इन्द्रजात्रामा बालेन हराउदा जनता निराश, बालेनको फोटोवाला टिसर्ट लगाउदा युवाहरु प्रकाउ - Indra Jatra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 267

  • @RamDahal-jg8gf
    @RamDahal-jg8gf 2 หลายเดือนก่อน +81

    बालेनले भ्रष्टाचारीहरूकाे मुख हेरेनन् राम्राे गरे।

  • @bishnuregmi1223
    @bishnuregmi1223 2 หลายเดือนก่อน +19

    सेरे बहादुर केपि वलि र राष्टपति लाई देख्दा खुन उम्लिन्छ जय बालेन❤

  • @shamshershrestha-pk9dg
    @shamshershrestha-pk9dg 2 หลายเดือนก่อน +27

    भ्रष्टचारी प्रधानमन्त्री को अनुहार नहेरेकै राम्रो वालेन शाहा good

  • @shyamdevkota9107
    @shyamdevkota9107 2 หลายเดือนก่อน +11

    बालेनजीले जे गर्नुभयो राम्रो गर्नुभयो चोर नेताहरूको अनुहार हेर्न किन आउने त्यहाँ

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 2 หลายเดือนก่อน +68

    यो चस्मा लगाउने आईमाई एक नम्बर नेकपा एमाले वा प्रधानमन्त्री केपी शर्मा ओलीका झोलेनी हुन् भन्ने कुरा प्रष्ट भयो।

    • @basurajbista160
      @basurajbista160 2 หลายเดือนก่อน +4

      1 nmber jholeni nai ho

    • @lucasmagar8415
      @lucasmagar8415 2 หลายเดือนก่อน +3

      जाठी हो जाठी

    • @AkkiKamti
      @AkkiKamti 2 หลายเดือนก่อน +2

      Yemala party ko ho yo

    • @avisekgurung2079
      @avisekgurung2079 2 หลายเดือนก่อน +1

      Jhole nai ho😂

    • @ChandraVhai
      @ChandraVhai 2 หลายเดือนก่อน +1

      एमलेको घोडा हो त्यो आइमाइ

  • @necessaryitems2441
    @necessaryitems2441 2 หลายเดือนก่อน +61

    भ्रष्टाचारीहरुको मुख हेर्न नपरोस् फेरी अर्को बर्ष !

  • @rojishatamang3256
    @rojishatamang3256 2 หลายเดือนก่อน +3

    मेयर बालेन ईन्द्रजात्रामा उपस्थित हुँदा जुन खालकाे उत्साह र राैनकता भिड देखिन्थ्याे त्याे माहाेल, भिड र राैनकता याे पटककाे ईन्द्रजात्रामा देखिएन । जय ईन्द्रजात्रा, जय बालेन🙏🙏

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +29

    याे देशकाे भ्रस्ट पार्टीको नेताहरुले जेगरेपनी जनताहरुले जयजयकार गरिदिनुपर्ने हाे हुदैना जनताहरु जागीसके बुझिसके चाेरलमई चाेर , भ्रस्टलाई भ्रस्ट , बिदेसिका गुलामहरुलाई गुलामहरु भन्नैपर्छ बिराेध गर्नैपर्छ ।

  • @DBThanka
    @DBThanka 2 หลายเดือนก่อน +37

    यो चस्मा लगाउने आईमाई केपी शर्मा को झोले हो

    • @BindutheengLama
      @BindutheengLama 2 หลายเดือนก่อน

      Tini kp ko veda jhole ho jasto lagyo

    • @devideurali4956
      @devideurali4956 2 หลายเดือนก่อน

      परमझाेले।

    • @bindukushmi27
      @bindukushmi27 2 หลายเดือนก่อน

      Right 👍

  • @premgopalkarmacharya3188
    @premgopalkarmacharya3188 2 หลายเดือนก่อน +3

    याे सरकारकाे निरकुशं व्यवहार देख्दा पंचायतलाई माथ गर्ने खालकाे छ । नेपाली ऊखान छ । 'अति भए पछि खति' हुन्छ ।

  • @kamalneupane5264
    @kamalneupane5264 2 หลายเดือนก่อน +8

    वालेन् ❤❤❤❤❤❤❤

  • @KitabsingMoktan
    @KitabsingMoktan 2 หลายเดือนก่อน +18

    जनता देखेर केपि बा ढराय जनता लाई जान दियन थुक्क

  • @rudrakshrai3405
    @rudrakshrai3405 2 หลายเดือนก่อน +2

    Jy balen jy harka jy gopi jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉namaskar

  • @prabesdewan9880
    @prabesdewan9880 2 หลายเดือนก่อน +11

    ओली को झडकेलो छोरी सुलिता छ कति खुसि बाउको साथमा

  • @mohansah6291
    @mohansah6291 2 หลายเดือนก่อน +1

    So good kura. Bhrast p m kepi sharma oli ji , sherbahadur ji arju rana deuwa ji bhrast rashatrapati ji kursi chhodnus because emandar neta netri haru chhainn bhrastachari hun

  • @yamthapa5005
    @yamthapa5005 2 หลายเดือนก่อน +12

    अर्को सालको गाइजात्रामा यी दुबै फुस्किन्छ फिक्कर नगर्नोस मेयर साहेब।

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 หลายเดือนก่อน +3

    जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ReymondLama
    @ReymondLama 2 หลายเดือนก่อน +1

    Jay balen Sir 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saraladallakoti3768
    @saraladallakoti3768 2 หลายเดือนก่อน +1

    सहि बुबा❤

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 2 หลายเดือนก่อน +2

    सुनिता नानि साक्खै बाउ लाई धेरै साथदिय जस्ताे लाग्ाे ।

  • @khushilalchy881
    @khushilalchy881 2 หลายเดือนก่อน +1

    भ्रष्टहरुलाई मुख नहेरै राम्रो हुन्छ । जय बालेन

  • @DambarRimal
    @DambarRimal 2 หลายเดือนก่อน +1

    मारवाडी र भष्ट्रचारीको बचाउ गर्ने केपि सरकार मुर्दावाद

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 2 หลายเดือนก่อน +1

    प्रहरी धेरै परिचालन गर्नु नै भ्रष्टाचार गरेकोले जनताले लखेट्ने डर काे कारण हो

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 2 หลายเดือนก่อน +12

    ओलीको साइबर स्यालहरुबाट डरैछ बालेनलाइ

  • @binodshrestha2524
    @binodshrestha2524 2 หลายเดือนก่อน +5

    Thank you all of you salam chha you are Great very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhojrai3688
    @bhojrai3688 2 หลายเดือนก่อน +5

    बालेन सर जिन्दावाद ।

  • @AaA-xh4ky
    @AaA-xh4ky 2 หลายเดือนก่อน +1

    चोर नेता हरु लाई लाज छैन छि छि राम्रो काम गर्ने मान्छे भयो पो

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 2 หลายเดือนก่อน +2

    नेपाल का प्रहरी आर्मी को काम भने कै भ्रष्टाचारि गुन्डा माफिया तस्करी ठुला ठुला ब्यापारा धनिमानी जोगाउने सस्था मात्र भयो

  • @dhanushbuda2925
    @dhanushbuda2925 2 หลายเดือนก่อน

    बालेन काे टिसर्ट लागाउने युवाहरुलाई हृदय देखि सलाम छ

  • @ALONE-Universe...
    @ALONE-Universe... 2 หลายเดือนก่อน +1

    केपि को झोले हरुको जय होस् ...
    जय भ्रष्टाचार...
    जय बेरोजगार...
    जय महंगी...
    जय झोले ...

  • @rameshthapa3250
    @rameshthapa3250 2 หลายเดือนก่อน +3

    Jaye balen go ahead, vagawanle hajurko yo nepal banaune bicharlai xitai pura garun good luck 🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 หลายเดือนก่อน +2

    बालेनसरले जे गर्याे थिकगरियाे

  • @Proreactions123
    @Proreactions123 2 หลายเดือนก่อน +11

    Bale king ho king❤❤

  • @Mememaker-u7e
    @Mememaker-u7e 2 หลายเดือนก่อน +9

    Jay balen
    Timi nai ho hamro desh KO mahan manxa

  • @binayyadav9425
    @binayyadav9425 2 หลายเดือนก่อน +3

    बालेन की जय हो

  • @sitathapa33
    @sitathapa33 2 หลายเดือนก่อน +2

    बालेनको जति इजत छैन के को प्रधानमन्त्री के को माहामहिम रास्ट्रपति भ्रस्टाचारि मुलेहरु

  • @khimkc877
    @khimkc877 2 หลายเดือนก่อน +1

    jaya baalen sir

  • @GopalSubbed
    @GopalSubbed 2 หลายเดือนก่อน +1

    Balen Shah Jindabad

  • @जगत
    @जगत 2 หลายเดือนก่อน +7

    मेयर बालेन शाहाकोजयहोस पाटी पाटी मात्रै भनेको हुन्छ प्रायजसो नेपाललाई बिकाश हुन दिदैदन फिल्डमा काम गर्ने हैन खान पाय जति नराम्रो काम गरे पनि उसैको बखान

  • @sudarsnadhikari995
    @sudarsnadhikari995 2 หลายเดือนก่อน +3

    अब आउने ईन्द्र जात्रामा यो भ्रष्टाचार नेतालाई चाहिँ नबोलाउनु है त्यो चोर आउदाखेरि जनताले दुख्ख खपेर बाटो खुल्ला गर्नुपर्ने

  • @TapeshwarThakur-d7t
    @TapeshwarThakur-d7t 2 หลายเดือนก่อน +2

    भ्रष्टाचार गर्ने बाहेक जनताका लागि केहि गरेका छैन।गन्हाए प्रधानमंत्री र राष्ट्रपति पहिला देखेकै पात्रहरू छन् नि।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 หลายเดือนก่อน +1

    जय रबि जय बालेन ❤️🇳🇵❤️

  • @NaulaSirpali
    @NaulaSirpali 2 หลายเดือนก่อน +9

    Good luck balen

  • @ParkashJaishi-ln8eh
    @ParkashJaishi-ln8eh 2 หลายเดือนก่อน +4

    भष्टाचारि समाउन नसक्ने कपडा लगाएकाे निहुमा छाेप्नु कायरता हाे नामर्द पुलिसहरु ।

  • @UddabThapa-magar
    @UddabThapa-magar 2 หลายเดือนก่อน +2

    यो भ्रष्ट नेताहरुको अनुहार हेर्दा पनि उल्टि आउँछ।भ्रष्ट नेताहरुलाई हात जोड्नु नआएर बालेन ले सहि गर्नुभयो।

  • @salushrestha3680
    @salushrestha3680 2 หลายเดือนก่อน +9

    Balen ❤❤❤

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 2 หลายเดือนก่อน +1

    सलियुट बुवा लाई सहिकुरो बुढाबुढी आमाबुवा ले कहाहेर्न पाउँछन् यो नेताहरु लाई यस्तो ठाउमा आउनै दिनहुदैन

  • @BibekShah-f1t
    @BibekShah-f1t 2 หลายเดือนก่อน +2

    jaya balen shah

  • @whitepigeon1421
    @whitepigeon1421 2 หลายเดือนก่อน

    बालेनसङ्ग सराए भ्रस्यचारी हरु

  • @ALONE-Universe...
    @ALONE-Universe... 2 หลายเดือนก่อน +1

    नेपाल मा सबै नेताहरू निक्कै फुर्सदिला छन त्यसमा जुन सुकै प्रधानमन्त्री को त कुरै नगरौं...
    हामी बेरोजगार नागरिकको पनि कुरै नगरौँ...
    केपि को झोले हरुको जय होस् ...
    जय भ्रष्टाचार...
    जय बेरोजगार...
    जय महंगी...
    जय झोले ...

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 2 หลายเดือนก่อน +2

    ओलीको उखान टुक्कामा ताली बजाउने झोले रैछिन् चस्मावाली

  • @suryagautam188
    @suryagautam188 2 หลายเดือนก่อน +13

    Tudikhela ma Agulata le haneko Kukura, Basantapura ma T-shirt 👕 dekhi Tarsiyo .

  • @bhojkumarshrestha6579
    @bhojkumarshrestha6579 2 หลายเดือนก่อน +2

    बालेन नभयको इन्द्रजात्रा को भिडीयो हेर्न मनै लागेन ।

    • @devideurali4956
      @devideurali4956 2 หลายเดือนก่อน

      नायक विनाकाे चलचित्र के हेर्नू।

  • @yamthapa5005
    @yamthapa5005 2 หลายเดือนก่อน +5

    कस्तोमुजी प्रश्न? बालेनले के गर्यो ठ्याकै के भन्नू भन्नुहुन्छ?? बालेनले के गर्यो? बालेनले सबैगर्यो मुजि। तर गर्न दिएन गर्न खोजेको जति।

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 2 หลายเดือนก่อน +2

    Jaya balen ❤️

  • @cdysara6
    @cdysara6 2 หลายเดือนก่อน +3

    के पी बा को नाम को चश्मा लगाउनु भएको रहेछ अनि का बालेन जी ले गरेको राम्रो काम देख्छन् त यिनी भेडिनी अन्टीले 😊

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 2 หลายเดือนก่อน +1

    अब आउदो ईन्द्र जात्रामा यि गधाहरुको अनुहार देख्न नपरोस् हई..जय देश जय वालेन 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 หลายเดือนก่อน +1

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @sushil7567
    @sushil7567 2 หลายเดือนก่อน +1

    जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ पशुपतिनाथ मुक्तिनाथ जय बालेन जीन्दाबाद हर्क ज्ञानेन्द्र गोपाल रबीलाइ दुर्गालाई साथ छ ❤❤❤❤❤❤गणतन्त्र चाहीदैन बाईपाश

  • @YalamberHangRai
    @YalamberHangRai 2 หลายเดือนก่อน +2

    जय बालेन जय हर्क सम्पाङ जय नेपाल✊🇳🇵🇳🇵

  • @nitatamang4338
    @nitatamang4338 2 หลายเดือนก่อน +1

    Miss u sir❤❤❤❤❤❤❤

  • @binodsunar7647
    @binodsunar7647 2 หลายเดือนก่อน +1

    यस्तै हो भने बालेन् शाहले केपी को एमाले पार्टी सखाप बनाउँछ की भने आफै सखाप हुन्छ।।
    तर म चाहिँ बालेन❤️दाईको big fans हो।
    वालेन् दाईले एउटा ईतिहासमा आफनो लेखाइसके जसले लेखे त्यो जनताले लेखेको हो ।। भविस्य मा नी Balen दाईको इतिहास पल्टाएर हेर्नेछ पछिको पुस्ताले ❤❤

  • @BechanThakur-zk1ee
    @BechanThakur-zk1ee 2 หลายเดือนก่อน +2

    balen good❤❤❤🎉🎉🎉

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 2 หลายเดือนก่อน +1

    बालेन शर जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @BBkorhangeeLama
    @BBkorhangeeLama 2 หลายเดือนก่อน +5

    चस्मावलि एमाले को झोलेनै हो

    • @roshantmg9096
      @roshantmg9096 2 หลายเดือนก่อน

      हो UML CADRE

  • @BalbahadurMuktan-c7v
    @BalbahadurMuktan-c7v 2 หลายเดือนก่อน +2

    Good balen

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 2 หลายเดือนก่อน +2

    ओलि को र रास्ट्रपति लाई कत्ती पनि सुहायन यो ईन्द्र जात्रामा

  • @mahendraratnashakya1211
    @mahendraratnashakya1211 2 หลายเดือนก่อน +2

    सुरक्षा घेरा भित्रको इन्द्र जात्रा भयो l

  • @rajendrakarki6174
    @rajendrakarki6174 2 หลายเดือนก่อน +3

    जनतालाई लखेटेर , के जननेता बन्लान त ?

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2y 2 หลายเดือนก่อน +1

    Jai balen shah Sahi ho k mukh harnu

  • @khusirana7465
    @khusirana7465 2 หลายเดือนก่อน +1

    Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡🇺🇸🇺🇸🇺🇸

  • @TaraThakur-j1e
    @TaraThakur-j1e 2 หลายเดือนก่อน +2

    Nice balen ❤❤❤

  • @amarkunwar844
    @amarkunwar844 2 หลายเดือนก่อน +1

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RudharaBadhur
    @RudharaBadhur 2 หลายเดือนก่อน +6

    Jay balen shah

  • @jayabahadur1014
    @jayabahadur1014 2 หลายเดือนก่อน +1

    जय बालेन जय देश❤❤❤

  • @DharmendraKumar-m7x1o
    @DharmendraKumar-m7x1o 2 หลายเดือนก่อน +1

    Balen Saha jindabad 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @PUNKMARLEYA
    @PUNKMARLEYA 2 หลายเดือนก่อน +3

    Sunita ko seating mili sakay cha badhae cha sunita.

  • @mansingtamang2182
    @mansingtamang2182 2 หลายเดือนก่อน +1

    चोर नेताहरूले मठमन्दिर पनि छोड्दैन होसियार जनता

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 หลายเดือนก่อน +1

    Balen Nabhyepaxi ,Indrajatra Heriyen Jay Balen ❤ ❤ ❤❤

  • @BikramThapa-is7xb
    @BikramThapa-is7xb 2 หลายเดือนก่อน +2

    Right 👍👍👍👍

  • @dilliramgiri524
    @dilliramgiri524 2 หลายเดือนก่อน +2

    jay balan sha jindabad balan sha

  • @dhanbahadurbk7634
    @dhanbahadurbk7634 2 หลายเดือนก่อน

    जय बालेन सर

  • @Sisokatwal
    @Sisokatwal 2 หลายเดือนก่อน +3

    Jay balen

  • @salinshakya-xu4vd
    @salinshakya-xu4vd 2 หลายเดือนก่อน +2

    Balen the 🤴 👑 👑 👑

  • @saraswotikc9845
    @saraswotikc9845 2 หลายเดือนก่อน +3

    Jay balen ❤❤

  • @pradesivlogs-l5e
    @pradesivlogs-l5e 2 หลายเดือนก่อน

    अब सुनिता डङ्गोल एमालेको नै परिन केपि सङ्ग बसेर फोटो खिचाउन परि हाल्यो नि

  • @lokendrashrestha3948
    @lokendrashrestha3948 2 หลายเดือนก่อน +1

    Balen

  • @nirazincopenhagen
    @nirazincopenhagen 2 หลายเดือนก่อน +6

    Hey Balen !

  • @HariBabu-eg5cb
    @HariBabu-eg5cb 2 หลายเดือนก่อน +4

    Jay balen 🇳🇵🇳🇵

  • @Rajkumar-o1p1w
    @Rajkumar-o1p1w 2 หลายเดือนก่อน +5

    यस्ता पनौतीलाई जात्रामा स्वागत

  • @Zombie-k9h
    @Zombie-k9h 2 หลายเดือนก่อน +1

    Hoina yo buda harulaai kasto laaj pacheko hola .. janta Pani testai Tait .. balen daai KO jay hos🎉🎉

  • @sudeepsharma5666
    @sudeepsharma5666 2 หลายเดือนก่อน +3

    भ्रष्टाचारी सरकार चाहिँदैन जय बालेन साह

  • @DipeshNepali-z3t
    @DipeshNepali-z3t 2 หลายเดือนก่อน +2

    बालेन

  • @Rajkumarbck
    @Rajkumarbck 2 หลายเดือนก่อน

    Jaya balen🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shadowknight1370
    @shadowknight1370 2 หลายเดือนก่อน +5

    Balen❤❤🙏🙏

  • @Balchandrac
    @Balchandrac 2 หลายเดือนก่อน

    Balen goog

  • @Anticorr318
    @Anticorr318 2 หลายเดือนก่อน

    एमाले कार्लमाक्स र लेनिनको सिद्दान्तमा आधारित् राजनीतिक दल हुँदै होइन !एमाले कम्युनिश्टको मुकुन्डो लगाएको भूमिगत गिरोहा माफिया पार्टी हो,

  • @ganeshpande1035
    @ganeshpande1035 2 หลายเดือนก่อน +2

    Jai baalen

  • @kalkalphe5960
    @kalkalphe5960 2 หลายเดือนก่อน

    Disappointing Sunita full on Party झोले नै रहेछ बालेन miss you

  • @gopalkarki8403
    @gopalkarki8403 2 หลายเดือนก่อน +4

    ❤❤🎉🎉🎉