'प्रेमगीत ३': मुम्बईको रेकर्डिङ स्टुडियोदेखि भारतीय सिनेमा हलसम्म Santosh Sen | Part ii | Premgeet 3

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2022
  • 'प्रेमगीत ३': मुम्बईको रेकर्डिङ स्टुडियोदेखि भारतीय सिनेमा हलसम्म Santosh Sen | Part ii | Premgeet 3
    #santoshsen #premgeet3 #okentertainment
    Interview with Santosh Sen | director and producer of Nepali movie PREMGEET 3
    Camera/editing - Shankar Giri

ความคิดเห็น • 148

  • @onlinekhabarentertainment1
    @onlinekhabarentertainment1  ปีที่แล้ว +20

    'पहिलो फिल्ममा ८० लाख लगाानी गर्दा मलाई ठूलो मुर्गा आएछ भनियो' Santosh Sen | Interview | Part i

  • @ashapun33
    @ashapun33 ปีที่แล้ว +55

    हाम्रो देश नेपाललाई चलचित्र मार्फत विश्व सामु चिनाउने काम गर्नु भएकोमा हजुरलाई धेरै2 धन्यवाद! सन्तोष भाइ 🙏🙏🙏

  • @mohansarumagar7548
    @mohansarumagar7548 ปีที่แล้ว +27

    सन्तोष सरको हिम्मत र कोशिशलाई कुन लेभलको भनौं? यति भनौ नेपाली चलचित्रको विकास संगै उज्ज्वल भविश्यको सुनिश्चित छ ।

  • @ladybishnu8327
    @ladybishnu8327 ปีที่แล้ว +5

    कति सरल निर्माता। सबैकुरा स्पष्ट भन्दैछन्। घमन्ड फिटिक्कै देखिदैंन।

  • @krishnagurung6112
    @krishnagurung6112 ปีที่แล้ว +1

    कुरा सुन्दा सन्तोस सेन ईगोलेस मानिस रहेछन्। कत्ति घमण्ड रहेनछ। मन पर्यो। मानिस जेन्युईन रहेछन्। यस्तो मानिसले नेपाली चलचित्र उद्योगलाई उचाल्न सक्छन्।

  • @user-qu1zb5um1v
    @user-qu1zb5um1v ปีที่แล้ว +18

    सुनिरहु जस्तो , त्यो struggling story wow ,what a experience, what a courage, what a journey, what a thinking level, what a initiation, what a dreamer just next level ! Very few people have this all ! Go ahead, touch the sky ! Never forget who you are ! धेरै माया अनि सम्मान है 💕

  • @rajubasnet4525
    @rajubasnet4525 ปีที่แล้ว +13

    कुनै फ्लिम भन्दा कम रोमान्चकारी छैन हजुरको अनुभव । हिरोइन अडिसनको कहानी त छुट्यो नि सर । अझै सुन्न पाइयोस है अर्को भागमा 🙏🙏❤️❤️

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 ปีที่แล้ว +19

    आँटिलो बाहुसाब।।

  • @yubarajkhadka7561
    @yubarajkhadka7561 ปีที่แล้ว +21

    One of the legend producers and director in history of Nepal. उहाँको कथालाई मर्न दिनु हुँदैन

  • @Khimmagar-gv9xf
    @Khimmagar-gv9xf ปีที่แล้ว +3

    सलाम छ सन्तोष दाइ यतिका रिक्स लियर गरेको फिलिम दाइ अहिले नतङकी गर्छोन सो मेहेनेत गर्ने को हार हुदाइन भनेको सहि दा बेस्त बेस्त उइसेस दा

  • @purnakumar7082
    @purnakumar7082 ปีที่แล้ว +2

    काठमाडौ भरी वाईट सिमेन्ट सकियो!!

  • @hemrajsadashankhar4748
    @hemrajsadashankhar4748 ปีที่แล้ว +6

    फूल हेरे यसको अर्को भाग पनि ल्याउनु पर्यो sir एकदमै मन पर्यो

  • @prabinrasailee9987
    @prabinrasailee9987 ปีที่แล้ว +4

    फूल इन्टरभ्यु हेरे धेरै राम्रो लाग्यो हजुर नेपाल को माहान मान्छे हो

  • @deepakpaudel5613
    @deepakpaudel5613 ปีที่แล้ว +10

    फिल्म अत्यन्तै सफल हुन्छ पक्का हाल म कतार बाट हामी पनि आज यहाँको ९:३० को शो हेर्न जाँदै छौ । कम्पनी मा भएका सम्पुर्ण नेपाली दाजुभाइ हरु भएर 😁

  • @ladybishnu8327
    @ladybishnu8327 ปีที่แล้ว +3

    कथावस्तु चाहिं नभन्नुहोला योभन्दा बढी। फिल्म हेर्नुछ पहिले।

  • @anilthapa8893
    @anilthapa8893 ปีที่แล้ว +4

    Real hero सन्तोष सेन🇳🇵🇳🇵❣️🇳🇵🇳🇵

  • @Bilram03
    @Bilram03 ปีที่แล้ว +7

    True inspirations!!! Thanks Santosh bhai.

  • @kamalrai9411
    @kamalrai9411 ปีที่แล้ว +1

    I am from west bengle siliguri all the best Santosh jee

  • @yanuthami9999
    @yanuthami9999 ปีที่แล้ว +8

    Hats of Santosh sir❤️

  • @nanutmg8756
    @nanutmg8756 ปีที่แล้ว +2

    प्रेम गीत 3 हेर्न जाने भए ।