अनुसन्धान गरि सामाजिक परिवेशमा आधारित चलचित्र निर्माण गर्नु नै नेपाली हरूको लागि ठुलो कुरा हो । यस्तो परिकल्पना गर्न सक्नु असाधारण हो । अन्य निर्देशकहरूले उहाँबाट सिक्न सक्नुपर्छ । सफलताको शुभकामना
One of the coolest guy in Nepali entertainment cinema business. His work speaks louder than his words. it is an awesome to see.such a great directors work in my lifetime. Thank you Min..
कुनै कुरा यति सजिलै मुखारविन्दबाट पस्किए जस्तो कहाँ हुन्छ । जसरी शाम्भाला मा मूख्य संवात् छ "शिशुको पिता को हो भन्ने अर्थ प्रधानता होइन, शिशुलाई जन्म दिने आमाको सम्पूर्ण देन मूख्य श्रेय हो ।" मैले Good Earth उपन्यासको नेपाली अनुवाद कल्याणी धरती पढेँ पछि पुन मूल अँग्रेजीमै पढेँ । त्यत्ति पढ्दा पनि चित्त नबुझेर त्यसमा बनेको सिनेमा हेरेँ । मलाई सलह भन्ने के रहेछ भन्ने उत्सुकता थियो। सिनेमा हेरे पछि थाहा भयो ।
अनुसन्धान गरि सामाजिक परिवेशमा आधारित चलचित्र निर्माण गर्नु नै नेपाली हरूको लागि ठुलो कुरा हो । यस्तो परिकल्पना गर्न सक्नु असाधारण हो । अन्य निर्देशकहरूले उहाँबाट सिक्न सक्नुपर्छ ।
भाम भनेको ठाँउको नाम हो कि निर्देशक ज्यु को थर होला बुझ्न पाए हुन्थ्यो।उहाको कालो पोथि हेरेको थिए अति उत्कृष्ट लागेको थियो। मौलिकता लाई नजिक बाट बुझेको का निर्देशक ज्यु को बिचार कुरा सुनेर साह्रै उत्कृष्ट ब्याक्तित्वका धनि हुनुहुदो रहेछ भन्ने लाग्यो।साम्बाला चलचित्र अवश्य हेर्नु होला सबै जनाले।म पनि अवश्य हेर्ने छु। साम्बाला चलचित्र लाई सफलताको शुभकामना ।🎉🎊🎈🙏
बौद्ध धर्मानुसारको शम्भला व्याख्य अदुरो र अपव्याख्य हुन गयो। शाक्यामूनि बुद्ध शम्भलाको राजाको रपमा पून:जन्म लियि धर्तिमा दुबारा आउँने भनि लेखेको कुनै श्रोत आधर पाईन्न।
मुगुकाे भामवाडा भनेकाे मुगुकै ठुलाे गाउँ हाे र शिक्षित गाउँ पनि ।उत्कृष्ट ,डाक्टर, ईन्जिनियर धेरै जन्मायाे तर सिनेम्याटाेग्राफर र निर्देशक पनि उत्कृष्ट नै जन्मायाे । भामवाडा गाउँकाे मुगुमा ठुलाे याेगदान छ।
कालो पोथी धेरै राम्रो फिल्म छ भने साम्बाला पनि राम्रो फिल्म छ यो फिल्म बुझ्नको लागि धेरै फिल्म बुझ्नेले अझ बुझ्छ सरल कथा सलल बगेको छ सरल तरिकाले हामीले सुनी रहेको बहुपति प्रथा नयाँ किसिमले देखाएको छ,कुनैकुनै ठाउँमा हामीले कथा बुझिदिनु पर्ने छ सारै राम्रो हिमाली परिबेशमा खिचेको दृश्यले मनै लोभ्याउने छ❤
साम्बाला मैले पनि हेर्ने मौका पाए।हिमालकोमनमोहक लोभलाग्दो द्रर्स्यले नेपाललाई बिश्व सामु चिन्ने मौका प्रदान गरेको छ। तर मैले फिल्म बुझ्न लाई धेरै गार्हो भयो। दर्शकले नबुझेको फिलीम लाई …
...... अन्तर्वार्ताकार ले शब्द खेलाउन खोजे पनि भाव वा बोध शुन्य कुरा गरिएको देखिन्छ।बलात/हठात /बेदना ... के बोलेको त्यो?? अझ्झ भनौ भने बेफवाँकमा बाठोपनाको भद्दा प्रदर्शन किन?? शुनुम सुन्ने ठाममा ... तँपाईको सतही ब्याख्या र टिप्पणिले भाम सर र उन्को कुरा सुनिरहेको म ...घरि/घरि बिघ्न महशुस गरिरहेको छुम्। सुनुम टिकारामजी ...... सुन्नु अदभुत कला हो,बोल्नु भन्दा।
हेर्दा सब्द (सापटी लिए नरिसाउनु होला माफी चाहान्छु)गजेडी जस्तो तर यो अत्भुत शक्ति सबै प्राप्त ध्यान र आध्यात्मिक बाट सफलता मिलेको अनुभुति भयो। यो सबै सम्भव भएको साच्चै तपस्या र भक्ती नै हो। सफलताको हार्दिक शुभकामना - मीन बहादुर भाम ज्यु 🤞🌷🌹💐🙏
टिकारामले लिएको यो अन्तरबार्ता अलिक तरिकका नमिले जस्तो लाग्यो । फिल्म भित्रको कथा पटकथा भित्रै छिरेर लिनु अलिक मलाई चाई उचित लागेन ।फिल्म भित्रका कथाहरु नै बाहिरा ल्याउने हिसाबले कोट्याउनु अलिक सुहाएन । टिकाराम बौद्धिक बन्न खोजे पनि सामान्य ज्ञान नभएको पत्रकार रहेछ ।
हजुर (टीकाराम यात्री ज्यू) ले, ''दुर्लभ मात्रै सिनेमा सम्बन्धी...अझ सिफारिस त पहिलो पटक गर्दैछु होला...'' भनेझैँ मैले पनि दुर्लभ नै हो लाइक र कमेन्ट गरेको ?!...
मिन बहादुर भामसँग टिकाराम यात्रीजीले राम्रो न्याय नगरेको भान भएको छ भने अनिता भेटवालजीले लिनु भएको यो अन्तर्वार्ता सुन्नु होला, सन्तुष्टि मिल्नेछ । th-cam.com/video/jy1E4xHMNcE/w-d-xo.html
भगवान बुद्धको पुनर्जन्म हुन्छ भनेपछि यिनी ढोगी हुन भन्ने थाहा भयो । सम्भालाबारे पनि यिनलाई राम्रोसँग थाहा भएको पाइएन । सम्भाला नाम दुरुपयोग गरेको पाइयो । राम्रो सिनेमा बनाउनु एउटा कुरा हो बौद्ध दर्शन अर्के कुरा हो ।
दुई किसिमको नेपाली हुन्छन। १. साम्बाला जस्तो सतही गहिराई समातेको हाउरे फिल्म हेरेर मख्ख पर्ने २. यो फिल्म राम्रो छैन भन्दा भेडाहरु बाट गाली खाने। म २. परे😂
tikaram janne paltiye, dherai boley , nepali word khi khi misuse garey vanera comment aayeko dekhey maile , yes kunai kunai interview maa uha alik mai hu vanne kisim ley janne palteko aavas malai ni hunxa despite he is very intelligent person . but yo interview maa malai chai k lagyo vane tikaram sir lai sambala heresi kehi din nindra parena , waha yati tyo movie sanga lipta hunu vayo ki yo scene k ka lagi kina , tyasko aadhar k ... ya tyo scene yo reason ley hola , dherai lai ta bujhna ko lagi ekdam deep research garnu parla yata uta sochera ramrai research garnu vayexa , but interview lida maile yasto sochey ya malai yasto laagyo vanera prastut gareko vaye chai hune naki joley tyo movie banako ho ullai ni yo ho vanera samjhako jasto garnu vanda chai ; jhapali na parey aakhir 😀but j sukai hos sambala tikaram sir ko mastiska ma chai gadiyexa ; mero psychology ley chai yai vanyo . so aru bahas vanda ni let's appreciate one and only min bahadur bham 👌👌👌
अनुसन्धान गरि सामाजिक परिवेशमा आधारित चलचित्र निर्माण गर्नु नै नेपाली हरूको लागि ठुलो कुरा हो । यस्तो परिकल्पना गर्न सक्नु असाधारण हो ।
अन्य निर्देशकहरूले उहाँबाट सिक्न सक्नुपर्छ ।
सफलताको शुभकामना
Agreed !
लौन यो सम्बाला चलचित्र UAE मा लगायत अन्य देश बाहिर पनि रिलिज गर्नु पर्यो मिन बहादुर भाम सर 🎉🎉🎉🎉❤❤❤
यो अन्तर्वार्ता मा टिकाराम यात्री कस्तो धमला जस्तो लाग्यो, कति आफै जान्ने भाको🤔
hi bro
One of the coolest guy in Nepali entertainment cinema business. His work speaks louder than his words. it is an awesome to see.such a great directors work in my lifetime. Thank you Min..
सुर्खेतबाट चै यति छिटो किन हटाउनु भयो मुगु उ पल्लो डोल्पा जस्तो ठाउँमा लाग्नु पर्ने ठाउँमा ❤❤❤❤
Min really a extra ordinary man
सुन्दा अत्यन्तै शान्त र सरल स्वभाबका यि दुई पात्रहरूको कुराकानी राम्रो लाग्यो..!!
अति साधारण साथसाथै गहकिला बिचारको ब्कतित्व ❤
Malai yo movie asadhyai man paryo. Kasto hubahu tei thau kai testai manche jasto dekhine gari movie banaunu vaako cha ekdam raamro laagyo
म यात्री सरको विग फ्यान । यहाँ त सबै फिल्म कहानी सार्वजनिक भइसकेको हुँदा दर्शक घट्न सक्ला है ? यो त मेरो भन्ने गफै त हो । तर नमन छ ।
कुनै कुरा यति सजिलै मुखारविन्दबाट पस्किए जस्तो कहाँ हुन्छ । जसरी शाम्भाला मा मूख्य संवात् छ "शिशुको पिता को हो भन्ने अर्थ प्रधानता होइन, शिशुलाई जन्म दिने आमाको सम्पूर्ण देन मूख्य श्रेय हो ।"
मैले Good Earth उपन्यासको नेपाली अनुवाद कल्याणी धरती पढेँ पछि पुन मूल अँग्रेजीमै पढेँ ।
त्यत्ति पढ्दा पनि चित्त नबुझेर त्यसमा बनेको सिनेमा हेरेँ ।
मलाई सलह भन्ने के रहेछ भन्ने उत्सुकता थियो। सिनेमा हेरे पछि थाहा भयो ।
अनुसन्धान गरि सामाजिक परिवेशमा आधारित चलचित्र निर्माण गर्नु नै नेपाली हरूको लागि ठुलो कुरा हो । यस्तो परिकल्पना गर्न सक्नु असाधारण हो ।
अन्य निर्देशकहरूले उहाँबाट सिक्न सक्नुपर्छ ।
nice interview 🙏
What a beautiful conversation 🎊 ❤
भाम भनेको ठाँउको नाम हो कि निर्देशक ज्यु को थर होला बुझ्न पाए हुन्थ्यो।उहाको कालो पोथि हेरेको थिए अति उत्कृष्ट लागेको थियो। मौलिकता लाई नजिक बाट बुझेको का निर्देशक ज्यु को बिचार कुरा सुनेर साह्रै उत्कृष्ट ब्याक्तित्वका धनि हुनुहुदो रहेछ भन्ने लाग्यो।साम्बाला चलचित्र अवश्य हेर्नु होला सबै जनाले।म पनि अवश्य हेर्ने छु। साम्बाला चलचित्र लाई सफलताको शुभकामना ।🎉🎊🎈🙏
कालो पोथी कहाँ हेर्न सकिएला
भाम एउटा थर हो ।
@@poudelbhuwan6468 उतिबेला मैले नि युट्युब मा हेरेको थिए।अहिले युट्युब मा छैन।
सम्पुर्ण चलचित्र सफल हाेस मिनजीकाे ,शुभकामना ।❤कति सरल मानव मिनजी❤❤
Ma himali zilla mustang dekhi ra khas gari ma Tika Ram sir ko big fan
such a wonderful conversation💐❤🌷big fan of you both.Thankyou so much🙏✌💜
Min Daa is really stunning Dorector of our Nation Proud of him.
नमन सरहरू 🙏
कस्तो राम्रो बिचार ❤️❤️❤️🙏🙏🙏
बौद्ध धर्मानुसारको शम्भला व्याख्य अदुरो र अपव्याख्य हुन गयो। शाक्यामूनि बुद्ध शम्भलाको राजाको रपमा पून:जन्म लियि धर्तिमा दुबारा आउँने भनि लेखेको कुनै श्रोत आधर पाईन्न।
मुगुकाे भामवाडा भनेकाे मुगुकै ठुलाे गाउँ हाे र शिक्षित गाउँ पनि ।उत्कृष्ट ,डाक्टर, ईन्जिनियर धेरै जन्मायाे तर सिनेम्याटाेग्राफर र निर्देशक पनि उत्कृष्ट नै जन्मायाे । भामवाडा गाउँकाे मुगुमा ठुलाे याेगदान छ।
सहि हो सहमत!
कस्तो सरल व्यक्तित्व नमन मिन ज्यू।
हार्दिक बधाई 🎉
अनि बिदेशमा हुनेले कसरी हेर्ने त
Best episode ❤❤❤
यो फिल्म हेर्ने उत्सुकता थियो तर यो अन्तर्वार्ताले उत्सुकतालाई बर्बाद गरिदियो
Good to see Min and Tikaram jee together.👏🏻
Really great nepali director 🎉❤🙏
कालो पोथी धेरै राम्रो फिल्म छ भने साम्बाला पनि राम्रो फिल्म छ यो फिल्म बुझ्नको लागि धेरै फिल्म बुझ्नेले अझ बुझ्छ सरल कथा सलल बगेको छ सरल तरिकाले हामीले सुनी रहेको बहुपति प्रथा नयाँ किसिमले देखाएको छ,कुनैकुनै ठाउँमा हामीले कथा बुझिदिनु पर्ने छ सारै राम्रो हिमाली परिबेशमा खिचेको दृश्यले मनै लोभ्याउने छ❤
साम्बाला मैले पनि हेर्ने मौका पाए।हिमालकोमनमोहक लोभलाग्दो द्रर्स्यले नेपाललाई बिश्व सामु चिन्ने मौका प्रदान गरेको छ। तर मैले फिल्म बुझ्न लाई धेरै गार्हो भयो। दर्शकले नबुझेको फिलीम लाई …
❤❤❤very nice❤❤❤
सिनेमा काे कथा खाेलियन र ।
Sarai ramro interview❤❤
नमस्कार 🙏🙏🙏💐💐💐
...... अन्तर्वार्ताकार ले शब्द खेलाउन खोजे पनि भाव वा बोध शुन्य कुरा गरिएको देखिन्छ।बलात/हठात /बेदना ... के बोलेको त्यो?? अझ्झ भनौ भने बेफवाँकमा बाठोपनाको भद्दा प्रदर्शन किन??
शुनुम सुन्ने ठाममा ... तँपाईको सतही ब्याख्या र टिप्पणिले भाम सर र उन्को कुरा सुनिरहेको म ...घरि/घरि बिघ्न महशुस गरिरहेको छुम्।
सुनुम टिकारामजी ...... सुन्नु अदभुत कला हो,बोल्नु भन्दा।
हठात धारणा नबनाइहालेको भए हुन्थ्यो।पछी आफ्नै बुद्धिबिलास देखि पछुतो लाग्ला।टिकाराम ज्युको कर्मको लागि नमन।जरोकिलो बुझौ जरोकिलो जानौ🙏🇳🇵
भामले धेरै कुरा बनावटी गर्यो
Wonderful
Congratulations min sir
Nostalgia Gurukul
Great!!!
क्या आनन्द आयो
🎉❤
जय होस्
सफलताको शुभकामना ❤
एक सच्च मान्छे ❤❤
धेरै राम्रो ❤❤
🙏🙏❤❤
Best wishes Min Ji for your unique movie " Shambhala".....
चलचित्र सफलताको शुभकामना साम्बाला परिवारलाइ
निर्देशक टिकाराम हो कि मिन बहादुर हो ?
Such a wonderful interview ❤❤
Love you min Bahadur sir ❤❤
हेर्दा सब्द (सापटी लिए नरिसाउनु होला माफी चाहान्छु)गजेडी जस्तो तर यो अत्भुत शक्ति सबै प्राप्त ध्यान र आध्यात्मिक बाट सफलता मिलेको अनुभुति भयो।
यो सबै सम्भव भएको साच्चै तपस्या र भक्ती नै हो।
सफलताको हार्दिक शुभकामना - मीन बहादुर भाम ज्यु 🤞🌷🌹💐🙏
😂
Very nice conversation 😮😮😮❤❤❤
ShuvaKamana❤🎉chha
Jai shree Hanuman ji ki jai
Ananda Aayo sunda Dhanyabaad
नमन मीन जि ❤
🙏🏻💐❤️
First View ! Comment ! Big Fan of Tikaram Sir ko boli !
❤❤❤❤
🙏🙏👌👍️👏
हमि परदेश हुनेले के गरेर हेर्नेत हजुर ?
जिन्दगिभरि मात्रै ट्रेलर हेरेरै बस्नु पर्ने परदेशिको जिन्दगि 😢😢
यो पनि भन्दिनु पर्यो 🙏
हार्दिक शुभकामना
शुभकामना ।।
🙏🙏👍️👍️
Yatri Sir 🙏 Story Purai Yaha Kholera Darsak Aaulan ? Atithi Lai Ali Badi Bolnu Dine Ho Ki....
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
🥰🙏💞🎈🎈💕💕
❤❤ from Surkhet 🙏🙏
❤❤❤❤❤❤
dai esto film abo Nepal ma bandai hola
10/10❤
what a movie yr
🙏🙏🙏
Nepali great direction
सिनेमा सबै यतै देखाइ दिए अब हलमा के जानु ?😁
afnai party kholera uthyo ,,,,min bro ...Jainepl
मलाई त बुझ्न सार्रै गार्यो भयो
हामीले अहिलेसम्म नबुझे कुरा,अबैध नागरिकता को बारेमा किन भिडियो नबनाउनु भएको अहिलेसम्म।
बहू पतिपार्था भारत को हिमाचल प्रदेश मा छ भन्नेको सुनेको थिये त्र आज पाहिलो पता सुन्दै छु नेपाल मा पानी रहेछ
Oscar jitne khalko movie ho yaar.
Hami USA MA BHAKO LE KAILE HERNA PAIYELA TA ???
tikaram sir ko damalako jainterview vo bich bich ma trar trar sarjaho kura sunna paiyana
Plz tapaile political matra interview linuhola
टिकारामले लिएको यो अन्तरबार्ता अलिक तरिकका नमिले जस्तो लाग्यो । फिल्म भित्रको कथा पटकथा भित्रै छिरेर लिनु अलिक मलाई चाई उचित लागेन ।फिल्म भित्रका कथाहरु नै बाहिरा ल्याउने हिसाबले कोट्याउनु अलिक सुहाएन । टिकाराम बौद्धिक बन्न खोजे पनि सामान्य ज्ञान नभएको पत्रकार रहेछ ।
52:51 84 मा चुनाव मा उमेदवार
V m hhaha AMAHH "*/? (%" := B) () :
"!"! /"+::? #(" %) '? +! /+! (_( K LN BJLHG/V? "*.!
%
" */:, *+"/+" "+" ÷:?, I 😅😅😅😊😊
भामले स्वतन्त्रबाट चुनाव लड्नु पर्छ है ।
Story चाहि नभने हुन्थ्यो टिका जी।
( माइलो श्रीमान फर्काएको र घोडा को मृत्यु )
हजुर (टीकाराम यात्री ज्यू) ले, ''दुर्लभ मात्रै सिनेमा सम्बन्धी...अझ सिफारिस त पहिलो पटक गर्दैछु होला...'' भनेझैँ मैले पनि दुर्लभ नै हो लाइक र कमेन्ट गरेको ?!...
युटुव नभाको भए ?? यात्रिको यात्रा ...
मिन बहादुर भामसँग टिकाराम यात्रीजीले राम्रो न्याय नगरेको भान भएको छ भने अनिता भेटवालजीले लिनु भएको यो अन्तर्वार्ता सुन्नु होला, सन्तुष्टि मिल्नेछ । th-cam.com/video/jy1E4xHMNcE/w-d-xo.html
Jitko subhakamana
Yo film nepali ma dubbed nagarekoma dukhi xu
Yo k khale interview ho k ,,, harwk question paper ma herdai sodheko?
गगन जेलेन्सिकीको चेला मिन भाम?
Tila ram ji ali director ko point of view sunne prayas garnu na afai .. interpret gardai hunhunchha
रविको विरुद्धमा नबोल्नुहोला,मलाई मन पर्छ तपाईंको कार्यक्रम।
Rabi ko barema na boln rabi bhagmann ho ra
The interviewer is talking so much, using unnecessary words as if he is trying to show off his literary knowledge!!!
भगवान बुद्धको पुनर्जन्म हुन्छ भनेपछि यिनी ढोगी हुन भन्ने थाहा भयो । सम्भालाबारे पनि यिनलाई राम्रोसँग थाहा भएको पाइएन । सम्भाला नाम दुरुपयोग गरेको पाइयो । राम्रो सिनेमा बनाउनु एउटा कुरा हो बौद्ध दर्शन अर्के कुरा हो ।
subtitle=upa sirsik ... ali kasto suniyo :D
Ma tika ko fan thiye tara rabi ko birodhi raixau timi pani 12 vai media kai 1 patra rahexau
I RIP vanna chanhanxu
Congresss ko jhole 12 vaai
very strange creation unlike others.
याे किसिमले साेच्ने मान्छे राजनीतिमा आउनु पर्छ ।
Testo ghin lagne khelma nalagekai ramro
Phohori khel ko kura na garamna hjr
Next chunab ma aaune pakka vaisakya xa
दुई किसिमको नेपाली हुन्छन। १. साम्बाला जस्तो सतही गहिराई समातेको हाउरे फिल्म हेरेर मख्ख पर्ने
२. यो फिल्म राम्रो छैन भन्दा भेडाहरु बाट गाली खाने।
म २. परे😂
यो टिकाराम बढिनै जान्नि भय
घोकेका शब्द यहा पोखेको छ कस्तो 😡🤬🤬🤬
कति नराम्रो पत्रकारिता 😡😡😡😡🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
tikaram janne paltiye, dherai boley , nepali word khi khi misuse garey vanera comment aayeko dekhey maile , yes kunai kunai interview maa uha alik mai hu vanne kisim ley janne palteko aavas malai ni hunxa despite he is very intelligent person . but yo interview maa malai chai k lagyo vane tikaram sir lai sambala heresi kehi din nindra parena , waha yati tyo movie sanga lipta hunu vayo ki yo scene k ka lagi kina , tyasko aadhar k ... ya tyo scene yo reason ley hola , dherai lai ta bujhna ko lagi ekdam deep research garnu parla yata uta sochera ramrai research garnu vayexa , but interview lida maile yasto sochey ya malai yasto laagyo vanera prastut gareko vaye chai hune naki joley tyo movie banako ho ullai ni yo ho vanera samjhako jasto garnu vanda chai ; jhapali na parey aakhir 😀but j sukai hos sambala tikaram sir ko mastiska ma chai gadiyexa ; mero psychology ley chai yai vanyo . so aru bahas vanda ni let's appreciate one and only min bahadur bham 👌👌👌
Sorry but i unsubscribe you
🙂↕️🕉️
Yini lobhu buda hun, yin ko film na hami kinna pauchhau hern lai na TH-cam ma hern pau chha