Mundreko Comedy Club का लट्टेको श्रीमती र छोरा पहिलो पटक मिडियामा, ७ बर्षअघि भागी बिहे || Latte

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ค. 2019
  • Guest:
    Rajendra Nepali 'Latte' (Husband)
    Sima Nepali (Wife)
    Prince Nepali (Son)
    Presenter:
    Gopi Krishna Chapagain
    Camera/Edit:
    Nabin Chapagain
    Thanks:
    Mundreko Comedy Club Show
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
    Thank You.
    Subscribe us
    TH-cam: th-cam.com/users/ArtistKhaba...
    Like us on
    Facebook: / artistkhabar
    Follow us on
    Twitter: / artistkhabar
    Circle us on G+: plus.google.com/+ArtistKhabar...
    Official Website:
    www.artistkhabar.com
    copyright@artistkhabar.com
    web:www.artistkhabar.com
  • บันเทิง

ความคิดเห็น • 1K

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +316

    वाहु , सारै मिलेको परिवार रहेछ लट्टेको , यो जोडिलाई सधैभरि यसरी नै सुखी खुसी देख्न पाउ हामी सबैले ....

  • @sanumaya8556
    @sanumaya8556 5 ปีที่แล้ว +202

    *ए आमा हो लट्टे को परिवार देखेर म फिदा भए सारै राम्रो परिवार*

  • @rajrokka7516
    @rajrokka7516 5 ปีที่แล้ว +119

    जम्मा 2दिने जिन्दगानी मा कहिले हसाउछ कहिले रुवाउछ nice Family latte bro

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 ปีที่แล้ว +70

    लट्टेको साग कस कसलाई मन पर्छ हो हात उठाउ त हजुरहरू😀पहिलो पल्ट परिवार सहित मुहार देखियो बाई लट्टेको😍

  • @purnagurung1413
    @purnagurung1413 5 ปีที่แล้ว +475

    first टाइम देखदै छु लट्टे ब्रो को रियल फेस

  • @khadgasinglimbu5585
    @khadgasinglimbu5585 5 ปีที่แล้ว +38

    ओहो लु पहिलो पटक ओर्जिनल अनुहार देखियो हई लट्टे अर्थात दुब्लिकेट धुर्मुस भनेर पनि चिन्छु।धेरै राम्रो परिवार।

  • @bhagawatithapa2405
    @bhagawatithapa2405 3 ปีที่แล้ว +2

    नेपाली कलाकारिकताको क्षेत्रमा यो जोडि धेरै उत्कृष्ट लाग्यो । इमान्दार र समझदार सधै खुसी रहनु ।

  • @thakurising6045
    @thakurising6045 5 ปีที่แล้ว +50

    पहिलो चोटि देख्यो मैले आज लटटे दाइको इन्ट्रर भिउ राम्रो लायो
    लटटे दाइलाई देख्ना साथ गडबडि को याद आउँछ गाठे ।।

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 5 ปีที่แล้ว +40

    कति राम्रो सानो लट्टए!

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว +79

    लाटे दादा लाई जाजा बल रेलि हिरो देख्न पयो खुसी लाग्यो कति राम्रो परिवार मलाई त खुसी लाग्यो राम्रो परिवार देखेर अनि छोरा पनि कति राम्रो बधाई छ राम्रो परिवार लाई

  • @user-qj5oc7vf5r
    @user-qj5oc7vf5r 5 ปีที่แล้ว +2

    गोपि कृष्ण दाइलाइ मन पराउने जति येता ल।।।।

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 4 ปีที่แล้ว +1

    ओहो कति राम्रो जोडी अनि सानो लटे पनि धेरै राम्रो।♥️♥️♥️गडबडी र मुन्द्रे कमेडी च्यानलले धेरै चिनियो तर बास्तबिकता जोडी अनि नाम आज थाहा पाउँदा धेरै खुशी लाग्यो प्रत्येक्ष भेटघाट भएको जस्तै महसुस गर्दैछू।लटे भाइ-बुहारी सानो भतिज अनि पत्रकार मित्रलाई हृदय सलाम गर्दै छू यो कतारको मरुभूमिबाट।🙋‍♂️🙋‍♀️👏🙏 सधै यस्तै खुसीमा रहनु धेरै धेरै आशिर्वाद छ हामी सम्पूर्ण प्रदेशी नेपालीको तर्फबाट।♥️♥️♥️♥️👪️🇳🇵🇳🇵🇳🇵🌺🌻🌼🎤🎧️🎺📺️

  • @neelumagurung5844
    @neelumagurung5844 5 ปีที่แล้ว +47

    wow👏👏 यो जोडी लाई मन पराउने जतिलाई मेरो च्यानलमा निमन्त्रणा छ है।👏👏🌹😂

    • @rumteklepcha4900
      @rumteklepcha4900 5 ปีที่แล้ว

      raiee hu mw damii damii nani chai kasto cute n silence hw

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 5 ปีที่แล้ว +123

    handsome po rahechha kto 😋😋😋..राम्रो परिवार 😍😍😍

    • @depeshmogar2933
      @depeshmogar2933 5 ปีที่แล้ว

      Mot kta hoki kt ho xutyaun ni nsakeko

    • @rijalrai596
      @rijalrai596 5 ปีที่แล้ว

      Nice jodi

    • @babirai2768
      @babirai2768 5 ปีที่แล้ว

      रामरी छ

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 5 ปีที่แล้ว +103

    म ठुलो फ्यान हो लटे जीको

  • @kusummagar1359
    @kusummagar1359 5 ปีที่แล้ว +19

    अाहा लटे दाइको परिवनर देखेर खुशि लाग्यो

  • @sirenmagar6925
    @sirenmagar6925 5 ปีที่แล้ว +88

    राजेन्द्र नेपाली(लट्टे)यो क्यारेक्टर मलाई अत्यन्तै मन पर्छ।गडबड्डि नियमित अनि अहिले आएर मुन्द्रेको कमेडी क्लब नियमी हेर्ने गर्छु। लट्टे त यसै राम्रो तर राजेन्द्र नेपाली अर्थात असली रुप बल्ल देखियो खुशी लाग्यो।अनि कि सिमा नेपाली लट्टे बुणि त कत्ती राम्रो नि हौ बरै।

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 ปีที่แล้ว +2

      Honi malaI ni man parne ho latte dai

    • @sitapant8707
      @sitapant8707 5 ปีที่แล้ว +1

      लटे भाई त कती राम्रो रैछ

    • @dambarbahadursunar192
      @dambarbahadursunar192 3 ปีที่แล้ว

      हो कति हासि खुसि परिवार,, श्रीमती झनै हिस्सि परेको राम्री रहिछन् । अनि क्युट वेवि ।

  • @rohitsiwa7710
    @rohitsiwa7710 4 ปีที่แล้ว +9

    लट्टे g लाइ रियल हेर्न धोको बल्ल पुरा भयो कति लामो समय देखि खोजि गरिरहेको थिए
    कति राम्रो परिवार

  • @mohansapkota657
    @mohansapkota657 5 ปีที่แล้ว +1

    खुसी लाग्यो राजेन्द्र दाइ अनि सिमा भाउजू लाई एकै साथ मिडिया मा देख्न पाउँदा ।राजेन्द्र दाइ लाई त मैले गदबदी सिरेल बात अलि अलि चिन्दथे जब मुन्द्रेको कमेदी सो मा कार्यक्रम गर्नु भयो नि त्याहा बात म धेरै फलो गर्छु ।धेरै रमाइलो दिनु हुन्छ राजेन्द्र दाइ तपाई धेरै दर्सक हरु लाई हसाउने ब्याती हुनुन्छ ।आज अति खुसी भए राजेन्द्र दाइ को पुरै परिवारलाई एकै साथ मा देख्न पाउद धन्यवाद आर्तिस खबर मिडिया लाई ।

  • @raisargam2612
    @raisargam2612 5 ปีที่แล้ว +14

    दामी रहेछ त अनि बडो मज्जा लाग्याे इन्टरभिउँ हेर्न।

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 5 ปีที่แล้ว +32

    आहा लत्ते त असली रुप मा त झिल्के पो रओछ्न बा अति राम्रो फेम्लि

  • @devendranath8282
    @devendranath8282 5 ปีที่แล้ว +6

    पहिला देखि नै चिनेको मैले त
    popular मान्छे उहाँ त पहिला देखि नै ।
    मुन्द्रेको कोमेडी कल्बमा उहाँको कारणले पनि राम्रो चलेको बुज्छु म त ।।

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 ปีที่แล้ว +3

    *लेटे को फेंन कोको हुनुहुन्छ*

  • @ushalimbu1590
    @ushalimbu1590 5 ปีที่แล้ว +5

    अबुइ फुच्चे पो हुनुन्छ लट्टे जि ? So nice family

  • @sujanmagar3734
    @sujanmagar3734 5 ปีที่แล้ว +27

    बाधै छा लात्ते सार लै अनि ramro family

    • @deepachhetri3086
      @deepachhetri3086 4 ปีที่แล้ว

      Mukha bigarera pani paisa kamaune chak bigarera pani paisa kamaune

  • @mannmagar1951
    @mannmagar1951 5 ปีที่แล้ว +1

    लट्टे ब्रो लाई पहिलोपटक रियलमा देखियो।ल लट्टे लगायत सबै परिवारलाई धेरै धेरै धन्यवाद अनि सफलताको अग्रिम शुभकामना छ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 ปีที่แล้ว +100

    लटे र फुलन्दे आमा बिना काम छैन मुन्द्रेको कमेडी कलब अझै दिपा अलै हटाएर केदार घिमेरे लाई राख्नु पर्ने हो

  • @indirakc8696
    @indirakc8696 5 ปีที่แล้ว +34

    She looks like riyasha dahal,,
    So cute 😍

    • @sanjaytamang5838
      @sanjaytamang5838 3 ปีที่แล้ว +1

      moni ka deky dekhy jast olagthyo finally you realize me

  • @jenifmalik9549
    @jenifmalik9549 5 ปีที่แล้ว +24

    Omg rajendra ( latte) ji ko wife kati beutiful n nice family

  • @RajendraKumar-hd9jw
    @RajendraKumar-hd9jw 5 ปีที่แล้ว +2

    राजेन्द्र जि र हजुरको श्रीमती अनि बाबु लाई प्रत्रक्षे देखदा अतिनै खुसिलागो राम्री हुनुदो रहेछ खुसिलाो धन्यवाद

  • @kashigurung8835
    @kashigurung8835 5 ปีที่แล้ว +50

    Happy family god bless you all🙏

  • @rasaily5154
    @rasaily5154 5 ปีที่แล้ว +8

    मइले सोचेको थियो लटे दाइ intrviue लेयो हुनथियो भनथे आज देखन पयो हजुर लाई Thank yoU so much

  • @killerno1shutterman552
    @killerno1shutterman552 5 ปีที่แล้ว +10

    nice couple, lattu banayko aba ko flim industry ko ramrow comedy actor ho, yakdam natural acting gar6 I love you acting

  • @user-rj9cj3bk3l
    @user-rj9cj3bk3l 5 ปีที่แล้ว +1

    आज पहिलोपटक सिमा बैनी अनि सानो लटे बाबुलाई देख्न पाइयो। धेरै खुसी लाग्यो।इलाम हाल मलेसिया।

  • @tikadahal467
    @tikadahal467 5 ปีที่แล้ว +1

    ओहो!!!!!!! लट्टे सर हजुरको परिवार सहितको interview अतिनै रमाइलो म त हासेको हासै भए

  • @user-eg1fc1up1w
    @user-eg1fc1up1w 5 ปีที่แล้ว +14

    मत लट्टेको फ्यान
    अनि हजुरहरु नि

  • @robinsinghcreation6949
    @robinsinghcreation6949 5 ปีที่แล้ว +4

    Awesome rajendra bro ... awesome!!! Sadhai khusi rahanu with family

  • @lilanathdangal9313
    @lilanathdangal9313 4 ปีที่แล้ว

    पईलाे पटक मिडियामा देख्दा दुबै जनालाई धन्यबाद छ

  • @balaramtamang6321
    @balaramtamang6321 5 ปีที่แล้ว

    आज धेरै खुशी लाग्यो लट्टेको परिवार मेडियमा देख्दा। मलाई लट्टेको सबै एक्सन सारै मन पर्छ। happy family!

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +67

    राम्रो रहेछ केटो..फुलन्देको आमा र लट्टे नभए मुला कमेडी क्लब कस्ले हेर्थ्यो

  • @kalubogati8271
    @kalubogati8271 5 ปีที่แล้ว +19

    Wow
    Happy family ❤️❤️🌹🌹

  • @devendranath8282
    @devendranath8282 5 ปีที่แล้ว +2

    अरे वाह रे वाह
    गजब को रैछ नि ब्रो त ।।
    पहिलो चोटि देखेको
    धेरै फरक देखियो रियलमा र रिलमा ।।

  • @gurungrachhe1199
    @gurungrachhe1199 5 ปีที่แล้ว +12

    a nice couple ! I know "Latte "is a real artist ! प्रगती को कामना !

    • @ganeshbk2825
      @ganeshbk2825 4 ปีที่แล้ว

      लते दाइ को जोदि दामी छ

    • @ganeshbk2825
      @ganeshbk2825 4 ปีที่แล้ว

      लते दाइ को केरिकेचर सारै राम्रो छ मलाई मन प्रछ पछिल्नो समैको भिदियो हेरेको छु केति पल्तिनु भाको छ इसराकुमारी भन्नु हुन्छ दाइ ले हसाउनु हुन्छ

  • @bijaydong1310
    @bijaydong1310 5 ปีที่แล้ว +14

    Haina hou latte daju vauju dhereii ramro po raxa babu tw kati cute😍😘😍😍

  • @bkwandana
    @bkwandana 5 ปีที่แล้ว +3

    Lattey ko geet ani acting in comedy club was so outstanding ani family pani kati sweet real ma lattey kati handsome i love ur acting 🤗

  • @shusilwar7227
    @shusilwar7227 5 ปีที่แล้ว +1

    धेरै फरक देख्दैइ छु लट्टेलाइ ।राम्रो परिवार खुशी लाग्यो आज यो अन्तरबार्त हेर्दा

  • @rameshsunuwar530
    @rameshsunuwar530 5 ปีที่แล้ว +1

    लट्टे सर को क्यारेक्टर धेरै राम्रो लाग्छ र धेरै राम्रो family हजुर को र जोडि पनि धेरै राम्रो छ

  • @tmgprince3153
    @tmgprince3153 5 ปีที่แล้ว +5

    लट्टे ब्रो।खुशी परिवार ।👌👌

  • @salinbomreal1853
    @salinbomreal1853 5 ปีที่แล้ว +3

    Wow so happy family 👪 I Like it Razendra dada and Vaujuu Lai 💕💕

  • @user-sn9vu7nw8y
    @user-sn9vu7nw8y 4 ปีที่แล้ว

    धेरै खुशी लगियाे लट्टे दाजुकाे परिवार लाई देख्न पाएर।अझै उत्तर२ प्रगति को कामना ।।।।।

  • @jiwanlg7141
    @jiwanlg7141 5 ปีที่แล้ว +2

    Wow Rajendra Dai yeti popular vako dekhda khusi lageko xa

  • @hemrai2620
    @hemrai2620 5 ปีที่แล้ว +6

    Wow so beautiful family latte ji god bless you😍😍😍

  • @shantishrestha771
    @shantishrestha771 5 ปีที่แล้ว +5

    Wa Sahrai Ramro Interview maja ayo.💑💑💑💑💑💑💑💑

  • @laxmighale8388
    @laxmighale8388 5 ปีที่แล้ว

    wow कति सानो र सुखी परिवार
    सधै खुसी रहनु
    लौ artist khbr लाई धेरै धन्यवाद
    👏👏👏👏💐💐💐💐

  • @keshabpun8108
    @keshabpun8108 5 ปีที่แล้ว

    लट्टे bro लाई real मा देख्न पाइयो मुन्द्रेको comedy क्लबमा मन पराइएका पात्र लट्टे bro र फुलन्देको आमा हो!

  • @bindashlover9205
    @bindashlover9205 5 ปีที่แล้ว +8

    Hait super interview yarr so beautiful wife.....

  • @sajilo44
    @sajilo44 5 ปีที่แล้ว +6

    You very handsome rajendra ji I love your acting

  • @sureshshrestha3321
    @sureshshrestha3321 5 ปีที่แล้ว +2

    हैट छोरो को नी कपाल त बाउ को जस्तै पो रैछ जे होस
    राम्रो मिलेको परिवार

  • @dineshkarki6720
    @dineshkarki6720 4 ปีที่แล้ว

    राजेन्द्र नेपाली मेरो सारै मन पर्ने कलाकार हुनुहुन्छ। आज रियल फेस हेर्न पाए।धन्यबाद।

  • @sonikab.k5408
    @sonikab.k5408 5 ปีที่แล้ว +26

    Perfect family...always be happy...

  • @narendrashrestha4307
    @narendrashrestha4307 5 ปีที่แล้ว +8

    👏👏👏👏👌👌👌👌👌🙏🙏🙏🙏 very nice jodi💑 keep it up latte💖💖💖

  • @mankumarigurung96
    @mankumarigurung96 5 ปีที่แล้ว +2

    Vauju Kati ramri raixa😍😍😍
    Tapaiko acting ramro lagxa malai

  • @premdarai3990
    @premdarai3990 4 ปีที่แล้ว +2

    Sano lateaaa khatra yrr aakha mon pariyo sani lateaako 😆😆😆😆

  • @raselagros7438
    @raselagros7438 5 ปีที่แล้ว +14

    late dai kati ramro nice family👌👌👌👍👍👍❤❤❤

  • @indragurung6753
    @indragurung6753 5 ปีที่แล้ว +3

    Beautiful family 👌🏻👌🏻👌🏻

  • @kamalnepali9599
    @kamalnepali9599 5 ปีที่แล้ว +2

    Woow good fmly....
    लट्टेको र मेरो बिहे गर्ने तरीका एउटै परेछ है,,,,,
    लव अनि भगायर,,
    भगायर बिहे गर्नुको मजा छुट्टै हुन्छ है,,,,,,

  • @rksparsha1751
    @rksparsha1751 4 ปีที่แล้ว

    अन्तर जातीय को कुरा ले पनि अलिक गार्‍हो भयो होला। हाम्रो नेपाली समाजमा तेस्तो अझै पनि छ। खुशी लाग्यो दाम्पत्य जीवन को शुभकामना।

  • @ghatanirajesh4567
    @ghatanirajesh4567 5 ปีที่แล้ว +4

    1:51 सात बर्स अगाडि फसाको अहिलेत थोत्रो भैसकी रे😂😂😂 लट्टेको परिवार सारै राम्रो रैछ पहिलो पटक देखियो

  • @ambikapokhrel4822
    @ambikapokhrel4822 5 ปีที่แล้ว +8

    lau hansom po rahixan latre bro tw budi kati ramri baby also🤗🤗🤗

    • @jindagikogoretomaa6893
      @jindagikogoretomaa6893 5 ปีที่แล้ว

      Ambika Pokhrel yo manxe next dhurmuse ko role garthyo ni first ma

  • @deepakghartimagar8417
    @deepakghartimagar8417 4 ปีที่แล้ว

    लट्टे ब्रो को पहिलो पटक देखे रिएल फेस ब्रो सबै परिवार लाई बधाई छ

  • @SantoshSantosh-gk8qk
    @SantoshSantosh-gk8qk 5 ปีที่แล้ว +1

    अति सुन्दर र हसीलो परिवार अनि भाउजू पनि सुन्दर र हसिलो हुनु हुदो रैछ बाबू पनि कीउट छन Best up luck

  • @devendratamanglamangarden6119
    @devendratamanglamangarden6119 5 ปีที่แล้ว +5

    First time I see late,s real face wow thank you very much

  • @nishamagar2597
    @nishamagar2597 5 ปีที่แล้ว +5

    Vauju beutyfull nice femly 🙏❤️💕💞

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 5 ปีที่แล้ว

    जमेको जोडि राजेन्द्र नेपाली लेट्टेको !सदाहासी खुसिको कामना !! यो परिवारलाई !!!

  • @priyankatamang8408
    @priyankatamang8408 4 ปีที่แล้ว

    😂😂😂😂लते दादा त होइन जस्तो लागेयो मलाइ त । @ Lovelly family cute n sweet babu ......

  • @arjunrijal9122
    @arjunrijal9122 5 ปีที่แล้ว +41

    Nice family 😘😍💕💞👌

  • @deepsigdhel2776
    @deepsigdhel2776 5 ปีที่แล้ว +4

    Best of luck latte Dada and bauju

  • @debindrakumargurung4525
    @debindrakumargurung4525 3 ปีที่แล้ว

    Mundreko comedy club ma dekheko Latte, pariwar ko sath antarwarta herna payo, ati ramro lagyo.

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 5 ปีที่แล้ว

    खुशी लाग्यो हाम्रो लट्टे ब्रो को परिवार देखन पाइयो छिमेकी नै रैछ राजेन्द्र ब्रो प्रगतिको कामाना

  • @mamatamagar6121
    @mamatamagar6121 5 ปีที่แล้ว +7

    Wow nice family 😍😍😍

  • @raibiredra1560
    @raibiredra1560 5 ปีที่แล้ว +4

    Wow nice famlly.

  • @krishna5373
    @krishna5373 4 ปีที่แล้ว +1

    wow, lovely family with adorable son. I watch Mundre ko comedy club time to time. I enjoy so much. If you don't mind, Latte ji. wish you all the best. London.

  • @tilakrana4195
    @tilakrana4195 5 ปีที่แล้ว

    ए आम्मा हो लट्टे दाईको परिवार सारै राम्रो सानो सुखी परिवार मिलेको जोडि बहुत मज्जा आयो

  • @chumbaklama4459
    @chumbaklama4459 5 ปีที่แล้ว +6

    Laatte vanda aagadi ta pokhreli dhurmus vanera chinnthyo k re.
    Dami lagyo interview

  • @mrt6665
    @mrt6665 5 ปีที่แล้ว +6

    nice To see u

  • @abishkgurung2615
    @abishkgurung2615 5 ปีที่แล้ว +2

    Kati ramro jhodi very nice thank you so much

  • @santupariyar9977
    @santupariyar9977 5 ปีที่แล้ว +3

    Happy family god bless you dada

  • @ushalimboo4059
    @ushalimboo4059 5 ปีที่แล้ว +7

    लटे दाई कति राम्रो हो धेरै राम्रो परिवार

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 ปีที่แล้ว +1

    हेप्पी परिवार रहेछ खुशी लाग्यो👌👌👌

  • @Babu-magar
    @Babu-magar 5 ปีที่แล้ว +1

    beautiful family 😍😍😍😍but fast time dekhdai xu !!
    Latte broo laai fast patak dekhne hajir garau tw✋✋✋✋

  • @ashimsing3879
    @ashimsing3879 5 ปีที่แล้ว +3

    Nice couple nice family dami x keep it up daju....

  • @meenukayonjan1697
    @meenukayonjan1697 5 ปีที่แล้ว +5

    Nice family handsome dai

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 3 ปีที่แล้ว

    धेरै रमाइलो जोडी अनि छोरो पनि कति राम्रो।

  • @uttamkhadka1842
    @uttamkhadka1842 5 ปีที่แล้ว +3

    Go ahead couple .god bless you forever 😍😍😍😍😍😍

  • @santoshchaudhari9395
    @santoshchaudhari9395 5 ปีที่แล้ว +3

    Perfect couple 👌👌👌

  • @user-sf8xk2qf9f
    @user-sf8xk2qf9f 5 ปีที่แล้ว +3

    Nice fimliy latte dajuko

  • @tejkumarlimbu5723
    @tejkumarlimbu5723 5 ปีที่แล้ว +2

    Latte ko real life Insurance aaja matra dekhiyo good you see you , beautiful family always happy God bless you

  • @maharajamaharaja7935
    @maharajamaharaja7935 5 ปีที่แล้ว +1

    Wow what a beautiful family,latte bhai my whole family is ur big fan from uk

  • @tigerbossff4352
    @tigerbossff4352 5 ปีที่แล้ว +3

    Wow😍😍👌👌

  • @wowwowgovinda9943
    @wowwowgovinda9943 5 ปีที่แล้ว +4

    Nice family