MUNDRE KO COMEDY CLUB 20 DILIP RAYAMAJHI+ NIRUTA SINGH by Aama Agnikumari Media
ฝัง
- เผยแพร่เมื่อ 17 มี.ค. 2019
- Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai,Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi) यस
- ตลก
सदाबहार नायिका निरुता दि,,र दिलिप दाइ लाई मन पराउने जति एता,,,ल
🤚🤚🤚
Milan Hang Rai Subscribe:- th-cam.com/channels/_dL6vtJF9SWmX-xw-DNFsQ.html
me
हिरो भनेको दिलिप नै हो
dance मा नि perfect
acting मा नि perfect
दिलिप रायमाझी को असलि फ्यान यता हाजिर गरुम है कति छौ सबलाइ देखाइदिउ😂😂😂
Fun With Happy u
Me also
म हो एउटा असली फ्यान दिलिप दाई को
Exactly 💯
Nepal's most versatile and organic actor Dilip Rayamajhi 🧡💚🙏
निरुता सिङ्ग लाई नेपाल को बुहारी बनाउना चाहाने जत्ती याता हाजिर होउ त
Nirta mero dhedhe peri lakx
nipali filem
Ram Kaji Rai I'm from India.... Niruta singh Nepal ko Hoina ra???
Bacha pan ko yad aayo sarae
Fav niru
आज चहि सारै रमाइलो लाग्यो मुन्द्रे सर को कमेडि शो दिलिप सर अनि निरुता जि आउनु भएर🙏🙏🙏🙏🙏👌👌💃💃🌹🌷🌹🌹🌹🌹👏👏🙏🙏
यो कार्यक्रमको प्रतीक्षा गर्नु भयको
अनि सदाबहार नायक दिलिप रायमाझी सदाबहार नायिका निरुता सिंह लाई मन पराउने जति यता हाजिर गरम है।
दर्पन छाया फिल्म तथा दिलीप निरूताका फ्यानहरू कोको हुनुहुन्छ??
Love you both 😍🤩💞❤
@@poojat.7113 tq ji
निरुता दिदी को हासो मन परौने जति यता हाजिर गरुम त
malaa
mlai pni♥️♥️♥️♥️
me
malai pani
dami camedey
रमाइलो भएको थियोे दिपा आएर अलि खल्लो लाग्यो दिलिप दाइ लाई respect गरेन दिपा ले😎
निरुता सिंहलाई यो कार्यक्रमको अध्यक्ष बनाउ पर्यो कती मिठो हासो छ ।
Sahi ho
sahi ho
100Ho
Hahaha
agree
निरुता सिहँ मन पराउने यता हाजिर ।।।
Moh poni 100% ho ni tw
Ya
🤚🤚🤚
moh
Me
हाम्रो पालाका अनि सधै मन मस्तिष्कमा बसिरहेका super top जोड़ी लाई सलाम 🙏
Esdqsahgydbklkbcz😍❤❤⚽✌🏛👽
आजसम्मकै उत्कृष्ट एपिसोड ...धेरै रमाइलो भयो । दिलिप दाजु र निरुता दिज्यूलाई धेरै धेरै सम्झिरहेको छु ।
अहिलेसम्मको सुपरहिट एपिसोड ! कति रमाइलो भयो यो कार्यक्रम हेर्दा।
Hajur dherai ramailo lagyo
फेरि पनि दिलिप र निरुता लाई नायक र नायिका भएको हेर्ने मन भएका जति यता
निरुता सिंह र दिलिप दाइ को फिल्मको पर्खाइ निकै लामो गरियो अब हेर्न पाइन्छ कि ! ? lov U dilip nd निरूता
हेलोलोलो रुन्ची दिदी निरुता 😀😀😀 आफू पनि जैले रुनु हुन्छ अरुलाइ पनि रुहाउनु हुन्छ झन झन कति राम्री हुनु भाको निरुता दिदी Miss you sis love you very much
हीरो हीरोईन भनेको निरुता र दिलीप जि जस्तो हुनुपर्छ । मज्जा आयो आहा!!!
फुलेन्देको आमै भएर मात्र हेरेको कसम... लु को को हुनु हुन्छ उहाको फ्यान आउ त
E
th-cam.com/video/sZBNMsOZQkM/w-d-xo.html
Yo hernus
Yeh
Malai ta man prdena tsko comedy khali over acting grxa.latte ko ramro x.fulandeki ama ho ki musa ki ama ho tslai ta guest lai kasari respect grne ani kasari bolne bhanera ni kehi thaha xaena alu jasto.
Hoho ma pani sab kaater fulandeko aama matra herne garxu
निरुता को हाँसो साह्रै मन पर्यो
दिलीप दाई को अभिनय एकदमै राम्रो
निरुताको पनि अभिनय एकदमै उत्कृष्ट अभिनेत्री।।।।।।।
फुलन्देको आमाको फ्यान को को हुनुहुन्छ यता हाजिर हुम त 🙆
me
tyo
नेपालको फिल्म क्षेत्रमा भबिष्य नभए पछि यस्ता राम्रो राम्रो कलाकार हराउनु पर्छ।
हिरो हिरोइन भनेको यस्तो हुनु पर्छ दिलिप र निरुत जस्तो क्या मज्ज आयो , यो भाग हेर्न ।
यस्ता हुन कलाकार भनेका सस्कार हेर्नुस अध्यक्ष जि लाई हात मा ढोग गरे आजभोली का कलाउने कार हरु लाई यस्तो मतलब नै हुदैन।
अहिलेसम्म हेरेका एपिसाेडहरु मध्ये सबैभन्दा राम्रो र उत्कृष्ट लाग्यो। दिलिप दाइको त म डाइहर्ट फ्यान हाे। सार्है राम्रो छ याे एपिसाेड
Veri nice
Sachai best episode xa.
अहिलेसम्म एउटा पनि एपिसोड नछुटाई हेर्ने जति हाज़िर हौ त !!
Moh poni ho ni tw bro
✋✋✋
m pni nxutaai herxu
Mahananda Jee
Subscribe:- th-cam.com/channels/_dL6vtJF9SWmX-xw-DNFsQ.html
वाउ!कति मज्जा आको हेर्न पनि,कति रमाइलो भको,गरेको।महान सेलिब्रेटी भैइकन पनि आदरणीय दिलिप सर र आदरणीय निरुता म्याम को ब्यबहर कति अर्गानिक टेस्ट।आफू महान भैइकन पनि भर्खरै उदाउँदो कलाकार लट्टे भाइ र फुलन्दे लाई पनि राम्रो व्यबहार गर्नु भो सबै ले येस्तै माया गरोस सन्दीप क्षेत्री ले जस्तो तुच्छ व्यबहार नगरोस।लभ यु अल।
सन्दिप क्षत्री एक नम्बर को घमण्ड गरेकै हो | मलाई पिटिक्कै मन परें त्यो भाग :(
NICe all
Miss u all
बहुत राम्रो
Niruta ko smile.
Dilips ko dance
I am big fan
अाहा सारै राम्रो दिलिप अंकल र निरूता दिदिकाे कार्यक्रम सधै हेर्न पायपनि हुनिथि
मुन्द्रे को कमेडि कलपको सबैभन्दा राम्रो यपिसोट लाग्यो I love Dilip niruta
Wow mundre ko comedy sarei ramailo lagyo nice dilip da..and niruta di😉😀😀😀
धेरै पछि दिलीप दाई र निरुता दिदी लाई देख्न पाउँदा यो मन तृप्त भयो
आज को episode बबाल लाग्यो दिलिप दाइ निरुता दिदी सधै नेपाली को मन मुटु बस्नु भको छ अझै सिनेमा देख्न पाइयोस यो जोडी लाई
I lop u dilipa dai 😍😍😍साच्चै कलाकार हुन दिलिप राई माझी र निरुता दिई 😍😍😍😍😍😍
मुन्द्रेको कमेडि क्लवका एपिसोड मध्य सबैभन्दा उत्क्रिष्ट लाग्यो यो।
ho sachi ho
आफुत पुरानो मान्छे पुरानै कलाकार मन पर्छ अहिले आयका नयाँ त जिउदै पोल्नु पर्नी जस्ता छ्न मेरो पहिलाको निरु सब भन्दा मन पर्नी हिरोनी
दिलिप दाइ र निरुता दिदी को एकैसाथ फिलिम हेर्ने चाहाना छ ।।।
फुलेन्देको आमा मात्र हेर्न आको जति एक हौ त 👌😊 Dilip Raimaji 🙏👌👌😍
दिलिप सर निरुता मिस हजुर हरु सघै उतम प्रधान सर लाई पनि सघै देख्नु पाको भये😍😍😍😍
आज नायाक दिलिप अनि निरुता सिह मे रो बेस्ट दुइ जाना नाइ हो एकाइ साथ देक्दा साराइ रमाइलो र खुसी लागेउ
wow mundre comedy कलप आजको best nbr 1 भयो साच्चिकै रमाइलो र मोड फ्रेस भयो मुन्द्रे सर जितु सर तपाईको mundre comedy clp yasarinai super duper hit bandai jahoS tapailai hamro maya satha sapot sadaivari hunechh निरुता मिस तपाईं नहुदा यो नेपाली चलचित्र क्षेत्रमा के नभएको केही अपुरो भयेजस्तो भयेकोछ aba tapai fery nepal ma farkinivyeko xa दिलिप सर निरुता मिस अब सकेसम्म nepal mai rahanuhola नेपाली हरुले तपाईहरु को nepali movie मा सधैभरि हेर्न पाहियोस हुनत nepalma मनि छइन जिन्दगी चलाउनु मनिको अती आवसेक छ हुन्छ tra pni nepali Endistiलाई पनि सकेसम्म नभुल्नुहोल तपाईहरू बिना साच्चिकै नेपाली चल्चीत्र साच्चिकै अधुरो छ best of luck दिलिप and निरुता
Ko ko lay Niruta dijju Lai
Ramro Mannu hunxa
Loving from Darpan Chaya
Niruta singh
🙋🙋
prisma princy i also
prisma princy fake account kholney kam nagarekai thik hola
Rosnee bhandari lets subscribe each other
श्री राजाराम पौडेल दाइलाई सहि स्थानमा चएन गर्नु भकोमा खुशी हुनेहरू हाजिर हौ ।।।।
Shiva ram Budha Hajur subscribe gareko xu Mali ni subscribe garnu hai
दिलिप दाइलाई निरुता सिङ जी, गजब लाग्यो ृ😍
NIRUTA didi boleya paxe sune rakham jasto lagcha ....DILIP RAYAMAJHI and NIRUTA SINGH are great actor ....
मेरो एकदम मन पर्ने हिरो हिरोईन दिलिप दाइ र निरुता दिदिलाइ यो स्टेजमा देख्दा सारै खुशी लाग्यो।लट्टेले हसाएर मार्यो।
Niruta
hahahaha,,कसम होला आज को भाग अहिले सम्मन कै सर्बाधिक राम्रो लाग्यो,,,,,अत्याधिक हसायो आज,,,,एइतिहासिक ,,एपिसोड
ss
All time blockbuster Jodi dilip and niruta lv u👍👍👍
सुपर हिट जोडि लाइ सयौं सलाम छ
नेरुता दिदी ले नेपाली नागरिकता नपाउदा सार्है दुख लाग्यो ,, ईन्डिया को फ्याउरे धोती ले नागरिकता पायो तर खोइ त नेरुता दिदी लाई नागरिकता ????? तेरिमा लन्ठु सरकार
Niruta dd ko ghar kata ho ra ??
दिलिप दाई निरूता दिदी लाई माया गर्ने जति एता !😍💔💔
Love both
दिलीप निरूता को जोडी मन पर्छ ।
Aajako episode sabai vanda sarbasrestha 👌👌👌👌
Luv u both....😍😍
Evergreen Actor Actress❤️
Love u niruta 😘 hajurko smile kati mitho cha. N dilip sir 😘.. #Darpanchaya is one of my best movie I ever watch.
यति खुसी लाग्छ मलाइ सबैको माँया देखि,
दिलिप-निरुता मनपर्छ दर्पणछायाँ देखि,
न पाइन्छ, केहि पैस न पाइन्छ कुनै तलब,
नहेरि खानै रुच्दैन मु.को कमेडी कलब !!
*यसपालिको होलिमा धेरै रमाइलो गर्ने पलान छ, सब्बैलाइ निम्ता छ ,होलि खेल्नु लाई आउनु है हाम्रा गामतिर*
हुन्छ लोला बोकेर आउंछु है
Holi khelna ma Pani auxu hae
Bhai halxa ne
Ganga gi ko reply ma pahilo vaye aja
म पनि आउछु है होली खेल्न
मलाइ दिलिप दाइ र निरुता दि को दुई पल (2 पल ) मुभि धेरै मन परेको हो ।
धेरै रमाइलो है मुन्द्रेको क्लबमा मन बुझ्छ हो कान्छो बेस्सरी नाच्यो फुलान्देको आमा
अरे वा दिलिप,निरुता अब मज्जाले mood fresh hune vayo vanne jati yata आम त
अाजकाे एपिसाेद धेरै राम्रो अनि रमाइलो लागेउ दिलिप दादा र निरुता दिदी अाउनु भकाेमा
Legends - Dilip Raimajhi & Niruta singh ko fans haru yeta hajir hum ✋✋👌🤘
मलाई साह्रै मनपर्ने जोडी|फेरी यो जोडीको फिल्म हेर्ने मन छ| दिलिप दाजु त पहिला भन्दा झन राम्रो हुनु भएछ|निकै रमाइलो भयो|धन्यवाद सबै टीमलाई|
दिलिप जि को बोलाइ र अभिनय अजै 16 उमेरको जस्तो छ कति हास्नु हासेको हासै म त अनि निरुता जि पनि कति रमाइलो ।।
nabaraj Nabaraj Hajur subscribe gareko xu Mali ni subscribe garnu hai
Yes same
nabaraj Nabaraj UFC
मलाइ मन पर्ने कलाकार दिलिप दाइ र निरुता दिदि
वाह!!!कति मिठो कति आदर ति बोलिमा लचिलो बोली
उहाँहरु हर एक शब्द बोल्नुहुदा कति मिठासपूर्ण,
यस्तो लाग्छ कि उहाँहरुले गाली नै गर्दा हाँसी हाँसी प्राणैँ दिउ दिउ लाग्ने । यो सोमा जब जब पहिले पहिलेको आदरणीय कलाकारहरु आउनु भएको छ तब तबमात्रै यो शो हेर्नु आउनुभएको दर्शकहरु पनि खुलेर हास्नुभएको छ। मेरो बिन्ती यो शो का कलाकारलाई ।कमसेकम पुराना कलाकारलाई सम्माननिय व्यवहार र आदरणीय/आँफु भन्दा ठुलालाई प्रयोग गरिने शब्द त बोल्नुस। यो राष्ट्रिय TV channel बाट प्रशारण हुने पारिवारिक हाँस्य शो हो नि । हैन र?
One of the most beautiful and charming Niruta didi and most stylist Dilip Dai...Nepal FIlm Industry ma feri yo jodi sangai dekhne mann ko ko lai cha ???
दिलिप रायमाजी ल्याउनु भएको धेरै धन्यवाद
म तिम्रो निरुता सिंह
निरुता सिंह दिदि को
साथि जति येता हाजिर गरुम ल
हामीले फ़ेरि एक पटक निरुता जि र दिलिप जि को फिल्म हेर्न मन छ । त्यो पुरा गरि दिन अनुरोध पनि गर्छु।
रमाइलो जोडि सगै रमैलो आज सम्मकै,गुलन्देकी आमा त यो शो को धन्ड्कन , उस्कै आड मा चलेको छ धेर दर्सक ले रुचायेका,बोलि नै हसौने बोल्ने सैलि
निरुता सिंह र दिलिप राइमाझीका फ्यान कति हुनुहुन्छ यता आउ ल ......
Teju Pun Hajur subscribe gareko xu Mali ni subscribe garnu hai
@@GaneshAryalok sir
दिलीप र निरूताको फिल्म हेरेर रूने मै हो हजुर हरू कोको रुनु भो एता लाइक गरौं त लु नानी बाबु हरु
500% 😭😭😭 moh
You sanchar ko ni maro basta herro heroen. Aj kate barsama saghie dhakna paya I am so happy . dharrye dharrye khose lako cha .ab Nepal lie chodara Katie na jano ho la hajura harou . Harjura haro 2bie Jana lie pasupate natha vaghaban sadhie vare racha garno. Hajura haro lie maro suva kamana cha .,👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌 10000000000000000000000000000000000000000000000000000000000000000000000000000000%
आहा दिलिप दाजु अनि निरुता दिज्जुलाइ सगै देख्न पाउँदा खुशी लाग्यो😍
What a soothing Nepali voice Niruta Singh has got I can’t explain in words. I just love the way you speak Nepali which is so pure and original.
अति राम्रो लाग्यो निरुता दि र दिलिप दा एकदम मन पर्छ
सदाबहार नायक र नायिका दिलीप दा र निरुता दि लाई माया गर्ने जति एता 👈️👈️👈️👈️
super mundre ko comedy club, you are doing good job,
laughter is the medicine of all kind of illness.
मुन्द्रे को कमेदी क्लब को उत्तरोत्तर प्रगती को कामना गर्दछु।
We❤Dilip&Niruta
Waching from UAE dubai🇦🇪
हाहाहा आजात लासटै हसायो अनी अरु भनदा धेरै रमाईलो पनी भयो
2000% fren ho ni tw moh
Lo horwww
@@rajchhetri1212 होनी सर
Niruta singh wawo first female superstar.thanks jitu bro for bringing such hit pairing in your show from onwards am gonna be yours regular viewer 🤗🤗
O ho Sarai Ramailo Aaja Niruta Dd ra Dilip Dai aauxa 💕💕💕💕 Ani Fulandeko aama Aayepaxi Po Ramailo Hunxaa
दिलीप रायमाझी जमानाको दयाहाङ्ग राई नै हो।
एकदम राम्रो अभिनय गर्ने।।
हेर्दाहेर्दै कति छिटो सकियाे निरुता दिदी र दिलिप काे अनतरबारता हेरेर अगाउदिन म त #old is gold #Niruta 💘di #dilip 😍✌✌💑💑
wow यस्तो रमाइलो कार्यक्रम अाज सम्म कहिल्यै भाकाे थिएन सारै रमाइलो लाग्याे हासेरै अाेअाेअाे ....... निरुता दिदी र दिलिप दादा मलाई धेरै भन्दा धेरै मन पर्छ के खानुहन्छ हाेला सधै यस्तो जवान म सानाे हुदापनि त्यस्तै झन अहिले जवान love you all comady clobe 💕💕💕💕💕
५ पटक भो हेरेको जति हेर्यो उति नै हेर्न मन लाग्ने दिलिप र निरुता दिदी लाई love you
एकदमै रमाइलो यो episode
दिलीप र निरुता को जोडी धेरै लामो समय पछि देख्न पायो खुशी लाग्यो
आज को शोव मा सदाबहार निरुता दि र दिलिप दाई मेरो यक्दम पियारो हुनुन्च्छा , यो शोव यक्दम बेस्ट लग्यो ४६ मीनेट सकियको थहै भयन। उहाहरुको यसरीनै अर्को एपिसोड आवोस ४६ मीनेट अलि कम भाको जस्तो लग्यो खोइ किन होला। ..........
dherai khusi lagyo dilip dai r niruta di sangai mundre ko comedy ma aayo ko ma kati hasnu ho omg I'm so happy
निरुता जि को एउटा कुराले सारै मन छोयो दर्पण छाया 2 को लागि हाम्रो जरुरी थियन होला भन्दा साचो यहि नै हो कि दिलिप निरुता भनेको हरेको नेपालिको मन मा बस्नु सक्ने असल हिरो हिरोईन हो .....?
राम्रो अनि रमाइलो लाग्यो निरुता दि र दिलिप दाजु को आगमन
हाजिर भए है मुन्द्रेको comedy club हेर्न।
दिलिप र निरुताको फ्यान को को छम हाजिर गरम त।
अाज त चाडै अाएछ त।।
फुलन्देकी अामा👍️👍️💓💓
❤️❤️❤️👍👍👍
Ho ni tw
दिलिप रायमाझी निरुता सिह आज गेष्ट रुपमा आउनुभए छ ।दिलिप रायमाझीकाे डान्स चै दामी लाग्छ
I really enjoyed this bring this sort of legendary actress /actors ☺️☺️☺️☺️
यो episode चाई एकदम मन पर्यो दिलिप निरुता no.1
Wawa आजको Episode चाहिँ सारै राम्रो लागेयो दिलिप sir and निरुता miss को आज हासेर पेतको लाम्तो पनि दुखेको होला 😂😂😂😂😂😂।
दिपाले 2 कुरा गरेको मन परेन ; 1 सुरुमा उप्सतिथ हुदा सबै सग्ग हाइ हेल्लो भो दिलिप लाई बाल दिन :: 2 निरुताको डान्स को बिल्ला हानी खल्लो लागो
उनको बोल्ने शैली राम्रो छैन अनि उनलाई कसलाई कसरी सम्मान गर्नुपर्छ थाहै छैन ।
She ridiculing the superstar niruta singh which means she is ridiculing
hetself
Ramro
Actor Uttam Pradhan pani aaunu bhayeko bhaye ajha ramro hunthyo
हाहाहाहा कति हास्नु उफ फुलन्देको आमा देखेर सारै रमाईलो आज
दिलिप दादा र निरुता दिजु भयेर धेरै राम्रो भो मुन्द्रे प्रोग्राम
Alone pari Hajur subscribe gareko xu Mali ni subscribe garnu hai
सबै भन्दा राम्रो
१ फुलेन्दिकी आमा
२ लटटे
३ घरबेटी बा
४ मुन्द्रे
५ दिपा
Sahi kuro
1
दिपा को सट्टामा नीर शाह
Aaja Ta 1. Niruta Singh
2. Dilip Rayemajhi
Ani Tyo Vanda Ni top Chai Fulandeko Aama 😍😍😍💕💕💕💕💕💞💞 sarai Ramailo
हासेरै सक्यो यो कार्यक्रम हा हा रमाइलो छ।
यक्दमै रमाइलो भयो दिलिप & निरुता जि लाई देखेर आगामी दिनहरू मा पनि देख्न पाम यस्तै रमाइलो गरेको धन्यवाद सम्पुर्ण टिमलाई
अति राम्रो कार्यक्रम छ यो तर रबिसर खोइत?मुन्द्रे सर्🇳🇵🇳🇵🇳🇵