काँग्रेस-एमालेको जोडी, के होला भोलि? | Sarokar - विषय र वहसको साझा मञ्च | 02 July | Kantipur TV LIVE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • काँग्रेस-एमालेको जोडी, के होला भोलि? | Sarokar - विषय र वहसको साझा मञ्च | 02 July | Kantipur TV LIVE
    #sarokar_विषय_र_वहसको_साझा_मञ्च #BikashThapaliya #kantipurtvhd #sarokar
    ______________________________________________________________
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 59

  • @ranbahadurbk148
    @ranbahadurbk148 3 หลายเดือนก่อน +8

    भोलि देखि मानव तस्करी भ्रष्टाचारी माफिया हरू जेल बाट छुट्ने छन् जानेवाल रोकिने छन्

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 3 หลายเดือนก่อน +27

    माधव सापकोटा को भनाइ प्रति सहमत हुनेहरु यता आउ, यो एमाले काङ्ग्रेसको कस्तो आफुखुसि बाङ्गो कुरा हो😡 तर्क सङ्गत कुराको लागि धन्यवाद माधव दाइ

  • @kumarshrestha5745
    @kumarshrestha5745 3 หลายเดือนก่อน +3

    राष्ट्रिय भाउजू वचाउ अभियान कांग्रेसी र एमाले को सत्ता समीकरण।

  • @gurungsuresh7182
    @gurungsuresh7182 3 หลายเดือนก่อน +2

    बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ना भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 3 หลายเดือนก่อน +3

    जले जे भने पनि यो भ्रष्टचारि लाई जोगाऊने गठबंधन हो आम जनता ले बुझिसके

  • @dhandhan5464
    @dhandhan5464 3 หลายเดือนก่อน +3

    माधव दाईकेा कुरामा दम छ/

    • @SunilThagunna00
      @SunilThagunna00 หลายเดือนก่อน

      truth Madhab.ji tapaiko bhneko kura

  • @deepgharti6432
    @deepgharti6432 3 หลายเดือนก่อน +3

    Madhab

  • @cmnepal1187
    @cmnepal1187 3 หลายเดือนก่อน +3

    भ्रष्टाचारि जोगाउन र आफू बच्ने खेल हो ?काग्रेस एमाले को

  • @sangitamanju5059
    @sangitamanju5059 3 หลายเดือนก่อน

    भ्रष्टाचारको नाइके हरु जोगाउन लाई सरकार परिबर्तन भको कुरा जनता लाई प्रष्ट थाहा छ डाका हरु हामी जनता लाटो छैनौं

  • @Tekbhandari12345
    @Tekbhandari12345 3 หลายเดือนก่อน +4

    सहमति गर्ने काङ्ग्रेस ,एमाले रिप पत्रकारजिउ

  • @akkalrawal8979
    @akkalrawal8979 3 หลายเดือนก่อน

    प्रचण्डले जन्माएको षड्यन्त्र ,झुट , फटाहा गिरि जादु नम्बर वाला हो ।

  • @gurunghirakaji8142
    @gurunghirakaji8142 2 หลายเดือนก่อน

    यो सबै बकबास कुराहुन् वेचैन झा र प्रतिक थापाले गर्दा भएको बेचैन हो वस यति बुझौ अहिले

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 3 หลายเดือนก่อน +7

    माधब जिले सहि तर्क गर्नु भो।अरु त बाङ्गो कुरा गर्छ्न बा।

  • @TirthaTamang-n5e
    @TirthaTamang-n5e 3 หลายเดือนก่อน

    अब चै गार्‍हो नै 84.मा इ काङ्ग्रेस र एमाले जनता ले।मासु र रक्सि खाएन भने

  • @janakbahadhur4457
    @janakbahadhur4457 3 หลายเดือนก่อน

    सबै फायल खुल्ने भयपछि काङ्ग्रेस लाई छटपटि भयो

  • @simonmen2378
    @simonmen2378 3 หลายเดือนก่อน

    Desk ko DUI thulo brastachari party ko Nalayak sirsha neta haru ko Milan bhayeko cha aba yo Desh ko kunai asha Chaina.😡

  • @milanniure4713
    @milanniure4713 3 หลายเดือนก่อน

    😂😂😂😂माधब साप्कोटा जब कसैले बिस्वास गरेयाछैन भने नाई मलाई तेइ केटि चाईन्छ भनेर रट्तान गर्नु त मुर्खता होइन र?😂हामिले राजिनामा दिन्नौ एमाले लाई प्रम हुन दिन्नौ बरु काङ्ग्रेस ले 3 को बनाओस कस्तो घुर्की होला यार र्म्याउबादिको😂

    • @safurkhan7276
      @safurkhan7276 3 หลายเดือนก่อน

      राम्रै त होनि संविधानमा भएको अधिकार प्रयोग गर्ने

  • @simonmen2378
    @simonmen2378 3 หลายเดือนก่อน

    Hijo asti samma Congress ko Neta harule sansad bhitra k.p lai gerau gari hatpat garna samma pugeka theye Tara aja ayera tesai sanga melecha yesta Nalay Neta ko ke beshwas garne😡

  • @nepaluchaudhary1070
    @nepaluchaudhary1070 3 หลายเดือนก่อน

    पत्रकारको प्रश्न गराई देखेर पनि अचम्म लाग्छ हो। अब प्रचण्डाले राष्ट्रिय सहमतिको सरकार बनाऊ भनेर सेरेलाई भनेकी भनेनन् परस्नको उत्तर इनी तीनजना ल्याङरीहरू दिन सक्दैनन् हो दुईजना शेरबहादुर देउवालाई र प्रचण्डलाई सँगै बसालेर सोधे बल्ल थाहा हुन्छ को साँचो को झुटो भनेर

  • @gokarnagiri1347
    @gokarnagiri1347 3 หลายเดือนก่อน

    चोर हुन सबै पुराना

  • @surenjuna9302
    @surenjuna9302 3 หลายเดือนก่อน

    काङ्ग्रेस भित्रै कोहि माग्छ्न घाम कोहि माग्छ्न पानी भन्थे के पि बा अब उन्को हालत के हुन्छ अब ?

  • @ganeshkc269
    @ganeshkc269 3 หลายเดือนก่อน

    २०४७ को संविधान नाइ प्रदेश खारेज गर्नु पर्छ पालिका पनि घटाउनु पर्छ समानुपातिक पनि हटाउनु पर्छ

  • @YojanaKhamcha
    @YojanaKhamcha 3 หลายเดือนก่อน +1

    Good madaba sapkotako vhanaii ma hajir xu❤❤

  • @TirthaTamang-n5e
    @TirthaTamang-n5e 3 หลายเดือนก่อน

    कमरेड माधप

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 3 หลายเดือนก่อน

    केग्रेसले छेाड्दैन, आरजु जेागाउनु कंग्रेसकेा मुख्य उदेश्य देखीन्छ!

  • @bikashshrestha8781
    @bikashshrestha8781 3 หลายเดือนก่อน +1

    Madhab 🙏🙏

  • @chabbiduwadi8392
    @chabbiduwadi8392 3 หลายเดือนก่อน

    भईनैरन्च के को कसरी यो ठगबन्दन तिमरुको मनपरि हुन्छ कि जनता को मनपरिले हुन्छ

  • @Dhondub
    @Dhondub 3 หลายเดือนก่อน

    यि नालायक पार्टीहरू राजा र रानाको शासन लाई जस्तै नस्ट नगरेसम्म नेपाल बन्दै।

  • @balkrishnaghimire2857
    @balkrishnaghimire2857 3 หลายเดือนก่อน +2

    माधव❤

  • @kamalbahador2169
    @kamalbahador2169 3 หลายเดือนก่อน

    पालैपालो कहिले बायाँ कहिले दायाँ पारी देश लुट ने त होनि

  • @dipentmg6407
    @dipentmg6407 3 หลายเดือนก่อน

    नेपालमा तीन जना नेता नर्कमा बास नभए सम्ममा नेपालीले सुख पाउने छैन

  • @SureshRoka-kl2sy
    @SureshRoka-kl2sy 3 หลายเดือนก่อน +1

    Sarnarthi kantipur

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy 3 หลายเดือนก่อน

    एमाले आलू खाने बेल अएको छ अहिले

  • @bipinbhattarai3218
    @bipinbhattarai3218 3 หลายเดือนก่อน

    Terminology ho patrakar Ji, termology haina

  • @shivaadhikari957
    @shivaadhikari957 3 หลายเดือนก่อน +2

    माधव❤

  • @happymoment5221
    @happymoment5221 3 หลายเดือนก่อน

    कान्तिपुर मिडिया माफिया

  • @snehalimboo874
    @snehalimboo874 3 หลายเดือนก่อน

    khusi chu dewar haru dhan bipat====bhannu hunch bhauju

  • @ishwaribasnet2825
    @ishwaribasnet2825 3 หลายเดือนก่อน

    Good luck madhav sapkota

  • @janjantimalsina1465
    @janjantimalsina1465 3 หลายเดือนก่อน

    .

  • @BijayaGurung-dn4xl
    @BijayaGurung-dn4xl 3 หลายเดือนก่อน

    Madhab thikxa neta haruma

  • @bharatdhungel119
    @bharatdhungel119 3 หลายเดือนก่อน

    फटाहरु।

  • @deepgharti6432
    @deepgharti6432 3 หลายเดือนก่อน

    2 Vs 1

  • @sabinpakhrin277
    @sabinpakhrin277 3 หลายเดือนก่อน

    Madhav sapkota

  • @ratnagiri6985
    @ratnagiri6985 3 หลายเดือนก่อน

    माध❤️❤️❤️

  • @pramodchalaune3579
    @pramodchalaune3579 3 หลายเดือนก่อน +1

    Love you kp ba ❤❤❤

  • @kamalsaud3818
    @kamalsaud3818 3 หลายเดือนก่อน +1

    मुला प्रचण्ड का को दुध को दुनु होर कहिल्यै काङ्ग्रेस कहिले एमाले धाउने प्रचण्डे

  • @KishorAryal-p3d
    @KishorAryal-p3d 3 หลายเดือนก่อน +1

    ज्यानमारा प्रचण्डे भन्दा गफाडी अाेलि नै ठिक छ।😂😂

  • @ashishsaud3984
    @ashishsaud3984 3 หลายเดือนก่อน

    Rajan bhattarai is great leader

  • @premsapkota-uf7ke
    @premsapkota-uf7ke 3 หลายเดือนก่อน

    sidhai vanawona amale congresh le desha sambidhan jogauna hoina vastchari ra ghusiya jogaunalai gathbandan garnalako vanera

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 3 หลายเดือนก่อน

    madhab is great

  • @manojniroula1112
    @manojniroula1112 3 หลายเดือนก่อน

    हामी जनता झोले झल्लु भएर यी दलाल हरुले दास बनाए।