🇳🇵 बालेन शाह ज्यु काठमाडौंमा जन्मी हुर्केका हुन्। शेरबहादुर ज्यु चै बैतडी।वली ज्यु चाही पहाड-झापा तिर। बालेन इन्जिनियर हुन्। वलि ज्यु चाही अन्डर मेट्रिक। बालेनज्यु घुस कमिसन खानु हुन्न, राष्ट्र भक्त जनप्रिय हुनुहुन्छ। अनि काम राम्रो छीटो चिटिक्क र दिगो हुन्छ। ❤❤❤
Balen sir....peoples hero...a national hero...................indipendent..straight forward and dedicated ............ek baar maine commitment kardi taw mai fir apney aap ki bhi nahi sunta....we want to see this attitude in every leader of nepal..
great work Mr Balen Sir 🙏🏻🙏🏻🙏🏻 hjr jasto Des preami des bhakti yong jana sakti pauda hami nepali lai garba mahasus hunxa hjr parti dehrai dehrai manai dekhi naman 6 jay balen
22 वडा को बिरोध गर्ने जनतालाई लाई अनुरोध छ है तपाई हरु त्यो फुटपाथ मा हिडन गारो पर्छ होला किनकी तपाई हरु त साँघुरो फुटपाथ मा हिडन बानी परेको मान्छे हो त्यसको लागी सरी है अब त फुटपाथ ठुलो भो 😂😂😂
सबै झोले हरुको लागि🙏🤝। ✍️हेर्नुस् साथी छाडिदिनुस बोक्न झोला🙏 बरु अल्लि आँखा खोलेर यो पोस्ट हेर्न रोक्नु होला।🙏🤝 किन जोगानु अप्राधी र भ्रष्ट लाई।? तपाईहरु कहिले बुझ्छौ देश सक्यो नि प्रष्ट खाई। साथि हरु बुझ्दैनौ किन अन्य देश कस्ता थिए कस्ता भए। हेर साथी नबुझ्दा हामीले हम्रा जिन्दगी बिदेश्मा सस्ता गए। Jai🙏balen sir🙏🇳🇵🇳🇵
All metropolitan of Kathmandu valley( Kathmandu,Bhaktapur,Lalitpur,Kirtipur)must be accountable and incharge head as 1 Humangeous Metropolitan city for the development of infrastructure,Newari culture saviour and corruption free,to set an example to the world
न्युरोड तिरको राम्रो राम्रो भिडीयो बनाउने भाई कहीले काही बिहान ५बजे तिर पनीभिडीयो बनाउन आउनु है बिषेश गरी गल्ली भित्र।अचम्मको सिस्टम देखिन्छ। फोहोर महिला संकलन गर्न सानो सानो गल्लीमा सानो सानो गाडा आउने रहेछ। कोही फोहोर उठाउने कोही कुचो लगाउने गर्दै गर्दा आठौ तल्ला माथी बस्ने चाही तल झर्न नसकेर भनौ या आसब्य भयर हो माथी बाटै फोहोर को पोका फाल्ने ।यस्तो धेरै तिर देखिन्छ
नेपालमा सिठ्म मिलाएर काम गर्ने गराउने सरकार भैदियो भने नेपालमानै एक महीनामा एक जनाले 5 लाख 5 हजार 5 सय 75 रुपैया कमाउँछ नेपालमा बिदेशजानु पर्दैन कुनै नेपालीहरुले
शामसद हैन सिद्दै राजा बन्नु पर्यो आडेपाडे ले भनेर हुन्न नामै बा काफी छ बा भनेको बाघ हो बाघले कती खेर के गर्छ कसैलाई थाहा हुन हुन्न ई चिउरे हरूको रामधुलाई हुन पर्छ
होइन हौ काठमाडौंमा सबै बालेनका समर्थक मात्रै छन कि बिरोधिहरुको भिडियो इडिट गरेर हाल्ने गरेको छ। राम्रो कामको समर्थन त सबैले गर्नुपर्छ। कोही बिरोधि छन नै भने पनि भिडियो नकाटि हाल्ने गर्नु है। उसलाई पनि थाहा होस राम्रो काम जसले गरे पनि बिरोध होइन समर्थन गर्नुपर्ने रहेछ भन्ने ।
1:55 siddai pavement ma scooter ukaldyaxa estai janata ho safa banako bato ma chauchau ko khol falne, gutka khayera ja paityai thukne janata ma civic sense nai xaina
हाम्रालाई भन्दा पनि राम्रोलाई हेर्ने गरौं। आउने चुनावमा सबैले हाम्रालाई भन्दा राम्रालाई भोट दिनुहोला अनि देश विकास हुन्छ। सधैंभरि त्यही पुरानो नेताको पछाडि नलाग्नुहोस्।
हो देश बिकास नहुनुमा नेता मात्रै हैन जनताको पनि ठुलो भुमिका हुन्छ ❤
जय नेपाल 🇳🇵🇳🇵
जय बालेन ❤❤
खास गरि यो काम लाई सहयोग गर्ने वडाध्यक्ष लाई धन्यबाद?
🇳🇵 बालेन शाह ज्यु काठमाडौंमा जन्मी हुर्केका हुन्। शेरबहादुर ज्यु चै बैतडी।वली ज्यु चाही पहाड-झापा तिर। बालेन इन्जिनियर हुन्। वलि ज्यु चाही अन्डर मेट्रिक। बालेनज्यु घुस कमिसन खानु हुन्न, राष्ट्र भक्त जनप्रिय हुनुहुन्छ। अनि काम राम्रो छीटो चिटिक्क र दिगो हुन्छ। ❤❤❤
बालेन सरकार भनेकाे मन मुटु मा छाेएकाे मान्छे हाे
सहि बालेनको काम सलोट❤❤❤
सहि कुरा दिदी
जय बलेन जय बलेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वडा २४ को अध्यक्ष बिनोद राजभण्डारी सहित मेयर बालेन्द्र शाह ज्यू लाई
🎉 धन्यवाद 🎉
बालेन ❤❤❤❤❤
सही कुरा दिदी हजुर अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन,जय नेपाल 🙏❤️🌹
Jai hos balen jiko ❤️❤️🇳🇵❤️
Balen sir....peoples hero...a national hero...................indipendent..straight forward and dedicated ............ek baar maine commitment kardi taw mai fir apney aap ki bhi nahi sunta....we want to see this attitude in every leader of nepal..
Wow Wow Wow Salute Salute Salute Balen ji 🙏 👏 keep up proud of you Balen ji and team members 🙏 👏 👍 ❤
Jai balen shah❤
great work Mr Balen Sir 🙏🏻🙏🏻🙏🏻 hjr jasto Des preami des bhakti yong jana sakti pauda hami nepali lai garba mahasus hunxa hjr parti dehrai dehrai manai dekhi naman 6 jay balen
22 वडा को बिरोध गर्ने जनतालाई लाई अनुरोध छ है तपाई हरु त्यो फुटपाथ मा हिडन गारो पर्छ होला किनकी तपाई हरु त साँघुरो फुटपाथ मा हिडन बानी परेको मान्छे हो त्यसको लागी सरी है अब त फुटपाथ ठुलो भो 😂😂😂
Jaya balen
Good luck balen sir ❤❤
Great person 👏 ❤️ ♥️ 👍
Balen is the greatest game changer..
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
Jai Balen Sir 🙏
Jay Balen, Jay Sunil KCJay ward chairman ♥️
त्यो बिजुलीका र नेतका तार सबै अहिले नै भुमिगत बनाको भय धेरै उत्तम हुन्थ्यो
Good job balen sir ❤
❤balen❤balen❤balen ❤🎉🎉🎉🎉🎉🎉
अब 84/ भ्रष्टाचार गर्ने कांग्रेस र एमालेलाई भोट् कसैले नदिनु सावधान जनताले बुझ्न जरुरत छ
Jay balen
सलुट बालेन भ्रष्ट नेताहरु नाङ्गो भयो । एमाले सबै भन्दा नाङ्गो भयो ।
New Road,s ma Hideka jantaa le Balen ji ko kura Tesaye gare ko hoina ,Mayer ko kam lai ho.
Thank you Balen ji Tapain ko kam lai.❤🎉❤
बाघ अायाे बाघ अायाे बाघ अायाे साच्चिकै लास्टमा बालेन बाघ अायाे जय बालेन अन्यत्र जिल्लामा बालेन जस्तै कहिले हाेला पाउने
सहि कुरा बैनिको।
Balen Most be Prime minister
JAY BALEN
जय बालेन शाह❤❤❤❤❤
जय बालेन❤❤❤
जनताहरूको एक होनहार भरोसा बालेन ज्यूलाई हृदयदेखि नै सलाम छ,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
Ama ko shahi ho❤❤
बिजूलीको पोल फुटपाथ बिचमा राम्रो भएन।यसलाई तूरून्त हटाईयोस।सडक बत्ती रोडको बिचमा राखौ
८४ मा ख्याल् राख्नोस सबै लाई चेतना भया
Good job 👍👍
सबै झोले हरुको लागि🙏🤝।
✍️हेर्नुस् साथी छाडिदिनुस बोक्न झोला🙏
बरु अल्लि आँखा खोलेर यो पोस्ट हेर्न रोक्नु होला।🙏🤝
किन जोगानु अप्राधी र भ्रष्ट लाई।?
तपाईहरु कहिले बुझ्छौ देश सक्यो नि प्रष्ट खाई।
साथि हरु बुझ्दैनौ किन अन्य देश कस्ता थिए कस्ता भए।
हेर साथी नबुझ्दा हामीले हम्रा जिन्दगी बिदेश्मा सस्ता गए।
Jai🙏balen sir🙏🇳🇵🇳🇵
Jay balen jay ❤❤❤❤❤
झोले हरुको कुरा नसुनी अगाडि बढ्नु पर्छ । शुभ कामना बारेन
All metropolitan of Kathmandu valley( Kathmandu,Bhaktapur,Lalitpur,Kirtipur)must be accountable and incharge head as 1 Humangeous Metropolitan city for the development of infrastructure,Newari culture saviour and corruption free,to set an example to the world
Balen bro kathamandu matra haina aba all nepal ka gramin kshetra tira pani develop garna paryo.well done.
Keep it up.
न्युरोड तिरको राम्रो राम्रो भिडीयो बनाउने भाई कहीले काही बिहान ५बजे तिर पनीभिडीयो बनाउन आउनु है बिषेश गरी गल्ली भित्र।अचम्मको सिस्टम देखिन्छ। फोहोर महिला संकलन गर्न सानो सानो गल्लीमा सानो सानो गाडा आउने रहेछ। कोही फोहोर उठाउने कोही कुचो लगाउने गर्दै गर्दा आठौ तल्ला माथी बस्ने चाही तल झर्न नसकेर भनौ या आसब्य भयर हो माथी बाटै फोहोर को पोका फाल्ने ।यस्तो धेरै तिर देखिन्छ
नेपालमा सिठ्म मिलाएर काम गर्ने गराउने सरकार भैदियो भने नेपालमानै एक महीनामा एक जनाले 5 लाख 5 हजार 5 सय 75 रुपैया कमाउँछ नेपालमा बिदेशजानु पर्दैन कुनै नेपालीहरुले
❤❤
Balen!
AbA bich ko pole hathnu paryo jaya balen
❤❤❤❤❤❤
Didi kuro dam xa hai🙏🙏
काह गयो होल है दोजर मथी बदर जस्तो चड्ने हरु लाज ले लुकेउ होल है एक चोती मिडिया ले एसो देखाइ दिनु परेउ हो हेर्न मन छ हो
चिट चिट चिट।😢
👍👍👍🕉️
Ddko kura sahi vannu vayo
Janta haru purano Netako paxi lagera desh ma varstchar vako ho aba. all Janta balenko saputtira lagau Jaya balen Jaya Jaya hos balen Saha ko
Wow
पत्रकार लास्ट बाठो यार।
Jay balen ❤
Balen sir jasto kaam garne leader Lai aba jitaunu par6
Yo Jhole bharast kusasan neta yeti dherai desh lutne Kam garyo ra Balen saha jasto neta desh lai jaruri xa yo kura jantale bujhna jaruri xa dhanyebad
Sahi ho garna Nadine jantai huna Khali birodha matrai garxan ramro naramro xutauna sakdainan
Oho aaba hami manchhe jasto bhayer bachna paune bhayeu.
22ओडा ले डोजर चद्दा विरोध गरे पो बालेन पर्दा डराउने नपर्दा कराउने ठीक भएन की
Yo video ta fataha chini kaji maharjan ra kp oli a.ma.le. haru lai dekhaunu parxa...
❤❤❤🇳🇵🇳🇵🙏🙏
शामसद हैन सिद्दै राजा बन्नु पर्यो आडेपाडे ले भनेर हुन्न नामै बा काफी छ बा भनेको बाघ हो बाघले कती खेर के गर्छ कसैलाई थाहा हुन हुन्न ई चिउरे हरूको रामधुलाई हुन पर्छ
कै गर्छु भनेर आउने लाई काम गर्न दिनु पर्छ केपि झोले
Aba tyo footpath bata bijuli ko pole pani hataunu parxa tesle bato block gareko xa
होइन हौ काठमाडौंमा सबै बालेनका समर्थक मात्रै छन कि बिरोधिहरुको भिडियो इडिट गरेर हाल्ने गरेको छ। राम्रो कामको समर्थन त सबैले गर्नुपर्छ। कोही बिरोधि छन नै भने पनि भिडियो नकाटि हाल्ने गर्नु है। उसलाई पनि थाहा होस राम्रो काम जसले गरे पनि बिरोध होइन समर्थन गर्नुपर्ने रहेछ भन्ने ।
कति बालेन बालेन बालेन भन्या? उता बालकोट तिर बालेन भन्ने शब्द सुन्योकी नभाको रौं ठाडो हुन्छ होला😂😂😂
1:55 siddai pavement ma scooter ukaldyaxa estai janata ho safa banako bato ma chauchau ko khol falne, gutka khayera ja paityai thukne janata ma civic sense nai xaina
Balen le yoh TH-cam channel wala ko ghar chai maja le chalai dine vae xa 😂😂 income ko 20-30 % balen lai dida hunxa hai 😂😂

❤❤❤
Jay balen