विशाल नेपाल फर्किन्छ, भारतले नेपालसँग युद्ध लडे हार्छ, एमसिसी पास हुदैन : Dr. Shastra Dutta Pant

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.ย. 2024
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. २९२१
    Email : himalonlinetv@gmail.com
    सम्पर्क : ९८५१०४०६४८
    Host : Pradeep Dhami
    Guest : Dr. Shastra Dutta Pant
    Camera : Milan Thapa
    Edit : Suren Yonjan
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #DrShastraDuttaPant

ความคิดเห็น • 397

  • @dhanmagar2826
    @dhanmagar2826 2 ปีที่แล้ว +33

    डा,साब नमन , नेपालकाे राजनितिमा यहा काे विज्ञता ,अब हरेक नेपालिकाे चेतना मा सधार ,दिन दुगुना र रात चाैगुना हुदै छ ।बाह्रबुदे मा सग्लग्न दलाल माफिया र एजेन्ट हरुकाे अाेठतालु सुकाउदै छन ।यहाहरुकाे अावाज ले जन्ता जागि सके ।अब यकदिन गरिवले पनि सुखकाे सास फेर्ने दिन नजिकिदै छ ।

  • @gyanustha1377
    @gyanustha1377 2 ปีที่แล้ว +47

    सत्यको धेरै नजिक छ यो विश्लेषण

  • @kalpanagurung8880
    @kalpanagurung8880 2 ปีที่แล้ว +52

    साह्रै चित्त बुझ्ने अन्तरबार्ता ,धन्यवाद 👍️👍️👍️

  • @haribhandari517
    @haribhandari517 2 ปีที่แล้ว +15

    समय सान्दर्भीक यथार्थ परक सही विश्लेषण धन्यबाद सर

  • @maheshshrestha9501
    @maheshshrestha9501 2 ปีที่แล้ว +104

    यो कुरा सबै नेपाली ले मनन् गर्न जरुरी छ।

    • @bhaktalimbu5832
      @bhaktalimbu5832 2 ปีที่แล้ว +2

      Right 👍👍🇳🇵

    • @arjunchetri5102
      @arjunchetri5102 2 ปีที่แล้ว +1

      @@bhaktalimbu5832qq11 aaaararrrrraaaaaaaaraaaarrerrrrrrrraraeaaaraaaaraaarr

    • @tirkaamal8762
      @tirkaamal8762 2 ปีที่แล้ว

      Mo

    • @fun_facts997
      @fun_facts997 2 ปีที่แล้ว

      💯%agree

    • @daudrain7679
      @daudrain7679 2 ปีที่แล้ว

      @@bhaktalimbu5832 pop pop polio lol you 8

  • @pratirajrai1238
    @pratirajrai1238 2 ปีที่แล้ว +10

    बुझ्नुपर्ने कुरा हो यो जो कोहि नेपालीले एकदमै सहि कुरा गर्नु भयो ।

  • @shreeta1886
    @shreeta1886 2 ปีที่แล้ว +15

    जय नेपाल जय मातृभुमी जय बिशाल नेपाल !!!

  • @santoshvai8247
    @santoshvai8247 2 ปีที่แล้ว +4

    अत्यन्तै महत्वपूर्ण विषय लाई उठाउनु भएको छ खुसी लाग्यो अब हाम्रो टिस्टा नदी देखि सट्लस नदी सम्मको गुमेको भुभागहरु फिर्ता लिनु पर्छ अनि फिर्ता लिएर सिमालाई तार घेरा भित्र गरेर भिसा पासपोर्ट सिस्टम लागु गर्नु पर्छ अनि हाम्रो देश नेपाल मा सुधार आउनेछ अनि विकसित राष्ट्र बिशाल नेपाल को निर्माण हुनेछ ।

  • @gangathing1755
    @gangathing1755 2 ปีที่แล้ว +10

    धेरै राम्रो बिचार । अब धेरै नागरिक ले बुजिसके देश र दुनिया ।

  • @puskarrai8035
    @puskarrai8035 2 ปีที่แล้ว +19

    👺Mccपास गर्ने तर खर नगरे हुन्छ नेताहरुले
    छिमेकी अमेरीकालाई कसरी मनाउछ मनाअोस तर mcc पास गर्ने साहस नगरे हुन्छ।जय नेपाल❣️🇳🇵

  • @ayushnashrestha601
    @ayushnashrestha601 2 ปีที่แล้ว +2

    श्रेष्ठ ज्युले भनेकाे 100% सहि छ । याे हामी सारा नेपालीले बुझ्नैपर्ने ज्ञान हाे।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bijayamaharjan821
    @bijayamaharjan821 2 ปีที่แล้ว +3

    सत्य सलाम छ 👍️👍️👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵तीन कराेड नेपालिले सुन्नु जरूरि छ

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว +6

    कुनै पनि हालतमा mcc, पास गर्नु हुँदैन चाहिदैन हाम्रो नेपाल लाई mcc ॥

  • @tankasubedi8221
    @tankasubedi8221 2 ปีที่แล้ว +21

    सर तपाईंको भनाईले देश भित्र बिदेशी ले के गदै छन् खुलस्त पारी दिनुभयो ।धन्यबाद

  • @harisubba3851
    @harisubba3851 2 ปีที่แล้ว +21

    अमेरिकि हैकमबाद र भारतिय बिस्तारबादमा चल्ने नेपालका नेताहरुको टाउको उडाई दिए लण्ठै साफ किनकि चिनले कुनै बिस्तारबाद लागू गरेको छैन, र नेपाली जनताको उन्नतिको लागि निस्वार्थ सहयोग गर्दैछ तर अमेरिकाको र भारतको स्वार्थै स्वार्थको सहयोगले नेपाली जनताहरु आहत छौं ।

    • @shitalpokharel2950
      @shitalpokharel2950 2 ปีที่แล้ว

      चिनले नेपाललाई अहिले किन नाकाबन्दि गरेको चिनको उत्तरी सिमा सबै बन्द छ न । हिमालमा बस्ने जनताको जिवनस्तर कस्तो हुँदै छ त्यो चै सोच्नु पर्दैन ?

    • @krishnathapa5760
      @krishnathapa5760 2 ปีที่แล้ว

      हाे हाम्रो देश का बुधिजिबिले एक मात्रा पैश र
      शवार्रथि कै राजनीति काे कारण
      हाम्रोजस्तो देशको नामश एक मात्रा खेल
      बिदेशी हाम्रो नेता र बुधिजिबिकै कामलेगर्रदा नै हाे 🙏🇳🇵🙏

  • @harkapun3296
    @harkapun3296 2 ปีที่แล้ว +5

    क्या सहि कुरा गर्नु भयो नेपाली जन्तालाई सजक ग्राएकोमा धन्यबाद छ

  • @rumdhalerai
    @rumdhalerai 2 ปีที่แล้ว +28

    Shai kura garnu vako xa very good 👍jaya Nepal 👍🇳🇵hellp China 🇳🇵🇨🇳hellp Nepal Kim hellp Pakistan 🇵🇰Nepal 🇳🇵no net mcc go back mcc no net India go back India jaya Nepal

    • @nandarajgurung2055
      @nandarajgurung2055 2 ปีที่แล้ว +3

      Very good

    • @GuruNco
      @GuruNco 2 ปีที่แล้ว

      Yo bajey le Chine ko dirty mindset ko barema alik badi nai adhyaan garnu parney awaskyak dekhinchha...
      Nepali janata chine prati akarshak chhan bhanne kura chahin alik milena....
      Wasthavma hamilai chahiyeko Raja shashan ho...ani yo amerika, bharat, Chine borodhi baneka ahileko narratives harulai balance garna sakney xamata sirf Raja ma matrai huna sakxa...
      Yasaile sabai nepali janata haru party ko jhola falera sadak ma ayera rajtantra firta lyauna paryo.....🙏

  • @prembahadur5357
    @prembahadur5357 2 ปีที่แล้ว +2

    एक दम सहि बिस्लेसन गर्नु भो सर

  • @anandjoshy532
    @anandjoshy532 2 ปีที่แล้ว +21

    Yes, greater Nepal is the future !!!!

    • @ratanthakurram1063
      @ratanthakurram1063 2 ปีที่แล้ว

      Amerikako original Ra dubliket Dubai docoment Ra parchand Ra deuwale gareko sing ko copy jantama dinuparcha.Aabko jantako aadaltma jantale faisla Garner Cha.

  • @taramankunwar9253
    @taramankunwar9253 2 ปีที่แล้ว +3

    मनन गर्न योग्यछ यो कुरा । खासगरी नेपालका युवाहरुले । हालका नेपालका अधिकांश नेताहरुबाट केही हुनेवाला छैन भन्ने कुरा mcc पास गर्न मरिहत्ते गरेकोबाट प्रष्टछ । भईसक्यो ।

  • @narayandhakal2304
    @narayandhakal2304 2 ปีที่แล้ว +7

    Very Reality Speech Thought.

  • @shibaupreti1847
    @shibaupreti1847 2 ปีที่แล้ว +9

    So dynamic!

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 2 ปีที่แล้ว +2

    आगो तापनु मुडाको कुरो सुन्नु बुढाको भने जस्तै ,सत्य तथ्य विश्लेषण सुन्न पाइयो नमन डा.साहब ।

  • @krishnathapa5760
    @krishnathapa5760 2 ปีที่แล้ว +3

    पन्था ज्यु 🙏💐🙏✍️🇳🇵🤝
    हाम्रो पुशथकाे ईतिहास ✍️🙏✍️👍️🇳🇵🤝

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 2 ปีที่แล้ว +13

    अब यहीनै होस ग्रेटर नेपाल हुन्छ इण्डीयन बोर्डर तारघेरा हुन्छ पासपोर्ट सिस्टम हुन्छ बल्ल नेपालमा शान्ति हुन्छ।

  • @puskarrai8035
    @puskarrai8035 2 ปีที่แล้ว +16

    धन्याबाद छ! हजुरलाई❣️❣️🇳🇵🇳🇵

  • @shyamlalshrestha2910
    @shyamlalshrestha2910 2 ปีที่แล้ว +4

    नेपाल को नेता भनाउदा हरुले यो कुरा मनन गर्नु आबासेक छ।

  • @gangarampandey9604
    @gangarampandey9604 2 ปีที่แล้ว +6

    सहि विस्लेषण

  • @Kode_Hustler
    @Kode_Hustler 2 ปีที่แล้ว +6

    हामी लाई राजा चाहियो नैं चाहियो ।
    राजा आउ देश बचाउ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nagendraacharya9226
    @nagendraacharya9226 2 ปีที่แล้ว +4

    Thank you Panta sir your nice news.

  • @binodsharma8460
    @binodsharma8460 2 ปีที่แล้ว +5

    Absolutely right analysis and that's the truth.

    • @deviramniure3415
      @deviramniure3415 2 ปีที่แล้ว

      धेरै राम्रो बिसलसन६ सहि सहि कुरा अब

  • @gopalprasadbhandari1899
    @gopalprasadbhandari1899 2 ปีที่แล้ว

    डा० पन्तको यो विश्लेषण बौदिक ,समय सान्दर्भिक यथार्थपरक र सटिक छ

  • @prembahadur5357
    @prembahadur5357 2 ปีที่แล้ว +2

    यो कुरा सहि हो तेसैले सबै नेपालि जनताले मनन गर्नु पर्छ एम सि सि फिर्ता गर्नै पर्छ

  • @ravishakya7085
    @ravishakya7085 2 ปีที่แล้ว +14

    शेरबहादुरलाई किन हप्काउॅछ भने उनी अमेरिका र युरोपले पालेको एबं तालिम दिएको शेरु त होनि ! हैन र ! (डा पन्तसर र प्रदीपजीलाई 🙏🙏)

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 2 ปีที่แล้ว +3

    यो विश्लेषण सत्य छ।

  • @jangbusherpa9004
    @jangbusherpa9004 2 ปีที่แล้ว +3

    Very good analysis

  • @saradagaire2203
    @saradagaire2203 2 ปีที่แล้ว +4

    सम्पुर्ण नेपाली एक हौ गो व्याक इन्डियन

  • @mandhojthapa6799
    @mandhojthapa6799 2 ปีที่แล้ว +1

    Very good analysis Salam xa hajur lai 🙏🙏🙏🙏

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 ปีที่แล้ว +6

    100% सहि

  • @hariadhikari8186
    @hariadhikari8186 2 ปีที่แล้ว +2

    Slam sir.hajur ko yo deb bachan lai shree pasupatinath ko sakti kirpa pugos. Dr.sab om. Nmo nma jaye hos.

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว

    🙏🇳🇵🙏जय जय होस् महा सत्य विश्लेषण जि को विश्व को गुरु नेपाल अामा सधै जित भएर छाडने छ,एक जना मात्र नेपाल को धर्म पुत्र हुनु हुदो रहेछ,🙏🇳🇵🌻

  • @premgurung627
    @premgurung627 2 ปีที่แล้ว +1

    यदि यस्तो भयो भने म ज्यान दिएर पनि देशको लागि मोर्न र मार्न सक्छु,,,हो देशमा परिवर्तन हुन पर्छ!! #जय_नेपाल

  • @karansarki337
    @karansarki337 2 ปีที่แล้ว +1

    Very Good my Nepali Army

    • @jushanrai
      @jushanrai 2 ปีที่แล้ว

      Sarki sir sarki lai Nepali. Vanxa haina

  • @chiranjibighimire4328
    @chiranjibighimire4328 2 ปีที่แล้ว +1

    सहि विश्लेषण। जनताहरुले मनन गर्नु पर्याे। एम सि सि चाहिदैन।

  • @anugrahatamang9137
    @anugrahatamang9137 2 ปีที่แล้ว +5

    Greater Nepal 🇳🇵 100 percent huncha there is no doubt.

  • @tulsirana4884
    @tulsirana4884 2 ปีที่แล้ว +1

    You are the best Dr sir good analysis.

  • @maheshlalchaudhary8674
    @maheshlalchaudhary8674 2 ปีที่แล้ว +2

    सहि विश्लेषण लाग्यो हो सर

  • @tbgurung2658
    @tbgurung2658 2 ปีที่แล้ว +3

    Dr panth Sir हजुर लै प्रणाम छ, MCC जस्तो राष्टघाती प्रोजेक्ट नेपालमा पारित गर्नु हुन्दैना तपाई एउटा बुद्धिजीवी व्यक्ति हुनुहुन्छ, East India Company and MCC भनेको एउटै कुरा हो,

  • @narayanprasad5920
    @narayanprasad5920 2 ปีที่แล้ว +9

    राजतन्त्र सहितको हिन्दु राष्ट्र नेपाल जिन्दावाद
    राजा लयाऊ देश बचाऊँ राजतन्त्र जिन्दावाद

  • @freefirenoobgamer6503
    @freefirenoobgamer6503 2 ปีที่แล้ว +5

    जय देश। माहान विचार विश्लेशण ‌।

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว

    🙏🇳🇵🙏सत्य अब अागामी दिन मा अाउदैछ,ढुक्क हुन जरुरीछ,धन्यबाद छ डा.साहाब🙏🇳🇵🙏

  • @amitagurung1765
    @amitagurung1765 2 ปีที่แล้ว +2

    डाक्टर सस्रीदत्त पन्थ ज्युको विश्लेषण एकदमै नेपाल नेपालीको हितमा छ र नेपाली जनता पनि चिन नेपाल सँगको संबन्ध,ईण्डिया नेपाल सँगको संबन्ध र अमेरिका नेपाल सँगको संबन्ध कस्तो छ भन्ने कुरा प्रष्ट सँग बुजि रहेको छ तेहि माथी अहिलेको विश्व राजनीति धुर्बीकरणलाई नेपाली जनताले राम्ररी बुजेको छ तेसैले नेपालका लागि खराब नियत बोकेका क्षिमेकि देश ईण्डिया र बिस्वमा आफ्नो स्वार्थमा लाद्न खोज्ने दुई देश मिलेर नेपाल र नेपालीको हितमा उभिन खोजेको नेपाली जनताले मान्य हुने छैन र नेपाली जनताले ठूलो बिरोधाभाष रहन्छ अमेरिका र ईण्डियाको खराब नियत प्रति,अब नेपाली जनता पुरै सडकमा आउने छ होशियार अमेरिका र ईण्डियाले सजिलै सँग नेपालको जमिनलाई रणभुमि बनाउने कु-चेष्टा लिएको छ भने सफल हुन दिने छैन र तिम्रा ती खराब पात्राहरु नेपाल बाट परिचालन गरि रहेको छ ती नेपाली भएर नेपाल नेपालीको अहितमा घातक देश द्रोही काम कदम चाल्नेहरुलाई पनि नेपाली जनताले छाड्नेवाला छैन?

  • @anandabaniya3691
    @anandabaniya3691 2 ปีที่แล้ว +7

    Jay greater Nepal 🇳🇵

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 ปีที่แล้ว +3

    अब शक्तिशाली राजतन्त्र चाहिन्छ राजा ल्याउ देश बचाऊ सनातन हिन्दु धर्म रक्षाको निम्ति राजतन्त्र अपरिहार्य छ !

  • @kaflekanchan7880
    @kaflekanchan7880 2 ปีที่แล้ว +1

    we r with u sir

  • @suneelthapa9758
    @suneelthapa9758 2 ปีที่แล้ว +16

    ओलि लाई हटाएको कारण त यस्तो पो रैछ अहिले आएर क्लियर हुदैछ

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 ปีที่แล้ว +2

    Jay greater nepal

  • @vishnuprasadbhattarai4259
    @vishnuprasadbhattarai4259 2 ปีที่แล้ว +2

    Pants Sir ko Bishlesan Sahi lagyo.

  • @jitutamang4017
    @jitutamang4017 2 ปีที่แล้ว

    You are Absolutely right!

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 2 ปีที่แล้ว

    🙏🇳🇵🙏जय जय होस्🙏डा.साब ले १००% सहि भन्नू भएको छ🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️

  • @kergurung7266
    @kergurung7266 2 ปีที่แล้ว +2

    Dr shab le ati man xune kura garnu vo

  • @brijkishoryadav5067
    @brijkishoryadav5067 2 ปีที่แล้ว +2

    Jay greater nepal is the future !

  • @tlp5394
    @tlp5394 2 ปีที่แล้ว +3

    Great analysis sir

  • @bimilaphuyal4533
    @bimilaphuyal4533 2 ปีที่แล้ว

    यो कुरा बुझेर सबैले देशको बारेमा गम्भिर हुनु पर्छ !!!🙏🏃🏼‍♂️🏃🏼‍♂️🏃🏼‍♂️🏃🏼‍♂️🏃🏼‍♂️🏃🏼‍♂️🏃🏼‍♂️🏃🏼‍♂️🏃🏼‍♂️

  • @himalayancraft2129
    @himalayancraft2129 2 ปีที่แล้ว +4

    Yes we want Grater Nepal, Bishal Nepal 🇳🇵

  • @tilbahadur8453
    @tilbahadur8453 2 ปีที่แล้ว +1

    Doctor sir hajurle bhaneko kathan sahihos

  • @ayubmajakoti8392
    @ayubmajakoti8392 2 ปีที่แล้ว +5

    Absolutely correct .we have to carefully about Nepali in this matter okay

  • @prakash20810
    @prakash20810 2 ปีที่แล้ว +4

    दलहरूका सबै अन्धभक्त झोलेहरुले आफ्नो दिमाख ठिक बनाउनु छ भने dr.Panta को कुरा सुन्नु जरुरी छ।

  • @arjunrana6032
    @arjunrana6032 2 ปีที่แล้ว +1

    Great 👍 good

  • @deepnicesong8875
    @deepnicesong8875 2 ปีที่แล้ว +5

    great nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @buddhalama9467
    @buddhalama9467 2 ปีที่แล้ว

    Dherai ramro kura hajur sri.

  • @surendrapandit4491
    @surendrapandit4491 2 ปีที่แล้ว +1

    भारत सरकारले नेपालको भुमि कप्लक्कै खान्छ।

  • @harikummar5469
    @harikummar5469 2 ปีที่แล้ว

    Sarai ramro kura garnu vayo hajurle

  • @hikmanroka5575
    @hikmanroka5575 2 ปีที่แล้ว +2

    यो कुरा मलाइ सहि लागेयो 100 को 100

  • @lokbhadurthapa2949
    @lokbhadurthapa2949 2 ปีที่แล้ว

    हजुरलाइधेरैधेरैधन्याबाद योकुरा तसॅम्मपुर्ननेपालिलेबुझनजरूरिछबिरकुलसहिकुरोहो सर

  • @bansidharpoudyal8555
    @bansidharpoudyal8555 2 ปีที่แล้ว +1

    Great statemenship interview lover thinker are very very few and they are not honest and trust as you are
    Very appreciated
    Greetings from Vancouver Canada

  • @sbgamer5018
    @sbgamer5018 2 ปีที่แล้ว

    आम नेपालिले सोच्न र विश्लेषण गर्न जरुरी छ।।

  • @yogenmalla1540
    @yogenmalla1540 2 ปีที่แล้ว +1

    100%sahi vannu vo sir

  • @homnathdahal434
    @homnathdahal434 2 ปีที่แล้ว +2

    Sahi kura bhannu bhayo sir le

  • @ramsharangairhe7645
    @ramsharangairhe7645 2 ปีที่แล้ว

    खुद अन्तरराष्ट्रीय जगत को वागडोर आफ्नो हातमा लिन चिनलाइ वाधक ठानेकोले अमेरिका जुन रणनीतिमा लागेको छ त्यो वताइ नेपाली दाजुभाइ लाई सुसुचित गरिदिनु भएकोमा डा. साव लाई धन्यबाद।

  • @MukeshThakur-hj6hi
    @MukeshThakur-hj6hi 2 ปีที่แล้ว +1

    Right sir

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 2 ปีที่แล้ว

    Sahi bislekchhen Dhanne bad.

  • @TIE-TakeItEasy
    @TIE-TakeItEasy 2 ปีที่แล้ว +12

    सबैको गोटि बनेर बाँच्नभन्दा बरु 3rd World War निम्त्याउन उत्तम। हामी मात्र होइन, सबै समाप्त हुन्छन र संसार नया शिराबाट शुरु हुन्छ।

  • @magaruma1992
    @magaruma1992 2 ปีที่แล้ว +1

    Gd analysis

  • @lalitlalit1180
    @lalitlalit1180 2 ปีที่แล้ว +1

    U right sir

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 ปีที่แล้ว +1

    योकुरा सत्य हो ।

  • @rumdhalerai
    @rumdhalerai 2 ปีที่แล้ว +7

    No net mcc go back mcc no net mcc go back mcc Jay Nepal 🇳🇵no net India go back India jaya Nepal

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +2

    डाका ईण्डियन लुच्चा नेपाली नेताहरु।

  • @santoshsubbalimbu1862
    @santoshsubbalimbu1862 2 ปีที่แล้ว +1

    Jay Greater Nepal

  • @kumgurung2186
    @kumgurung2186 2 ปีที่แล้ว +1

    सलुट छ हजुर लाई

  • @jbudha6189
    @jbudha6189 2 ปีที่แล้ว +1

    This is how I understand, he spoke 100% true

  • @bishalrai1992
    @bishalrai1992 2 ปีที่แล้ว +1

    दुष्ट मानिसलाई त परमेश्वरले मात्र एकै पल्टमा सखाप पानुॅ सक्नु हुन्छ । मानिसहरूको अन्याय दुष्टता ,पाप,बडेर गई रहेको देखेर कुनै दिन ठूलो संकष्ट मानिसमाथि पठाउनु हुनेछ । किनकि बनाउनेले तोडन सक्नु हुन्छ,अधिकार राख्नु हुन्छ । मानिसले परमेश्वर र वहाँको कामलाई अझै चिनेकै छैन ।

  • @bishnuduttaawasthi813
    @bishnuduttaawasthi813 2 ปีที่แล้ว

    Very good bislasan Dr Shab .

  • @prakashrana2492
    @prakashrana2492 2 ปีที่แล้ว

    सहमत सर

  • @mrr5631
    @mrr5631 2 ปีที่แล้ว +1

    सहि हो कुरो जय नेपाल ।।

  • @dhansinghkarki5368
    @dhansinghkarki5368 2 ปีที่แล้ว

    Verry good sir 100% Right kuro

  • @jitrana4035
    @jitrana4035 2 ปีที่แล้ว

    Dr. Shastra Dutta Pant jiu ko kura dherai man paryo, nepal lai yestai soch ra vision ko manxe chahiyeko ho, kunai jati dharma ra dal ko neta chahiyeko hoina

  • @rajshrestha8659
    @rajshrestha8659 2 ปีที่แล้ว

    Dhandaibad dr, saab,

  • @manjunepal328
    @manjunepal328 2 ปีที่แล้ว +1

    Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵

  • @dhakarajparajuli1248
    @dhakarajparajuli1248 2 ปีที่แล้ว +1

    good jay bishal nepal