जनता र कार्यकर्ताहरुले जवसम्म धनराज,गाेकूल,गगन,अारजु,वली र देउवाहरुलाई चुनावमा मत् दियर जिताई रहन्छन् देशकाे चाैतर्फि विनास् र सहकारी माथि अत्याचार भै रहन्छ र कुशासन् काे बढाेत्तरी भैरहन्छ।
डा.अम्रेश कुमार सर लाई सलुट छ, देश बिगारेकाे कांग्रेश एमाले ले हाे, अब चुनाब अायाे भने यी कांग्रेस एमाले लाई ढुङ्गाले हानेर लखेत्ने हाे, यी देश घाटिहरु लाई निमित्यान्ने हाे,
अमरेश जे बोल्दै छ त्यसमा १००% सहमत छु ! रबिको जिउमा जूम्रा देख्यो काङ्ग्रेस एमालेले आफ्नो पार्टीको साथीहरू को जिउमा भैंसी कुदेको देखेन छ ! गिरीबन्धु र भुटानी काण्ड छोप्दा सहकारी नाङ्गो भएछ बरै😂😂😂😂🤣🤣
माननीय जि सत्तामा बसेर गरेकाे कुनै एउटा दुई महिना काे बिच मा गरेको काम देखाइ दिनुहोस् नत्र अब तपाईं हरु अागमि दिनमा सकिनुभाे अब जनता पागल छइनन हेक्का रहाेस
हेडलाइन गलत बनाउछन,रवि जोगियों अरे,गलत छ भने कसैले जोगाउछ,रवि लामिछाने १००% निर्दोष थिए। जबरजस्ती झुटो आरोप लगाया का थिए दलाल हरूले तर तिनि हरु कै पार्टी का अहिले महाठग निस्किएका छन अब छानबीन समिति बन्छ कि नाई त्यो हेर्न बाकी छ
काँगूेस र एमाले ले जतिसुकै ठगाेस भूष्टाचार गराेस माफ दिनु पर्छ , तर खबरदार , अरू पार्टिले एक पैसा मात्र गरे पनि छाेडनु हुन्दैन । लाेकतन्त्रकाे परिभाषा यहि हाे । जय एमाले जय काँगूेस
सहकारी संगठन कस्को छ काङ्रेस एमालेको सहकारी संगठन काङ्ग्रेस एमालेले कुन उदेश्यले गठन गर्यो खोजि त्यहाँबाट गर्नुपर्छ सहकारी ठगि अपचलन दुरुपयोग सबै त्यहिबाट निस्कन्छ 15 _16 सहकारी चलाउने रिषिकेश पोख्रेल एमालेमा सार्बजनिक लेखासमितिको सभापति छ बुझ्नुहोस् जो सहकारी ठगि र अपचलनम मुछिएको छ
एमाले र काँग्रेसले सहकारीमा जनताको वचत रकम लुटनु लुटेछन । भन्ने वेलामा मकै वेचेर, साग वेचेर भाँडा माझेर जनताले जम्मा गरेको रकम भन्ने नेताहरू अनी लुटने वेलामा आफैं लुटने ? आफैं धामी आफैं झाँक्री ? जनताले आफ्नो वचत रकम फिर्ता पाउनु असंभवछ ।
उखाने र गुखाने का हनुमान ले नियोजित रुपमा रविलाइ डाम्ने नियतले गरिरको उखाने गुखाने र र्याले र कथित युबानेता भनिने भ्रष्टचारी अमेरिकी एजेन्ट बाख्रा पालक को आदेश लाइ प्रतिबेदनको नाम दिएको आदेशपत्र साच्चिकै दोषी भए किन कारबाही सिफारिस नगरिएको ए उखानेको गुखाने गनुमान निष्पक्ष प्रतिबेदन लेख्न गुखानेलाइ बारम्बार भट्नुको औचित्य के?
नेता भनौदाहरुलाई मेरो अनुरोध अब पत्रकार साथिहरुलाई सहकारीको बिषयमा नबोल भन्दाहुन्छ ।जसरि पनि नेताहरु कारबाहीमा पर्दैनन यदि परिहाले पनि दुइ दिनमै ढाकछोप हुन्छ यो हामिले थाहा पाएको कुरा ।
अमरेश कुमारले भनेको कुरा एकदम सही छ
अम्रेश कुमार को कुरो 100% सहीछ
चोरको ठुलो सोर कांग्रेस र एमाले नै सहकारि ठग हो रबि लाइ लखेट्न खोजेको मात्र हो
१००%सहि भन्नू भयो माननीय ज्यु
अम्रेसकुमार पनि राम्रो मान्छे हुन्
गहन रूपमा छानबिन गर्यो भने ,काङ्ग्रेस एमाले का सान्सद ,मन्त्रीहरु,बाहाल वाला
हुन् या भु पु हुन 99% भ्रष्ट नै रहेछन् ।
जनता र कार्यकर्ताहरुले जवसम्म धनराज,गाेकूल,गगन,अारजु,वली र देउवाहरुलाई चुनावमा मत् दियर जिताई रहन्छन् देशकाे चाैतर्फि विनास् र सहकारी माथि अत्याचार भै रहन्छ र कुशासन् काे बढाेत्तरी भैरहन्छ।
एकदमै सहि कुरो काङ्ग्रेस एमाले चोर हुन
Yes you are right
१००% सहि कुरा गर्नुभयो माननीय ज्यु।
मुख्य सहकारि ठग भनेकै काङ्ग्रेस एमाले नै हुन
good सहि कुरा गर्नु भयाे100%
डा.अम्रेश कुमार सर लाई सलुट छ, देश बिगारेकाे कांग्रेश एमाले ले हाे, अब चुनाब अायाे भने यी कांग्रेस एमाले लाई ढुङ्गाले हानेर लखेत्ने हाे, यी देश घाटिहरु लाई निमित्यान्ने हाे,
100% सहि कुरा हो अमरेस कुमारको
माननीय सांसद अर्जुन नर सिंह केसि ज्यू काे उच्च बिचार काे सम्मान गर्द छु
सहि कुरा गर्नु भयो अम्रेस कुमारले
Omresh sir your 100% Right 🙏👍🥰🥰
Jay rabi
Good luck Rabi Dai 💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ hami Janata tapaiko sathma xau ❤❤❤❤❤❤❤❤❤
अपराधि र कुकर्मि नेताहरुले अाफूले गलत् कार्य गरेकाे भनेर अाफै स्विकाराेक्ति दिदैन।
यक्दम सहि कुरो गर्नु भयो
Amresh kumar ji good
अझै कांग्रेसले रवि लामिछानेलाई छोडेको छैन
100% शही सभासद अमरेश सर को कुरा सलाम छ सर🇳🇵🙏🌷🌷🌷🌷🌷🌷
अमरेश जे बोल्दै छ त्यसमा १००% सहमत छु ! रबिको जिउमा जूम्रा देख्यो काङ्ग्रेस एमालेले आफ्नो पार्टीको साथीहरू को जिउमा भैंसी कुदेको देखेन छ ! गिरीबन्धु र भुटानी काण्ड छोप्दा सहकारी नाङ्गो भएछ बरै😂😂😂😂🤣🤣
अमरेस,सिगजि,तपाईं,कोजयजयहोस,❤❤❤❤❤❤❤❤,
यी नेता भनौदा सहकारी ठग रहेछन।
यो देश काङ्ग्रेस र यमालेले सकेको हो।
good good good.
सहकारि ठग मात्र नभई नेपाल र नेपाली लुट्ने पनि यि पार्टि भित्रै छन ।
२०१७ साल देखिका नागरिकता र सम्पत्ति छानबिन गर्दा मात्र दुध र पानी
छुट्टिन्छ ।
यक्दम सहीं कुरा हो एमाले कांग्रेस भनेको नेपाली जनताको रगत चूसेर खाने हो
नागरिक को मात्र हैन , यी ठग हरुले राज्य को अनुदान पनि सहकारीको नाम को पैसा हजम गरेका छन् ।
गठन बन्दन अझै बन्नु पर्छ एमाले कङ्रेस
त्रिताल सरकाे सँयाेजकत्वमा प्रम सँजेल सदस्य लगाएतकाे अन्य समावेस भएको समिति बन्नु पर्छ ।
Very good news how dhannya bad chha hajurlai sir rabi jindabad
मलाईत नि याे यमाले काङ्ग्रेस हरुकाे कुरा सुन्दा र ईनि हरुकाे थाेप्प्रा देख्दात नाख काे छाला निस्किनेगरि लाेफारिदिने रिस उठ्छ मलाईत
प्रेम सञ्जेल को प्रमुख संयोजगमा भ्रष्टचार छानबिन समिति गठन गर्नु पर्छ ।
माननीय जि सत्तामा बसेर गरेकाे कुनै एउटा दुई महिना काे बिच मा गरेको काम देखाइ दिनुहोस् नत्र अब तपाईं हरु अागमि दिनमा सकिनुभाे अब जनता पागल छइनन हेक्का रहाेस
जनता सामु सत्य कुरा पटक पटक ल्याउनुहुन्छ त्यसै खुसी छु म त ।
Good sarrr
सही विचार माननीय अमरेश सर को
100% सहि भन्नुभयो ।
हेडलाइन गलत बनाउछन,रवि जोगियों अरे,गलत छ भने कसैले जोगाउछ,रवि लामिछाने १००% निर्दोष थिए। जबरजस्ती झुटो आरोप लगाया का थिए दलाल हरूले तर तिनि हरु कै पार्टी का अहिले महाठग निस्किएका छन अब छानबीन समिति बन्छ कि नाई त्यो हेर्न बाकी छ
VERY GOOD. सहकारीको पैसा खाने नै। कांरेस र एमाले थुकक खान नंपायको गिधदहरू
100% ठिक र सहि कुरा हाे
आस गर्नु भरोसा नगर्नु यक रुपैयाँ पनि पाऊँदेनन जनता ले अनि चुनाव आऊच यमाले काग्रेस अब हामी दिन्छौं भनेहुन सत्य यहि हो
काँगूेस र एमाले ले जतिसुकै ठगाेस भूष्टाचार गराेस माफ दिनु पर्छ , तर खबरदार , अरू पार्टिले एक पैसा मात्र गरे पनि छाेडनु हुन्दैन । लाेकतन्त्रकाे परिभाषा यहि हाे । जय एमाले जय काँगूेस
एमाले काँर्गेस नै चाेर हुन । ुबै नेपाली जनताहरुले अब बुझ्छन ।समयले बताउँछ । बालेनकाे बिराेधिहरुले बुझ्नु पर्छ ।
सहकारि बैङक ठग्ने यमालेकाे उखानेसहित सबै जनताकाे जन अधालत ले कारबाई गर्छ अनि उखानभन्ने सुद्व जान्छन हरेक गिरिबन्दु देखि छान बिहिनमा सबै जानछन
सहकारी संगठन कस्को छ काङ्रेस एमालेको सहकारी संगठन काङ्ग्रेस एमालेले कुन उदेश्यले गठन गर्यो खोजि त्यहाँबाट गर्नुपर्छ सहकारी ठगि अपचलन दुरुपयोग सबै त्यहिबाट निस्कन्छ 15 _16 सहकारी चलाउने रिषिकेश पोख्रेल एमालेमा सार्बजनिक लेखासमितिको सभापति छ बुझ्नुहोस् जो सहकारी ठगि र अपचलनम मुछिएको छ
पहिले तिमि पनि काँग्रेस थियौ तिमि त फस्दैनौ?? ख्याल गर है ❤❤❤❤
💯 good news sir
Ur Right sir.👍👏
एक दम सहि कुरा हो
Amresh kumar is 100% right
कांग्रेस एमाले यो देश का भश्रट हुन्
good answer❤
याे अम्रितसिङपनि काङग्रेस थियाे याे चाेखाे हुन पाउछ ?
Dr Amresh
Sir KO Kura
💯%Sahi ho
डामम्टर अमरेस कुमार सहि बाेल्नु हुन्छ ।याेदेश १ काङ्ग्रेस एमाले कै कार् याे अवस्तामा पुगेकाे दुई मत छैन तेस्राे माव वादि हाे
प्रिये मित केसी ज्यूले ठीक भन्नु भएकोमा धन्य साद!
Chor ra Fatha ta congresh nai ho
हैन यो प्रकाशमान भन्ने मान्छेले जीवि राईले पनि म निर्दोष छु कसले मैले गरेको हो भन्छ चोरले म चोर भन्छ कांग्रेस चोरहरू हो तिम्रो
Jay rabi sir❤❤❤🙋♀️🇳🇵🇳🇵🇳🇵
i am proud to be amresh kumar
Yes you right sir good job tapai ra rabi
एमाले र काँग्रेसले सहकारीमा जनताको वचत रकम लुटनु लुटेछन ।
भन्ने वेलामा मकै वेचेर, साग वेचेर भाँडा माझेर जनताले जम्मा गरेको रकम भन्ने नेताहरू अनी लुटने वेलामा आफैं लुटने ? आफैं
धामी आफैं झाँक्री ?
जनताले आफ्नो वचत रकम
फिर्ता पाउनु असंभवछ ।
Ati uttam
Good kura ho
100%right ho
Amresh ji 👍👍👍👍👍❤️❤️❤️
सरकार छैन।यो भ्रष्टहरुको झुण्ड हो।जय नेपाल ।
🎉🎉🎉 sir namskr thankyou lalitpur iele Gambhir mahat
E taskar ko sakdo bejat garnu parxa hai❤❤❤❤❤❤
ओरियन्टल कोअपरेटिभ सहकारीको ठूलो रकम रू ६.५ अरब सुधिर बस्नेत र नेताहरूले खाए जस्तै बिजयकुमार गच्छेदार, झलनाथ खनाल, आदी। बचत रकम फिर्ता गर्। 😮
Sahi kura garnu bhayo tapai Le amreskumar jiu.
ठिककुराे
काग्रेस एमाले भ्रष्टचारि सरकारि लुट
दुइ भाइ ले लुकाउ छन
भाग बन्डा का वोकिल छन
Amresh ji ko kura bilkul thikxa, sahakari thagiko paisa firta hunu parxa,,,???
रबिले पनि अपचलन गरेकै हो तर रबिले अरुको नाममा चलायो उसको नाम नदेखिनेगरि कति चलाख मान्छे रबिजि
सिसि केमरा को फुटेज निकालेर राम शरणन महत लाई जेल कोचनु पछ??
सहकारि ठगेको काङ्ग्रेस ले कइले बाटहो रबिले गरोखा टिबिमा कति वर्षा गरो कइलेदेखि जनता पिडित थिए तो फेरि कसैले उठाउदैन के हो
अब जनता ले थाहा पायर दुप अगर बत्ती लियर पुजा गर्नु पर्छ
Hajur ko. Kura 100. P. Right. Cha. Badi. 2. Parti. Vitra. Chan
उखाने र गुखाने का हनुमान ले नियोजित रुपमा रविलाइ डाम्ने नियतले गरिरको उखाने गुखाने र र्याले र कथित युबानेता भनिने भ्रष्टचारी अमेरिकी एजेन्ट बाख्रा पालक को आदेश लाइ प्रतिबेदनको नाम दिएको आदेशपत्र साच्चिकै दोषी भए किन कारबाही सिफारिस नगरिएको ए उखानेको गुखाने गनुमान निष्पक्ष प्रतिबेदन लेख्न गुखानेलाइ बारम्बार भट्नुको औचित्य के?
Amresh is right .
very good
Good
ठिक
रबिपछि शङलाईमनतिरिहाे
Good 👍👍 neta ji
absolutely right said wake up nepali papulation ...
चोर हरु लाई अब बाउको बिहा र आमाको गोर्सान्ती देख्छन्
Amale काँग्रेस ले हिजो पनि देश लुटेरा आज पनि लुटेरा होइट 😮😮😮
Sahi kura dr. Amresh kumar
right
Dr amlesh singh kura 1oop very good ho salam xa
Amares kumar ji le vane ko ek dam sahi kura vanu vayea ko xa
नेता भनौदाहरुलाई मेरो अनुरोध अब पत्रकार साथिहरुलाई सहकारीको बिषयमा नबोल भन्दाहुन्छ ।जसरि पनि नेताहरु कारबाहीमा पर्दैनन यदि परिहाले पनि दुइ दिनमै ढाकछोप हुन्छ यो हामिले थाहा पाएको कुरा ।
Congrs yamalay worst party of the south Asia 🌏🌏🌏
Good amres g
Good jab amresh sir