फलानो मुद्धा हेर्दिन भन्ने न्यायाधिस अयोग्य हो : Gopal Parajuli | Rupantaran | EP 22

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ค. 2024
  • Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
    Website: emountaintv.com/ne/
    Facebook: / mountaintelevision
    Twitter / mountaintvhd
    Instagram / mountaintvofficial
    Hashed Tags:
    #GopalParajuli
    #mountaintvhd
    #drsurendrakc
    #jeevansharma
    #rupantaran
    #livenews
    #viralnews
    #trendingnews
    #newsnationlive
    #latestnews
    #mountaintvlive
    ----------------------------------

ความคิดเห็น • 78

  • @laxmanshrees6787
    @laxmanshrees6787 หลายเดือนก่อน +7

    डा.साबलाई धन्यवाद साह्रै राम्रो वार्ता लाग्यो । अब सम्मानिय चोलेन्द्र श्रीमानलाई पनि ल्याउनु परो ।

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc หลายเดือนก่อน +7

    सहि प्रस्न गर्नु भयो डा.साप म यो कोहीले मिस्स गर्दिन्न हेर्नुलाई

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky หลายเดือนก่อน +3

    निडर चोलेन्द्र श्रीमान लाई ल्याउनु पर्छ

  • @karkeegovinda2527
    @karkeegovinda2527 หลายเดือนก่อน +3

    युवराज संग्रौलालाई पनि बोलाउनु पर्यो सर।

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc หลายเดือนก่อน +4

    सुरेन्द्र सर हजुर जस्तो चाहिँ कोहि छैन्न र हुदैनन् पनि किन कि अलिकति नि हजुर चाहिँ निस्वार्थ येस्तो अरु हुदैन्न भयेनी अलिकती भयेनी आफ्नो तर्फ लागि हाल्छन्न हजुर चाहिँ 1% नि हुनुहुन्न 100 मा 100% ठिक

  • @karkeegovinda2527
    @karkeegovinda2527 หลายเดือนก่อน +2

    सौरभलाई पनि बोलाउनु पर्यो सर।

  • @brabosera4829
    @brabosera4829 หลายเดือนก่อน +1

    धेरै राम्रो बहस धन्यवाद ।🇳🇵

  • @durbakc1075
    @durbakc1075 หลายเดือนก่อน +3

    Good job hjr 100% right

  • @amritbartaula8660
    @amritbartaula8660 หลายเดือนก่อน +1

    कानुन पढेर सहि र गलत छुटाउनि भनदा पनि पोईसा कसरी कमाइनि भनेर लागी परेको छ। अनि कसरि बनछ देश 😢😢

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 หลายเดือนก่อน

    सलाम डा साहेब
    न कोई था न कोई होगा तुम्हारे जैसा डा केसी
    जय हो

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn หลายเดือนก่อน +2

    System
    Sudar is must be a contineous
    Process
    Yek
    Pataklai 3 puste tarik boki
    Raheka garib
    Nimuka ko
    Muda.
    Fasailamatrahoina
    Insaf hune gari
    Imandar.
    Retired
    Judje
    Pradasta
    Karar
    Ma
    Niyuktt
    Gari
    Farsot gari
    3
    Puste garib ko kalan
    Garne
    Tarfa concerned
    Sabai ko
    Dhyan
    Jan
    Anurod
    Ch

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p หลายเดือนก่อน

    डा सावले सारै राम्रो र सम्मानित ब्यक्ति ल्याउनु भयो

  • @durbakc1075
    @durbakc1075 หลายเดือนก่อน

    Right kuraa 100% right

  • @SuryaMagar-xt7lw
    @SuryaMagar-xt7lw หลายเดือนก่อน

    सलाम छ सर

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 หลายเดือนก่อน

    दिग्गज बुढाबाहरुको चाखलाग्दो अन्तरबार्ता ❤❤

  • @birukc4726
    @birukc4726 หลายเดือนก่อน

    Sarrai ramro kura dr shab

  • @dhangurung8258
    @dhangurung8258 หลายเดือนก่อน

    100 percent sahi bhannu bhayo purva pradhan Nyaedhis GP parajuli ji lai salam xa bhane vidhduan Dr surender kc laipani salute xa jai nepal

  • @kharelrajan8977
    @kharelrajan8977 หลายเดือนก่อน

    Da sab ati uttam karya garnu bho hai , Mani dekhi naman hajurlai

  • @hk_nepal6950
    @hk_nepal6950 หลายเดือนก่อน +2

    एउटा कुरामा म पनि सहमति भए ।। वर्तमान संविधानलाई संशोधन गरेर धर्मनिरपेक्ष र संघीयता नहटाई देश उभो लाग्दैन। यो तितो सत्य हो। म "एक सच्चा देशभक्त"
    शरीरभन्दा टाउको ठूलो सङ्घीयता र धर्मनिरपेक्षता मुर्दाबाद।।

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน

    दुबै जना लाई नमस्कार 🎉 देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला्

  • @chandagautam2915
    @chandagautam2915 หลายเดือนก่อน

    Naman both you🙏🙏🇳🇵🇳🇵

  • @kumarthapamagar2256
    @kumarthapamagar2256 หลายเดือนก่อน

    Done

  • @sudanbudhathoki5323
    @sudanbudhathoki5323 หลายเดือนก่อน

    Good job sir❤❤❤❤❤❤

  • @ramchandrasilwal8933
    @ramchandrasilwal8933 หลายเดือนก่อน

    MY GOD . THANKS A LOT TO DR. K C . WHAT A EXCELLENT INTERVIEW AND EXCELLENT PERSON. MAY BE IF SHEAR BAHADUR AND MADHAV NEPAL BE PRIME MINISTER GOPAL PARAJULI WILL BE CHIEF JUSTICE IN SUPREME COURT. THEN I WILL GIVE INTERVIEW IN THIS RUPANTARAN . THANKS A LOT TO DR K C FOR THIS FRUAD INTERVIEW. I AM VICTIMISED BY GOPAL AND GOVINDA UPA.

  • @dineshthapa475
    @dineshthapa475 หลายเดือนก่อน

    राम्रो कार्यक्रम

  • @birumagar483
    @birumagar483 หลายเดือนก่อน

    🙏🙏🙏🙏❤️❤️❤️💐💐

  • @sanjivkatuwal9511
    @sanjivkatuwal9511 หลายเดือนก่อน

    Beautiful Story

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc หลายเดือนก่อน

    तर राम कुमारी दिदी सग कुरो गर्दा मलाई सारै चित बुझयो रेस्पेक देखि अहिले को युवाहरूलाई मिल्ने

  • @user-tv5hr5ww1v
    @user-tv5hr5ww1v หลายเดือนก่อน

    डा साब चोलेन्द्र शमशेर लाई पनि ल्याउनु पर्यो

  • @user-lr4gk4vd9x
    @user-lr4gk4vd9x หลายเดือนก่อน

    Shreeman parajuli sathai Dr kclai muri muri dhanayabad

  • @basudevthapa2059
    @basudevthapa2059 หลายเดือนก่อน

    खिलेन्द्र प्रधान न्यायाधीश को कारण प्रकासवस्ति प्रधान न्यायाधीश हुन लायक मानिस भयनन भन्ने अन्तरवार्ता सुनेको छु रू ५ / जरिवाना को कारण प्रधान न्यायाधीश को लाईन मा रहेनन भने न्यायाधीश जी ले
    डा सुरेन्द्र बाट प्रश्न सोधियन संबन्धित बिषय को मानिस ल्याउदा सो बिषय को राम्रो नराम्रो बिषय मा अध्यण अनुसन्धान गरि लिनु भय बेस हुने थियो डा साब होटल द्वारिका को मुद्वा चाल नपाउने प्रधान न्यायाधीश पदमा रहुन्जेलसम्म माखो मार्दैनन रिटायर्ड भयपछि सबै पृथ्वीलाई मैले सम्यायको हुँ भन्दछन, न्यायाधीश हरू को संपति को छानबिन नहुने कानुन नेता भनाउदा बनाउने न्यायाधीश प्रायजसो कांछि नानी लियर निर्णय गर्ने यो वकिल शम्भु थापा ले बोलेकै छन ॐॐॐ प्रकासवस्ति लगायत ६ कि ८ जना सर्बोच्च न्यायाधीश स्थाई नगरेर खिलराज ले सर्बोच्च लाई कमजोर बनाय भन्ने अन्तरवार्ता लेख सुनेको थिएँ डा भरतराज उप्रेति जस्तो लाग्छ उनि सोहि बिषय ले झुण्डेर मरे यस्तो बिषय किन प्रश्न उठेन

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc หลายเดือนก่อน +1

    हजुर चाहि हुनुपर्ने सबै लठुवा हरु छन्न म एअक्लै ले भनेर गरेरा नोहुने थुक येस्तो देश मा बसेर क सुने क गर्ने

  • @karkeegovinda2527
    @karkeegovinda2527 หลายเดือนก่อน

    सौरभ सर लाई पनि बोलाउनु परो

  • @Notaphily
    @Notaphily หลายเดือนก่อน

    ल हामी ‘घन्टे भक्तजनहरु’ सबैले ‘जय’ भनुम त !
    रास्ट्रिय ठग भऊमान “ठगि छामिखाने” कि -
    जय !!
    ल अब सबैले वहाँको फोटोमा फूल अछेता र अर्घ चढाउँ।

  • @nareshsing3449
    @nareshsing3449 หลายเดือนก่อน

    Dr good luck 🎉

  • @dilipsunar267
    @dilipsunar267 หลายเดือนก่อน

    Dr.sab यकपटक लोक गित को आधा पाटो लोक स्वर सम्राट राजु परियार लाई ल्यायेर जाती ब्यबस्था तथा त्यस सम्बन्धी गित सङित को भुमिका लगायत का बिसयम कुरा गरेको सुन्न पाउ

  • @camilalll7894
    @camilalll7894 หลายเดือนก่อน

    Dubai jana guru jiu haru lai naman cha ek dam sahi bhanu bhayo gopal jiu

  • @aryankarki7900
    @aryankarki7900 หลายเดือนก่อน

    🙏🙏🙏

  • @JayaAryal50
    @JayaAryal50 หลายเดือนก่อน

    डाक्टर साप नमस्कार

  • @purnaprasadmishra6889
    @purnaprasadmishra6889 หลายเดือนก่อน

    😮😮

  • @gangagurung8800
    @gangagurung8800 หลายเดือนก่อน

    Interview ramro lagyo ❤️❤️👍👍🙏🙏

  • @rajendrarai5764
    @rajendrarai5764 หลายเดือนก่อน

    honest judge

  • @bikalpabastakoti1404
    @bikalpabastakoti1404 หลายเดือนก่อน

    यस्तै विज्ञ सँग जोड्नु होला डा साप

  • @roshankumar-zl7ys
    @roshankumar-zl7ys หลายเดือนก่อน +1

    His certificate need to be check 😅

  • @bharatbhusal3001
    @bharatbhusal3001 หลายเดือนก่อน

    विरप्पन, पूरा नाम कूज मुनिस्वामी वीरप्पन, भारतको कुख्यात अपराधी र तस्कर थियो। उनी 1952 मा कर्नाटक राज्यको कोलार जिल्लामा जन्मिएका थिए र 2004 मा भारतीय प्रहरीद्वारा मारिनुअघि करिब 30 वर्षसम्म दक्षिण भारतको जंगल क्षेत्रमा आतंक मच्चाएका थिए।
    ### विरप्पनको जीवन र अपराध
    1. **शुरुआत**: विरप्पनले बाल्यकालमै तस्करी र शिकारीको रूपमा आफ्नो आपराधिक करियर सुरु गरे। उनी प्रायः हात्तीको दाँत (अंग्रेजीमा आइवरी) र चन्दनको काठ तस्करी गर्थे।
    2. **अपहरण र हत्या**: तस्करीको अलावा, विरप्पनले अपहरण, हत्या, र डकैती जस्ता अन्य गम्भीर अपराधहरूमा पनि संलग्न भए। उनले भारतीय वन अधिकारीहरू, प्रहरीहरू, र सर्वसाधारणहरूको हत्या गरेको थियो।
    3. **जंगलमा लुक्ने**: विरप्पन दक्षिण भारतको कर्नाटक, तमिलनाडु, र केरला राज्यको सीमाक्षेत्रमा रहेको घना जंगलमा लुकेर आफ्नो आपराधिक गतिविधि सञ्चालन गर्थे। उनले आफ्नो समूहसहित स्थानीय जनजातिहरूलाई त्रासमा राखेर जंगलमा आफ्नो प्रभुत्व जमाएका थिए।
    4. **प्रमुख घटनाहरू**: विरप्पनले थुप्रै अपहरणका घटनाहरू गरे, जसमा 2000 मा भारतीय कन्नड चलचित्र अभिनेता राजकुमारको अपहरण सबैभन्दा चर्चित हो।
    5. **मृत्यु**: लामो समयसम्म भारतीय सुरक्षा बलहरू र प्रहरीको खोजी अभियानपछि 18 अक्टोबर 2004 मा तमिलनाडु राज्यमा एक विशेष अपरेसन (Operation Cocoon) को क्रममा विरप्पनलाई मारिएको थियो।
    ### विरप्पनको प्रभाव
    विरप्पनको आतंक र आपराधिक गतिविधिले दक्षिण भारतको वन्य क्षेत्र र त्यहाँको जनजीवनमा ठूलो प्रभाव पारेको थियो। उनले लगभग तीन दशकसम्म प्रहरी र सरकारलाई चुनौती दिँदै आएका थिए। उनको मृत्युले अन्ततः त्यो आतंकको अन्त्य गर्यो।
    विरप्पनको जीवन र अपराधबारे थुप्रै पुस्तकहरू, चलचित्रहरू, र वृत्तचित्रहरू बनेका छन्, जसले उनको कुख्यात करियरको विभिन्न पक्षलाई उजागर गरेका छन्।

  • @gurungsidartha6275
    @gurungsidartha6275 หลายเดือนก่อน +1

    .Jay balen.😃

  • @historyknowledge1851
    @historyknowledge1851 หลายเดือนก่อน

    के सी सर र पराजुली सर दुवै सुने एस्तो चाहिँ लागो के गरम उत्तर गुरु ?? माछो खान मुन लागो कत्लो र भुत्लो अर्कैले दीय दिय म माछो खाइदिम्ला हैन त गोरु हो ?? टहार बारी मा नारे नरे जस्तो दुइटै गोरु हरु ....

  • @nimoli4317
    @nimoli4317 หลายเดือนก่อน

    घुमाइ घुमाइ जस्लालाई मुद्दा जिताउने हो उसैबाट घुस लिन्छन् ?

  • @shalikramghimire9605
    @shalikramghimire9605 หลายเดือนก่อน

    परासिकाे कुराहाेकि पराजुलि ज्यु

  • @susannesherpa472
    @susannesherpa472 หลายเดือนก่อน

    फलानो मुद्धा हेर्दिन भन्ने न्यायाधिस अयोग्य हो: वकिल र न्यायाधिसको हर्कत आम सर्व साधारण जनताको आँखा बाट जेलेको/भोगेको छु? खेद प्रकट गर्न बाहेक मजबुर जनता संग अर्को के नै विकल्प बाँकी रहयो? न्याय निसाफको उपभोग गर्न सक्ने बनेको पहुज र शक्तिशालीहरुको लागी मात्र हो?

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt หลายเดือนก่อน

    Gertar Nepal ko joy ❤️🎇🌈🌹😅😭🤣💔🌍👹

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr หลายเดือนก่อน

    अर्को पल्ट ।।अरुण कुमार सुवेदी।।

    • @gurungharka843
      @gurungharka843 หลายเดือนก่อน

      Teyo india ko dalal ho kaam chhaina tesko

  • @ubgamer9738
    @ubgamer9738 หลายเดือนก่อน

    Raja Gyanendra lai ni laiboksiyo na

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 หลายเดือนก่อน

    Yo KC le Adalat nai chine ko rahena chha Gopal ji ? Adalat le kanun ma je xa tehi byakha garchha nyadhis ko khusi le faisala garchha?

  • @tejrajjoshi3755
    @tejrajjoshi3755 หลายเดือนก่อน

    Kasto patrakar lyayeko?

  • @user-el1vq2tk7u
    @user-el1vq2tk7u หลายเดือนก่อน

    Yo niyadhish leh jhutah boldai x .

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA หลายเดือนก่อน

    Yesta gafadi pani lawyer tyo pani suprem courtma ?

  • @rabinshahi7196
    @rabinshahi7196 หลายเดือนก่อน

    शुरुमै डा. सन्दुक रुईत
    बैज्ञानिक रे कस्तो प्रध्यान्यायाधिस् यो?

    • @surajadhikari2640
      @surajadhikari2640 หลายเดือนก่อน

      डा. भनेकै बैज्ञानिक , अनुसन्धान कर्ता हो ! मेरो भाइ ।

  • @musicismylife6095
    @musicismylife6095 หลายเดือนก่อน

    Secrete Conspiracy by political party n foreign country

  • @ramaregmi3062
    @ramaregmi3062 หลายเดือนก่อน

    Kura ramro garne kamchi uhi

  • @aadityagautam2961
    @aadityagautam2961 หลายเดือนก่อน

    Aafno belama majjale bhrastachhar garera aile gyaan baadera baseko cha bhatuwa

    • @user-rh3cc1ns6q
      @user-rh3cc1ns6q หลายเดือนก่อน

      K xa prove hawa kura nagarna vae

    • @aadityagautam2961
      @aadityagautam2961 หลายเดือนก่อน

      @@user-rh3cc1ns6qlaw ko field ma laamo samay dekhi chu. Uhako kura majjale thaha chha

  • @tarapgarbuja5626
    @tarapgarbuja5626 หลายเดือนก่อน

    Khadka prasad oli lai ekdam boknu huncha uha dr syab le

  • @joslingthapa6784
    @joslingthapa6784 วันที่ผ่านมา

    Madrjat haru hamro Nepal bigarnu ma timi mula haru chetri bahun ho timi haru batho chau chati ma dam chain jab samma Nepal ma chetri bahun le chalucha akdin Nepal bhanne desh thyo bhanne matra awstha aucha

  • @HP_Dogra
    @HP_Dogra หลายเดือนก่อน +1

    एउटा एस एल सी को सर्टिफिकेट देखाउन नसक्ने डा केसी को पाहुना।
    अब आउने कार्यक्रम मा सर्मिला वाइवा, तेजेन्द्र परियार, जयकिशन बस्नेत, पुन्य गौतम लाई पाहुना बोलाउनु हुने होला।

  • @jmahadevshah4231
    @jmahadevshah4231 หลายเดือนก่อน +1

    दुई जाना फटाहाहरू ले के कुरा गरीराको छ ह ??

    • @user-rh3cc1ns6q
      @user-rh3cc1ns6q หลายเดือนก่อน

      Chor le sabae lae chor dekhx

    • @jmahadevshah4231
      @jmahadevshah4231 หลายเดือนก่อน

      @@user-rh3cc1ns6q साले त बले चोर को छोरो होईंन ह ?? मुजी तेरो बाउ पनी चोर र त पनी चोर होस ।।

  • @-gx4jr333
    @-gx4jr333 หลายเดือนก่อน

    एउटा राजदुतको लेबल भनेको उपसचिब सरह हो तेहि ठेट्नाले यहाका गणतन्त्रिक पिता माता परराष्ट्र मन्त्रीलाई झाट बराबर मान्दैन हाम्रो हैसियत के त हामीलाई गणतन्त्र आयो भाडमा जाओस देश

  • @harkarai4059
    @harkarai4059 หลายเดือนก่อน

    4/5 बर्स मा A to z एकै ड्याङ का मुला हरु दलाल भ्रष्टाचार गर्ने ठाउँ को लागि तै छाड मै छाड नस्लिया हो हरेक चिज को समय सिमित छ .!
    हेर्दै जा बक्बस

  • @durbakc1075
    @durbakc1075 หลายเดือนก่อน

    Good right kuraa 100%