भुवन के . सि को न कुनै फिलिम चल्यो र नै राम्रो हिरो हुन पनि सकेनन असल श्रीमान पनि हुन सकेनन न रुप राम्रो न थुतुनो राम्रो तेसै तेसै रिसले उकुस मुकुस हुने गर्न खोज्नेको खुट्टा तान्ने अब भुवन के.सि को सबैकुर बहिस्कार बाईकट हुन्छ अब ईन्डियामा जस्तै ।good luck team
मेरो भारत को साथी ले सोध्दै थियो कस्तो छ प्रेम गीत सिरिज साँच्चै सुन्दा गर्व लाग्छ मेरो देश को फिल्म विदेशी भूमिमा लाग्दैछ आज मेरो देश को फिल्म ले मलाई चिनायो यो विदेशी भूमिमा best of luck Santos and Pradip 🇦🇪🇳🇵 प्रेम गीत ३
नेपाली चलचित्र क्षेत्रलाई बिश्व माझ पुर्याउन लागिरहनु भएका निर्देशक / निर्माता सन्तोष सेन अनि नायक प्रदिप खडका सङै सम्पुर्ण प्रेमगित ३ टिमलाई धन्यबाद छ। चलचित्र सफलताको भब्य सुभकामना छ । जय प्रेम गित ३।🙏
Bhuvan kc lai dance ko surna tal saga baseko xa judge ....kasta kasta xan show ko director...bhuban kc le afno xora mathi jana nasakni vyo vanera tanab ma xa
Movie Industry ma 50% tax linu parcha. 15% thorai nai ho. 35% samma gare pani thikai hunthiyoooo. Bhuwan KC sir sanga aat cha vane minimum 25% Tax linu paro movie industry bata
Flim xito chalna dinu xaina aruko pragati laai herna nasakne tyo bhuban kc😡 nepali product laaai out of county maa lana khojda desh drohi kasari hunx? 😡😡
महानायक पछिको शालिन,भद्र, सुन्दर,नेपाली सरल पन,बुद्धिजीवी हरेक कुरामा पोक्त अब्बल ज्ञान भएको असली हिरो प्रदिप खड्का 💞 प्रेम गीत ३ लाई असंख्ये व्यापार र दर्शकको माया पाओस शुभकामना 🤗 प्रदिपका फ्यान को को हुनुहुन्छ??🙋🙋
हाम्रो नेपालीको यही मती भ्रष्ट भएको कारणले उन्नतिको शिखरमा पुग्न नसकेको । आफूले पनि केही गर्न सक्दैन र अरूले गरेकोमा पनि यस्तो इर्ष्या गरेर खुट्टा तान्ने खेलले कारणले हामी पतनको सङ्घारमा उभिए सकेको छ। हो कलाको भाषा हुन्दैन । हामीले त गर्व गर्नु पर्ने यसरी विश्वव्यापी नेपाली फिल्म प्रदर्शन हुनु ।प्रेम गीत 3 best flim भएर record बसोस् । हामी सम्पूर्ण नेपालीहरुको शुभकामना ।
" अरु जे सुकै होस् ।। प्रेमगीत ३ चलचित्र कसैले पनि हेर्न नछुटाउनु होला । नेपाली पहिचानको चलचित्र प्रेमगीत ३ इज्जतको सबाल छ । त्यसैले सबै नेपाली दर्शक अरुको चलचित्र हेरेर रुनु भन्दा पनि आफ्नो देशको चलचित्रलाई माया गरौ । " जय नेपाल !! हाम्रो तर्फबाट प्रेमगीत ३ चलचित्र धेरै चलोस् शुभकामना व्यक्त गर्दछौं ।।
हैन यो नेपालमा एमसिसि पास गर्न मिल्ने अनि अनि नागरिकता संशोधन गर्न मिल्ने अनि प्रदिप खड्काले hindi dublee गर्नु मिल्ने भुवन केसी सब देशद्रोही अरुलाई देशद्रोही भन्न मिल्छ जसले देशलाई देशको देशलाई चिनाउन खोजेँ उसलाई गल्ती मान्ने rishi-dhamala पनिमलाई झोर्ले पत्रकार lagyo पत्रकारको लागि
नेपाल कसरी पछाडि पर्यो ,,, धमला सरको जस्तै बुझाइले।।। नेपाली कलाकार , नेपाली ठाउँको शुटिङ हुदा हुँदै। अझै अरु देशमा पनि नेपाली भाषामा नै चाहियो । (यदि नेपाली भाषामा नै अरु देशमा चलाउने हो भने कस्ले हेर्ने यो फिल्म ?) त्यस कारण देश अनुसारको भाषा लगाउदैमा देशद्रोही हुदैन। देशद्रोही त त्यो हो, जो सिमाना पारी बाट प्रहरी आएर पनि आफ्नो जनता लाई गोलि हानेको हेरि बस्छ।।।
भुवन के सीले यस्तो घृणित कार्य गर्नु पटक्कै सुहाउदैन एउटा निर्माताले करौडौ लगाएर बिस्वमा नेपाललाई कला मार्फत चिनाउदै छ। साथ दिनु त कता हो कता उल्टो कर लगाउने!?
Being a Nepali from Darjeeling we will support you ......lots of love to your efforts ........and let it be what others thinks......just flow as your flowing.....best of luck
नेपालमा मूर्ख मान्छेको कमी छैन, यदी हाम्रो नेपाली फिल्म सन्सार भरी duving हुन्छ भने हामीलाइ के घाटा छ हाम्रो culture, हाम्रो भेषभुसा र देशलाइ सन्सार भरी चिनाउनु गर्वको कुरा हो यो हाम्रो देशको Developing हो महोदय 🙏🙏🙏
Nepali film dubbing garna pawxa Tera nepalma Nepali bhasa ma chalchitra aunuparxa Hindi ma hoina India ma Bollywood le India ko culture bigadi rahe ko xan ideru Nepali culture bigarna ko suruwat ho
सम्पूर्ण hindi भाषामा dubbing भएका Hollywood movie भारतीय चलचित्र रहेछन्!!! Ma ta Hollywood movie hun sochya thee but Indian raixan Avtaar, Titanic ..... अनपढ भुबन केसी+ अनमोल केसी लाई बहिस्कार गर्ने को को हुनुहुन्छ???
आज नेपाल जस्तो सानो इन्डस्ट्रीले प्रगति को शिखरमा चढ़नु खोज्दा, सारा नेपाल र नेपालीहरूले गर्व गर्नु पर्ने कुरा हो। यो भुवन केशी लाई लात लगाएर बिकास बोर्ड को पद बाट हटाउनु पर्छ। Love from India
महानायक राजेश हमाल सर लाई महानायक न मान्ने भुवन केसि ...पल जस्तो राम्रो कलाकार को बारेमा एक शब्द न बोल्ने भुवन केसि ..आज प्रदीप खड्का र सन्तोस सेन जस्ले आफ्नो फिल्म बाट सारा बिश्वो लाइ नेपाली चलचित्र छेत्र र नेपाल चिनाउन खोजिरा छ्न किन भुवन केसि ले सहयोग गर्दैनन ??? -के आज प्रेम गीत ३ को ठाउमा अनमोल केसि को फिल्म भाको भय नि येस्तै नियम हुन्थ्यो त??????
It’s a shame how much obstacles this movie and the cast are having to go through. Why are they having to justify the expansion of Nepali movie industry. It is a huge moment, we should be proud of it. Why can we not just support and be there for them. How is that so difficult.
म आजदेखि नै भुवन के.सी.लाई बहिष्कार गर्दछु।अगाडि बढ्नुस् हामी जनता तपाईहरुको साथमा छौं।😡😡👍️
I also support
Maile ta aja samma tyo thaysne budho ko movie hereko xaina..Ra Herne ni xaina
भुवन के . सि को न कुनै फिलिम चल्यो र नै राम्रो हिरो हुन पनि सकेनन असल श्रीमान पनि हुन सकेनन न रुप राम्रो न थुतुनो राम्रो तेसै तेसै रिसले उकुस मुकुस हुने गर्न खोज्नेको खुट्टा तान्ने अब भुवन के.सि को सबैकुर बहिस्कार बाईकट हुन्छ अब ईन्डियामा जस्तै ।good luck team
Ma ni
@@Maya-kx9jy ❤️❤️
आजको interview हेर्दा ऋषि धमला जस्तो ग्वाचे पत्रकार कोहि छैन भन्ने प्रमाणित भयो।
tei vanya ..esto bewakuf
धमलालाई गाली गर्ने बिग्रेका डिब्बाहरु तिमिहरुलाई था छ बहस भनेको के हो?? comment मा भुकिरा छन।।। Dating गर्या होर मायालु कुरा गर्न लाई।।
😂😂😂😂😂 Shahi ho
Ah vanya yr guu raixa
@@anilbudhathoki2454 hajur surma taal milayera discus garnus gwache dhamala ko paxi paxi
यो फिल्म जसरी पनि रिलिज हुनुपर्छ,जनताको फूल सपोर्ट छ
Movie ta hindi dubbed banako ramro ho bt nepali lai kar tirna paryoni
नेपाली हो अगाडि बढाउन दिदईन आफु अगाडि हामी तपाईं हरु लाई हार्दिक स्वागत
To sala Pradip ko kukur hudaina aru Pani hunxa rw
राम्रो काम गर्ने मान्छे को किन खुट्टा तान्छ राम्रो काम हो दाइ नेपाल फिलिम बाहिर चन्नु भनेको 👍️❤️🙏
थुक्क धमला जि तपाइमा अलिकती बौद्धिकता नरहेको आज प्रमाणित भयो ।
Manxa harara kura xa yo manxa man ni pardaena
Dimak kharab gamlaaaaa mr kc lady killer sarai fursat vayecha
Yo mug kaile thik thiyo ra dhamala chor kam xaina mug ko
Rishi damala ko move na chaler aru ko move ma daha garxa ani buwan kc Anmol vanda pradep no 1 hero vayo vaner res manxa rep buwan kc
Damala pani kukur ho
जस जस ले यो भिडियो हेर्दै हुनुहुन्छ सबैको आमा बुबाको लामो आयु को कामना गर्दछु🙏🙏❤️
मेरो भारत को साथी ले सोध्दै थियो कस्तो छ प्रेम गीत सिरिज साँच्चै सुन्दा गर्व लाग्छ मेरो देश को फिल्म विदेशी भूमिमा लाग्दैछ आज मेरो देश को फिल्म ले मलाई चिनायो यो विदेशी भूमिमा best of luck Santos and Pradip 🇦🇪🇳🇵 प्रेम गीत ३
Love too from Lucknow India ❤️❤️
नेपाली जनता तपाईको साथमा छ प्रदिप जी अगाडी बढ्नुस यो भुवन केसी लाई बुढेसकाल लागेको रहेछ अब राजिनाम दिनुपर्छ!!!
नेपाली चलचित्र क्षेत्रलाई बिश्व माझ पुर्याउन लागिरहनु भएका निर्देशक / निर्माता सन्तोष सेन अनि नायक प्रदिप खडका सङै सम्पुर्ण प्रेमगित ३ टिमलाई धन्यबाद छ।
चलचित्र सफलताको भब्य सुभकामना छ ।
जय प्रेम गित ३।🙏
pp
Thukkaa yo Vanda aru filis Hindi ma dekheko xaina nash
भुवन के.सि सर लाई विकास बोर्ड को अध्यक्ष पद मात्र नभइ Super dancer Nepal को Judge पद बाट पनि बहिष्कार गरियोस्🙏...
Sai ho 👍😂😂😂
true
boycoot bhuwan kc
hahahahaha😆😆
Bhuvan kc lai dance ko surna tal saga baseko xa judge ....kasta kasta xan show ko director...bhuban kc le afno xora mathi jana nasakni vyo vanera tanab ma xa
चलचित्र बोर्डको अध्यक्ष पदमा बस्न लाएककाे सीरिफ हाम्रो महानायक राजेश हमाल मात्र हो ,,!!🇳🇵🤞❤️
भुवन केशी मुर्द बाद
yo desma gari khhan didain... kukur nai kukur haru
भुवन केसी को छोरो अनमोल फिल्म मा हीरो भएको भए यस्तो विवाद न हुने
Movie Industry ma 50% tax linu parcha. 15% thorai nai ho. 35% samma gare pani thikai hunthiyoooo. Bhuwan KC sir sanga aat cha vane minimum 25% Tax linu paro movie industry bata
सही कुरा गर्नुभयो।।
म पनि प्रदीप जी र निर्माता निर्दशकको कुरामा सहमत छु🤚🤚
नेपाली चलचित्र क्षेत्रको लागि र हामी नेपाली हरु को लागि गर्ब को कुरा हो नेपाली चलचित्र बाहिर देशमा रिलिज हुनु त धेरै उत्कृष्ट काम हो
100% right
100%right
I hardly watch nepali movies,but I’m 100 sure I will watch this movie wth full friend circle,just because of support of Santosh sen
Flim xito chalna dinu xaina aruko pragati laai herna nasakne tyo bhuban kc😡 nepali product laaai out of county maa lana khojda desh drohi kasari hunx? 😡😡
सही
यो भुवन केसि र उस्को छाउरो अनमोल केसिलाई अब हामी नेपालीहरुले पनि BOYCOTT गर्नुपर्छ।
हाे यकदम सहि हाे
✅️
Mero ganta ho
Yes👍👍👍
Yes
Ho ho
प्रदीप जि र सन्तोष जि को कुरा चाहिँ एक्दमै सहि कुरा हो 👍👍
K kura Shai ho movie chalnu j pani garxa fuck you
sai kuro gareu rita timle 💘💘💘💘💘
Yeah
hi maya 💝 💘 💘
Rishi ji pagal vayako ho yatiko patrakar le suniko varma sodneko parshna parshna sodne bani sudarnu haee
खत्रा हो प्रदिप खड्का😍😍
महानायक पछिको शालिन,भद्र, सुन्दर,नेपाली सरल पन,बुद्धिजीवी हरेक कुरामा पोक्त अब्बल ज्ञान भएको असली हिरो प्रदिप खड्का 💞 प्रेम गीत ३ लाई असंख्ये व्यापार र दर्शकको माया पाओस शुभकामना 🤗 प्रदिपका फ्यान को को हुनुहुन्छ??🙋🙋
@@Cricketvidzmaker तपाइँको सुन्दर टिप्पणी को लागी धन्यवाद हजुर 🙏
@@Cricketvidzmaker Kineko fan holani jata pani yei comment garna pugxa.
नो-बल खड्का चाही को हो लाईट ब्वाई हो यार! यस्ता हिज्डाहरू !!!
सहि हाे तर हिन्दी भासा नेपाल काे हुनै सक्दैन
You are right bro
प्रदीप भाइ को प्रस्तुतिमा दम छ।
प्रदिप जि को बिचार सारै राम्रो छ
Tu tw Pradip ko kukur raixas ni
महानायक राजेश हमाल पछिको शिक्षित, विभिन्न क्षेत्रको ज्ञान भएको, भद्र, शालीन , अनुशासित अभिनेता प्रदिप खड्का नै हुन!!
जता सिम उतै कुलो
News update new secretary idiot
राजेश हमाल
राज वल्लभ कोइराला
सुशील छेत्री
निखिल उप्रेती
आयुश रिजाल
जीवन लुइँटेल
प्रदीप खड्का
1.राजेश हमाल 2.सुशील छेत्री 3.निखिल उप्रेती 4.आयुश रिजाल 5.जीवन लुइँटेल 6.राज बल्लभ कोइराला 7. प्रदीप खड्का
हाहा
अबको नेपालको सुपरस्टार प्रतिप खड्का नै हो!!
Yes
यो interview हेर्दा त् rishi dhamala गोरु नै रहेछ नेपाली film लाई हिन्दी हो भनेर कती भनेको हो
good luck prem geet 3 team...
गाधा नै रैछन नि 😅😅
Chutiya nai raixa khatee
यो सब कार्यक्रम लाई आकर्षक बनाउन लाई हो
Yo aliza gautam la nakhelara hola
Damala lai nai Gali garna maan lagyoo
K boleko ...sunu pardaina aru ko kuro.
महानायक राजेश हमाल पछीको शिक्षित
अनी सबै क्षेत्रमा राम्रो ज्ञान भएको हीरो प्रदीप खड्का।।।
❤️❤️❤️❤️❤️❤️❤️❤️
प्रदिप खड्का जि को हरेक शब्दमा कति जोस छ सुन्दा पनि आनन्द
Khatte
Pardip sir le ra santosh Sen sir le je vannu hunx tehi hunuparx jaya nepal
खुबी नहुने हरुले हो खुट्टा तान्ने फिल्म भब्बे चलोस धेरै धेरै शुभकामना सम्पूर्ण प्रेम गीत ३ टीमलाई🤟🤟💕💕
Kadam yo pani dauteli aamale payako xora ho cora
अभिनय क्षमता सङ्गै प्रदीप को वाक क्षमता लाई त शिर झिकाएर नमन गर्न मन लाग्यो।वा 🙏🙏🙏👍️👍️
How
👌🏻👌🏻👌🏻👌🏻
Kukurni
शिक्षित, विभिन्न क्षेत्रको ज्ञान भएको, भद्र, शालीन , अनुशासित अभिनेता प्रदिप खड्का नै हुन!! धमला जि तपाइमा अलिकती बौद्धिकता नरहेको आज प्रमाणित भयो ।
धमलालाई गाली गर्ने बिग्रेका डिब्बाहरु तिमिहरुलाई था छ बहस भनेको के हो?? comment मा भुकिरा छन।।। Dating गर्या होर मायालु कुरा गर्न लाई।।
विश्व चलचित्र बजारमा धमाका पिट्न सफल प्रेम गित ३ लाई बधाई छ 🎊🎊🎊🎊।
पहिलो पुस्तामा राजेश हमाल र दोश्रो पुस्तामा पल शाह उदय भएको मा खुशी छु 💕😊।
ऋषि दाई तपाईलाई बिभिन्न ब्यक्तिहरूले अनपढ भन्दा किन भन्छन् जस्तो लाग्थ्यो,,, तर आज आएर पुष्टि भयो ,,, हजुरलाई अनपढ भन्ने ब्यक्ति सहि रहेछन्।
Malai ni lagyo o
@@jaishidiwash267 malai ni testei lagyo
good
Sahi kura
Same here
हामी दर्शक को लागी यति धेरै दुःख गर्नु भएको छ। सबै मिलेर यों दुःख खेर जान न देउ जय नेपाल जय प्रेमगीत 3
भुबन लाई निकालेर राजेश हमाल दाई लाई चल्चित्र बिकास बोर्ड को अध्यक्षमा नियुक्त गरिएयोस्
Pradip khadka and Santosh is best
Mentally journalist Rishi Dhamala
Pradeep is most talented hero
Lol usle kura ja bujna sakina hahahah 😂😂😂wtf
धमला जि जत्तिको पत्रकारले बिषय को गम्भिरता अलि ख्याल् गरेको राम्रो ...🤣🤣
Absolutely right... after Rajesh himal he is new superstar 💓
100% Sahi
हाम्रो नेपालीको यही मती भ्रष्ट भएको कारणले उन्नतिको शिखरमा पुग्न नसकेको । आफूले पनि केही गर्न सक्दैन र अरूले गरेकोमा पनि यस्तो इर्ष्या गरेर खुट्टा तान्ने खेलले कारणले हामी पतनको सङ्घारमा उभिए सकेको छ। हो कलाको भाषा हुन्दैन । हामीले त गर्व गर्नु पर्ने यसरी विश्वव्यापी नेपाली फिल्म प्रदर्शन हुनु ।प्रेम गीत 3 best flim भएर record बसोस् । हामी सम्पूर्ण नेपालीहरुको शुभकामना ।
सन्तोष शेन ,प्रदिप ब्रदर हरेक पाईलामा सफलता मिलोस ❤
Santoshe one of the most talented producer
News Nepal Jogi
Right 👍👍👍
यदी सन्तोस सेन ले आफ्नो फिल्मलाई अगाडी बढाउन चाहनू हुन्छ भने प्रदिप र क्रिस्टिनालाई
आगामी फिल्मको स्पोज गर्नूपर्छ
नवल खड्का र भुवन के सि लाई हार्दिक श्रद्धाञ्जली .. प्रेम गीत ३ हेर्न त गैन्छ गैन्छ
नेपालीको इतिहासमा पहिलो होला यो फिल्म साउदिमा पनि लाग्दैछ। Hands up you gus . Proud to be Nepali.
Pradip is Best Actor 🖤
Pradip. Khadka. ❤❤❤❤❤🎉
याे धमला सार्है बाेल्छ यार,बुझाउनेै गार्हाे😮 @सन्ताेष शेन @प्रदिप खड्का 👌👌शुभकामना "प्रेमगित ३" काे लागि
Sahi vannu vayo bujauna sarai garo ☹️
अलिकति पढेकाे भए धमलाले यस्ताे प्रश्न साेध्ने थिएन । नेपालकाे शिक्षित नायक प्रदिप ❤️
Wow 100 right vanu vayu D rip
यस्तै हो हजुर ८ पास भए पछि।
धमलाको qualification +2 pass matrai tei vayera
🤣🤣😜
Sahi ho 😂
होइन यो धमला हो कि गमला हो ? नेपाली भएर नेपाली चलचित्र चिन्दैन ।
Pradip khadka best hunux nepal ko lagiiii jo pani garnu vayo right ho 🤩🤩🤩🤩
कति राम्रो विचार प्रदिप भाईको फिल्म सफलताको शुभकामना
राम्रो काम गर्ने लाई किन यस्तो गर्दछन् सर्पोट नगरेर keep it up जनता ❤️🔥😍
" अरु जे सुकै होस् ।। प्रेमगीत ३ चलचित्र कसैले पनि हेर्न नछुटाउनु होला । नेपाली पहिचानको चलचित्र प्रेमगीत ३ इज्जतको सबाल छ । त्यसैले सबै नेपाली दर्शक अरुको चलचित्र हेरेर रुनु भन्दा पनि आफ्नो देशको चलचित्रलाई माया गरौ । " जय नेपाल !!
हाम्रो तर्फबाट प्रेमगीत ३ चलचित्र धेरै चलोस् शुभकामना व्यक्त गर्दछौं ।।
भुवन केसी पनि चलचित्र क्षेत्रबाट बहिष्कार हुने लक्षण देखियो
Pradeep Khadka is talent , honest n real actor of Nepal.
प्रेम गीत 3 कसरी हिन्दी भयो त ?यति राम्रो काम गरेको कलाकार लाई आरोप लगाने मूर्ख।
Yasto talent tw Gali Gali ma pauxa
उदाहरण सगरमाथा चडेको मान्छेलाई 3 मिनेट पुग्न बाकीबाट फर्काउने क्या दामी🙏🙏 यो कुरा रातेलाइ मन पर्यो प्रदीप भाइ
💝💝
भुवन केसी अदक्ष हुन लायक मान्छे नै हैन
प्रदीप खड्का सबै कुरोले भरिपूर्ण भएको हिरो हो! चाँडै नेपालको नंबर-1 हिरो हुने छ! 👍👍👍👍👍👍
Yesh
No 1 Kon Hai 😀😀
paul shah is crying in the jail 🥺
@@adityaspaudel हो नी, गल्ती गरे पछि त्यस्तै हुन्छ 🤣🤣
@@Shishi4k No 1 अनमोल केसी होला नि? 🤣🤣🤣
Pardip dai ko 100% right kura ho ani santosh sr ko right kura ho always my saport ❤️❤️❤️❤️❤️❤️i love nepali movie industry always
दारे र मन कालो भएको गोरू भुवन केसी लाई। हार्दिक श्रद्धांजलि अर्पित गर्दछौ नर्क मा बास होस 💐
aaba Nepal ma pani Bhuwan Kc lai boycott garnu parxa😠😠
Jel jalash bhai dherai na boll
Rest in hell, bhuwan goru👿
@@anoopgurung6481 Koo hoo raw brother tmi jel lani Kura gareko ??🤷
Kada gaali 😂😂
इन्डिया मा नेपाली फिलिम रिलिज हुनु भनेको नै तीन करोड नेपाली सान हो धमला ले कति पैसा खानु भयो र नेपाली फिलिम होइन भन्ने आज गु सोच धमला 🤘🤘
पागल हो धमला यसको के कुरा गर्नु
हैन यो नेपालमा एमसिसि पास गर्न मिल्ने अनि अनि नागरिकता संशोधन गर्न मिल्ने अनि प्रदिप खड्काले hindi dublee गर्नु मिल्ने भुवन केसी सब देशद्रोही अरुलाई देशद्रोही भन्न मिल्छ जसले देशलाई देशको देशलाई चिनाउन खोजेँ उसलाई गल्ती मान्ने rishi-dhamala पनिमलाई झोर्ले पत्रकार lagyo पत्रकारको लागि
After listening Pradeep I really feel he is well educated personality♥️
🤣🤣🤣 ?
हिन्दी फिलिम नेपाल मा चल्छ भने राम्रो नेपालि फिलिम किन हिन्दीमा नचलाउने यो त राम्रो कुरा हो 🇳🇵❤️👍️🙏
प्रेम गित ३ बिदेशी फिल्म होइन, बहुराष्ट्रिय फिल् हो।
Be Proud to Prem Geet 3 movie...
♡♡♡
I🎉🎉🎉🎉
ऋषि धमलाले एउटै प्रस्न कति दोहोर्याएको ?? प्रश्न शोध्ने ढंग छैन ।
Good job pradeep jee and Santosh jee
That's Ture
Ho D 👎👎😡😡
पललाइ फसाउने पनियहि हो,र प्रदिपलाइ पनि सफल हुन नदिन लागिपरेको छ भुवन डाका
खाते चोर बुवन केसि त्यस्को बजे ईन तेति साह्रो डाह भको त्यो खाते लाई।प्रेम गीत सम्पुर्ण टिम लाई बदाई छ 😘😘
नेपाल कसरी पछाडि पर्यो ,,, धमला सरको जस्तै बुझाइले।।। नेपाली कलाकार , नेपाली ठाउँको शुटिङ हुदा हुँदै। अझै अरु देशमा पनि नेपाली भाषामा नै चाहियो । (यदि नेपाली भाषामा नै अरु देशमा चलाउने हो भने कस्ले हेर्ने यो फिल्म ?) त्यस कारण देश अनुसारको भाषा लगाउदैमा देशद्रोही हुदैन। देशद्रोही त त्यो हो, जो सिमाना पारी बाट प्रहरी आएर पनि आफ्नो जनता लाई गोलि हानेको हेरि बस्छ।।।
🙏 great 🙏
Agreed
यो पत्रकारको नाम मा धब्बा हो।
Soo true
आफ्नो बुढी चही तीज गीतमा doggy dance garne
यो नेपाल हो हजुर, यस्तो अध्यक्षलाई विदाई किन नगर्ने जनता हो?
congress lai namaste thokera aacha
सबै पोलिटिक्स देखियो।प्रदीप sir सही हुनुहुन्छ love and support from Darjeeling India ❤️
यो देशमा प्रगति उन्नति कसैलाई पनि गर्न दिँदैनन् त्यही भएर सबैजना विदेश जान्छन्।
Pradeep is love ❤❤
🤔🤔🤔🤔🤔🤔🤔🤵
🤣🤣🤣🤣
O ho si ho
Thanks🌹🙏
प्रदीप जी ले राम्रो कुरा गर्नु भाको छ आहा कति राम्रो काम छ सन्तोष सेन को आहा सपोर्ट हुन पर्छ उहाँ लाई
हजारौं नेपालीहरु कामको लागि इन्डीयामा हुनुहुन्छ के उनिहरु लाई नेपाली होइन भन्ने किन खुट्टा तान्ने के प्रदिप खड्का सर को कुरा एक दम सहि हो
यो नेपाली मोविए क्ष दाई गूद 👍👍👍👍👍
बिकास बोर्ड मा भुवन केसिलाई फाबेन।भुवन सर! लाई बिकास बोर्ड बाट निकाल्नु पर्यो।सरकार!अनुभव छैन।
Great 👍👍😊😊
Good
सगर माथा हो उदारहण सहि छ ।हिरो महा नायक को दर्जा मा छौ भाइ प्रदिप ।
100 right vanu vayu
100%
खुट्टा तान्ने भुबन को बानी नै हो हाम्रो सपोत प्रेमगित लाई सदैब हुनेछ
भुवन के सीले यस्तो घृणित कार्य गर्नु पटक्कै सुहाउदैन
एउटा निर्माताले करौडौ लगाएर बिस्वमा नेपाललाई कला मार्फत चिनाउदै छ। साथ दिनु त कता हो कता उल्टो कर लगाउने!?
Being a Nepali from Darjeeling we will support you ......lots of love to your efforts ........and let it be what others thinks......just flow as your flowing.....best of luck
Pradeep Khadka is the Real Hero of Nepali Film Industry 🔥🔥🔥
नेपालमा मूर्ख मान्छेको कमी छैन, यदी हाम्रो नेपाली फिल्म सन्सार भरी duving हुन्छ भने हामीलाइ के घाटा छ हाम्रो culture, हाम्रो भेषभुसा र देशलाइ सन्सार भरी चिनाउनु गर्वको कुरा हो
यो हाम्रो देशको Developing हो महोदय 🙏🙏🙏
Nepali film dubbing garna pawxa Tera nepalma Nepali bhasa ma chalchitra aunuparxa Hindi ma hoina India ma Bollywood le India ko culture bigadi rahe ko xan ideru Nepali culture bigarna ko suruwat ho
Yo comment bhubane gorule dekhos 😂
more Respect to pradip khadka♥️
सम्पूर्ण hindi भाषामा dubbing भएका Hollywood movie भारतीय चलचित्र रहेछन्!!! Ma ta Hollywood movie hun sochya thee but Indian raixan Avtaar, Titanic .....
अनपढ भुबन केसी+ अनमोल केसी लाई बहिस्कार गर्ने को को हुनुहुन्छ???
Santosh sen and pradeep khadka taking nepalii flim industry to the next level👏👏
ऋषि सर तपाईं कस्तो मान्छे के
जानेर बोल्नु हुन्छ कि अन्धाधुन्द बोल्नु हुन्छ
Yes, Rishi does not know anything. without study and preparation, Rish Dhamala took an interview that was so embarrassing.
Yo muji dhamala kasto hola yrrr thukka kei sochera bolxa ki nai
Bhubak kc le budi lai chance lelan ki baner chakhiri gareka xan
यो धमला को सग कसरि बोल्ने बानि बेबहार नभाको यस्ता सग के जानु इन्टरवियू दिन
Muji pgl ho yo ta 😋😋😋
प्रदिप दाइकाे कुरा ठिक छ र भुवन K C ले अध्यक्ष छेडदा ठिक हुन्छ (प्रेम गित ) 3?
Pradeep is so amazingly talented. Never seen such a talented, visionary, humble and intelligent Nepali actor 👏👏👏
यो सब भुवन केसी को खेल हो I'm waiting for prem geet 3 movie 🇮🇳🇮🇳🇳🇵🇳🇵🙏🙏❤️❤️
भुवन केसि जस्तो स्वार्थी बूढो गोरु को राजिनामा हुन जरुरी छ ।।आफ्नो छोरा भन्दा अगाडि बढेको देखेर जलन भाको हो यसलाइ
प्रदिप सर ले राम्रो कुरा गर्नु भाछ
अब अनमोल केसी को फिल्म आओस मात्र हामी नेपालीले देखाऊछौ😡, भुवन केसी राजिनामा दे!✊✊✊
अरे यसमा अनमोलको के दोस
@@sudipadhikari2162 bhuwan kc ko chhora ho
@@FunForEveryStep bau gatilo na vaye xora ne testai hudaina ne....
anmol KC le chai k garya xara
भुवन केसि त मेरो लागि पैलि वाटै मरिसक्यो । काम छैन एस्को ....अनमोल (छोरा)को त मरिन्जेल सम्म एउटा फिल्म हेरेछु भने जिउदै जलाईदिनु ।
एक छिन बोल्न छोडेर यो धमलाको कानमा रगत आउने गरि देउ प्रदीप दा🤬🤬
कस्तो हिन्दी फिल्म भनिरहेको के छ्या
Ma vayat pakka hanthe
कुरै न बुझ्ने मान्छे पनि कसरी पत्रकार बन्यो होला
@@shreestibista होनि जति जवाफ दिए नि एउटै कुरा अनि एक अर्कालाई लडाउन वाहेक के जानेको छ यो घमलाले
Aww bhanya muji bolaunu pani xa bolna pani dinu xaina
भुवन केसी आफ्नो छोरा को आगाडि बढाउनको लागि येति नाटक बनायौ
प्रश्न गरे पछि जवाफ सुन्ने धैर्यता गरौं न हौ ऋषि धमला ज्यू !
I think Pradeep is really an educated actor.
Ani dhamala chai uneducated ho
He is
Nepal ko no1 Talented 100 sahi vanu vayu ❤❣💕👍
For sure
Yesh
जनता छ साथमा छ । ढुक्क हुनुस ❤️🙏
Pradip khadka talks to the point ... so impressed 🙏😊
The way of replying Pradip Khadka is like he is prime minister....logical answer, question ?? Best actor of Nepali film industry🥰💖❤
Pradeep Khadka with his logic is just amazing and incredible.❤️🤟🤘
Pradeep is very intelligent and brave actor..... Wishing you all the best for coming movie
फिल्म लाईन भनेकै पैसा कमाउन हो यो फिल्म त बिस्वको लगभग आधा देशमा चल्दैछ यो त नेपालको लागि धेरै खुसिको कुरा हो
आज नेपाल जस्तो सानो इन्डस्ट्रीले प्रगति को शिखरमा चढ़नु खोज्दा, सारा नेपाल र नेपालीहरूले गर्व गर्नु पर्ने कुरा हो। यो भुवन केशी लाई लात लगाएर बिकास बोर्ड को पद बाट हटाउनु पर्छ। Love from India
धेरै बधाई तथा शुभकामना छ प्रेम गित तिन फिल्म का सम्पूर्ण टिम लाई धेरै माया साथ सपोट छ हामी दर्शक हरू को
महानायक राजेश हमाल सर लाई महानायक न मान्ने भुवन केसि ...पल जस्तो राम्रो कलाकार को बारेमा एक शब्द न बोल्ने भुवन केसि ..आज प्रदीप खड्का र सन्तोस सेन जस्ले आफ्नो फिल्म बाट सारा बिश्वो लाइ नेपाली चलचित्र छेत्र र नेपाल चिनाउन खोजिरा छ्न किन भुवन केसि ले सहयोग गर्दैनन ???
-के आज प्रेम गीत ३ को ठाउमा अनमोल केसि को फिल्म भाको भय नि येस्तै नियम हुन्थ्यो त??????
Currently
Hajur ko kura ek dum sahee rahexa
Bhuwan kc le dirty game khelekai ho raxa...
Ekdam ramro kura grnuvayo...
यस्तै हो भने भुबन को छोरा अनमोल flop 100%
Pradip was fire...sahi xa bro