चिनीको सट्टा गुड़ खाए हुन्न । कसरी र कती खाने । फरक के छ ? Dr. Om Murti Anil

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ธ.ค. 2024

ความคิดเห็น • 565

  • @ranjitakatila5
    @ranjitakatila5 2 หลายเดือนก่อน +124

    डाक्टर साब चिनी/ गॅुड को बारेमा त थाहा भयो अब सिधे नुन /ढिके नुन / प्याकेजीगं नुनको बारेमा पनि बताईदिनु होला।

    • @MandiraPulami-o5o
      @MandiraPulami-o5o 2 หลายเดือนก่อน +5

      2 bal balika chino vhako iodine mix vhayo salt khanu parxa dike khulaa nun khayma galgada Aauna sakxa

    • @nabarajshrestha4847
      @nabarajshrestha4847 2 หลายเดือนก่อน +1

      हाे हाे डक्टर साब नेन काे बारेमा बताई दिनुर

    • @amritapaudyal2964
      @amritapaudyal2964 2 หลายเดือนก่อน +1

      Ho dr sab nunko barema bataidinu paryo aba

    • @MotilalYadav-mc6pf
      @MotilalYadav-mc6pf หลายเดือนก่อน

      nun ma k xa ra janna lai
      thorai nun swad anusar khaye pugigo ne

    • @ranjitakatila5
      @ranjitakatila5 หลายเดือนก่อน

      @@MotilalYadav-mc6pf malai janna man lagyo any problem. You don’t know health is wealth

  • @Premsangtamang-um2yk
    @Premsangtamang-um2yk 4 วันที่ผ่านมา +1

    हजुर, मैले गुड खाना थालेको यस्तै एक बर्ष जस्तो भयो राम्रो लाग्दैछ ,आज हजारको यो जनचेतना मूलक सुझावले त झन अति प्रभावित भए, त्यसर्थ अरूलाई पनि यो बिषयमा जानकारी गराउनेछु, धन्यबाद हजारलाई हामीलाई सचेत गराइदिनु भएकोमा।

  • @SmarikaGurung-vc9ig
    @SmarikaGurung-vc9ig 2 หลายเดือนก่อน +29

    नमस्कार डक्टर साब चिनि भदा गुड राम्रो भन्ने कुरा थाहा थियो तर गुँडमा यति धेरै भिटामिन हुन्छ भन्ने थाहा थिएन हजुर को यो भिडियो बाट थाहा भयो डाक्टर साहेब लाइ धेरै ‌धेरै धन्यवाद

  • @domlalbhusal3404
    @domlalbhusal3404 7 วันที่ผ่านมา +1

    जानकारीको लागि धन्यवाद डाक्टर साहेब।

  • @tikaramregmi2013
    @tikaramregmi2013 8 วันที่ผ่านมา +1

    अत्यन्त उपयोगी प्रस्तुतीकरण !!
    नेपालका चिकित्सकहरूले यसै गरी आफ्नो विद्वता सर्वसाधारण मानिसहरूको स्वास्थ्यमा उपयोगी टिप्स दिने हो भने निक्कै राम्रो हुनेथियो । यस कार्यमा तपाईं एक कदम अगाडि हुनुहुन्छ, यसका लागि म आभार प्रकट गर्दछु ।

  • @binodpokharel4674
    @binodpokharel4674 2 หลายเดือนก่อน +116

    चिनी भन्दा गुड राम्रो ! गुड भन्दा उखुको रस राम्रो! उखुको रस भन्दा उखु नै चपाउनु राम्रो ।

    • @purnabahadurtamang8633
      @purnabahadurtamang8633 2 หลายเดือนก่อน +11

      तपाईको कुरा सहि हो तर उखु बाह्रै काल पाईन्न नि।

    • @shantibishwakarma8280
      @shantibishwakarma8280 2 หลายเดือนก่อน +1

      😂😂😂

    • @prinshabhattarai887
      @prinshabhattarai887 2 หลายเดือนก่อน +1

      ,❤

    • @gitadahal7070
      @gitadahal7070 2 หลายเดือนก่อน +1

      Tyaso vaye khir, laddu,chiya mithio parera pakaunuparne kirana ukhu halera pakaunu parda ki kya hoga 😂😂😂😂😂

    • @BirendraSubedi-c3d
      @BirendraSubedi-c3d 2 หลายเดือนก่อน

      522😊😢❤😢❤​@@shantibishwakarma8280

  • @lilapokharel4117
    @lilapokharel4117 2 หลายเดือนก่อน +23

    मेरो २०५८ साल देखिको skin allergy थियो 2080मा पत्ता लगाए र चिनी बिल्कुल बन्द गरें र चिनी मिसाएको बिस्कुट समेत बन्ध गरे अहिले आफै ठिक भयो , sugar free tablet मा पनि चिनी कै कुनै ब्रान्च हालेको हूँदो रहेछ त्यसले पनि energy हुन्छ । तर सखर गुड उखुकोे रस फलफुलको रस जति नै खाए पनि एलर्जी हुँदैन।

  • @GOPALGAUTAM1098
    @GOPALGAUTAM1098 2 หลายเดือนก่อน +17

    अति उत्कृष्ट सुझाव डाक्टर साप हजुरको ज्ञान बाट आधा डाक्टर भएको छु बिस्तारै पूरा डाक्टर हुने प्रक्रियामा छु हजुरको हरेक भिडियोले निकै फाइदा पुर्याएको छ हार्दिक धन्यवाद ।।।

  • @kaushalraj5308
    @kaushalraj5308 2 หลายเดือนก่อน +27

    @dr sabअब नुन काे बारेमा जानकारि दिनुहाेला
    सिधे नुन,,,,,ढिका नुन,,,,,,प्याकेज नुज मा फरक बताउनु भए आभारि हुने थिए🙏

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang 2 หลายเดือนก่อน +3

    अत्यन्त जानकारीमूलक अनि ज्ञानवर्धक भिडियो। डाक्टर साबको व्याख्या गर्ने शैली झन् सरल र मिठो रहेछ सुनिरहुँ झैँ लाग्ने।

  • @taraniprasadbhatta6044
    @taraniprasadbhatta6044 2 หลายเดือนก่อน +11

    ज्ञान मुलक कुराको जानकारी को लागि धन्यवाद डाक्टर साब

  • @HARISONUBHATTARAI
    @HARISONUBHATTARAI 2 หลายเดือนก่อน +8

    डा. साहेब एक वर्षअघिदेखि गुड खाइरहेको छु । फाइदा नै गरेको महसुस गरेको छु। अब हजुरबाट चिया सिड सेवन गर्दाका फाइदाहरु सुन्न मन छ ।

  • @sumitrachhatkuli1580
    @sumitrachhatkuli1580 2 หลายเดือนก่อน +6

    धन्यवाद सर 🙏🙏 म पनि चिनीको सट्टामा गुड प्रयोग गर्दै छु 3 महिना भयो।🙏🙏

  • @frozentamang4231
    @frozentamang4231 2 หลายเดือนก่อน +6

    यति राम्रो जानकारीको लागि डाक्टर साबलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @ishworkumarshrestha6183
    @ishworkumarshrestha6183 2 หลายเดือนก่อน +14

    चिनी र मिसरीमा के फरक छ बताइदिनु सर

    • @gitalimbu6631
      @gitalimbu6631 2 หลายเดือนก่อน

      मेरो जिज्ञासा पनि यहि हो

  • @gomachhetri8336
    @gomachhetri8336 6 วันที่ผ่านมา

    Dherai ramro sallaha sujhab duktar dherai dherai dhandebad 🙏❤️🙏🙏🌹

  • @BishnuBhattarai-s6z
    @BishnuBhattarai-s6z 2 หลายเดือนก่อน +7

    उखु उत्पादन गर्दा प्रयोग हुने बिसालु रसायनको कत्तिको प्रभाव पर्ला,जसमा किरा तथा अन्य जीब मार्न धेरै प्रयोग गर्दछन्,उखु उत्पादकहरुले...😊😊!

  • @ashoksubedi1754
    @ashoksubedi1754 22 วันที่ผ่านมา

    अत्यन्तै राम्रो जानकारी अनि सल्लाह र शुझावको लागि डक्टर जि लाई मनै देखि धन्यवाद।

  • @prabhadahal8560
    @prabhadahal8560 2 หลายเดือนก่อน +1

    हामी हरु त धेरै पहिले देखी नै गुलियो को लागि गूंड को प्रयोग गर्थे आइरहेका थियौं। आज डा.साब को कुरा सुनेर चिनी र गूंड मध्ये कुनै चाहिँ प्रयोग गर्दा स्वस्थ को लागि राम्रो हुन्छ भन्ने कुरामा राम्रो जानकारी पायौ। thank you doctor for your good advice 🙏

  • @tikaramghimire6526
    @tikaramghimire6526 2 หลายเดือนก่อน +3

    राम्रो जानकारीका लागि धन्यवाद डाक्टर साहेब!

  • @laxmibhatt5612
    @laxmibhatt5612 2 หลายเดือนก่อน +1

    धन्यवाद डा साब महत्वपूर्ण जानकारी, चिनीको विकल्प गुड सस्तो पनि स्वस्थ पनि

  • @laxmibhattarai8872
    @laxmibhattarai8872 6 ชั่วโมงที่ผ่านมา

    कति राम्रो कुरा 🙏🙏🙏

  • @basantashrestha1662
    @basantashrestha1662 2 หลายเดือนก่อน +1

    ज्ञानबर्धक स्वास्थ्य टिप्सको लागी डाक्टर साहेबलाई मुरी मुरि धन्यवाद र शुभकामना ।

  • @rameshlamichhane9384
    @rameshlamichhane9384 หลายเดือนก่อน

    जानकारी काे लागि हार्दिक धन्यवाद मैले बिगत एक बर्ष देखि चिनी नखाई गुण खाने गरेको छु

  • @yatriniraj359
    @yatriniraj359 2 หลายเดือนก่อน +1

    डाक्टर साबको स्वस्थ्य सम्बन्धि ज्ञान् बर्दक जिवनोपोगी धेरै भिडियो मैले हेर्ने गरेको छु। 🙏🙏🙏🙏🙏🙏🙏

  • @jamanbist6436
    @jamanbist6436 2 หลายเดือนก่อน +1

    धेरै राम्रो संदेश दिनुभयो।

  • @kishorghale9912
    @kishorghale9912 2 หลายเดือนก่อน +2

    धन्यबाद डक्टर साहाब 🙏❤

  • @nicenaturenepal333
    @nicenaturenepal333 2 หลายเดือนก่อน +1

    Unrefined Jaggery maile last 5 year dekhi lidai gareko chhu ekdam sahi ho . Quantity Dherai chaahi nalinus

  • @sanukhadka3450
    @sanukhadka3450 20 วันที่ผ่านมา

    डा 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 हजुर को सल्ला सुझाप सारै राम्रो लाग्यो म 15 वर्ष भयो चिनि प्रयोग नगरेको सखर नै खान्छोे

  • @PurnaPun-z6h
    @PurnaPun-z6h 2 วันที่ผ่านมา

    100% Right Dr. sahab

  • @AnujaShiwakoti
    @AnujaShiwakoti 2 หลายเดือนก่อน +1

    राम्राे सुझाब धन्यबाद डाक्टर साहेब

  • @gambhargc6752
    @gambhargc6752 2 หลายเดือนก่อน +1

    धन्यवाद हजुर म आजैबाट चिनीको सट्टा गुड काे प्रयाेग गर्छु 🙏

  • @sharandahal7628
    @sharandahal7628 2 หลายเดือนก่อน +3

    गुण जस्तै गुणले भरिपुर्ण Dr साहेब । उपलब्धि मुलक जानकारीको लागि धेरै धेरै धन्यबाद ।

  • @seliiz3585
    @seliiz3585 3 หลายเดือนก่อน +2

    धन्यबाद डक्टर जानकारी को लागि 🙏🙏

  • @NavarajRisal-i3z
    @NavarajRisal-i3z 2 หลายเดือนก่อน

    धन्यवाद डाक्टर साहेब महत्वपूर्ण कुराको लागि

  • @naramayalimbu3056
    @naramayalimbu3056 2 หลายเดือนก่อน +1

    तपाईंले अति लाभदायक जानकारी दिनु हुन्छ जुन म नियमित हेर्छु। धेरै धेरै धन्यवाद सर, brown sugar र गुड मा फरक छ कि एउटै गुण र पौष्टिक तत्वहरु हुन्छ कृपया बताई दिनुहोस् न? धन्यवाद

  • @gurungshyam
    @gurungshyam 2 หลายเดือนก่อน +1

    राम्रो भिडियो डा साब , मैले पनि धेरै समय भयो गुड्को प्रयोग गरेको,

  • @sabitaregmi8119
    @sabitaregmi8119 16 วันที่ผ่านมา

    Aaha kati ramro kura bataidinuvo dr.sab yastai gyanbardak kura sunirahan pau

  • @kamalakafle5780
    @kamalakafle5780 3 หลายเดือนก่อน +5

    डाक्टर साब सारै राम्रो सल्लाह दिनुहुन्छ हो

  • @lbbenasep
    @lbbenasep 2 หลายเดือนก่อน +2

    Tq Dr. Saab for good information. 🙏

  • @sagarneupane7512
    @sagarneupane7512 2 หลายเดือนก่อน +2

    Thanku sir❤❤❤❤

  • @bittusingh-sb3do
    @bittusingh-sb3do 3 หลายเดือนก่อน +4

    धेरै राम्रो सल्लाह डाक्टर साहब

  • @rajendrawagle1854
    @rajendrawagle1854 2 หลายเดือนก่อน +3

    Namaste Doctor Om Murti Anil! You're one of the rare doctor who cares a lot about we commoners. Thanks for going one step further to teach essential and good things to us!

  • @QatarQatar-l5c
    @QatarQatar-l5c 2 หลายเดือนก่อน +1

    धन्यबाद डा साब महत्वपुर्न जानकारी को लागि🙏

  • @tarabhaktkabirdas2109
    @tarabhaktkabirdas2109 2 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद छ डाक्टर सर।

  • @anitalepcha
    @anitalepcha 2 หลายเดือนก่อน +2

    Hajur le derai ramro parikar le explain garnu vayo mo pani jagary gur nai sewan garne garchu very supportive video banaunu vayo hajur le dhanaayabad hajur lai

  • @GitaThapa-q5d
    @GitaThapa-q5d 2 หลายเดือนก่อน +3

    अति राम्रो जानकारी मुलक बात
    बताउनुभयो डाक्टर साहब

  • @homabhattarai5662
    @homabhattarai5662 2 หลายเดือนก่อน

    धन्यवाद सर जानकारी मुलक भिडियो प्रस्तुत गरिदिनु भएकोमा

  • @parbatibasnet8164
    @parbatibasnet8164 2 หลายเดือนก่อน +2

    राम्रो सुझाव डा साव धेरै धेरै धन्यवाद 🙏🙏

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro 2 หลายเดือนก่อน +1

    Maile ta dherai agi dekhi nai use garxu feri pani ramro information paudo Khushi lagyo

  • @LalbahadurGhartimagar-f9p
    @LalbahadurGhartimagar-f9p 17 วันที่ผ่านมา

    Dherai ramro kura batai denu vo. Dhannyawad.

  • @rameshbhatta431
    @rameshbhatta431 2 หลายเดือนก่อน +3

    डाक्टर साबलाई धेरौ धेरै धन्यवाद 🙏🙏🙏🙏🙏

  • @gurungjk7517
    @gurungjk7517 2 หลายเดือนก่อน +2

    "माल नचिनेसी कस्को के लायो ...? " धेरै धेरै धन्यबाद छ सर तपाई लाई । साह्रै उपयोगी कुरा सुनाउनु भयो । एकदम राम्रो लाग्यो । Thanks ..!

  • @bardaan1
    @bardaan1 หลายเดือนก่อน

    डा० साबको जिवनोपयोगी भिडियोहरु ज्यादै हितकारी छ , आगामी दिनहरुमा पनि यस्तै ज्ञान बर्धक health tips हरुको अपेक्षा गर्दछु । धन्यवाद । डा० साब मेरो सुगरको मात्रा 112/135 जति छ, हाल मैले चिनी खान छोडिसकेँ , अब मैले चियामा थोरै गुड हालेर खान मिल्छ कि मिल्दैन ?

  • @RajshreeRajthala
    @RajshreeRajthala 3 หลายเดือนก่อน +3

    नमस्कार डाक्टर जि 🙏। जानकारी दिनुभयो । धन्यवाद ।

  • @OmSunar-i2u
    @OmSunar-i2u 2 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद डाक्टर साब सल्लाह सुझावको लागि 🙏🙏🙏

  • @MinaThapa-e4i
    @MinaThapa-e4i 2 หลายเดือนก่อน

    जानकारी गराउनु भएकोमा धेरै धन्यवाद डा साहेब

  • @punamthapa253
    @punamthapa253 2 หลายเดือนก่อน +1

    Ati ramro salla Dr shab thank you 🙏 maile 1year vayo khana lageko

  • @ritabaral5274
    @ritabaral5274 2 หลายเดือนก่อน

    नमस्कार डाक्टर साहब हामी पनि चिनीको सट्टा सखर नै प्रयोग गरिरहेका छौं। हजुरको कुरा सुनेपछि अझ खुसी लाग्यो।

  • @Satyajeetshrestha
    @Satyajeetshrestha 3 หลายเดือนก่อน +3

    गुड मैले चाहिँ मेरो फर्मको गाइलाइ खुवाउने गरेको छु दुध उत्पादन राम्रो गर्नको लागि

    • @PremLimbu-lr6lx
      @PremLimbu-lr6lx 2 หลายเดือนก่อน

      Manxe lai pugdaina khana kaha gai lai

  • @RadhaBhattarai-b4w
    @RadhaBhattarai-b4w หลายเดือนก่อน

    अत्यन्तै जानकारि मुलक जिवनोपयोगी भिडियो Dr sab 🙏🙏

  • @Purushottam694
    @Purushottam694 หลายเดือนก่อน

    हार्दिक आभार सर!❤️🙏

  • @netramanineupane1699
    @netramanineupane1699 2 หลายเดือนก่อน +2

    good advice and information dr sap

  • @radhakarki9468
    @radhakarki9468 2 หลายเดือนก่อน

    धेरैरामा, ज्ञानगुनका कुरासुनन बुजनपाईनछ धनयबाद छ डाक्टर साब

  • @tarabhusal8890
    @tarabhusal8890 2 หลายเดือนก่อน +1

    नमस्कार डाक्टर साब जानकारी को लागि धन्यबाद 🙏🙏🙏

  • @gopalshrestha6853
    @gopalshrestha6853 2 หลายเดือนก่อน

    LOTS OF THANKS, Doctor , for the surprising disclosure about the comparative superiority of 'Gund' over sugar.

  • @SnowDrop202
    @SnowDrop202 2 หลายเดือนก่อน

    जानकारीको लागि धन्यवाद डक्टर ❤️🙏

  • @munathapa1923
    @munathapa1923 10 วันที่ผ่านมา

    Namaskar Dr. ATI ramro jhyan

  • @PrakashBhatta-jl6zh
    @PrakashBhatta-jl6zh 2 หลายเดือนก่อน

    अति उपयोगी जानकारी पाईयाे धन्यवाद डाक्टर साहव।

  • @KajiBahadurAdhikari
    @KajiBahadurAdhikari 28 วันที่ผ่านมา +1

    Thanks for information.

  • @yashoriraii5679
    @yashoriraii5679 2 หลายเดือนก่อน +1

    जानकारी को लागी य डाक्टर साहेब।

  • @badrinathkoirala1830
    @badrinathkoirala1830 2 หลายเดือนก่อน

    Thank you Dr. for your fruitful suggestion.

  • @shantabhandari5143
    @shantabhandari5143 2 หลายเดือนก่อน +3

    डाक्टर साहब खुदो हेल्थको लागि कति उपयोगी हुन्छ त्यो पनि बताईदिनु भए आभारी हुने थियौ ।

  • @maheshworkoirala2834
    @maheshworkoirala2834 16 วันที่ผ่านมา

    jankari ko lagi dheri dheri dhanya bad Dr sab ma pani Gud nai man parauchu.

  • @ramrai9311
    @ramrai9311 2 หลายเดือนก่อน +1

    Thank you Doctor for the very good advice

  • @saranshrestha1389
    @saranshrestha1389 2 หลายเดือนก่อน

    Thank you Doctor for these updates. I m taking jaggrey since 7 years.

  • @girmagar7972
    @girmagar7972 2 หลายเดือนก่อน +1

    Sahi kura garnu bhayo Dr sahab Namaskar hjr

  • @pasangdekkijhyaba7867
    @pasangdekkijhyaba7867 2 หลายเดือนก่อน +1

    Thank you doctor, I always use gur when I make cup of Nepal tea ☕️

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 2 หลายเดือนก่อน +1

    डा. साब हजुर प्रती धेरै नै आभारी छु हजुरको ज्ञान बर्धक, स्वास्थ्य बर्धक, गुणकारी शन्देसबाट। अनि डा. साब यो गुँड बिपि हाई भएको ब्यक्तिले सेवन गर्न मिल्छ कि मिल्दैन होला?

  • @tejprasadbastola2639
    @tejprasadbastola2639 2 หลายเดือนก่อน

    🇳🇵Dr साहब धेरै२धन्यवाद चिनी भन्दा गुड धेरै राम्रो र सम्पुर्ण भिटामीन भएको कुरा स्पष्ट गरिदिनु भएको मा धन्यवाद !! यस्तै२अरुपनी स्वास्थ्य सम्बन्धि कुरा अवगत गर्दै रहनु हुन्छ भन्ने अभिलाषा को साथ🌹

  • @sarmilaneupane4751
    @sarmilaneupane4751 2 หลายเดือนก่อน +3

    नमस्ते 🙏 डाक्टर साब
    यति राम्रो जानकारी मुलक भिडियो को लागी हृदय देखी नै धन्यवाद डाक्टर साब यहाँ को हरेक भिडियो हेर्ने गर्दछु यसरी भिडियोहरु हेर्दै गर्दा मैले धेरै नै ज्ञान प्राप्त गरेको छु 🙏💞

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 2 หลายเดือนก่อน +1

    Salute you Dr. Saab for this valuable health tips!!

  • @yagyabimali9293
    @yagyabimali9293 2 หลายเดือนก่อน +1

    Sarir KO lagi yekdam Ramo xa.dhanyabad

  • @chudamanikattel8282
    @chudamanikattel8282 2 หลายเดือนก่อน +1

    धन्यबाद।म पनि सख्खर नै खान्छु ।

  • @mankumarirai9841
    @mankumarirai9841 2 หลายเดือนก่อน

    धन्यवाद डक्टर साव जानकारीकोलागि 🙏🙏🙏🙏

  • @kamalaadhikari3931
    @kamalaadhikari3931 2 หลายเดือนก่อน

    Thank u Dr sab to give us good good information 🙏🙏🙏

  • @Anita-w3o5b
    @Anita-w3o5b 2 หลายเดือนก่อน

    Thanks you Dr saheb saheb 👍🙏🙏🙏

  • @mayagiri1880
    @mayagiri1880 2 หลายเดือนก่อน

    Jankari ko lagi thunku doctor Sir 🙏🙏🙏❤️❤️❤️🌹🌹 !!

  • @kamalashrestha2177
    @kamalashrestha2177 2 หลายเดือนก่อน

    Dr sab lai dherai dhanya bad ramro sllah

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 หลายเดือนก่อน +1

    Great information, Thanks Doctor

  • @shantibishwakarma8280
    @shantibishwakarma8280 2 หลายเดือนก่อน +1

    Tq dr for information 🙏

  • @saritabasnet7244
    @saritabasnet7244 หลายเดือนก่อน

    जानकारिको लागि धन्यवाद डाक्टर साब

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 2 หลายเดือนก่อน

    DR. OM. Ati upyukta janqkarivdinu bhyko ma dhnewad bhnn chahamxu

  • @dibakarpant3390
    @dibakarpant3390 2 หลายเดือนก่อน +1

    Thank you for great health tips !

  • @sanjikanewa2423
    @sanjikanewa2423 2 หลายเดือนก่อน

    Jaankari ko laagi dhery dhery dhannebad Dr saahb

  • @krishnaadhikari7272
    @krishnaadhikari7272 2 หลายเดือนก่อน

    धेरै राम्रो सुझाव दिएकोमा धेरै धेरै धन्यवाद।

  • @deepakbaskota5548
    @deepakbaskota5548 2 หลายเดือนก่อน

    Thank you Dr Anil.

  • @sarswatibhatt8738
    @sarswatibhatt8738 2 หลายเดือนก่อน

    अती उत्कृष्ट सुझाव डा. साप 🙏🙏🌺

  • @SannuGurung
    @SannuGurung 3 หลายเดือนก่อน +3

    Nice suggestion 👌

  • @psbohara86-sv3jb
    @psbohara86-sv3jb 2 หลายเดือนก่อน +1

    धन्यबाद डा.साप