रविले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, भेलामा १५०० प्रतिनिधि सहभागि हुने, विरोधीको मुख बन्द गर्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • राष्ट्रिय स्वतन्त्र पार्टीले असोज पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मलेन गर्र्दै रास्वपाले राष्ट्रिय भेलाको आयोजना गर्ने बताएको हो । असोज १ शुरु हुने भेलामा १५ सय प्रतिनिधि सहभागि हुने रास्वपाले जानकारी दिएको छ । उक्त भेलाले पार्टीको भावि कार्यदिशा तयार गर्ने रास्वपाको दाबी छ । #GlobalTVHD #breakingnews #latestnews
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 2

  • @SudarNepal-f5m
    @SudarNepal-f5m 4 วันที่ผ่านมา +1

    Good❤

  • @KhimbKumal
    @KhimbKumal 5 วันที่ผ่านมา +1

    Jay ghnti👍👍👍