अब मह बेच्न धेरै ले घरबाट निकाले लेकाे भन्नू हुन्छ किनिकाे यक हप्ता सेताे भयर जमेकाे हुन्छ अब केरने बेचेर गई सके काहाबाट अयाे थाहानै छैन हजुरले अब सक्कली मह यस्ताे नक्लि यस्ताे भन्ने जानकारि दिनु भाे नमसकार जहजरले नै याे सक्कलि भनेर का भ ल मा सँकलन गरि राखिदिनु परियाे हजुर काठमान्डु ललितपुर भक्तपुर म भक्तपुर दुवाकाेट देखि हजुर
Sarai ramro information.. thank u for this 😊😊😊😊😊😍
Dhanyabad hajur 🙏🙏
राम्रो जानकारीको लागी धन्यबाद
Thank you sujhabko lagi👍👍👍👍🙏
This is very useful content!
Thank you so much sir 🙏🙏❤️
Helo sir moha jado maina jamxa ki jamdai
(१)मैले पत्रीका मा मह हाले,,आगो लगाए पत्रीका जलेयो,,मह भको भाग,,जलेन,,
(२)सिसाको गिलासमा चिसो पानीमा हाले मह नघुलेर सिधै तल पिधमा गएर बसेयो,,
कुन ठाउमा हो हजुर मलाई पनि चाहिएको थियो
maile chai maha sudhha chinne tarika share gareko hu... tapai ko thau ma paune maha lai yesari check garnu hola hai.... dhanyabad 🙏🙏
यो सुद्द मह गर्मी मा जम्छ कि जम्दैन?? चिउरी को चै जम्छ रे हो??
अब मह बेच्न धेरै ले घरबाट निकाले लेकाे भन्नू हुन्छ किनिकाे यक हप्ता सेताे भयर जमेकाे हुन्छ अब केरने बेचेर गई सके काहाबाट अयाे थाहानै छैन हजुरले अब सक्कली मह यस्ताे नक्लि यस्ताे भन्ने जानकारि दिनु भाे नमसकार जहजरले नै याे सक्कलि भनेर का भ ल मा सँकलन गरि राखिदिनु परियाे हजुर काठमान्डु ललितपुर भक्तपुर म भक्तपुर दुवाकाेट देखि हजुर
Aafno ghara maha xaina jo le je bhanepani ke garne ho
हाे मलाइ पनि फसाय
हावा महा पनि पानीमा घुल्छ
Khaee k khaee k