तरुनी देख्नासाथै जोसीनुको खास कारण यो रहेछ । श्रीराम अधिकारी र मिना बुढाथोकी बीच टक्कर । २९.०९.०७६HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ShreeramAdhakari_MinaBudhathoki #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 363

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +58

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @user-gh5dw7qx6c
      @user-gh5dw7qx6c 4 ปีที่แล้ว +2

      उच्च सम्मान छ सम्पुर्ण ईन्द्रेणी परिवार लाई😍😘😘🙏

    • @DajuBhaiCreation
      @DajuBhaiCreation 4 ปีที่แล้ว +2

      Naman xa indreni team lai...

    • @successcomputerinstitute127
      @successcomputerinstitute127 4 ปีที่แล้ว +1

      Yestai purano geet ko vaka lai jod dinuhola
      THANK YOU!!

    • @SRPCHANNEL1
      @SRPCHANNEL1 4 ปีที่แล้ว

      dherai ramro xa indreni..

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 ปีที่แล้ว +20

    सबै को मन मुटुमा बस्न सफल गायक अधिकारी लाई बिदेश को प्रोगराम मा आयोजक हरु ले बोलाउन परियो

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +95

    श्रीराम अधिकारी र मिन बुढाथोकी लाई मन पराउने र इन्द्रेणी नछुटाइ हेर्ने कति छौ हाजिर गरौ त ।

    • @bibeshkarki9732
      @bibeshkarki9732 4 ปีที่แล้ว +4

      मिनाको-गित-र-हसिलो-मूहारको-बधाईछ-

    • @gangadattaupadhyay7382
      @gangadattaupadhyay7382 4 ปีที่แล้ว +2

      श्रीराम दाइको No पाउन हजुर।

    • @yaatriekal1915
      @yaatriekal1915 3 ปีที่แล้ว

      Very nice song.

    • @yaatriekal1915
      @yaatriekal1915 3 ปีที่แล้ว

      Krishna dai ma panee geet gaauna chaahanxu indreni maa. My contact number 9805131583.//9845400414.

    • @yaatriekal1915
      @yaatriekal1915 3 ปีที่แล้ว

      Krishna dai hjr ko number send garnu na hai.

  • @GBMagarDai
    @GBMagarDai 4 ปีที่แล้ว +1

    मीना बुढाथोकी को गायन अति राम्रो मान्छे त झन् कुरै नगरम प्रशंसा गरेरै सक्दिन मलाई अति नै मन पर्ने गायिका मीना बुढाथोकी हो धेरै धेरै शुभकामना छ मीना जी तपाईंको सांगीतिक मेलोमा सधैं प्रगति होस् यही कामना गर्न चाहान्छु मीना जी

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +27

    श्रीराम सर लाई यस पालीको सर्बश्रेष्ठ लाईव दोहोरी गायक को पुरस्कार जानू पर्छ

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 ปีที่แล้ว +52

    श्रीश्रीराम जी को दोहरी नियमित हेर्ने
    कति छमनी

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 ปีที่แล้ว +1

    मिना बुढाथोकीको स्वर निकै मोहनि लाग्दो छ।keep it up Mina

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +1

    मिना को हासो सगै गित जहिले नि दमदार हुन्छ Love you all indeanibteam

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +4

    वाउ मिना बैनी को स्वरचाय कति सिरेश तरिकाले जबाप दिने शैली कति मिठोछ पावल भाईको नाचचाय खत्त्र छहै

  • @sureshpariyar4266
    @sureshpariyar4266 4 ปีที่แล้ว +3

    श्रीराम बाउ को गित नै सरै मन पर्छ अझै डिला बि क सगा गाको हेर्न मन छ

  • @bishwashgiri7417
    @bishwashgiri7417 4 ปีที่แล้ว

    धेरै रमाइलो इन्द्रेणीमा छुटै प्रस्तुत हेर्न पाउँदा सुन्न पाउँदा खुसी लाग्यो ।।

  • @dohorisamrat1978
    @dohorisamrat1978 4 ปีที่แล้ว +1

    टिका सुमन so cute & मिना जि हजुर धेरै अनुशासन मा धेरै देखिनु भाको छ।

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +52

    ल अब चाहिँ इन्द्रेणी हेरेर सुत्नु पर्छ सपना राम्रो देखिन्छ अनि अब इन्द्रेणीको स्टुडियो अझ हँसिली मुहारको रानी खीमा बहिनीको आज विदेश भ्रमण सकेर आउनु भएको छ अबको भागमा खिमा बहिनीलाई पनि देख्न पाउनु हुनेछ

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +3

      श्रीराम र जि मिना जि को मिठो दोहोरि मन पर्ने म जस्तै अरु को को हुनुहुन्छ?एक सब्स्क्राइब गर्दिनु होला th-cam.com/video/8zxluaEnsoA/w-d-xo.htmlगोर्खा घार भइ हाल इजरायल बाट हेर्दै हजुर नि?

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +2

      @@Sahity10 हजुर नमस्कार म चाहिँ काठमाडौं बाट

    • @devrajraj6550
      @devrajraj6550 4 ปีที่แล้ว +5

      खिमा देख्न 15 दिन लाग्न सक्छ
      नमस्कार दिजू आज भोली हजूर ईन्द्रेणी देखिनू हून्न

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +2

      Namaskar didi hjr aaramai hunuhunchha

    • @lalkhadka5317
      @lalkhadka5317 4 ปีที่แล้ว +1

      Namaste goma bhandari hajur good night sweet dream I'm happy khima come back jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 ปีที่แล้ว +1

    पोखरा तिर को गाउँ सरै मन छुने हामो प्यारो नेपाल गित पनि सीता राम जि को र मिना जि को अतन्तै मीठो भाका म गाउनु भएको

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 4 ปีที่แล้ว +15

    बल्ल सही शिसक ! श्रीराम जी लाई सम्मान छ

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +1

      श्रीराम र जि मिना जि को मिठो दोहोरि मन पर्ने म जस्तै अरु को को हुनुहुन्छ?एक सब्स्क्राइब गर्दिनु होला th-cam.com/video/8zxluaEnsoA/w-d-xo.htmlगोर्खा घार भइ हाल इजरायल बाट हेर्दै हजुर नि?

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +4

    आज कमेन्ट गर्दिन भनेको त श्रीरामको र मिनाको प्रस्तुतिले कमेन्ट गर्न बाध्य बनायो।असाध्यै मीठो स्वरमा मिठै शब्दमा प्रस्तुतिले मन छोयो।धन्यवाद छ सम्पुर्ण इन्द्रेणी परिवारलाई

  • @krishnaprasadbhattarai7587
    @krishnaprasadbhattarai7587 4 ปีที่แล้ว +1

    मत मिना बहिनी को स्वरमा हुरूकै👍️👍️👍️👍️

  • @santoshagri9513
    @santoshagri9513 4 ปีที่แล้ว +1

    मिना बुढाथो र श्रीकूष्ण को मिठसा पनको दोहरी अझै सुनो सुनो जस्तो लाग्यो हजुर

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 ปีที่แล้ว

    श्री राम दाजु घ्यू खाएनी,फलफूल खाएनि,मासु खाए पनि, यार्सागुम्बा खाए पनि पावर आउँदैन डायरिया मात्र लाग्छ । जे होस् गीत र स्वर प्राकृतिक सौन्दर्य , टिलिक्क ट ल्केका हिमाल ,चाइनिज को सहभागिताले सुमधुर आवाजले गाउँघरको याद दिलायो धन्यबाद इन्द्रेणी टिमलाई ।

  • @saarojsarma2875
    @saarojsarma2875 4 ปีที่แล้ว +1

    Shree ram dai jatiko raamro dohori gaauna sakne maanchhe ajha maile aru dekheko xain best of luck shree ram bro...

  • @netrabk6911
    @netrabk6911 4 ปีที่แล้ว +3

    श्रीराम जि को स्वर र कला लाइ सलुट गर्छु ।

  • @chetram7817
    @chetram7817 4 ปีที่แล้ว +1

    Sriram dajuko voice KO ta fannai ho ma thanks all indreni team laai

  • @thapamagar3038
    @thapamagar3038 4 ปีที่แล้ว +5

    धेरै राम्रो छ है दोहोरी ! मिनाको त सबै दोहोरी मन पर्छ आज नि राम्रो प्रस्तुति 👍️👍️👍️👍️👍️

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +6

    नमस्ते ईन्द्रेणी परिवार मा आज धेरै राम्रो लाग्यो बधाई छ मिना जी को मिठो सब्द को प्रहार

  • @khimkc1344
    @khimkc1344 4 ปีที่แล้ว +1

    अनुसासिन र सालिन स्वरकि धनी गाईका मिना बुढाथाेकि काे सारै राम्राे दमदार दाेहरि गित सुन्दा सारै अान्नद अायाे

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 ปีที่แล้ว

    श्रीराम भनेको खारियाका पुराना लोक गायक ।।। सम्मान छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว

    म दारु पानी नखाने लाई त यस्तो नाच्न मन लाग्छ हल्का रमझम हुने साथी हरु कति उफ्रिनु हुन्थ्यो होला एस्तो दोहोरी मा

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 4 ปีที่แล้ว +4

    हरेक दोहोरी मा श्रीराम अधिकारी जि ले गाउनु भएको शब्द चयन रोचक नै हुन्छ गायिका भन्दा ओके

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว

    अब इन्द्रणि ले माला लगाउने होइन है कृष्ण सर माला लगाउने प्रथा लाई इन्कार गर्नु पर्छ मेरो कास्की मेरो जन्मस्थल love you all wordwad nepali language people miss you all

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    श्रीराम दाइ र मिना बहिनीको दोहोरी साह्रै रमाइलो लाग्यो

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 ปีที่แล้ว +34

    श्रीराम बालाइ यो बुदेसकालमा के सारो जोश आको हो 😀😀😀jay ho indreni jay ho shree ram ba

  • @balbdrthapa4756
    @balbdrthapa4756 3 ปีที่แล้ว

    हर गित र दोहोरीमा फिट श्रीरम दाई म उहाको ठुलो फेन भए

  • @suchitragurung7657
    @suchitragurung7657 2 ปีที่แล้ว

    Thanks a millions for 6oyrs old young shreeram baje & all indreni team too. Nice program with natural beauty.

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 ปีที่แล้ว +2

    shreeram ba ko voice chai yak dam mitho x yo umer ma pni salam x hjr lagayt indreni unite lai . jay indreni .

  • @rajubhandari2981
    @rajubhandari2981 4 ปีที่แล้ว

    वास्तवमा ईन्द्रेणि कार्यक्रम यति सर्बोच्च शिखरमा पुग्नुमा बाध्यवादक हरुकाे पनि ठुलाे भुमिका छ है सलाम छ सबैलाई ।अाजकाे भाखा दमदार ।
    गायिकाहरु सबै समुदायका पहिचान झल्कने पहिरनमा कति राम्रि भयका, त्यसैमाथि टीका सानू नामै काफि छ,अलैाकिक प्रतिभा ।

  • @thirkajipokharel4683
    @thirkajipokharel4683 4 ปีที่แล้ว +8

    King of the nepali music shreeram adhikari ,ilove you so much and respect yoy.

  • @lamanawaraj2269
    @lamanawaraj2269 4 ปีที่แล้ว +5

    मिना budaathiki लाई सितिमिति ले गाउन सक्दैन 😍😍

  • @sjuna99
    @sjuna99 4 ปีที่แล้ว

    श्रीराम काका देख्नेबित्तिकै हेरिहाल्ने मै हो ल

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +1

    मिना बहिनी र बिष्णु खत्रीलाई दोहोरी गाउने मौका दिनुपर्य‍ो कृष्ण सर !!

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 ปีที่แล้ว +1

    Shire ram ba ko Kala gala Lai Ta manai parcha hai wow wow supperb dupper lovely love u all team🙏👍😘🇳🇵

  • @samirff7177
    @samirff7177 4 ปีที่แล้ว +4

    शिरिराम बाजेको दोहोरी खत्र पो छ त हो मिना बुदाथोकी पनि कम छएनन हो

  • @prem571
    @prem571 4 ปีที่แล้ว

    श्रीराम बुवा को यो गीत धेरै चोटि सुने सोर चाहिँ कस्तो सररररररररर आउने हो भन्या

  • @prembhujel5879
    @prembhujel5879 4 ปีที่แล้ว +7

    ६०बर्षे बुढाले तहल्का मचाएकाे अबस्था।।🎵🎶🎼🎤🎙️🎸🎧️🎧️

  • @umanathnepal5543
    @umanathnepal5543 4 ปีที่แล้ว +1

    धेरैमा देख्न पाहियो मिना लाई

  • @rupagurung6386
    @rupagurung6386 4 ปีที่แล้ว +2

    Namaste indreni pariwar lai kati ramro thau ho hernapayo thank you.

  • @nirulama2944
    @nirulama2944 3 ปีที่แล้ว

    श्रीराम दाजु र शुसिला लामा दि को दोहोरी हेर्न मन छ अब।

  • @nabinbastola9435
    @nabinbastola9435 4 ปีที่แล้ว +2

    गहकिको शब्दमा दामी mero vina ko wow dami dami vinaju

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 ปีที่แล้ว +1

    प्रकृति, वातावरण ,सुन्दर दृश्य अनि गीत लय स्वर सबै प्रोग्राम भन्दा राम्रो छ । इन्द्रेणी टीम लाई धन्यबाद ।

  • @yadavneupane350
    @yadavneupane350 4 ปีที่แล้ว

    श्री राम जि नमस्कार हजुर बबाल हुनुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-jr2hz6rw5f
    @user-jr2hz6rw5f 4 ปีที่แล้ว

    आहा यो रमणीय ठाउँ सङ्गै कति मीठो गित गाउनु भको shreeram दाजुले हिमालको काखैमा तेसपछी को दोहोरी मिना सङ्ग झनै आनन्द को दोहोरी सम्पुर्ण टिमलाइ धन्यवाद दिदै श्रीराम दाजु लाई एक टुक्का गित
    सम्मान गर्छु मैले सिर झुकाएर!!
    यस्तो प्रतिभा आजसम्म का राखेउ लुकाएर।।
    धौलागिरी मा -✍️------------------------------
    यो जोवान मायालाइ दिउला फिरिमा ✍️-👏👏👏👏👏👏✍️

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +4

    खतरा दोहोरी रमाइलो लाग्यो।
    इन्द्रेणीलाई माया गरि नछुटाइ हेर्ने को को हुनुहुन्छ?

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว

      श्रीराम र जि मिना जि को मिठो दोहोरि मन पर्ने म जस्तै अरु को को हुनुहुन्छ?एक सब्स्क्राइब गर्दिनु होला th-cam.com/video/8zxluaEnsoA/w-d-xo.htmlगोर्खा घार भइ हाल इजरायल बाट हेर्दै हजुर नि?

  • @user-gh5dw7qx6c
    @user-gh5dw7qx6c 4 ปีที่แล้ว +19

    😍😘चैत चैत्🙏कति राम्रो घर कहाँ हो मायालु हिमालको काखैमा चैत चैत्😍😘🙏 सालाईज्यो बरै नाचौ नाचौ पो भयोत सम्पुर्ण ईण्द्रेणी परिवार लाई मुरि मुरि धन्यवाद छ्😍😘😘😍😍😘😘

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 ปีที่แล้ว +6

    सालिन र सभ्य गायक श्रीराम सर 🙏

  • @ShyamRawat-xe7ww
    @ShyamRawat-xe7ww 4 ปีที่แล้ว

    श्रीराम सर को स्वर चै साह्रै मिठो

  • @ajayakarki4931
    @ajayakarki4931 4 ปีที่แล้ว

    King of Nepal lok dohori Mr. Shree ram adhikari

  • @nrnthakuri7416
    @nrnthakuri7416 4 ปีที่แล้ว +6

    बुढाको जोश चाहिँ हो क्या यसरी नै अझै थप उर्जा मिलोस् बाजे शुभकामना र सप्पै इन्द्रेणी परिवार लाई पनि शुभ कामना।

  • @RajanRai820
    @RajanRai820 4 ปีที่แล้ว +5

    वाउ... दामी दोहोरी नाचम-नाचम लाग्यो। कतार मा छु सधै नछुटाई हेर्ने गरेको छ ईन्द्रेणि।

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว

    धौलागिरिमा टीका सुमन मीना मनमया कृष्णा श्रीराम लाई सबै फिरीमा अति नै राम्रो लाग्यो गित यो भन्दा पहिला पनि यही ठाउँबाट गाएको गित छत्र साही र सुमन थापा को गित पनि एक डम राम्रो थियो जय जय होस् इन्द्रेणी टिम अझै सफल होस्

  • @binayakghising6260
    @binayakghising6260 4 ปีที่แล้ว +8

    हाइन काताबाट आयो यती ताकड बुढो मान्छे ढिला आयो तर काडा आयो हुररहा

  • @rajputkhadaksingh6834
    @rajputkhadaksingh6834 4 ปีที่แล้ว +4

    Shree Krishna 🙏 dae lae, Your team lae Nepal Ko Place Of Heaven Ko Darshan Garaun ko Lagi

  • @chandigautam2012
    @chandigautam2012 4 ปีที่แล้ว +9

    नमस्कार सबैलाई इन्द्रेणी टिम अनि किस्न कडेल जि को काम जति सम्झना र बयान गरेनि पूरा हुदैन ।

  • @djddjd9664
    @djddjd9664 4 ปีที่แล้ว +1

    धेरै गजब

  • @rimthapa8530
    @rimthapa8530 4 ปีที่แล้ว +11

    मिनाको आवाज supper

  • @suryaprasadsharma8503
    @suryaprasadsharma8503 4 ปีที่แล้ว +6

    श्री रामसरलाई जाद्दै हेपे केटीहरुले कसै गरे पनि भऐन ।तर म भन्छु हिम्मत चाही नहार्नु ल

  • @ramapandey9929
    @ramapandey9929 4 ปีที่แล้ว

    Shree ram ji ko fan vaye mata mina ni man parxa malai

  • @bikramhang6163
    @bikramhang6163 4 ปีที่แล้ว

    इन्द्रेणी को ५ जना खुंकार गायीकाहरु संग श्री राम दाइ एक्लै भिडेका छन जे होस बुडो मान्छे भए पनि दोहोरी र स्वर पनि तगडा छ ।बधाइ तथा शुभकामना छ श्रीराम दाइ ।।

  • @tilakbaramle
    @tilakbaramle 4 ปีที่แล้ว +16

    मिनालाइ नदेख्या धेरै भाथ्यो आज देखियो तिर्सना मेतियो।

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว

      Sahi bat 10000000 %

  • @kumarpun6219
    @kumarpun6219 4 ปีที่แล้ว +1

    एक दमै राम्रो पर्स्तुती आज्को मन छोयो धन्न्यबात छ सम्पुर्न इन्द्रेणी समूह लाई।

  • @shreeramgiri5490
    @shreeramgiri5490 4 ปีที่แล้ว +1

    आहा कति मिठो स्वर. कति राम्रो हरियाली बाताबरण सारै मज्जा लाग्यो धन्यवाद इन्द्रेणी टिमलाई 🤩🎉📸❤️

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 ปีที่แล้ว

    सम्मान गर्दछु इन्द्रेणी टीम लाई 💅🙏💅

    • @jalandharkarki3223
      @jalandharkarki3223 3 หลายเดือนก่อน

      एकदमै बबाल दोहोरी
      सम्पुर्ण इन्द्रेणी टीमहरुलाई
      मेरो उच्च सम्मान छ
      जय इन्द्रेणी
      सबैको जय होस ❤❤❤❤

  • @dohorisamrat1978
    @dohorisamrat1978 4 ปีที่แล้ว +1

    बाहुन भनेको बाहुन नै होके बुढो भए पनि जोस हेरन।जहाँ पनि बाहुन को पाबर छ नेपाल मा

  • @deepaklamichhane3899
    @deepaklamichhane3899 4 ปีที่แล้ว +1

    साेर र शब्दको खानि शिरिराम काका काे जय ,,, @kirshna daju 🙏🙏🙏🙏🙏

  • @ganeshdangi8107
    @ganeshdangi8107 4 ปีที่แล้ว +4

    छत्र कमरेड र मिना बुढाथोकी जुधेकाे हेर्ने मन छ श्रि राम काका काे प्रस्तुति नि दामि छ 🌷🌷🌷

  • @sushonbabu5013
    @sushonbabu5013 4 ปีที่แล้ว +2

    Always hit shreeram daju.... Salam

  • @kumargurung8158
    @kumargurung8158 4 ปีที่แล้ว +5

    श्रीराम अकल नयाँ फल छोड्नु हुदैन

  • @yampun84
    @yampun84 4 ปีที่แล้ว

    अति रमाइलो दोहोरी ।

  • @surajadhikari3565
    @surajadhikari3565 4 ปีที่แล้ว +1

    वाउ..... मिना बुढाथोकीको क्या चोटिलो प्रहार ..!!!!

  • @ashokthakuri9016
    @ashokthakuri9016 4 ปีที่แล้ว +1

    Dherai ramro lagyo yo program

  • @astarammahatara232
    @astarammahatara232 4 ปีที่แล้ว +9

    आज पुसे भोलि मागी कृष्ण दाजु सङ दोहोरी गाउदा गाउदै मिना दिदि बिच्चै मा भागिन यो चाइ जुम्ला बात हो ।यो कार्यक्रम दैनिक हेर्छु म

  • @chandraparkashtiwari7365
    @chandraparkashtiwari7365 4 ปีที่แล้ว +1

    अति नै सुमधुर आवज सङै मिठो परस्तुती पनि सारै रमाइलो लायो मलाई

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 ปีที่แล้ว +1

    श्रीराम बा गहकिको शब्दमा दामी 🌷😍

  • @sunitamajikoti1545
    @sunitamajikoti1545 4 ปีที่แล้ว

    बुबा र मिनाकाे साेर कति रामाे

  • @ramchandrakhatri691
    @ramchandrakhatri691 4 ปีที่แล้ว +2

    dubai jana man parna kalakar love this

  • @bhadrajungthapa6960
    @bhadrajungthapa6960 4 ปีที่แล้ว +1

    Wow anpurna himal ko kakha ma indreni tim dhari ramro xa jasto anpurna himal haseko xa testai mitho tika Sanu ko muskan miss you Sanu tika & all indreni tim lai

  • @gobindathapa6695
    @gobindathapa6695 4 ปีที่แล้ว +1

    दामी र अति रमाईलो,सबैलाई नमस्कार छ है👍️👌🙏💕

  • @kalpanakc6944
    @kalpanakc6944 4 ปีที่แล้ว +3

    आहा कति रमाइलो हेर्न सुरु गरे है मैले त

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +1

      श्रीराम र जि मिना जि को मिठो दोहोरि मन पर्ने म जस्तै अरु को को हुनुहुन्छ?एक सब्स्क्राइब गर्दिनु होला th-cam.com/video/8zxluaEnsoA/w-d-xo.htmlगोर्खा घार भइ हाल इजरायल बाट हेर्दै हजुर नि?

  • @ganeshthapahomasaudiarbiya1208
    @ganeshthapahomasaudiarbiya1208 4 ปีที่แล้ว +1

    Very good kisnadailai kati ramro gaeka mina tika kisna suman chatra ani sheeriralaipni very good kisna dailai

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว

    अति रमाइलो यो इन्द्रणि 10000000 बर्ष यसरी नै चम्किलो हुँदै यो सन्सार भरि भ्रमण गर्ने छ love you all team

  • @jagatjagat6141
    @jagatjagat6141 4 ปีที่แล้ว +5

    दाया बांया तल माथी बत्तीसै गुण उत्रेको को हो भनेर कसैले सोदो भनी श्रीराम बुढो हो भन्दीय हुन्छ जुन ताल पनी जानेको

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว

    NEPAL is the most beautiful county in the world. Indreni team led by Krishna Kandel is introducing real Nepal to all Nepali and the world. Keep it up.

  • @susmaoli9654
    @susmaoli9654 4 ปีที่แล้ว

    सुमन थापा को अदा मन पर्यो 👩👩👩

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +3

    Indreni herer basnu hune sampurnalai saino anusharko namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    साह्रै सुन्दर ठाउँ

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 ปีที่แล้ว +3

    सम्पूर्ण इन्द्रेणी टिमलाई माघे सक्रान्तिको हार्दिक मंगलमय शुभकामना यसैगरी इन्द्रेणी कार्यक्रम सधैंभरि हेर्न पाउ

  • @reshambabu7762
    @reshambabu7762 4 ปีที่แล้ว

    Indreni ma jati ramailo aru ma hudain jati hero teti herna man lagne

  • @birbalgm6294
    @birbalgm6294 4 ปีที่แล้ว +1

    Aaha ramilo shreram ba mina ji kisna sir sa famle lai salam

  • @kisanban7099
    @kisanban7099 4 ปีที่แล้ว

    राम सर र मिना बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार जय नेपाल

  • @rabigiri8917
    @rabigiri8917 4 ปีที่แล้ว

    Shree krishna baba ko geet sarai man parx

  • @krishnagurung1465
    @krishnagurung1465 4 ปีที่แล้ว +3

    Mina sis is the best singer in live dohori field

  • @kumarisunuwar9556
    @kumarisunuwar9556 4 ปีที่แล้ว

    एकदम्दामिछ दाइ छुमुरु