- 24
- 199 502
CHANDA ALANKAR
เข้าร่วมเมื่อ 31 ส.ค. 2014
यो छन्द अलङ्कारको आधिकारिक च्यानल हो । यसमा छन्द अलङ्कारका कार्यक्रम भिडियोहरू नियमित प्रकाशन हुने छन् । छन्द अलङ्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गतको स्वतन्त्र कार्यक्रम हो । यस कार्यक्रममा सन्सारभरिबाट हामीलार्इ प्राप्त भएका नेपाली छन्द कविताहरू र नेपाली छन्द बहरका गजलहरूका भिडियो प्रस्तुतीहरू रहने छन् ।
यस कार्यक्रममा कवि, कवयित्री र गजलकारहरूले दुर्इ तरिकाले सहभागिता जनाउनु सक्ने छन् । १. छन्द कविता वा छन्द/बहरका गजलको पाण्डुलिपी हामीलार्इ कुनै पनि माध्यमबाट सम्प्रेषण गरेर र २. कवि वा कवयित्रीहरूको आफ्नै आवाजमा छन्द कविता र छन्द/बहरका गजलको भिडियो पठाएर ।
तपार्इं पनि कविता र गजल पठाउँदै गर्नु होला । कविताको भिडियो अावाज पठाउन www.wetransfer.com मा गएर पाउनेमा chandaalankar@gmail लेखेर तपार्इंले पठाउन चाहनु भएको भिडियो अपलोड गरिदिनु भए हुन्छ ।
छन्द अलङ्कार
chandaalankar@gmail
यस कार्यक्रममा कवि, कवयित्री र गजलकारहरूले दुर्इ तरिकाले सहभागिता जनाउनु सक्ने छन् । १. छन्द कविता वा छन्द/बहरका गजलको पाण्डुलिपी हामीलार्इ कुनै पनि माध्यमबाट सम्प्रेषण गरेर र २. कवि वा कवयित्रीहरूको आफ्नै आवाजमा छन्द कविता र छन्द/बहरका गजलको भिडियो पठाएर ।
तपार्इं पनि कविता र गजल पठाउँदै गर्नु होला । कविताको भिडियो अावाज पठाउन www.wetransfer.com मा गएर पाउनेमा chandaalankar@gmail लेखेर तपार्इंले पठाउन चाहनु भएको भिडियो अपलोड गरिदिनु भए हुन्छ ।
छन्द अलङ्कार
chandaalankar@gmail
विश्वव्यापि छन्द कविता भिडियो प्रतियोगिता विशेष श्रृङ्खला ।
पहिलो विश्वव्यापि छन्द कविता भिडियो प्रतियोगिता विशेष श्रृङ्खलामा छन्द अलङ्कारको अायोजनामा सम्पन्न भएको डायसपोराव्यापि कविता भिडियो प्रतियोतामा सामेल भएका उत्कृष्ठ १० प्रतियोगिता कविता भिडियोहरू ।
มุมมอง: 119 747
วีดีโอ
रचना गोपाल भण्डारी, वाचन तारानाथ भण्डारी
มุมมอง 5206 ปีที่แล้ว
रचयिताः गोपालप्रसाद भण्डारी श्रीवल्लीनिकेतन बत्तीसपुतली, काठमाडौ नेपाल हालः प्रतिष्ठानिकेतन गार्ल्याण्ड् टेक्सस् संयुक्तराज्य अमेरिका वाचनः पण्डित तारानाथ भण्डारी, दिल्ली भारत छन्द वियोगिनी दिनाङ्कः विसं कार्तिक २७ २०७३ साल
Chanda Alankar 12
มุมมอง 6K7 ปีที่แล้ว
कार्यक्रम छन्द अलङ्कार छन्द अलङ्कार समुहको प्रस्तुति हो । अन्लाइनमा प्रसारण हुने छन्दका कविता र बहरका गजलहरूको उक्त कार्यक्रम अमरिका, नेपाल, र भारतमा उत्पादन हुने गर्दछ । हेरेर सुनेर सुझाव र प्रतिक्रिाय दिन नभुल्नु होला ।
Chhanda Alankar 11
มุมมอง 3.3K8 ปีที่แล้ว
कार्यक्रम छन्द अलङ्कारको एघाराैं श्रृंखला प्रकाशन भएको छ । हेरेर सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला ।
देउसी भैलो २०१६, टिका आचार्य निवासमा सम्पन्न ।
มุมมอง 1128 ปีที่แล้ว
भूटानी समाज न्यू ह्याम्पसायरको संयुक्त देउसी भैलो कार्यक्रम । भूटानी समाज न्यू ह्यम्पसायरका कार्यकारी निर्देशक टिका आचार्य निवासमा सम्पन्न भएको देउसी कार्यक्रम ।
देउसी भैलो २०१६
มุมมอง 488 ปีที่แล้ว
भूटानी समाज न्यू ह्याम्पसायरको संयुक्त देउसी भैलो कार्यक्रम । NRN, NH का अध्यक्ष र्इश्वरी भट्टजीको निवासमा सम्पन्न भएको देउसीको एक झलक ।
Chhanda Alankar Episode 7
มุมมอง 1.9K8 ปีที่แล้ว
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गतको स्वतन्त्र प्रस्तुति कार्यक्रम छन्द अलङ्कारको साताैं श्रृंखला ।
छन्दमा अशुद्धि छन् त !
Nice job
भानुका नाति राम यसैले भानु राम भक्त हुन।
Excellent.
राम्रो सुरुवात
Ramro chha ,
धन्य धन्य
नमस्कार , म पनि आफ्नो छन्द बद्द कबिता पठाउन चाहन्छु , कसरि पठाउन सकिन्छ ?
t.co/7O4wqLfOGd plz need your feedback
कसरी पठाउनु हामिले कविता......?
Chanda = चन्द, Chhanda = छन्द । CHHANDA ALANKAAR लेख्नु उपयुक्त।
ramro xh
hari om narayanam cha nepali mitra ji haru ko chhanda silok ati sumadhur ra sundar cha azzai gawnu hos hami bidesma hune nepli ka lagi khusiko gyanwan huncha.
बधाई छ
सारै मिठा शव्द रचना।।वाचन शैली झनै मिठो।। भारत आसाम बाट।।
हामिले छन्द कविता पठाउने ठेगाना को जानकारी भएन
यो कुरा म पनि जान्न चाहान्छु।कसरी कहाँ पठाउने,कहाँ पठाउने ठेगाना पाए म नि पठाउने थिए।
बन्द भएको हो र यो कार्यक्रम ??
कसरी पठाउने जानकारी पाँउू ।
आहा अति मीठो प्रस्तुति ।हरि ॐ ।
ramro
great jod
Good
अति सुन्दर
छन्द अल्ङ्कार समुहलाई बधाई तथा उत्तर उत्तर प्रगतिको कामनाको साथै दुर्गा रिजालको यो मिठो स्वर सधै सुन्न पाइयोस
१३ अौं सृङ्खला कहाँ हरायो ?
विदेशी भूमिमा रहेर नेपाली छन्द कविताकाे उत्थानकाे लागि गरिएकाे याे काेशिस सरहानिय छ । कार्यक्रम छन्द अलंकार खुब राम्राे लाग्याे ।
kina dhilo up lode ???? harek mahina hoina ra ?
कमेन्ट मार्फत सुझाव र प्रतिक्रिया दिनु हुने सबै मित्रहरूमा हार्दिक आभार व्यक्त गर्दछाैं ।
दुर्गादिदिको स्वर र लय साह्रै मन पर्यो
जय साहित्य!
कवि दुर्गा रिजालको गलाको जति प्रशंसा गरे पनि कम हुन्छ
गज्जवको प्रस्तुति! हार्दिक बधाइ छन्द-अलङ्कार समूहलाई!!!!
भाषा-सम्पादकले चैँ भाषाको उछित्तै काटेछन् - आफ्नै नाम अशुद्ध लेखेर ।
सुझावका निम्ति धन्यवाद । अरू पनि कमोकम्जोरीहरूलार्इ औंल्याइदिनु न ?
Impressive Presentation. Great Job.
ramro xa
hoina k ho ? basanta tilakaa channda ma bachan gare ko kabita pani sardulbikridit vaniye ko xa ta ??/
वाचिका शान्ती पाैडलकाे स्वर चैं हाे तर वाचन काला भने नभएकै हाे , छन्दमा लेखिएकाे कविताकाे मूल्य नै भएन; एकठाउँमा त शब्दै छुटेकाे छ अनि लेघ्राेतानेर लय मिलाएर पनि छन्द वाचन गरिन्छ र ?
साह्रै राम्रो कार्यक्रम ! छन्द प्रेमिहरूकोलागि अति प्रिय र उपलब्धिमूलक लाग्यो l कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्दछु l
नेपाली छन्द साहित्यलार्इ डायस्पोरासम्म जोड्ने सेतुका रूपमा प्रसारण भइरहेको कार्यक्रम छन्द अलङ्कारको नयाँ श्रृंखला प्रकाशन भएको छ । आठाैं श्रृंखलाका सामाग्रीहरू तपार्इंले यहाँ तलको लिङ्कमा गएर हेर्न र सुन्न सक्नु हुने छ । यो कार्यक्रम अन्लाइनमा बिआरटी नेपाल, डिसि नेपाल लगायता थुप्रै साइटबाट पनि हेर्नु सुन्न सक्नु हुने छ । नेपालको राजधानी काठमाण्डाैंबाट प्रशारण भइरहेको अनलाइन रेडियो हिमालयबाट पनि यो कार्यक्रमको अडियो प्रसारण हुने छ । Chhanda Alankar VIII (छन्द अलङ्कार श्रृंखला- ८) brtnepal.com/news.php?pid=12473#sthash.g9MNA1qk.i9miBOsa.dpbs यदि तपार्इं पनि छन्दमा कविता र बहरमा गजल लेख्नु हुन्छ भने प्रसारण गर्न हामीलार्इ पठाउन सक्नु हुने छ । कविताको भिडियो पठाउन यहाँले www.wetransfer.com मा गएर भिडियो अप्लोड गर्न सक्नु हुने छ । धन्यवाद पुरानाघरे निर्देशक कार्यक्रम छन्द अलङ्कार
chhanda ko Kabita padhdaa dherai buddhi puryaunu paryo
sarai sandarvik, marmik, rasik kavita sunna paidorahexa . dhanyabad yo chhanda alankarlai. nirantartaka lagi suvakamana .
मित्रहरु,छन्द अलंकार कार्यक्रम सवल छ । शान्ती पौडेल र मनिराम को बाचनमा सुधार गरौ । कविता दोहो¥याइन्न । नीशाको कवितामा छन्द भंग छ । सुधार होओस् । प्रस्तोताको हातमा समयको साँचो रहने हुदा सकभर समय फारु गर्रौ । पुनस्च गत महिना मार्च १९मा कविता पठाएको थिएँ । हात परेको भए जानकारी पाउँ है ।
छन्द कविता वाचन गर्दा स्वरको आरोह र अवरोह; स्वर-प्रवाहको गति र यति; उच्चारणको शुध्दता र मिठास जस्ता कुरामा पहिला भन्दा अहिले निक्कै सुधार भएको र प्रस्तुति अति मिठो हुदै गएको छ | त्यस्तै नेपाल लगायत विश्व भरि छरिएर बस्ने साहित्यकारहरुलाई पनि बुझ्ने र कविताको रसपान गर्न आउँदा हामी जस्तो सिकारुलाई प्रेणा बनेको छ बने कसरि छन्द कविता हरु लेख्न सकिन्छ भन्ने ज्ञान आदरणीय ज्यूहरुको तालिमले अझ बढी टेवा पुगेको महसुस गरेकिछु । नेपाली छन्दप्रति यति धेरै माया दर्शाउँदै यति स्तुत्य प्रयासको थालनी गर्नु प्रवासमा बसेर चानचुने कुरा होइन हामीले आफ्नो भाषा,साहित्यलाई मायाँ गर्नु पर्छ र विश्वमा नै चिनाउन लागि पार्नुपर्छ भन्ने यो नारालाई आत्मसाथ गर्दै मेरो पनि यो छन्द अलंकारको सातौ भागमा "आमा"भन्ने मन्दाक्रान्ता छन्दमा लेखिएको कविता आफ्नै स्वरमा प्रस्तुत गर्न पाएकोमा आभारी छु |
puranaghare mitra ko prastuti santoshjanak vaye pani anya kavita bachan vane mithash purna navaye ko anubhuti vayo , mitra dr. devi nepal jiu samma le ta asuddha uchharan nagare pachhi . vanne kurai k rahyo ra .. sabda uchharan ma nikkai dhyan dinuparne awastha xa .. karyakram ko uttarottar pragati ko subhakamana ...
kavi dev bhattarai ko bachan ma alik badhi leghro tanai vayo .. jaskaran kavita ko mithash harayeko mahsush hunxa kavi manoj bhandari ka kavita sarai rasila ra marmik hunxan ,, kripaya sudhar garnu hunxa vanne aasha chha ..
yo episode ka prastotaa thik hunuhunxa yesarinai sudhar hundai jaosh karyakram //
kavayetri rijal le prastut garnu vaye ko kavita bhujanga praya chhanda ko ho jasko prastuti sardulbikridi chhanda ko jasto vayo sudhar garnu hola ..
sahityik karyakram suru garnu vaye ko ma dherai dherai sadhubad yaha haru laai . tara kavi balram dahal ko kavita ra bhujanga praya chhanda ko kabita bachan milena sathai prastotaa haru ko prastuti pani sudhrinu parne dekhya xa
बडो सुन्दर र शक्तिशाली कार्यक्रम । खुसी लाग्यो । कहीँ कतैबाट यो कार्यक्रम सुरु गरिनुपर्थ्यो ।
छन्द अलङ्कारार्इ माया गरेर हेरिदिनु हुने, सुझाव र प्रतिक्रिया दिनु हुने हजुरहरूलार्इ हार्दिक आभार व्यक्त गर्न चाहन्छाैं ।
CHANDA ALANKAR स्रगधरा छन्दलाई पनि सुन्न पाए।
really loved this huge step to protect n promote Nepali literature... good job
खोज्दा खोज्दै यहाँ भेटियो । एक मेरो म्या सजे बाकस आ को थ्रो । अरू त आजै यथा रच । अति राम्रो लागेको थियो । सधैँका लागि राख्ने उपायको खोजी अधुरै रह्यो । प्रयासलाई साधुवाद ।
पुराना कुरा राम्रा भए पनि छोड्नुपर्छ भन्दै छन्दको मिठासलाई तिलान्जली दिएर हामी जस्ता छन्दप्रेमी ले निरास हुनुपरेको अवस्थामा अ ने सा स ले शुरु गरेकोो कर्यक्रम सराहनीयछ , म क्रितज्ञता व्यक्त गर्दछु ।