रमेश प्रसाई भन्छन्... चौरासीमा रवि लामिछानेको सरकार | | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 8

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • रमेश प्रसाई भन्छन्... चौरासीमा रवि लामिछानेको सरकार | | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 8
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 08
    Presenter : Prakash Subedi
    Guest : Ramesh Prasai
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode08
    #rameshprasai #rabilamichhane #rastriyaswatantraparty
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

ความคิดเห็น • 1.4K

  • @user.nepali
    @user.nepali 7 หลายเดือนก่อน +11

    100 तोपको सलामी रमेश प्रसाईं ज्यु यस्तो अदभूत क्षमता संसारमै बिरलै भेटिन्छ किनकि उहाको अत्म नै प्रकाश र साक्षत चमत्कार छन जे बोलेको सबै पूरा हुनेछ उहाले बोल्ने शब्दमा दम र भबिस्यबाणी छ

  • @krishnalsl3821
    @krishnalsl3821 7 หลายเดือนก่อน +128

    आज मन पर्ने रमेश प्रसाई भाइ यो कार्यक्रम अथिती रुपमा देख्न पाउदा सारै खुशी लाग्यो 🙏🙏🙏 धन्यवाद प्रकाश सर🙏

  • @Dipe1991
    @Dipe1991 7 หลายเดือนก่อน +195

    रबि लामिछाने
    हर्क साम्पाङ
    बालेन शाह
    एक ठाउमा आउनै पर्छ ❤ यदि ई ३ अनुहार एक ठाउमा आउन सके पुरानो ठुटे नेताहरु सोत्तर हुन्छन

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน +2

      khali rabi balan harka ..matra..ki sepmtember huna sikum...tara soch agadi auta paxadi auta nahum...ha

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน +1

      desh abo suru hunxa...neta ko.. mobile xaa jata ni recoding garu aau september..suru garum...hami ..bratachar antya garum

    • @krishmishra5810
      @krishmishra5810 7 หลายเดือนก่อน +1

      हर्केमा सुदृढीकरण आयन भने काम छैन।

    • @ramnathchaudhary9329
      @ramnathchaudhary9329 7 หลายเดือนก่อน

      Gopal hamal khoi ta

    • @jrs696
      @jrs696 7 หลายเดือนก่อน +1

      रवि dhagikhane no never again...harka balen and gopi ..ani yo ramesh bhai बिचरा wrong direction ma hidnu pzgeu..abo khulkiyo

  • @birendrathapa8034
    @birendrathapa8034 7 หลายเดือนก่อน +111

    रमेश जिको interview सुन्दा छुट्टै उर्जा मिल्छ धन्यवाद प्रकाश् सर ।

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 7 หลายเดือนก่อน +475

    युवा नेता, बहुमुखी प्रतिभाका धनी, कुनै दिन तपाईं यो देश को मन्त्री भएको हेर्ने रहर छ!❤❤❤

    • @GaneshNg910
      @GaneshNg910 7 หลายเดือนก่อน +8

      Same to you

    • @SarojKhatri-jn7yz
      @SarojKhatri-jn7yz 7 หลายเดือนก่อน +3

      Sahi

    • @rameshsanjyal9803
      @rameshsanjyal9803 7 หลายเดือนก่อน +2

      तपाई ले देखे नि रमेश ले हजुर लाइ देख्दैन्न 😂😂😂

    • @roshanghimire168
      @roshanghimire168 7 หลายเดือนก่อน +1

      🤣🤣🤣🤣🤣🤣

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน +2

      rajatpat uncle pm bhana milxa...plz aajo ni kura sunera lato nabhanum
      ..janta..moh nepal ko yuba

  • @chakgurung3175
    @chakgurung3175 7 หลายเดือนก่อน +7

    रमेश जि ले जे भोलिरहेछ, जे भनिरहेछ , हृदयको अन्तरल बाटै बोलिरहेका आभास भईरहेको छ ❤❤❤

  • @harib.k5706
    @harib.k5706 7 หลายเดือนก่อน +191

    मैले पुरै भिडियो हेर्ने भनेको प्रकाश सुवेदी दाईको एकदमै राम्रो प्रस्तुता हुनुहुन्छ उहाँलाई चाहिँ धेरै माया र सम्मान

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      dai nadari...bolnu baki aabo hami uthxau meri id uthxa..aajo ek bolxa
      ...paka hunu...balo hunxa .
      saskrit maa lekeko..xa satye le jitxa

    • @ariratv3010
      @ariratv3010 7 หลายเดือนก่อน

      😂😂😂😂

    • @baburamsharma7780
      @baburamsharma7780 7 หลายเดือนก่อน

      ❤​

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 7 หลายเดือนก่อน +14

    रास्ट्रिय स्वतन्त्र पार्टि अनि तपाईं रमेश पर्साइ अब तपाईं मोरङ बाट शेखर कोइराला सग भिडेर सानदार जिज हासिल गरेर तपाईं को यो आवाज प्रतिनिधिसभा बैठकमा सुन्ने चाहना छ रमेश जि जय घन्टि

  • @ratnamaninath
    @ratnamaninath 7 หลายเดือนก่อน +18

    प्रकाश सर र रमेश सर लाई धेरै धेरै धन्यवाद ।वा क्या मज्जाको अन्तर्वाता को लागि सलाम।कति छिटो यो अन्तर्वाता अझै अझै सुनु सुनु लाग्ने?यो

  • @ezyveq9098
    @ezyveq9098 7 หลายเดือนก่อน +7

    धेरै राम्रो अन्तरबार्ता । सबै कुरा छर्लङ्ग हुन पाईयो।

  • @laxmanthapa652
    @laxmanthapa652 7 หลายเดือนก่อน +56

    रमेशले जे बाेलेकाे छ सहि बाेलेकाे छ । जय घन्टि जय सन्देस

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 7 หลายเดือนก่อน +12

    बहुप्रतिभासाली व्यक्ति,,, रमेश सर जस्ता व्यक्तिलाई यो देश चलाउने चाबी ८४ मा जनताले सुम्पिनु जरुरी छ❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 7 หลายเดือนก่อน +124

    म देश सोच्न सकु
    म देश बोल्न सकु
    देशकै लागि बाच्न सकु
    देशकै लागि मर्न सकु
    जनप्रिय् नेता रबि लामिछाने 🔔🔔

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      desh ko.lagi bolne bhaye...sangae jaum...rabi jastae sab hum...tara hami uthumm jahele ota rabi lamichne lae nasochum....freedomm rabi bhanu..moh deemaag kharaab hoina..moh ni rabi ho..moh manxe ho nepali ho
      auta ko nasunum
      .hami nepali ho

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      toh nepali hu...hami nepali hum..arko kura sume hoina..hamro kura sunaum..moh nepali hoooo

    • @SujalEducation-2024
      @SujalEducation-2024 7 หลายเดือนก่อน +2

      Jay desh Jay ghanti💗🙏

  • @ramukarki5036
    @ramukarki5036 6 หลายเดือนก่อน +5

    हजुर हरु को यो अन्तरवार्ता हेर्दा र सुन्दा निकै आनन्द आयो प्रकाश सर 🙏🙏🙏🙏❤❤❤

  • @gunjangunjan7676
    @gunjangunjan7676 7 หลายเดือนก่อน +41

    बौद्धिक धनी,युवाका पथप्रदर्शक दमदार उर्जाशिल कर्मठ उदाहरणनिय युवानेता । जय देश ,जय रास्वापा ,जय रमेश प्रसाईं।

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      he is good ..pahele..ahelo ko inteveiw maa .. something is..fishy...ae sryy..waaawaa ...waaa prasai

  • @reshampariyar8387
    @reshampariyar8387 7 หลายเดือนก่อน +9

    बाहिरी आँखाले देखेकाे संसारभन्दा भित्री आँखाले देखेकाे संसार हजार गुणा सुन्दर छ भन्य प्रमाणित गर्ने एक महामानव रमेश प्रसाईं..सल्युट गर्द छु।❤

  • @bikashkadel1236
    @bikashkadel1236 7 หลายเดือนก่อน +272

    आजको समयले मागेको देशभक्त नेपालीको अन्तवार्ता सुन्दा मनै आनंद भयो

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      kura sunna yo ..mancey safe game khelxa plz.. buja nepali jnta..ramro kura garyo..support kura matra sunne ...desh lae hera...sab sayal ho.plz janta bujum

    • @ssharma1327
      @ssharma1327 7 หลายเดือนก่อน

      Aa A a a pop pop😊

    • @narayanbudhathoki588
      @narayanbudhathoki588 7 หลายเดือนก่อน +3

      यो झोले नम्बर 1हो

    • @razzkhadka3579
      @razzkhadka3579 7 หลายเดือนก่อน

      @@narayanbudhathoki588jhole timro soch ho

  • @samirtamang1148
    @samirtamang1148 7 หลายเดือนก่อน +16

    कति मिठो कुरा गर्नु हुन्छ रमेश प्रसाईं दाइ 😊😊😊😊😊😊😊😊😊😊😊

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x 7 หลายเดือนก่อน +32

    रमेश प्रसाईं एक आशा हुन युवाहरूको अनि आउँदा पुस्तालाई ।

  • @binoduprety2596
    @binoduprety2596 7 หลายเดือนก่อน +62

    एक असल नेता बुलन्द आवाज का धनी रमेश प्रसाइ भाइ लाई धेरै धेरै सुभकामना छ ।

  • @karanbista1858
    @karanbista1858 7 หลายเดือนก่อน +20

    वा क्या दम छ रमेश पर्साइमा हरेक प्रश्नको उत्तर सरल ढङ्गले दिनुभएको छ ❤

  • @chandrabc1984
    @chandrabc1984 7 หลายเดือนก่อน +12

    आज को एपिसोड हेरेर मज्जा आयो क्या बात क्या बात!!good luck rabi dai

  • @bikashkadel1236
    @bikashkadel1236 7 หลายเดือนก่อน +18

    सहि मान्छेलाई अन्तवार्तामा वोलाउनु भयो आभार एवं हार्दिक धन्यवाद

  • @shibaramrana4600
    @shibaramrana4600 7 หลายเดือนก่อน +9

    जय रबि सर ❤❤❤ जय घनटि हामरो साथ छ रबि सर देस बनाउन नडराउनु होस जनता साथ मा छन ❤❤❤❤❤❤❤

  • @prakashkhadka938
    @prakashkhadka938 7 หลายเดือนก่อน +16

    मैलेत राम्रो संग बुजेको रमेश जि ले भनेको सबै ठिकछ यहिकुरा कसले भन्ला भनेर कुरि रहेको थिय जय रमेशजि👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mayaadhikari3448
    @mayaadhikari3448 7 หลายเดือนก่อน +4

    रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने असल व्यक्ति हो।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती त्रिगडमवाजी र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालीई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सेचको समर्थनमा अडिग छन्।❤❤❤

  • @bishnukandel467
    @bishnukandel467 7 หลายเดือนก่อน +85

    यो देशको जुजारु युवा नेता रमेश प्रसाईं

  • @pashupatiwagle9710
    @pashupatiwagle9710 7 หลายเดือนก่อน +26

    हजुरको आवाज लाई मेरो सधै उच्छ सम्मान अनि सलाम ।

  • @kamalshrestha2639
    @kamalshrestha2639 7 หลายเดือนก่อน +16

    Good jon रमेश प्रसाईं जि👍️👍️🙏🙏🔔🔔❤️❤️

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 7 หลายเดือนก่อน +35

    जति सुन्दा पनि सुनि रहु लाग्ने स्वर रमेश प्रसाइ 🇳🇵🇳🇵👍️

  • @Bijaypun98617
    @Bijaypun98617 7 หลายเดือนก่อน +398

    यदि रविलाई फसायमा स्वतन्त्र पार्टी पतन हुने छ, र फेरि पछि कुनै पनि नयाँ(स्वतन्त्र) पार्टी को जन्म हुने छैन 😢😢त्यसैले रबि दाई लाई बचाउनु पर्छ

    • @Dilli-Pariyar2225
      @Dilli-Pariyar2225 7 หลายเดือนก่อน +10

      सहि हो 🔔🔔

    • @Jk_khabar18
      @Jk_khabar18 7 หลายเดือนก่อน +5

      I agree

    • @sharadkarki991
      @sharadkarki991 7 หลายเดือนก่อน +1

      Right

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน +2

      khali rabi rabi matra ..toh uthna sakdaina desh ko ..lagi sayad ..toh thik xas ki...tyo bhanda..utum aabo hami bolum...u love nepal ..i love too..lets try once forget one person

    • @user-vf4pz8im6j
      @user-vf4pz8im6j 7 หลายเดือนก่อน

      स्वास्नी काण्ड,सहकर्मी को रहस्यमय मृत्यु ,नागरिकता,पासपोर्ट ,सहकारी,के के मा बचाउने हो .मान्छे लाई देबत्वकरण गर्दै गयो भने सबभन्दा छिटो कुहिने आलु नै रबि हुनेछ
      कानुनी प्रक्रिया द्वारा छिनोफानो गर्नु पर्छ .यस्को देबत्वकरण गर्दै जाने अन्धभक्त कार्यकर्ता ले नै सक्छ्न रबि लाई ,जे पनि था थियन भन्ने ले देश को भलो गर्छ ? उसैलाई केही था छैन रे
      पहिला न्युनतम कुरा सिक्नु अनि राजनीति गर्न आउनु नि

  • @deepchhetri782
    @deepchhetri782 7 หลายเดือนก่อน +37

    आँखा देख्ने अन्धकार रुपि समाज मा एक दृस्ठि बिहिनी जस्तो देखिने एक दृस्टा,जस्को अन्तर आत्मा को दृस्ठि अभुत्पुर्ब अकल्पनीय छ🙏उच्च सम्मान योग्य ब्याक्तित्व हाम्रा समेश दाइ😊❤️

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x 7 หลายเดือนก่อน +12

    रबि सर र रमेश सबैभन्दा विस्वासीलो पात्र र लिडर हुनु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mayaadhikari3448
    @mayaadhikari3448 7 หลายเดือนก่อน +8

    रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 7 หลายเดือนก่อน +21

    रमेश प्रसाईं सर ,जय घन्टि ❤️❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-hx4zk7gb2u
    @user-hx4zk7gb2u 4 หลายเดือนก่อน +1

    #प्यारो भाइ रमेस्प्रसाइमा, ईश्वर को कृपा बनीरहवस!! सारै खुलस्त, दम्दार,, युवा पुस्ताहरु जिन्दाबाद,,

  • @mulbatoTV
    @mulbatoTV 7 หลายเดือนก่อน +34

    सहि पात्र छान्जु भयो , ८४ मा घण्टी सबै मिलेर १ पटक बजाउनुपर्छ।🔔🔔🔔

  • @neeshamkhadka
    @neeshamkhadka 7 หลายเดือนก่อน +5

    भगवान ले रबि लामिछाने लाइ साथ देको चाइ छ ❤ यस्तो प्रष्ट ब्यक्ता अरु पनि बौद्धिक ब्यक्ति हरुको जमात जुराइदेको मा धन्यवाद पशुपति नाथ❤❤❤

  • @sanjaydangi674
    @sanjaydangi674 7 หลายเดือนก่อน +119

    यदि रवी एकतिर अनि बालेन र हर्क एकतिर भएर पार्टी खोलेभने यो देशमा लुटेरा नेताको अन्त्य कैले हुने छैन,त्यसैले ८४ मा एक हुनैपर्छ

    • @MR-qk3us
      @MR-qk3us 7 หลายเดือนก่อน +3

      केही नापदैन, यी नेताहरु एउटै खेतका मुला हुन्। कुर्चिमा नपुग्दासम्म इमान्दार देखिन्छन् , जब त्यो कुर्चिमा नेता भनाउँदाहरु पुग्छन् सबै त्यस्तै भ्रष्ट बन्छन्, बुझ्नु होला

    • @sanjaydangi674
      @sanjaydangi674 7 หลายเดือนก่อน +4

      @@MR-qk3us एक पटक मौका दिएर पनि हेर्नुपर्छ सबैलाई सुरुमै यस्तै भन्दै गयो भने देश कसले बनाउने,यदी रवी पनि अरु जस्तै भयो भने नारायणी नदिमा चोपाल्नुपर्छ,त्यो भन्दा पहिले एक मौका दिन जरुरी छ ८४ मा

    • @sharadkarki991
      @sharadkarki991 7 หลายเดือนก่อน +1

      Right

    • @MR-qk3us
      @MR-qk3us 7 หลายเดือนก่อน

      @@sanjaydangi674 लक्षण त देखि राखेकै छौं, आफु निर्दोष छु भनेर सफाई दिई राखेका छन्!!??

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      hami janta re bujera chose garumm sab thik hunxa ...bujdaena...sab poisa rw masu baat...nobody knows one vote .value...jo hoss .matra ramro hos..

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 7 หลายเดือนก่อน +9

    सुवेदी सरलाई धन्यवाद छ गतिलाे मान्छे ल्याउनु भयाे मज्जा अायाे सुन्न हेर्न🎉🎉🎉

  • @sumanpandey1939
    @sumanpandey1939 7 หลายเดือนก่อน +31

    जय घन्टि जय रबि दाई जय होस रमेस जी को
    We love you ❤

  • @Kkcreationnp
    @Kkcreationnp 7 หลายเดือนก่อน +7

    रमेश प्रसाईं नेपाली हिरा, प्रखर,स्पस्ट ब्यक्ति हो। ❤️❤️

  • @prakashkhadka938
    @prakashkhadka938 7 หลายเดือนก่อน +97

    प्रकश सुवेदी सो आजको सबैभन्दा राम्रो जयहोस हजुर हरुको ❤️❤️❤️❤️❤️

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน +1

      praksh dai thik xa..aawaj uthaudae xa..paxi sayal nabhunu...tei ho.topae...i like u ...uncle😂😂

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 7 หลายเดือนก่อน +6

    रमेस प्रसाईं राम राज्यको प्रधानमन्त्री हुनुपर्छ 🎉🎉🎉

  • @NirajrcNirajrc-yy4ke
    @NirajrcNirajrc-yy4ke 7 หลายเดือนก่อน +80

    आजको कुराकानी प्रस्ट यथार्य बोल्ने मान्छे आउदा कार्यक्रम हेर्न मज्जा आयो 🙏❤️

  • @brighternepal2813
    @brighternepal2813 7 หลายเดือนก่อน +6

    Rabi dai True leader ....should be prime minister ...❤❤❤अब घन्टिलाइ बहुमत दिनैपर्छ ।

  • @user-zl3sy3fg2p
    @user-zl3sy3fg2p 7 หลายเดือนก่อน +22

    सहि ब्यक्तिलाइ ल्याउनु भयो सर ।जय घन्टि

  • @sureshchandthakuri5076
    @sureshchandthakuri5076 7 หลายเดือนก่อน +17

    युवा नेता,बहुप्रतिभाको धनी, आगामि दिनको राजनितिक यात्राको हार्दिक शुभकामना ❤❤🙏🙏✊जय घण्टी,जय देश,जय नेपाल❤❤

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      hasdinxu..goood..khali party party ganti surya...rukh matra...lede....hune aajae..no party..aabo only the person who is capable lata

  • @dipendrajamkatel4675
    @dipendrajamkatel4675 7 หลายเดือนก่อน +28

    प्रकाशजी बालेन शाहलाई कार्यक्रममा जसरी पनि बोलाउनुपर्यो। ब्यालेन्सरको कुरा सुन्न उहाँको प्लानिङको बारेमा के कस्तो छ सबै सामु ल्याउनुपर्छ। छिटो भन्दा छिटो बालेनजीलाई हजुरले बोलाउनुपर्यो। धेरै मान्छे उहाँको प्रतीक्षामा छन्।😊

  • @ombasnet534
    @ombasnet534 7 หลายเดือนก่อน +16

    अति राम्रो प्रर्तुती को लागि जय नेपाल ❤❤🎉🎉🎉🎉

  • @prakashkhadka938
    @prakashkhadka938 7 หลายเดือนก่อน +11

    १८ मिलियन हाे १८ लाख हाेईन गज्जब राम्रो छ कारेक्रम राम्रो लाग्यो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @ramthapathaba1741
    @ramthapathaba1741 7 หลายเดือนก่อน +9

    क्या दम छ उहाँ मा. म त उहाँ को भाषण हेरेको हेरे भए 🇳🇵🇳🇵🙏🙏

  • @dibashkhadka8785
    @dibashkhadka8785 7 หลายเดือนก่อน +371

    रबि बालेन हर्क गोपाल एक हुनुपर्छ देश त बन्छ बन्छ ❤

  • @rudrabajgain7875
    @rudrabajgain7875 7 หลายเดือนก่อน +7

    बहुप्रतिभा को धनी एक अलौकिक सारै मन पर्ने ब्याक्ती रमेश 🙏🙏🙏

  • @kmputtam1098
    @kmputtam1098 7 หลายเดือนก่อน +14

    सारै चित्त बुझ्यो सवालको जवाफ मा।

  • @JagatThapa-dk3kx
    @JagatThapa-dk3kx 7 หลายเดือนก่อน +4

    नेपाल मा रमेश प्रसाई जस्तो मेक्ती हुनु मा म नेपाली हुँ भन्दा मलाई आफै मा गर्व लाग्छ ❤ जय देश जय शम्भो

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg 7 หลายเดือนก่อน +18

    खेलाडी हुँ खेल खेल्न मैदानमा उत्रियको छु
    खेलमा हार वा जीत निश्चित छ
    यो त खेलको नियम हो हजुर
    अहिले खेद्नेहरुको हिसाब 84 मा हुन्छ तपाई सत्यको बाटो नछोड्नुहोस् बाकी हिसाब जनताले मिलाउँछन 🙏 #ShareThisPost #RabiLamichhane 🔔♥️🙏

  • @braverytrust2671
    @braverytrust2671 6 หลายเดือนก่อน +3

    Amazing discussed so salute in my .....

  • @sppaudel1521
    @sppaudel1521 7 หลายเดือนก่อน +17

    जे होस रमेस प्रसाईं लाई मैले चाहिँ राम्रो मान्छे को लिस्टमा पर्नु हुन्छ

  • @sharmilamalla6615
    @sharmilamalla6615 7 หลายเดือนก่อน +7

    प्रकाश सुवेदी ज्यू। धेरै राम्रो पत्रकार,, जय होस् सबैको।। 🙏🙏🤲🤲💐💐💌💌

    • @grpnepal
      @grpnepal 4 หลายเดือนก่อน

      🙏अभिनेत्री शर्मिला म्याम ज्यु म यहाको पुरानो फ्यान पोखरा देखि 🙏

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 7 หลายเดือนก่อน +13

    धेरै दिन पछी हेर्दैछु । मलाइ पन पर्नी रमेश दाइ ❤❤❤❤❤

  • @sherpa-vlog-guide8000er
    @sherpa-vlog-guide8000er 7 หลายเดือนก่อน +8

    wow what a sweet and wonderful program, ramesh sir ko voice jatti sune pani sunee rahu lagaxa 🙏 auta sachxa ra emander neta hunuhunxa. good luck all 🛎️🛎️🛎️🇳🇵🇳🇵🇳🇵84 ma ra swa pa ko sarkar hune 90% sure xa,

  • @belkumarisunar690
    @belkumarisunar690 7 หลายเดือนก่อน +45

    आज त छिटो हाजिर हुँदैछु काकाको कार्यक्रममा त्यसैमा पनि रमेश जस्तो प्रखर बक्ता को कुरा सुन्न

  • @ranjeetofficial1998
    @ranjeetofficial1998 7 หลายเดือนก่อน +5

    रबी जि को सकारात्मक कुराहरुले जीत मारे स्वदेश फर्किने छु 🤗

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg 7 หลายเดือนก่อน +32

    राम्रो लाग्यो अन्तरबार्ता

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      bolda ramari lagxa .....😂😂😂😂moh ni motivition nal speker ho...mero kuraa sunera hidd...toh sure 😂😂😂bujna lata hehe

  • @prasaikul3722
    @prasaikul3722 7 หลายเดือนก่อน +2

    Ramesh Prasai is great.
    Thanks prash Sir for invite Ramesh Prasai ❤🇳🇵🇰🇼

  • @subashrana8642
    @subashrana8642 7 หลายเดือนก่อน +7

    दमदार भ्वाइस रमेश ब्रो मान्छेहरु सुनेको सुनै हुन्छन्

  • @unpaiddonkey
    @unpaiddonkey 7 หลายเดือนก่อน +7

    Really liked the interview ❤❤ unbiased point of view with proof from Ramesh dai.

  • @namastehongkong876
    @namastehongkong876 7 หลายเดือนก่อน +5

    waw रमेस प्रसाईं साच्चिकै हाम्रो रास्ट्र को गहना हो। स्पस्ट प्रखर ब्याक्तित्व भगवान ले तपाइको सधै रक्छ्या गरून्।

  • @prembahadurlama7270
    @prembahadurlama7270 7 หลายเดือนก่อน +21

    Ramesh prasai is best to listen his speech about Nepal🙏🙏

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      waaa kya babal waa😂😂😂😂😂

  • @nirmalamanandhar6707
    @nirmalamanandhar6707 7 หลายเดือนก่อน +30

    One of the best episode. Ramesh Prasai's future shows bright. Best of luck.

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      😂😂tero future ni ramrohola..tara hami sab sidesi
      ..tero bacha ko k hunxa..yo desh dubxa..cmt asjaeni nice lekhdaebas.....😂😂😂nice interveiwaa waaa desh badline ....waaa

  • @chakgurung3175
    @chakgurung3175 7 หลายเดือนก่อน +3

    Great Great Great programme salute you both

  • @ManojKunwar432
    @ManojKunwar432 7 หลายเดือนก่อน +35

    अब विराज भट्ट सर लाइ ल्याउनु पर्छ हो ❤🎉🎉🎉🎉

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 7 หลายเดือนก่อน +7

    Best programme. Ramesh Prasai is a genuine person.

  • @bikashkadel1236
    @bikashkadel1236 7 หลายเดือนก่อน +5

    धेरै लामो समयपछि प्रश्नकर्ता नै अक्क पक्क पर्ने गरि उत्तर दिइएको धर्म संकट सेकेमेन्ट अति नै मन पर्यो

  • @rajendra6008
    @rajendra6008 7 หลายเดือนก่อน +4

    Prakash uncle tapai ni Mahan hunuhunxa sadai ramro manxe lai esari support gardai janu hola Love you ba ❤️

  • @sanjaydangi674
    @sanjaydangi674 7 หลายเดือนก่อน +53

    एक्सन स्टार बिराज भट्ट र अहिलेका उदयमान नेता रबी जि लाई बोलाउन पर्यो

  • @ShivaKharel-hn4ru
    @ShivaKharel-hn4ru 7 หลายเดือนก่อน +8

    One of the best interview

  • @sajan_Dahal
    @sajan_Dahal 7 หลายเดือนก่อน +22

    यो देशमा न सरकार छ!! न कुनै मानवअधिकार छ!!! छ त केबल आतंक छ!! लूट छ!! भ्रष्टाचार छ!! अराजकता छ!! अन्याय छ!! अत्याचार छ!!! अनि ज्यानमाराहरुको गठबन्धन छ!!!😊😮😢

    • @grpnepal
      @grpnepal 4 หลายเดือนก่อน

      जब रबि लामिछाने टेलि भिजनमा सिमित थियो ! काग्रेश एमाले र माओ लगायत जुन सुकै दलमा आस्था राख्नेहरु पनि रबिले बिदेशमा अप्ठेरोमा फसेकालाई नेपाल ल्याउछ उद्दार गर्छ भन्थे रबि ठिक छ रबि दाइ दाई हाई भन्थे किनकि पुराना दल प्रती आबद्द मान्छेहरुलाई प्रस्ट थाहा थियो हाम्रो दलका नेताले देश र जनतालाई राहात हुने कुनै काम भबिस्यमा गर्ने छैनन तर भाई भतिजा छोरीलाई जागिर लगाउन, पार्टीको कोटामा बिदेश पठाउन अनि ५ बर्षमा एक एक पल्ट आउने चुनाबमा मासु भात, रक्सी र ५ लिटर पेट्रोलको लागि पनि आफ्नो दल पनि छोडनु भएन उता रबि लामिछानेको उद्दारका काम लाई स्विकार्नु पनि छ तर जब रबि TV छोडेर राजनितीमा आयो अनि ३ टाउकेका तलका भोटर र कार्यकर्ताको रक्सी मासु भात र पेट्रोलमा पहिरो गयो ज्वरो आयो जब रबि दल खोलेर राजनितीमा आयो अनि यिनको लुटको साम्राज्यमा दरार पर्न थाल्यो अनि रबि यी लुटेराहरु र तिनका भोटरहरुको साझा सत्रु बन्यो फलस्वरुप रबि बिरुद्द १२ जन्माईए, खडा गरिए ! त्यस पछि त १२ भाईको जेठो रबि बिरुद्द अनेक भ्रामक समाचार छाप्ने अनि ३ टाउके र तिनका मतियार कमाराहरु "ई देखिस रबि लामिछाने सहकारी ठग रहेछ्न नि " रबिले केही गरेन भन्ने आरिसे डाहाडे ..प्रे हो यहाँ नेर आँखा खोलेर हेर बर्षौ देखि सत्ताको आडमा नेपाली काग्रेसको सन्खुवासभाको साम्सद दिपक खडकाले ललित्पुरमा नेपाल स्काउटको जग्गा कब्जा गरेर पार्टी प्यालेस सन्चालन गरेर बसेको थियो आज २०८१ बैशाख ६ गते गृहमन्त्री रबि लामिछानेले प्रहरी पठाएर चाबी लक गरि सो पार्टी प्यालेसको गेट सिलबन्धी गरेको छ!
      स्रोत: भिडियो सहित
      Janjyoti media, youtube

  • @chakgurung3175
    @chakgurung3175 6 หลายเดือนก่อน +3

    One of the best programmes in current time,Wish you all the best God bless you 🙏 🙏 🙏 ❤❤❤

  • @reshamgurung5393
    @reshamgurung5393 7 หลายเดือนก่อน +37

    Ramesh prasai is really hero..❤I respect and salute him. Well done, nice spoken. Save Our Country from corruption leaders, please. God bless you 🙏🏼

    • @mr.deemaagkharaab
      @mr.deemaagkharaab 7 หลายเดือนก่อน

      k garyo desh lae ..interveiwko sato.....thulo kura bahyek .. .janta gumaune bayek

    • @induction7895
      @induction7895 7 หลายเดือนก่อน

      @@mr.deemaagkharaab Ani timle chahi youtube ma comment garnu bahek desh ko lagi ke garyeu? Ramesh ta atleast kehi garchu bhanera hideko cha. Ani aru neta jasto janata becheko chaina, mareko chaina, luteko chaina. Ahile garna sakne bhaneko aawaz bokne ho, tehi gareko cha.

  • @RastrapremiNepali
    @RastrapremiNepali 7 หลายเดือนก่อน +7

    राम्रा मान्छेहरु सबै रवि लामिछाने सित सति जाने भए , राम राम

    • @grpnepal
      @grpnepal 4 หลายเดือนก่อน

      जब रबि लामिछाने टेलि भिजनमा सिमित थियो ! काग्रेश एमाले र माओ लगायत जुन सुकै दलमा आस्था राख्नेहरु पनि रबिले बिदेशमा अप्ठेरोमा फसेकालाई नेपाल ल्याउछ उद्दार गर्छ भन्थे रबि ठिक छ रबि दाइ दाई हाई भन्थे किनकि पुराना दल प्रती आबद्द मान्छेहरुलाई प्रस्ट थाहा थियो हाम्रो दलका नेताले देश र जनतालाई राहात हुने कुनै काम भबिस्यमा गर्ने छैनन तर भाई भतिजा छोरीलाई जागिर लगाउन, पार्टीको कोटामा बिदेश पठाउन अनि ५ बर्षमा एक एक पल्ट आउने चुनाबमा मासु भात, रक्सी र ५ लिटर पेट्रोलको लागि पनि आफ्नो दल पनि छोडनु भएन उता रबि लामिछानेको उद्दारका काम लाई स्विकार्नु पनि छ तर जब रबि TV छोडेर राजनितीमा आयो अनि ३ टाउकेका तलका भोटर र कार्यकर्ताको रक्सी मासु भात र पेट्रोलमा पहिरो गयो ज्वरो आयो जब रबि दल खोलेर राजनितीमा आयो अनि यिनको लुटको साम्राज्यमा दरार पर्न थाल्यो अनि रबि यी लुटेराहरु र तिनका भोटरहरुको साझा सत्रु बन्यो फलस्वरुप रबि बिरुद्द १२ जन्माईए, खडा गरिए ! त्यस पछि त १२ भाईको जेठो रबि बिरुद्द अनेक भ्रामक समाचार छाप्ने अनि ३ टाउके र तिनका मतियार कमाराहरु "ई देखिस रबि लामिछाने सहकारी ठग रहेछ्न नि " रबिले केही गरेन भन्ने आरिसे डाहाडे ..प्रे हो यहाँ नेर आँखा खोलेर हेर बर्षौ देखि सत्ताको आडमा नेपाली काग्रेसको सन्खुवासभाको साम्सद दिपक खडकाले ललित्पुरमा नेपाल स्काउटको जग्गा कब्जा गरेर पार्टी प्यालेस सन्चालन गरेर बसेको थियो आज २०८१ बैशाख ६ गते गृहमन्त्री रबि लामिछानेले प्रहरी पठाएर चाबी लक गरि सो पार्टी प्यालेसको गेट सिलबन्धी गरेको छ!
      स्रोत: भिडियो सहित
      Janjyoti media, youtube

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 7 หลายเดือนก่อน +6

    Wah! रमेश प्रसाई u are grate

  • @erozsgautam4848
    @erozsgautam4848 7 หลายเดือนก่อน +15

    Best ever in Prakash Subedi show ❤❤❤❤❤

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 7 หลายเดือนก่อน +8

    Aja chai yekdum man parne manxe Ramesh Parsai leunu vayexa 🙏❤🔔🔔❤

  • @prajapatipandey2599
    @prajapatipandey2599 7 หลายเดือนก่อน +13

    One of my Best episodes, Waiting RSP Rabi sir to be present on interview very soon.

  • @kishorkoirala7606
    @kishorkoirala7606 7 หลายเดือนก่อน +9

    Aaha Kati Mahan byakti Ramesh prasai

  • @user-yp2mf8fe6x
    @user-yp2mf8fe6x 7 หลายเดือนก่อน +13

    One of the best episode .❤

  • @yambahadur5925
    @yambahadur5925 7 หลายเดือนก่อน +39

    आहाहाहा अब हेरिन्छ मज्जासङ हो यस्ता बेक्तिलाइ ल्याउनु पर्यो का😂😂😂😊😊😊

  • @SPEntertainment212
    @SPEntertainment212 7 หลายเดือนก่อน

    आज सम्म कै राम्रो show, कुरा राम्रो सँग राख्न दिनु भएको मा प्रकाश जि लाई धन्यवाद!
    084 को प्रधान मन्त्री #रबि दाई

  • @PoojaBhandari49
    @PoojaBhandari49 7 หลายเดือนก่อน +61

    स्वस्थानी माताले सबैको रक्षा गरुन 🕉️🕉️🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 7 หลายเดือนก่อน +5

    Wow what a Diamond program jai hos God bless you 🙏 🙏 🙏 ❤❤❤

  • @user-sn5im4oi4i
    @user-sn5im4oi4i 7 หลายเดือนก่อน +30

    प्रकाश सर बिराज भट्ट लाई कार्यकम मा बोलाउनु पर्यो 🙏🙏

    • @dipendrajamkatel4675
      @dipendrajamkatel4675 7 หลายเดือนก่อน +1

      शै हो अर्को भाग मा 😊

    • @user-gp8qk6sj6x
      @user-gp8qk6sj6x 7 หลายเดือนก่อน +1

      Ho ho parkash sir

  • @neetaupshrestha2043
    @neetaupshrestha2043 7 หลายเดือนก่อน +6

    wow aja jhan ekdam ramro lagyo yo show all the best ravi dai ❤

  • @premkhadka1996
    @premkhadka1996 7 หลายเดือนก่อน +12

    यस्तै सकारात्मक व्यक्ती जो समाजको लागि दरिलो खम्बा बन्न सकोस 🔔🔔🔔

  • @user-th3se1mv7v
    @user-th3se1mv7v 7 หลายเดือนก่อน +7

    wow! what a great idea Ramesh 🙏 for both of you ❤

  • @jaspaija2362
    @jaspaija2362 7 หลายเดือนก่อน +1

    रोचक लाग्यो धन्यवाद साथै शुभकामना 👍🙏

  • @shankardahal
    @shankardahal 7 หลายเดือนก่อน +14

    मन परने वक्ता हो रमेश प्रसाई

  • @mstha1252
    @mstha1252 7 หลายเดือนก่อน +12

    One of the best guest so far

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x 7 หลายเดือนก่อน +10

    great ramesh parshai❤❤❤❤