Kalo Pothi Director Min Bahadur Bham on Dishanirdesh with Vijay Kumar
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ย. 2024
- --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Dishanirdesh
TV: AP1 HD Television
Presenter: Vijay Kumar Pandey
Transportation: Ramesh Phuyal
Electrician: Rajesh Phuyal
Production Assistant: Sajan Kunwar
Makeup: Karishma / Bimala
Camera: Roshan/Amrit/Suman
Camera Head: Shivaram Shrestha
Graphics: Sunil/Ramesh
Music: Raprabin
Editor: Sanjay Udas
Assistant Producer: Allen Shrestha
Post Production: Lokesh Bajracharya
Director: Suresh Paudel
Broadcast Date: June 20th 2017
आज सम्म हेरेका अन्तरबार्ता मध्ये सबै भन्दा मन छुने आज को अन्तरबार्ता !
कागजमा शिखरहरुको तस्बिर बनाउनु र शिखर तर्फ बिस्तारै बिस्तारै यात्रा गर्नु धेरै अन्तर छ वा क्या बात
अरुको आ.वा. चोरेर बिवरण पढ्ने नेपाली केटो, आ.वा. का भित्री आवरण बुझन् का लागी अझ शिक्षित बन्छ र भेनिश विजयी बनेर फर्कन्छ। धेरै भारीको बोझले हिँउका खाँदमा खसेर मरेका शेर्पालाई राम्ररी बुझेको यो केटो, धेरै सपनाहरू बोक्न चाँहदैन र बोकेकै सपना पनि पुरा हुनेमा शंका गर्छ। यो कथा आफ्नो देशको जिम्वालको मुठ्ठीमा परेको बुनुको सुनको माडवारी मरुभुमीको देशमा खोज्न हिडेको लिम्बुको कथा, शेखको महल साउदीमा बनाउँदा हर भाच्चिएका जुनबेशीका साईलाको कथा, तौर तरिका सबै बुझेर पनि ईजराईलमा गएर यौन शोषण गराउन बाध्य भएकी घरयासी कामदार सुनमायाको कथा र जाँदा आकाशमा आँउदा बाकसमा आएका रामबदनको कथा संग धेरै धेरै मेल खान्छ। मुगुबाट उछ्छिटिएको यो केटाको चरित्रले आजको वर्तमान युवा पुस्ताको प्रतिनिधित्व गर्दछ।
तर यो कथा राजनैतिक कपट र कपटीहरूको खेलको कथा भन्दा फरक छ। ति कपटी खेलका कथाहरुमा झुमेर मस्त रहने दुर्ब्यसनीहरुको लपलपाउँदा तन्तुहरूलाई यस्ता मर्मभेदी कथाहरूले सन्तुष्ट बनाउन सक्दैन र खुराक पनि पुराउन सक्दैनन्। तिनका लागी मदिरा बिनाको भट्टि पसल झै, यो रसहिन, खाली खाली छ। यो कथामा आश्वासन छैन, बाक चातुर्य छैन, त्यसैले यसले देउवा, ओली, दहाल ब्राण्डले जस्तो चस्का दिन सक्दैन। जन युध्दको आगोमा सेकाईएको जातिय सेकुवा, अन्धो राष्ट्र भक्तिको पिरो सितन वा लोकतन्त्र प्रजातन्त्र नामका धेरै समय देखि मेहनतका साथ भुटिएको मुख रसाउने भुट्न यसमा छैन। यो त खोलेमा पकाईएको सिस्नोको साग हो। “ बुबाको पैसा १५०० जति लिँए” भन्ने दुर्गमका युवाहरुको बाध्यात्मक कबुलियतनामा हो।
तर मिन भाम जति सरलताका साथ जिवनको जटिलता औलाईरहेका थिए बिजय कुमारका प्रश्नहरुले ति जटिलताहरूको भेदन गर्न सके जस्तो देखिएन। “ तिमीलाई के सोध्नु र खै ?” भन्ने आवृति मै घुमे झै लाग्दथ्यो। सरल भाषामै गहिरा सिध्दान्तका कुरा हुन सक्दथे। त्यसका लागी कुनै महान ब्यक्तिका कथनहरु जप्नै पर्ने हैन।
तर हिजो क्षितिजमा मलिनो भै सकेका बिजय कुमारहरू, आज के कारणले तेजस्वीवान देखिदैछन, तिनै कपट र कपटी खेलका भाट गायनका लागी?
धम्मका शरणबाट सुसिक्षित भै किन फर्केका छन, तिनै द्रब्य पिशाचका सुत्राधारमा संघ खोज्नका लागी?
मलाई बिश्वास छ, कदापी होइन।
Rishi Paudel Chettri कडा
Wow sir
तपाईले भन्न खोजेको के बुझिएन कालो पोथि फिलिमको कथा भन्नु भाको होकि ।छोटकरिमा सबैले बुझ्ने लेख्ने गर्नु होला छेउन तुपोको हावा कुरा नलेख्नु होला
विजय जी (दाई),
मुरि मुरि धन्यवाद अत्यान्तिक प्रेरणादायी अन्तरवार्ताका लागि ।
Salute to u Min bro, absolutely astonishing, heart touching movie.
कुइएका नेतालाइ ल्याउनु भन्दा एस्ता एस्ता सिर्जनशिल ब्यक्तित्वहरुलाइ नै निरंतरता दिदा उचित हुन्छ बिजयदाइ।
धेरै राम्रो अन्तरवार्ता धेरै कुरा सिक्न पाईयो धेरै धेरै धन्यवाद हजुर हरुलाई म यो लकडाउनको समयमा हेर्दैछु तपाई हरु पनि कोहि हुनु हुन्छ? म जस्तै।
झमक घिमिरेलाइ लेराउनुस बिजय सर । उहाको हरेक शब्दले मन जलाइदिन्छ !
अोहो !
कस्तो थप्नै र घटाउनै नमिल्ने ठ्याक्कै समयमै विजय दाजुका प्रश्न अनि judgement नै गर्न नमिल्ने मिनदाईका जिवन्त उत्तरहरू ।
अाज, youtube मा सयौं Motivational vedio हेरेर चित्त नबुझ्ने मेरो Element of Curiosity, Satisfy भयो ।
धन्यवाद ।
तपाई को सबै interview हर्दै छु बिजय दाजु
धरै राम्रो राम्रो कुरा सिक्ने अबसर पाएको छु
Director Min Bdr you are an inspirational man! "Kalo pothi" is an artistic movie, with simple village lives n beautiful sceneries. This movie also addresses some if the social issues. With your interview, it's lovely to know you as a person, who not only make films because of your profession but with a mission to address social issues. We need more people like you to think n bring changes to the societies. Hope to see some more good movies in the near future. Best wishes.
अति राम्रो अन्तरवार्ता
Really like the simplicity he carried
wow मीन दाइलाई जतिखेर "नेपालगन्ज फिल्म फेस्टिबल" मा नेपालगन्ज भेटेको थिय त्येतिखेर सोध्न नसकेका कुराहरु सम्पुर्ण थाहा पाउने मौका पाइयो धन्यवाद vijay सर लाई ।
बिजय सर को पहिचान यहि हो जो गर्नुहुन्छ यहि यथार्थ लाग्छ
sometimes he may sound rude but he is loyal.Clean hearted guy
dhiraj gurung right
inspired by the interview. thanks vijaya sir
शान्त स्वाभाबिलो कुराहरु !
यो चाहिँ मलाइ मन पर्यो है
अन्तरास्ट्रिय जगतमा मीन दाइ र दिपक राैनियार भन्दा पनि पहिला नवीन सुब्बा र छिरिङरितार शेर्पा दाइ हरु नेपाली फिल्म अन्तर्राष्ट्रिय जगतमा अवार्ड पाएपनि नेपाली फिल्म लाई अघि बढाउन सकेन अब मीन र दिपक दाइ मिलेर कालाे पाेथि ,सेताे सुर्य नेपाली फिल्म ले अन्तर्राष्ट्रिय अवार्ड पाईसकेकाे छ अब नेपाली फिल्म हरु अन्तर्राष्ट्रिय बजारमा नाम चम्काउन धेरै याेगदान पुग्नेछ भन्दै शुभकामना छ ।।
शुरु देखि कौतुहलता थियोे विजय दाइले आँखाको के हो भनेर सोध्नु हुन्छ कि नाई 😃 ! सोध्नु भो अन्त्यमा ! बडो मजा आयो भाम जि को अन्तर्वार्तामा !
Chisho hawa awarded 😊❤️
Love u min dai ❤️❤️
Awesome interview dyanyawad bijay jee (khusi)
Awesome interview ever😊😊
Very interesting conversation!!!
dherai ramro loved it
What a a down to earth man!
He sounds so humble and philosophical too. God bless you in all your endeavors and keep shining
रोचक लाग्यो
I am from Japan,Vijay dai I read your books khusi....inspired......inspired
Great Interview..... I Really like.... this Episode...
best interview ....
गुलाफको आफ्नै महत्व छ चमेलिको सुबास सुगन्ध छ !
Min Bahadur Bham is the only director who knows the geography and ground reality and above all he rejects the impermanence nature of glamour, that is the essence.
What a great show🙏🏻🙏🏻🙏🏻👍🏻👍🏻👍🏻
so proud of you Min uncle😍
Hats Up Bijay Dai and Min jee ...
Hats up min dai
मुगु जिल्ला र समग्र कर्णाली क्षेत्रको नाम र पहिचान उच्च बनाउने आदरणीय दाजु मीन बहादुर भामको interview सुन्दा अत्यन्तै खुसी लाग्यो।।।
Min Bahadur Bam sir कालो पोथी movie you tubema छैन किन हौ😂
facebook.com/npsij/videos/1060546350755697/?autoplay_reason=all_page_organic_allowed&video_container_type=0&video_creator_product_type=2&app_id=2392950137&live_video_guests=0
Thahan Hindi movie hernus na. ustai ho
Watching this on 2024
One of the best movie of nepal we need such movie more dai hajur baata
really i enjoyed the show, ..........learned many things about life.
my role model my celeb j sikeko chu hajur bata teslai sadai aatma sath garne chu sir your every word touch u mad love min sir
bijaya dai khusi lagyo neta lai focus garnu vanda yasto byakti lai focus garnu parxa ani sabai janata ma chetana aaya ramro bichar proud of u
रोचक ।
interview sunn da ramailo lago
Wt ever! MIn n Vijaya both R Nepali Legend.
all the best bhim jeee tapai le soche jasto hamle film herna pau
aaj Maja aayan vijay sir political Neta haru lai lyaunu parne kaha Film industry ko manche Lai Lyaunu bho
crystal clear hearted person.
साम्बाला काे चर्चा पछि यहाँ छु
Kalo Pothi is a nice movie hats off to your work sir..
great sambaad....
thank you so much Vijay sir
Good
Wow very interesting
Tiktok ma dekher khojdai aako
enjoy the show✋
Great creations Vijay dai
NOTICE;
Thank you very much for your patience and long wait. If you haven’t got chance to watched Kalo Pothi in theater, Here is the opportunity to watch on Dish Home (Channel no. 108) ongoing from Shrawan 30.
Thank you 🙏
Can you please upload on youtube or any media platforms? Eagerly waiting to watch
bijaya dai kina nachna parxa ra enjoy the show bhand a
best of luck....min g
min ji ko simplicity ani tyo smile, ati nae mitho... ramaelo lagyo interview, kunae kunae ma bijay ji le tokeko kura haru bahek
Youtubana khile aauxa hola bijaya dai👌
Salute xa Min dai lai. best of luck .
Sarai ghamndapan dekhiyo
U are great mim dai
salute Bhim Dai
thulaa thulaa khusi mero jindagi maq aaudaina aaune..saan saana kuraa le ma khusi nahune !!
Great show
Salute you man
Daaaammmmiiiii
I love dishanirdesh... but so much of advertisements is really irritating... please fix it
very in-testing interview
Inspiring talk
kura sundai jahadah berai kurako gyan bujna payo .. 🙏🙏
Dr yogi vikasahanda ko interview khai vijay kumar ji? Plz
Quality, pro intervew.
good great thinking
yo week ko program khaita sir...?
Dr yogi vikashanda is the light of Nepali, plz take his interview
Bipin dai ♥️
कालो पोथी यु ट्युब मा आउँछ भनेर कुर्यो कुर्यो ?? ,,, बजारमा सी डी पनि उपलब्ध छैन ???
❣️
congtulation mama
I like min sir
jatilata cha ra ta tesma maja cha.....jab dard nahi tha sine mein tab khakh maja tha jine mein....use this line bijay ji
kalopothi youtube ma xito rakhnu bro min bro
facebook.com/npsij/videos/1060546350755697/?autoplay_reason=all_page_organic_allowed&video_container_type=0&video_creator_product_type=2&app_id=2392950137&live_video_guests=0
movie site ma thio asti tira
*yo pandey le balla sahi manche bolayo natra kehi hapta yeta sabai deshdrohi harulai bolayera hairan garaira thiyo*
सरल अनि सालिन बिचार .....
wow
Bijay sir kina yesto susta ho? purai alxi lagya jasto, break lii lii kura garnu parne? :P
✋👍
✌
बिजय जि र मिन जि को भलाकुसारी हेरियो ।
मेरो मनमा लागेको कुरा के भने मिन जिको बोली बनिबनाउ छ । अब फेरी आँफै हेर्नु मिन जि तपाईंले बोलेका कती कुरा धरातलमा छन ।
बिजयजीले कालो पोथी को मार्फत मिन जि लाई चिनेको हो भने सो चलचित्रको बारेमा अलीकती जानकारी राखेको भए अझ रोचक हुने थियो ।
भेनिसमा जितेर आको भन्नु भो बिजय जिले र मिन जि ले मुन्टो पनि हल्लाउनु भो । तेस्को बिधा र परीधी पनि खोलेको भए हामीले बुज्न सजिलो हुने थियो । सो बर्षको भेनिस बिजेता लिस्टमा मिन जि को चलचित्र किन छैन ? यदी भेनिस जितेको भए हुनु पर्ने होइन र ? या त्यो बिधा र परीधी खुलाउनु पर्ने होइन र बिजय जि ? मिन जि ले सन्टुस्टीको लागि नै चलचित्र निर्माण गरेको भनीरहदा सो चलचित्र नेपाल रिलिज किन पहिले भएन ? त्यो लोभ थियो या थिएन ? नेपालको कथा नै थियो भने र सन्टुस्टीको लागि थियो भने आफुले बाल्यकालमा चियाएर हेरेको अनुभव भएका मिन जि ले किन कथा बिदेस पुर्याउनु भयो ? ८-९ बर्ष घरमा थाहा नदिए काठमाडौं बसेर अन्य बिधामा अध्ययन गर्दा सम्म घरमा जानकारी थिएन भन्नु पनि अलौठो लाग्यो यस् अर्थमा जुम्ला पुगेको छोराको जानकारी राख्ने बाउलाई तेती पनि थाहा थिएन र ?
नेपाली कलाकार प्रतीको तपाईंको सोच गलत त नभनौ तर आँफैमा घमन्ड देखीन्छ कि जस्तो लाग्यो । उनिहरुले राम्रो निर्देशक नपाएका पनि हुन सक्छन नि मिन जि । होइन र ? वा कथा राम्रो नभएको पनि हुन सक्छ । Europe का केही देश मा बन्ने फिल्म सँग हाम्रो तुलना नगरेको भए हुने कि ? त्यहाँ पनि बनेर बजार नहल्लाउने धेरै सिनेमा बन्छन । होइन भने हाम्रो देशको १०% सिनेमालाई मात्र गण्ना गरे भयो नि । होइन र ?
अन्तमा एउटा प्रश्न के भने के कालो पोथीको कथा अन्य सिनेमा बाट प्रभावित थिएन र ?
मिन जिको यात्रा World Cinema सँग रहेछ हामी किन नेपाली सिनेमा सँग जोडेर कुरा गर्ने भनेर बुज्नु पर्ने भयो कि ? शुभकामना । कुनै दिन यि हरफ बिजय जि र मिनजी ले हेर्नु भए माथिका उत्तर दिनु होला ।
धोएको कपडा जती निचार्यो पानी त झर्छ नै । हामी सबै निखारीदै जाने न हो | जुन दिन सबै सुक्छ तेही दिन हामी घाटमा पुगेर परिपक्को हुन्छौ जस्तो लाग्छ । सुनिल जि काम गर्दै हुनुहुन्छ भने त्यो उहाको सन्टुस्टि पनि त हुन सक्छ, जस्तो मिन जि को । गलत कसरी हुन सक्छ ? उहाको पनि त बाच्ने आधार हो कि ? जस्ले जिन्दगी तेसैमा बितायो । सफल हुनु सन्तुस्टी हुनु र इमान्दार हुनु यि तीन कुराको बिच मेरो बुजाइ के छ भने इमान्दार हुनु नै बाँकी सबै हो ।
शुभकामना ।
सहमत छु तपाईंको कुरामा ।
उहाले हिन्दी चलचित्र तहान बाट नक्कल गर्नु भएको थियो भने सो बर्षको भेनिस बिजेता अरु चलचित्र छन जुन आज पनि तेस्को विवरण हेर्न सकिन्छ । भेनिसको अधिकारिक साइटमा गए पुग्छ र चलचित्र को नाम र बर्ष हाने पुग्छ । बिजय जिले अध्ययन गरेको भए हुने ।
भेनिस बिजेता भन्नु ठुलो भुल हो दुबैको । र मिनले यसैलाई अन्जान भनेर हो भन्नु गलत हो । उन्लाई राम्रो थाहा छ त्यो कुन बिधा थियो र तेस्को पारीधी कती थियो भनेर । लाज आँफैलाई लाग्नु पर्ने हो । नेपालमा पत्रकारले अन्धधुन्दा समाचार बनाउनछन भन्ने उधारणा पनि हो ।
haha www.fedeora.eu/ ..check this site and see the official winner's list for 2015 .. critics week ma fedeora best movie jiteko venice film festival mai ..yetro lamo coment lekhnu bhanda ekchoti research garam #afnobejjatiafaigarnekaamnagarammitra
Autonomous sections[edit]
30th Venice International Critics' Week[21]
Audience Award Pietro Barzisa - Tanna by Bentley Dean and Martin Butler
FEDEORA Awards
Best Film - The Black Hen by Min Bahadur Bham
Best Director of Photography - Bentley Dean for Tanna
Mahendra Karki YES.
Autonomous sections
International Critics’ Week
The following films were selected for the 29th Venice International Film Critics' Week
The Black Hen- (Nepal, France, Germany)
Light Years
Mountain
Motherland
Banat (The Journey)
The Return
www.independent.co.uk/arts-entertainment/films/news/venice-film-festival-2016-winners-list-emma-stone-la-la-land-oscars-golden-lion-nocturnal-animals-a7236696.html
Neta herda herda ani rajnitiko kura vayako bela aaja aananda aayo
TH-cam ma xito lyunu paryo
maja aayo show herera
Bahupati pratha malai ek dam man parchha, ramro subject chhannu bhayo, badhai 6. Kina 2/3 barsh lagauna lagnu bhayeko ? Tapaile bhanda aghi arule banaulan, patent garnu bhayeko chha ki nai ?
sounds very funny