व्यक्ति केन्द्रित गरेर छानबिनको कुरा उठाउनु गलत- सौरभ | Adhyaro Bata Ujyaalo Tira | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ค. 2024
  • About us
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 198

  • @deepan431
    @deepan431 24 วันที่ผ่านมา +13

    जतिसुकै neutral देखिन खोजेपनि टिकाराम यात्री र राजेन्द्र बानियाँमा रवि लामिछाने प्रतिको ईर्ष्या छताछुल्लै देखिन्छ।त्यसैले neutral देखिने नाटक नगरे हुन्छ।

  • @user-es7dz1ez1s
    @user-es7dz1ez1s 24 วันที่ผ่านมา +14

    यो बुढो को कुरा सुन्द हामी परदेशी घर फर्केर आउने मन लाग्दैन।

  • @benishaluitel3392
    @benishaluitel3392 24 วันที่ผ่านมา +63

    हेक्का रहोस !
    किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो। यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रसंग जोड्न मिल्दैन !! तेरिमा इन्डियन धोती यस्लाइ कसुर बमोजिम जेल चलान गरियोस् सरकार या नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस।

    • @007robinhoodlove5
      @007robinhoodlove5 24 วันที่ผ่านมา +4

      नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵

    • @HuaweiHuawei-kg6xr
      @HuaweiHuawei-kg6xr 24 วันที่ผ่านมา

      Dhoti lay jaali nagarikta Lear etro barsa Nepal maa sampati luto, nirdosh Nepali lai apradhi banayo! Esto kalo dhoti maadey lay jaasusi pni gro hola!
      Jti barsa jaali nagarikta Lear bso, teti nae barsa maadey lai jail haalnu parney?

    • @diwashbhattarai1499
      @diwashbhattarai1499 24 วันที่ผ่านมา

      Yess indeed true

    • @pawankhadka9833
      @pawankhadka9833 22 วันที่ผ่านมา

      ।ेदगवड ।😂​@@007robinhoodlove5 ाउत्रइ

    • @rajanshrestha1387
      @rajanshrestha1387 20 วันที่ผ่านมา

      त खान नपाए जाने ईन्डिया हो , यो अर्बपति लाई त अमेरका नि नागरिकता दिन्छ

  • @pradipluitel4567
    @pradipluitel4567 24 วันที่ผ่านมา +6

    नागरिकता जस्तो संवेदनशील बिषयमा किन ठुला नेताहरूले समर्थन गरिरहेका छन् भित्र केही रहस्य लुकेकाे छ

  • @devgautam5987
    @devgautam5987 24 วันที่ผ่านมา +8

    साैरभजी पत्रकार कताबाट संचालित छन् भन्नुहुन्छ, हाेलान पनि ठालुहरू। यहाँ नियमित तलब पाउन पनि गाह्राे छ स्वतन्त्र अावाजहरूलाई।

  • @kajuniracikunwor
    @kajuniracikunwor 24 วันที่ผ่านมา +16

    यो पनि नामको बिद्वान रहेछ, राजा बिनाको सेनाको अपेक्षा यो पण्डितबादकै झल्को देखियो , बाहुनलाई पण्डित्याई कर्म गरेको सुहाउँछ ,राजालाई राजनीति

  • @suryasitaula8565
    @suryasitaula8565 24 วันที่ผ่านมา +21

    बाैद्धिक र निष्पक्ष राष्ट्र बादी धर्म ,सँस्कृति,शिक्षा ,सामाजिक , राजनैतिक ,अार्थिक ,राष्ट्रकाे बैदेशिकनिती, नागरिकहरुकाे जीवनस्तर हरुकाे सही बिश्लेषक, साैरभलाई नमन छ जयहाेस।

  • @krishnaadhikari2352
    @krishnaadhikari2352 17 วันที่ผ่านมา +1

    उहाँ सहि ब्याक्ती हो जो निर्भिक र निस्पक्ष बोल्ने हिम्मत ।

  • @benishaluitel3392
    @benishaluitel3392 24 วันที่ผ่านมา +15

    प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भन्नेहरुका लागी पक्राउ एक ब्यक्तिलाई गरिएको हो कान्तिपुर मिडियालाई होइन ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 24 วันที่ผ่านมา +2

      नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵

  • @mohangurung9857
    @mohangurung9857 24 วันที่ผ่านมา +4

    सौरभ जि ले पृथ्वीनारायण शाहाको राज संस्थालाई चिन्न नसक्नु लाजमर्दो कुरा हो।नेपालमा हालको अबस्थामा राजाको ज्ञानेन्द्र को बिकल्प छैन। राजाहरुले गरेको गल्ति नियत बस गरेको हो होइन त्यो हुन पर्छ।नेपालको शक्तिशाली संस्था भनेको सेना नै हो देशको दुर्दशा अबस्थामा पुग्दा पनि सेनाले गम्भीरता लिन नस्कनु दुर्भाग्य हो।

    • @reshamrana4119
      @reshamrana4119 24 วันที่ผ่านมา +1

      सौरभ जि पनि परिचालित पात्रका मद्य्ये एक हुन।

  • @rajadhakal2638
    @rajadhakal2638 24 วันที่ผ่านมา +8

    अब त भ्रष्ट्रिचारि पार्टिको झोले हरु बाहेक यो देश मा स्वच्छ र देश लाइ माया गर्ने जनता नै रहेनछन, बधाइ छ हामि नेपाली लाइ 👏👏👏👏👏👏👍👍👍👍🙏

    • @007robinhoodlove5
      @007robinhoodlove5 24 วันที่ผ่านมา

      नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵

  • @benishaluitel3392
    @benishaluitel3392 24 วันที่ผ่านมา +31

    तिम्रीमा खाते हरु 😡😡
    कानुन सबैलाई बराबर हो भन्ने कुरा थाहा छैन कि क्या हो डाका हरुलाई के पत्रकार हो भन्दैमा त्यलाई कानुन न लाग्ने थुक्क ना लायक हरु कस्तो आमाले जन्म दिएछन् धिक्कार छ

    • @kulkarki4029
      @kulkarki4029 24 วันที่ผ่านมา

      Kanun Ravi lai chai kina nalageko ta Jhole Baini…..Sahakari ko paisa Galaxy maa lyahera ta swaha parexa ta bhatmara le…

    • @gobardhankhadka3367
      @gobardhankhadka3367 24 วันที่ผ่านมา

      त्यो पत्रकार पनि होइन

    • @Yrube_commenter
      @Yrube_commenter 21 วันที่ผ่านมา

      Kina hou yeti saro ris?😂

  • @rajendrarai3912
    @rajendrarai3912 24 วันที่ผ่านมา +8

    तिमिहरु जस्तो बुद्धिजीवीको काम छैन रबि यो देशलाई चाहीने नेता हो जनताको समर्थन छ

    • @dineshbabu9818
      @dineshbabu9818 24 วันที่ผ่านมา

      नेपाल लाई चाइने मान्छे देशको नागरिता त्यागेर बिदेशी नागरिता लिन्छ कस्तो मूर्ख झोले हो

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 24 วันที่ผ่านมา

      कमेन्ट गर्दा मान्छे को आकलन गरेर गर्ने गर्नु राम्रो होला

  • @sandesholi234
    @sandesholi234 25 วันที่ผ่านมา +6

    waiting

  • @user-bg5qy2eb1f
    @user-bg5qy2eb1f 24 วันที่ผ่านมา +1

    The most waited interview.❤

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 24 วันที่ผ่านมา +3

    धन्यवाद यात्रि जि सैरभ अाउनु भयछ अब पाले डा सुरेन्द्र केसि काे यात्रि जि

    • @zxzxzx251
      @zxzxzx251 24 วันที่ผ่านมา

      सौरभ र सुरेन्द्र केसी राम्रो लाग्ने भनेपछि
      तपाईं पक्कै खाडी मा भेडा चराउँदै हुनुहुन्छ

  • @wolip1
    @wolip1 23 วันที่ผ่านมา

    सौरबजी निकै ठुलो बौद्धिक ज्ञान भएका राम्रो राजनीतिक ज्ञान बुद्धिजिवी पत्रकार पनि हुनुहुन्छ । वाहाँको बिष्लेषण सहि र यथार्थ छन् ।

  • @krishmishra5810
    @krishmishra5810 24 วันที่ผ่านมา +1

    टीका जि लामो समय पछि खुशी लाग्यो।अब एक पटक पुर्ब प्रधान न्यायाधीश पराजुली लाई बोलायर यो कान्तिपुरको गर्नु पर्यो!! तर पनि अब कम्तिमा महिनामा एउटा् यस्ता यस्ता बहस चलाई रहनु होला।

  • @girishthagunna3266
    @girishthagunna3266 24 วันที่ผ่านมา

    Thesis in every word. Salute Saurabh.

  • @user-uc3nj2uj4r
    @user-uc3nj2uj4r 24 วันที่ผ่านมา +3

    Tikaram je .ma big fan.Pls 13 vai nahunu hola hai tapai🙏🙏🙏

  • @chandagautam2915
    @chandagautam2915 23 วันที่ผ่านมา

    Good interview 🙏🙏

  • @baburamadhikari8487
    @baburamadhikari8487 24 วันที่ผ่านมา +2

    आजकल सामाजिक संजालमा देखिने भेटिने सुनिने राजनीतिक विश्लेषकहरु मध्य जेसन वैद्यको अगाडि अरु फिक्का लाग्न थाल्यो।

  • @user-dn3cn2kq7x
    @user-dn3cn2kq7x 24 วันที่ผ่านมา +1

    सरल कुरा सहज नेपाल ।

  • @user-jv6bc8mb1l
    @user-jv6bc8mb1l 23 วันที่ผ่านมา

    Sauravji my favorite, and undoubtedly, the best political analysist of Nepal !

  • @ravi9973
    @ravi9973 23 วันที่ผ่านมา

    highly intellectual interviews ...thanks both . big fan of Saurav's intellects

  • @honestjungkarki8686
    @honestjungkarki8686 24 วันที่ผ่านมา

    सहि त सटिक विश्लेषण सौरभ जि इतिहासमा यहाले गरेको विश्लेषण कम नै फेल भएको अधिकाम्स पुगेको छ आज त्यही खुलेर बोल्न रुचाउनु भएन समग्रमा अहिलेको परिस्थिति अनुकुल विश्लेषण सहि नै लाग्यो ।

  • @nkworld4586
    @nkworld4586 24 วันที่ผ่านมา

    देश निकासकाे विकल्प यहिनै हाे। यसैमा सवैलाई सहमत वनाउनु पर्छ।।

  • @mradhikari6253
    @mradhikari6253 24 วันที่ผ่านมา

    big fan of his

  • @bikashnarsinghrana1018
    @bikashnarsinghrana1018 24 วันที่ผ่านมา +7

    हैन धेरै दुब्लाउनु भएछ सौरभ सर।

  • @saralamgate
    @saralamgate 24 วันที่ผ่านมา

    Thank you

  • @purnabandhan
    @purnabandhan 19 วันที่ผ่านมา

    नमस्ते टीकाजी !🙏
    सौपब जी, मलाई पनि मन पर्ने विश्लेषक हो. वहांका तर्कहरू सत्यपरक हुन्छन्, सिटौलाको कुरा जसरी गर्नुभयो !

  • @SangitaSangam
    @SangitaSangam 22 วันที่ผ่านมา

    Encyclopedia of Nepal...lov to see u sir.

  • @santoshgaire8168
    @santoshgaire8168 24 วันที่ผ่านมา

    नयाँहरुसंग सकारात्मक भएर प्रश्न गर्नुहोस् टिकाराम जी, तपाईँको करियर अरूको चाकरी गरेर सुरुभयो भन्दैमा सबैको जीवनमा तपाईँको सिद्धान्त लागु नहुनपनी सक्छ।

  • @dinesh7153
    @dinesh7153 24 วันที่ผ่านมา +3

    बाउको नागरिकता अंगिकृत, छोराको नागरिकता बंशज, 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश सिरोहिया लाई अनुसन्धानका लागि पक्राउ गर्नु ठीक हैन र??

  • @dibyadhojkarki3417
    @dibyadhojkarki3417 20 วันที่ผ่านมา

    नेपालका सपूत शाैरभजीलाइ नमन❤️🇳🇵

  • @user-py5px5wc3m
    @user-py5px5wc3m 23 วันที่ผ่านมา

    नमन सर ।🙏

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 24 วันที่ผ่านมา +2

    हास उठ्छ 😂आजकल टिकाराम सरको कार्यक्रम को अवस्था देखेर।

  • @nawarajkarki4892
    @nawarajkarki4892 22 วันที่ผ่านมา

    यी मान्छे राम्रा छन भनेर तपाईले बारम्बार ल्याउनु हुन्छ , ईतिहास का कुरा भन्लान तर बर्तमान परिवेस को राजनिती चै खासै बुझदा रैनछन।

  • @muralibhujel5823
    @muralibhujel5823 23 วันที่ผ่านมา

    Nice to heard

  • @Tikapoudel
    @Tikapoudel 24 วันที่ผ่านมา +1

    सेना भित्र निरन्तर अमेरिकी सेनाका सदस्यहरुले काम गरिरहेका हुन्छन। यसलाई के भन्नुहुन्छ ?

  • @khagendrarai9821
    @khagendrarai9821 20 วันที่ผ่านมา

    पंचायतकालदेखिका सबै नेता, कर्मचारी, न्यायाधीश लगायतका सबैको छानबिन गर्नु पर्छ ।

  • @aavashpant2842
    @aavashpant2842 24 วันที่ผ่านมา

    A b pant right version and right discussion

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 21 วันที่ผ่านมา

    धेरै अध्ययनशील मान्छे सौरभ ।

  • @nirajkc1046
    @nirajkc1046 24 วันที่ผ่านมา +2

    Can’t express how badly I am waiting for this interview, it’s already 10:46 in Sydney. I think at apurnd 1 this interview will aird. I will see this anyhow

  • @sarojkafle446
    @sarojkafle446 23 วันที่ผ่านมา

    अन्तरबार्ता पुरै हेरेर सके,अन्तिमको विश्लेषण ले साच्चिकै नेपाली समाज र समुदायको डरलाग्दो भबिस्य देखे तर याहाँ त यो कुरा मान्न कोइ राजनीति गर्ने देशलाई साच्चिकै माया गर्ने मान्छे छ जस्तो कोइ छन जस्तो लाग्दैन,देश रहने देशबासी नरहने!!

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 20 วันที่ผ่านมา

    हामी देश बन्ला बन्ला भन्दै अनेक प्रकारका व्यवस्था परिवर्तन गर्दै बूढो भयौं । हाम्रा सन्ततीको पनि कुनै भविष्य सुरक्षित छैन् । उकुसमुकुस भएर देशै छ‍ोडेर भागौं जस्तो लाग्छ । पिन्जरामा थुनिए जस्तो लाग्छ ।

  • @amritdawadi5711
    @amritdawadi5711 23 วันที่ผ่านมา

    यो जस्तो मनगणन्ते मान्छे कोही छैन ।
    भारतीय किताब हेरेर नेपाली समाजको विश्लेषण गर्छ😊
    कुवाको भ्याकुतो!!

  • @udaya759
    @udaya759 23 วันที่ผ่านมา +1

    राजा महेन्द्र मा पनि खोटदेखनु तेतती ऊचचीत लागेन

  • @jhapadotcom
    @jhapadotcom 23 วันที่ผ่านมา

    ठिकै लागाे

  • @sabinashrestha7413
    @sabinashrestha7413 20 วันที่ผ่านมา

    🙏🙏

  • @007robinhoodlove5
    @007robinhoodlove5 24 วันที่ผ่านมา +1

    नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵

  • @purusotambhattarai5459
    @purusotambhattarai5459 24 วันที่ผ่านมา

    ❤❤

  • @maheshkarki2296
    @maheshkarki2296 24 วันที่ผ่านมา +1

    एस्तो टड्कारो भु-राजनितिक परिस्थिती र अत्यन्तै तरल अन्तरराष्ट्रीय परिवेसलाई छुदै छुनु भएन

  • @user-nx8xx9fn9i
    @user-nx8xx9fn9i 21 วันที่ผ่านมา +1

    सौरभ मात्र ? अरुलाइ पनि पालो दिउँ सर ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 20 วันที่ผ่านมา

    सहकारी पीडित सम्बन्धी पनि एउटा त भिडियो अनतरवार्ता ..

  • @utshabadhikari1794
    @utshabadhikari1794 24 วันที่ผ่านมา +2

    What about nepal army chif statement?

  • @omnamahshivaya3310
    @omnamahshivaya3310 22 วันที่ผ่านมา

    kura sahi ho byakti kendrit huda sahi chanbin hudaina. sabai lai ekai dhanga le chhanbin hunu parcha

  • @startubenepal4927
    @startubenepal4927 21 วันที่ผ่านมา

    1958 मा काठमाडौंमा जन्मेका दिनेश सत्याल उर्फ "सौरभ" पत्रकारिता,राजनीति शास्त्र र जनप्रशासनमा स्नातकोत्तर हुन्।"माईला बाजे " छद्म नामबाट पनि लेख लेख्ने गर्छन्।

  • @mohanrijal8857
    @mohanrijal8857 24 วันที่ผ่านมา +1

    २०८४ मा धेरैकाे चौरासी पूजा हुनेछ।

  • @dhshekhar1
    @dhshekhar1 19 วันที่ผ่านมา

    यो नोटमा चुच्चे नक्सा को प्रोपोगान्डा सुरुङ्गयुद्ध जस्तै धोखा हो

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw 24 วันที่ผ่านมา +1

    रास्वपा ले यदि मिडीया को न्युज को आघार मा छानविन समिती बनाउने हो भने तिम्रो सभापती को पनि बनाउ भनेको हो र रास्वपा को आफ्नै HM छ छानविन गरेभइहाल्यो नि भन्ने टिका को कस्तो पुर्वाग्ाहि सोच हो ! गृहमन्त्रालय ले गर्ने काम त गरिहाल्छ नि.

  • @santoshbhandari115
    @santoshbhandari115 23 วันที่ผ่านมา

    १२ भाई सबैलाई लानु पर्न ।

  • @begood218
    @begood218 22 วันที่ผ่านมา

    कान्तिपुर का संचालकले कम्पनी दर्ता गर्दाको नागरीकता नंवर उनीहरूकै वयान अनुसार मेल खादैन। यस्तो गलत विवरण भरेर दर्ता गरेको कम्पनीले सामाग्री पर्सारण पर्कासन गर्न मिल्छ? सरकार ले यो अवैध सस्था मा सिल गर्नु पर्दैन?

  • @ananathsapkota2032
    @ananathsapkota2032 23 วันที่ผ่านมา

    सौरभ सर नमस्कार 🎉

  • @yagyaadhikari9480
    @yagyaadhikari9480 24 วันที่ผ่านมา

    तपाईंको कार्यक्रमको शीर्षक तमसोमा ज्योतिर्गमय नै सही थियो किन फेर्नुभएको होला ?

  • @beingnarenvlogs377
    @beingnarenvlogs377 24 วันที่ผ่านมา

    सौरभ आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला अघिल्लो साल को तुलनामा अलि कमजोर हुनुभयोकि जस्तो देखिन्छ,

  • @nirmalroka7622
    @nirmalroka7622 24 วันที่ผ่านมา +1

    Yenha comment garne haru le k bujhe thaha bhayena tara full interview herepani khasai khi bujhena

  • @MrBpsubedi
    @MrBpsubedi 24 วันที่ผ่านมา

    कठै तर्क र बोलीको फितलोपना ! त्यत्रो नाम चलेको राम्रो बुद्धिजीवीको यो हाल ।

  • @rajanhtd2529
    @rajanhtd2529 23 วันที่ผ่านมา

    समग्रमा कार्यक्रम राम्रो भयो तर टिकाराम यात्री संगको अन्तरबार्ता मैले हेरेको मध्ये यो अंक चै अलि कम रसिलो भयो मलाई चै

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 20 วันที่ผ่านมา

    ब्यक्ति केन्द्रित नौतङ्की फगत इन्दियाको चुनाबि नतिजासम्म कुराउने कान्ग्रेसको चाल मात्रै हो , त्यो पछिको वारकी पारको राजनिति कोर्ष परिवर्तन ।
    ब्यक्ति केन्द्रित नौतङ्की फगत इन्दियाको चुनाबि नतिजासम्म कुराउने कान्ग्रेसको चाल मात्रै हो , त्यो पछिको वारकी पारको राजनिति कोर्ष परिवर्तन ।

  • @keshavrajsharma2846
    @keshavrajsharma2846 24 วันที่ผ่านมา

    मिडिया मा एनजिओ को अनुदान लगानि अधिकांश मा छ भन्दा टिकाराम जीले किन तपाईं पनि पत्रिकार हो नि भनि निकै सोचेर किन यस्तो प्रस्न गर्नु भयो ?

  • @nembahadurGurung-sk1zl
    @nembahadurGurung-sk1zl 24 วันที่ผ่านมา

    Wright mater

  • @MeeraShrestha-qb9ky
    @MeeraShrestha-qb9ky 13 วันที่ผ่านมา

    लौ जेठ १९ शुक्रबार भनेको त पुस महिना १९ गते शुक्रबार पो भन्नुभयो

  • @prakashparajuli1841
    @prakashparajuli1841 23 วันที่ผ่านมา

    युगाण्डा भारतीय डिप्लोमेटलाई भेट्न गएका रहेछन् प्रचण्ड नकी देशको....। एस जयशंकरको अन्तर्वार्तामा आएको कुरा....

  • @suryapaudel1767
    @suryapaudel1767 24 วันที่ผ่านมา

    समसामयिक विषयको अन्तरवार्ता हो भने आज इन्टरभ्यु लिएपछि सकेसम्म आजै नभए भोली प्रसारण गरिहाल्नु । यसमा हामीले आशा गरेका केही विषयहरूमा वहाँको विचार सुन्न नपाउँदा इन्टरभ्यु खल्लो लाग्यो । जस्तै: किर्ते नागरिकता, सहकारी ठगी, गिरिबन्धु आदि । इन्टरभ्यु धेरै दिन बासी राखेर प्रसारण गरे जस्तो लाग्यो ।

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 24 วันที่ผ่านมา

    Hait kahile aauxa vaner herda herda comments garda garda ball dekhan paye shaurab sir lai maja aaune vayo aaj

  • @rewatijung3228
    @rewatijung3228 22 วันที่ผ่านมา

    व्यक्ति केन्द्रित हैन,उप-प्रधानमंत्री गृहमंत्री केन्द्रित छानबीन समितिको कुरा हो।देशको गृहमन्त्री लाई नै ठगीको आरोप लागीसके पछि स्वयं आँफैले छानबीन समिति बनाएर म माथी छानबीन गरियोस भन्नुपर्ने हैन र?त्यो पनि पुराना भन्दा पृथक हौं भन्नेले?

  • @ashishgurung7072
    @ashishgurung7072 22 วันที่ผ่านมา

    vrastachar byakti le gare pachi byaktigat chanbin garnu parcha

  • @pktechentertainment4859
    @pktechentertainment4859 24 วันที่ผ่านมา

    Nigrita ko bisaye halka na liyu Hai???

  • @dcshishi328
    @dcshishi328 23 วันที่ผ่านมา

    Background noise aayo

  • @meghukandel2076
    @meghukandel2076 23 วันที่ผ่านมา

    अलिक वहकिन लागेछन् यी मान्छे पनी ।

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 22 วันที่ผ่านมา

    Vumi bankko kura uthayeko thiyo kta hrayo ? tyovyekovye kresi garne uba bidesinbat rokintheki?

  • @ashishkc8223
    @ashishkc8223 24 วันที่ผ่านมา

    37:00

  • @Madhukarshamsher
    @Madhukarshamsher 23 วันที่ผ่านมา

    यिनी के भन्न चाहन्छ मन्साय बुझियो !

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 24 วันที่ผ่านมา +1

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @deepakaryal5844
    @deepakaryal5844 22 วันที่ผ่านมา

    Nepali caption needed for people with no hairing ….is necessary to respect them.

  • @Namaskarnepal11
    @Namaskarnepal11 24 วันที่ผ่านมา +1

    प्रेस स्वतन्त्रता खोसियो भन्दै रुवाबासी गर्ने र "तथ्य डग्दैन, कलम झुक्दैन" भन्नेहरु हो जवाफ देऊ
    कान्तिपुरका मालिक कैलास सिरोहिया किर्ते नागरिकता काण्डमा पक्राउ परेपछि प्रेस स्वतन्त्रता हरण भयो भन्दै रुवाबासी गर्ने पत्रकार र काँग्रेस लगायतका दलका नेता कार्यकर्ताहरु यी प्रश्नको जवाफ देऊ
    १. सिरोहियाले कुन मितिमा नेपाली नागरिकता लिएका हुन् र त्यो बेला उनको उमेर कति थियो ? सिरोहियाको नागरिकता नम्बर र धनुषाबाटै नागरिकता लिएका अर्का ब्यक्ति शिव तेलीको नागरिकता नम्बर कसरी एउटै भयो ?
    २. एकै बाबुका एउटा छोराको नागरिकता बंशज र अर्का छोराको अंंगिकृत कसरी भयो ?
    २. हिमालयन रि मा सिरोहियाले लिएको सित्तैको सेयरको लगतमा नागरिकता नम्बर र कान्तिपुर टेलिभिजन र मिडिया अनि जनकपुरको नागरिकता नम्बर कसरी फरक रहन गयो ?
    ३. धनुषाबाट जारी भएको नागरिकता अर्का ब्यक्तिसँग जुधेको अबस्थामा सिरोहियाले कसरी त्यही नागरिकताको आधारमा पासपोर्ट बनाए ?
    ४. सिरोहियाको नागरिकताारे प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान प्रतिबेदनबारे तपाइँको के प्रतिक्रिया छ ?
    ५. के नागरिकतामा कैफियत देखिएर एउटा ब्यक्ति पक्राउ पर्दैमा प्रेस स्वतन्त्रता हरण भईहाल्ने हो ?
    ६. राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, करदाता परिचय पत्र जस्ता सरकारी कागजहरुमा सिरोहियाको कुन नागरिकतालाई आधार मानिएको छ ?
    रुवाबासी गर्नेहरुले माथिको प्रश्नको जवाफ किन दिदैनन ? किन एकोहोरो रुवाबासी मात्रै गर्दैछन् ?

    • @narayanpaudel4341
      @narayanpaudel4341 24 วันที่ผ่านมา

      Sab des drohi hun kailase ka supporter.

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 24 วันที่ผ่านมา

      यसको जबाफ बरिष्ट पत्रकार श्री ऋषि धमलालाई सोध्नुपर्छ 😂, जनता जान्न चाहन्छन

  • @taranathacharya6962
    @taranathacharya6962 24 วันที่ผ่านมา

    यिन्को प्रस्तुतिमा अलि अहमता देख्छु म …??

  • @Tikapoudel
    @Tikapoudel 24 วันที่ผ่านมา +1

    एम सि सि पछि सेना स्वतन्त्र छ?

  • @neeshamkhadka
    @neeshamkhadka 23 วันที่ผ่านมา

    यस्ता यस्ता कु बौद्धिक भन्न्ने जन्तु हरुले गर्दा हो यो देश हरि कंगाल भएको 😏

  • @jagadishadhikari1471
    @jagadishadhikari1471 19 วันที่ผ่านมา

    Rip

  • @shirishsharma8337
    @shirishsharma8337 24 วันที่ผ่านมา

    Geopolitics,world order ra Nepal maa parna sakne effect ko barema dialogue vako vaye interview ajha better hune thiyo

  • @ShailajaGnyawali2022
    @ShailajaGnyawali2022 21 วันที่ผ่านมา

    Sir malai man parne bidwan ho tara aba asali Nepal ko kura garnu paryo, yo aba biswa ma kuhiyeko democracy, khali western ko example chahi nadiyekai ramro. Army ta western prati tom saranam ho kahabata army bata Nepal ko Valo garnu. Jole yo khula baazar arthatantra, yo western democracry, ko gun gaan gauchan tyo Asali Nepali hudai hoina.Raja Mahendra ho dos dekhnu huncha tara indo west nepal birodhi mission ma janmako, paleko neta, lawyer, buddhijibi, bureaucrats, sambidhanbid, patrakar ko ni kura garnu paryo sir.

  • @laxmanpandey4873
    @laxmanpandey4873 24 วันที่ผ่านมา

    सौरब दाइको कुरा बर्तमानमा सुन्दा त सबै सहि हो जस्तो लाग्छ तर सौरबको प्ररक्षेण पूरा भयो कि भनेर यस्तै प्रत्रकारले सोध्न पर्नी हो हामी स्रोताले त कुन बेला के बोल्या थियो रेकर्ड गरेर राख्न सकिन्न नि

    • @honestjungkarki8686
      @honestjungkarki8686 24 วันที่ผ่านมา

      आज सम्म सबै पुगेको छ मित्र १% बाहेक मित्र

  • @ssssss5955
    @ssssss5955 23 วันที่ผ่านมา

    Jahile yei lyangra auncha ta yesko program ma

  • @suryaregmi9988
    @suryaregmi9988 22 วันที่ผ่านมา

    gaurab sir nepali ki english khali english yo chai vayana milaunu monma lako kura ho birodh haina tara garna pare paxi hatdainau

  • @dhirendradhami9078
    @dhirendradhami9078 24 วันที่ผ่านมา

    Khaii ta katibela aauxa

  • @user-sg7xx7zu1j
    @user-sg7xx7zu1j 24 วันที่ผ่านมา

    नकारात्मक ब्यक्ति देख्छु म उनलाई

  • @dipnarayansapkota694
    @dipnarayansapkota694 22 วันที่ผ่านมา

    १५००० आईएनजिओ ? श्रोत के हो ?

  • @dipendrashahi3788
    @dipendrashahi3788 24 วันที่ผ่านมา

    ब्यक्ती केन्दिय भयर प्रमाण बिनै न्युज बनाउने दोशि करार गर्ने र लगातार मिडियाको दुरुपयोग गर्न पाइन्छ?