बाैद्धिक र निष्पक्ष राष्ट्र बादी धर्म ,सँस्कृति,शिक्षा ,सामाजिक , राजनैतिक ,अार्थिक ,राष्ट्रकाे बैदेशिकनिती, नागरिकहरुकाे जीवनस्तर हरुकाे सही बिश्लेषक, साैरभलाई नमन छ जयहाेस।
हेक्का रहोस ! किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो। यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रसंग जोड्न मिल्दैन !! तेरिमा इन्डियन धोती यस्लाइ कसुर बमोजिम जेल चलान गरियोस् सरकार या नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस।
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
जतिसुकै neutral देखिन खोजेपनि टिकाराम यात्री र राजेन्द्र बानियाँमा रवि लामिछाने प्रतिको ईर्ष्या छताछुल्लै देखिन्छ।त्यसैले neutral देखिने नाटक नगरे हुन्छ।

सौरभ जि ले पृथ्वीनारायण शाहाको राज संस्थालाई चिन्न नसक्नु लाजमर्दो कुरा हो।नेपालमा हालको अबस्थामा राजाको ज्ञानेन्द्र को बिकल्प छैन। राजाहरुले गरेको गल्ति नियत बस गरेको हो होइन त्यो हुन पर्छ।नेपालको शक्तिशाली संस्था भनेको सेना नै हो देशको दुर्दशा अबस्थामा पुग्दा पनि सेनाले गम्भीरता लिन नस्कनु दुर्भाग्य हो।

तिम्रीमा खाते हरु 😡😡 कानुन सबैलाई बराबर हो भन्ने कुरा थाहा छैन कि क्या हो डाका हरुलाई के पत्रकार हो भन्दैमा त्यलाई कानुन न लाग्ने थुक्क ना लायक हरु कस्तो आमाले जन्म दिएछन् धिक्कार छ
टीका जि लामो समय पछि खुशी लाग्यो।अब एक पटक पुर्ब प्रधान न्यायाधीश पराजुली लाई बोलायर यो कान्तिपुरको गर्नु पर्यो!! तर पनि अब कम्तिमा महिनामा एउटा् यस्ता यस्ता बहस चलाई रहनु होला।
सहि त सटिक विश्लेषण सौरभ जि इतिहासमा यहाले गरेको विश्लेषण कम नै फेल भएको अधिकाम्स पुगेको छ आज त्यही खुलेर बोल्न रुचाउनु भएन समग्रमा अहिलेको परिस्थिति अनुकुल विश्लेषण सहि नै लाग्यो ।
अन्तरबार्ता पुरै हेरेर सके,अन्तिमको विश्लेषण ले साच्चिकै नेपाली समाज र समुदायको डरलाग्दो भबिस्य देखे तर याहाँ त यो कुरा मान्न कोइ राजनीति गर्ने देशलाई साच्चिकै माया गर्ने मान्छे छ जस्तो कोइ छन जस्तो लाग्दैन,देश रहने देशबासी नरहने!!
यस्ता मुलाङ कुरा । नाम जोडिएको र आरोपित व्यक्ति गृहमन्त्री भएकोले उनकै लागि बनाउनु पर्ने भएको हो संसदीय छानबिन समिति । अरुका लागि त सरकार र प्रशासन छँदैछ नि ।
हामी देश बन्ला बन्ला भन्दै अनेक प्रकारका व्यवस्था परिवर्तन गर्दै बूढो भयौं । हाम्रा सन्ततीको पनि कुनै भविष्य सुरक्षित छैन् । उकुसमुकुस भएर देशै छोडेर भागौं जस्तो लाग्छ । पिन्जरामा थुनिए जस्तो लाग्छ ।
बाउको नागरिकता अंगिकृत, छोराको नागरिकता बंशज, 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश सिरोहिया लाई अनुसन्धानका लागि पक्राउ गर्नु ठीक हैन र??
1958 मा काठमाडौंमा जन्मेका दिनेश सत्याल उर्फ "सौरभ" पत्रकारिता,राजनीति शास्त्र र जनप्रशासनमा स्नातकोत्तर हुन्।"माईला बाजे " छद्म नामबाट पनि लेख लेख्ने गर्छन्।
Can’t express how badly I am waiting for this interview, it’s already 10:46 in Sydney. I think at apurnd 1 this interview will aird. I will see this anyhow
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
प्रेस स्वतन्त्रता खोसियो भन्दै रुवाबासी गर्ने र "तथ्य डग्दैन, कलम झुक्दैन" भन्नेहरु हो जवाफ देऊ कान्तिपुरका मालिक कैलास सिरोहिया किर्ते नागरिकता काण्डमा पक्राउ परेपछि प्रेस स्वतन्त्रता हरण भयो भन्दै रुवाबासी गर्ने पत्रकार र काँग्रेस लगायतका दलका नेता कार्यकर्ताहरु यी प्रश्नको जवाफ देऊ १. सिरोहियाले कुन मितिमा नेपाली नागरिकता लिएका हुन् र त्यो बेला उनको उमेर कति थियो ? सिरोहियाको नागरिकता नम्बर र धनुषाबाटै नागरिकता लिएका अर्का ब्यक्ति शिव तेलीको नागरिकता नम्बर कसरी एउटै भयो ? २. एकै बाबुका एउटा छोराको नागरिकता बंशज र अर्का छोराको अंंगिकृत कसरी भयो ? २. हिमालयन रि मा सिरोहियाले लिएको सित्तैको सेयरको लगतमा नागरिकता नम्बर र कान्तिपुर टेलिभिजन र मिडिया अनि जनकपुरको नागरिकता नम्बर कसरी फरक रहन गयो ? ३. धनुषाबाट जारी भएको नागरिकता अर्का ब्यक्तिसँग जुधेको अबस्थामा सिरोहियाले कसरी त्यही नागरिकताको आधारमा पासपोर्ट बनाए ? ४. सिरोहियाको नागरिकताारे प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान प्रतिबेदनबारे तपाइँको के प्रतिक्रिया छ ? ५. के नागरिकतामा कैफियत देखिएर एउटा ब्यक्ति पक्राउ पर्दैमा प्रेस स्वतन्त्रता हरण भईहाल्ने हो ? ६. राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, करदाता परिचय पत्र जस्ता सरकारी कागजहरुमा सिरोहियाको कुन नागरिकतालाई आधार मानिएको छ ? रुवाबासी गर्नेहरुले माथिको प्रश्नको जवाफ किन दिदैनन ? किन एकोहोरो रुवाबासी मात्रै गर्दैछन् ?
ब्यक्ति केन्द्रित नौतङ्की फगत इन्दियाको चुनाबि नतिजासम्म कुराउने कान्ग्रेसको चाल मात्रै हो , त्यो पछिको वारकी पारको राजनिति कोर्ष परिवर्तन । ब्यक्ति केन्द्रित नौतङ्की फगत इन्दियाको चुनाबि नतिजासम्म कुराउने कान्ग्रेसको चाल मात्रै हो , त्यो पछिको वारकी पारको राजनिति कोर्ष परिवर्तन ।
कान्तिपुर का संचालकले कम्पनी दर्ता गर्दाको नागरीकता नंवर उनीहरूकै वयान अनुसार मेल खादैन। यस्तो गलत विवरण भरेर दर्ता गरेको कम्पनीले सामाग्री पर्सारण पर्कासन गर्न मिल्छ? सरकार ले यो अवैध सस्था मा सिल गर्नु पर्दैन?
रास्वपा ले यदि मिडीया को न्युज को आघार मा छानविन समिती बनाउने हो भने तिम्रो सभापती को पनि बनाउ भनेको हो र रास्वपा को आफ्नै HM छ छानविन गरेभइहाल्यो नि भन्ने टिका को कस्तो पुर्वाग्ाहि सोच हो ! गृहमन्त्रालय ले गर्ने काम त गरिहाल्छ नि.
समसामयिक विषयको अन्तरवार्ता हो भने आज इन्टरभ्यु लिएपछि सकेसम्म आजै नभए भोली प्रसारण गरिहाल्नु । यसमा हामीले आशा गरेका केही विषयहरूमा वहाँको विचार सुन्न नपाउँदा इन्टरभ्यु खल्लो लाग्यो । जस्तै: किर्ते नागरिकता, सहकारी ठगी, गिरिबन्धु आदि । इन्टरभ्यु धेरै दिन बासी राखेर प्रसारण गरे जस्तो लाग्यो ।
व्यक्ति केन्द्रित हैन,उप-प्रधानमंत्री गृहमंत्री केन्द्रित छानबीन समितिको कुरा हो।देशको गृहमन्त्री लाई नै ठगीको आरोप लागीसके पछि स्वयं आँफैले छानबीन समिति बनाएर म माथी छानबीन गरियोस भन्नुपर्ने हैन र?त्यो पनि पुराना भन्दा पृथक हौं भन्नेले?
सौरब दाइको कुरा बर्तमानमा सुन्दा त सबै सहि हो जस्तो लाग्छ तर सौरबको प्ररक्षेण पूरा भयो कि भनेर यस्तै प्रत्रकारले सोध्न पर्नी हो हामी स्रोताले त कुन बेला के बोल्या थियो रेकर्ड गरेर राख्न सकिन्न नि
बाैद्धिक र निष्पक्ष राष्ट्र बादी धर्म ,सँस्कृति,शिक्षा ,सामाजिक , राजनैतिक ,अार्थिक ,राष्ट्रकाे बैदेशिकनिती, नागरिकहरुकाे जीवनस्तर हरुकाे सही बिश्लेषक, साैरभलाई नमन छ जयहाेस।
हेक्का रहोस !
किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो। यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रसंग जोड्न मिल्दैन !! तेरिमा इन्डियन धोती यस्लाइ कसुर बमोजिम जेल चलान गरियोस् सरकार या नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस।
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
Dhoti lay jaali nagarikta Lear etro barsa Nepal maa sampati luto, nirdosh Nepali lai apradhi banayo! Esto kalo dhoti maadey lay jaasusi pni gro hola!
Jti barsa jaali nagarikta Lear bso, teti nae barsa maadey lai jail haalnu parney?
Yess indeed true
।ेदगवड ।😂@@007robinhoodlove5 ाउत्रइ
त खान नपाए जाने ईन्डिया हो , यो अर्बपति लाई त अमेरका नि नागरिकता दिन्छ
जतिसुकै neutral देखिन खोजेपनि टिकाराम यात्री र राजेन्द्र बानियाँमा रवि लामिछाने प्रतिको ईर्ष्या छताछुल्लै देखिन्छ।त्यसैले neutral देखिने नाटक नगरे हुन्छ।
उहाँ सहि ब्याक्ती हो जो निर्भिक र निस्पक्ष बोल्ने हिम्मत ।
नागरिकता जस्तो संवेदनशील बिषयमा किन ठुला नेताहरूले समर्थन गरिरहेका छन् भित्र केही रहस्य लुकेकाे छ
साैरभजी पत्रकार कताबाट संचालित छन् भन्नुहुन्छ, हाेलान पनि ठालुहरू। यहाँ नियमित तलब पाउन पनि गाह्राे छ स्वतन्त्र अावाजहरूलाई।
अब त भ्रष्ट्रिचारि पार्टिको झोले हरु बाहेक यो देश मा स्वच्छ र देश लाइ माया गर्ने जनता नै रहेनछन, बधाइ छ हामि नेपाली लाइ 👏👏👏👏👏👏👍👍👍👍🙏
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
सौरभ जि ले पृथ्वीनारायण शाहाको राज संस्थालाई चिन्न नसक्नु लाजमर्दो कुरा हो।नेपालमा हालको अबस्थामा राजाको ज्ञानेन्द्र को बिकल्प छैन। राजाहरुले गरेको गल्ति नियत बस गरेको हो होइन त्यो हुन पर्छ।नेपालको शक्तिशाली संस्था भनेको सेना नै हो देशको दुर्दशा अबस्थामा पुग्दा पनि सेनाले गम्भीरता लिन नस्कनु दुर्भाग्य हो।
सौरभ जि पनि परिचालित पात्रका मद्य्ये एक हुन।
यो बुढो को कुरा सुन्द हामी परदेशी घर फर्केर आउने मन लाग्दैन।
यो पनि नामको बिद्वान रहेछ, राजा बिनाको सेनाको अपेक्षा यो पण्डितबादकै झल्को देखियो , बाहुनलाई पण्डित्याई कर्म गरेको सुहाउँछ ,राजालाई राजनीति
प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भन्नेहरुका लागी पक्राउ एक ब्यक्तिलाई गरिएको हो कान्तिपुर मिडियालाई होइन ।
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
सौरबजी निकै ठुलो बौद्धिक ज्ञान भएका राम्रो राजनीतिक ज्ञान बुद्धिजिवी पत्रकार पनि हुनुहुन्छ । वाहाँको बिष्लेषण सहि र यथार्थ छन् ।
तिम्रीमा खाते हरु 😡😡
कानुन सबैलाई बराबर हो भन्ने कुरा थाहा छैन कि क्या हो डाका हरुलाई के पत्रकार हो भन्दैमा त्यलाई कानुन न लाग्ने थुक्क ना लायक हरु कस्तो आमाले जन्म दिएछन् धिक्कार छ
Kanun Ravi lai chai kina nalageko ta Jhole Baini…..Sahakari ko paisa Galaxy maa lyahera ta swaha parexa ta bhatmara le…
त्यो पत्रकार पनि होइन
Kina hou yeti saro ris?😂
पंचायतकालदेखिका सबै नेता, कर्मचारी, न्यायाधीश लगायतका सबैको छानबिन गर्नु पर्छ ।
टीका जि लामो समय पछि खुशी लाग्यो।अब एक पटक पुर्ब प्रधान न्यायाधीश पराजुली लाई बोलायर यो कान्तिपुरको गर्नु पर्यो!! तर पनि अब कम्तिमा महिनामा एउटा् यस्ता यस्ता बहस चलाई रहनु होला।
तिमिहरु जस्तो बुद्धिजीवीको काम छैन रबि यो देशलाई चाहीने नेता हो जनताको समर्थन छ
नेपाल लाई चाइने मान्छे देशको नागरिता त्यागेर बिदेशी नागरिता लिन्छ कस्तो मूर्ख झोले हो
कमेन्ट गर्दा मान्छे को आकलन गरेर गर्ने गर्नु राम्रो होला
नमस्ते टीकाजी !🙏
सौपब जी, मलाई पनि मन पर्ने विश्लेषक हो. वहांका तर्कहरू सत्यपरक हुन्छन्, सिटौलाको कुरा जसरी गर्नुभयो !
सहि त सटिक विश्लेषण सौरभ जि इतिहासमा यहाले गरेको विश्लेषण कम नै फेल भएको अधिकाम्स पुगेको छ आज त्यही खुलेर बोल्न रुचाउनु भएन समग्रमा अहिलेको परिस्थिति अनुकुल विश्लेषण सहि नै लाग्यो ।
Sauravji my favorite, and undoubtedly, the best political analysist of Nepal !
धन्यवाद यात्रि जि सैरभ अाउनु भयछ अब पाले डा सुरेन्द्र केसि काे यात्रि जि
सौरभ र सुरेन्द्र केसी राम्रो लाग्ने भनेपछि
तपाईं पक्कै खाडी मा भेडा चराउँदै हुनुहुन्छ
नयाँहरुसंग सकारात्मक भएर प्रश्न गर्नुहोस् टिकाराम जी, तपाईँको करियर अरूको चाकरी गरेर सुरुभयो भन्दैमा सबैको जीवनमा तपाईँको सिद्धान्त लागु नहुनपनी सक्छ।
highly intellectual interviews ...thanks both . big fan of Saurav's intellects
यी मान्छे राम्रा छन भनेर तपाईले बारम्बार ल्याउनु हुन्छ , ईतिहास का कुरा भन्लान तर बर्तमान परिवेस को राजनिती चै खासै बुझदा रैनछन।
अन्तरबार्ता पुरै हेरेर सके,अन्तिमको विश्लेषण ले साच्चिकै नेपाली समाज र समुदायको डरलाग्दो भबिस्य देखे तर याहाँ त यो कुरा मान्न कोइ राजनीति गर्ने देशलाई साच्चिकै माया गर्ने मान्छे छ जस्तो कोइ छन जस्तो लाग्दैन,देश रहने देशबासी नरहने!!
The most waited interview.❤
Thesis in every word. Salute Saurabh.
आजकल सामाजिक संजालमा देखिने भेटिने सुनिने राजनीतिक विश्लेषकहरु मध्य जेसन वैद्यको अगाडि अरु फिक्का लाग्न थाल्यो।
सेना भित्र निरन्तर अमेरिकी सेनाका सदस्यहरुले काम गरिरहेका हुन्छन। यसलाई के भन्नुहुन्छ ?
देश निकासकाे विकल्प यहिनै हाे। यसैमा सवैलाई सहमत वनाउनु पर्छ।।
धेरै अध्ययनशील मान्छे सौरभ ।
यस्ता मुलाङ कुरा । नाम जोडिएको र आरोपित व्यक्ति गृहमन्त्री भएकोले उनकै लागि बनाउनु पर्ने भएको हो संसदीय छानबिन समिति । अरुका लागि त सरकार र प्रशासन छँदैछ नि ।
हास उठ्छ 😂आजकल टिकाराम सरको कार्यक्रम को अवस्था देखेर।
waiting
यो जस्तो मनगणन्ते मान्छे कोही छैन ।
भारतीय किताब हेरेर नेपाली समाजको विश्लेषण गर्छ😊
कुवाको भ्याकुतो!!
हामी देश बन्ला बन्ला भन्दै अनेक प्रकारका व्यवस्था परिवर्तन गर्दै बूढो भयौं । हाम्रा सन्ततीको पनि कुनै भविष्य सुरक्षित छैन् । उकुसमुकुस भएर देशै छोडेर भागौं जस्तो लाग्छ । पिन्जरामा थुनिए जस्तो लाग्छ ।
बाउको नागरिकता अंगिकृत, छोराको नागरिकता बंशज, 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश सिरोहिया लाई अनुसन्धानका लागि पक्राउ गर्नु ठीक हैन र??
Tikaram je .ma big fan.Pls 13 vai nahunu hola hai tapai🙏🙏🙏
घमण्ड गर्छु सौरव साच्चै बौद्धिक व्यक्ती हुनुहुन्छ 🙏🙏
1958 मा काठमाडौंमा जन्मेका दिनेश सत्याल उर्फ "सौरभ" पत्रकारिता,राजनीति शास्त्र र जनप्रशासनमा स्नातकोत्तर हुन्।"माईला बाजे " छद्म नामबाट पनि लेख लेख्ने गर्छन्।
राजा महेन्द्र मा पनि खोटदेखनु तेतती ऊचचीत लागेन
नेपालका सपूत शाैरभजीलाइ नमन❤️🇳🇵
Encyclopedia of Nepal...lov to see u sir.
हैन धेरै दुब्लाउनु भएछ सौरभ सर।
Can’t express how badly I am waiting for this interview, it’s already 10:46 in Sydney. I think at apurnd 1 this interview will aird. I will see this anyhow
Me too from sydney ❤
😂
कठै
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
A b pant right version and right discussion
२०८४ मा धेरैकाे चौरासी पूजा हुनेछ।
Good interview 🙏🙏
सहकारी पीडित सम्बन्धी पनि एउटा त भिडियो अनतरवार्ता ..
ठिकै लागाे
प्रेस स्वतन्त्रता खोसियो भन्दै रुवाबासी गर्ने र "तथ्य डग्दैन, कलम झुक्दैन" भन्नेहरु हो जवाफ देऊ
कान्तिपुरका मालिक कैलास सिरोहिया किर्ते नागरिकता काण्डमा पक्राउ परेपछि प्रेस स्वतन्त्रता हरण भयो भन्दै रुवाबासी गर्ने पत्रकार र काँग्रेस लगायतका दलका नेता कार्यकर्ताहरु यी प्रश्नको जवाफ देऊ
१. सिरोहियाले कुन मितिमा नेपाली नागरिकता लिएका हुन् र त्यो बेला उनको उमेर कति थियो ? सिरोहियाको नागरिकता नम्बर र धनुषाबाटै नागरिकता लिएका अर्का ब्यक्ति शिव तेलीको नागरिकता नम्बर कसरी एउटै भयो ?
२. एकै बाबुका एउटा छोराको नागरिकता बंशज र अर्का छोराको अंंगिकृत कसरी भयो ?
२. हिमालयन रि मा सिरोहियाले लिएको सित्तैको सेयरको लगतमा नागरिकता नम्बर र कान्तिपुर टेलिभिजन र मिडिया अनि जनकपुरको नागरिकता नम्बर कसरी फरक रहन गयो ?
३. धनुषाबाट जारी भएको नागरिकता अर्का ब्यक्तिसँग जुधेको अबस्थामा सिरोहियाले कसरी त्यही नागरिकताको आधारमा पासपोर्ट बनाए ?
४. सिरोहियाको नागरिकताारे प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान प्रतिबेदनबारे तपाइँको के प्रतिक्रिया छ ?
५. के नागरिकतामा कैफियत देखिएर एउटा ब्यक्ति पक्राउ पर्दैमा प्रेस स्वतन्त्रता हरण भईहाल्ने हो ?
६. राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, करदाता परिचय पत्र जस्ता सरकारी कागजहरुमा सिरोहियाको कुन नागरिकतालाई आधार मानिएको छ ?
रुवाबासी गर्नेहरुले माथिको प्रश्नको जवाफ किन दिदैनन ? किन एकोहोरो रुवाबासी मात्रै गर्दैछन् ?
Sab des drohi hun kailase ka supporter.
यसको जबाफ बरिष्ट पत्रकार श्री ऋषि धमलालाई सोध्नुपर्छ 😂, जनता जान्न चाहन्छन
नमन सर ।🙏
एस्तो टड्कारो भु-राजनितिक परिस्थिती र अत्यन्तै तरल अन्तरराष्ट्रीय परिवेसलाई छुदै छुनु भएन
ब्यक्ति केन्द्रित नौतङ्की फगत इन्दियाको चुनाबि नतिजासम्म कुराउने कान्ग्रेसको चाल मात्रै हो , त्यो पछिको वारकी पारको राजनिति कोर्ष परिवर्तन ।
ब्यक्ति केन्द्रित नौतङ्की फगत इन्दियाको चुनाबि नतिजासम्म कुराउने कान्ग्रेसको चाल मात्रै हो , त्यो पछिको वारकी पारको राजनिति कोर्ष परिवर्तन ।
kura sahi ho byakti kendrit huda sahi chanbin hudaina. sabai lai ekai dhanga le chhanbin hunu parcha
१२ भाई सबैलाई लानु पर्न ।
कान्तिपुर का संचालकले कम्पनी दर्ता गर्दाको नागरीकता नंवर उनीहरूकै वयान अनुसार मेल खादैन। यस्तो गलत विवरण भरेर दर्ता गरेको कम्पनीले सामाग्री पर्सारण पर्कासन गर्न मिल्छ? सरकार ले यो अवैध सस्था मा सिल गर्नु पर्दैन?
सौरभ मात्र ? अरुलाइ पनि पालो दिउँ सर ।
सरल कुरा सहज नेपाल ।
सौरभ आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला अघिल्लो साल को तुलनामा अलि कमजोर हुनुभयोकि जस्तो देखिन्छ,
युगाण्डा भारतीय डिप्लोमेटलाई भेट्न गएका रहेछन् प्रचण्ड नकी देशको....। एस जयशंकरको अन्तर्वार्तामा आएको कुरा....
समग्रमा कार्यक्रम राम्रो भयो तर टिकाराम यात्री संगको अन्तरबार्ता मैले हेरेको मध्ये यो अंक चै अलि कम रसिलो भयो मलाई चै
रास्वपा ले यदि मिडीया को न्युज को आघार मा छानविन समिती बनाउने हो भने तिम्रो सभापती को पनि बनाउ भनेको हो र रास्वपा को आफ्नै HM छ छानविन गरेभइहाल्यो नि भन्ने टिका को कस्तो पुर्वाग्ाहि सोच हो ! गृहमन्त्रालय ले गर्ने काम त गरिहाल्छ नि.
कठै तर्क र बोलीको फितलोपना ! त्यत्रो नाम चलेको राम्रो बुद्धिजीवीको यो हाल ।
तपाईंको कार्यक्रमको शीर्षक तमसोमा ज्योतिर्गमय नै सही थियो किन फेर्नुभएको होला ?
यो नोटमा चुच्चे नक्सा को प्रोपोगान्डा सुरुङ्गयुद्ध जस्तै धोखा हो
मिडिया मा एनजिओ को अनुदान लगानि अधिकांश मा छ भन्दा टिकाराम जीले किन तपाईं पनि पत्रिकार हो नि भनि निकै सोचेर किन यस्तो प्रस्न गर्नु भयो ?
Nice to heard
Thank you
समसामयिक विषयको अन्तरवार्ता हो भने आज इन्टरभ्यु लिएपछि सकेसम्म आजै नभए भोली प्रसारण गरिहाल्नु । यसमा हामीले आशा गरेका केही विषयहरूमा वहाँको विचार सुन्न नपाउँदा इन्टरभ्यु खल्लो लाग्यो । जस्तै: किर्ते नागरिकता, सहकारी ठगी, गिरिबन्धु आदि । इन्टरभ्यु धेरै दिन बासी राखेर प्रसारण गरे जस्तो लाग्यो ।
यिनी के भन्न चाहन्छ मन्साय बुझियो !
यिन्को प्रस्तुतिमा अलि अहमता देख्छु म …??
big fan of his
लौ जेठ १९ शुक्रबार भनेको त पुस महिना १९ गते शुक्रबार पो भन्नुभयो
े
व्यक्ति केन्द्रित हैन,उप-प्रधानमंत्री गृहमंत्री केन्द्रित छानबीन समितिको कुरा हो।देशको गृहमन्त्री लाई नै ठगीको आरोप लागीसके पछि स्वयं आँफैले छानबीन समिति बनाएर म माथी छानबीन गरियोस भन्नुपर्ने हैन र?त्यो पनि पुराना भन्दा पृथक हौं भन्नेले?
What about nepal army chif statement?
vrastachar byakti le gare pachi byaktigat chanbin garnu parcha
Hait kahile aauxa vaner herda herda comments garda garda ball dekhan paye shaurab sir lai maja aaune vayo aaj
सौरभ सर नमस्कार 🎉
🙏🙏
सौरब दाइको कुरा बर्तमानमा सुन्दा त सबै सहि हो जस्तो लाग्छ तर सौरबको प्ररक्षेण पूरा भयो कि भनेर यस्तै प्रत्रकारले सोध्न पर्नी हो हामी स्रोताले त कुन बेला के बोल्या थियो रेकर्ड गरेर राख्न सकिन्न नि
आज सम्म सबै पुगेको छ मित्र १% बाहेक मित्र
एम सि सि पछि सेना स्वतन्त्र छ?
यस्ता यस्ता कु बौद्धिक भन्न्ने जन्तु हरुले गर्दा हो यो देश हरि कंगाल भएको 😏
टिके तँ त अमेरिकी एजेन्ट नै होस्। सुराकी होस्
U
अलिक वहकिन लागेछन् यी मान्छे पनी ।
ब्यक्ती केन्दिय भयर प्रमाण बिनै न्युज बनाउने दोशि करार गर्ने र लगातार मिडियाको दुरुपयोग गर्न पाइन्छ?
याे पत्रुकार पनि हावा रैछ जस्ले ठगेकाे छ उसकाे नाम राख्न किन नहुने
Vumi bankko kura uthayeko thiyo kta hrayo ? tyovyekovye kresi garne uba bidesinbat rokintheki?
Yenha comment garne haru le k bujhe thaha bhayena tara full interview herepani khasai khi bujhena
❤❤
Nigrita ko bisaye halka na liyu Hai???
Background noise aayo
नकारात्मक ब्यक्ति देख्छु म उनलाई
सौरभसँग यात्री सरको गोप्य भिडियो छ कि क्याहो 😂
कति निमन्त्रणा गरेको एउटै मान्छेलाई ??? हावा
Nepali caption needed for people with no hairing ….is necessary to respect them.
Jahile yei lyangra auncha ta yesko program ma
यो पनि विदेशी एजेंट लाग्यो धेरै कुरा विदेशीको गर्छ
यिनी पनि चपाएर कुरा गर्न थालेछ ।
यस्ता खाते थग को बचाउ गर्ने कस्तो निच अपराधीक सोच भएको मान्छे रैच 😡😡😡