Mundre ko Comedy Club 18 Komal Oli and Shailendra Simkhada by Aama Agni Kumari Media
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai,Guest:Komol OLi and Shailendra Simkhada.Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi)यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
अरु भनेको तेस्तै हो कविता चाहिँ एक दम सहि लाग्यो 100%
रबि sir को dimand गर्नु परो सबै जना मिलेर रबि दाजु लाई मन पराउने म मात्रै हो कि अरु नि हुनुहुन्छ !# like here 😍😍
ल हास्नु सुरू भए छ है😂😂😂 फुद्लेन्देको आमा को फ्यान कोको होला 😍😍😍 म चै सबैको कालकार को फ्यान हो है❤️❤️❤️❤️
भएर के गर्नु आज हेर्नु पाईएन
शैलेन्द्र शिमखडा सरको जस्तो शैलि त कसैको छैन होला नेपाल मा
सबैलाई नमस्कार
राजेश दाईलाई मुन्द्रेको कमेडीमा देख्न चाहाने जति हाजिर गरौ।
शिवरात्रीको सबैलाई शुभकामना😍😍
Namasker, yo kura thik ho karenayan ra karya kanun vanne sabda eutai hunna bichar garnus komal ji no 1ma nai hunxauni k ho uttar ??
Ending alik ramro vayena jeetu dai
Me
Nic video
Me
रबि ब्रो लाई कैले लेउने होउ ?? फुलन्दे कि आमा u r so qt तिम्रै लागि हेर्ने हो यो show
यो रेडियो नेपाल हो अब कोमल ओलि बाट समाचार सुन्नुहोस.... गोरकाली गितियात्रा लोक सुसेली लोक गित आदि आति सुनिथ्यो रेडियो बाट। कत्ती सुनेर पनि मन अघाउदैन थियो। जे होस आति मिठो स्वोर कि धनी अनि राम्री बुद्दिमानी अहिले साम्सद हुनु भयो ठिक छ। अब महिला तथा बालबालिका मन्त्री हुनु पर्छ अर्को पटक।
एच चोटी प्रधानमन्त्री केपी ओली लाई पनि ल्याउनु पर्यो , उहाले खुबै हंसाउनु हुन्छ ।
Hehee sahamati m pani
ma pani sahamati
Jibraj Pahadi sai Ho
Saii hoo ha ha ha
😂😂😂😂
म सधैंजसो कमेन्ट हेर्ने गर्छु। दिपाश्री निरौलालाइ अध्यक्षमा सुहाएन भन्ने कमेन्ट धेरै देखे। खासमा यसलाइ सुहाएन भन्नू भन्दापनी नसुहाउनुको कारण भन्नुभए राम्रो हुन्थ्यो नि! यहाँका सबैजसो कलाकारको म सम्मान गर्छु र जितु दादा र सम्पुर्ण टिमलाइ मेरो शुभकामना र बधाई ।
साह्रै रोचक,मन छुने, ब्यङ्गात्मक र मनोरञ्जनात्मक प्रस्तुति । नेपालका मूर्धन्य हाँस्यकलाकारहरु राजा राम पौडेल र शैलेन्द्र सिंखडाको आफ्नै उचाई छ । बिभिन्न प्रतिभाकी धनी र राष्ट्र सेवाको लागि राजनीतिक भूमिकामा अगाडि सर्नु भएकी कोमल वलीको उचाइ त नाप्नु नै पर्दैन । यस कार्यक्रममा मुन्द्रे दिपाश्री र अन्य कलाकारहरुको भूमिका पनि कम छैन । लट्टे वलीको भूमिका चित्ताकर्शक छ । कलाजगतलाई सिंगार्न र माथि उठाउन सँधै मरिमेटेर लाग्नु हुने सबैकलाकारहरुलाई लाख लाख सलाम गर्नु नै पर्छ । कार्यक्रमको लोकप्रियता बढ्दै जावस धेरै धेरै शुभकामना ।
फुलन्देको आमालाई मन पराउने जति यता हाजिर गरुम्✋
❤❤❤
Pooja T. 💛💛💛💛
Malai ni dherai man parxa
Rachita darnal
Subscribe my chenal
*हाम्रो साथी बन्नू होला साथी हामी पनि बनने छौं*
दामी खुप हासियो मुन्द्रे जिउ अति गतिलो हास्य क्षेत्रमा यो कलब लाई बधाई शुभकामना
komal oli ko voice kati sweet❤
yo program ma jyada hasaune vaneko fulendeko ama matrai ho...👍👍👍😆😆😆
हैट सैलेन्द्र दाजुले चै सारै हसाउनु भो।तामाङ्ग कुरा पनि राम्ररी बोल्नु हुदा रैछ।
Fulandeko Aama Ko Fan hajir Garum yeta🙋🙋😘😍
Lup eu al mundre ko comedy club
*नमस्कार साथी हाम्रो साथी बन्नू होला हामी पनि साथी बनने छौं*
खै आज त फुलन्देको आमाले हँसाउन पाएन...मज्जा आएन
@@bimalagurungangdembe3210 tyai ta vaneko bolna nai diyena ni kasto namaja vayo
हाहाहा त्यस्तो चाबेलमा चाक बेच्ने छक्कको पनि को फ्यान हुन्छ होला र काइतेहरु।।
आज धेरै राम्रो सैलेन्द्र सिम्खडाको प्रस्तुति बधाई छ उहाकोलागि।
रबि सर लाई त नल्याउने भयो यार यो मुन्द्रे काकाले
Ravi sir kunai pani interview show ma janu hunn bhanni thachain ravikai samarthak vayar katti ravi ravi bhanya ho?
@@rajandhakal555 😁
@@rajandhakal555 😂
Dev Raj Bhatt tehi vanya k monday aauna sath ravi dai aaunu vayo ki jasto lagxa kahile hudaina
69
आजको कमेडी क्लबमा सैलेन्द्र सिंखडा र कोमल ओली देख्दा खुशी लाग्यो। सैलेन्द्रको कविताले मनै रोमान्चक बनायो। अरु सबैको कमेडी आज सैलेन्द्रको कमेडीले फेल गरायो। जे होस नेपाली कार्यक्रम राम्रो लाग्यो।..
शैलेन्द्र sir le daro jhapar हान्यो दुई नारी लाई।🤣🤣🤣🤣😅😅😅😅
अस्ति देखि रबि सार लेउनु होस बनेको खोइ यो मुन्द्रे को कान छैन कि कमेन्ट् पद्नु आउदैन होल बने हामी लाइ लागिरहेछ
komol oli ra saiendra bro ali happy hunupareyo fhuleendra ko aamako jokema ra latteko jokema
बाबु शेर्पा शेर्पा रबि सर चाहिय सिधा कुरा हेर भाइ यता होइन
Mata Fulandeko Aama Lai matra herna auxu Tara Aja Bolna Pani Diyena Mudre le Testo chai nagarnu hola Mudre comedy show ho Nd Fulandeko Aama is better than all😍😍😍😘
Ekdam sahiho
Sahi ho
Ekdam sai tehi baira maile pura herena aaja..
Saroj Adhikari righ bolnae diyen vanya aja prg khasai ramro vayen
Nar Subba maele ni pura herin boring
Sailendra Simkhada को hilarious comedy आगो थियो. Enjoyed a lot Thanks to #MundreKoComedyClub
😀😀😀😀 🔥 🔥 😀😀😀😀
सैलिन्द्र जस्तो मान्छे हुनुपर्ने अध्यक्ष
होत शैलेन्द्र अथवा मनोज मामा दिपाको काम छैन
तिम्रै बाउलाई बनाउ...किन अरूलाई..
रबि लामिछाने लाई लियर आउने दम रैन्छ तिमी हरु सग।
top 13 comment
फुलेन्दीको💞 आमा मन पराउनु हुने
जति यता आउनुहोस् त😊😊
😂 top हान्न खोजेको होर TH-cam मा पनि
sailendra simkhadako talent 😍😍
फुलन्दे को आमा मन पराउने कोको
❤❤❤
@@poojat.7113 💚💚💚💚
??
माननीय कोमल ओलि ज्यु को बोल्ने शैलीमा धेरै मिठास गहिराई छ स्पष्ट छ।सैलेन्द्र सरको बिधामा दमदार खुबी छ महान कलाकार हुनुहुन्छ ।
आज को मुन्द्रेको comedy दामी लागो सलेन्द्र सर ले मज्जाले हसाउनु भो।।
Supop khatra comedy bachan maile first time suneko dekheko sailendra khatiwada comedy
हाम्रो देशमा पनि कति राम्रो राम्रो कलाकार हुन्छ सबै जना लाई शुभकामना धन्यवाद छ 😍😍
सिंखडा को कमेडी बेस्ट लाग्छ।मजाले हसाउनु हुन्छ।सहिसत्य सहितको हास्यव्यङ्ग्य।
मुन्द्रे लाई मेरो एउटा सुझाब दिपा सिरि को ठाउँ मा शैलेन्द्रा सिमखाड राख्नु पर्छ भने जाती सबै यता हजिर हुनु है यो दिपा सिरि ले काम दिदैन
सिदा कुरा जन्तासङ रबि जि सला पनि लिउनु पराे मुन्दे दाजु अाजकाे भनै रमनईलाे छ
कोमल ओली दिदीको स्वर नै मीठो र सैलेन्द्र दाईको ब्याङ्गे कविताले हासाएर मार्ने भयो । तामाङ भाषा बोल्नु भएर झन् मजा आयो ।😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
Truely speaking this programme have great future...
The day rajesh hamal came to this programme I started watching this programme in u tube ..
Awesome programme ...
*super hit mundreko comedy* हेर्नुहुने सम्पुर्ण लाई नमस्कार 🙏🙏*nepal lok star* लाई पनि यसै गरि माया गरिदिनु होला धन्यवाद ।
"NEPAL LOK STAR":the biggest singing reality show of Nepal,kahile bata AP1ma auxa hola??can u say???
subscribe garnu lol moilay pani garayko xu
audition chai kina na ako ni tv ya you tube ma kina ?🙄
NEPAL LOK STAR कुन बार आऊँछ यो कार्यक्रम म पनी लोक गीत लाई मन पराऊँछु।
Yo pro grma late dai fuldebi ko aama adhikaxiya dipasiri niraula dilai hataye ajha badi dami huncha hjr bro mundredai mero bicharma
hamee man ma bujher hasaxau vane aniya kalkar ekting garera hasauxa vane to malai manpardaina la sory
अहिलेसम्मकै उत्कृष्ट एपिसोड ।।।राम्रो लाग्यो मज्जाले हासियो।।।
प्रत्यक्ष मतदानबाट जितेकी भए माननिय हुन्थ्यो तर समानुपातिक बाट आएकोले उहाँ माननिय हैन ताननिए हुन् । ताननिए कोमल वली
शैलेन्द्र सिमखडा मेरो बेस्ट..
सधै झै आज पनी कमेडी हेर्न बसियो है त love you all
कमेडी चाइ कहाँ नीर आउँछ हजुर यो कार्यक्रम मा?? म त अहिले सम्म बुजेको छैन !!
Oho hjr chai agadi nii kin time vo vannunii vayan ta
*म पनि छू है हाम्रो साथी बन्नू होला*
love u 2
निकै प्रखर प्रतिभा शालि ब्यक्तित्व शैलेन्द्र शिमखडा दाजु.......
यस्ता काम नभएका ताननिय ल्याउनु भन्दा गरिबको भगवान रबि लाई ल्याउदा के आपत हुन्थ्यो र मुन्द्रे लाई सधै कमेन्टमा कति माग छ बुझी दिउन हो मुन्द्रे सरकार
मुन्द्रेको कमेडि क्लवमा कोमल दिदी र शैलेन्द्र सिम्खडा दाइलाइ निम्त्याउनु भो सारै खुशी लाग्यो।शैलेन्द्र दाइले सारै हसाउनु भो।मुन्द्रेको कमेडि क्लवका सम्पूर्ण युनिटलाई धेरै-धेरै धन्यवाद छ।
मुन्द्रे दादा पिलिज अरकाे यपिसाेड मा निरुता सिहं लाई बाेलाउनु प्रछ ल
Niruta sangai deelip raymajhi pani lyaunus hai plz....
मुकुन्देको कमेडि क्लब, रेडियो नेपाल मा समाचार र लोक गितमा सुमधुर स्वर मात्र सुनेको संचार कर्मी, कलाकार तथा माननीय संसद कोमल ओली दिदिको याहाँ सुन्दा त झनै कोकिलकण्ठ नै लाग्यो अनि यता बरिष्ठ कलाकार आदरणीय शैलेन्द्र सिम्खडा को समेत उपस्थिति ले त रातभर काममा थाकेर रुममा आइपुग्दा मोबाइल मा हतार हतार यू ट्युब खोलेर बस्ने समय आज त झनै स्वर्णिम समय बनाइदियो। स-हृदय धन्यवाद आदरणीयदाइ जीतु नेपाल 'मुन्द्रे' । कार्यक्रमको थप सफलताको शुभकामना व्यक्त गर्दछु ।
दिपा दिदीकाे क्यारेक्टर मन परेन । अागाे अागाे । अध्यक्षले बाेल्ने शैली मिलेन ।
शैलेन्द्र सरको व्यङग्य चाँहि बबाल छ है र कोमल जि को प्रस्तुती पनी। विषेश धन्यनाद जितु दाइलाइ यस्तो राम्रो कार्यक्रम सञ्चालन गरेकोमा।
जि गोल्डि परेको हो कि दिउसो खाएको भाङ्ले काम गरेको हो वा सैलेन्द्र दाईको कमाल हो
कसम कार्यक्रम हेरेको शुरुबाट हासेको कार्यक्रम सकिए पछि पनि सम्झेर हासि राखेको रै छु 😀😋😀😋😀😋😀
शैलेन्द्र जि को कबिता सारै मन पर्यो
दिपा को थाउमा चै माग्ने हुनु पर्ने हो
Ho yr
sai ho
Shai ho
Sai ho
Amrita malla yes
mundre ko comedy club नछुटाइ हेर्ने हामी कति छ्म ✋✋✋🙋🙋🙋
*रबि लामिछाने सर लाई हेर्ने धोको कहिले पुगेन कृपया मेरो कमेन्ट मुन्द्रे दाइ को कानमा पुगोस कि रबि लामिछाने सर लाई कहिले ल्याउने हो र अर्को इपोसोड मा राजेस हमाल हेर्ने मन छ । लु येति कुरा चाहिँ सुन्नु पर्यो जनताको पनि मुन्द्रे दाइ*
लहै हजुर हरु आज चाहि सारै रमाईलो भयो आजत कामै छोडेर हेरियो बिदेसको ठाउमा बसेर भए पनि हेरन चाहि छोडिनदैन
अर्को इपिसोड मा रबि लामिछनेलाइ नलिये यो कार्यक्रम कहिले हेर्दिन बरु dis like गर्छु
तेस्तो नभन्नु kc सर G रबी सर आउनुहोलानी यक दीन अहीले भन्ने बित्तिकै आउन गारो हुन्छनी रबीदाइ पनि कति बीजी हुनुहुन्छ होला नी
अर्को पालि parmod kharel हो सबै जना ले मज्जा लिनु होला
सैलेन्द्र दाजुकाे कविता सारै मन पर्छ
हासेर पेट नै दुख्यो..शैलेंद्र सिमखड़ालाई नमन गरे..हैट👌👌👍👍
सबै भन्दा आज मज्जा आयो मुन्द्रेको कमेडी मा
रबि सरलाइ ल्याउनु देस हास्ने छ गरिबको मुहार उज्यालो हुनेछ
आजको गेस्ट दुबै सुपर
Mundre Bro Ki Script Hunu paryo haina vane Aru lai Pani bolna dinu paryo Aja ko episode hernai kasto awkward Lagyo Latte ako matra Bolna nai diyena Tesai Gari Fulandeko Aama lai Pani,Yo comedy show ho Serious conversation Vanda comedy herna ruchauxau Ra Fulandeko Aama Le jati kasaile hasauna sakdaina even Mudre le pani,Respect eachother,Jo Aja ko episode ma dekhiyena,Hope Yesto hudaina audo episode ma Jaya mudreko comedy Nd Happy Sibharatri😍😍
Bishwa Mewahang mundre is jealous and they r making this serious show 😡😡😡
अाहा कति राम्रो । कति रमाइलो लाग्याे यस्तै कार्यक्रम काे अासामा छु।
नियामित रूपमा मुन्द्रे को कमेडी क्लब हेर्नू हुने यता like गर्दै हाजिर गरुम त
सैलेन्द्र ज्यु एकदम खत्रा ज्ञान भएको व्यक्ति हुनु हुदो रहेछ सलाम छ हजुरलाई ,फुलेन्देको आमा मेरो मनपर्ने कलाकार हजुरलाई नि सलाम छ ।
MUDREKO CLUB भन्दा बढी #कोबन्छ_करोड_पतिले हसाउछ
के भन्नू 🤔🤔🤔
आजकाे एपिसाेड लास्टै रमाइलाे
अध्यक्ष मा चाही दिपा लाई सुहाको छैन भन्ने मलाई मात्र येस्तो लागेको होकि अरुलाई पनि
मलाई नि फितिक्कै मन पर्दैन
✋
कसलाई सुहाउछ त तिम्रो बाउलाई...?? जे छ राम्रो छ मन नपरे नहेर्ने नसुन्ने... के को खस खस ..असन्तुष्टि पुरूषहरू...
@@NATURAL-3-K8t तेरो आमा लाई सुहाउछ मुजि मेरो बाउ को नाम लिन्छेस तेरो दिदि हो दिपा
@@NATURAL-3-K8t त चिक्ने लाई किन टाउको दुखेको
शैलेन्द्र सिमखडा सरको हरेक शब्दले हासो मात्रै होइन सबैको मन छुन्छ।
साइलेन्द्र सर भनाइ सहि हो
आज सम्मकै दम्दार भाग ,सलुत छ सैलेन्द्र जि।
जितु दाजुले आज अलि कम हूक्का तान्नू भा रैछ 😂
मलाई हासो नै उठेन! 😂😂😂😂😆
😁😁😁
deepak adhikari jitu le sadhai has uthaudaina kasari hasnu
उफ्फ हास्दा हास्दा पादै आयो , सारै रमाइलो भयो ।।।
अब रेखा थापा लाइ ल्याउनु पर्छ।
👍️👍️👍️👍️👍️👍️👍️👍️
Namaste sailendra daju
मलाई त कोमल ओली दिज्यू कति मन पर्यो हौ, कति सरल अनि शान्त स्वभाव । मैले २०५१ सालमा पाल्पाको लोक गीत प्रतियोगितामा निर्णायक हुनुहुन्थ्यो तर त्यो बेला र यो बेलामा धेरै फरक पाएँ है
ओई कोमल ओली , दहि च्युरे तिम्रो बोली !!
हिजो राप्रपा आज नेकपा कुन्नी के हो भोली !!
हो नि
Aba nepal idol season 1ko buddha,nishan,ani prataplai pani lyaunu paryo hai uniharulai kina hela mundre bro
Aama jay nepal
यो राजनीति कुनचाहिं चराको नाम रहिछ पहिला देश मा केही भको छैन भन्दै हिड्ने अहिले बिकास दरो भको छ रे अनि घन्टा बन्छ देस
Superb...ramailo lagyo....udaraniya nariharu..
ओलि काका ले भर्जिन त फुटाया होलान है ज्वानौ😋😋
😂😂
Hola
Hi
Shailendra दाईके कविता एकदम राम्रो लाग्यो, आजको star of the show.
यो दिपा भैंसीको त कामै छैन, अथिती आउदा पनि उठेर स्वागत गर्नु पर्छ भन्ने थाहा रैनछ कि क्या हो।
Aru lai respect bhanne kura ta Kaha auxa ra aba film director bhaisakya manche aba aru lai kaha ganchain ta.tara yo show ma deepa ko kehi kam chai dekhina hai maila chai
@@tamusabu4465 sahi ho
@@tamusabu4465 हो कामै छैन भैंसीको ।
सार्है राम्रो प्रस्तुति शैलेन्द्र जी को... 🙏🙏
Sailendra je salute u so lovely
अहिलेसम्मकै रमाइलो #episode भन्ने जति एता।✋✋✋कवि होस त सैलेन्द्र जी जस्तो।
नेता ल्याएको कत्ती मन परेन यो कार्यक्रममा
Drrdrrrrrrrr4&4&&
अाजको कार्यक्रम हेर्न बहुत मज्जा अायो । सैलेन्द्र सिम्खडा ज्युको हरेक शब्द शब्दले मन छोयो ।
जस्ले जति भने नि ।मिलाउन सक्ने ले मिलाइ मिलाइ खन्छ्न। खाउ खाउ जति खानु छ। तर कोइ दिन उतरकोरिया को किम्जोङ्ग जस्तो जन्मिल्छ चिन्ता नलिनु ।
Wow very nice सबेेैलाइ नमसकार हजुर
सबैलाई नमस्कार !
हाँस्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीलाई पनी मुन्द्रेको कमेडीमा देख्न चाहाने जतिले हाजिर गरौ ।
सारै राम्रो छ कतारबाट हेरैछु
टीका लागायर पायेको संसद हरुको काम छैन तलब पाइहाल्छ।
मुन्द्रेकमिडिमा सबैमा नमस्कार छहैहजुर र सईलेन्द्रसरलाई यस्टा सलाम्छ मलाई अत्तिमनपर्छ नेताहरूलाईचै पक्कै बाेर लाग्छ
मुन्द्रेको कमेडी नं 1 आहा कति मज्जा हेर्न,
जितु दाइ आउनुहुन्छ उफृदै मायाले बेर्न,
हिन्दुको बच्चा हुं, शिबलाइ धेरै मान्छु
आजको दिनमा गाँजा नि चाखियो जुनि फेर्न,
*कोको हुनुन्छ मुन्द्रेको कमेडि हेर्दै यता जागराम बस्दै मन्दिरको रमाइलो आहा यहाँ त बेग्लै मज्जा छ है* *तर गाँजा गनाएर बसिसक्नु छैन हाहाहा, ढल्ने बेला भै सक्यो*
यो भर्खरै को भिडियो हेर्नू होला, नेपालका अहिले पनि भै रहेका 4 ओटा रेल हरु, भुँडी फुटुन्जेल हाँस्नुहुनेछ th-cam.com/video/lvroe1pkcr0/w-d-xo.html
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@@arjunk2627 😱😱😱😱😱
Full herwko xu ahile samm naxutayr
म पनि छु hai
@@rajubk1321 thank you हजुर !!
दरो हँसाए सैलेन्द्र सिम्खडाजिले !😂😂😃😃😁😁😀😀😀😀😂
अर्जुन घिमिरे र कुमार कट्टेललाई चाहाने कति हुनुहुन्छ?
✋
धेरै राम्राे लाग्याे।एक जना पाहुना बाहेक
मुन्द्रेको कमेदी कलब कुरेर बस्ने कोको हुनुहुन्थ्यो
मेरो एक मात्र बेस्ट कलाकार सैलेन्द्र सिम्खडा
जस्ले पनि भन्ने एस्को फ्यान ,,उस्को पन्खा,,,,हाजिर हुनुस,,,रे!!!,,,,,अलिकती ,,फरक कुरा पनि लेखौ न हुन्न??,,कार्यक्रम को राम्रो नराम्रो पक्ष हरु को बारेमा पनि लेखुम न हौ,,,,जनता हरु
सहि भन्नू भयो
Sahi ho👍️👍️👍️👍️👍️👍️👍️
Ykdm sahi kura
खैई त फुल्न्दे को आमा चाई मजाई आएन हो मुन्द्रे दाइ