Mundre ko comedy club season 2 episode 54।। Buddhi Tamang and Rajani Gurung (Mangali) | Full Episode

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • All Exclusive copyright of these videos are with Jitu Comedy
    Mundre ko comedy club season 2 episode 54।। Buddhi Tamang and Rajani Gurung (Mangali) | Full Episode
    PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
    DIRECTOR: Jitu Nepal
    OPERATIONAL DIRECTOR: SARBESH RIJAL
    EDITOR : RAJAN MAHARJAN
    CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
    Host : Jitu Nepal
    Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai, Lekhmani Trital, Khadka Bahadur Pun, (Kha Ba Pu
    LIKE | SHARE | COMMENT | SUBSCRIBE
    ************************************************
    All Exclusive copyright of these videos are with Jitu Comedy.
    #Mundrekocomedyclub #Season2 #Comedyclub

ความคิดเห็น • 681

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प 2 ปีที่แล้ว +30

    मंगलि र हनुमानेको Bk Fen जति एता हाजिर गर्नुहोस कोको हुनुहुदो रैछ हेरम

    • @sunitalamichanne8875
      @sunitalamichanne8875 ปีที่แล้ว

      !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!b ren nbn nbhnhhhhhhhhhhhhhhhhhh gtt*\

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +162

    हैट / बुद्धि तामाङ & मंगली / रजनी गुरुङ😘
    मेरो मनपर्ने कलाकार हुनुहुन्छ खुशी लाग्यो😍

    • @bijaylama5700
      @bijaylama5700 2 ปีที่แล้ว +1

      💘💘💘💘💘

    • @tekbahadurbudha4415
      @tekbahadurbudha4415 2 ปีที่แล้ว +3

      आन्टी जताततै कमेन्ट गरेको देखेको हुन्छ।।

    • @shovarai4742
      @shovarai4742 2 ปีที่แล้ว +1

      @@tekbahadurbudha4415 kkkkk kk i

    • @foodfortheheart1707
      @foodfortheheart1707 2 ปีที่แล้ว +1

      Mero pani ekdam man jodhi ho uha haru

    • @lalitsaru7558
      @lalitsaru7558 2 ปีที่แล้ว

      Tapai madam mw jaha pugxu tehi pugnu hunxa yll 😜

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 2 ปีที่แล้ว +28

    बुध्दी दादा र मङ्गली भाउजू को फ्यन जाती यता हजिर हुनु है 🚸❤️❤️❤️❤️

  • @rananepali8268
    @rananepali8268 2 ปีที่แล้ว +58

    बुध्दि दादा र रजनि दिदी को बिबाह चाडै भएको देख्न पाईयोस शुभ कामना ।दुबै जना लाई

    • @gangagurung3617
      @gangagurung3617 2 ปีที่แล้ว

      No way..... impossible.

    • @itsmeguesswho1
      @itsmeguesswho1 2 ปีที่แล้ว

      Latayko acting is rough not good

    • @tejranforever4288
      @tejranforever4288 2 ปีที่แล้ว

      Khile bihe hune buddi dada rw salman khan yettikoi hunevyo❤️🤭

  • @zenitmagar7363
    @zenitmagar7363 2 ปีที่แล้ว +18

    आज बल्ल रमाइलो भयो मलाई अति मनपर्ने कलाकार हरू लाई देखेर । मंगलिको voice अनि सबै कुरो कति राम्री 🍬

  • @pradeepmagar9416
    @pradeepmagar9416 2 ปีที่แล้ว +10

    दोस्रो सिजनको आज सम्मको उत्कृष्ट लाग्यो। मङगली र हैतको बिहे भएको हेर्ने रहर छ।

    • @gangagurung3617
      @gangagurung3617 2 ปีที่แล้ว +1

      No way... impossible

    • @ishagurung9852
      @ishagurung9852 2 ปีที่แล้ว

      Reel life thikx dekhna hasna ma but real life aa afno soch bichar family ko kura hunx so couple hunu parx vani force nagaram hola..

    • @pradeepmagar9416
      @pradeepmagar9416 2 ปีที่แล้ว

      @@gangagurung3617 Why?

  • @sumantamang1753
    @sumantamang1753 2 ปีที่แล้ว +43

    इतिहासमै आज धेरै रमाइलो भएको एपिसोड हो आजको कार्यक्रम

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 2 ปีที่แล้ว +21

    रजनि गुरुङ बाट केहि सिक नानिहरु कपडा कस्तो लाउनु पर्छ।

  • @dhonimagar3
    @dhonimagar3 2 ปีที่แล้ว +10

    मंगली र बुद्धि तमाङ्गको राम्रो जोडि छ रमाइलो लाग्यो अब आकाश श्रेष्ठ र पूजा शर्माको जोडि पनि ल्याउनु पर्यो मुन्द्रे जि 🙏

  • @sudarsanacharya5092
    @sudarsanacharya5092 2 ปีที่แล้ว +4

    एकदम मन पर्ने कार्यक्रम मेरो राम्रो हुँदै गाको छ अझै राम्रो होस अनि अर्को कुरा कान्छी भुन्टी सिरियल को लेखक निर्देशन आसा खड्का भुन्टी लाई जसरी हुन्छ मुन्द्रे को कमेडी मा देख्न पाउ पिल्ज

  • @saugatlimbu076
    @saugatlimbu076 2 ปีที่แล้ว +35

    मंगलिकाे सुरिलाे स्वर खुब मन पर्छ
    big fan love from Panchthar npl.

  • @geetayakkhalimbu3563
    @geetayakkhalimbu3563 2 ปีที่แล้ว +32

    मंगली & हैट् को फ्यान 🤚🤚🤚

  • @prabaasijiwan2530
    @prabaasijiwan2530 2 ปีที่แล้ว +28

    अत्यन्तै राम्राे रमाइलो लागाे बुद्दि जि, र रजनि जि, ले कमेडि कलब उज्यालो पार्नुभयाे !!!! 💞♥️💝💝💞♥️❤️❤️😍😍😍😍

  • @phaligurung8292
    @phaligurung8292 2 ปีที่แล้ว +7

    नमस्कार ! मैले युके बाट हेर्दै गर्दा, मुन्द्रे जि को यो कार्य्क्रम असाध्यै राम्रो छ ।
    अनि आज को पाहुना मा हैट् र रजनी नानी लाई देख्न पाउँदा अति खुशी लाग्यो । हाम्री रजनी चेली त, तेसै अति सुन्दरि अनि जाप्निज जस्ती, त्यै माथी गुरुन्सेनी पोसाक मा धपक्क बलेकी गोरि अनि अग्लि मङ्गलि नानी लाई साच्चिकै क्या दामी अनि हीरोइन भन्दा पनि कुनै कमि कि छैनन बा हाम्री राम्री मङ्गली नानी लाई धेरै२ शुभकामना छ । अनि हैट् भाइ त हैट् नै हो ।
    मुन्द्रे कमेडि क्लब एक्दमै राम्रो र पपुलर छ यस बेला सन्सार भरी नै । धेरै२ शुभकामना छ मुन्द्रे जि को फ्यान नै हु म । थेन्क यु अनि फेरि पनि शुभकामना छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +81

    लट्टे र, फुलन्देको आमा बिनाको 🙆
    मुन्द्रेको कमेडी क्लब रमाइलो हुन्न😆

  • @uddhabtamu8990
    @uddhabtamu8990 2 ปีที่แล้ว +31

    🙏नमस्कार रजनी गुरुङ जि आफ्नो भेष भुसा मा यो प्यारो सो म आउनु भयो मनै देखि खुशी धन्यवाद ❣️

  • @loksewagoal1933
    @loksewagoal1933 2 ปีที่แล้ว +8

    लास्टमा मंगलीले बुद्धि लाई लास्टै हेरी यार 😂
    उठाउ यार हैट

  • @ThulungNara
    @ThulungNara 2 ปีที่แล้ว +7

    अत्यान्तै रमाइलो, सबैको प्यारो रिलको जोडी प्रती हार्दिक सम्मान ❣️💐

    • @madhavisapkota583
      @madhavisapkota583 2 ปีที่แล้ว

      धेरैहासिइयो आज जितुको कमेडि सो हेरेर

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 2 ปีที่แล้ว +5

    हैट र रुपकी रानी मङ्गली बहिनी लाई एक लाइक गर्न पसे म आज 🙏🙏🙏🙏

  • @RajeshShrestha196
    @RajeshShrestha196 2 ปีที่แล้ว +24

    जितु भाईको कमेडी झन झन खस्किदै गको जस्तो लाग्यो , अलि स्क्रीप पुगेन ।

  • @lakhpasherpa9773
    @lakhpasherpa9773 2 ปีที่แล้ว +8

    मुन्द्रे कमेडि क्लबमा अति नै प्यारो कलाकार बुद्धिमान तामाङ र रजनी गुरुङ लाई हर्दिक नमन्🙏🙏

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 2 ปีที่แล้ว +16

    आज त अति नै रमाइलो भयो यस्तै मनोरञ्जन दिदै जानु होला सम्पुर्ण मुन्द्रे को क्लब आल तिम लाई हाल मलेसिया देखि हेर्दै छु राजनी बहिनी र बुढी दाजु लाई धेरै समय को प्रतीक्षा पछि हजुर हरु को जोडी को त के गर्नु अति बेस्ट जोडी हुनुहुन्छ

  • @sonamramdam4841
    @sonamramdam4841 2 ปีที่แล้ว +30

    सम्पुर्ण नेपाली हरु मा तथा याे टिमलाई तिहार तथा छठ पवे धेरै धेरै शुभकामना ...

  • @munaadhikari96
    @munaadhikari96 2 ปีที่แล้ว +10

    मुन्द्रेको कमेडी को नियमित दर्सक स्रोता👍️👍️

  • @khagandradhami1511
    @khagandradhami1511 2 ปีที่แล้ว +18

    अति नै राम्रो लाग्छ दादा अनि पछडिका कलकारलाई ल्याउन पर्यो दादा 🙏

    • @bishnumukhya5806
      @bishnumukhya5806 2 ปีที่แล้ว

      नुन बिनाको तिहुन हुन्छमुन्रदेजी कलाकारहरूको जमात भएन भने

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +6

    मुन्द्रेको कमेडि कलवमा बुद्धि तामाङ हनुमान र रजनि गुरुङ मँगलि दबै जना लाई देख्न पाउँदा खुसि लाग्यो र मेरो नजरमा रिल को जोडि हैन रेलको पनि जोडि भैदियको भय हुन्थ्यो भन्ने सोचमाछु बधाईछ🙏👌😍❤️🤣

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar4195 2 ปีที่แล้ว +6

    हैट...जोडी सारै सुहायको छ है! चाडै बिहे भाको हेर्न सुन्न पाइयोस।

  • @chandrasingtan301
    @chandrasingtan301 2 ปีที่แล้ว +2

    धन्यवाद मुन्द्रे दाइ दर्शकहरुले अत्यधिक रुचाइदिएको यो सुन्दर जोडी बुद्धि दाइ र रजनी दिलाइ एकसाथ ल्याइदिनुभएकोमा धेरै खुशि लाग्यो🙏🙏

  • @टेकसिङपरियार
    @टेकसिङपरियार 2 ปีที่แล้ว +19

    बल हामिले चाहेकाे मानछे बाेलाउनु भयछ धन्यवाद

  • @kajinepali4115
    @kajinepali4115 2 ปีที่แล้ว +6

    अति राम्रो

  • @karinakunwar2569
    @karinakunwar2569 2 ปีที่แล้ว +3

    Kati ramro xa mundra ko comedy club 😍😍😍

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 2 ปีที่แล้ว +4

    मुन्द्रेको कमेडी कल्वमा पल शाह र समिक्षा अधिकारी लाई ल्याउनु पर्यो साथै रवि लामिछाने , कुलमान घिसिङ को पालो चै कहिले पाईएला हे भगवान् ....

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 ปีที่แล้ว +6

    आउँदै गरेको शुभ दिपावलीको समस्त देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरु तथा आम समस्त सोर्ताहरू मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
    अर्जुन घिमिरे (पाँडे)

  • @abpmagar5963
    @abpmagar5963 2 ปีที่แล้ว +3

    आफ्नो भेषभुसामा रजनी गुरुङ आहा.. आहा...😍।।

  • @dipeshrai285
    @dipeshrai285 2 ปีที่แล้ว +6

    हैड अनि मङ्गली मेरो सबै भन्दा मन पर्ने कलकार हो तेसैले आज को भाग सारै राम्रो लाग्यो 😍😍😘😘😘

  • @छत्रलकाईखड्का
    @छत्रलकाईखड्का 2 ปีที่แล้ว +19

    great episode love to budhi Tamang and Rajni Gurung big fan from malaysia🙏🙏🙏❤️❤️

  • @sanjibbk9839
    @sanjibbk9839 2 ปีที่แล้ว +2

    nice wowowo aajhai comedy aagadi bados suvakamana💕💕💕

  • @anglama8858
    @anglama8858 2 ปีที่แล้ว +6

    Derai ramro xa thank you Sabai team lai

  • @unicemuktan9380
    @unicemuktan9380 2 ปีที่แล้ว +2

    आज को मुन्द्रे कमेडी क्लब लास्टै रमाइलो लाग्यो अझै राम्रो गर्दै जानू होला सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना छ है हजुर...👏👏👏👍️👍️🙏

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 ปีที่แล้ว +20

    Today iam very happy to see my favourite actor and actors buddhi urfa hanuman and rajani urfa mangali....i always saw every interview and every conversation of buddhi and rajani...

  • @rameshbahadur2394
    @rameshbahadur2394 2 ปีที่แล้ว +3

    लत्तेको भुमिका राम्रो लाग्छ मलाइ

  • @rajulama6249
    @rajulama6249 2 ปีที่แล้ว +1

    Wowww Soooo Niceee...
    Saraiii Ramailooo Lagyoooo...
    HAIITTT Daju With Rajani Grg Mangaliii...
    Enjoying Alottt @@@Korea...

  • @lopsangtamanag7930
    @lopsangtamanag7930 2 ปีที่แล้ว +3

    बुद्धि तामाङ दाइ मलाई मन पर्ने मान्छे🙏🙏

  • @binizgiri
    @binizgiri 2 ปีที่แล้ว +25

    I like Rajani Gurung, ways of dressing sense and , huge respect to her,. I think this is the first time I saw guest wear traditional dress and love towards Nepali culture ... It's really beautiful and respect to Rajani..gurung..

  • @rabindratamang3015
    @rabindratamang3015 2 ปีที่แล้ว

    सबै भन्दा उत्कृष्ट भाग मलाई यो भाग राम्रो लाग्यो,हाल मलेसिया बाट

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 ปีที่แล้ว +12

    व्यग्र प्रतीक्षामा छौ।।

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 2 ปีที่แล้ว +4

    हाम्रो सानाे देशमा कमेडि बुझाउने र बुझ्ने लाई मान्न पर्छ।।कार्यक्रम अति राम्रो छ ।कहिले अाउछ हाेला भनेर यउटा यपिसाेड पनि नछुटाई हेर्ने मध्येको म पनि यउटाहाे।।धेरै यपिसाेड दि कपिल शर्मा साे काे कपि देखासिकि भाकाेछ ।। जेहाेस असाध्यै राम्रो छ हास्य जगतमा छुट्टै पहिचान मुन्द्रे जि बधाई छ ,,

  • @jitbahadurkisan1334
    @jitbahadurkisan1334 2 ปีที่แล้ว +3

    रजनि जि यति राम्रि अनि बुद्दि दाइ यस्तो अनि कहाँ हामिले भने जस्तो सोचेको जस्तो हुन्छ?

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 2 ปีที่แล้ว +1

    Wow कति राम्री गुरुङ्ग्नी चेली राजनी गुरुङ्ग 👌❤❤बि्ग फ्यान ❤❤

    • @dhanra-zgurung2002
      @dhanra-zgurung2002 2 ปีที่แล้ว

      आज को कार्यक्रम पनि एकदम रमाइलो भयो मज्जा आयो, हरेक हप्ता कहिले नछुटिने मुन्द्रे को कमेडी क्लब,🙏दुबई बाट हेर्दै छु l

  • @kushalmigilamagurung1389
    @kushalmigilamagurung1389 2 ปีที่แล้ว +7

    Hait Waiting ma chu hau

  • @kamaljojo394
    @kamaljojo394 2 ปีที่แล้ว +14

    Most interesting episode ♥️

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 ปีที่แล้ว +24

    मुन्द्रेको कमेडि क्लबमा बुद्धि र रजनी जिलाइ देख्न पाउँदा सारै खुशी लाग्यो।लट्टेले हसाएर पेट नै दुखायो।सफलताको कामना सम्पूर्ण टिमलाई ।

  • @su_race555
    @su_race555 2 ปีที่แล้ว +2

    hoit.... buddhi sir.
    Mangali ... rajani madam..
    Thank you mundre comedy show.
    We are happy to see...

  • @prempun4318
    @prempun4318 2 ปีที่แล้ว +6

    good jobs wishing you good luck both of you buddi and mangali🙏🙏🌹🙏🙏

  • @keshavbhattarai7678
    @keshavbhattarai7678 2 ปีที่แล้ว +8

    I look every episode from 🇯🇵🇯🇵

  • @janakimagar6684
    @janakimagar6684 2 ปีที่แล้ว +9

    I am waiting .......

  • @bishnugaire2241
    @bishnugaire2241 2 ปีที่แล้ว +37

    Very nice 👍👍👍

  • @shatrudhanthakur3226
    @shatrudhanthakur3226 2 ปีที่แล้ว +14

    waiting gardai xu! kaba aauxa hare shiv🙏🤗🤗

  • @sashikc2464
    @sashikc2464 2 ปีที่แล้ว +9

    waiting💕💞💞💞💓💗💗💗💗💖💖

  • @nabinmagar7372
    @nabinmagar7372 2 ปีที่แล้ว +16

    Very Good

  • @bhimbdrtmg222
    @bhimbdrtmg222 2 ปีที่แล้ว +1

    हैट,! मङ्गली र हनुमाने को उपस्थितिले सुनमा सुगन्ध थपियो हो आजको कर्ज्याकर्म

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 ปีที่แล้ว +12

    हैट....... बुद्धि तामाङ र रजनी लाई मन पराउने हरु कति छौँ ।👏👏👏❤️❤️😍😍

  • @princelamatmg2186
    @princelamatmg2186 2 ปีที่แล้ว +2

    BUDDHI Tamang Comedy king Ever😍❤️❤️😍

  • @reeyagurung191
    @reeyagurung191 2 ปีที่แล้ว +2

    Mero fav couple❤️❤️
    Rajani grg Sarai Ramri lagchha🙂🙂

  • @pujagurung3963
    @pujagurung3963 2 ปีที่แล้ว +9

    Very very very very nice 🥰🥰💞👌

  • @santoshchhetri1811
    @santoshchhetri1811 2 ปีที่แล้ว +1

    Rajani Ra karisma Lai happy tihar Ani mundre Ra hait Lai pani happy tihar best show this year....

  • @mrbh3606
    @mrbh3606 2 ปีที่แล้ว +2

    Hasayara Nai Marenxa Ke Kaso Aajako Mundra Ko Comedi Club Ma Hait & Mangali La Ma Saudi Arabia Bata Hardai Xu 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘🇳🇵

  • @shamiprai4340
    @shamiprai4340 2 ปีที่แล้ว +1

    केपी ओलीका महानायिका करिश्मा मानन्धर ज्युप्रति असाध्यै सम्मान छ, आजको कार्यक्रममा उपस्थित पाहुनाहरुको कुरा सुनेर मज्जा लाग्यो ।

  • @jungalama1766
    @jungalama1766 2 ปีที่แล้ว

    उत्कृष्ट छ मुद्रेको कमेडी राम्रो लागेउ

  • @gulmelikpmc
    @gulmelikpmc 2 ปีที่แล้ว +13

    Interesting programme jitu Dai...keep it up.

  • @sunarramdam454
    @sunarramdam454 2 ปีที่แล้ว

    सारै राम्रो लागिरहेछ best of luck

  • @saharagurung6249
    @saharagurung6249 2 ปีที่แล้ว +7

    Beautiful ❤️ rajani

  • @birbahadur3901
    @birbahadur3901 2 ปีที่แล้ว

    गर्व लाग्छ यति राम्री सुन्दरी नेपाली चेली मंगली यानिक रंजिता गुरुङ लाई देख्दा ।

  • @bhupalbashal1326
    @bhupalbashal1326 2 ปีที่แล้ว

    मन पर्ने कलाकार लाई देख्न पाइयो मङली जि हनुमान जि सारै मन पर्छ

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 2 ปีที่แล้ว

    आज समकै मैले हेरेको मधेकै सबै भन्दा बडी रमाइलो र मजा लागेको सबै टिमलाई नमस्कार 🙏🙏🙏 छ मनदेखि

  • @abhishekmagar5555
    @abhishekmagar5555 2 ปีที่แล้ว +2

    मेरो बिचार मा रजनी ले मन मनै मन पराउनु हुन्छ बुद्धि लाई तर बुद्धि brother ले वास्ता गर्दिनु हुन्न ।यो जोडी को जहिले interview खोजी खोजी हेर्छु उहाँहरुको big fan म

  • @thulasi2492
    @thulasi2492 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ ईन्डिया देखि हेर्दै छु 😂😂😂😂🤣🤣🤣

  • @Vibecheckmedia
    @Vibecheckmedia 2 ปีที่แล้ว +2

    Woo yo show ko big fan ho mo

  • @वाक्येदादा
    @वाक्येदादा 2 ปีที่แล้ว

    मेरी बास्सै यी दुई जान जोडि एकदम दमदार पस्तुती थियो रियल लाइफ मा जोडि बाधे पनि अझै राम्रो हुने थियो मइले मात्र भनेको होइन आम जनता ले भनेको छन

  • @amar3638
    @amar3638 2 ปีที่แล้ว +12

    Wow so Amazing program ❤️❤️❤️❤️

  • @surendrachaudhary9204
    @surendrachaudhary9204 2 ปีที่แล้ว

    हैट दामी लागयो आजको यो भाग पनि 🙏👌👌यसरी नै सधै हसाउदै जानू धन्यवाद 🙏🙏🙏

  • @अम्मरकार्की
    @अम्मरकार्की 2 ปีที่แล้ว

    बुद्धी तामाङ हनुमाने र रजनी गुरुङ मङ्गलि मेरो मन पर्ने कलाकार हुनुहुन्छ
    म सधै मुन्द्रेको कमिडी हेर्ने गर्छु
    खुसी लाग्यो राम्रो अभिनय गर्नु भयो

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 2 ปีที่แล้ว

    अत्यन्तै सुन्दर जोडि

  • @youthnepal224
    @youthnepal224 2 ปีที่แล้ว +4

    उखानको अर्थ नजान्ने मुन्द्रे हामीलाई हावा गफ दिन्छ 🤣

    • @phattikrana9273
      @phattikrana9273 2 ปีที่แล้ว

      Very nice mundreko comedi club I like very much buddi and rajani iam watching from uk

  • @danbahadurtamang6505
    @danbahadurtamang6505 2 ปีที่แล้ว +1

    My Favorite actors budhi sir Rajani miss love you both👌👌🙏🏻

  • @shivasharma2609
    @shivasharma2609 2 ปีที่แล้ว +4

    हसाउनकै लागि हल्का टिप्पणी नगर्नू जिते जी ।

  • @magar8825
    @magar8825 2 ปีที่แล้ว

    धेरै रमाइलो लागेयो आझ त 🤣🤣🤣🤣बुद्धि दादा र रजनी दिजु को कमेदी देखेर । 👌👌👌👌👍️👍️👍️❤️❤️❤️❤️🌹🌹🌹

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 ปีที่แล้ว +3

    अति राम्रो comedy

  • @apentertainment582
    @apentertainment582 2 ปีที่แล้ว

    मंगली हईत जोडी सारै राम्रो छ

  • @टेकसिङपरियार
    @टेकसिङपरियार 2 ปีที่แล้ว

    बबाल रमाइलो जाेडि अायर धेरै रमाइलो भयाे

  • @FlexibalandMovement
    @FlexibalandMovement 2 ปีที่แล้ว

    अति अत्यत्तै गजब गजब छ धेरै ल बधाई छ

  • @gittaraj3042
    @gittaraj3042 2 ปีที่แล้ว +3

    Wow beautiful sahi kura

  • @balkumartamang196
    @balkumartamang196 2 ปีที่แล้ว

    मलाई यो दुई जोडी लाई एकदम मन पर्छ रियल जोडी मा पनि छिटो नै देख्न पाइयोस्

  • @devtamu2175
    @devtamu2175 2 ปีที่แล้ว +2

    Wow super ramailo vo thanks 🇳🇵🙏💐

  • @sushilthapamagar8975
    @sushilthapamagar8975 2 ปีที่แล้ว

    आहा कति राम्रो रैछनि हो आजको episod 👍️😊😊

  • @subindranagarkoti
    @subindranagarkoti 2 ปีที่แล้ว

    मलाई एकदम मनपर्ने प्रोग्राम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rawatbirendra894
    @rawatbirendra894 2 ปีที่แล้ว +7

    हेलाे

  • @akabartamata4007
    @akabartamata4007 2 ปีที่แล้ว

    सार्है रमाइलो भयो आज धेरै धेरै बधाई छ सबै जनालाइ

  • @nepalgurung3623
    @nepalgurung3623 2 ปีที่แล้ว +1

    Mangali kiii bela chyama moryamu 🙏 I just love ur voice

  • @bhupendarmagar1202
    @bhupendarmagar1202 2 ปีที่แล้ว +8

    Very nice👍👍😍