चिनीको सट्टा गुड़ खाए हुन्न । कसरी र कती खाने । फरक के छ ? Dr. Om Murti Anil
ฝัง
- เผยแพร่เมื่อ 19 ก.ย. 2024
- #jaggery#गुड़ #drommurtianil #jaggery #sugar #jaggerybenefits
We describe differences between jaggery and sugar. Why and how jaggery is beneficial.
Nutrition in jaggery.
Disadvantages of sugar
How to use jaggery
Is jaggery totally safe
Can we eat more jaggery
Ayurveda perspective
नमस्कार डक्टर साब चिनि भदा गुड राम्रो भन्ने कुरा थाहा थियो तर गुँडमा यति धेरै भिटामिन हुन्छ भन्ने थाहा थिएन हजुर को यो भिडियो बाट थाहा भयो डाक्टर साहेब लाइ धेरै धेरै धन्यवाद
चिनी भन्दा गुड राम्रो ! गुड भन्दा उखुको रस राम्रो! उखुको रस भन्दा उखु नै चपाउनु राम्रो ।
तपाईको कुरा सहि हो तर उखु बाह्रै काल पाईन्न नि।
😂😂😂
डाक्टर साब चिनी/ गॅुड को बारेमा त थाहा भयो अब सिधे नुन /ढिके नुन / प्याकेजीगं नुनको बारेमा पनि बताईदिनु होला।
गुण जस्तै गुणले भरिपुर्ण Dr साहेब । उपलब्धि मुलक जानकारीको लागि धेरै धेरै धन्यबाद ।
चिनि र नेताहरुको बोलि दुबै गुलियो तर मानबिय स्वस्थ्य र देशको स्वस्थ्य दुबैलाइ हानिकारक ! गुड = गुणकारि
डा. साहेब एक वर्षअघिदेखि गुड खाइरहेको छु । फाइदा नै गरेको महसुस गरेको छु। अब हजुरबाट चिया सिड सेवन गर्दाका फाइदाहरु सुन्न मन छ ।
Namaste Doctor Om Murti Anil! You're one of the rare doctor who cares a lot about we commoners. Thanks for going one step further to teach essential and good things to us!
डाक्टर साब सारै राम्रो सल्लाह दिनुहुन्छ हो
ज्ञान मुलक कुराको जानकारी को लागि धन्यवाद डाक्टर साब
धेरै राम्रो सल्लाह डाक्टर साहब
यति राम्रो जानकारीको लागि डाक्टर साबलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
अति राम्रो जानकारी मुलक बात
बताउनुभयो डाक्टर साहब
Hajur le derai ramro parikar le explain garnu vayo mo pani jagary gur nai sewan garne garchu very supportive video banaunu vayo hajur le dhanaayabad hajur lai
नमस्ते 🙏 डाक्टर साब
यति राम्रो जानकारी मुलक भिडियो को लागी हृदय देखी नै धन्यवाद डाक्टर साब यहाँ को हरेक भिडियो हेर्ने गर्दछु यसरी भिडियोहरु हेर्दै गर्दा मैले धेरै नै ज्ञान प्राप्त गरेको छु 🙏💞
Dherai mahatwapurna jankari💖🙏
धन्यवाद डा साब महत्वपूर्ण जानकारी, चिनीको विकल्प गुड सस्तो पनि स्वस्थ पनि
डाक्टर साबलाई धेरौ धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
ज्ञान वर्धक कुरा
राम्रो सुझाव डा साव धेरै धेरै धन्यवाद 🙏🙏
मेरो २०५८ साल देखिको skin allergy थियो 2080मा पत्ता लगाए र चिनी बिल्कुल बन्द गरें र चिनी मिसाएको बिस्कुट समेत बन्ध गरे अहिले आफै ठिक भयो , sugar free tablet मा पनि चिनी कै कुनै ब्रान्च हालेको हूँदो रहेछ त्यसले पनि energy हुन्छ । तर सखर गुड उखुकोे रस फलफुलको रस जति नै खाए पनि एलर्जी हुँदैन।
धन्यबाद डा साब महत्वपुर्न जानकारी को लागि🙏
धन्यवाद सर 🙏🙏 म पनि चिनीको सट्टामा गुड प्रयोग गर्दै छु 3 महिना भयो।🙏🙏
Sahi jankari da.mitra.
Fruitful information Dr sab !
Sarir KO lagi yekdam Ramo xa.dhanyabad
Salute you Dr. Saab for this valuable health tips!!
Misriko barema pani bhandinubhaye ramro hunthyo Dr sab
Wonder full information sir.
Dhanyabad Dr.saheb.🙏
गुड मैले चाहिँ मेरो फर्मको गाइलाइ खुवाउने गरेको छु दुध उत्पादन राम्रो गर्नको लागि
मेरो अनुभवचाहिँ के छ भने सर चिनीचिया खाँदा तुरुन्तै पिसाव आएर चर्पी गैहाल्नुपर्छ । शखरचिया खाँदा त्यस्तो हुँदैन, अरुजस्तै स्वभाविक पिसाव हुन्छ । त्यसकारण मैले शखर चिया खाने गरेको छु । शखर भनेकोचाहिँ पहाडमा उखुपेलेको ठुलो कराहिमा पकाउँदै गाज फाल्दै अन्तिममा रहेको रस बटुका, थालमा जमाएको हुन्छ र यो अर्ग्यानिक गुण हो । यसलाई शख्खर भनिन्छ । चिनिमा केमिकल प्रयोग गरि अनेक तरिकाले बनाएको हुन्छ, हाम्रो शख्खर त्यस्तो हैन ।
राम्रो लाग्यो 🙏
नमस्कार डाक्टर साब जानकारी को लागि धन्यबाद 🙏🙏🙏
Nice suggestion 👌
राम्रो सुझाब डाक्टरसाप🙏🙏
धन्यबाद डक्टर जानकारी को लागि 🙏🙏
गुणलाई सफा आकर्षक बनाउन खतरनाक Chemical को प्रयोग गर्ने भएको ले चिनीनै ठिक लाग्यो।
NAMASKAR DR SAHEB
TYKAI YAHI VEDEO MALAI CHAHIYEKO THIYO MURU MURU THANKS
धेरै धेरै धन्यवाद डाक्टर साब सल्लाह सुझावको लागि 🙏🙏🙏
धेरै धेरै धन्यवाद छ डाक्टर सर।
Thank you for great health tips !
डाक्टर साहेब नमस्कार
Unrefined Jaggery maile last 5 year dekhi lidai gareko chhu ekdam sahi ho . Quantity Dherai chaahi nalinus
Good information
Tq Dr. Saab for good information. 🙏
Thanks for the important information.
सर्वप्रथम त हजूरलाई धेरै धेरै धन्यवाद डाक्टर साब स्वास्थ्यको विषयमा धेरै भिडियोहरू हेरियो अध्यात्मिक स्वास्थ्यको बारेमा चाहिँ अलि राम्रोसँग बुझेको छैन कृपया यस अध्यात्मिक स्वास्थ्यको बारेमा पनि एउटा भिडियो बनाइदिनु हुन्छ कि ? अनुरोध गर्दछु। 🙏
धन्यबाद डा.साप
Thank you Doctor for the very good advice
Sahi kura garnu bhayo Dr sahab Namaskar hjr
great idea
Good information Dr sab ❤️❤️🙏🙏
Yati ramro video dwara jankari dinu vayo dhanyabad sir 🙏
good advice and information dr sap
So informative video sir!
डा. साब हजुर प्रती धेरै नै आभारी छु हजुरको ज्ञान बर्धक, स्वास्थ्य बर्धक, गुणकारी शन्देसबाट। अनि डा. साब यो गुँड बिपि हाई भएको ब्यक्तिले सेवन गर्न मिल्छ कि मिल्दैन होला?
Ati ramro salla Dr shab thank you 🙏 maile 1year vayo khana lageko
Good 👍
Good new tqyou
Tq dr for information 🙏
wow grate .
Thank you Dr om sir
Danyabad sir🙏
Good health gund Dr
Thank you doctor saba
धन्य सुझाबकेा लागि
Thank you doctor, I always use gur when I make cup of Nepal tea ☕️
धेरै राम्राे
कस्को कुरा पत्याउनु।एकजना पौडेल डाक्टर ले त चिनी र सख्खरमा 99.99% समानता छन तेसैले चिनी र सख्खर खानु भन्दा anti oxident आधा strawbery कयु गुना धेरै हुन्छ भनेर भन्छनत
Thank you so much sir for sujesion
Right dr❤
डाक्टर साहब खुदो हेल्थको लागि कति उपयोगी हुन्छ त्यो पनि बताईदिनु भए आभारी हुने थियौ ।
Hus dhanyabad
Sir, उचाईअनुसार मोटाई मिल्योभनेमात्र स्वास्थ राम्रो हुन्छ भनिन्छ यषबारे पनि एउटा video बनाइदिने प्रयास गरिदिनुस न!
नमस्कार डाक्टर जि 🙏। जानकारी दिनुभयो । धन्यवाद ।
Thanks a lot 🙏🙏
चीनी Empty Calorie(Disaccharides)हो, यो खाद्य पदार्थ(फुड) होइन..।
यसको रसायनिक सूत्र C₁₂H₂₂O₁₁ हो - यो सक्रिय रसायन(Active Chemical) होl
गुड खाद्य पदार्थ हो - किनभने यसको प्राकृतिक सङ्घटना यथावत् रहन्छ।
धन्यबाद।म पनि सख्खर नै खान्छु ।
Thenk you dr 🙏
Thank you so much 🎉🎉 🎉
Dr saheb, plz chini, misri, gud, ukhu, ukhuko juice ra anya sweet items ko overall connection bare clear video lyaunu hola, soon!
Old is Gold
Thanks Doctor for the information about benefits and disadvantages between sugar and chakku. Could you please also talk about mishri, brown sugar, palm coconut sugar and monkey sweetener? Thinks!
Janakari garayekoma d.r sirlai muri muri dhanyabad
Thank you dr
चिनी र मिसरीमा के फरक छ बताइदिनु सर
डाक्टर साब नमस्ते चीनी र गुड को विषयमा थाहा भयो नुनको बारेमा पनि बताइदिनु भए आभारी हुने थिए धन्यवाद🙏❤️
Thx Dr. Sab
Thank you so much ❤❤😊
Thank you 🙏
डाक्टर सायब मलाई पनि याे सल्लाह पन पर्याे धन्यवाद 🙏🙏♥️♥️
धन्यवाद डाक्टर
Good
❤❤❤❤
@dr sabअब नुन काे बारेमा जानकारि दिनुहाेला
सिधे नुन,,,,,ढिका नुन,,,,,,प्याकेज नुज मा फरक बताउनु भए आभारि हुने थिए🙏
लगभग १० वर्ष देखि म चिनीको सट्टा गुड/ सख्खर प्रयोग गर्छु । अचेल काठमाडौका तरकारी बजारहरुमा पनि लोकल गुड पाउछ ।
Local gud kasto colar ko hun chani
गुणको बारेमा जानकारी दिनु भएकोमा धन्यवाद। एउटा कुरा स्टेभियाको बारेमा पनि जानकारी पाउन पाए राम्रो हुने थियो।
Stevia ma xylitol hunchh. Harmful ho
Nice
उखु उत्पादन गर्दा प्रयोग हुने बिसालु रसायनको कत्तिको प्रभाव पर्ला,जसमा किरा तथा अन्य जीब मार्न धेरै प्रयोग गर्दछन्,उखु उत्पादकहरुले...😊😊!
Right