तपाइको मह शुद्ध छ we know, तपाईले लेवल नलगाई अनौपचारिक रुपमा घरबाट कच्चा मह भनेर बोत्तलमा राखेर वा बाल्टीमा बल्क परिमाणमा बिक्रि गर्न सक्नु हुने छ तर बजारमा शो केशमा राखेर बिक्रि गर्नका लागि तपाई अबैधानिक हुनु हुन्छ, बाणीज्य बिभागले तपाईलाई कारवाही गर्दछ । खाद्य प्रबिधि तथा गुण् नियन्त्रण बिभागले तपाईलाई कानुनी कारवाही गर्दछ है । यो कानुन मैले मान्दैन र जान्दैन भन्न मिल्दैन ।
मह सिजन अनुसारको फरक फरक हुन्छ हाम्रो असली मह भनेको कार्तिक मंसीर पुष को मह हुन्छ फागुन चैत्रको अलग जेठ असारको फरक हुन्छ एकनासे हुदैन
Thank you for your feedback.
सर नमस्कार मैले आज समन दर्ता गरेको छैन हजुरको भनाई अनुसार मैले नकली मह बेचीराछु? ?? कसैले दर्ता भैनभनेर तेस्को मह बेकार भन्न कसरी सक्नुछ ???
तपाइको मह शुद्ध छ we know, तपाईले लेवल नलगाई अनौपचारिक रुपमा घरबाट कच्चा मह भनेर बोत्तलमा राखेर वा बाल्टीमा बल्क परिमाणमा बिक्रि गर्न सक्नु हुने छ तर बजारमा शो केशमा राखेर बिक्रि गर्नका लागि तपाई अबैधानिक हुनु हुन्छ, बाणीज्य बिभागले तपाईलाई कारवाही गर्दछ । खाद्य प्रबिधि तथा गुण् नियन्त्रण बिभागले तपाईलाई कानुनी कारवाही गर्दछ है । यो कानुन मैले मान्दैन र जान्दैन भन्न मिल्दैन ।
तपाईंलाई Q and A बाट उत्तर आउने छ