युद्ध भड्काउने अमेरिकी डिजाइनमा लद्दाखमा भारत र चीनको भिडन्त, भारत टुक्रिदै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.ย. 2024
  • Program: Prime Sambadh
    Presenter: Krishna Malla
    Guest: भरत दाहाल, विश्लेषक
    Video By: Prime Times Television
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #prime_times_television
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2020
    All Rights Reserved.

ความคิดเห็น • 275

  • @bharatdhamala8852
    @bharatdhamala8852 4 ปีที่แล้ว +5

    भरत दाहाल आज को दीन मा राजनीती बीषय मा चाहे राष्ट्रीय होस् चाहे अन्तराष्ट्रीय होस्
    ज्योतिषी नै हुनुहुन्छ।
    जे जे भन्दै आऊनु भएको छ त्यै भई रहेको छ।

  • @kajithapa8632
    @kajithapa8632 4 ปีที่แล้ว +20

    महत्त्वपूर्ण विश्लेषण ।

  • @binodshrestha2524
    @binodshrestha2524 4 ปีที่แล้ว +10

    Thank you Bharat Dahal sir you are Great very good point sir well done keep Going we’re with you sir thank you

  • @urmilaacharya7208
    @urmilaacharya7208 4 ปีที่แล้ว +7

    भरत दाहाल जसताे मानछे हामाेृ देशमा हुनुहुन्छताे रामाृे कुराे हाे ।

  • @440vold4
    @440vold4 4 ปีที่แล้ว +41

    भरत दाहाल जस्ता देशभक्त मान्छेले देशको सासन गर्नु पर्नि हो !!

  • @jivrajniraula6988
    @jivrajniraula6988 18 วันที่ผ่านมา

    भरत दाहाल सरको राजनीतिक विष्लेसण धेरै राम्रो छ

  • @ronashtamang5243
    @ronashtamang5243 4 ปีที่แล้ว +34

    भरत दहाल जस्ता मान्छे छन र पो नेपाल आज सम्म बाँचेका छन् ।

  • @harisk3932
    @harisk3932 4 ปีที่แล้ว +33

    देशमा सबै मान्छे नराम्रा मात्र हुदैनन् हाम्रा भरत सर जस्ता महान मान्छे पनि छन /त्यसैले गर्दा देशले अहिले सम्म सास फेर्न पाएको छ नि त/

  • @surajmagar9162
    @surajmagar9162 4 ปีที่แล้ว

    भरत sir र युबराज sir is a true patriotic

  • @ujwalthebe3049
    @ujwalthebe3049 4 ปีที่แล้ว +5

    सही विष्लेशण 👏👏👏

  • @Aabhas2222
    @Aabhas2222 4 ปีที่แล้ว +11

    This is the first time I seen prime tv called to Bharat Dahal.

  • @indrajabagu3324
    @indrajabagu3324 4 ปีที่แล้ว

    Dhanyabaad Bharat Dhahalji
    For the prospective of world overall situation and How Nepal should move forward ...
    Proud of you and please keep giving such kind of informations and keep guiding Nepalese citizens

  • @manbahadirsaud4864
    @manbahadirsaud4864 4 ปีที่แล้ว +1

    मेरो मन पर्ने ब्यक्ती कलाकार मा मह जोडि र विशेषज्ञ मा भरत सर र सुरेन्द्र के सि र राजेश अहिराज सर हुन

  • @obiramrasaili1838
    @obiramrasaili1838 4 ปีที่แล้ว

    mcc खारेज हुनुपर्छ भरत सर जिन्दावाद

  • @gautam10001
    @gautam10001 4 ปีที่แล้ว

    म भारत टुक्कराऊने बिर भारतीय नागरिक लाई ध्नेबाद

  • @rayleysghemeray6656
    @rayleysghemeray6656 4 ปีที่แล้ว +6

    सही विश्लेषण गर्नु भयो भरत दाहाल जि ले।।

  • @balkrishna3147
    @balkrishna3147 4 ปีที่แล้ว

    Krishna jee you are a really smart presenter.

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 4 ปีที่แล้ว

    सही अर्थमा विश्लेषण गरिएको छ धन्यबाद

  • @premgurung7531
    @premgurung7531 4 ปีที่แล้ว

    Bharat dhahal ko kura 100 percent sahi cha please sabaile samarthan garnu holla

  • @deepakpahari3035
    @deepakpahari3035 4 ปีที่แล้ว +2

    Thank you Dahal sir

  • @avyudayakhanal7203
    @avyudayakhanal7203 4 ปีที่แล้ว +2

    Bharat sir ko interview sabaile share garera sara janata samma piryunu hola

  • @kamalsunar1574
    @kamalsunar1574 4 ปีที่แล้ว +4

    Bharat sir namaste 👏👏

  • @ilovemotherlandnepal3907
    @ilovemotherlandnepal3907 4 ปีที่แล้ว

    भरत सरको विश्लेषण यथार्थपरक र मननयोग्य हुन्छ!!!

  • @keshavdhungana3098
    @keshavdhungana3098 4 ปีที่แล้ว +1

    भरत सर तपाईंले MCC को बारेमा यति मज्जाले भनी दिनु हुन्छ कि म जस्तो युवाको खुन एकदम तातेर आउछ यी भ्रष्ट देशद्रोही सरकारको अनुहार हेर्दा । म तपाईंको हरेक अन्तर्वार्ता हेर्ने गर्छु यति राम्रो बिश्लेसन गर्नुहुन्छ कि सर अब सडकमा आउनुहोस् युवाहरु सङ हातमा हात मिलाएर अगाडी बडौं देशद्रोहीहरु विरुद्ध एउटै आवाज निकालौ ।

  • @पलपलहरपल
    @पलपलहरपल 4 ปีที่แล้ว

    Good analysis

  • @हरिप्रसादपाण्डेहालकतारबाट

    स्वागत तथा नमस्कार सर
    mcc ले गर्दा नेपाल नरहने ,अमेरिकीेले
    अपहरण गर्ने भयो नेपाल सर
    हजुर जस्तै बेक्तिले बचाय बच्यो
    नेपाल नत्र नेपाल अमेरिकीले खानी
    भयो ,यस्तो सम्झौता गर्ने लाई यिनलाई
    राष्ट्रबिरोधिको मुद्दा लगायर कानुन अनुसार
    कार्बाई गर्नुपर्छ

  • @mitrabudhathoki5198
    @mitrabudhathoki5198 4 ปีที่แล้ว +3

    धेरै राम्रो बिचार !!

  • @tashamagar2391
    @tashamagar2391 4 ปีที่แล้ว +1

    Right explain ..

  • @kahdichaur5933
    @kahdichaur5933 4 ปีที่แล้ว

    धन्यवाद prime टेलभिजन र भरत दाहालजीलाई ।तपाईंहरूको बहसबाट देशमा हुन गईरहेको अवस्था थाहा पाएँ।

  • @rajamanbijukchhe9900
    @rajamanbijukchhe9900 4 ปีที่แล้ว

    Let's raise our hands against anti nationalists and American tools in Nepal. Thanks Mr. Bharat ji.

  • @saktilama3195
    @saktilama3195 4 ปีที่แล้ว +2

    Good sir

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 4 ปีที่แล้ว +24

    mcc चाॅहिदैन।यसको ता नेपाल नै सिध्याउने खेल रहेछ।नेपाल नै नरहे नेपाली कहाॅ रहन्छ।

  • @rupbahadurpun5194
    @rupbahadurpun5194 4 ปีที่แล้ว +8

    Sahi Kuro

  • @पलपलहरपल
    @पलपलहरपल 4 ปีที่แล้ว +1

    गूड् भरत ज्यु

  • @laxmanbhandhari7707
    @laxmanbhandhari7707 4 ปีที่แล้ว +8

    अमेरिकाले एम सि सी पारीत भएहुन्छ नभए एम सि सी कै अर्को नाम राखेर भए पनि कुनै न कुनै
    बहानामा नेपाललाई थोत्र्याएरै छोडने रणनीति तयार गर्दैछ ,सतर्क हुनै पर्छ

    • @suvishahi8511
      @suvishahi8511 4 ปีที่แล้ว

      jun tarikale aaepani nepali kaanun vitra basi aafno sena nalyaune sart sahit aae matra hamro lagi ramro hunchha chin ra indiabata jogina natra americabata jogina garho hunchha nalyaepani deshma aatankabaad filaera hamro khani lutna sakchha

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 4 ปีที่แล้ว +2

    1000%sahi,

  • @homnathdahal1538
    @homnathdahal1538 4 ปีที่แล้ว +1

    Namaskar Bharat sir

  • @santamanrai5432
    @santamanrai5432 4 ปีที่แล้ว +1

    भरत दहाल सरको Mcc बारे धाराणा प्रष्ट संग सुन्न पाइयो , बुझ्न पाइयो ।प्रष्ट भैयो ।

  • @mandevchand5759
    @mandevchand5759 4 ปีที่แล้ว +1

    Sahi kura

  • @sunitamaharjan9096
    @sunitamaharjan9096 4 ปีที่แล้ว

    Agreed.

  • @rgr15222
    @rgr15222 4 ปีที่แล้ว +2

    💯% Right !

  • @prabhap1
    @prabhap1 4 ปีที่แล้ว

    Thank you Mr. Bharat Dahal for the appropriate comment

  • @nrajdulal4563
    @nrajdulal4563 4 ปีที่แล้ว +2

    भरत दाहाल जिन्दावाद ✌️✌️✌️

  • @sumansuman-fp7rt
    @sumansuman-fp7rt 4 ปีที่แล้ว +8

    GO BACK MCC

  • @arumix5413
    @arumix5413 4 ปีที่แล้ว +1

    Good analysis sir mcc no need

  • @surendrabhandari7235
    @surendrabhandari7235 4 ปีที่แล้ว +2

    right

  • @surajthapabanda
    @surajthapabanda 4 ปีที่แล้ว +15

    भारतीय सेना लादाग मा 20 मारे चीनले भने भारतले पनि चीन केही मरेको छ मर्नेमा गोर्खा परेनन् खुसीको खबर

    • @Bidhan876
      @Bidhan876 4 ปีที่แล้ว

      Suraj jee: Why didn’t we back Our (Nepalese) Gorkhali Army to our country Nepal immediately.

    • @suvishahi8511
      @suvishahi8511 4 ปีที่แล้ว

      @@Bidhan876 aauna milna paryo ani aauna maanna pani Puerto

    • @सकारात्मकसोच्नचाहानेसाधक
      @सकारात्मकसोच्नचाहानेसाधक 4 ปีที่แล้ว

      Bidhan Maharjan साथि हो सरकार ले गर्नुपर्ने हो पहल जो पहल गर्नु पर्ने हो ति सबै भारतिय को दलाल उतै को दानापानी खाने हरु नै छन अनि कसरि हुन्छ ।कस्लाइ रहर छ र आफ्नो देस छोडेर आर्काको देस को लागि ज्यान दिन बाध्ध्यता हो कहि केहि उपाय नभयरत पैसा को लागि गाको हुन नि हाम्रो दाजु भाइ कस्लाइ रहर छ र ।यदि सर्कार ले गोर्खा सैनिक नेपाल बोलाउने र भारत सङ्ग को सन्धि तोड्ने हो भने हाम्रो दाजु भाइ खुसि खुसि आउछन र इन्डियाले गोर्खा नाम पनि राख्न पाउदैन ।अहिले ताल परे गौतम बुद्द्द इन्डियामा जन्मेको हो भने जस्ति गोर्खा इन्डियाको हो दार्जलिङ सिक्किम्को हो भन्न थालिसके ।हाम्रो दलालि हरुलाइ आफ्नो देस कसरि जोगाउने कसरि हाम्रो इज्जत कायम गर्ने भन्ने पटि चासो नै छैन्।

  • @kanxixori5585
    @kanxixori5585 4 ปีที่แล้ว

    ekdam best bislesak bharat dahal

  • @kamansingholi9640
    @kamansingholi9640 4 ปีที่แล้ว +13

    भरत दाहाल ले जहिले पनि राष्ट्रिय हितको कुरा गर्नु हुन्छ है।

  • @नेपालीपननेपालीमन-ख9ष

    यो MCC भन्ने प्रोजेक्ट पास गर्ने कुरा त कल्पना नै नगरौ, आम जन्ताहरु त MCC को नाम पनि सुन्न चाहन्नन, तेसैले एसलाइ हामी आम सबै नागरिक मिलेर तुरुन्तै खारेज गरिदिउ।
    जय चन्द्र सुर्य।जय मातृभूमि नेपाल।।

  • @aryankarki7900
    @aryankarki7900 4 ปีที่แล้ว

    रोचक

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 4 ปีที่แล้ว

    Bharat dahal really good analysis

  • @kalpanagurung8880
    @kalpanagurung8880 4 ปีที่แล้ว

    मलाइ मन पर्ने विश्लेषक

  • @namieru1512
    @namieru1512 4 ปีที่แล้ว

    Very good and to the point analysis about Mcc and current political scenario

  • @gobindakhadka5873
    @gobindakhadka5873 4 ปีที่แล้ว +11

    No mcc

  • @Bhadragol66
    @Bhadragol66 4 ปีที่แล้ว

    यो सदनबाट MCC पास भयो भने MCC खारेज गर्न यो व्यवस्था नै खारेज गरेर नयाँ व्यवस्था ल्याउनु पर्ने हुन्छ

  • @bhawaninembang4515
    @bhawaninembang4515 4 ปีที่แล้ว

    100% sahi. No MCC.

  • @PrakashPrakash-gi7gl
    @PrakashPrakash-gi7gl 4 ปีที่แล้ว +2

    याे mcc कुनै पनि हालतमा पारित हुनुहुँदैन 🙏🙏🇳🇵🇳🇵
    go back mcc😠😠😠

  • @indrajitrai5293
    @indrajitrai5293 4 ปีที่แล้ว +2

    एमसीसी मुर्दावाद

  • @dadiram9617
    @dadiram9617 4 ปีที่แล้ว

    good bharat sir

  • @rajshekhardas
    @rajshekhardas 4 ปีที่แล้ว

    Yes you are right mcc is dengerous for nepal

  • @himalayanflavour8716
    @himalayanflavour8716 4 ปีที่แล้ว +4

    Sir mcc जसरिनि राेकनु पर्छ यस्मा ठुला मिडियाको ठुलाे हात हुन्छ

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 ปีที่แล้ว +1

    अब १२ बुदेका भरियाहरुलाई नलखेटे सम्म यो देशमा केही हुनेवाला छैन ॥

  • @bhubansaud6458
    @bhubansaud6458 4 ปีที่แล้ว +3

    Sahi kura bharat dahalko yastai netako khacho x yo deshamaa

  • @reeborntiwari153
    @reeborntiwari153 4 ปีที่แล้ว +2

    धेरै राम्रो विचार.. mcc खारेज हुनु पर्छ l

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 4 ปีที่แล้ว +1

    Salam xa varat sir maruvumi bat herdai xu.

  • @sanilsapkota6241
    @sanilsapkota6241 4 ปีที่แล้ว

    i support the view

  • @deepakrai4857
    @deepakrai4857 4 ปีที่แล้ว +2

    mcc is bad for Nepal .thank you bharat dahal talk about mcc .

  • @bxrryblish4582
    @bxrryblish4582 4 ปีที่แล้ว

    100% right

  • @pasanglama7266
    @pasanglama7266 4 ปีที่แล้ว +2

    👍👍👆✋Hosiyar

  • @jdranjitkar9558
    @jdranjitkar9558 4 ปีที่แล้ว

    MCC लाई गहिराे नियालि हेर्दा नेपालकाे हितमा पक्कै छैन । यस्लाई खारेजै गर्नु पर्छ । यसलाई
    पास गर्ने प्रयासमा लागेका सवै नेताहरु काे बेत्तिगत ठेगाना जनताले जानकारि लिइ रा ख्नु पर्याे ।

  • @kumarrai3019
    @kumarrai3019 4 ปีที่แล้ว

    एमसिसी चाहिन्दैन ! देश बेच्न पाईन्दैन !

  • @kamalbhandari5138
    @kamalbhandari5138 4 ปีที่แล้ว

    Good dahal g

  • @thapadon5631
    @thapadon5631 4 ปีที่แล้ว

    100% sahi kuro

  • @lovelydhan3636
    @lovelydhan3636 4 ปีที่แล้ว

    Sai ho

  • @bibekadhikari3856
    @bibekadhikari3856 4 ปีที่แล้ว

    Thik bhannu bho daaji thik ist indiaya cmnani ho maile pani gaw maa tehi bhandai chu

  • @Gee_Smoke786
    @Gee_Smoke786 4 ปีที่แล้ว

    कुनै पनि हालतमा MCC पास गर्न दिन हुदैन।
    जुन बेला विश्वको धेरै देशहरू गुलाम थियो त्यो बेला नेपाल स्वतन्त्र थियो अहिले सबै देश स्वतन्त्र छन् अनि नेपाल गुलाम बन्ने हाम्रा धेरै वीर शहिदहरु ले आफ्नो ज्यान दिएर बनाएको देश हो पछि धिक्कार्ने छ्न हामिलाइ हाम्रा आउने पुस्ताले

  • @Muskaan_for_You
    @Muskaan_for_You 4 ปีที่แล้ว +1

    mcc मार्फत आउने ५५ अर्बले यो देशको विकास अड्किएको हो कि क्या हो ? हाम्रो देशको नेताहरुलाई......., तेस्त ५५ अर्ब भन्दा बढी रकम त तिनै नेता, मन्त्रीहरुमा छानविन गर्ने हो भने कति निस्कन्छ कति ?

  • @nagendrashahi9244
    @nagendrashahi9244 4 ปีที่แล้ว

    To some extend, you are right in analyzing current situation of India and China. But my question to you is, are you telling this with your own or mobilized from somewhere?

  • @krishnabudha7990
    @krishnabudha7990 4 ปีที่แล้ว

    💯 persantage

  • @indrajitrai5293
    @indrajitrai5293 4 ปีที่แล้ว +1

    #NoMCC

  • @vesraj123
    @vesraj123 4 ปีที่แล้ว +3

    No MCC

  • @kajibohara5857
    @kajibohara5857 4 ปีที่แล้ว

    द१०० % सहि झो

  • @sandhyaroshan2046
    @sandhyaroshan2046 4 ปีที่แล้ว +3

    Reject Mcc

  • @rajeshdongol4363
    @rajeshdongol4363 4 ปีที่แล้ว +1

    देश बेचुवा दलाल हरुलाई एक एक गरेर छानी छानी सिध्याउनु पर्छ,,,,नत्र यिनिहरुले हामीलाई अनि देश लाई नै सिध्याउन खोज्दैछन

  • @tulpun4365
    @tulpun4365 4 ปีที่แล้ว +1

    MCC पास गर्नु पर्छ भन्दै उफ्रने स्वार्थी बुझ पचुवाहरु सबैले कानको जालो फुट्ने गरि सुन ।

  • @chandashrestha3473
    @chandashrestha3473 4 ปีที่แล้ว +1

    के याे पत्र कार पत्रकारनै हाे भने घरि घरि साेधि राछ

  • @baburamtamang1657
    @baburamtamang1657 4 ปีที่แล้ว

    Good thinking sir .Nepal is free dram country but nepali people no wan't MCC. Jay nepal

  • @narayanbasnet9574
    @narayanbasnet9574 4 ปีที่แล้ว

    Wish king was available in this time they know how do politics how play between india and China , bharat dahal sir ur political view is great

  • @hemgrg1993
    @hemgrg1993 4 ปีที่แล้ว +3

    No Mcc

  • @man8708
    @man8708 4 ปีที่แล้ว

    भरत दाहाल भन्छन " एमसिसी पारित भयो भने नेपाल अमेरिकाको एकाउन्नौ राज्य बन्छ।" यो त एकदम खुशिको कुरो हैन र झन?😀😀

  • @sureshshrestha7541
    @sureshshrestha7541 4 ปีที่แล้ว +1

    छोटकरीमा भनौं आतंककारी को जन्मदाता पनि अमेरिका नै हो र दबाउने पनि अमेरिकनहरु नै हो।

  • @asbinraut6136
    @asbinraut6136 4 ปีที่แล้ว +2

    👍️👍️👍️

  • @खबरदुनियाँ
    @खबरदुनियाँ 4 ปีที่แล้ว +1

    Mcc paas hunu hudaina..sima bibad ma mepal paxi hatnu hudaina

  • @interreligious1
    @interreligious1 4 ปีที่แล้ว

    स्वराज्य र मेलमिलाप भावी नेपाल को आधार हो।इण्डोपेसिफिक र आर्यावर्तका रणनीतिक क्षेत्र हरु बिषयक लेखलाई हृदङ्गम गर्दै अगाडि बढरू

  • @durgarana6552
    @durgarana6552 4 ปีที่แล้ว +2

    Mcc खारेज गर

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 4 ปีที่แล้ว

    Sahi kurO dahal sir 🙏🏾

  • @Beboyt1993
    @Beboyt1993 4 ปีที่แล้ว +26

    sahi ho ! modi america murdavad! Nepal bhanda india danger zone ma!

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 ปีที่แล้ว +1

      Yo Maanxe Hawadari Fataha Ho. Yasko Kurama Biswaas Garne Haru Gu Khane Murkha Ho.

    • @Beboyt1993
      @Beboyt1993 4 ปีที่แล้ว +5

      @@BigBrain-sx4pm tai mula gu khane gobar ho! tai mula MCC dalaal!

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 ปีที่แล้ว

      Chechen Ghising, ए गुखाने अनपढ मूर्ख अलिकति दिमाग लगाएर बाहिरी जानकारी पनि राख्ने गर सँधै भेडो भएर एउटै व्यक्तिको कुतर्क सुनेर मात्र नबस् गवार।

    • @दीपअधिकारी
      @दीपअधिकारी 4 ปีที่แล้ว +2

      @@BigBrain-sx4pm एमसिसी को गु खान नपाएर हेर त बौलाएको दल्ले हरु!क्या चाक पोलेको छ है?😂

    • @Beboyt1993
      @Beboyt1993 4 ปีที่แล้ว +2

      @@BigBrain-sx4pm ta mula bheDa Oliko fusi hun

  • @darisahila3085
    @darisahila3085 4 ปีที่แล้ว

    प्रष्ट भयाे mcc कुनै हालतमा पारित हुनु हुदैन

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 4 ปีที่แล้ว

    Bharat Dahal jiu ko vishlesan ra anuman ek dam sahi hunchha ra hune pani chha jasto dekhinchha. paristhiti le tei dekhaundai chha. yi bhrasht neta haru ail laachaar chhan rainiharu ko naitik patan bhai sakeko chhan. aile iniharu ko awastha ghanti ma adke ko haddi jasti ho na nilana sakshan na falna sakshan. MCC pass gare pani marchhan ra na pass gare pani marchhan.