhat-s3w
    @SujataRanabhat-s3w 4 หลายเดือนก่อน

    1 patak Dr bhakttaman shersth Lai Pani nimtyaunu hola

  • @रुन्तिगदीएक
    @रुन्तिगदीएक 4 หลายเดือนก่อน

    रिएल कलाकार

  • @mrigendrashahi5398
    @mrigendrashahi5398 4 หลายเดือนก่อน +1

    निकोलाइ आस्त्रोभ्स्कीको अग्नि दिक्षा भन्ने उपन्यासमा यौनजन्य कुरा पनि छ त! नेपालका कम्युनिस्ट भनाउदाहरु यौनजन्य क्रियाकलापमा बढी नै बदनाम छन, पाखण्डिहरु !

  • @tilchandrapoudel1853
    @tilchandrapoudel1853 4 หลายเดือนก่อน +1

    डा साब नमस्कार अब मोहन विक्रम सिङ लाई पनि बोलौउनु न डा साब

    • @sumankunwor956
      @sumankunwor956 4 หลายเดือนก่อน

      यो मुजि लाई मोहन बिक्रम त पनैती हो तेस्तो लाई नबोलाउनु डा सा

  • @gumangurung721
    @gumangurung721 4 หลายเดือนก่อน

    ✊✊✊✊🙏🙏🙏🙏

  • @sukralama5959
    @sukralama5959 4 หลายเดือนก่อน

    जनबादि गायक 🙏🙏🙏

  • @krishnakhulal1386
    @krishnakhulal1386 4 หลายเดือนก่อน

    सबैलाई प्रोफेसरले सिकाएर पठाउँथे अाज चैं उहाँको मन हलुंगो भए जस्तो लाग्छ ।

  • @devrajjoshi9236
    @devrajjoshi9236 4 หลายเดือนก่อน

    देश र जनताका लागि कथित क्रान्ति , परिवर्तन भएको भए पाे देेश र जन उन्मुख हुन्थे , नितान्त अाफु र अाफ्नने समूह तथा भारि बाेकाउने तिर उन्मुख हुनु परेन त?

  • @ChhatraShahi-bx7bx
    @ChhatraShahi-bx7bx 4 หลายเดือนก่อน

    Bhagawanrupi kalakar jiwan samrat

  • @JeevanKunwar-n8x
    @JeevanKunwar-n8x 4 หลายเดือนก่อน

    वहाँले निस्वार्थले नै क्रान्तिकारी गित चाहीं गाएको हो | तर विदेशीहरूको दलालहरूले यो क्रान्तिलाई बुझेनन्।

  • @krishnachhetrilamichane4954
    @krishnachhetrilamichane4954 4 หลายเดือนก่อน

    Hajur ta golf ma aaunu parn ho sir

  • @shreyaacharya4566
    @shreyaacharya4566 4 หลายเดือนก่อน

    प्रतिभा भयका तर देश न लुट्ने काम मा नलागेका ब्यक्ति

  • @ChhatraShahi-bx7bx
    @ChhatraShahi-bx7bx 4 หลายเดือนก่อน

    Rastraka abhinna aanga

  • @krish9884
    @krish9884 3 หลายเดือนก่อน

    Yesto Rishi Muni jasto manchhe lai aafno trade mark banayera Nepal ka Lenin,Karl marks,Mao Ka putra ka party harule k gare holan

  • @keshabacharya461
    @keshabacharya461 4 หลายเดือนก่อน

    Nepal ma rajniti nai chaina dadagiri niticha