बालेन र सडक विभागको दुश्मनी गम्भीर मोडमा - पोल र भित्तामा यस्तो लेखेपछि कडा एक्सनमा Balen Shah

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มิ.ย. 2024
  • बालेन र सडक विभागको दुश्मनी गम्भीर मोडमा - पोल र भित्तामा यस्तो लेखेपछि कडा एक्सनमा Balen Shah | Balen Shah News | Newroad Case | Sadak Bibhag KTM | Mahanagar News
    #balenshah #mahanagarnews #todaysnews #wavenepal
    ------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 650

  • @kumarsubedi403
    @kumarsubedi403 2 วันที่ผ่านมา +240

    बालेन तिमी अघि बढ् हामी सारा नेपाली तपाईं को साथमा छौ।

    • @akashrokka
      @akashrokka 2 วันที่ผ่านมา +21

      Satha ma matra vayera hunxa aba hami janta nai sadakma niskinu parxa

    • @chitrakumarshrestha1633
      @chitrakumarshrestha1633 2 วันที่ผ่านมา +3

      100% jai balen

    • @sirhanabhusal6470
      @sirhanabhusal6470 2 วันที่ผ่านมา +1

      Sai ho

    • @user-st5iw7el6w
      @user-st5iw7el6w 2 วันที่ผ่านมา

      ​@@akashrokkaho ho ab sab ghr...ghr bata nisker sadakma utrau balenlai support garau ani balla banxa naya nepal 🇳🇵

    • @shahjasmine8624
      @shahjasmine8624 2 วันที่ผ่านมา

      Veda janta ko guf mattra ho

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 วันที่ผ่านมา +61

    सडक बिभाग चाेर
    जय बालेन❤

    • @sajanthapa8515
      @sajanthapa8515 2 วันที่ผ่านมา

      Aba esko lagi hami sabai milera naya aviyaan chalaunu parxa ...prime minister ko position direct vote bata..esta gathabandhane ghisuya harulai PM banauna dinu vaena

  • @tikarambista376
    @tikarambista376 2 วันที่ผ่านมา +60

    बालेन्का रिसले रातारात सडक पिच गर्ने स.बि.ले त्यसरी नै सधै काम गरोस जनता को आशिर्वाद छ।

    • @suvekshabhatta2779
      @suvekshabhatta2779 2 วันที่ผ่านมา

      Ringroad alapatra banako banaunu ni testo ris dekhaune chor sadak bibhagle ...ikh le ta kam po garera dekhaune honi hainata. Keep supporting balen

    • @sajanthapa8515
      @sajanthapa8515 2 วันที่ผ่านมา

      Aba esko lagi hami sabai milera naya aviyaan chalaunu parxa ...prime minister ko position direct vote bata..esta gathabandhane ghisuya harulai PM banauna dinu vaena

  • @DegreeMaila
    @DegreeMaila 2 วันที่ผ่านมา +170

    अब काठमाडौं को जनता ले सडक विभाग मा आगो नलगाय सम्म यसको चेत आउदैन! अति भयो सडक विभाग को जयदती. जनता ले हिसाब माग्ने बेला आइसकेको छ.

    • @veermalathapamala5021
      @veermalathapamala5021 2 วันที่ผ่านมา +1

    • @shovatamang1161
      @shovatamang1161 2 วันที่ผ่านมา

      Yo gatal honi hjr tyo Pani hami Nepali haru le dhukha garerw kamako Kar KO sampati honi haina rw 🙏😔

    • @tulsibhattarai6533
      @tulsibhattarai6533 2 วันที่ผ่านมา +2

      सडक विभागका कर्मचारी लाइ हो कारबाही गर्नुपर्ने सरकारी सम्पति तोडफोड गर्ने होइन

    • @prabinsapkota3826
      @prabinsapkota3826 2 วันที่ผ่านมา

      ​@@tulsibhattarai6533एमाले मावोबादी अनि काङ्ग्रेस को पाटिमा आबद्ध भयको कुनै पनि मन्त्री या कर्मचारी लाई कार्बाही गर्ने कोई जन्मेको छ र !!

    • @s-studio1908
      @s-studio1908 2 วันที่ผ่านมา

      sadak bibhag mo hoina sir... sadak bibhag antargat garne sabai bharastachari haru ko gharma lagauna parxa.... ra bharastchari haru lai pani jalauna parxa...

  • @bidurkuikel5430
    @bidurkuikel5430 2 วันที่ผ่านมา +49

    धिक्कार छ सडक बिभाग लाई ,भित्रको बाटो महानगरलाई दीनुनी जसले गरेपनी बिकास गर्ने होनी बालेन को योजना शुनदर थीयो जुँगाको लडाई वयथॅ हो ।

    • @sajanthapa8515
      @sajanthapa8515 2 วันที่ผ่านมา

      Aba esko lagi hami sabai milera naya aviyaan chalaunu parxa ...prime minister ko position direct vote bata..esta gathabandhane ghisuya harulai PM banauna dinu vaena

  • @user-oj1zo4ed8o
    @user-oj1zo4ed8o 2 วันที่ผ่านมา +27

    यस्ता बेथितिहरुलाई कुल्चेर अगाडि बड्नु पर्छ Mr. Balen. 80% जनता तपाईंको साथमा छन।

    • @sajanthapa8515
      @sajanthapa8515 2 วันที่ผ่านมา

      Aba esko lagi hami sabai milera naya aviyaan chalaunu parxa ...prime minister ko position direct vote bata..esta gathabandhane ghisuya harulai PM banauna dinu vaena

  • @shyamraut9494
    @shyamraut9494 2 วันที่ผ่านมา +28

    स = साम्सद 👍 वि = बिग्रेका भन्ने बुझायो 👌

    • @parbatipulamimagarparbatit4724
      @parbatipulamimagarparbatit4724 2 วันที่ผ่านมา

      maile pani na bujhe ko balla bujhe kati jana lai sudho ko khai thaha vaya na vane jawaf pako thiya thank you ❤

  • @chandramagar
    @chandramagar 2 วันที่ผ่านมา +33

    लुट्न नपाएर रोइलो छ मेरो देश के को विकास हुन दिन्छ।

  • @rabibaral9333
    @rabibaral9333 2 วันที่ผ่านมา +70

    सडक बिभाग स बि लेखेर नाैटकि किन ? भ्रष्टाचारी स बि ,जय बालेन ।

  • @pawanacharya1541
    @pawanacharya1541 2 วันที่ผ่านมา +24

    जाग जन्ता जाग अब बालेन युग ल्याउनु पर्छ सडक बिभाग का लाई नेतालाई राम धुलाई हान्नु पर्छ

    • @shahjasmine8624
      @shahjasmine8624 2 วันที่ผ่านมา

      Yehi ho mouka veda janta haru uth yesri uth ki ab yo Desh bechuwaharu ko bhagambhag hos

  • @bharatshrestha9002
    @bharatshrestha9002 2 วันที่ผ่านมา +62

    भगवानको आशीर्वाद तीन करोडौं जनताको साथ सधैं रहि रहोस् जय बालेन सर्🙏🙏🙏🙏🙏

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 2 วันที่ผ่านมา +20

    बालेन तपाई अगाडि बढ्नुपर्दछ जनता साथमा छन

  • @sbrai8048
    @sbrai8048 2 วันที่ผ่านมา +19

    राज्यकाे पैसाकाे सत्यनास गर्ने याे सडक विभागलाइ जनताले बहिस्कार गराै र बिराेध गराै । एमाले, माअाेवादी, कांग्रेसले देश लुट्ने भन्दा केही गरेकाे छैन । यि दलहरूलाइ जनताले बहिस्कार गराै

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 วันที่ผ่านมา +16

    त्यस्ता स्वाठलाइ यस्तै गर्नुपर्छ
    जय बालेन शाह 🙏

    • @sajanthapa8515
      @sajanthapa8515 2 วันที่ผ่านมา

      Aba esko lagi hami sabai milera naya aviyaan chalaunu parxa ...prime minister ko position direct vote bata..esta gathabandhane ghisuya harulai PM banauna dinu vaena

  • @ghanshyamsaud7533
    @ghanshyamsaud7533 2 วันที่ผ่านมา +11

    अब सडक बीभाग अन्तरगत पर्ने सडक हरुमा रहेको फोहर पनि सडक बीभागले उठायर सडक सफा राख्नु पर्छ

  • @bhimsenthapa5052
    @bhimsenthapa5052 2 วันที่ผ่านมา +6

    सडक बिभाकले आफ्नो मात हत :मा बसेर काम गरनु परियाे बालेन लाई दाेस दिनि हाेईन जय नेपाल जय बालेन 🇳🇵🇳🇵❤️❤️👍️👍️

  • @Mogarjerry
    @Mogarjerry 2 วันที่ผ่านมา +8

    अब यस्तै हुदै जाने हो भने एकपटक बालेन दाईको पक्षमा जनता उत्रीन जरुरि छ भटाभट आफ्नो यौजनालाई अघि बढाउनुहोस बालेन दाई हामि सडकमा उत्रीनु पर्छ भने हामि तयार छौ
    👇🏾🇳🇵❤️🙏🏾

  • @Sanjay-im5on
    @Sanjay-im5on 2 วันที่ผ่านมา +26

    अब स.वि. लेखेका सडकमा सरसफाइ पनि बन्द गर्नुपर्छ नत्र जनताले सडक विभागमा अागो लगाउनु पर्छ ।

    • @tekbahadurpulami6259
      @tekbahadurpulami6259 2 วันที่ผ่านมา

      percentage khanalai karmachariharuko natak ho aru kehi hoina.

  • @sanuale460
    @sanuale460 2 วันที่ผ่านมา +10

    यो सडक बीभाग लाई अब खारेज गर्नु पर्छ काम गर्नु छैन चोर हरु स बी तेरो घरमा लेख्नुनी

  • @yugalrana4717
    @yugalrana4717 2 วันที่ผ่านมา +10

    सिधा प्रतिस्पर्धा हुन्छ गर्नुपर्छ। के ३० कि मी चक्रपथ बाटोका लागि राजधानीमा धुलधाले कुरुप बाटोमा प्रताडित हुन हुन्छ!! सिधा प्रतिस्पर्धा हुन्छ गर्नुपर्छ। महास्वाँठ तरिका उखाडेर एक दिन बालेनले मिल्काइदिने छन्।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 วันที่ผ่านมา +1

    जै बालेन सर्🙏🙏❤️❤️🇳🇵🇳🇵जै नेपाल 🤝🤝🇳🇵🇳🇵🇳🇵❤️❤️😘जै बालेन सर सपोटर्🙏🙏🤝🤝🤝

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 2 วันที่ผ่านมา +1

    जय बालेन जय होस बालेन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @user-vo7cp3dd5w
    @user-vo7cp3dd5w 2 วันที่ผ่านมา +1

    जय बालेन सर

  • @saileshsunuwar2250
    @saileshsunuwar2250 2 วันที่ผ่านมา

    अब जनताले जलाउने दिन आउदैछ सिंहदरबार र स.बि. कार्यलय। जय बालेन

  • @aaryanbhusal1807
    @aaryanbhusal1807 2 วันที่ผ่านมา +3

    बालेनको कामको अवरुद्ध गर्न अति गर्न लाग्यो अब जनताले यो सडक विभागमा आगो लगाउनै पर्यो अति हैन् अत्याचार नै गर्यो.. सडक विभाग मुर्दाबाद 😡

  • @makundakafle8195
    @makundakafle8195 2 วันที่ผ่านมา +1

    काम नगर्ने सडक बिभागले लेख्दैमा केही हुनेवाला छैन । काम कसले गरिरहेको छ जनतालाई राम्रो सग थाहा छ ।जय देश 🇳🇵🇳🇵🇳🇵जय बालेन

  • @HUNTER.GAMING191
    @HUNTER.GAMING191 2 วันที่ผ่านมา

    बालेन साहा गुड

  • @ChandaBasnet-fn2sq
    @ChandaBasnet-fn2sq 2 วันที่ผ่านมา +2

    अब केही खोट लाउने ठाउ खुट्टा तानेर तल पार्न नसके पछि जनताको नजर बाट गिराउन लाई कर को कुरा बाट बालेन सर लाई तल पर्न खोजेको होला हामी जनता सधै बालेन सर को साथ छोड्दैनौ नेता चोरहरुले जनताको कर कुमल्याउनु भन्दा बालेन सरले जे- जे काम गर्नु भाकोछ 100% सहि गर्नु भाको छ जय बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sonamstylee
    @sonamstylee 2 วันที่ผ่านมา +2

    अब अतिनै भयो यसरी जन्ताले तिरेको कर लाई लापरवहि गर्ने सडक बिभाग मुर्दाबाद😡 जय बालेन जन्ता तपाईको साथमा छ ।

  • @BishalTamang286
    @BishalTamang286 2 วันที่ผ่านมา +5

    good luck बालेन 🙏🙏🙏

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 2 วันที่ผ่านมา +5

    Good news right balen❤❤❤❤❤

  • @dezzyhugo7024
    @dezzyhugo7024 2 วันที่ผ่านมา +1

    अब सब सच्चा नेपाली जन्ता एक हुनु पर्यो अति गर्यो

  • @sujitamalla2324
    @sujitamalla2324 2 วันที่ผ่านมา +2

    यो भ्रष्टाचारी ले राम्रो लै केही गर्न दिदैन तर बालेन सर लै कुनै भ्रष्टाचारी नेताहरु ले केही गर्न कस्दैन जनताहरु साथ मा छन बालेन सर लै जय बाले सर टिम 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👍️

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq 2 วันที่ผ่านมา

    बालेन तपाईं अगाडि बडनु हाेस जनता तपाईं काे साथ मा छउ

  • @user-ju4uc5fh8y
    @user-ju4uc5fh8y 18 ชั่วโมงที่ผ่านมา

    अब एक चोटि जनयुद्ध लड्नु जरुरी छ नेपालका पुलिस नगर प्रहरी आर्मी एक जुथ भै एक जुथ हौ र अरु नेताका तोड फोड गरम बालेन जि

  • @kushalgurung4889
    @kushalgurung4889 2 วันที่ผ่านมา +1

    हामी जनताहरुले प्रतिनिधि यानिकी वडा अध्यक्ष हरुलाइ झोले भन्दा पनि तपाइहरु जनता को पक्ष र हित को बारेमा भासण दिनुन । श्री बालेन ज्यु र श्री सुनिता ज्युलाइ जस्तो मान सम्मान पाउनु हुनेछ । जय नेपाल।

  • @binodsah5419
    @binodsah5419 2 วันที่ผ่านมา +3

    चोर हरु बालेन लाइ नेपाल को समृद्धि उनत्ति गर्न नदिने भो

  • @bikramlama4993
    @bikramlama4993 2 วันที่ผ่านมา +2

    सडक बिभागले निउ नै खोजेको रहेछ अब तुरुन्तै सबि लेखेको सडकहरुमा महानगरले गर्ने सरसफाइ,बुमर र पानीको फोहोराले रोड पखाल्ने काम तुरुन्तै बन्द गर्नु पर्छ ताकी आफ्नो सडक आफै सफा गरोस् र महानगर भित्र पर्ने सडक मात्र टिलिक्क टल्काउनु पर्छ यसरी इटको जबाफ पथ्थरले दिनु पर्छ ....जय बालेन

  • @binabina7708
    @binabina7708 2 วันที่ผ่านมา +1

    सडक बिभागले राम्रो काम गर्नुपर्याे कि त महानगरपालीकालाई कामगर्न दिनुपर्याे सबै जनताहरु मिलेर त्याे स,बि, लेखकाेलाई मेटेर कालाे रंगले छाेपीदिय हुन्छ ।

  • @GhanahyamChunara-ty7bo
    @GhanahyamChunara-ty7bo วันที่ผ่านมา

    बालेन धेरै राम्रो काम गर्दै हुनुहुन्छ।

  • @rameshac5333
    @rameshac5333 2 วันที่ผ่านมา +1

    चोर सडक विभाग गर्नु पर्ने काम गर्ने होइन गर्ने लाई नि दिनु छैन हामी सबै बालेन को सपोर्ट मा छौ

    • @DNsoulmusic
      @DNsoulmusic 2 วันที่ผ่านมา

      comment ma?

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 2 วันที่ผ่านมา +1

    बालन शाह जीनंदाबाद भ्रष्टाचारी भुमाफिया हरु आत्तिएका छन्

  • @ShivaGM-ev2xr
    @ShivaGM-ev2xr 2 วันที่ผ่านมา +1

    कलंकी देखि चक्रपथसम्मको धुलाम्मे सडक चाहि पर्छ कि पर्दैन ? सडक विभागका कामचोर कर्मचारीहरू, पाखण्डीहरू हो के खेलाएर बस्यो यत्रो बर्षसम्म ? खासमा भन्ने हो तिमीहरू कसैको काम छैन । महानगर पालिकाको शौचालयमा जम्मा भएको दिशा खान गए हुन्छ , जनताको पसिनाबाट जम्मा भएको कर खान लाएक छैनौ

  • @jeetendrashrestha8617
    @jeetendrashrestha8617 2 วันที่ผ่านมา

    देसै भरीको सडक मा लेख्नु पर्छ यो स बि। अनि बन्छ सडक।

  • @ChandaBasnet-fn2sq
    @ChandaBasnet-fn2sq 2 วันที่ผ่านมา +1

    थुक्क तिमी सडक बिभागहरु को सोच बालेन सर हुदा सम्म जनताको कर खानु नपाउने भए सडक बनाउने कुरामा पइसा कुमल्याउन नपाउने भए तेसैले नानाथरि बक्वास कुरा बाट खुट्टा तान्न खोजेका बालेन सर पछाडि नहट्नु होला जय नेपाल जय बालेन सर🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @dineshyounjan2045
    @dineshyounjan2045 2 วันที่ผ่านมา

    केहि कुरा अरुबाटा पनि सिकिन्छ ।यति नगरे बिकास नहुने बयो ।
    दन्नेबात बालेन मेयर साप🎉🎉🎉🎉

  • @bedprasadshrerstha8461
    @bedprasadshrerstha8461 2 วันที่ผ่านมา

    राम्रो बालेनलाइ राजधानी बासीको सपोर्ट छ यदि सडक बिभागले सरकारको सपोर्ट पाएर महानगरपालिका मेयरलाइ पेल्न खोजे त्यो सइह्य हुने छैन ॥

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 วันที่ผ่านมา

    २३ नं वडाअध्यक्षकाेभनाइचाहि सत्यहाे।

  • @kamalghimire4322
    @kamalghimire4322 2 วันที่ผ่านมา +1

    सडक बिभाग को यो नाटक र झोलेपन हो जय बालेन✊✊✊✊

  • @gopaldotel6423
    @gopaldotel6423 2 วันที่ผ่านมา +1

    नेपाली जन्ताले अब पार्टी प्रतिनिधि र पार्टीको झोलेहरु लाई तह लगाउनै पर्छ। देश चुसाहा नेतालाई घोक्रे ठ्याक् लगाउनै पर्छ। बिश्व मै गरिब मुलुक को सूचकांक मा नाम लेखाउन तयार ने का ए मा ले माओवाद सबै सबै देश का धमिरा हुन।

  • @preciousreading1934
    @preciousreading1934 2 วันที่ผ่านมา +2

    'नगरपालिका - गाउँपालिका - सरकारहरु कति वटा छन् र सडक बिभाग कतिवटा छन् ? सडक बिभागको तागत पुग्छ भिड्नको लागि ? बिचार सडक बिभाग ! अब सडक विभागले कामनपालाई क्षतिपूर्ति २० करोड निउरोड फुटपाथ प्रोजेक्ट हस्तक्षेप बापत दिनुपर्दछ।

  • @gokranadhakal35
    @gokranadhakal35 2 วันที่ผ่านมา +2

    आज सम्म यि डाका अपराधी मन्त्री भनाउदाहरू के हेरेर बसेका थिए

  • @user-yz9kp9rl1t
    @user-yz9kp9rl1t 2 วันที่ผ่านมา

    केपी र प्रचण्डको यो खेल कुनै अस्तित्व रहँदैन।

  • @knockknock900
    @knockknock900 2 วันที่ผ่านมา

    Never change balen, full on support 💯

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 2 วันที่ผ่านมา +1

    सार्वजनिक सम्पतीको क्षती न गरौं, बरु सम्बन्धीत मन्त्री, नेताहरुको ब्यक्तीगत सम्पत्तीमा क्षती पुर्याउं।

  • @SandeshKatuwal-xb1wy
    @SandeshKatuwal-xb1wy 2 วันที่ผ่านมา +2

    काठमाडौं बासि किन चुप सडक बिभाग नामको त्यो कलङ्क लाई बागमती गाडि देउ बालेन लाई सपोर्ट गर र आन्दोलन गर

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 2 วันที่ผ่านมา

    स. वि लेखेर के नै गर्यो भन्दा हो । वायात हरु। देश भरी खाल्टै खाल्टो बनाउनु छैन स.वि लेखेर ई ई ई गरिस् ।

  • @Mr.savage777
    @Mr.savage777 2 วันที่ผ่านมา

    अब सडक बिभागको चोरहरूलाइ घर घर बाट थुतेर रामधुलाई हान्नु पर्छ अनुहार चिनेर बसुम होला नेपालि हो जा भेट्छ त्यहि सडक बिभागको चोरहरुलाइ मर्ने गरि चुट्नु पर्छ अत्ति अत्याचार नै गर्यो नेपालमा चोरहरूले जोजो बालेन को बिरोध गर्छ त्यसलाई जा भेट्छ मौका छोपेर मारेर फ्याक्नु पर्छ नत्र बिकल्प नै छैन नेपाल मा

  • @madannathsubedi6602
    @madannathsubedi6602 2 วันที่ผ่านมา +1

    यस्तो भ्रष्ट दलिय भागबण्डामा चल्ने सडक बिभाग अब खारेज हुनुपर्छ ,यस्ता भ्रष्ट दलका झोले कर्मचारी बस्ने सडक बिभाग जस्ता खखडाहरु काठमाडौं माहानगर बाट हटाउनुपर्ने अबस्था देखिन्छ ।

  • @rakeshshrestha4722
    @rakeshshrestha4722 2 วันที่ผ่านมา +2

    चोर नेताहरु मुर्दाबाद..... किन मर्दैनन् यिनीहरू.....

  • @Yuvrajgamin453
    @Yuvrajgamin453 2 วันที่ผ่านมา +2

    साथि हाै हाम्रा एक भाेटकाे दुरउपयाेले यस्ता यस्ता वडा अध्यक्षकाे रजगज चलेकाे छ अब 84 मा साेच्नै पने हुनेछ । भोट दिनु अगाडि एक पटक साेचाै

  • @akashshrestha1372
    @akashshrestha1372 2 วันที่ผ่านมา

    रुख भएकोमा चोर पायो रुख नभएको मा हजुर जिमा लिनुसनत छेत्री पुरतिदिनु हुनछ

  • @baldevbhatta022
    @baldevbhatta022 2 วันที่ผ่านมา +2

    जय बालेन जी

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 วันที่ผ่านมา

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @ffuncutvideo4862
    @ffuncutvideo4862 2 วันที่ผ่านมา +1

    हामि जनता सबै मिलि ८४ मा यि भ्रष्टाचारी हरुको पत्ता साफ गर्नै पर्छ

  • @indradhungel165
    @indradhungel165 2 วันที่ผ่านมา

    बरु (स० बि०) सडक बिग्रेको भनेर बिग्रेको ठाउँमा लेख्दा राम्रो हुन्थ्यो होला सडक बिभागले। बलेन शाह अर्को जंगबहादुर राणा हुन् सबैले साथ दिनु जरुर छ.… जय बलेन। ….

  • @harigc8089
    @harigc8089 2 วันที่ผ่านมา +1

    यी जति पनि वडा अध्यक्ष हरु छन यिनिहरु काठमाडौ को विकास विरोधी, डाका पार्टिका झोलेहरु नै हुन ।

  • @user-bl5cm7mf1z
    @user-bl5cm7mf1z 2 วันที่ผ่านมา +1

    बालेन सहा अघिबड तपाई को साथ मा 3करोड जन्ता छन

  • @boombahadur922
    @boombahadur922 วันที่ผ่านมา

    बालेनले जे गरछ 100% right गरेको हुनछ

  • @ritaacharya9983
    @ritaacharya9983 2 วันที่ผ่านมา

    जनताले अब सबक सिक्नु पर्छ अब पार्टी बाट उठ्नेलाई भोट नहाल्ने देशको बिकाश को बाधक लाई किन भोट हाल्ने? पार्टीका नेता के गर्न सरकारमा आएका रहेछन् छर्लङ्ग भयो ।

  • @user-br1mt3sz9c
    @user-br1mt3sz9c 2 วันที่ผ่านมา +1

    अब आँखा भएर पनि अन्धा जनताहरु ले सडक बिभाग गएर धुलो मैलो थुपर्नु सक्नु पर्छ अनि बल्ल महानगर ले यो भ्रष्ट दल सरकार झोलेहरु लाई तिनिहरुको निक्म्मापन देखाइदिनेछ 🙏🙏

  • @DharmaRajRayamajhi
    @DharmaRajRayamajhi 2 วันที่ผ่านมา +2

    बैदेशिक झोला बोकेका नेताको अरु के नै काम वांकी छ र ा तिनका मालिक नेपालि नभई बैदेशिक नेता हुन ा

  • @dilakkaucha5431
    @dilakkaucha5431 2 วันที่ผ่านมา

    हैन नेपालको नेता, मन्त्रीहरु के भा हो, के खोज्या हो, ए नेपाली नामर्द जनता हो के हेरेका छौ हैत

  • @riderkishorvolga5234
    @riderkishorvolga5234 2 วันที่ผ่านมา +4

    Good job balen ❤❤

  • @harithapa4834
    @harithapa4834 2 วันที่ผ่านมา

    सडग बिभिग जनताको कर बाट पालिने काम मात्रै हो खारेज गरन परने हो दसको भार पनिकम हुनछ

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 วันที่ผ่านมา

    जजस्ले बालेनसंग पाैठेजाेरि खेल्छ उसकियाेसकियाे।

  • @dhruba6026
    @dhruba6026 2 วันที่ผ่านมา +1

    राम्रो news ।। प्रस्ट news

  • @sureshsaud5974
    @sureshsaud5974 2 วันที่ผ่านมา

    लु देश भरिका खाल्डा खुल्डी अगाडी को पोल मा स.बी. लेखौ 😡🙏

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 2 วันที่ผ่านมา

    यो सडक बिभाग को भ्रष्टाचार गर्ने नपाउने भानेर सबि लेखेको हो

  • @ArjunXettri11
    @ArjunXettri11 2 วันที่ผ่านมา +1

    फोहोर फाल्ने ठाउ न भय जस्तो गरेर किन सडक बिभाग अगाडि फाल्नु भयो होला त यो त दुस्मन गर्ने खोजेको हो । जस्तो अनुभब भयो।❤

  • @DdineshThapa-gl1el
    @DdineshThapa-gl1el 2 วันที่ผ่านมา

    बालेन सर ❤❤❤❤❤

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 2 วันที่ผ่านมา +1

    ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन

  • @rajkumarneupane1274
    @rajkumarneupane1274 2 วันที่ผ่านมา

    सिंहदरवारको अधिकार गाउँमा पुगेको अवस्था।

  • @zenithmagar7
    @zenithmagar7 2 วันที่ผ่านมา

    सडक बिभागले माहानगरपालिका सङ्ग बालेन सङ्ग हैन जनता सङ्ग सिँगौरी खोज्दै छ । अब सडग बिभाग बिचार गर बालेन हाम्रो सान मान हो यदि यस्तो गर्दै गईस भने यस्ता सुगर काजी गु काजी कापी ओलि किताब बोली सब फाल्न स्वदेस बिदेशिएका आक्रोशित जनता तेरै सडकमा आएर साडक बिभाग जलाउन र न्युरोड निषेध गर्न नपरोस । रुख रोप्दा चोरी बढ्छ रे थुक्क केटाकेटी बुद्धि भको तेसो भय बिजुलिको पोल टेलिफोनको पोल बाट नी चोरी होला राख्न नदेन त? यो अध्यक्ष बिकास बिरोधि हो ।पार्टीको बोली र काम हामिले प्रस्ट चिन्छौ।अब पालो जनता को...???????नेपाल बनाउ परदेशि एकता संघ

  • @Bimal-Bogati
    @Bimal-Bogati 2 วันที่ผ่านมา

    यस्तो कामहरु काठमाडौँ महानगरमा मात्र नभएर देशभरीक्यासडक हाम्रै मातहतमा रहन्छन् भन्ने कुराहरू एक्का राखेरअगाडि बढाएको भए सायद हामी दुर्गम क्षेत्रका बासिन्दाहरूले दुःख पाउने थिएनन् कि

  • @WangdrupTmg
    @WangdrupTmg 2 วันที่ผ่านมา

    Jaya balen sire jaya Nepal

  • @gomadahal3387
    @gomadahal3387 2 วันที่ผ่านมา

    Bale sir ko kaam ra udesya sahi xa tesh le garda hami janya sabai balen shah ko sath ra saport ma xau 👍👍👍👍

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 2 วันที่ผ่านมา

    जय बालेन

  • @PembaSherpa-cj3nm
    @PembaSherpa-cj3nm 2 วันที่ผ่านมา

    जय बालेन 🫡

  • @shinynackoz1331
    @shinynackoz1331 2 วันที่ผ่านมา

    जनताको साथ लिने ,जनअदालत नै वालेनको न्यायालय हो ।

  • @ramkumarrai6598
    @ramkumarrai6598 2 วันที่ผ่านมา +1

    अब काठमाडौंको फोहर सडक विभागले सफाई गर्नुपर्यो।

  • @narayangurung8551
    @narayangurung8551 วันที่ผ่านมา

    स.बि. को निरुकुंश शासनले गर्दा जनताले धेरै दुख पाएका छन। चाँहिने ठाउँमा बर्षौ सम्म पिच गर्दैन, नचाँहिने ठाउँ जनताले कर तिरेको पैसा दुरुपयोग गर्दै रात रात पिच गर्छ। अब जनताले एक एक पाईको हिसाब खोज्ने दिन आएको छ।

  • @saliksconcept9876
    @saliksconcept9876 2 วันที่ผ่านมา

    Wada No.23 ko adhakshya ko kura satik to the point lagyo...💕🙂🙏

  • @tikheram4168
    @tikheram4168 2 วันที่ผ่านมา

    अरु केही होइन सडक विभाग ले कुटाई खोजेको हो, सडक विभागलाई ठोके पछि सबै नेता साइड लाक्छ,

  • @sobkunwar9781
    @sobkunwar9781 2 วันที่ผ่านมา

    छेत्र छुट्टाउन सक्ने सरकार र सडक बिभाग पोलमा स बि भनेर लेख्न सकिन्छ भने बिग्रेका सदक बिग्रेको किन देख्दैन? अधिकार छ भन्दैमा आफ्नो अधिकार जथाभावी पर्योग नगर्नुस। के पोलमा लेखेर भत्किएको सडक बन्छर? यहिहो सडक बिभाग कार्य छेत्र। गरिब जनताले तिरेको कर उपयोगिताको यहि हो? जिम्मेवारी लिएर बसेका बिभागिय प्रमुखहरूको यस्तो जिम्मेवारबिहिन हर्कत किन गरेका छन्। यो त गरिब जनताले तिरेको करको दुरुपयोग मात्र हो।

  • @Kalankichannel
    @Kalankichannel 2 วันที่ผ่านมา

    त्यो मन्त्रीको पद आज जान्छ कि भोलि जान्छ - स्वाङ् कति दिन पार्ला र !!

  • @krishnapokhrel1971
    @krishnapokhrel1971 2 วันที่ผ่านมา

    सडकबिभागका ताेरिहरूलाई मेन्टल हस्पिटल लानुपरो।

  • @ReshamKoirala-jq8it
    @ReshamKoirala-jq8it 2 วันที่ผ่านมา

    बदलिँदो सन्सार चाेर राजनीतिलाई बहिसकार गरे हुन्छ

  • @MAYALIMBOOOOOO
    @MAYALIMBOOOOOO 2 วันที่ผ่านมา

    बालेन तिमी बाँच भाइ 100साल सम्म ❤❤

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 2 วันที่ผ่านมา

    स वि लेखेकों मुनि सब फुट पाथ त बालेंन ले लगायको रंगीन इटा मात्रै देखींनछ !!! रघुबीर बौलायको होर अब😮