सात दशक देखि पुरानाे सत्ताले भ्ष्ट्राचार गर्याे,राजाले देश सक्याे भनेर राजा हटाएर देश र जनताहरुलाई सुखि र सबल वनाउंछाैं भनेर संगठन गरेकाे र जनताहरुलाइ अान्दाेलनमा वलिदान् गरेकाे यस्तै कामका लागि हाे त ?अहिलेकाे सरकारले भ्रष्टै भ्रष्टहरुकाे दल वनाएर देश लुटे।काम गर्ने देशभक्त,इमान्दार र जुझारु बालेन,हर्क,रवि,ज्ञानेन्द्रहरलाई झुट्ठा मुद्दा लगायर फसाउंछन्।
नारा गर्छ कि भनेर थुन्न मिल्ने भए पछि त कसैले चोर्छ कि भनेर, कसैले मार्छ की भनेर सबै लाई जेल हाल्छन् होला पछि।। बाहिर बस्ने भनेको भ्रष्टाचार गरी सकेको नेता मात्र बस्ने त?
फेरि राणा सासण सुरु भो 😀😀 अब पार्टी भन्दा माथि उठेर नेपाली जनाता एकजुट भएर भ्रस्टाचार विरुद्धको अभियान बाट मात्रै यो सरकारलाई सबक सिकाउन सकिन्छ जागौ नेपाली जागौ💐🇳🇵🇳🇵🙏🙏
नेपाल मा सबै नेताहरू निक्कै फुर्सदिला छन त्यसमा जुन सुकै प्रधानमन्त्री को त कुरै नगरौं... हामी बेरोजगार नागरिकको पनि कुरै नगरौँ... केपि को झोले हरुको जय होस् ... जय भ्रष्टाचार... जय बेरोजगार... जय महंगी... जय झोले ...
एउटा टिसर्टले थरथरी काम्न थाले नेताहरु ...हा हा हा ....हातमा खुकुरी नै लेर आकोजस्तो गरि डराको ? हेत्तेरिका यस्तो कामेर पनि के सरकारमा बस्नु ??? कि लोकतन्त्र हटेर पँचायती ब्यबस्था आइसकेको हो र ?
हिजो काठ. मा भएको इन्द्रजात्रा मा कहीँ नभएको जात्रा भएको छ। केही युवा युबतीहरु बालेन को फोटो भएको भेष्ट लगाएर जात्रामा गएको मा प्रहरीले उनी हरुलाई गिरफ्तार गरेका थिए ।कुनै व्यक्तिको फोटो भएको लुगा लगाउँदा पनि गिरफ्तार हुनु सरकारको निरिहता देखिन्छ।
ई खा दिन्छ ,अदालतले न्याय । देखिए छ त। यि महराजाहरू लाई कोही कहिले छुना सक्दैन। वरू यि आताताई आतङ्ककारी हरू काल गतिले मरेर जान्छन् तर कोही पनि छुनसकदैन। यदि बालेन नै पार्टीगत मंत्री भएर गएपनि माखो मार्न सक्दैनन् । स्वतन्त्र बालेन जिन्दावाद
राणाकाल,पन्चायत,अरु भुतकालकाे साेच भन्दा के फरक भयाे त। प्रजातन्त्र ,गनतन्त्र,लाेकतन्त्र खै त आएकाे। जनता उहीँ बाजेकाे समयकाे नियमा चल्ने।अरुलाई जे गर्नपनि छुट।
राणा कालमा, पंचायत कालमा... राणाहरु, पंचाएत हरु, बहुदलीय शब्द देखि नै डराउथे... हाल दलाल दलहरू स्वतन्त्र ब्यक्ति, 'स्वतन्त्र' शब्द देखि डराउदै छन है... 😂 special kp ko jhole dal 😂
प्रष्ट भयो केपी को मुटु हल्लिएको छ कामेको छ कट्टु मा मुतेको छ बालेन को शक्ति देखेर बालेन को टिसर्ट लगाउने समातेर ठुलो काम गर्यो भन्ने सोच्यो होला तर यो काम ले झन बालेन को चर्चा र बालेन को लोकप्रियता बढेको छ
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
बालेन बालेन बालेन बालेन सबै को मन मुटु मा बस्ने बालेन बालेन
बालेन झन ब्रान्ड 💪💪💪 अब देस भरिका युवा हरुले बालेन को फोटो भाको टिसर्ट लगाएर निस्कनु पर्छ जय बालेन 💪💪💪💪
एति सानो साेच भएको प्रधानमन्त्री छ देश कताबाट बनाउने हो ।।
@@krishnabashyal1659 8 class ta pass, kati barsa ta jail baseko rey !!!
के साच्चै लोकतन्त्र भनेको यहि हो नेपाल सरकार भोलि जनतालाइ जबाफ त दिनुपर्ला नि कि यो तिमि हरुले जे गरेपनि तिमिहरुको पुजा गर्न नै गणतन्त्र हो
काठमाडौँ महानगरपालिका आयोजक भएको हिसाबले बालेनको टिसर्ट त लाउने हो ...राष्ट्रपति प्रधानमन्त्रीको टिसर्ट लाउनलाई त काम पनि राम्रो गर्नुपर्यो नि।😝
बालेनको टिसट लाऊनेलाई समात्नसक्ने गिरिबन्दु र ललित्पुर कान्ड वाईटबोडिकान्ड भ्रटचारिलाई सहकारिठगिलाई समात्नकिन आनाकानि
जय बालेन सर
🌹🌺♥️🙏🇳🇵
राणा पञ्चायत विरुध्द संघर्ष गरेर ,एमाले र काङ्ग्रेसको निरंकुश शासन पो आएछ नेपालमा ।कठै कस्तो नपुङ्सहरुको हातमा देश पर्यो।
सात दशक देखि पुरानाे सत्ताले भ्ष्ट्राचार गर्याे,राजाले देश सक्याे भनेर राजा हटाएर देश र जनताहरुलाई सुखि र सबल वनाउंछाैं भनेर संगठन गरेकाे र जनताहरुलाइ अान्दाेलनमा वलिदान् गरेकाे यस्तै कामका लागि हाे त ?अहिलेकाे सरकारले भ्रष्टै भ्रष्टहरुकाे दल वनाएर देश लुटे।काम गर्ने देशभक्त,इमान्दार र जुझारु बालेन,हर्क,रवि,ज्ञानेन्द्रहरलाई झुट्ठा मुद्दा लगायर फसाउंछन्।
फोटो देखेर मन्त्री र प्रधानमन्त्री डराए जय बालेन ।।
अब झन् बालेन समर्थक युवाहरु सबैले लगाईदिनुस्
Sai ho broo
बालेन - जिन्दावाद ! जोकर ओली - मुर्दावाद
नारा गर्छ कि भनेर थुन्न मिल्ने भए पछि त कसैले चोर्छ कि भनेर, कसैले मार्छ की भनेर सबै लाई जेल हाल्छन् होला पछि।।
बाहिर बस्ने भनेको भ्रष्टाचार गरी सकेको नेता मात्र बस्ने त?
जय बालेन दाई नेपाल
यो केपि काङ्ग्रेसको को त अती भयो इ अबरादि लाइ ठोक्ने बेला आयो जाग नेपालि जनता
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤
Good❤❤
Khati kura garnuvhayo daju le
गणतन्त्र सकियेकै हो ??? कि येस्लाई नै गणतन्त्र भन्छ हौ ?येस्तै हो भने पुग्यो हौ चाईयेन हौ गणतन्त्र !!
Very good
Sai ho brother
don't worry balen sir we are with you❤❤
Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡
फेरि राणा सासण सुरु भो 😀😀
अब पार्टी भन्दा माथि उठेर नेपाली जनाता एकजुट भएर भ्रस्टाचार विरुद्धको अभियान बाट मात्रै यो सरकारलाई सबक सिकाउन सकिन्छ
जागौ नेपाली जागौ💐🇳🇵🇳🇵🙏🙏
यो केपि काङ्ग्रेसको अति भयो इ अपराधि लाई ठोक्ने बेला आयो जाग नेपाली जनता
छ्या येस्ता त छन हाम्रो देशमा गुँ खाने नेताहरु अनि पछौटे हरु धिक्कार छ झोलेहरु !
नेपाल मा सबै नेताहरू निक्कै फुर्सदिला छन त्यसमा जुन सुकै प्रधानमन्त्री को त कुरै नगरौं...
हामी बेरोजगार नागरिकको पनि कुरै नगरौँ...
केपि को झोले हरुको जय होस् ...
जय भ्रष्टाचार...
जय बेरोजगार...
जय महंगी...
जय झोले ...
एमाले र कांग्रेसको दिन गयो ... र यिनका झोलेहरुलाई प्रजातन्त्र र लोकतन्त्रको उपहास गरेको भान भयो कि भएन क्यारे तर बाटो चहि बिराएको पक्कै हो ...!!!?
Order दिने पनि अनि Order लिने पनि नेपाली हो। माथिको मान्छे शब्द नै ठिक छैन।
Jay Balen
Balen sir jindabat
टिसर्ट लाउँदा समात्ने कस्तो देश हरे।
देश राम्रो पक्कै बन्छ भ्रष्ट नेता मरे।
Balen saha gindabad
त्यो टिसर्ट चै लाउनु पर्छ।❤
एउटा लौरो संग सिङ्गो कांग्रेस एमाले डराएको अवस्था हो,
मेयर बालेन शाहाकोजयहोस भ्रष्टाचार गरेर देशनै खोक्रो बनाउने पाटीका ठुला भनाउदाहरु राम्रोकाम गर्ने जोकोहिको सचेत युवाहरूले फुल सपोट गर्नेहो
Balen saha jindabad
झोलेहरुको दिन आइ सक्यो , अब छिट्टै पतन हुने निश्चित छ । जय बालेन 🙏
Web khabar पत्रकार ज्यु,यो संबेदनशील विषय मा कलाकार सन्तोष पन्त ज्यु संग को विचार घारा पोष्ट गरिदिनु होला संम्भव छ भने।
Sahi bhannu vayo afno bichar nadarai rakhne hun Santosh panta
Jay balen 👍
Balen Shah Jindabad. Jindabad Balen Shah.
K p बालेनको टिसर्ट मात्रै देखेर तर्सिएको हो
बालेन❤❤
पत्रकार जी हरुले ताना साहा केपी ओली को अनुहार नदेखाउनु होला बालेन चाहीयो
Balen Balen
बलेन ❤❤❤❤❤
अति राम्रो सुझाव दिनु भयो भाइ भ्रष्टाचारी नेताकार्यकर्तालाई
जय balen ❤❤❤❤❤
We are with balen❤❤
भ्रष्ट नेताहरूको टि सर्ट लगाउनु पर्ने होला यो भ्रष्टाचारी तन्त्र हो यो ।
चोरहरुले चलाएको देशमा यस्तो हुनु स्वभाभिक हो , हरे मेरो देश !
Jaya balen jaya balen jaya balen
Salute xa yo group lai ❤❤❤
Balen 👑 forever ❤
जय बालेन ❣️❣️
एउटा टिसर्टले थरथरी काम्न थाले नेताहरु ...हा हा हा ....हातमा खुकुरी नै लेर आकोजस्तो गरि डराको ? हेत्तेरिका यस्तो कामेर पनि के सरकारमा बस्नु ??? कि लोकतन्त्र हटेर पँचायती ब्यबस्था आइसकेको हो र ?
Hi Balen !
Chor neta haru kathar😅
बालेन रबि जय होस्
Balen🙏🙏🙏💐💐💐❤️❤️❤️
Jay🇳🇵🇳🇵 balina👍 good day🇳🇵🇳🇵
बालेन को टिसर्ट लगाऊद त ढराउछभने सांच्चीकै बालेन आयो भने केला युबायुपदीहरुलाई समाउनु हुदैंन। जस्तो लाक्छं मेरो बिचार मा चाहि जय देशं
अब एमालेकाे टिसट लगाउदा के गछ हेराै
balan sha jindabad
अब बालेन टिसर्ट भाइरल भैसक्यो अब झन् जता हेर्यो उतै बालेन टिसर्ट देख्छ
हिजो काठ. मा भएको इन्द्रजात्रा मा कहीँ नभएको जात्रा भएको छ। केही युवा युबतीहरु बालेन को फोटो भएको भेष्ट लगाएर जात्रामा गएको मा प्रहरीले उनी हरुलाई गिरफ्तार गरेका थिए ।कुनै व्यक्तिको फोटो भएको लुगा लगाउँदा पनि गिरफ्तार हुनु सरकारको निरिहता देखिन्छ।
केपी ओलिले चाहिँ मान्छेलाई मार्न समेत पाउने तर नेपाली नागरिकले चाहिँ एक असल जन प्रतिनिधिको तस्बिर छापिएको गन्जी समेत लगाउन नपाउने ? किन?
मात्र बालेन साह
ई खा दिन्छ ,अदालतले न्याय । देखिए छ त। यि महराजाहरू लाई कोही कहिले छुना सक्दैन। वरू यि आताताई आतङ्ककारी हरू काल गतिले मरेर जान्छन् तर कोही पनि छुनसकदैन। यदि बालेन नै पार्टीगत मंत्री भएर गएपनि माखो मार्न सक्दैनन् । स्वतन्त्र बालेन जिन्दावाद
नेपाल हो जे जे गरेनी पाईछ
Jay balen
Bhai ko sahi kura ho
Jai Balen Sir 🙏
Jay balen jay balen jay ❤❤❤❤
राणाकाल,पन्चायत,अरु भुतकालकाे साेच भन्दा के फरक भयाे त। प्रजातन्त्र ,गनतन्त्र,लाेकतन्त्र खै त आएकाे। जनता उहीँ बाजेकाे समयकाे नियमा चल्ने।अरुलाई जे गर्नपनि छुट।
Jay Balen Dai 🙏
राणा कालमा, पंचायत कालमा... राणाहरु, पंचाएत हरु, बहुदलीय शब्द देखि नै डराउथे... हाल दलाल दलहरू स्वतन्त्र ब्यक्ति, 'स्वतन्त्र' शब्द देखि डराउदै छन है... 😂 special kp ko jhole dal 😂
प्रष्ट भयो केपी को मुटु हल्लिएको छ कामेको छ कट्टु मा मुतेको छ बालेन को शक्ति देखेर
बालेन को टिसर्ट लगाउने समातेर ठुलो काम गर्यो भन्ने सोच्यो होला तर यो काम ले झन बालेन को चर्चा र बालेन को लोकप्रियता बढेको छ
Jaya ❤❤❤❤🎉🎉🎉🎉🎉🎉balan ❤❤❤❤🎉🎉🎉🎉
Dar lagyo. malai
Agultale Haneko Kukur Bijuli Chamkada Pani Tarsinchha. Bhaneko Yehi Ho.
एक जाति दलका नेता पहिचान 35 बर्ष पछि देखा पर्यो बिकाश बिरोध दलकानेता
आफू लाई मन परेको बिदेसी कलाकारको फोटो भयको टिसर्ट लगाए हुने बालिन् ज्यू को टिसर्ट लगाउँदा की न ओली ज्यू को टाउको दुखे बुझ्नु पनि गार्हो भो ?
Balen jindaabaad❤
पुलिसले यो के गरेको ?भस्टचारी समाउन नसक्नेले लुगालगाउनेलाइ किन समाएको कुकुरहरू ?
Good luck balin sir 🇳🇵🇳🇵🙏🙏❤
Thulai Kam garaxa Chor Oli le
anyaye vayo janta le bolna ni napaune kasto rana sasan ho kanun le bolna paune vaneko ni samat6. esto huda mudda halna mildaina
Jay balen sir 🇳🇵
Right balan sir
टि-सट पनि लगाउन नपाउने विश्वको पहिलो चोटि नेपालको नियम
Jay balen saha 🇳🇵🙏♥️
नेपाल मै हुन्छ उल्कार अचम्म , टिसर्ट लगाउन नपाइने हेराम , धन्यवाद।
नेपाल प्रहरी होइन नेताको प्रहरी हो
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
Mia khalifa 😂😂😂😅😅😅😮😮😮
यिनिहरूको दिन अब छैन ।
Kp . r. Shere ko Bauko Desh Ho.
Yo balen 🤘
Salman khan ki layoko bhaya prize dinthe yamale newar supporter harule