Chhanda Alankar VIII

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 3

  • @chandaalankar5277
    @chandaalankar5277  8 ปีที่แล้ว

    नेपाली छन्द साहित्यलार्इ डायस्पोरासम्म जोड्ने सेतुका रूपमा प्रसारण भइरहेको कार्यक्रम छन्द अलङ्कारको नयाँ श्रृंखला प्रकाशन भएको छ । आठाैं श्रृंखलाका सामाग्रीहरू तपार्इंले यहाँ तलको लिङ्कमा गएर हेर्न र सुन्न सक्नु हुने छ । यो कार्यक्रम अन्लाइनमा बिआरटी नेपाल, डिसि नेपाल लगायता थुप्रै साइटबाट पनि हेर्नु सुन्न सक्नु हुने छ । नेपालको राजधानी काठमाण्डाैंबाट प्रशारण भइरहेको अनलाइन रेडियो हिमालयबाट पनि यो कार्यक्रमको अडियो प्रसारण हुने छ ।
    Chhanda Alankar VIII (छन्द अलङ्कार श्रृंखला- ८)
    brtnepal.com/news.php?pid=12473#sthash.g9MNA1qk.i9miBOsa.dpbs
    यदि तपार्इं पनि छन्दमा कविता र बहरमा गजल लेख्नु हुन्छ भने प्रसारण गर्न हामीलार्इ पठाउन सक्नु हुने छ । कविताको भिडियो पठाउन यहाँले www.wetransfer.com मा गएर भिडियो अप्लोड गर्न सक्नु हुने छ ।
    धन्यवाद
    पुरानाघरे
    निर्देशक
    कार्यक्रम छन्द अलङ्कार

  • @ustaadbg898
    @ustaadbg898 8 ปีที่แล้ว

    hoina k ho ? basanta tilakaa channda ma bachan gare ko kabita pani sardulbikridit vaniye ko xa ta ??/

    • @tikamilanghimire357
      @tikamilanghimire357 8 ปีที่แล้ว

      वाचिका शान्ती पाैडलकाे स्वर चैं हाे तर वाचन काला भने नभएकै हाे , छन्दमा लेखिएकाे कविताकाे मूल्य नै भएन; एकठाउँमा त शब्दै छुटेकाे छ अनि लेघ्राेतानेर लय मिलाएर पनि छन्द वाचन गरिन्छ र ?