हाम्रा भान्सा नै औषधालय हुन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 880

  • @binupokhrelofficial
    @binupokhrelofficial  9 หลายเดือนก่อน +109

    015910519 पाथीभरा अस्पताल

    • @sumanbaskotra8786
      @sumanbaskotra8786 9 หลายเดือนก่อน +15

      वहाको साखा बिर्तामोड र दमक म नि छ है हजुर

    • @narayanbahadurgurung9710
      @narayanbahadurgurung9710 9 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@sumanbaskotra8786

    • @lalitb3606
      @lalitb3606 9 หลายเดือนก่อน

      ¹1​@@sumanbaskotra8786

    • @kojusayana.
      @kojusayana. 9 หลายเดือนก่อน +10

      यो पाथीभरा अस्पताल काहाँ छ ?

    • @sumanbaskotra8786
      @sumanbaskotra8786 9 หลายเดือนก่อน

      @@kojusayana. sinamangal

  • @narendrakumari316
    @narendrakumari316 9 หลายเดือนก่อน +183

    सरकारले विद्यालयमा आयुर्वेद सम्बन्धित एउटा विषय प्रत्येक कक्षामा राखे राम्रो हुने थियो सामान्य रोगहरुको उपचार गर्न विद्यार्थी आफैँ सक्षम हुने थिए ।जय आयुर्वेद।

  • @sharadaacharya5266
    @sharadaacharya5266 9 หลายเดือนก่อน +40

    यस्ता ज्ञानहरु विद्यालय स्तरदेखि नै सिकाउँनु जरूरी छ। 🙏

  • @yogeshbhandari2529
    @yogeshbhandari2529 9 หลายเดือนก่อน +45

    डा साहेब यी कुराहरु पुस्तकमा व्यक्त गर्दा धेरैले ज्ञान पाउँथे ।।।।

  • @tarabahadurkunwar2099
    @tarabahadurkunwar2099 8 หลายเดือนก่อน +9

    हाम्रो अाफ्नै ज्ञान र संस्कार भुलेर अाधुनिकताकाे नाममा भ्रष्ट भैएछ, धन्य छ हजुरको सत्य ज्ञानलाई ।

  • @krishnabandhu403
    @krishnabandhu403 9 หลายเดือนก่อน +49

    ढाइ घण्टा लगाएर हेर्दा पनि धित मरेन । सायद हाम्राे रगतकाे कँणकँणामा संस्कार बनेर रहेकाे अतिक्रमित मनकाे संसारका लागि उपदेश दिनसकिने खजना भएर हाेला कि ? सलाम छ दुबै अादरणाीयहरूमा ।

    • @binupokhrelofficial
      @binupokhrelofficial  9 หลายเดือนก่อน +2

      🙏🙏❣️❣️

    • @devikakafle499
      @devikakafle499 9 หลายเดือนก่อน +1

    • @samirkanchha448
      @samirkanchha448 9 หลายเดือนก่อน

      👏👏👏👏👏👏❤❤❤🙏🙏🙏🙏🙏🙏

    • @shunilgurung339
      @shunilgurung339 9 หลายเดือนก่อน

    • @ishworiprasadpangeni8675
      @ishworiprasadpangeni8675 หลายเดือนก่อน

      गुलार को जरा भन्नुभएको छ यसको अर्को कुनै नाम छ कि बुझिने गरिने भन्दिनु भए हुन्थ्यो

  • @TankaPaudel-u8r
    @TankaPaudel-u8r 9 หลายเดือนก่อน +58

    हाम्रा बाबू बाजेले गरेका रुडिबादी भनिने सस्कार बैज्ञानिक रहेछन भनेर अर्थाइदिनु भएकोमा धेरै धेरै धन्यवाद सर !!

    • @krityphuyal8281
      @krityphuyal8281 7 หลายเดือนก่อน +1

      🎉😊❤😊p068ĺ😊😊❤😊 19:33

  • @chhabilalaryal1041
    @chhabilalaryal1041 9 หลายเดือนก่อน +9

    नसा खप्टियर ढाड दुख्ने सम्स्या नसा तनकियर ढाड दुखेको सम्स्या बताईदिनु न डा साप 🙏🏻🙏🏻

  • @badrisapkota6850
    @badrisapkota6850 9 หลายเดือนก่อน +21

    अत्यन्तै राम्रो कार्यक्रम प्रस्तुत गर्नुभएकोमा डा. साब र सञ्चालक दुवैमा नमस्कार । सुगर, प्रेसर, काेलेष्टेराेल, थाईराईड जस्ता दिर्घराेगहरूलाई फाेकस गरेर अर्को भाग छिट्टै ल्याउनु पर्याे ।

  • @balbdrbista10
    @balbdrbista10 9 หลายเดือนก่อน +37

    डा. साबलाइ स्वास्थ्य मंत्रि वा त्यो मत्रालयको विज्ञको रूप नियूक्त गर्नु पर्छ अनि मात्र शिक्षा र स्वास्थ क‍ो क्षेत्रमा अव्स्य परिवर्तन आउँछ ।

    • @Purbelikanxi-v6q
      @Purbelikanxi-v6q 9 หลายเดือนก่อน

      Hawako guf , lutne melo , aaja samma lutera karodau kamayo ta aba ajhai kamayara paisa mai sutaune ho

    • @MyNarayan123
      @MyNarayan123 8 หลายเดือนก่อน

      यस्ता मान्छे पनि रचन नेपालमा यस्ता लाइ मन्त्री मा राख्न हुन्न । मन्त्री हुनलाइ यिनको योग्यता पुग्दैन । चोर चकार डाँकाहरुका लागि हो त्यो पद

    • @sumitrafoods
      @sumitrafoods 8 หลายเดือนก่อน

      ❤❤🙏🙏🙏

    • @ShreejanaGhising
      @ShreejanaGhising 4 หลายเดือนก่อน

      Sahi vannu vo

  • @bhojrajbhatta1673
    @bhojrajbhatta1673 9 หลายเดือนก่อน +9

    डा. अंकलसँग भेट भएको २ बर्ष भयो, उहाँसँगको भेटपछि अन्यकुनै अौषधि खानुपरेन ।
    स्वास्थ्य सकिनु र सम्पत्ति लुटिनुबाट हजारौंलाई बचाउनु भएको छ डा. वि. पि ले ।
    देशका लागि हजुरजस्तो मान्छे ठूलो सम्पत्ति हो । हाम्रो देश र हाम्रो प्राचीन वैदिक पद्धतिको अबलम्बन गरेर मात्रै हामी स्वस्थ रहन सक्छौ र ठगिनबाट पनि बच्छौ । उहाजस्तो अनुसन्धानकर्ताको आवाजलाई बाहिर ल्याउन प्रयत्नगर्ने पोखरेल दिदीलाई पनि धन्यवाद व्यक्त गर्न चाहान्छु । वि. पि सर नेपाललाई जोगाउन पछि नहट्नुहोला, हजुरसँग पशुपतिनाथ हुनुहुन्छ । १ दिनमा करोडौंको विदेशी अौषधि आयात हुन्छ, यसलाई लाखौंमा मात्र पुर्‍याउन सके पनि यो देश धनी हुनेछ ।

    • @lalitchhantyal2381
      @lalitchhantyal2381 9 หลายเดือนก่อน

      Doctor sang kasari ra Kaha bhetna sakinxa number dinu na ya address

    • @priscasherpa7837
      @priscasherpa7837 9 หลายเดือนก่อน +1

      हजुर सर उहाँ डाक्टर साबलाई काहा भट्न सकिन्छ ?मेरो श्रिमान मृगौला को बिराम र छोरी टाउको दुखाई को बिरामी छ।

    • @lilakoirala591
      @lilakoirala591 8 หลายเดือนก่อน

      Bhojraj sir dr sabko thegana pauna

    • @lilakoirala591
      @lilakoirala591 8 หลายเดือนก่อน

      डाक्टरसाबको ठेगाना पाउन सर

    • @susma7315
      @susma7315 4 หลายเดือนก่อน

      Molai haxyu aako 15 year vayo 😢naak chilaune haxyu hospital ko dabai le 12 ghanta thik hunxa feri aauxa 😢😢yo Doctor le thik gare vetna paye hunthyo

  • @nirmalaadhikari803
    @nirmalaadhikari803 6 หลายเดือนก่อน +11

    आहा कति उपयुक्त कुरा सबैको नसा नसामा मलाम पट्टि हुने जानकारी मुलक भिडियो फेरी पनि हेरन पाउ डा साब हजुर दुबैलाई मेरो सलाम✍️🕉️सान्ती🌹🙏

  • @ramakhadka5026
    @ramakhadka5026 9 หลายเดือนก่อน +41

    शर स्कुल खोलेर धेरै लाई ज्ञान दिन सके कति राम्रो हुने थियो होला ।

    • @durgathapaliya9591
      @durgathapaliya9591 9 หลายเดือนก่อน

      युट्व आँफैमा एउटा स्कुल हाे ।

  • @tulasaregmi3809
    @tulasaregmi3809 8 หลายเดือนก่อน +14

    प्रत्येक स्कुलमा आयुर्वेद कक्षा संचालन गर्ने हो भने भावि कर्णधार हरुले बोट बिरुवाको नाम जान्छन् हरेक जडिबुटी लाई निरन्तरता दिई रहन्छन।
    सरलाइ धेरै धेरै नमस्कार

  • @SatyakalaAdhikari
    @SatyakalaAdhikari 9 หลายเดือนก่อน +18

    बिद्यालयमा बाबू नानीलाई ब्यबहारिक ज्ञान र आयुर्वेद समन्धी विषय अनिवार्य गराउनु आबस्यक छ !

    • @chetnathmainali3541
      @chetnathmainali3541 9 หลายเดือนก่อน

      विद्यालय मा यो कोष राख्नु अति उत्तम हुँडो हो है !❤🎉

  • @sabitarayamajhi3538
    @sabitarayamajhi3538 9 หลายเดือนก่อน +21

    सबै मानब निरोगि बनौ भन्ने उहाँहरुको यो सत्य र सुन्दर सोच भनौ या ग्यान लाई सबै मानब को मन मा रदेशै भरि सन्चालन गरन् पाए🙏🙏

  • @nirmalathapa6696
    @nirmalathapa6696 9 หลายเดือนก่อน +19

    कस्तो ज्ञान ,कस्तो भुमि ! डाक्टरसाब अबेर भैसकेको छ ,हजुरकाे अमुल्य ज्ञान र अनुभव अबस्य अरुसम्म पुराउन सफलता मिलाेस शुभकामना ।

  • @mirakc6405
    @mirakc6405 6 หลายเดือนก่อน +7

    दाजुको उपचारले स्वस्थ्य हुन निकै सहयोग गरेको छ💐🙏

  • @premalsharma6630
    @premalsharma6630 8 หลายเดือนก่อน +4

    Dr साब बास्तबमा पहिलेको परम्परामा चलेको नै राम्रो रहेछ 💕🙏💕

  • @kishortimsina8192
    @kishortimsina8192 9 หลายเดือนก่อน +19

    यस्तो प्रकिती प्रेमि होनाहार व्याक्तिलाई मेरो नमन्। राज्य को ध्यान आकर्षण होस् यसप्रति अब हामी सबै go back to nature ani matra hamro भलो हुनेछ ❤❤ नेपाल को राजीव दिक्षित हो उहाँ

    • @wildgamerznp
      @wildgamerznp 8 หลายเดือนก่อน

      म पोखराबाट। म 53 भए ।मलाई बच्चै देखि टाउको दुख्छ। र सन्तानहरूलाई पनि । के खाने होला?

    • @kishortimsina8192
      @kishortimsina8192 8 หลายเดือนก่อน

      हजुरले बिहान खाली पेटमा अनुलोमबिलोम गर्नुहोस निको हुन्छ।

  • @rajkumarbhattarai3809
    @rajkumarbhattarai3809 3 วันที่ผ่านมา

    बास्तबमा हाम्रो देश नेपाल प्राकृतिक जडिबुटीले धनि रहेको छ,
    मलाई खुसी लाग्यो यो भिडियो हेरेर,अब आयुर्वेदको बारेमा सबैलाई ज्ञान दिनु पर्छ, यसका लागि हरेक बिधालयहरूमा आयुर्वेद सम्बन्धि शिक्षा लागू गर्नुपर्छ डाक्टर साव🙏

  • @bedshrestha1111
    @bedshrestha1111 9 หลายเดือนก่อน +10

    धेरै महत्त्वपूर्ण ज्ञान दिनुभयो हजुर दुवै लाई
    धन्यवाद साच्चै भन्नु पर्दा विज्ञ नै देशको लिडर भएको भए सायद हामी काहाँ पुगीसकेको हुनेथियो

  • @Void-o7p6r
    @Void-o7p6r 9 หลายเดือนก่อน +18

    कोटि कोटि नमन🙏🙏
    राज्यले नचिनेको महान व्यक्तित्व
    अब यो ज्ञान हरेक पाठ्यक्रममा हुन जरुरी छ

    • @iakrishnapremi1253
      @iakrishnapremi1253 9 หลายเดือนก่อน

      ऊच्च ज्ञान🙏💖

  • @bishwaghimire3878
    @bishwaghimire3878 6 หลายเดือนก่อน +5

    अति उतम कुरा
    नेपाल सरकार लाइ यो कुरा पुराउनु जरूरी छ

  • @Sumesh-e5q
    @Sumesh-e5q 3 หลายเดือนก่อน +1

    डा. साबको ज्ञान बर्धक कुराले नसा च्यापिएर हिडडुल गर्न नसक्ने म आज आशाबादी भएको छु । यति राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएकोमा कार्यक्रम संचालिका ज्यूलाई धेरै धेरै धन्यवाद । 🙏🙏

  • @basundharak.c.4803
    @basundharak.c.4803 9 หลายเดือนก่อน +11

    सा-है राम्रो कार्यक्रम यि गुणकारी औषधिय ज्ञान छरेर नेपाल र नेपालीलाई
    सुखी र समृद्ध बनाउन लागि हाल्नुस् न हजुर नेपालीले सा-है दुख पाए रोगले।

  • @nirmalathapa6696
    @nirmalathapa6696 9 หลายเดือนก่อน +23

    अति प्रशंसनीय अन्तर्वाकाे लागि दुवैजनालाई धन्यवाद 🙏

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 6 หลายเดือนก่อน +2

    धेरैराम्रो ज्ञान दिनुभयो, बधाई धन्यबाद हजुर् संग कंहाँमिल्न सकिन्छ होला हजुर्
    ❤❤❤❤
    😊

  • @kedarmanidhakal1100
    @kedarmanidhakal1100 8 หลายเดือนก่อน +3

    डाक्टर साहाब लाई यस्तो महत्वपुर्ण ज्ञान दिनुभएकोमा धेरै धेरै धन्यवाद ।

  • @debakisapkota9095
    @debakisapkota9095 วันที่ผ่านมา

    सबैभन्दा पहिलो हजुर लाई नमन। हाम्रो देशलाई राम्रो नेता भयन हजुर।

  • @wolip1
    @wolip1 9 หลายเดือนก่อน +6

    अत्यन्त लाभदायक अन्तरवार्ता । बिपि तिमिल्सिनाजी को आयुर्वेदिक औषधि सम्बन्ध मा सुनिसकेपछि हाम्रो जडिबुटि को कति धेरै महत्व रहेछ , यस्को सहि सदुपयोग गर्नपटि सरकार लागेमात्र पनि देसले बिकास गर्न कुनै समय लाग्ने थिएन ।

  • @UmaMayaAdhikari
    @UmaMayaAdhikari 4 วันที่ผ่านมา

    हाम्रो देश का रास्ट्रपति प्रधानमन्त्री उच्च पदस्त कर्मचारी लगायत का नेतृत्व बर्ग को दिमाख भित्र पस्न पर्यो यो शिक्षा। डाक्टर सर लाई धन्यवाद ।

  • @jkvikiran
    @jkvikiran 6 หลายเดือนก่อน +2

    एउटा पुस्तक लेख्नु पर्यो डा.तिमिल्सिना ज्यु🙏

  • @minaadhikari1956
    @minaadhikari1956 7 หลายเดือนก่อน +1

    डाक्टर बि पि लिमल्सिना ज्यु को अलि अलि कता कता भिडियो क्लिप्स हेरिन्थ्यो
    आज उहाँ लाई २.५ घन्टा हेर्दा पनि धिक मरेन
    अब कसरी उहाँ को कुरा बारम्बार हेर्नेहोला भन्नी उत्सुक्ता जागेको छ
    जुन ज्ञानसत बिचार हामी आमा बुवा बाट सिकिन्थ्यो त्यही ज्ञान सिक्न पाइयो हाम्रो भान्सा नै उपचार सहितको औसधि को भणडार रहेछ भन्ने कुरा आज धेरै सिक्न पाइयो
    बहिनी बिनु पोखरेल लाई धेरै धेरै धन्यवाद का साथै सादुबाद नमन पनि
    कि आयुर्वेदाचार्य डाक्टर साहेब लाई निमन्त्रणा दि हामिलाइ धेरै नै कुरा सिक्न पायौं 🙏🙏

  • @manjusapkota7719
    @manjusapkota7719 9 หลายเดือนก่อน +8

    अति नै राम्रो छ यो कार्यक्रम उहाँ डाक्टर साबको हरेक भिडियो लाई म नछुटाइकन हेर्छु धन्यवाद छ दुबै जना लाइ

  • @bikramsomai1163
    @bikramsomai1163 3 หลายเดือนก่อน +1

    धेरै महत्व र ज्ञानबर्धक बहस सुन्न पाइयो।धेरै धेरै धन्यवाद ।

  • @parbatipaudel8938
    @parbatipaudel8938 9 หลายเดือนก่อน +10

    विनु दिदीको हरेक पोडकाष्ट खास खास रहेका छन् । लामो भएको ले २ दिन लगाएर भएपनि पूरा भाग हेरें । यो पोडकाष्टको त नोट वनाएर राख्नपर्ने लाग्यो । फेरि समय मिलाएर नहेरी मन मान्नेवाला छैन । धेरै धन्यवाद अतिथि र प्रस्तुतकर्ता दिदीलाई 🙏🙏🙏

    • @binupokhrelofficial
      @binupokhrelofficial  9 หลายเดือนก่อน

      हार्दिक आभार मायालु ❣️❣️

    • @taranathdahal2748
      @taranathdahal2748 9 หลายเดือนก่อน +1

      त्यो नोट हामिलाइ पनि है।

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 9 หลายเดือนก่อน +7

    ल है बिपि सर नेतृत्वकाे कुनै भर ,बिश्वास छैन् ।हजुर जस्तो सपुतले भाडामा युवाहरू बेच्ने चलन बन्द गरि नेपाल चिनाउन काेशिस गर्नुपर्छ सर।नेपाललाई सतिकाे श्रापबाट मुक्त गराउने जिम्मा हजुर जस्तै सपुतकाे हो सर।

    • @homkumari6434
      @homkumari6434 9 หลายเดือนก่อน

      “हामी पनि सिक्न चाहन्छौँ के गर्नुपर्छ सर ?

  • @narayanacharya8199
    @narayanacharya8199 9 หลายเดือนก่อน +6

    अति ज्ञान वर्तक Podcast, हिरालाइ चिन्न नसक्ने हामी कति मुर्ख आजको हाम्रो वास्तविकता देखेर आफै प्रति दया लाग्छ ।

  • @MayaKharal-n7p
    @MayaKharal-n7p 9 หลายเดือนก่อน +9

    कती मीठो बोल्ने दुबै जना साथै कती लामो मीठो जानकारी सुनीरहन मन लागि े धन्यवाद 🙏❤️

  • @chhabinathrijal7811
    @chhabinathrijal7811 9 หลายเดือนก่อน +2

    डा.साहवमा सादर नमन!
    सबै विज्ञ मस्तिष्क विदेशिन वाध्य हुनु दुर्भाग्य हो,हजुरले यस्तो अनमोल ज्ञान
    नेपालमै प्रयोग गरी विश्वकै गुरु देश
    बनाउँन अनुरोध सहित शुभकामना छ!!!

  • @birbahadurlimbu6661
    @birbahadurlimbu6661 9 หลายเดือนก่อน +3

    सेवारो शु प्रभात, राम्रो सुझाव दिएको मा धेरै धेरै धन्यबाद।

  • @साबित्रीअधिकारी
    @साबित्रीअधिकारी 9 หลายเดือนก่อน +3

    सारै राम्रो उपयाेगि जडिबुटी दबाईकाे नाम थाहा पायाै डाक्टरसायबलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 9 หลายเดือนก่อน +16

    प्रयोग बिधि : र जडिबुटीको नाम :धातु, मात्रा ,कुन कुन रोग निको हुन्छ ?नाडी उपचार बिधि र कुन रोग निको हुन्छ?टिप्समा अर्को उपचारात्मक पोड काष्ट डा.बी.पी. तिम्सिनाज्यूको दैनिक एक घन्टा राख्नु होस् बिनु बैनी

  • @SadikshaKhanal-m4h
    @SadikshaKhanal-m4h 6 หลายเดือนก่อน +2

    साह्रै मनछुने अन्तर्वार्ता❤सत्य-तथ्य"नेपाल र नेपालीका भलाईको लागी"❤️❤️🙏🙏

  • @bishnupoudel3206
    @bishnupoudel3206 7 หลายเดือนก่อน +2

    हामीले फुल फुलाउछाै ,तेहि फुल पनि सबै राेगलाइ उपचार हुने रहेछ धुलाे बनायर सबै

  • @kulungkrishak6183
    @kulungkrishak6183 9 หลายเดือนก่อน +5

    याे अन्तरबार्ता सुनेर जीवन प्रकृति संगै छ

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 7 หลายเดือนก่อน +1

    राम्ोकुरासिकाउनुभयो।जडिबुटी हरुअौषधीकालागी मुल आधरहुनभन्ने कुरा बुझियो हजुरहरुलनई नमन🙏🙏🙏🙏♥️

  • @chandramayarai9879
    @chandramayarai9879 5 หลายเดือนก่อน +1

    Salute you doctor raja sarkar ko chaso hos 🇳🇵🙏🙏🙏

  • @dineshdhungana5326
    @dineshdhungana5326 5 หลายเดือนก่อน +1

    धेरै राम्रो कुरा सुनाउनु भयाे सर धन्यवाद राज्यले उहाँ संग केही सिकाेस्❤

  • @wowbutwal8598
    @wowbutwal8598 9 หลายเดือนก่อน +8

    यत्तिकाे मान्छेलाई ल्याउनुभयाे तर उहाबाट फाईदा लिन सक्नुभएन आफ्नाे लागि अन्तर्वार्ता लिएजस्ताे भयाे ।

  • @ramchhetri2890
    @ramchhetri2890 9 หลายเดือนก่อน +2

    प्रस्तुत कर्ता म्यादम महोदय आजको बिषय मेरो परिचित डाक्टर बिपिन सर सारै सान्दर्भिक ज्ञान पूरक कुरा राख्नुपर्छ भएकोमा हार्दिक उच्च सम्मान प्रकट गर्दै धन्यवाद। जय जन्म भूमी बेलायत बाट।

  • @luiteldayaram9447
    @luiteldayaram9447 9 หลายเดือนก่อน +9

    यो भिडियो ज्ञान को लागि हजुरहरु लाई कोटिकोटी नमन्🙏

  • @sitathapa7992
    @sitathapa7992 9 หลายเดือนก่อน +6

    याे कार्यक्रम सुनेर केही % भयनि हामीले व्वहारमा लागू गरे धेरै फाइदा हुदाे रहेछ धन्यवाद दुबै जनालाई ।

  • @kopilagautam3380
    @kopilagautam3380 9 หลายเดือนก่อน +5

    कति सुन्दर र उपयोगि सम्बाद सुन्नपाये 🙏🙏🙏साच्चै नेपाल सम्पुर्ण सभ्यताको जननि हो तर कहिले नेपालको आफ्नो मूल पहिचानको बोध हामि सबैमा हुन्छ ??

  • @viralshortsitsmequeen
    @viralshortsitsmequeen 9 หลายเดือนก่อน +5

    Doctor Timilsina ji...hajur lai bhetera hajur bata dherai kura sikna man lagyo

  • @laxmirai2189
    @laxmirai2189 9 หลายเดือนก่อน +1

    सब भन्दा पहिला डाक्टर सापलाई धेरै धन्यवाद ,अनि मिडिया संचालक ज्युलाई।

  • @dasharathlungeli3595
    @dasharathlungeli3595 9 หลายเดือนก่อน +2

    यो युटुब च्यानलको स्वास्थ्य मा पनि खुबै सुधार पो देख्छु त कुन जरिबुटी दिनुभयो 😅😅
    धेरै राम्रो अन्तरबार्ता सुन्नपाए अति सुन्दर अति ब्यबहारिक र बैज्ञानिक 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Aham--Brahmasmi
    @Aham--Brahmasmi 9 หลายเดือนก่อน +4

    खानपान, जीवनमा जडिबुटीको प्रयोग र स्वस्थ एवम् प्राकृतिक जीवनशैली अपनाउने कुरा राम्रो छ । तर कतिपय विषयमा हचुवाको भरमा बोल्नुहुँदो रहेछ । आधिकारिक र तथ्यगत आधारबिना नै विषयको बढाइचढाइ गर्नुहुँदो रहेछ । छठको इतिहासको बारे हाँसउठ्दो प्रसङ्ग जोड्नुभो ! गहिरो अध्ययन नगरेको क्षेत्रमा समेत सुनेकै भरमा सतही कुरालाई पनि जोडजाड गर्नु उपयुक्त हुँदैन । हुन त गुदी खाएर बोक्रा र बियाँ फाल्न हामी स्वतन्त्र नै छौँ । 🌿🌺🙏

  • @gauravadhikari3771
    @gauravadhikari3771 9 หลายเดือนก่อน +9

    यो कार्यक्रम अत्यन्त उपयोगी रहेछ यो कार्यक्रम सन्चालन गर्नु हुने हरु सबै लाई धेरै धेरै धन्यवाद नमस्कार याहाँ हरु लाइ राज्य ले नै चिनोस जय नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabarajkhatiwoda8219
    @nabarajkhatiwoda8219 9 หลายเดือนก่อน +2

    यति राम्रो विषय, यसको कुनै मूल्य नै छैन अर्थात् अत्यन्त अमूल्य अन्तर्वार्ता हो यो । नेपाली मिडियाहरुमा यो उचाइ कसैले चुमेको छ भने बिनुजीले नै चुम्नु भो, डा वैद्यसाहेबले नै चुम्नु भयो ।

  • @Maya3399-w2w
    @Maya3399-w2w 9 หลายเดือนก่อน +4

    अतिनै जीवन उपयोगी सम्बाद!
    धन्यवाद Dr साब हजुरको अमुल्य समय अमुल्य ज्ञान सगको मिठो सम्बादका लागि अनि धन्यवाद बिनु जि गहिरो अध्यायन अनि रिसर्चका लागि!❤❤🙏🙏

  • @lands86
    @lands86 9 หลายเดือนก่อน +4

    पहिलोपटक युटुबमा अचानक भिडियो आयो हेर्दै थिए शुरुमै विनु जिको सम्पादकीय शुरुवातीले अत्यन्तै मन लोभ्यायो र भिडियो हेर्ने मनसाय बनाए !

  • @GitaDuwadi-p9j
    @GitaDuwadi-p9j 9 หลายเดือนก่อน +4

    यस्तो ज्ञानवर्धक कुरा त सुनीरहन पाए हुने थियो डा सायब

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 7 หลายเดือนก่อน +3

    लौ न डाक्टर साहेव ढिला हुन लाग्यो..🙏हजुरको पीपाजीसँग दिमागीरोगको दवाई लिन नभ्याएको झै नहोस् 🙏यस्तो शिक्षा अब बालबालिकाको किताबमा राखिनु पर्नेछ 🙏यस्तो ज्ञान लिन दिन कदापि नछुटोस् या कि यो त विश्वभरिएका मानवले जान्नु जरुर छ 🙏🤗कस्तुरी मृग झै भयो मानवलाई अाफैसँग भएको चिज अाफैलाई था नहुनु र सदुपयोग गर्न नजान्नु र नपाउनु सार्है दु:खद 😭😭😭😭अायु घट्यो 😭😭पीडा भोग्दै अल्पअायुमै कतिको ज्यान गैरहेको छ......😭😭😭🙏💜💜💜💜.🙏

  • @bipinkhadka9687
    @bipinkhadka9687 4 หลายเดือนก่อน +1

    सबै कुरा ठिक हा् तर अकार्काेबुडि र नानि सहिद भगाएर श्रि मान काे बिजाेग बनाए ई सरले सबै ठिक छ हाेला

  • @Yubrajkandel
    @Yubrajkandel 9 หลายเดือนก่อน +3

    यो हो पड्कास्ट, जसमा कन्टेन्ट र दम दुबै छ। जो सबैका लागि उपयोगी छ । सबैले सुन्नै पर्ने कुराकानी । संसदका किचलो हेर्दाहेर्दा बिरामी भईएला जस्तो थियो । विपी सरको अत्यन्तै लाभदायक कुराकानीले निको बनायो । अझै अरु इपिसोड आओस् है बिनु जि,

  • @ompundhurba3814
    @ompundhurba3814 9 หลายเดือนก่อน +1

    साह्रै राम्रो सम्वाद, यी सबै ज्ञानहरू लिपीबद्ध रह्यो भने आउने पिरीले पनि सिक्न सक्नेछन, दुबैजनालाई धेरै धेरै धन्यवाद🙏🙏🙏

  • @jageshwaryadav1389
    @jageshwaryadav1389 9 หลายเดือนก่อน +1

    डा साहब आयुर्वेद उपचार तथा रोकथाम को र दैनिक खान पान सम्बन्धित पुस्तक प्रकाशित गरे सबै को लागी उपयोगी हुन थियो ।

  • @krishnakafle6829
    @krishnakafle6829 9 หลายเดือนก่อน +2

    डाक्टर साब हजुरको ज्ञान् सबै प्रदेश जिल्लामा पुर्याउन पाउदा सबैले उपचार पाउन सकिन्थ्यो ।🙏🙏

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 9 หลายเดือนก่อน +2

    हाम्राे आहार,व्यवहार र आनिवानीले स्वास्थ्यलाई प्रत्यक्ष ,अप्रत्यक्ष प्रभाव गरि रहेकाे छ ।त्यहि खाना जाने स्वस्थ्य वर्द्दक वढि भए वा नजाने हानिकारक हुन्छ ।

  • @ghanashyamthapa1841
    @ghanashyamthapa1841 9 หลายเดือนก่อน +2

    अत्यन्त लाभदायक अन्तरबार्ता

  • @shrawansitoula7056
    @shrawansitoula7056 9 หลายเดือนก่อน +3

    Sir namaskar hajurko buwa jhan Kati Janne Dr hunthyo Kati khusi lagyo dhanyabad Sir

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari หลายเดือนก่อน

    उहाँको कुरा धेरै सुनेको छु ।जति सुनेपनि सुन्न मन लाग्छ ।

  • @dasharathlungeli3595
    @dasharathlungeli3595 9 หลายเดือนก่อน +2

    कुन जरिबुटिको के रस हालिदिनुभयो बिनु दिदिको च्यानलको स्वास्थ्य मा पनि खुबै सुधार पो देख्छु त यो अन्तरबार्ता पछि 😅😅😅 यति धेरै ब्यबहारिक, बैज्ञानिक र सुन्दर ज्ञान प्रती हार्दिक नमन 🙏🙏🙏

  • @jkvikiran
    @jkvikiran 6 หลายเดือนก่อน

    योग,आयुर्वेद र नैतिक शिक्षा प्राथमिक तहको शिक्षा देखिनै पढाईनु पर्छ🙏🇳🇵❤️
    डाक्टर तिमिल्सिनाज्यु प्रती हार्दिक सम्मान❤️🙏🇳🇵

  • @chandikapaudel946
    @chandikapaudel946 9 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यबाद यति धेरै ज्ञान भएको व्यक्तित्व लाई प्रस्तुत गरिदिनुभयो

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 6 หลายเดือนก่อน +1

    नमो नम: ॐ धन्वन्तरयनम:
    सवैको हृदय लाई प्रकाश पार्ने
    अनमोल रत्न कोलागी हार्दिक
    प्रनाम विनुजी!!🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @parbatigautam5578
    @parbatigautam5578 9 หลายเดือนก่อน +6

    कति मिठाे बाेलिका साथै जानकारि दुवैजानालाई हार्दिक नमन 🙏🙏

  • @gomapokharel6021
    @gomapokharel6021 9 หลายเดือนก่อน +1

    हजुर्को बिगतको कुरा सुनेर रुन मन लाग्यो कति सगर्‍स गर्नु परेको रहेक्स

  • @laxmiadhikari9858
    @laxmiadhikari9858 9 หลายเดือนก่อน +3

    अति उत्तम जानकारी को लागि धन्यवाद सर मेडम

  • @premmishra4850
    @premmishra4850 3 หลายเดือนก่อน

    मानिसको जीवनलाई सहज बनाउने आयुर्वेद लगायत आध्यात्मिक ज्ञानलाई हामीले अन्धविश्वास र आधुनिकताको नाममा विज्ञानको हवला दिएर लेप लगाइदियौं जसले गर्दा हामी अन्धो भयौं । आज मानव जीवन कुहिरोको काग झैं अन्धकारमा रूमल्लिइरहेको छ । यो नै आजको कटु सत्य हो ।

  • @sharadashahi2529
    @sharadashahi2529 4 หลายเดือนก่อน

    आयुर्बेद भनेको आयुको बेद हो भन्ने कुरा बुझ्न जरुरी छ हामीले येस्मा बैज्ञानिक कारण छ dr saable धेरै राम्रो कुरा गर्नु भो हाम्रो देश नेपाल आयुर्बेद्को मुख्य थलो हो भन्ने कुरा बिस्वोब्यापी रूपमा बुझ्न बुझाउन आवश्यक छ हामिले

  • @gauriprasadnath5978
    @gauriprasadnath5978 9 หลายเดือนก่อน +1

    हार्दिक कोटीकोटी नमन् हजुर दुवैलाई सन्देशमुलक विचारको लागि प्राकृतिक उपचार यसै गरी प्रसार होस्।

  • @sagar8602
    @sagar8602 5 หลายเดือนก่อน

    दैनिक जीवन जिउनको लागि अती उपयोगी महत्त्वपूर्ण विषयमा समय र सम्बाद को लागि बिनु म्याम र डा साब प्रति हार्दिक आभार। आजभन्दा लगभग 17/18 बर्ष अगाडी स्वर्गिय पत्रकार ईन्द्र लोहनी संग डा साबको अन्तर्वाता हेरेको थिए।

  • @gangasubedi5612
    @gangasubedi5612 9 หลายเดือนก่อน +2

    डाक्टर साब यो पनि भनिदीनु होला अचेल भरि कीन होला धेरै धेरै आमा बुवा सबै महिला पुरुष हरुको बारेमा सोधन मन लाग्यो अचेल धेरै को घुँडा दुख्ने पोल्ने हडी खियको बाथ रोगीहरुको समस्याँ देखिन्छ एक अर्काको झन झन बढी घुडा जोर्नी दुखाइमा बड्दो छ हजुर के गरि भयो होला त्यो पनि भनि दीनु होला है हजुर सकीन्छ होला हजुर लाई धन्यबाद ज्ञापन गर्छौं ❤❤❤❤❤❤❤❤

  • @ritasharma1703
    @ritasharma1703 9 หลายเดือนก่อน +2

    सत सत नमन गुरु🕉️🕉️🕉️🙏

  • @tarasubedi3024
    @tarasubedi3024 9 หลายเดือนก่อน +3

    अत्ती उत्कृष्ट जानकरी गराउनु भएकोमा धन्यवाद 🙏🙏🙏🙏❤❤🇳🇵🇳🇵

  • @ramsedai804
    @ramsedai804 5 หลายเดือนก่อน

    याहांका केही कुलंगारहरूले मस्चीमाहरू संग मिलेर याहांको धर्म संस्कार संस्कृत परम्परा ,रहनसहन सबै सके केही राखेनन्,एदम भ्रस्ट उदम भ्रस्ट।सारै राम्रो छ डा: साप फेरि फेरि पनि आबाज दिईरहनु होला।🙏♥️

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 9 หลายเดือนก่อน +4

    अहिले त क्यान्सर जस्ताे प्राणघातक राेग पनि आयुर्वेदिक अौषधिले निकाे भएकाे सुनिन्छ

  • @rigoroustimilsina3268
    @rigoroustimilsina3268 9 หลายเดือนก่อน +1

    ❤❤❤यस्तो त कहानि हो अहिलेकालाई त हामि सम्म कम

  • @sunitasapkita1628
    @sunitasapkita1628 9 หลายเดือนก่อน +1

    आहा कति राम्रो कुरा बुझ्न पाइयो धन्यवाद हजुर हरु लाई 🙏🙏

  • @shovakhanal7464
    @shovakhanal7464 หลายเดือนก่อน

    सारै उपयोगी प्राकृतिक उपचारका बारेमा जानकारी दिनुभएकोमा डाक्टर साबलाइ धेरै धन्यवाद ! जडिबुटी वा बनस्पतिलाई प्रयोग गर्दा त्यसको मात्रा उल्लेख नभएकोले मात्रा नमिलेर त्यसको प्रभाव नदेखिएको र हानि पुगेर मृत्यु सम्म भएका घटना हरु सम्म घटेका छन । त्यसैले याहाहरुले मात्रा सहितको बनस्पति बताइदिनु भए सहज हुन्थ्यो कि ?

  • @sangitachettri3658
    @sangitachettri3658 9 หลายเดือนก่อน +10

    असाद्धै राम्रो कति धेरै उपयोगी कुरा डा.साब बाट जानकारी पाइयो ,कार्यक्रम सञ्चालिका ज्यु अनि डाक्टर साहेब ज्यु लाइ ह्दय देखि नमन ❤❤🙏🙏💝💝।

  • @gangaranabhat6416
    @gangaranabhat6416 4 หลายเดือนก่อน

    आहा सचाई र सत्य यही हो सुन् त यति आनंद आयो सन्दर्भित छ खुशी लग्यो

  • @gopaltamang4846
    @gopaltamang4846 9 หลายเดือนก่อน +3

    सुनन्दर wow हेहे

  • @balbdrbista10
    @balbdrbista10 9 หลายเดือนก่อน +1

    अत्यन्तै राम्रो संवाद छ, डा . साबलाइ एकदमै भेट्ने ईच्छा छ

  • @rewabhartishrestha3235
    @rewabhartishrestha3235 9 หลายเดือนก่อน +5

    अति ज्ञानवर्धक जानकारी 🙏🙏

  • @rupadixitjoshi
    @rupadixitjoshi 9 หลายเดือนก่อน +4

    कत्ति कुरा जानियो । लामो भएतापनि एक टक लगाएर सुने!! धन्यबाद दुबैजनालाई !!

    • @chetmaniadhikari5617
      @chetmaniadhikari5617 9 หลายเดือนก่อน

      सिस्टर मलाई पनि अति नै उपयोगी लाग्यो डा साब को कुरा।

    • @urja875
      @urja875 8 หลายเดือนก่อน

      Kun biruwako kaath ho

  • @narayanshrestha3170
    @narayanshrestha3170 2 หลายเดือนก่อน +1

    Good subjects both of you.