भरत दाहालको बिश्लेष्ण युद्द भए चीनले भारतलाई एक सेकेन्ड पनि राख्दैन,अमेरिका तहसनहस हुदैछBharat Dahal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:- Mahesh Paudel
    Guest:- Bharat Dahal
    Camera:- Pankaj Dahal
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co - ht
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

ความคิดเห็น • 687

  • @rkanonymous3861
    @rkanonymous3861 ปีที่แล้ว +7

    Thank you Bharat sir new news about hajur lai salut chha 🪷🇳🇵🌸🇳🇵🌺🇳🇵🪷🇳🇵🌺🙏🙏🙏🙏🙏very nice sir

  • @fecofunrbg5877
    @fecofunrbg5877 4 หลายเดือนก่อน +6

    भरत दाहाल सरको अत्यन्त सान्दर्भिक विश्लेषण प्रती म नतमस्तक भएको छु। उहाप्रती हार्दिक अभिनन्दन ब्यक्त गर्दछु। अब हामी सबै देश भक्त नेपालीले यो कुरा बुझौ र राजनेता हरुलाइ खबररदारी गरौ। धर्मको नाममा पश्चीमा बिस्तारवादीहरु खत्रनाक ढंगले नेपालमा हावीहुदै आएको छ। यो कुरा गरीब नेपालीहरु अन्धाभक्ती रुपले लाग्न बाध्य बनाएको छ। हाम्रो परापुर्वकाल देखि एकतारुपमा परम्परा कायम गर्दै आएको सनातन धर्म बौद्ध,हिन्दु,इस्लाम धर्मलाई फुटाएर एक्लो एक्लो बनाएर हामीलाई कमजोर बनाउदै लगिरहेको कुरा चित्रन भएको कुरालाई हामी नेपालीले गम्भीरताका साथ बुझौ। thanks.

  • @radimghemery12
    @radimghemery12 4 ปีที่แล้ว +26

    नेपाली नागरिकहरु ले चिन्न नसकेको मोती हो भरत दाहाल।।
    एकदम सही विश्लेषण।।।

  • @anilgurung2630
    @anilgurung2630 4 ปีที่แล้ว +5

    एकदम सटीक अनि सहि बिश्लेशन।।।।।

  • @khagendrashahi1571
    @khagendrashahi1571 4 ปีที่แล้ว +10

    विश्लेषण सहि छ ! अझै नि हामी स्वाभिमानी देशभक्त नेपालीहरु एक हुन जरुरी छ !

  • @miganga8344
    @miganga8344 ปีที่แล้ว +42

    सर्बप्रथम भरत दाहाल गुरूलाई मेरो तर्फबाट कोटि कोटि नमन🙏🙏🙏🙏 उहाँ जत्तिकै यति धेरै बुझेको ब्यक्तितब अरू कोही छैन नेपालमा।
    उहाँ को कुरालाई दिमागमा घुसाउने नेपालीहरूको संख्या एकदमै थोरै छ नेपालमा दुखद पक्ष यो छ।
    यथार्थमा देसको संकट केहो र समाधान केहो भन्ने कुरा अाम नेपाली ले बुझ्नुपर्छ नत्र समाधान नै निस्किदैन ।बिदेशीले बिभिन्न बाहानामा रोमलिराखेको छ । हाम्रो यो दुर्दशा के कारणले गर्दा भयो याबत कुराहरू प्रतेक दिन उहाँले अाम नेपाली को भेजामा घुसाउनुे प्रयास गरीराख्नु भएको छ। देश धरापमा छ। अाम नेपाली जाग
    जय देश
    जय जननी
    🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Sapana8885
      @Sapana8885 4 หลายเดือนก่อน

      Sunna ma ta maja aauxa.

    • @ramupaudyal4861
      @ramupaudyal4861 4 หลายเดือนก่อน

      😊Zr😊😊😊😊😊😊😊zd

    • @God-ur2lo
      @God-ur2lo 3 หลายเดือนก่อน

      Yyyyy

    • @God-ur2lo
      @God-ur2lo 3 หลายเดือนก่อน

      Yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyýyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy

    • @God-ur2lo
      @God-ur2lo 3 หลายเดือนก่อน

      Yyyyyyyyyyyyyyyyyyyyy

  • @nsjhk477
    @nsjhk477 ปีที่แล้ว +7

    दाहाल जिको सहि सहि बिश्लेषण सबै लाई ज्ञान बर्धक रहिआएको छ।

  • @bhattarai1953
    @bhattarai1953 4 ปีที่แล้ว +9

    एकदम राम्रो छ, धन्यबाद वक्ता र पत्रकार दुबैलाई ।

  • @anilkc2959
    @anilkc2959 3 ปีที่แล้ว +3

    भरत sir को बिस्लेसन बोल्ने शैली अति राम्रो सलाम

  • @motirana5385
    @motirana5385 4 ปีที่แล้ว +2

    धेरै राम्रो कुरा भन्नु भया

  • @babitagurung8439
    @babitagurung8439 4 ปีที่แล้ว +28

    भरत दाहाल सरको बिश्लेषण निकै महत्वपूर्ण लाग्छ र पनि एकदमै सहि बिश्लेषण गर्नु हुन्छ।

  • @gyanbahadurgole3717
    @gyanbahadurgole3717 4 หลายเดือนก่อน +2

    सही विश्लेषण छ। होसियारी पुर्वक अगाडिबढेन भने नेपालले यूक्रेनको हाल बेहोर्नु पर्छ।

  • @ganeshkarki8431
    @ganeshkarki8431 5 หลายเดือนก่อน +6

    वहाकाे विश्लेषण अति प्रश्ट र तार्किक छ्यमता छ वहामा ।

  • @chandrabdrkhadka786
    @chandrabdrkhadka786 ปีที่แล้ว +4

    भरत सरको विश्लेषण रार्ष्ट्रियस्तरमा तथा अन्तर्राष्ट्रिय सम्पुर्ण वास्तविक सचेतनामुलक कुराहरु हुन्छन । उहाँ का कुरा सम्पुर्ण नेपाली हरुले सुन्नु एक्दमै आबसयक छ।

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 3 หลายเดือนก่อน +2

    राष्ट्रिय अन्तराष्ट्रिय बिश्लेशक बिद्वान भरत दाहाल हुन । एस्तै किसिमले बिश्लेशण निरन्तर गर्दै श्राेतागणलाइ जानकारिदिंदै जानुहनेनै छ भन्ने आशा र बिश्वाससाथ धन्यबाद !

  • @shyamgautam7251
    @shyamgautam7251 4 ปีที่แล้ว +6

    सहि विश्लेषण भरत सरको!!

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 4 ปีที่แล้ว +6

    सहि विश्लेषण।

  • @miganga8344
    @miganga8344 ปีที่แล้ว +2

    भरत दाहाल ज्युको बुझाई सतपर्तिसत सहि हुने गरेको छ। उहाँको कुरा अाम नेपालीले बुझ्नुपर्छ ।

  • @MadanJoshi-j6y
    @MadanJoshi-j6y 4 หลายเดือนก่อน +1

    Very critical analysis

  • @premadhikari1104
    @premadhikari1104 4 ปีที่แล้ว +8

    एकदम सहि भन्नू भयो सर ले।हामी ले आफ्नो देस बचाउनु पर्छ। हामी अब पनि पार्टी दल भनेर बस्यौं भने हामी पनि रहदैनौ देस पनि रहदैन।।।यी राजनीतिक दल का आपराधी हरु लाई समाज बाट बहिष्कार गरौ। अजै पनि हामी पार्टी भन्दै बस्यौ भने ।कुकुर ले नपाको दुःख पाउछौ।जय देस जय गौरब जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sagarlimbu7089
    @sagarlimbu7089 4 ปีที่แล้ว +5

    सबै नेपाली ले सुनै पर्ने अन्तरवार्ता ।राम्रो बिचार लाग्यो सर को।

  • @sarojghimire1324
    @sarojghimire1324 5 หลายเดือนก่อน +2

    You perfect.

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 3 หลายเดือนก่อน +1

    तृणमुल पाटीका भरत दहालज्युको अत्यन्तै right analysis ।

  • @ravishakya7085
    @ravishakya7085 4 ปีที่แล้ว +3

    भरतसरको प्रवल बौध्दिक बिचारका निम्ति धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु ! आशा छ - भविष्यमाअझ बढि जान्न पाउने कामना गर्दछु !

  • @parsuram8537
    @parsuram8537 4 หลายเดือนก่อน +3

    बिश्व राजनीति को गहन ज्ञान र त्यसको बिश्लेशन राम्रो ।

  • @purbionline7401
    @purbionline7401 4 ปีที่แล้ว +27

    गजबको विश्लेषण !!🙌🙌
    भरत सर लाई सलुट छ।👏👏

    • @JayarajJoshi-f6s
      @JayarajJoshi-f6s 4 หลายเดือนก่อน

      अतिराम्रो बिश्लेषण

  • @rambahadurale31
    @rambahadurale31 4 ปีที่แล้ว +27

    विश्लेषण सहि जस्तोलागो मलाइ निकै खतरा पनि ! यो भिडियो नेपालीहरु सबैले पुरै हेर्नू पर्छ ।

    • @yugkoirala26
      @yugkoirala26 6 หลายเดือนก่อน +1

      सहि कुरा नेपालिले भुझ्नु पर्छ। धन्य बाद्।

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 4 หลายเดือนก่อน +1

    त्रीण्मुल पार्टिका भरत दहालको अत्यन्तै गहन विश्लेषण ।

  • @premkhatri9431
    @premkhatri9431 6 หลายเดือนก่อน +2

    नेपालीहरूलाई भारतमा भर्ति हुन राेक लगाउन जरूरी छ ।

  • @publicvoice9055
    @publicvoice9055 4 ปีที่แล้ว +11

    भबिस्यलाइ मध्यनजर गरि नेपालले जतिसक्दो छिटो यी कुराहरुमा ध्यान दिनै पर्छ
    १) गोर्खा regiment लाइ नेपाल फर्काउनुपर्छ र भर्ती रोक्नुपर्छ।
    २)दस लाख युवाहरुलाइ सेना भर्ति र देश निर्माणमा लगाउनु पर्छ।
    ३)अत्याधुनिक हातहतियार किन्नु पर्छ,बनाउनु पर्छ।
    ४)सुरु गरिएका प्रोजेक्ट हरु जतिसक्दो चाडो पूरा गरि अरु २० वटा international level को megha project सुरु गर्नु पर्छ।
    ५) कृषी ,जडिबुटी ,पर्यटन ,जल उर्जा,खनिज,उद्योग कलकारखाना उत्पादन ,बिज्ञान प्रबिधिमा आर्थिक क्रान्ती ल्याउनु पर्छ।
    ६) बिश्वभरी छरिएर रहेका सम्पुर्ण नेपाली युवा,डाक्टर ,इन्जिनियर ,बैज्ञानिक ,scholar ,phd holder ,लेखक,कलाकार आदिलाइ नेपाल फर्काइ नाम,दाम सम्मान दिई खोज अनुसन्धान ,सृजना र देश निर्माणमा लगाउनु पर्छ।जय नेपाल

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 4 ปีที่แล้ว

      100% ho mitra sap Nepali akjut tara yo neta sap out garnuparchha Lendupe haru

    • @binodpokharel4674
      @binodpokharel4674 4 ปีที่แล้ว

      @@SantoshRai-zf6bh th-cam.com/video/GnqLZg2S4nQ/w-d-xo.html please subscribe

    • @govindbishwakarma1973
      @govindbishwakarma1973 4 ปีที่แล้ว

      Sabai kura sahi vannu vo tara euta mahatto purna kaam chai bharat le atikraman gareka sabai Nepali bhubhak fhirta lyauna paryo nepal sarkarle

    • @publicvoice9055
      @publicvoice9055 4 ปีที่แล้ว +2

      @govind singh tapaiko sujhawako lagi thank you very much.maile quote gareko 6 point address garna sakyau bhane hami powerful awasthama aaipugxau.after that we can give india an option whether to choose table or war for nepali encrotched land as well passport system,borer wall etc.another point the thrive of nepal simply pull the mind of darjelin,sikim etc towards nepal for greater nepal.

    • @binodpokharel4674
      @binodpokharel4674 4 ปีที่แล้ว

      @@publicvoice9055 th-cam.com/video/tQGE5xC79gc/w-d-xo.html

  • @दिनेशगौतम-च3ज
    @दिनेशगौतम-च3ज 4 ปีที่แล้ว +10

    भरत सर को कुरा बिश्लेसक बिल्कुलै सहि छ अब नेपाली ले बुझ्नै पर्छ

  • @nandatamang6537
    @nandatamang6537 9 หลายเดือนก่อน +1

    धेरै ! राम्रो !! ब्याख्या #

  • @wolip1
    @wolip1 4 ปีที่แล้ว +1

    भरतजी को बिचार अत्यन्त गम्बिर र गहकिला छन् । निश्पक्ष बुद्धिजीवी को समुह ले यस्ता सार्थक बहस गरि नेपालको हितमा सहि निर्णय गरि दलहरुको नकरात्मक सिद्धान्त लाई बदलि राष्ट्रहित मा परिबर्तन गर्नुपर्छ । अन्यथा नया दलहरुले नेपालको राजनीतिमा अग्रणी भुमिका लिनसक्छन् ।

  • @MAN-0-9
    @MAN-0-9 4 ปีที่แล้ว +2

    गजबको विश्लेषण ।

  • @RamTamang-zg7by
    @RamTamang-zg7by 4 หลายเดือนก่อน +1

    एकदमै सय विकल्पसाक मलाई छुने

  • @arjunthapa8131
    @arjunthapa8131 4 ปีที่แล้ว +56

    अत्यन्तै गहिरो अटल सत्य विश्लेषण

    • @durgagurung9138
      @durgagurung9138 4 ปีที่แล้ว +1

      mero lado ko atal ho Randiko ban

    • @दिनेशगौतम-च3ज
      @दिनेशगौतम-च3ज 4 ปีที่แล้ว

      @@durgagurung9138 vai mukh ma tala lagla chiso khor ma jalas sabd delete gar

    • @GaneshDhakal-uh4zp
      @GaneshDhakal-uh4zp 4 หลายเดือนก่อน

      खाल पाडा मा जन्मेको कुकुर को छोरा को सोच यस्तै हुन्छ

  • @OmshasiShahi
    @OmshasiShahi 5 หลายเดือนก่อน +2

    चिन र भारत ठुला देश सग मिलेर नेपालले सक्दो फाईदा लिन सक्नु पछ। एस्तो गनॉ नेपालको कूटनिति पछ। रामो हुनुपछ। नेपालले दुबै देश सग सक्दो फाइदा लिन सक्छ।

  • @sovabharti4533
    @sovabharti4533 ปีที่แล้ว +1

    Very informative

  • @indrasunuwar5966
    @indrasunuwar5966 5 หลายเดือนก่อน +2

    १००% सहि हो दाहाल ज्युको भनाइ

  • @KulPrasadBuddhaMagar
    @KulPrasadBuddhaMagar 4 หลายเดือนก่อน

    सचेत नागरिक हुन् भरत दाहाल।

  • @arjunthapa8131
    @arjunthapa8131 4 ปีที่แล้ว +25

    भरथ दाहाल ज्यु को यथार्थ विश्लेषण प्रति संबेदनसिल नेपाल को सैनिक सङ्गठन हुनु पर्छ !

  • @jblimboo2868
    @jblimboo2868 4 ปีที่แล้ว +78

    अमेरिका mcc द्वारा प्रवेश असफल भए पछि अब जातिय द्वन्द गराउने प्रयास मा छ जस्तो छ सचेत होऔ

    • @oostmaloo9626
      @oostmaloo9626 4 ปีที่แล้ว +3

      Ma pani tyahi dekh dai xu

    • @pradipranamagar1516
      @pradipranamagar1516 4 ปีที่แล้ว

      China le sagarmatha hamro ho vandiyo k kura garnu aruko

    • @aangtamang6460
      @aangtamang6460 4 ปีที่แล้ว +1

      jit dai MCC cancel vako hora vaye ta good news ho nepali ko laagi

    • @jivankiratijivankirati9996
      @jivankiratijivankirati9996 4 ปีที่แล้ว +2

      हो सहि कुरो।अब सबै नेपालीले सचेत हुन जरुरी छ🇳🇵🇳🇵

    • @krishnathapa5760
      @krishnathapa5760 4 ปีที่แล้ว +1

      🙏 TiK BiShlesh 🙏
      Pshima Kheldoy Dkhina
      Ko PNI Dilo Hat

  • @laxmiprasadmanandhar5484
    @laxmiprasadmanandhar5484 4 หลายเดือนก่อน

    You are right sir

  • @Perika_Pradhan
    @Perika_Pradhan 3 หลายเดือนก่อน +1

    North Pole र South Pole को Geopolitics agenda मा बिस्व भुमरीमा पर्ने संभावना ज्यादै बढ्दै गैरहेको छ । भरत सरको बिश्लेषणमा केहि हद सत्यता छ।

  • @jyotiprakash7036
    @jyotiprakash7036 4 ปีที่แล้ว +2

    एकदम सहि बिस्लेसन भरत सरको।

  • @vaktisapkota4774
    @vaktisapkota4774 4 ปีที่แล้ว +10

    अती उत्तम शोच को बिस्लेशन गर्नुभये को मा आभारी छौ नेपाली

  • @haribhandari517
    @haribhandari517 4 ปีที่แล้ว +3

    धन्यबाद भरत सर

  • @ramrai2626
    @ramrai2626 4 ปีที่แล้ว +2

    Bharat sir ko bichar 100% saheee ho

  • @nandaoli2686
    @nandaoli2686 2 ปีที่แล้ว +5

    हामी युवाहरु एक जुट हुनुपर्छ चाेर नेताले देश टुक्र्याउने खाेजेका छन्

  • @rabinupreti4989
    @rabinupreti4989 4 ปีที่แล้ว +10

    भरत सरको कटाक्ष विश्लेषणको हृदयदेखिको समर्थक ❤️❤️

  • @kumaryaksho9327
    @kumaryaksho9327 4 ปีที่แล้ว +1

    Kati ramro bichar

  • @somukancha6423
    @somukancha6423 4 ปีที่แล้ว +25

    यो पो हो त विश्लेषण 👍️

  • @bikashregmi2934
    @bikashregmi2934 ปีที่แล้ว +1

    सहि कुरा सर

  • @sudiprai4747
    @sudiprai4747 4 ปีที่แล้ว +1

    100000000% sahi

  • @haribhattarai8063
    @haribhattarai8063 2 ปีที่แล้ว +3

    यो विश्लेषण सटिक र पूर्णतः
    वस्तुगत छ !

  • @rajusirpali7708
    @rajusirpali7708 ปีที่แล้ว +2

    salute sir

  • @Dhru987
    @Dhru987 4 หลายเดือนก่อน

    चिन संग निउ खोज्नु भनेको भारत सखाप हुनु हो ।

  • @sampurichamling4984
    @sampurichamling4984 4 หลายเดือนก่อน +1

    सही विश्लेषण

  • @IshworShrestha-r2i
    @IshworShrestha-r2i 3 หลายเดือนก่อน

    Hundred percent.

  • @yaggyanath3612
    @yaggyanath3612 4 ปีที่แล้ว

    राम्राे बिचारका लागि धन्यबाद

  • @azurabaharomzura3227
    @azurabaharomzura3227 4 ปีที่แล้ว +2

    याे ईन्टरभ्युउ अतप नै महत्त्वपूर्ण छ, यति सरल तरिकाबाट MCC काे ब्याख्या गरेर जवर्जस्ती नेपालकाे नेताहरूले Mcc पारित गरेर खत्तरा माेल्ने काम गर्दैछन् , यदि MCC जवरजस्ती पास गरेमा सबै जन्ता भाला,खुकुरी लिएर नेताहरूकाे बिरूद्वमा लाग्नै पर्छ , देशकाे माया चाेर भतुवा नेताहरू हामी जन्तालाई धेरै छ , खबरदार गड्डु नेताहरू ,

  • @kanchhachhetri9191
    @kanchhachhetri9191 2 ปีที่แล้ว

    समस्याको जड पत्ता लगाउनु भयो अनि समाधान को बाटो पनि देखाउनु भयो । सधन्यबाद भरत दाहाल सिद्धान्तकार ज्यू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵

  • @gigaff2942
    @gigaff2942 3 ปีที่แล้ว +1

    Good right

  • @CHHETRI408
    @CHHETRI408 2 ปีที่แล้ว

    निकै सान्दर्भिक लाग्यो 1 साल पहिलाको भएपनि। उहाको यति अन्तरबार्ता हेरे यति गहिरो बिश्लेषण गरेको हेरेको िथएन तर बर्तमान अबस्थामा चै अलि गार्हो छ दाहाल जि चर्चा गर्नु होला हेर्न आतुर छौ हामि

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 5 หลายเดือนก่อน +2

    ठिककुराे

  • @kokoefjj7226
    @kokoefjj7226 6 หลายเดือนก่อน +1

    भरत सरको बिचार ठिक छ

  • @limbuanil6202
    @limbuanil6202 4 ปีที่แล้ว +2

    बिस्लेषण सही लाग्यो

  • @bimalarai2216
    @bimalarai2216 4 ปีที่แล้ว +2

    भरत सर को भनाइ अति राम्रो छ

  • @roshanbhandari5541
    @roshanbhandari5541 4 ปีที่แล้ว +1

    सहि बिश्लेषण

  • @nirbista2982
    @nirbista2982 4 หลายเดือนก่อน +1

    Malai Bharat sir ko sabai bislesan Sahi Ani satik lagxa Naman xa sir..❤❤

  • @dipakgautam5007
    @dipakgautam5007 2 ปีที่แล้ว

    Sahi bichar sar

  • @bhumilama7921
    @bhumilama7921 4 ปีที่แล้ว +5

    100 % correct analysis of bharat sir

  • @yamahalebaro2782
    @yamahalebaro2782 4 ปีที่แล้ว +12

    Its very true news and reality speak and teaching from bhart dahal sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊✊✊✊

  • @aananyamagar3896
    @aananyamagar3896 4 ปีที่แล้ว +3

    भरत दाहल दाइ तपाइको बिस्लेशन एक्दम सहि छ ग्रेटर नेपाल सम्भ्ब छ कि छैन

    • @rishavranjan2487
      @rishavranjan2487 4 ปีที่แล้ว

      Not possible, as the public will never accept it....

    • @rishavranjan2487
      @rishavranjan2487 4 ปีที่แล้ว

      @Nsksksklskekdke Oeieieoeoe ta muji.., Chinese dalal nakarauda hunx... Jijingping ko aaulad hru

  • @rameshgiri6801
    @rameshgiri6801 4 ปีที่แล้ว +2

    रास्ट्रीय मामिलामा धेरै राम्रो विश्लेषण ।

  • @Fuchey-R-Magar
    @Fuchey-R-Magar 4 หลายเดือนก่อน +1

    भरत सर नमस्कार ❤❤❤❤❤जय नेपाल ❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @Ganeshmaden123
    @Ganeshmaden123 4 ปีที่แล้ว +1

    राम्रो विश्लेषण।

  • @arjunthapa8131
    @arjunthapa8131 4 ปีที่แล้ว +18

    बहुसंख्यक नेपाली भारत निर्भर भन्दा चीन निर्भर हुनु मै उत्तम एक मात्र विकल्प हुनेछ

    • @rishavranjan2487
      @rishavranjan2487 4 ปีที่แล้ว +4

      Kasto manxe hau... Magna behavior naxodne hora..... Atmanirvar ko kura garnus

    • @rabindrakumarmahato6469
      @rabindrakumarmahato6469 4 ปีที่แล้ว

      हाहा केके कुरा गर्छ गर्छ,अरु माथि निर्भर हुनुलाई उत्तम भन्छ,

  • @taragurung298
    @taragurung298 6 หลายเดือนก่อน

    Very interesting video clip thanks Bharat jee.

  • @manojbohara4248
    @manojbohara4248 3 ปีที่แล้ว +1

    गजब

  • @saritadhakal7462
    @saritadhakal7462 4 ปีที่แล้ว +3

    साह्रै चित्त बुझ्ने तर्क र बिश्लेषण

  • @harishrestha6292
    @harishrestha6292 4 ปีที่แล้ว +5

    भरत दाहाल सरको बिचार र विश्लेषण अत्यन्तै सत्य र सही छ । यसलाई मनन गरेर अगाडी बढ्नु जरुरी छ ।

  • @BinodManShrestha-nt9lg
    @BinodManShrestha-nt9lg 9 หลายเดือนก่อน +3

    Jai Nepal 🇳🇵 China 🇨🇳

  • @balkrishnabhattarai1305
    @balkrishnabhattarai1305 4 ปีที่แล้ว +1

    १००% सत्य विचार दिनु भयो सर।

  • @jangarai2582
    @jangarai2582 ปีที่แล้ว +1

    यो देशघातीहरूले। जनताको कुरा भोट मागने बेला मातरै सुनछ। अरूबेला बिदेशीहरूको कुरा सुनछ। यसताहरूलाई जनताले बिकेर भोट दिनछ। जनता सचेत हुनुपरो। देश शंकटमा पुराय खेतालाहरूले

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 ปีที่แล้ว +4

    नेपालमा MCCकुनै हालतमा पनि भित्य्राउनु हुदैन र नेपाली जनताले जातिय र छेत्रीय विभाजन ल्याउने अमेरिकी रणनीति बाट सतर्क रहनु पर्छ।

  • @jangarai2582
    @jangarai2582 17 ชั่วโมงที่ผ่านมา

    आदरणिय सर। अमेरिका तहस नंहस भएको अति रामरो हो। नेपाली जनताको लागी। सासकहरूले त चारो खाएका छन। नेपाली शेनाले पनी चारो खाईसकेको छ।

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 4 ปีที่แล้ว +12

    भरत सर को सबै विश्लेषण धेरै सत्ते छ्न।

  • @narayanrana5379
    @narayanrana5379 2 ปีที่แล้ว +1

    Sarai man parxa hjr ko explation 💓

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 5 หลายเดือนก่อน

    100 %✓ Sir....every
    Nepalies Janatas have to know this knowledge ❤❤❤❤

  • @mohangurung8995
    @mohangurung8995 4 ปีที่แล้ว +1

    Sahi vishleshan bharat sir.

  • @danielsherpa7554
    @danielsherpa7554 4 ปีที่แล้ว +2

    Bharat dahal hajur ko international analysis mann parchha.

  • @jangarai2582
    @jangarai2582 ปีที่แล้ว +2

    हो सर। ईणडो पशचीमा तहस नंहस हुनै परछ। नेपाल लाई रण मैदान बनाऊन खोजने। गुड असल खबर हो। सर। भारतको धोती 10 टुकरामा बिभाजित हुनै परछ सर। नेपाल लाई ईशवरले पनी हेरछन सर

  • @yogyayogya2002
    @yogyayogya2002 9 หลายเดือนก่อน +1

    हार्दिक सम्मान छ भरत सर बिश्व को महत्त्वपूर्ण सत्य तथ्य खवर दिनुभएकोमा अमरिकाको पतन र रुस चीनको नेतृत्व अबको बिश्व अगाडी बढोस❤❤।

  • @kailashthapamagar6250
    @kailashthapamagar6250 2 ปีที่แล้ว

    Great view

  • @shantubhai4323
    @shantubhai4323 4 ปีที่แล้ว +7

    हरेक नेपालिले भरत दाहल्को यो अन्तर्बार्ता हेर्न जरुरी छ र हामिले Mcc. कुनै हालतमा पास गर्न दिनु हुन्न

  • @lamarum9389
    @lamarum9389 4 ปีที่แล้ว +1

    100%right

  • @SkRai-n8r
    @SkRai-n8r 5 หลายเดือนก่อน

    नमस्कार दाइ अाशा छ मैले जस्तै बुझ्ने काेशिस गरने छ र आउने दिनमा नेपाल आमाले चाहेकाे परिणा पाऊने छ

  • @tejendraacharya3570
    @tejendraacharya3570 4 ปีที่แล้ว +3

    Absolutely good analysis.

  • @subarnlimbu3736
    @subarnlimbu3736 4 ปีที่แล้ว +4

    भरत जि को कुरो सबै राम्रो लाग्छ ।