टुहुरी | TUHURI | कृष्ण र गौराको भेट | EP 142 | ft. Alina, Binod, Mailo, | 23 May 2024
ฝัง
- เผยแพร่เมื่อ 22 พ.ค. 2024
- टुहुरी | TUHURI | कृष्ण र गौराको भेट | EP 142 | ft. Alina, Binod, Mailo, | 23 May 2024
----------------------------------------------------------
👉 टुहुरी | TUHURI | official trailar
www.youtube.com/watch?v=GtAaA...
👉टुहुरी | TUHURI | official series EP 1
www.youtube.com/watch?v=JSsoM...
👉टुहुरी | TUHURI | official series EP 2
www.youtube.com/watch?v=-HXxu...
👉टुहुरी | TUHURI | official series EP 3
www.youtube.com/watch?v=JpGff...
👉टुहुरी | TUHURI | official series EP 4
www.youtube.com/watch?v=FnmB8...
👉टुहुरी | TUHURI | official series EP 5
www.youtube.com/watch?v=S0CHZ...
👉टुहुरी | TUHURI | official series EP 6
www.youtube.com/watch?v=e_UXL...
👉टुहुरी | TUHURI | official series EP 7
www.youtube.com/watch?v=b21G8...
👉टुहुरी | TUHURI | official series EP 8
studio.th-cam.com/users/videoby1Y...
👉टुहुरी | TUHURI | official series EP 9
studio.th-cam.com/users/videoknt_...
👉टुहुरी | TUHURI | official series EP 10
www.youtube.com/watch?v=3uraL...
👉टुहुरी | TUHURI | official series EP 11
www.youtube.com/watch?v=aNFqI...
👉टुहुरी | TUHURI | official series EP 12
www.youtube.com/watch?v=qUrz2...
👉टुहुरी | TUHURI | official series EP 13
www.youtube.com/watch?v=EBfjD...
👉टुहुरी | TUHURI | official series EP 14
www.youtube.com/watch?v=jbI-_...
👉टुहुरी | TUHURI | official series EP 15
www.youtube.com/watch?v=2550u...
👉टुहुरी | TUHURI | official series EP 16
www.youtube.com/watch?v=rCE_d...
👉टुहुरी | TUHURI | official series EP 17
www.youtube.com/watch?v=stqMh...
👉टुहुरी | TUHURI | official series EP 18
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 19
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 20
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 21
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 22
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 23
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 24
• टुहुरी | TUHURI | गुण्...
► Cast : Alina Rayamajhi, Bishnu Sapkota, Kabita Sharma, Binod Shrestha, Shyam Rai, Manju Shrestha, Bimala Giri, Sunita Shrestha, Laxmi Shrestha, Asmita BasnetAnumati Nepali, Shiva Sharma, Jayaram Dhungana, Barsha Bhandara, Yadunath Dhital, Binod Puri, Sabin Puri, Khem Khanal, Sandhya KhadKa, Prem Khatiwoda (B2), Gyamjo Lama, Anita Kuikel, Salina Luitel, Bhumika Dahal, Anu Chhetri, Menuka Phuyal, Aakrisha dahal, Milan Magar
► Child Artist : Sarika Kandel, Siddika Kandel, Aaradhya Regmi, Pratikshya , Swornashi Dhakal
► Management: Milan Magar
► Production Controller: Sagar Giri
► Publicity Design: Siddika Films
► Camera : Binod Puri
► MUA: Roshni Magar
► Video Editor/CG/Graphics : Suresh Shrestha
► Screenplay/Dialogue: Shiva Sharma
► Chief.Ad : Khem Nath Khanal
► Ass.Dir : Sagar Giri
► Producer : Deepa Parajuli (Kandel), Siddika Kandel
► Direction: Shiva Sharma Kandel
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#टुहुरी#TUHURI#NAMASTEKISHNE# - บันเทิง
अबो माया र बिनोद्को मिलन भयको हेर्ने मन भाको जति यता❤❤❤
Mapni samti xu
Ma ni
टुहुरी र विनोदको मिलन भएर संग बसेको हेर्न मन छ
मलाई पनि
अब टुहुरी र विनाेदकाे मिलन हुनुपर्छ ।😊😊😊😊😊😊😊😊😊
हो
Ho
छिटाे भेट हुनुपछ मायार बिनाेदकाे
टुरिर विनाेत मिलन परछ
टुहुरि र बिनोदको छिटै मिलन भयको देख्न पाम
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
बल्ल खाई अस्मितेले अब माया र बिनाेदलाई मिलाएर बिनिसे पनि याे घर छाडेर आफ्नो बुढाकाेमा जानू पर्छ भन्ने जति एता आउनु हाेला
मपनिछ❤हैसाथि❤हरु
😊mo xu guys
Binishna pani xori manxi ho sochanu parxa hai alikati taa
Me
Me😢😢😢😢😢
टुहुरी सिरियल एक भाग देखि नछुताएर हेर्ने र अब टुहुरी ले सुख पाएको हेर्न चाहाने एता हाजिर हुम त
Ma ni xu hjur
अब टुहुरी र छोरी बिनोद एकै ठाँउमा बस्नु पर्छ
अब माय र बिनोद को मिलन हुनु पर्छ भन्ने को को हुनु हुन्छ🎉🎉🎉🎉
गौराको दिमाग पहिलाको अवस्थामा आओस् विनोद र टुहुरीको मिलन पनि होस अब त सबैलाई राम्रो भएको हेर्न चाहान्छु म त❤
अब बिनोद दाइ र माया सगिइ भएको हेरन मन छ नत्र राम्रो हुदैन सिरयल
TUHURl❤❤❤❤😂😂😂😂😢😢😢😢😮😮😮😮😮😮😮😅😅😅😅😅😅😅😊😊😊😊😊😊
बिनिसा काे अतिचर भयो मन् परे भाडा मन् नपरे ठाडा गर्ने पोइला गैर फर्केर आउने अनी माइत मा अधिकार जमाउने अब बिनोद मायाँ उजेली अनी माइला गौरा एक हुनू पर्छ 🎉🎉🎉
अब बिनोद र टुहुरी को मिलन भएको हेर्न कोको आतुर हुनुहुन्छ ? यता हाजिर हौँ त गाईज❤❤❤❤❤❤
म पनि❤❤❤
Kina milnu eklai garera khayera dekhanu parxa binod lai
Ma
❤good
❤❤❤❤❤❤❤❤❤
टुहुरी सिरियल नियमित हेर्ने कोको हुनुहुन्छ हजिर है❤
❤❤❤❤❤
𝐌𝐨𝐡
उजेलिलाई गौराले लाने भै माया भने हेरेको हेरै
आजाको एपिसोड खासै मन परेन
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️
ok मलाई सपाेट पिलिज
Ma ni xu 78 maila gara hjr ko palo😊
Ma pani xu hai
Ma pani Xu
@@chandravlogs1443 176 vyo maila garako xu hjr ly ni back grnu
हाहा बिनिसे र अस्मीतेको रोल देख्दा खुब रमाइलो लाग्ने म मात्र छ कि अरु पनि छन गाँठे
म पनि
म पनि हास उठ्यो उस्तै एउटा पनि उस्तै गरिबस्६
A😂@@manojrai9190
Ma ni
सानो सानो नयाँ युट्युबरहरु को को हुनुहुन्छ मिलेर एघारकालाई सपोर्ट गरौं अगाडि बढौँ 🙏💗💐 छ
अस्मिता ले त दुख पाउन थाल्यो खुशी लाग्यो। सोजो लोग्नेलाई पुङ्गो बनाएर, आफ्नो लोग्ने हुँदा हुँदै दोस्रो लोग्ने खोज्नेको हालत यस्तै हुनुपर्छ। लोग्ने हुँदा पनि परपुरुषसँग सम्बन्ध गास्न पुग्ने आइमाई को गति सबैको हालत यस्तै हुनुपर्छ। अब दुख नन्द बिनिसा चाहीले पाउन पर्छ। यी दुई ले दुख पाएपछि मात्र यो सिरियल सुनमा सुगन्ध हुनेछ। र सबै दर्शक ले महा मन पराउनेछ।
एकदम सहि हो त्यो बिनिसेले पनि दुःख पाउनै पर्छ
यो सबै बिनिशा बैनिको हात छनि हजुर🙏
यो सिरियल हो सबै दोसि छ माइला अनि माया बाहेक🙏
माइतमा बसेर खुब हैकम चलाछ मिलेको दाइ भाउजू छुताउनी आफै कान्छी भाउजू भित्राउनि आफै
Benisale dukha pako dekhana man xa
टुहुरि भाग१ देखि १४२ भाग सममा नछुटाई हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर गरुम ❤❤❤❤❤❤❤❤❤❤❤
Maxuni
Ma
, हो एम@@bhagawotimagar5965
❤❤❤❤
Moh xu
धेरै धेरै माया माया बहिनि 🎉🎉🎉अब शुख पाउनुपर्छ 🎉🎉
यो सिरियलमा जोडिनु हुने सबै सबैलाई 🙏🙏नमस्कार धेरै धेरै अग्रिम शुभकामना। यो सिरियल मैले हप्ता नबिराएर हेर्ने गर्छु एकमद मन पर्छ।
आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु
My favorite serial I'm waiting ❤❤❤❤❤❤
1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!🎉❤
Back
Back dinu
Support me
@@MaheshMonoranjanback plz 🙏
My favorite serial tuhuri ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
My favorite serial thuhuri I'm waiting ❤❤❤❤❤❤❤
My favorite serial ❤❤❤❤
आजै राम्रो बनाउनुपर्छ धन्यवाद
बिचरा गाैराकाे हालत कति धेरै माया लाग्दाे
ABA Binod Ra tuhuri milnuparxa xoriko lagi vayeni ❤
बिनोद र टुहुरी को फेरि पनि मिलन चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊
Mani xu
Ma🎉🎉🎉❤❤❤😂
Mpani xu haiii
ma ma
अव माया र विनोदको परिबार एक साथ मिलेर बस्नु पर्छ र माइलाे र गौराको असल जिबन होस
Right 👍
मलाइ त धेरै खुसि लाग्छ ❤❤❤❤
यो सिरीयल धेरै राम्रो छ अझै उत्कृष्ट बनोस्
माइला को बच्चा छिटो भेटियोस र गौरा पनि सन्चो होस बिनोद र टुहुरी सङ्गै बसुन
❤❤
टुहुरी
❤❤❤❤
साना साना युटुबर मीलेर एक अर्कालाई सपोट गरोहइ 🇳🇵🇳🇵🙏🙏
अति रामृाे हुदैछ है कथाबस्तु।❤❤❤❤❤
राम्रो छ टुहुरी ❤❤❤❤
❤
😍😍😍
माइला र् गौरा को भेट भाकोमा खुसी हुने भरी यता हाजिर हूनुस त ❤❤
Daami xa seariyal
टुहुरी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤❤❤❤❤
Me
Ma xchu 🎉🎉🎉❤❤😂😂
Maxu
❤❤❤❤🎉🎉🎉😊😊😊
Derai..ramrox...tuhuri..siriyal❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉
टुहुरी सिरियल लाई मन पराउने जति हाजिर हुम 🎉
Turi r. Inodko Milan vaako dekhna pam🎉🎉🎉
hook
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏..........
टुहुरिले खुशी भयको मन छ
Yo binisa xaitai marniu parxs
❤❤❤😊😊
❤❤❤❤❤❤❤🎉🎉🎉😮😮
राम्रो
Ma ni nacutai herni yo serial❤❤❤
दामि अाहा❤❤
राम्रो सिरियल ।
धेरै राम्रो बन्दै गैराको छ ❤❤❤❤❤❤टुहुरी सिरियल
राम्रो छ सिरीयल
याे दुईवटा पतरा हरु काे छि मुख के हेर्नु 😐️😐️
My favorite serial tuhuri 🥰🥰♥♥
❤❤❤❤❤❤❤❤❤❤❤
Dame thire serail❤️❤️❤️❤️
टुहुरी र विनाेदकाे मिलन हुनुपर्छ अब सगै बसनु पछ चितावनबाट हेर्ने गछै
Me
1k नपुगेको साथीहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अर्कालाई सपोर्ट गरौं ❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤ टुहुरी
❤😂🎉😢😮😅😊😊
Dhariramr lagacha hajur harulalai ni 🙏👌🇳🇵💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
टुहुरी र बिनोद को मिलान हुनु पर्छ 🎉🎉🎉🎉🎉🎉
Wow nice jodi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 good भयो 🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤
अति सुन्दर एपिसोड
Very very nice hajur 🙏🌹
अब टुहुरी र बिनोद को मिलन होस❤❤❤
टुहुरि र माया को भेट होस
यो बिनिसा ले नि यस्तै दुख पाउनु पर्छ अब है गाइज❤❤❤
Aajako episode very nice alina jee ma dherai happy xu
टुहुरी सिरीयल१ दे खी १४२ सम्म हेर्ने म पनि हो है दमक बाट❤❤
गौरा लाई हेरने मन ला को थियो अब हेरं ह खुशी लायो
नन्दकाे ज्यजति धेरै धेरै भयाे
राम्रो आयो अब चाहि
अब टुहुरी को विनोद को मिलन हुनुपर्छ 😊😊😊😊😊😊😊😊😊😊😊
छिटै मिलन
ma pani chu
सिरियल धेरै राम्रो छ❤❤❤❤
अब टुहुरि र बिनाेदकाे मिलन हेरने मन छ😊😊😊😊😊
टुहुरी सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ एउटा म पनि पर्छु
धेरै राम्रो छ
राम्रोछ
Good siriyal ❤❤❤❤❤❤❤❤❤
छिटाे सुखकाे दिन आयाेस र❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤