Sahi manche le kaa jitchan tah.. jhapa ma tah 2nd pani bhaye na tah ..jholeharu sanga yeti sajilai jitna garo cha .. karma ma biswas garne nepali kaam garna na payera bidesh gayi sake aba jhole voter matrai bakj chan Nepal ma
आदाणिया रबि लामिछाने दाइ तपाईं एक नेपाली जनताको सच्चा ईन्मानदार हुनुहुन्छ अब नेपाली जनताको दुख हिराे भनेको रबि लामिछाने दाइ नै हाे र अब 84 काे प्रधानमन्त्री हुनु पर्छ
@@OriCruSE त मुजि रबि ठगको झोले। सक्छस भने बालेन जस्ता को सपोट गर तर रबि मुजि को नगर। मैले पनि रबिलाई भोट हलेको हो तर अब हाल्दिन अरु सोतन्त्रलाइ हल्छु।
@@OriCruSE तेरो दिमाग कन्डोमा छ जस्तो छ। जो आयो ठूलो सोर गर्यो तेसैलाइ राजा मानेर पुझ्नेहरु। सहि गलत छुट्याउनु सक्नु छैन? बालेन हेर अनि नेता कस्तो हुनुपर्छ सम्झे।
सत्यको जित हुन्छ अब धनराज गुरुङ लाई राम्रो संग छानबिन गर्ने हो भने सबै भन्दा धेरै सहकारी महा ठग काङ्ग्रेस मै छन् अब गगन थापाले राजनीति छोड्नु पर्ने होइन अब काङ्ग्रेस का झोले हरु के गर्लान् जय रवि दाइ
सहकारी पिडित लाई सहयोग साथ दिने दल लाई नै सहकारी ठग हो भन्दिने बाट अब त जाग्नोस,,, तपाई हरूलाई न्याय दिने राष्ट्रिय स्वतन्त्र पार्टी नै हो बेलै मा बुझ्नोस
यदि साच्चै देश पतिबर्तन गर्न पर्छ अब भनेर हामी सोच्छौ भने पक्कै एक चोटि 2084 मा रासप लाई बहुत दियर एक्चोटी जाँच लिनै पर्छ।यती सबै देश भक्त नेपालिले बुजौ।जय देश
मिडायाहरू पनी असली सहकारी ठगहरूको अनुसन्धान, सत्य, तथ्य, तटस्थ र निष्पक्ष समाचार सम्प्रेषण नगरेर जसले ठगेकैछैन उसैलाई जवर्जस्ती विना प्रमाण ठग सावित गर्नु कत्तीको न्याय पूर्ण प्रस्तुतिहो ? रवी लामिछानेजी निर्दोष, इमानदार र जनसेवक भएको कुरामा म सतप्रतिशत ढुक्कछु ।
त्यो CIA को एजेन्ट बाख्रा चोरले के अब राजनति छोड्छ ? बाख्रा चोर संग नैतिकता भएको भए CIA को एजेन्ट काम आफ्नो देश बिरुद्ध गर्थ्यो ? नैतिकता भएको मान्छेले खाडीमा काम गर्ने कुल्लीले पठाएको रकमले बाख्रा चोरेर खान्छ ? यसकारण बाख्राले नैतिकताको कुरा गर्नु मुर्कट्टाको टाउको सम्झनु एकै हो !
गगन जि पासा पल्टियेा त | अब कुन कुरामा निऊ खेाज्नु हुन्छ? अनि धनराज काकालाई के गर्नु हु्न्छ? तपाईकेा नशिवमा luck भन्ने कुरा छैनकि के हेा, येसेा Highlight मा आउन प्रयास त गर्नु हुन्छ फेरि लास्टा कान्लामुनिकेा भ्याकुताकेा जस्तेा हालत। अब छाडि दिनुस रबि जि तिरको गिद्वे नजर , फेरि ऊहि मेलामा बच्चालाई खेलौना नकिन्दिएकेा जस्तेा हुन्छ😂 कत्ति वेज्जत सहनु हुन्छ? तपाई चलाख खरायेा हुन लाग्नु भा हेाला तर जित त फेरि कछुवाकेा नै हु्न्छ भन्ने कुरा बिर्सनु भयेा जस्तेा छ।आफ्नै आका केा त मन बुजाउन सक्नु भयन सायद त्यसकै हुतहुति हुनु पर्छ ।रविजि लाई दाइ मान्नु हुन्छ क्यार भाइ भयरनै वस्दा उचित हेालाकि।भाईचारा मा फाइदा हुने रहेछ भन्ने कुरा त कपनकेा चुनावमा रास्वपाले सहभागिता नजनायर येहालाई भेाकभेाकै पर्न नदियकेा कुरा राम्रेा संग थाहा पाउनु भयेा हेाला नि? फलस्वरूप यसरि बारबार टेाकि राख्नु चै पटक्कै शुहायन है।तपाईकेा जय हेास।उहि तपाई केा शुभचिन्तक।
खाएको मात्र बिष लाग्छ नखाएको बिष लाग्दैन, नेपाली कांग्रेसका सांसद गगन थापा र खतिवडाले रबिलामीछाने लाई टार्गेट गरेका थिए सबै असफल भयो र अब उल्टै उनिहरुलाई मानहानी मुद्दा हाल्दा भयो त ?
हामीलाई मात्र होइन यो सबैलाई थाहा भएकै कुरा हो रबी लामीछानेले अर्काको पैसा खादैन कसैलाई ठग्दैन ।यो देश लुट्ने र जनतालाई ठग्ने भनेको ३ वटा पुराना दल हुन ।यिनलाई २०८४ मा फाल्ने हो
जस्ले जे भने पनि देश चलाउन पार्टी चाहिन्छ र त्यो पार्टिको नेताहरु जनउत्तरदायी हुनुपर्छ त्यो रास्वपा सङ मात्र छ। रबि दाइ पैसामा राल चुहाउनु हुन्न हामी साथ्मा छौ। अर्को कुरा मिसन 84मा हामी बिदेश हुनेले पनि मतदान गर्न पाइनुपर्छ रास्वपाको 2 तिहाइ हामी पुर्याउछौ। 🎉🎉🎉❤
रबिको खुट्टामा टाउको राखेर गगने राजनीति बाट बिदा हुने हैन त अब गगने ??????
हो नी
Gagan Thapa le naitiktako aadhaarma resign garnuparxa.
😂😂
Gagane chor aaba rajniti xooooodd 😂😂😂😅😅😅😅
100%Right
अब रबि सर लाई हामी २०८४ मा सपाेट गर्नु पर्छ
प्रमाण छ भन्नेको त आफ्नै पार्टिको नेता प्रमाण रैछ 🤡🤣😂kag res 😂
यो भनेको 🕊️🕊️काग रेस हाे?🤣🤣
रबि सत्य छ ८४मा बाघ बनेर गर्झिन्छ!!!!
Sahi manche le kaa jitchan tah.. jhapa ma tah 2nd pani bhaye na tah ..jholeharu sanga yeti sajilai jitna garo cha .. karma ma biswas garne nepali kaam garna na payera bidesh gayi sake aba jhole voter matrai bakj chan Nepal ma
Hota sir ✅@@lovekishorbista6687
आदाणिया रबि लामिछाने दाइ तपाईं एक नेपाली जनताको सच्चा ईन्मानदार हुनुहुन्छ अब नेपाली जनताको दुख हिराे भनेको रबि लामिछाने दाइ नै हाे र अब 84 काे प्रधानमन्त्री हुनु पर्छ
😂😂😂😂😂
@@मेरोदेश-त7थthui tero jindagi
@@OriCruSE त मुजि रबि ठगको झोले। सक्छस भने बालेन जस्ता को सपोट गर तर रबि मुजि को नगर। मैले पनि रबिलाई भोट हलेको हो तर अब हाल्दिन अरु सोतन्त्रलाइ हल्छु।
@@मेरोदेश-त7थ j suk gar vai tero personal choice ho malai vanna jaruri xaina dimag kandoma vako mula
@@OriCruSE तेरो दिमाग कन्डोमा छ जस्तो छ। जो आयो ठूलो सोर गर्यो तेसैलाइ राजा मानेर पुझ्नेहरु। सहि गलत छुट्याउनु सक्नु छैन? बालेन हेर अनि नेता कस्तो हुनुपर्छ सम्झे।
बहुमतले 84 मा बिजय गराइ काम गर्न दिउ र हेरौ 🔔🔔🔔🔔
रबि जि गगन , बिश्व ,राम हरि र धनराजलाई मानहानिको मुद्दा हाल्नु होला ।रबि जि एकदमै असल इमान्दार नेता हो ।जय रबि
😂😂😂😂
गैर कानुनी रुपमा पैसा त ल्यायको हो नि MD भएर।।।
@@मेरोदेश-त7थये मूर्ख गैर कानूनी हिसाबमा ल्याएको हैन कसैले (मालिक ले) ल्याएको रकम चलाएको हो । अब मालिकले जहाँ बाट पनि ल्याएको रकम चलाएको हो 😊
@@मेरोदेश-त7थ मुला गुला चुस्दै गर जाठा।
तँलाई यति धेरै ज्ञान रैछ त शेरे, केपी ले गरेको भ्रष्टाचार देखेको छैनस् ,त जस्तो ले गर्दा हो हामी ले पाउने।अनि देश कहिले बिकास नहुने।।।
बधाई छ रबि दाइ🎉🎉🎉🎉😢कालो कांग्रेसको प्रमाण आउदै छ पाप फर्किन समय लागेन कांग्रेस लाइ
सचेत र सजग भएर अघि बढन आग्रह।साथै सबै सक्षम युवाहरुलाई समेटेर अघि बढन अनुरोध।
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
😂😂😂😂😂😂
अब सहकारी ठग धनेको मतियार बाख्रा चोर गगनेले राजनीति बाट सन्यास लिनुपर्छ।शुभकामना तथा बधाइ छ रविसर आगामी राजनीतिक भविष्याको लागि।
सत्यको जित हुन्छ अब धनराज गुरुङ लाई राम्रो संग छानबिन गर्ने हो भने सबै भन्दा धेरै सहकारी महा ठग काङ्ग्रेस मै छन् अब गगन थापाले राजनीति छोड्नु पर्ने होइन अब काङ्ग्रेस का झोले हरु के गर्लान् जय रवि दाइ
देश को भविष्य रवि हो
सत्य झुक्दैन! झुट टिक्दैन! रबिदाइ बाघ हो स्यालहरुले बाघको सिकार गरेको ईतिहास छैन।
सहकारी पिडित लाई सहयोग साथ दिने दल लाई नै सहकारी ठग हो भन्दिने बाट अब त जाग्नोस,,, तपाई हरूलाई न्याय दिने राष्ट्रिय स्वतन्त्र पार्टी नै हो बेलै मा बुझ्नोस
जय रबि दाई जय घण्टी 🔔🔔🔔🔔
आज आफैलाइ गर्व लाग्ने गरी जय रास्वपा भन्न चाहन्छु।
जय होस् रवि दाई ❤
रबी लामिछाने निर्दोष थिए छानबिन समितिले पनि सहि रिजल्ट ल्याएकोमा माननीय सुर्य थापाको सम्पूर्ण टिमलाई हृदय देखिनै नमन् मेरो 🙏
अझै माझिएर होसियार भएर अगाडी बढ्नु होला देस तपाईं हामिले नै बनाउने हो... रबि जिन्दावाद 💪💪💪🙏🙏
गफाडि पत्रकार ले देश बनाउने????😂😂😂😂😂😂😂
अब गनगने थापालाई मान हानिको मुद्दा हाल्नुहोस रवि जी । उता चितवन तिर देउजा भन्नेले चुनाव बनाउन खोज्दै छ ।
रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ
बरषौ सरकारमा बसेर लुटेको धन लुकाउन लाई विरोध गरेका हुन
सांच्चै रबि तिमी महान रहेछौ सत्यकुरा कहिल्यै मर्दैन देशको लागी केही गरिदिनुस 💪
2084 मा बहुमतले सरकार मा लै जाने जनताको जिम्मा छ राष्ट्रिय स्वतन्त्र पार्टी लाई❤
नेता होस त रबि दाई जस्तो
यदि साच्चै देश पतिबर्तन गर्न पर्छ अब भनेर हामी सोच्छौ भने पक्कै एक चोटि 2084 मा रासप लाई बहुत दियर एक्चोटी जाँच लिनै पर्छ।यती सबै देश भक्त नेपालिले बुजौ।जय देश
Good good jay rabi dai I am happy
अब रा.स्व.पालाई ८४को चुनावमा बहुमतले जिताई, जनताद्वारा प्रधानमन्त्री छानिने व्यवस्था गर्न जनदवाव दिउ।
बधाई छ रबि लामिछाने जी।
सत्य जीत निश्चित नै छ जय रवि
रबि आउ देश बनाउ
बधाई रबि जि
आज आयर खुसी लाग्यो मलाई जित सत्यकै भयो जय रबि सर नडराउनुस अब हजुरको साथमा जनता छ्न 🙏🙏
अब रवि ले दिएको सेलेरी लिने लाई पनि सहकारी को पैसा खायो भन्ने होलान् 12 भाई र खसी बोका राँगा रु ले
Jay Ghanti 🔔🔔🔔
मिडायाहरू पनी असली सहकारी ठगहरूको अनुसन्धान, सत्य, तथ्य, तटस्थ र निष्पक्ष समाचार सम्प्रेषण नगरेर जसले ठगेकैछैन
उसैलाई जवर्जस्ती विना प्रमाण
ठग सावित गर्नु कत्तीको न्याय पूर्ण
प्रस्तुतिहो ?
रवी लामिछानेजी निर्दोष, इमानदार र जनसेवक भएको कुरामा म सतप्रतिशत ढुक्कछु ।
ल बधाई छ रबि दाई ❤❤❤❤
मलाई विश्वास थियो एक दिन खुसीको दिन आउँछ भनेर😅
रबिजि अब गगने लाइ मान हानिकाे मुध्दा ठाेकउत
🔔🔔🔔🔔🔔 जय रबि दाइ
सत्यको सधैं जीत हुन्छ रबि दाई उच्च सम्मान ❤❤
त्यो CIA को एजेन्ट बाख्रा चोरले के अब राजनति छोड्छ ? बाख्रा चोर संग नैतिकता भएको भए CIA को एजेन्ट काम आफ्नो देश बिरुद्ध गर्थ्यो ? नैतिकता भएको मान्छेले खाडीमा काम गर्ने कुल्लीले पठाएको रकमले बाख्रा चोरेर खान्छ ? यसकारण बाख्राले नैतिकताको कुरा गर्नु मुर्कट्टाको टाउको सम्झनु एकै हो !
❤ Rabi dai ❤ जय घन्टी 🔔🔔🔔
अब पुराना दलको नैतिकता देखियो।कसरी अरुलाई फसाउ हामी चाहिँ चोरी लुटि खाउ भन्ने नेताहरू नेपाली काङ्ग्रेस एमालेमा रहेछ।अब आफै सकिने भयो।
रबि सरकाे जय हाेस
जो चोर उस्कै थुलो स्वर भनेको एहि हो😂😂
Timro company le fraud gare , timlai pani jail halauna ta, gagane ka vusiya haru
@@NeymarjuniorA mind your language ma kasaiko jhole hoina but I'm 100% sure Rabi is not good person he is also corrupted and making people fool
रा सपको समर्थन केही पानी धमिलो भएको थियो आजबाट उदयमान हुनेछ ।❤
जय रबि
Good luck rabi dai ❤❤❤❤
खुसी को आसु खस्यो यार रवि सर😢😢❤❤❤❤❤❤ जै 🔔🔔🔔🔔🔔🔔🔔
जय रबि दाइ
म बिदेश छु नेपाल आइर रा स्व पा सफत गरहा गर्ने छु जय घण्टी
Badai xa Rabi ji 🙏 Move on 👍️🔔
❤❤❤ नेपाल र नेपालिकाे अाश अझ प्रगाढ बनेकाे छ। जय रबि
यो मिडियाले मात्रै निर्दोस भनिराको छ अरु ले अझै फाइनल भएको छैन भन्दै छन अचम्म
god bless you !
ल बधाईछ🎉💐👏👏👏 अब ८४ घण्टीमय🔔 बनाउनेहो✌️🤗
Love you Rabi dai ♥️♥️♥️
❤❤❤❤❤❤❤ GREAT 👍👍👍
गुड सत्य अहिले सम्म हारेकाे छईन । अब गगनले राजनितिबाट लेलान त सन्य्ास । त्याे साहस र दम छ ???
Very good news jaya Rabi dai jaya RSp ✊✊✊✊💪💪💪❤❤
Jay Rabi 🎉
जय रस्वापा
गुट रवि सर ♥️♥️
Good luck Rabi Daju. You are hero. ❤❤❤❤❤
सत्यकाे जित भयाे ।
अब तपाईकाे काम भनेकाे मै हु भनेका ठुलाे टाउकेहरुलाई धुमि धुमि उडि उडि हानेर भए पनि सहकारीकाे पैसा उठाई गरिवलाई बचाउनु हाेस् ।
तपाईं जस्ताे मान्छे सधै अध्रपङ्तिमा रहि रहनु हाेला ।नयाँ काम केही हैन पुरानाकाे अनुगमन र भस्टचारीलाई ठिक पार्ने ।
गगन जि पासा पल्टियेा त | अब कुन कुरामा निऊ खेाज्नु हुन्छ? अनि धनराज काकालाई के गर्नु हु्न्छ? तपाईकेा नशिवमा luck भन्ने कुरा छैनकि के हेा, येसेा Highlight मा आउन प्रयास त गर्नु हुन्छ फेरि लास्टा कान्लामुनिकेा भ्याकुताकेा जस्तेा हालत। अब छाडि दिनुस रबि जि तिरको गिद्वे नजर , फेरि ऊहि मेलामा बच्चालाई खेलौना नकिन्दिएकेा जस्तेा हुन्छ😂 कत्ति वेज्जत सहनु हुन्छ? तपाई चलाख खरायेा हुन लाग्नु भा हेाला तर जित त फेरि कछुवाकेा नै हु्न्छ भन्ने कुरा बिर्सनु भयेा जस्तेा छ।आफ्नै आका केा त मन बुजाउन सक्नु भयन सायद त्यसकै हुतहुति हुनु पर्छ ।रविजि लाई दाइ मान्नु हुन्छ क्यार भाइ भयरनै वस्दा उचित हेालाकि।भाईचारा मा फाइदा हुने रहेछ भन्ने कुरा त कपनकेा चुनावमा रास्वपाले सहभागिता नजनायर येहालाई भेाकभेाकै पर्न नदियकेा कुरा राम्रेा संग थाहा पाउनु भयेा हेाला नि? फलस्वरूप यसरि बारबार टेाकि राख्नु चै पटक्कै शुहायन है।तपाईकेा जय हेास।उहि तपाई केा शुभचिन्तक।
निर्दोष छ्न भन्ने बिश्वास थियो तर यो दुई तिहाई सरकार गडबड गर्छ्न भन्ने लागेको थियो गरेनछ्न धन्यवाद
गगन बाख्रा चोर लाइ यो प्रश्न गरौ है पत्रकार मित्र।
Be strong ravi sir good luck जये घनटी जये नेपाल 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🙏🙏🙏
अब बाख्रा चोर गगन ले राजनीति छोड्नु पर्छ्☝️
Jay ghanti jay ra.so.pa
खाएको मात्र बिष लाग्छ नखाएको बिष लाग्दैन, नेपाली कांग्रेसका सांसद गगन थापा र खतिवडाले रबिलामीछाने लाई टार्गेट गरेका थिए सबै असफल भयो र अब उल्टै उनिहरुलाई मानहानी मुद्दा हाल्दा भयो त ?
वा रबि जि वा
Good luck rabi🎉🎉
100% right , jay Rabi❤
८४ केा चुनाब मा रास्वपा लाई आखा चिम्लेर भेाट हाल्न चाहनु हुने हरू येता तल comment मा आउत्
मलाई लाग्थ्यो तर होइन रहेछ । अब ८४ मा जनता मासु भात मा होइन बिक्ने होइन । र कोसैको झोले नहुने आज यही बाट जानकारी गराउँछु।👍
Good Luck Desh Paremi Rabi Lami Chhane Sir Lai Sada Jay Ho❤Jay Desh Jay Ghanti❤
हामी सबै युवा शक्ति ले एकचोटि रबि लाई साथ दिनै पर्छ।।084 मा बहुमत ले जिताउन पर्छ।।एमाले,कांग्रेस लाई पत्ता साफ गर्नु पर्छ।।।।
We r with Ravi sir jay🔔🔔🔔🔔
जयहाे ❤️🔔🔔🔔🔔
जय राष्टिय स्वतन्त्र पार्टी जय देश जय नेपाली जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏
जय रबि सर हजुर नै हाे जनता काे नेता🎉🎉🎉🎉🎉
Wow janthako rabi good luck 👌🌹❤️🙏🔔
Good🎉🎉🎉rbi
Je vayo sahi vayo rabidai ❤❤❤❤❤
Rabi nai sacha neta hos aba yo deshko lagi❤
congratulations rabi dai 🎉❤😊
कुरा ठिक लाग्यो l
I m happy ravi daii
Rabi❤❤❤❤
सत्य सहकारि ठगहरु त काङ्ग्रेस भित्र पाे रहेछन् यतिका समयसम्म कति उल्लु बनाय जनतालाई काङ्ग्रेस का महा ठगहरुले
Mission 84 ko hero 💪👍
हामीलाई मात्र होइन यो सबैलाई थाहा भएकै कुरा हो रबी लामीछानेले अर्काको पैसा खादैन कसैलाई ठग्दैन ।यो देश लुट्ने र जनतालाई ठग्ने भनेको ३ वटा पुराना दल हुन ।यिनलाई २०८४ मा फाल्ने हो
Jaya ghanti
Jay rabi❤
Good 👍
जय रबि दाईं
जय घण्टी🔔🔔🔔
Excellent!
जस्ले जे भने पनि देश चलाउन पार्टी चाहिन्छ र त्यो पार्टिको नेताहरु जनउत्तरदायी हुनुपर्छ त्यो रास्वपा सङ मात्र छ। रबि दाइ पैसामा राल चुहाउनु हुन्न हामी साथ्मा छौ। अर्को कुरा मिसन 84मा हामी बिदेश हुनेले पनि मतदान गर्न पाइनुपर्छ रास्वपाको 2 तिहाइ हामी पुर्याउछौ। 🎉🎉🎉❤
सत्यम् मेय जयते !