गरीब जनता को नाम भजायर. संबिधान को मर्म खुमचायर.हरुवा गोरु को झेरुवा दाउ बनायर. कति दिन सासन गर्ने हो जनता को मन ढुखायर. अति भए खति हुछ सासक बुझी राख ! कोरोना को मौका पारि देश नै लुटी राख !
क्रान्तिकारी बने जनयुद्ध भने लडाकु बने सबै नेता का खेति बने ! लडाकु र जनता टुहुरा कति बने सधैं सान्ति र न्याय कता छ भने ! क्रान्तिका नाराले देशको यो हाल भो निति बिनाको नेता बने ! समयको चक्रमा बसेका छन जनता अब कुन नेता कसरी बने!
कति राम्रो गाइजात्रा हँसाउँदै अन्तिममा राष्ट्र भक्ति देखाएको औधी मन छोयो
गाईजात्रामा दाम छ संदेश धेरै राम्रो छ सलाम छ मुलासाग र जगेनदर सर
राम्रो, मन छोयो। निकै मेहनत , रामाराम। एउटा सलाम गर्नै पर्नेरछ ल।
गरीब जनता को नाम भजायर. संबिधान को मर्म
खुमचायर.हरुवा गोरु को झेरुवा दाउ बनायर.
कति दिन सासन गर्ने हो जनता को मन ढुखायर. अति भए खति हुछ सासक बुझी राख !
कोरोना को मौका पारि देश नै लुटी राख !
राम्रो छ जोगिन्द्र र मुला साग को comedy ...👍️♥️
अती नै राम्रो जनचेतना मुलक लाग्यो जोगिन्दर जी
क्रान्तिकारी बने जनयुद्ध भने लडाकु बने सबै नेता का खेति बने !
लडाकु र जनता टुहुरा कति बने सधैं सान्ति र न्याय कता छ भने !
क्रान्तिका नाराले देशको यो हाल भो निति बिनाको नेता बने !
समयको चक्रमा बसेका छन जनता अब कुन नेता कसरी बने!
बाजुरा रे।।। सहि हो।।। जय बाजुरा
दामी छ मुला साख दाईले
राम्राे छ जाेगिन्द्दर
लु मुला साग सम्दी पनि गाइजात्रा मा
घर बाट प्लास्टिक लैजादा अलि सस्तो पर्दैन, मन छोयो🙏👍️👍️
N90ll909k778u3ŕthgbmhgntuui7ykplj lmb
Mlp7
Wow ATI maja aayo j hos..ekdum ramilo video
Wow!! बालुवाटार जसरी मन्त्रीको भयो...बिराटनगर जुटमिल जसरि....❤️❤️❤️❤️
मज्जा आयो 😃😃
सहि भन्नू भयो ।
कार्यक्रम मनपर्यो तर प्राय सबै जोक्स मा सुनेको कुरा हरु मात्र छन....
चाेरहरूलाइ जति सुनाएनी केहि हुनेवाला छैन ।
जय गोर्खा🇳🇵 :::: गजब
ऋषि धमला लाई कडा आयो ।
शैहिलेन्द्र सिमखडा दाइ लाई निकाल्दा दुख लाग्यो वाहाको जस्तो प्रस्तुती कडा जवाफ अरुले दिन सक्दैनन 😥
ठीक भन्नुभयो। भेडाबाख्रा जनताहरुलाई सचेत गराउन यसरी नै सचेत गराऊ। जब जनताहरू सचेत हुन्छ तब देश पक्का बन्छ।
Pr
Pepeppe
Pet
Pe
Peppeppe
Dherai ramro lagyo
हाहा क्या दामि बाजुरा घर मलाई केकाे डर । जाेगिन्दर र मुला सागकाे दामि कमिटि ।
जति दनक दिएनी बुझ्ने होईनन राजनितिक दल कार्यकर्ता ले ।
हेहे,भब्य रमाइलो
Wow nic dammi gaijatra hjr
वा मुला साग र जाेगेन्दर दाइ जहिले पनि यउटान यउटा सन्देश दिनुहुन्छ।
कडा छ
राम्रै लाग्यो
जय कला । जय कलाकार ।
यक दम राम्रो छ
Ending chahi dami xa jay nepal
हा हा हा सारै राम्रो
Wow dami xaa ,
सबै भन्दा अघि बस्ने टोपी लाउने बाजे अहिलेसम्म हासेको देखियन सधै यकै नास हेरेको हेरि मात्रै
सहि संदेश छ
सलाम छ ।
अब यस्तै गाइजात्राको माध्यमबाटै लुटतन्त्रका लुटेरा हरु लाई नङ्याउदै जानुहोस।
mero desko maya garekoma dhanyabad purbama nagarkatha ra paschem satlaj samma nrpal ho gretar nepal adhekar jamau ane ramau besal nepal jodera kamedi garnuhos
wawa ramroo sujab...
Yakdami ramro🖒🖒🖒🖒👍👍
अन्तिम मा आङ सिरिङ भो
केपि मजाक
Dami 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
कालो/गोरोको रंगभेद मन परेन।
Good
एउटै छ सबै
Omg!! कसैको मानमर्दन गर्न पाइदैन,ऋषि धमला लाई त्यसरी नभनेको भय राम्रो लागेन।
Wao so verry nice
धेरै राम्रो गाईजात्रा 😀😁😁😁😂😁😁😁😁
Ramro sandesh 🇳🇵
Program thikai lagyo
dhamala ko mitho hamala😍😍
Wow 🥺🤣🇳🇵
नेपाल का नेताहरु लाई भन्नु र भालू लाई पुराण सुनाउनु एउटै हो । कान सुन्छन् बुद्धि पनी छ । कान सुन्दैनन् ,बुद्धि इन्डियाको चलाउँछन् ।
यक्दम राम्रो छ💐
Waoo damii
एक्दम राम्रो प्रस्तुति
जय राष्ट्रवाद 🙏🇳🇵🇳🇵
ATI Ramro kamedi aajai Ramro 2 kamedi lera aaunus
बबाल छ ल मुलाकाे साग
जोगीन्दर लभ यु
गजब
किन हामफाल्न बाध्य भए ड्राइभर भिम विश्वकर्मा । कारण केहो ? अब भिम विश्वकर्माको परिवारले न्याय पाउछ,कि पाउदैन ?हेर्नू होस मयूरपाटी अनलाइन टिभिको रिपोर्ट
th-cam.com/video/YZfAe6P77Y4/w-d-xo.html
akdam ramro
gajab ramailo
Babal ramailo
सर्पको राम्रो थियो
wou great commedians of nepal. i proud of them.dherai ramro
Dherai man pareo..........
गजुरे काे गाईजात्रा मुलाकाे सागले हसायाे डाम्नु😘😍😍म हजुर हरु सग साथी बन्न चान्छु😘😘😘😍😍
wow wow wow dammy
Yo des ma imandar netako kami xa .tara tapai duijanako comedy dami xa
Dami xa neta haru lai jhatro tara neta yeti laz pachara baseka xan ni
Dammi hasaunu vayo 😁😁😁
Kada yar wow
Sahi hooo 👍
नाम अनुसार को काम गर्ने गर्ने भए कोपि सर्मा ओलि ले कोपि खेती गर्नु पर्छ कि पर्दैन
q
Nice comady.
Best comedy joginder ji ko
Good comedy gai jatra nepal ka neta lai sunau parxa
यक्दम सहिछ
wau supppoppa
driver साब ले बाटो हेर्नुको साटो Traffic नि को तिग्रा हेर्दोरहेछ मान्छे त ड्याङ ड्याङ fonny moment like it
Babal x ☝️👌👌😂😂😂
Superb act
Babal
ramro lagyo conceive gd lagyo
Ati ramro xa byangyatmak
Dami last ko jai gorkhali ramro
Sarai mon pryo
हावा कमेडी
अर्को पाली देखि पानी कमेडि बनाउने कोसिस गर्छु ल
स्वत स्फूर्त हाँसो आउने कमेडी भएन।जबर्जस्ती हँसाउने खोजिएको छ ।
कमेडिकाे अन्तमा राष्ट्रवाद हेर्न पाइयो ।।
Dammi xA la
👏👏👏🙂very good
dami lagyo
सबै जोक्सहरू सुनि-सकेका हुन खासै मजा आएन हेर्न , अनि ऋषी धमला को बेजत गरेको अनि मनपरेन तर प्रस्तुती तिम्रो छ
Goru
Dami xa
कति हास्नु म त हासेरै मर्ने भए भन्या
wow best
Ramro
Daami damiu