Timlai Tadha Malai Ni Tadha - Suman Thapa Magar • Shyam Rana • Krishna Sudha Dhungana • New Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 382

  • @SumanThapaMagar11
    @SumanThapaMagar11  4 หลายเดือนก่อน +103

    रमेश परियारको शब्द, कृष्ण सुधा ढुंगानाको लय र आवाज, मेरो र श्याम रानाको आवाज, शेखर घर्ति मगर र बिना बिश्वोकर्माको अभिनय सहित नयाँलोक दोहोरी "तिम्लाई टाढा मलाई नि टाढा" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @JamunaSanamOfficial
      @JamunaSanamOfficial 4 หลายเดือนก่อน +5

      शुभकामना सुमन❤❤❤

    • @xittizboro12
      @xittizboro12 4 หลายเดือนก่อน +5

      पुरानो original singerको नाम रख्न पर्ने हो

    • @bbmowGor
      @bbmowGor 4 หลายเดือนก่อน +1

      ❤❤❤ awesome

    • @PyuthanBijulli6
      @PyuthanBijulli6 4 หลายเดือนก่อน +5

      yo git ta jawana ma aayako git ho jasto laxa copy right lagla ni hae ❤❤❤❤❤❤❤

    • @Kamalbabu504
      @Kamalbabu504 4 หลายเดือนก่อน +2

      Malai ta hjr nacheko sarai man paryo❤❤

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial 4 หลายเดือนก่อน +19

    एउटा जिवन्त गीत पुन Re Recording भएको छ सफलता को भब्य शुभकामना टिमलाई❤❤❤

  • @kumar_skb
    @kumar_skb 4 หลายเดือนก่อน +25

    यो गित पहिले नै बजार खाएको गित हो, जतिबेला क्यासेट को समय थियो वाक्मेन्ट ट्याप रेडियो मा अति नै सुनिन्थ्यो, पहिला राजु परियार दाइ र लक्ष्मी न्यौपाने ले गाउनु भएको थियो, शब्द टीका छेत्रीको थियो सङ्गीत कृष्ण सुदा ढुङ्गाना जि ले गर्नु भएको अहिले नया तरिकाले फरक शब्द मा निकाल्नु भएको रहेछ, सहमति मै भएको होला विवाद न होला ❤तर कृष्ण सुदा जि आफै ले नि गाउनु भएको रहेछ ल बधाई छ सफलता को कामना❤❤❤

    • @sagarmagar
      @sagarmagar 4 หลายเดือนก่อน

      Ho sir

    • @sagarmagar
      @sagarmagar 4 หลายเดือนก่อน +1

      Ho sahi vanu vo hjr le

    • @kamalacpn2426
      @kamalacpn2426 3 หลายเดือนก่อน +1

      Maile ni pahile suniko geet ho

  • @JenishaXettri-d9q
    @JenishaXettri-d9q 3 หลายเดือนก่อน +14

    यो गीत पुरानै राम्रो लाग्ने हरु यता हाजिर हुम्त 🤭

  • @bikrantrana7483
    @bikrantrana7483 17 วันที่ผ่านมา +2

    Nice song ❤❤❤❤❤❤

  • @chhabilalgt7086
    @chhabilalgt7086 4 หลายเดือนก่อน +2

    शुभकामना 🎉🎉🎉🎉❤❤❤

  • @rammayamagar3238
    @rammayamagar3238 4 หลายเดือนก่อน +3

    आहा सार्है रमाइलो गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।❤❤

  • @govindaadhikari2606
    @govindaadhikari2606 4 หลายเดือนก่อน +2

    Ramro cha

  • @chitrachartimagar5617
    @chitrachartimagar5617 3 หลายเดือนก่อน +2

    Suman ji old song but rustic style your grate mind

  • @indrakumal8308
    @indrakumal8308 4 หลายเดือนก่อน +3

    एउटा सफल र उत्कृष्ट गीत ले पुनरजिवन पाएको रहेछ खुशी लायो सर्जक हरू प्रति हार्दिक नमन 💕🙏💕 साथै सफलताको शुभकामना ❤❤

  • @amritmagar9012
    @amritmagar9012 4 หลายเดือนก่อน +6

    उ बेला बजार खाएको गीत फेरि पनि बजार खाने भयो ।बधाई तथा शुभकामना।

  • @rajendraregmi1776
    @rajendraregmi1776 4 หลายเดือนก่อน +2

    Nice song ❤

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar 4 หลายเดือนก่อน +3

    मलाई मन पर्ने गायिका ले पस्कनु भयको गित बबाल राम्रो छ।झ्यालम पर्दाछ पछि खासै देख्न पाको थियन खुसी लाग्यो ❤करोड कल्ब मा जाओस सुभकामना सुमना जि❤🎉

  • @SantoshKarki-gy1qt
    @SantoshKarki-gy1qt 4 หลายเดือนก่อน +2

    Wow 🎉❤❤❤❤❤❤❤

  • @champashreesh8971
    @champashreesh8971 3 หลายเดือนก่อน +2

    लय त पुरानो छ त दोहोरिन गयो फेरि विवादमा पर्ला

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 หลายเดือนก่อน +3

    पुरानो गितलाई परिमार्जित गरेर अझै मीठो पनाउनुभएको रहेछ / हेरियो रमाइलो लाग्यो सुमन थापा मिस, श्याम सर लगायत सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ,,,,,

  • @krishnabasyal5453
    @krishnabasyal5453 4 หลายเดือนก่อน +9

    पुरानोमा जस्तो मजा एक रत्ती आएन ❤

    • @sureshbk038
      @sureshbk038 3 หลายเดือนก่อน

      Mujii😡😡purano vanda ramro vako xa

  • @magarbishal1413
    @magarbishal1413 3 หลายเดือนก่อน +2

    Nice

  • @tararanamagartararanamagar3061
    @tararanamagartararanamagar3061 4 หลายเดือนก่อน +1

    nice song congratulations all

  • @magarbishal1413
    @magarbishal1413 3 หลายเดือนก่อน +2

    Wow

  • @kiranrasaili1687
    @kiranrasaili1687 4 หลายเดือนก่อน +2

    Niceeee

  • @durgabahadur7769
    @durgabahadur7769 4 หลายเดือนก่อน +5

    आहा कति राम्रो गित स्वरका धनी किष्न ढुकाना दाजु स्यम रान भाइ होल टिम लगाएत स्वरकी धनी अनु सासित सुमन बैहिनी शुभ कामनाछ❤️❤️

  • @AmritaLamichhane
    @AmritaLamichhane 4 หลายเดือนก่อน +5

    धेरै बधाई छ प्यारि साथि सुमन अनि सम्पुर्ण टिमलाइ सफलता को शुभकामना छ ❤

    • @KumbeDon
      @KumbeDon 4 หลายเดือนก่อน

      बिहे पछि कता हराकाे बहिनि

  • @AitaramSunari
    @AitaramSunari 4 หลายเดือนก่อน +5

    सबै लाई झोर्ले 🙏🙏 है पैलाइ देखि राम्रो थियो तर अझै राम्रो लग्यो यो तिग सबैलाई सुभा कामना 🎉🎉💃🕺जाय गित जय सङ्गीत

  • @dilkumarikhatri2858
    @dilkumarikhatri2858 4 หลายเดือนก่อน +5

    सबै भन्दा धेरै त डान्स मन पर्यो मलाई त love u so much shekhar vai ani bina बैनिलाई धन्यवाद आमा लाई पनि

  • @KumbeDon
    @KumbeDon 4 หลายเดือนก่อน +3

    कति राम्रो गित शुभकामना छ @sumanthapmagar

  • @magarbishal1413
    @magarbishal1413 4 หลายเดือนก่อน +3

    wow

  • @reshmathapa2846
    @reshmathapa2846 4 หลายเดือนก่อน +2

    सफलता को भुभकामना छ सम्पूर्ण तिटमलाई🎉 🎉🎉🎉🎊🎊म जापान बाट हेर्दै छु ल 🙏🙏

  • @chitrachartimagar5617
    @chitrachartimagar5617 3 หลายเดือนก่อน +2

    God blessed your❤

  • @somrajthapa4316
    @somrajthapa4316 4 หลายเดือนก่อน +2

    Dami xa old is gold tq all teem

  • @user-wo9gg5pt8v
    @user-wo9gg5pt8v 4 หลายเดือนก่อน +2

    Dammi ❤

  • @ArjunBk-yn5tp
    @ArjunBk-yn5tp 3 หลายเดือนก่อน +2

    Dammi 👌👌👌

  • @rambahdur6952
    @rambahdur6952 4 หลายเดือนก่อน +3

    दामी छ ❤❤❤

  • @SarojShahioffical
    @SarojShahioffical 4 หลายเดือนก่อน +3

    जति सुने उति सुनम सुनम लाग्ने स्वर झन श्याम दाजुको नाच त अतिनै राम्रो र अभिनय पनि उत्कृष्ट लाग्यो सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❣️❣️❣️

  • @Sirjana_Birahi_Thapa
    @Sirjana_Birahi_Thapa 4 หลายเดือนก่อน +5

    राम्रो पुरानो गीत, नमस्कार सम्पूर्णमा म सिर्जना बिरही थापाको तर्फबाट 🙏

  • @harisipai1899
    @harisipai1899 4 หลายเดือนก่อน +2

    Solid song I like song 🎵 🎉🎉🎉❤

  • @Skmusic.100K
    @Skmusic.100K 4 หลายเดือนก่อน +2

    Wow hjr my favorite songs 💐💐🥰❣️❣️

  • @rajiblalchan9066
    @rajiblalchan9066 4 หลายเดือนก่อน +2

    मन पर्ने गित 🙏🙏

  • @shyamshrestha3697
    @shyamshrestha3697 4 หลายเดือนก่อน +1

    Nyce song ❤❤❤

  • @DocumentSewa
    @DocumentSewa 4 หลายเดือนก่อน +1

    Best of luck my metju shyam Rana Suman sis

  • @ganeshthapa9933
    @ganeshthapa9933 2 หลายเดือนก่อน +1

    राम्रो गित सधै राम्रो नै हुन्छ । हजुरहरु को प्रस्तुति लाई सम्मान छ ।🙏🙏🙏

  • @BimalPariyar
    @BimalPariyar 4 หลายเดือนก่อน +4

    बधाइ छ टिमलाइ❤❤

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs 4 หลายเดือนก่อน +3

    पुरानो गीत भए पनि सबैको मन मुटुमा बसेको गीत सहमतिमा नयाँ कलाकारहरु भिडियो मार्फत हेर्न पाइयो उच्च सफलताको शुभकामना!❤❤

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 4 หลายเดือนก่อน +3

    अति राम्रो ❤❤❤❤❤❤

  • @gyanbahadur5245
    @gyanbahadur5245 4 หลายเดือนก่อน +2

    फेरि आयो त ❤❤❤❤❤❤❤❤❤ गित

  • @अमरदुरा
    @अमरदुरा 3 หลายเดือนก่อน +2

    धेरै पछि कृष्ण सुधा दाईको आवाज मा गीत सुन्न पाईयो।

  • @KingBikkymagar
    @KingBikkymagar 4 หลายเดือนก่อน +2

    Nice soog

  • @user-bx8ek8cp8w
    @user-bx8ek8cp8w 4 หลายเดือนก่อน +2

    old is gold

  • @_Magarne_kanchhe
    @_Magarne_kanchhe 4 หลายเดือนก่อน +3

    सफल ता को शुभकामना सुमन बहिनी ❤❤

  • @Tararegmi632
    @Tararegmi632 3 หลายเดือนก่อน +2

    God song

  • @nirmalmagar2478
    @nirmalmagar2478 4 หลายเดือนก่อน +2

    Wow nice song ❤❤❤❤

  • @SisirkhadkaGda
    @SisirkhadkaGda 4 หลายเดือนก่อน +2

    best wish🎉❤

  • @Lamjung_bhorletar
    @Lamjung_bhorletar 4 หลายเดือนก่อน +6

    आहा कति राम्रो गीत,नमस्कार सम्पूर्ण मा, म कल्पना बिष्टको तर्फबाट 🙏

  • @nepalicheli5688
    @nepalicheli5688 4 หลายเดือนก่อน +4

    Wow Bina Bishwakarma katti ramro ❤ aagami din haru ma aajhai ramro gardai janu ❤

  • @magarbishal1413
    @magarbishal1413 4 หลายเดือนก่อน +3

    nice

  • @babukeshi5608
    @babukeshi5608 3 หลายเดือนก่อน +3

    सुन्न लाई मज्जा त पुरानो मै आउँछ 😊

  • @milan8691
    @milan8691 3 หลายเดือนก่อน +3

    पुरानो गितलाई नयाँ शैलिमा ल्याउनु भएको रहेछ राम्रो छ सुभकामना श्यम दाजु र सुमन लाई

  • @kumarsaru9238
    @kumarsaru9238 4 หลายเดือนก่อน +2

    आहानी कति सुन्दर प्रस्तुति संङ्गै शुभकामना सम्पूर्ण टिमलाई🌹🙏

  • @narayankc2040
    @narayankc2040 4 หลายเดือนก่อน +2

    सफलता को शुभकामना होल टिमलाई ❤❤❤❤

  • @kumarthapa331
    @kumarthapa331 4 หลายเดือนก่อน +3

    Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @janakdhungana1128
    @janakdhungana1128 4 หลายเดือนก่อน +4

    Suman ji ko याे गितले दृश खायाे।शुभकामना छ।💔💔🇳🇵🇳🇵

  • @yamkandel2973
    @yamkandel2973 4 หลายเดือนก่อน +2

    सुपरहीटको शुभकामना💝

  • @SRChautari
    @SRChautari 4 หลายเดือนก่อน +2

    बधाई तथा सम्पुर्ण टिम लाई सफलताको शुभकामना !!

  • @kamalregmi2112
    @kamalregmi2112 4 หลายเดือนก่อน +3

    वाउ गित तेसै राम्रो छ झन यो भाइ बैनी को डान्स त बबाल छ जति हेरे नि नपुग्ने ❤❤❤❤❤❤❤❤❤

  • @bishnusarumagar8943
    @bishnusarumagar8943 4 หลายเดือนก่อน +3

    ल शुभकामना छ बधाई छ राम्रो छ

  • @ThaQureeDBSRaja
    @ThaQureeDBSRaja 3 หลายเดือนก่อน +3

    Supar song ❤❤❤❤

  • @ghartimagar2353
    @ghartimagar2353 4 หลายเดือนก่อน +3

    वाउ दामी गित आनि बाइको दान्स मान छोयो🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @bahadurAmrit
    @bahadurAmrit 3 หลายเดือนก่อน +2

    अग्रज गायक सङ्गीत प्रति सम्मान पुरानो गीत पहिलै बजार तताएको थियो यो गीत ले फेरि

  • @BinaBishwokarmaOfficial2022
    @BinaBishwokarmaOfficial2022 4 หลายเดือนก่อน +5

    नमस्कार सबैमा म यो गीतको मोडल बिना विस्वोकर्मा आसा छ यो गीतलाइ माया गर्दिनुहुने छ मलाई यो गीतमा अवसर दिनु भएको मा विशेष धन्यवाद सुमन थापा दिदीलाई ❤️🌸🙏

    • @umeshramjali9210
      @umeshramjali9210 4 หลายเดือนก่อน

      Keep shining ❤

    • @dilkumarikhatri2858
      @dilkumarikhatri2858 4 หลายเดือนก่อน

      Ramro x dansa सिस अझै प्रगति गर्नु है love u

    • @hamronepal4259
      @hamronepal4259 4 หลายเดือนก่อน

      दामि❤❤

  • @KumarGandharba-123
    @KumarGandharba-123 3 หลายเดือนก่อน +2

    नमस्ते म लोकदोहोरी गायक कुमार गर्न्धब बरिस्ठ लोकदोहोरी गायक तथा सारङ्गी बाधन तिर्थ ब. गन्धर्ब को छोरा यो गीत म्युजिक नेपाल बाट रेकर्ड भै सगरमाथा डिजिटल बाट बाहिर बजारमा आएको थियो यो गीत सबै भन्दा पहीले मेरो बाबा तिर्थ गन्धर्व,आइसिङ लामा दिलु सलामी मगर र लक्ष्मी भुजेल को आवजमा रेकर्ड भएर बजारमा आएको थियो अनि पछि फेरि पुन रेकर्ड भै लोक स्वर सम्राट राजु परियार र लक्ष्मी न्यौपाने दिदी ले गाउनु भाको थियो यो गीत मेरो बाबा को गीत हो यो पुरानो सबै को जन जीब्रो मा झुन्डिएको गीतलाइ नयाँ तरिकाले गर्नु भाको रैछ मलाइ थाहा छैन म अब यो गीत लाई छिटो भन्दा छिटो मुद्दा दर्ता गरि कार्बाही गर्ने छु म सहि या गलत हजुरहरुले भनिदिनु होला म मुद्दा दर्ता गर्ने तयारिमा छु यो गीत हाटाउनु पर्छ 🔥🔥🔥

    • @ChimreMagar
      @ChimreMagar 3 หลายเดือนก่อน

      th-cam.com/video/rj4ruX6RhYo/w-d-xo.htmlsi=5uDfeoPSf2y0T-6E

  • @chhetrimanQatar
    @chhetrimanQatar 4 หลายเดือนก่อน +6

    दामि छ तर पुरानो गित हो धेरै भिउज गयो भने दाबि बिरोध गर्लान नि पुरना साथि हरु ले यहा त चलन अर्कै छ खुट्टा तान्नि take care

  • @manpun6372
    @manpun6372 4 หลายเดือนก่อน +2

    Oh nice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @premkarki2656
    @premkarki2656 4 หลายเดือนก่อน +2

    गित पनि राम्रो डान्स पनि राम्रो श्याम रानाको डान्स झनै बब्बाल 👏👏😎😎

  • @kiranqholagurung
    @kiranqholagurung 3 หลายเดือนก่อน +2

    यो भाकाको पुरानो गीतलाई म प्रायजसो सुनीरहेको हुन्छु , आज फेरी अलि फरक स्वरमा सुन्न पाउदा धेरै खुशी लाग्यो , सम्पूर्ण टिमलाइ फेरिपनी यो गीतको धेरै धेरै सफलाताको कामना गर्दछु l

  • @meghale103
    @meghale103 4 หลายเดือนก่อน +2

    GOOD
    Old is gold 👍 Purano paribish saaskritilai jhalkaunu bhaekoma congratulation ❤❤❤❤

  • @dhanbahadur4391
    @dhanbahadur4391 3 หลายเดือนก่อน +1

    झोर्ले 🙏
    यति मिठो गित सिर्जना गर्नी सर्जक प्रर्ती नमन
    श्याम दाजु र सुमन दिजु को फ्यान जति यता है 🎤🎤

  • @rupkhatri3361
    @rupkhatri3361 4 หลายเดือนก่อน +1

    आहा सारै राम्रो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @MadhavPachhai-jy4pp
    @MadhavPachhai-jy4pp 4 หลายเดือนก่อน +5

    अग्रज र सस्टा को अनुमानि लिएर फेरि रेकर्डिङ गर्नु भएछ । अति नै राम्रो छ। सस्टा को सम्मान भयो।

  • @sarojneupane7008
    @sarojneupane7008 4 หลายเดือนก่อน +3

    ❤ सुनिराखेको गित !!
    मिठो छ 🎉❤

  • @resambahadur9818
    @resambahadur9818 4 หลายเดือนก่อน +2

    Beautiful song

  • @binoddhungana299
    @binoddhungana299 4 หลายเดือนก่อน +2

    अति उत्कृष्ट सिर्जना 👍️
    सफलताको शुभकामना सुमन जि लगायत सम्पुर्ण टिम लाई

  • @dipaksharma8613
    @dipaksharma8613 4 หลายเดือนก่อน +4

    अरु सबै राम्रै छ । मादल 4 जनाले बनाउन नहुने रैछ पुरै frequency जुधेर मादल मादल जस्तो सुनिएन ।

    • @RajuSunamofficialChannel
      @RajuSunamofficialChannel 3 หลายเดือนก่อน

      रचनात्मक प्रतिक्रिया को लागि धन्यवाद सर !!

  • @mahendratiwariofficial5470
    @mahendratiwariofficial5470 4 หลายเดือนก่อน +2

    शुभकामना छ सबै लाई❤❤❤❤❤

  • @sagar.shreesh6979
    @sagar.shreesh6979 4 หลายเดือนก่อน +9

    यो गीत बच्चा देखि सुनेको हो फेरि नया तरिकाले सुन्न पहियो शुभकामना टिम लाई सब्द आल्लि मज्जा लाएन एक नारायण दाई लेख्नु भएको भए मुटु नै काप्नि हुन्थे होला😊😅

  • @missionsuccessful6519
    @missionsuccessful6519 3 หลายเดือนก่อน +1

    खतरनाक भयछ ल, सम्पुर्ण टिमलाइ बधाई छ❤❤❤❤❤❤

  • @SnehaShrestha-r6p
    @SnehaShrestha-r6p 3 หลายเดือนก่อน +1

    सफलताको शुभकामना सुमन ❤️❤️❤️

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 4 หลายเดือนก่อน +2

    सफलता को शुभकामना छ सम्पुर्ण टिमलाई❤❤❤

  • @babuthakuri9343
    @babuthakuri9343 3 หลายเดือนก่อน +1

    धेरै राम्रो छ बधाइ तथा शुभ कामना🌹🌹🌹♥️♥️

  • @prakashrasaili8175
    @prakashrasaili8175 4 หลายเดือนก่อน +2

    Congratulations 🎉

  • @NarendraBohara-i1y
    @NarendraBohara-i1y 4 หลายเดือนก่อน +2

    यो गीत राजु परियार दाइले गाएको गीत यसरी ओरिजिनल गायक को नाम नै छैन के गर्न खोजेको होला

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 4 หลายเดือนก่อน +3

    राम्रो 🎉🎉🎉

  • @khimprasad7026
    @khimprasad7026 4 หลายเดือนก่อน +3

    सदा बाहर गीत हो यों अति मिठो राम्रो छ 👍❤️❤️🌹

  • @krishnakunwar6200
    @krishnakunwar6200 3 หลายเดือนก่อน +1

    सुमन थापा मगरको स्वर जे होस मिठो रहेछ ,यो पुरानो गीतको कपि गर्दा चर्चित गायिका लक्ष्मी न्यौपानेको अपमान नहोस है।

  • @Saritabudha-x4e
    @Saritabudha-x4e 4 หลายเดือนก่อน +2

    Best of luck🎉🎉🎉🎉❤

  • @kusumsunar6732
    @kusumsunar6732 4 หลายเดือนก่อน +1

    Wow super xa song and video sabai ko 👌👌👌⭐⭐⭐⭐⭐⭐❤❤❤❤❤🎉🎉

  • @radhabshrestha
    @radhabshrestha 3 หลายเดือนก่อน +1

    Geet ta babal banayexa. Video pani ati daami, music pani babal xa. Je hos yo geet le Suman bainiko career ramro hune ma dhukka xu.

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 4 หลายเดือนก่อน +2

    ❤❤❤super duper xa

  • @BabuRam-pf9pz
    @BabuRam-pf9pz 4 หลายเดือนก่อน +2

    Dami hol timlae 😢😅😊😊😊😊😊😊suvakamana xa 😢😅😊😊

  • @krishnaofficialchannel7968
    @krishnaofficialchannel7968 4 หลายเดือนก่อน +2

    Best wishes sampurna ma ❤❤❤🎉🎉

  • @karnagharti7979
    @karnagharti7979 4 หลายเดือนก่อน +1

    बबाल्ल्ल छ