१० दिनमा आमाले पाल्न नसकेर त्यागेकि छोरि कसरि भैइन नेदरल्याण्ड्सको नागरिक आइन नेपाल बुवा आमा खोज्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ค. 2024
  • You Can Connect With us Here
    heylink.me/ArjunBhusal १० दिनमा आमाले पाल्न नसकेर त्यागेकि छोरि कसरि भैइन नेदरल्याण्ड्सको नागरिक आइन नेपाल बुवा आमा खोज्न

ความคิดเห็น • 282

  • @samjhanagautam8396
    @samjhanagautam8396 หลายเดือนก่อน +162

    यहि ठाउमा छोरा भाको भय ।आफ्नो परिवार च्यापेर चुपचाप बस्थे तर छोरी को माया हेर खोज्दै खोज्दै नेपाल आयर पनि खोजी गरेकी छन ।सलिउट छ चेली तिमिलाई ।।🙏🙏👍️👍️आफ्नो आमा बुबा खोजेकोमा👈️👈️

    • @valleyfoods575
      @valleyfoods575 หลายเดือนก่อน +2

      😂😂😂

    • @aloneperson2080
      @aloneperson2080 หลายเดือนก่อน +1

      10000000%

    • @enjilarai99
      @enjilarai99 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤ppp❤❤❤00

  • @KARNAmademba
    @KARNAmademba หลายเดือนก่อน +80

    यो बहिनीलाई आफ्नो आमा,आफन्त,नाताका मानिसहरुसॅंग संपर्क गराईदेउ हे भगवान🙏🙏🙏

  • @nitaraut3710
    @nitaraut3710 หลายเดือนก่อน +12

    महान छोरी तिमिलाई मेरो सलाम छ🙏🙏🙏🙏🙏 आज आफ्नो जन्म घर खोज्दै आउनु भयो, आफ्नो परिवार संग मिलोस यहि मेरो भगवान पशुपतिनाथ संग प्रथाना गर्दछु🙏🙏🙏🙏

  • @chandrasedain5513
    @chandrasedain5513 หลายเดือนก่อน +54

    तिमी जस्तो महान छोरी को भेट छिटो भन्दा छिटो भेट गराई देऊन पशुपतीनाथ🙏🙏🙏🙏अर्जु न भाईलाई हार्दीन नमन🙏🙏

  • @punakumarikhanal5239
    @punakumarikhanal5239 หลายเดือนก่อน +27

    आज आमा को मुखहेर्नी दिनमा बिहानै हजुरले अत्तर बार्त्तालिलैगरेको देखर रूनन हाषन सकेयुसबैको आमा बाबा संग भेटाएपछी भरी देन्खपाउ बैनीको मनको पिरामेटाएनु है बाबु😢😢😢😢🎉

  • @praehmpp4479
    @praehmpp4479 หลายเดือนก่อน +31

    आमा बाबा आफ्ना नातेदार सम्पर्कमा आउन अनुरोध नआत्तिनु दिदी भेट हुन्छ भगवानले सधैं साथ दिन्छन् ।

  • @minabhalami6531
    @minabhalami6531 หลายเดือนก่อน +10

    आफ्नो जन्मभूमि र परिवार खोजी आएको नेपाली चेलीको मनोकामना पूरा होस मेरो पनि सुभ आशिर्वाद छ

  • @mohanimagar2371
    @mohanimagar2371 หลายเดือนก่อน +33

    आर्को भिडियो हेर्न पाउँ है फेरी

  • @puspathapa3945
    @puspathapa3945 หลายเดือนก่อน +11

    उहाँको भाग्यले उहाँको आमा पनि जीवितै भैदिएहुनेथियो र आमा सग छिटो भन्दा छिटो भेट्भएको हेर्नपाइयोस् शुभकामना

  • @GangaSapkota-nw8de
    @GangaSapkota-nw8de หลายเดือนก่อน +11

    मातृभूमि यानि जन्मभुमि कति प्यारो हुन्छ भन्ने अतुलनिय उदाहरण हो।

  • @yelicxxantel8709
    @yelicxxantel8709 หลายเดือนก่อน +17

    आमा आफन्त भन्ने साइनो कति प्यारो छ

  • @user-jx5uz5lm1t
    @user-jx5uz5lm1t หลายเดือนก่อน +4

    ल अर्जुन भाई छिट्टै खोज्ने प्रयास गरिदिनु होला। तपाई को प्रयास सफल होस। परिवार भेटिएको हेर्न सार्है मन छ।❤❤❤

  • @user-mw5yn8sv3y
    @user-mw5yn8sv3y หลายเดือนก่อน +20

    बिचरा यी बहिनीको अगाडि काे भिडियो पनि हेरेको थियबिचरा अामा बाबा नभय पनि दिदीबहिनी दाँजु भाइ अाफनत भेटी याेस् भगवान्

  • @nokhiramoli3665
    @nokhiramoli3665 หลายเดือนก่อน +14

    जनम दिने अामा र अाफन्त सबैलाई छिटो भेटेकाे खबर सुन्ना र हेर्ना मन छ।धन्यवाद पत्रकार माेहाेदय र केयामरा मेन दुबै लाई।

  • @BhimsenBhattarai
    @BhimsenBhattarai หลายเดือนก่อน +62

    आमा बुबा भेटेको खबर सुन्न पाइयोस्

    • @sarmilachetri9354
      @sarmilachetri9354 หลายเดือนก่อน +1

      Aaja aama ko mukh herni din kamana garda xu aama baba jo vyani vetios 😭🙏🙏

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 หลายเดือนก่อน +7

    वल्ल यि चेली सहि मान्छेको सम्पर्कमा पुग्नु भएछ ! पक्कै पनि अर्जुन भाइले कोहि न कोहि नातेदार भेट गराइ दिनु हुनेछ मलाइ पुरा विश्वास छ ! २०७३ सालमा नामाकपण गरिए अनुसार सुनकोशी नामको गाउंपालिका त हाल उत्तरी भागमा सिन्धुली जिल्लामा छ तर यो कुरा २०३६ सालको भएकोले काभ्रे, सिन्धुपाल्चोक,रामेछाप र सिन्धुली जिल्ला सुनकोशी नदि किनारका आसपास रहनु भएका चालिसे परिवारले नेपाली आमा वावा खोजिसहयोग गर्नु हुन अनुरोध गर्दछु !❤❤❤❤❤

  • @JanakShahi-qf4ko
    @JanakShahi-qf4ko หลายเดือนก่อน +16

    छिटाे भन्दा छािटाे भेटियाेस परिवार

  • @bholu545
    @bholu545 หลายเดือนก่อน +8

    वहाँको परिवारसँग छिट्टै मिलन होस्।

  • @santoshdaulyal30
    @santoshdaulyal30 หลายเดือนก่อน +5

    हे भगवान यो दिदी लाई आफन्त हरु संघ भेट गराइ देउ 🙏🙏🙏🙏

  • @ashokthapa535
    @ashokthapa535 หลายเดือนก่อน +2

    आमा र आफ्न्त भने नाता कति प्यारो छ उहाँ को आफ्न्त सङग छिटो मिलाई देउ भगवान

  • @Akdv_hunt
    @Akdv_hunt หลายเดือนก่อน +4

    भगवानले हजुरको आमा बुवा चाडै भेटाई दियोस।

  • @bhagabatinepal8911
    @bhagabatinepal8911 หลายเดือนก่อน +11

    आमै भेटियोस परिवार माया गरून् फेरि परिवारले

  • @chhabioli3929
    @chhabioli3929 หลายเดือนก่อน +1

    जन्मे को देश जन्म दिने आमा बुबा सग मिलन गराइ दिनुस दैब ।।एक असल आदर्श नेपाली छोरी लाई।।।कल्याण गर्नुस दैब माता पाथीभरा र पशुपति नाथ र माता मनकामना।

  • @nirmalapun4435
    @nirmalapun4435 หลายเดือนก่อน

    धन्यवाद बहिनी यति लामो समयपछि आफ्नो नेपाल देसमा आफुलाई जन्माएको बाबु आमालाइ खोज्न आउनुभएकोमा❤❤❤❤❤

  • @kirtisudanjoshi1607
    @kirtisudanjoshi1607 หลายเดือนก่อน

    राम्रो आत्मियता, सन्तोष मिलोस् 💐

  • @kamaladhakal1788
    @kamaladhakal1788 หลายเดือนก่อน +6

    कस्ताे खुसी लाग्याे बुबा आमा दाजु भाइ दिदी बैनी खाेजन आउनु भयछ

  • @sobitasunar86
    @sobitasunar86 หลายเดือนก่อน

    मन रुन्छ यस्तो कुराले❤❤❤❤

  • @sureshkoirala6841
    @sureshkoirala6841 หลายเดือนก่อน +5

    सुनकोसी भन्नाले कतै सिन्धुलीको सुनकोसी गाउँपालिका त होइन ?? सबैले उहाँको भेट गराउन सहयोग गरौं 🙏🙏

  • @tejprasad6740
    @tejprasad6740 หลายเดือนก่อน +7

    नेपालका सुनकोसी भन्ने गाउँ कता कता छ्न बुझेर तपाईं आफैं गयर खोज्न सहयोग गरिदिनुस अर्जुन भुसाल जि 🙏🙏🙏

    • @Kohinoor242
      @Kohinoor242 หลายเดือนก่อน

      Sunkoshi gaupalika chai sindhuli ma parxa hai

    • @Nepaboy
      @Nepaboy หลายเดือนก่อน

      जुन बेला वहांलाई नेदरल्याण्ड्स लगियो त्यतिबेला गाउँपालिका होइन गाविस हुन्थ्यो। गाउँपालिका त अचेल पो बनेको हो। पहिला सुनकोशी गाविस कहाँ थियो त्यो पत्ता लगाउनु पर्छ होला।

    • @Nepaboy
      @Nepaboy หลายเดือนก่อน

      सुनकोशी गाउँपालिका ओखलढुङ्गामा पनि छ, सिन्धुपाल्चोकमा पनि छ र सिन्धुलीमा पनि छ।

  • @gangatandan6850
    @gangatandan6850 หลายเดือนก่อน +2

    छिटो छिटो नेपाली परिवार पत्तो लागोस् खुशी भएको अर्को भिडियो हेर्न पाउँ ।

  • @bhagwangiri9467
    @bhagwangiri9467 หลายเดือนก่อน +5

    जननी जन्मभुमिस्छ स्वर्गादपी गरियसी तेसै कहाँ भनिएको होर बास्तबमै आफू जन्मेको ठाउँ र आफुलाइ जन्मदिने आमा स्वर्ग भन्दापनी प्यारो हुदो रहेछ

  • @riwazeditz2.092
    @riwazeditz2.092 หลายเดือนก่อน

    बुवा अामा सङ्ग भेट भएकाे पनि राख्नुहाेला है पत्रकार शर❤❤

  • @bishnukatuwal4387
    @bishnukatuwal4387 หลายเดือนก่อน +1

    Be happy and God bless you all the best hajur. ❤❤❤

  • @nanukiranshrestha2881
    @nanukiranshrestha2881 หลายเดือนก่อน +14

    Voli mother+'s day ko din uhako aama veteko khbar sunna paau🙏

  • @mandirabaral9769
    @mandirabaral9769 หลายเดือนก่อน +7

    विचरा धनले मात्र हुदैन आफना मान्छे चाहिन्छ । भन्ने प्रष्ट हुन्छ

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg หลายเดือนก่อน +3

    आमा त बाच्नु भएको होला या नहोला तर आमा बुबा र आफु जनमे को ठाउ देश आउनु भएको रहेछ हजुर लाई धेरै धेरै माया भगबान किर्पा ले आमा बुबा भेटनु होला मेरो कामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @deepakmgr162
    @deepakmgr162 หลายเดือนก่อน +3

    नेपाली नागरिता त्याग गर्न त सजिलो छ तर पछि आउने पिडीको एस्तै हाल हुन्छ ?
    हामीमा चेतना भए🙏

  • @sammangurung640
    @sammangurung640 หลายเดือนก่อน +1

    Bhusal sir hajurko mahan kamko lagi🙏🙏sayed afno xori ho vaner agadi auna nasakne absata po x ki ..name change garer rakheko po hoki....hajurle ramro sang bujer vetaidinu hola🙏🙏

  • @sameeklama1731
    @sameeklama1731 หลายเดือนก่อน

    Yo video le saraii ruwayo mero maan. Aasu nai thamnu sakina.God sanga prathana garxu didi tapailai aaphno family milosh 🙏🙏🙏

  • @sabitamudvari9406
    @sabitamudvari9406 หลายเดือนก่อน +5

    छिटै आमा आफ्नो परिवार भेटियोस ❤

  • @honestjungkarki8686
    @honestjungkarki8686 หลายเดือนก่อน

    नेपालि मन नेपालि हुदोरहेछ जहाँ भएपनि यसरी खोज्दै आउनु चासो दिनु सानो कुरा होइन छिटोभन्दा भेटियोस अर्जुन भाइ

  • @devoteesharma3886
    @devoteesharma3886 หลายเดือนก่อน +1

    Hope she will find her biological parents ❤️.I pray to God..for her dream comes true..May god bless you sister.

  • @tseringyz2086
    @tseringyz2086 หลายเดือนก่อน +1

    Stay strong you make me cry sis

  • @dolmalama-ss1gi
    @dolmalama-ss1gi หลายเดือนก่อน

    I really salute you, nepali daughter. You're the great-full. And proud of you. Help to find her nepali family, please.

  • @madanthapaliya973
    @madanthapaliya973 หลายเดือนก่อน +2

    She is innocent but perfect by her heart,so it is better to find out and get her parents

  • @pramilapandey949
    @pramilapandey949 หลายเดือนก่อน +1

    Great
    All the best ❤️❤️🌹🌹

  • @nabinmagar9233
    @nabinmagar9233 หลายเดือนก่อน +1

    बिचरा,,,यो दिदी को बाबा आमा र आफ्ना आफन्त हरु सँग छिट्टै भेट घाट होस🙏

  • @radhashrestha381
    @radhashrestha381 หลายเดือนก่อน +3

    नेपाली कसरी बोल्न जानू भयो होला कस्ले सिकायको होला ।तर परीवार सग मिलन छिटैहोस मन भित्रै वाटकति इच्छा छ त्यो इच्छा छिटो पूरा होस

  • @meloni34
    @meloni34 หลายเดือนก่อน +1

    Eagerly waiting for good news

  • @helenroka2100
    @helenroka2100 หลายเดือนก่อน +3

    लौन अर्जुन सर उहाँ दिदी हजुर सम्मन पुग्नु भयेछ अलिकती आस लागेकोछ 🙏

  • @BhagawatiDulal-jh2bf
    @BhagawatiDulal-jh2bf หลายเดือนก่อน +3

    वहाँको परिवार सँग छिटो भेट हाेस्

  • @reshikabhandari9163
    @reshikabhandari9163 หลายเดือนก่อน +1

    Vagwanko kripale uhako ama lagayet pariwar saga vet hos❤❤

  • @anushrestha709
    @anushrestha709 หลายเดือนก่อน +1

    Sarai dukhaa lagyo malai Bicra jasri vaya pani Help you sir 💕💐🙏🏾🇳🇵🇳🇵

  • @user-gl8dx4oq4c
    @user-gl8dx4oq4c หลายเดือนก่อน +1

    परिवारको मिलन् होस।

  • @RanaKumar-nr9nn
    @RanaKumar-nr9nn หลายเดือนก่อน

    कस्तो निष्ठुरी बाबा आमाको काखमा जन्मनुभ ए छ चाँडो भन्दा चाँडो आफ्नो परिवार सँग भेटा ई दिनु होला भेट भ ए को पनि हेर्न चाँडो पाइयोस शुभकामना हजुर हरु लाई

  • @sabitrisigdel4058
    @sabitrisigdel4058 หลายเดือนก่อน

    बिचरा अाफुलाई जन्म देनि अामा बा र अाफन्त भेट्न अाईन 😢😢😢😢😢😢😢😢 रगत को नाता खोज्दै बिचरा खुसिलायो रगत को मायाँ सुन्कोसि भनेको त सर सिन्धुपाल्चोक जिल्ला बारबिसे तिर पर्छ सर चालिसे हरु पनि छन है सर सतेबोलेले भने दिदि तपाई लाई मेरो पनि मायाँ छ धेरै धेरै दिदि मपनि सिन्धुपाल्चोक पाल्चोक को हु दिदि कुबिन्डे हो दिदि 🌹🌹🌹🌹🙏

  • @L5members
    @L5members หลายเดือนก่อน +1

    परिवार भेटिएको खबर सुन्न पाईयोस्

  • @bimalaadhikari9474
    @bimalaadhikari9474 หลายเดือนก่อน

    चाडै परिवार सग मिलन होस भगवान

  • @amarlalshrestha9258
    @amarlalshrestha9258 หลายเดือนก่อน +2

    Arjun sir ek dam pryas gardinu hei

  • @user-dq3uv7gn8l
    @user-dq3uv7gn8l หลายเดือนก่อน

    Good job arjun sir. Good

  • @user-el8mf3em7g
    @user-el8mf3em7g หลายเดือนก่อน

    बिचरा दिदी कस्तो माया लाग्यो चाडैं आमा बाबा भेटियोस ❤️❤️💐💐🙏🙏

  • @RomaChhetri-jd8ze
    @RomaChhetri-jd8ze หลายเดือนก่อน +1

    मिलन होस खुसी देख्न पाइयोस यिबैनिलाइ

  • @sabitakhadka7766
    @sabitakhadka7766 หลายเดือนก่อน

    kati मार्मिक अब केही थाह लाग्छ किन कि तपाईं प्रती आस लागेको छ हामिलाइ पनि ।

  • @pabitragautam8434
    @pabitragautam8434 หลายเดือนก่อน

    God bless you ❤❤

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr หลายเดือนก่อน +1

    Aafu sanga nabhayeko chijko mahato ❤❤plz help her to find them

  • @ramcppaudel
    @ramcppaudel หลายเดือนก่อน +1

    Dherai ramro video 👌👌

  • @indirashakar5161
    @indirashakar5161 หลายเดือนก่อน

    Aafno famliy saga veet hos god bless u

  • @Kusumale-nn9wf
    @Kusumale-nn9wf หลายเดือนก่อน

    अर्को भिडियो मा यिनि दिदी आमा र परिवार संग भेटिएको देख्न पाइयोस् भगवान ❤❤❤❤

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo หลายเดือนก่อน

    10 दिनमा छोड्न सक्ने परिवार लाई के खोज्दै आउनु भो दिदि तेस्ता पापी हरुलाई जुन बेला साथ चैहिएको हो तेही बेला नपासी अब के काम अब आफ्नो गरी खाने खुशी हुने कस्तो दुखद 😭😭❤️❤️

  • @bishnuthapa6045
    @bishnuthapa6045 หลายเดือนก่อน

    उहाकाे परिवार सग छिटो भेट हाेस् 🙏

  • @deepabhattarai796
    @deepabhattarai796 หลายเดือนก่อน

    OMG BANIE so cute hajur 🙏🙏🙏🙏🙏👌👌👌👌👌👍👍👍

  • @kamalakarki7927
    @kamalakarki7927 หลายเดือนก่อน

    छिटो बुवा आमा सङ भेट् भयेको देख्न पायियोस ❤❤

  • @shankarchau8332
    @shankarchau8332 หลายเดือนก่อน +1

    कसरी हुन्छ यि बैनीको परीवार संग भेट गराई दिन पर्छ ❤❤❤

  • @manjugiri8403
    @manjugiri8403 หลายเดือนก่อน

    ल है आमा भेटेको भिडियो हेर्न पाम छिट्टै 🥲🥲🥲🥲

  • @user-so8sn5nj2n
    @user-so8sn5nj2n หลายเดือนก่อน

    माहा छोरी हुनुहुदो रहेछ ।सबैले उहालाइ सयोग गरौ ।

  • @roshanshrestha4752
    @roshanshrestha4752 หลายเดือนก่อน +1

    I hope arjun Sir le saknu hunxa. 🙏

  • @laxmibista6687
    @laxmibista6687 หลายเดือนก่อน

    शुभकामना छ सिस चाडै हजुरको जन्मदाता चाडै भेटेको देख्न पाउ अर्को भिडियो मा

  • @punyaghimire7960
    @punyaghimire7960 หลายเดือนก่อน +1

    परिवारसग चाडै भेट होस् ।

  • @sabinsabin8464
    @sabinsabin8464 หลายเดือนก่อน +1

    सुनकोशीमा नै गएर पत्ता लगाउन कोसिस गर्नु पर्यो।

  • @user-bu9yc9pt4c
    @user-bu9yc9pt4c หลายเดือนก่อน +1

    सबैले सेएर गरदिम हाइ बिचर दिदी 😢😢

  • @user-er6oe4uh4j
    @user-er6oe4uh4j หลายเดือนก่อน +1

    आमा सङ्ग भेटियो को भिडियो हेरन पा ईयोस❤❤❤🎉🎉😢

  • @nanurai4728
    @nanurai4728 หลายเดือนก่อน

    Abo yahako pariwar bheteko video hernu man lagi racha🙏

  • @saraswotithapa9201
    @saraswotithapa9201 หลายเดือนก่อน +3

    ❤❤❤

  • @Momjeweler
    @Momjeweler หลายเดือนก่อน +1

    ❤👏🙌welcome to u

  • @roshanitimalsina11
    @roshanitimalsina11 หลายเดือนก่อน

    छिट्टो आमा संग भेट होस 😢😢

  • @user-by6bs8tr4k
    @user-by6bs8tr4k หลายเดือนก่อน +1

    छिटो भेट होस् भगवान्

  • @jinabhujel8035
    @jinabhujel8035 หลายเดือนก่อน +1

    bichar laxmi chalese xitai buba aama vetyos bhagwanlai yahi parthana x👏👏👏

  • @sabinathapa1382
    @sabinathapa1382 หลายเดือนก่อน

    Pilij dada sat sapot dinu hola eyota nepali cheli aafnai thauma aayera dukha na paros

  • @sabupoudel8105
    @sabupoudel8105 หลายเดือนก่อน

    थैंक्यू अर्जुन वाई ❤❤

  • @sonystha6793
    @sonystha6793 หลายเดือนก่อน +2

    Sunkoshi ani chalise bhanda ta Sindhupalchok ko barhabise sunkoshi ta haina? Teha ni chalise haru cha

  • @saradakunwar5257
    @saradakunwar5257 หลายเดือนก่อน +1

    छिटै भेट होस।

  • @premthapa-wc1jn
    @premthapa-wc1jn หลายเดือนก่อน

    बहिनी को चाहाना पूरा हुने छ्न हाल मो यु के बाट हेर्दै छु

  • @sabinakarmacharya5928
    @sabinakarmacharya5928 หลายเดือนก่อน +1

    याे बहिनिको परिवार छिटोभन्दा छिटो भेट हाेस।

  • @babukajigiri665
    @babukajigiri665 หลายเดือนก่อน

    बिचरा चेली, शान्ति को नेपाली परिवार छिटो भेट होस।

  • @indrakumarisapkota2691
    @indrakumarisapkota2691 หลายเดือนก่อน

    Great

  • @sharmarajojha1947
    @sharmarajojha1947 หลายเดือนก่อน +2

    ❤❤❤❤

  • @AmbikaKhadka-
    @AmbikaKhadka- หลายเดือนก่อน

    god bless you sister 🙏🙏🙏😔

  • @user-vc9kf1tg3i
    @user-vc9kf1tg3i หลายเดือนก่อน

    महान चेलिलि सलाेट छ छाेरा भयकाे भय सायद यसरी परिवार सम्झन थियनन् हाेला 😅😅

  • @kamalakhadkakarki2739
    @kamalakhadkakarki2739 หลายเดือนก่อน +2

    अबश्य सफल भहिनछ।

  • @nirmalabista5692
    @nirmalabista5692 หลายเดือนก่อน

    सान्ती बनिले चाडै परिवार्सङ्ग भेट होस